नमस्कार हजुरहरु सम्पूर्णमा म बिष्णु खत्रीकाे तर्फबाट🙏हजुरहरुले अडियाेमा अत्यधिक रुचाएकाे गीत*धागाे उनीकाे* पुन;नयाँ डिजिटल रेकर्डिङ र नयाँ भिजुअल सहित हाम्रो टिमले पस्केका छाैं।मन परे शेयर,कमेन्ट र लाईक गरि साथ दिनु हाेला।हजुरहरुकाे सुझाब सल्लाह सदा शिराेधार्य छ।आज भन्दा २४ बर्ष अगाडि अडियाेमा स्वर भर्नु हुने आदरणीय मितज्यु राजु परियार र आदरणीय दिदी लक्ष्मी न्याैपाने प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु।हजुरहरुकाे जय हाेस🙏
मैले ३-४ कक्षामा पढ्दा क्यासेटमा र पछि एफ. एम. रेडियेामा निकै सुनेकेा गित! निकै मार्मिक भाका! यस्तेा अर्गानिक भाका यतिका वर्ष पछि श्रव्यदृष्यमार्फत देख्न-सुन्न पाउँदा Feeling Nostalgic ☝️🙏💝💐🇳🇵☝️
सफलताको शुभ कामना दाई सारै राम्रो गीत 💕🥰Bishnu Khatri🖤 बाँसको डोलि गन्तव्य खोलिको!! कस्ले जान्यो त्यो यात्रा भोलिको!! धागो उनिको,झझल्को धेरै भो बिछोड हुनिको🥰
जति सुने पनि धित नपुग्ने गाना मैले धेरै पटक हार्मोनिम र बासुरीमा पनि बजाउने गरेको छु साच्चै भन्नू पर्दा अरु गाना बजाउदा पनि हार्मोनिम मा येही लय धेरै पटक अटोमेटीक आउँछ भन्या हजुरलाइ धेरै धेरै धन्यवाद bishnu khatri दाइ ❤
नमस्कार! म यसै गितकि गायिक जुना श्रीस मगर आदरणीय बिष्णु खत्री दाईको यो कालजयि सृजना सङ्ग जोडिन पाउदा आफुलाई भाग्यमानी ठानेकिछु। हजुरहरुको माया र आशिर्बादको अपेक्षा गर्दछु 🙏 धेरै भन्दा धेरै प्रतिक्रिया हरु पनि पाएकिछु खुशि लाग्यो।म कहिले कसैसङ्ग आफुलाई तुलना गर्दिन र झन अग्रज हरु त मेरा लागि सम्मानका पात्र हुन उहाहरु लाई सदैब मेरो सम्मान छ्। दाई दिदिकै जस्तो न्याय गरेर गाउन नसकेपनि नया रेकर्ड गर्ने क्रममा सक्दो कोसिस गरेकि छु धन्यवाद बिष्णु दाई 🙏🙏 ।
आहा! कति मिठासले न्याय दिएर गाउनु भएको छ जुना श्रीस दिदीले । मत दिदीको स्वर को फ्यान हुँ । तपाईंले जुनसुकै गित गाउँदा पनि न्याय दिएर गाउन सक्नु हुन्छ, मलाई पुर्ण आशा छ आगामी दिनको लागि अझै राम्रा राम्रा प्रस्तुति लिएर आउनु हुनेछ । भन्ने मन भरि पुर्ण आशा गर्दै । सफलताको धेरै धेरै शुभकामना छ, दिदी हजुर लाई?
विगतको सुपरहिट गीत फेरि नयाँ भिडियो र आवाज सहित सुन्न पाउँदा निकै खुसी लाग्यो । नेपाली लोकदोहोरीको दर्विलो खम्बा विष्णु खत्रीलाइ गीत सफलताकाे शुभकामना 🙏🙏
सम्पूर्णमा नमस्कार, नयाँ गीत "धागो उनीको" सार्वजनिक गरेका छौं, मेरो कथा र निर्देशनमा रहेको यो ऐतिहासीक गीत हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछु, धन्यवाद।
Eakdam maan chune geet oohoo.. eakdam ramro.katha ani oohoo k Kura garnu aasu ni aayo mero ta 😢. Acting ta jhan outstanding..👌👌 keep it up.. best wishes 🎉
बिगतको समयमा लोक स्वर सम्राट राजु परियार दाजु र लोकप्रिय अग्रज गायिका लक्ष्मी न्यौपाने दिदी को मिठो मनमोहित जायजुम स्वर मा निकै मिठो उत्कृष्ट गित आजा फेरि डिजिटल प्रविधि मार्फत लोकप्रिय गायक बिष्णु खत्री दाजु र लोकप्रिय गायिका जुना श्रीस ज्यु को मिठो मनमोहित जायजुम स्वर मा पनि निकै मिठो उत्कृष्ट लाग्यो पहिले र अहिले दुबै गित सृजना गर्नुहुने दाजु लगायत सम्पूर्ण टिम प्रति उच्च सम्मान छ 🙏 पहिले र अहिले को दुबै गितलाई हेरौ मायाँ गरौ सबैजनाले 🙏👍❤️
धागो उनिको एउटा जिवन्त कृती हो , मेरो पुस्ताले पक्कै विर्सिएको छैन , अब अर्को पुस्ताले पनि नविर्सिनि पक्का भएको छ , आदरणीय विष्णु दाइ , जुना श्रीष अनि यो गीत सङ्ग समबन्धित सवै जनालाइ वधाइ तथा शुभकामना 💕🙏🏻🎶✍️
उहीँ सोर उहीँ सरल सोर सरै मिठो लय तेति बेला म सानै मा सुनेको गित धागो उनिको र लडाइँ को लाउरे कार गिल भर्खरै जस्तो लागो यो गित सुन्दा त म सानै छु जसतो लागो दामि छ दा दा दिदी अजै य्स्तै यस्तै दित लेउदै गर्नु शुभकामना

पहिले सुनेको उबेला मा दाजु आज फेरि नयाँ आवाजमा लोकप्रिय कर्णप्रिय स्वरको धनी गायिका दिदी जुना श्रीस दिदिको साथमा आय छ साह्रै उत्कृष्ट दाजु बधाई तथा सफलताको धेरै धेरै शुभकामना छ ।
पैले नाम कमायो ऐले नाम दाम दुबै कमावोस ! अन्तरा दोहोर्याउदा केटा केटि दुबै जनाले दोहोर्याएको नै मीठो सुनिएको थियो , खैर पुनः सुन्न पाउँदा खुसी लागेको छ !
बिगतको याद दिलायो ताढा माया यस्तै हो जैलेनी भने जस्तो हुदैन कैलेनी धागो उनिको झझल्को धेरै भो बिछोड हुनिको भन्ने शब्द मस्तिष्क मै छ सायद तरुनी अलि ताढा भयर होलान् 😊 बिष्णु दाजै
उतिबेला अडियो क्यासेट किनेर धेरै चोटि सुनेको यो कालजयी गीत फेरि रेकर्डिङ गरेर भिडियो सहित प्रकाशनमा ल्याउनु भएकोमा आदरणीय दाजु बिष्णु खत्री प्रति हार्दिक आभार प्रकट गर्दछु। दाजु संगै जोडिनु भएको टिमलाई पनि थप सफलताको भीषण शुभकामना पनि व्यक्त गर्दछु।
अति मार्मिक,मर्मस्पर्शी शब्द लय अनि आवाजमा सजिएको गित आजाभन्दा करिब करिब 25 बर्ष पहिले क्यासेट एल्बम जम्मु काश्मिरमा को साइट B मा सुनेको यो गित मखमली अनि पृथक आवाजका धनी आदरणीय लोक स्वर सम्राट राजु परियार बिष्णु खत्री दाजु र दिज्यु लक्ष्मी न्यौपानेको स्वर लहरिमा सुनेको गित आजा पुन रि रेकर्ड गरेर त्यो बिगतको अतितलाइ जस्ताको तस्तै ताजै बनाइ करोडौं करोड दर्शक श्रोताको मझेरिमा सुम्पिनुभयो मेरो आदरणीय बिष्णु खत्री दाजुप्रती उच्च संमान सहित यो मौलिक।गितको लागि हार्दिक बधाई तथा मुरिका मुरि शुभकामना गितमा आबद्ध सम्पुर्ण अग्रज आदरणीय गायक गायिका संगीतकार ज्युहरुमा।।🙏❤️🎈🎉🎊🌹बिश्वस्त छु गितले धेरै भन्दा धेरै माया बटुलोस शुभकामना।।।🌹🌹🌹🌹
अति नै मार्मिक र यथार्थ परक गित संगित का खानी सर्जक गायक बिष्णु खत्री दाजु को यो उत्कृट सृजना फेरी सुनेर हेरर आनन्दित हुन पाए धन्यवाद दाजु । सफलता पाओस शुभकामना 🙏🌹
नमस्कार हजुरहरु सम्पूर्णमा म बिष्णु खत्रीकाे तर्फबाट🙏हजुरहरुले अडियाेमा अत्यधिक रुचाएकाे गीत*धागाे उनीकाे* पुन;नयाँ डिजिटल रेकर्डिङ र नयाँ भिजुअल सहित हाम्रो टिमले पस्केका छाैं।मन परे शेयर,कमेन्ट र लाईक गरि साथ दिनु हाेला।हजुरहरुकाे सुझाब सल्लाह सदा शिराेधार्य छ।आज भन्दा २४ बर्ष अगाडि अडियाेमा स्वर भर्नु हुने आदरणीय मितज्यु राजु परियार र आदरणीय दिदी लक्ष्मी न्याैपाने प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु।हजुरहरुकाे जय हाेस🙏
मैले ३-४ कक्षामा पढ्दा क्यासेटमा र पछि एफ. एम. रेडियेामा निकै सुनेकेा गित! निकै मार्मिक भाका! यस्तेा अर्गानिक भाका यतिका वर्ष पछि श्रव्यदृष्यमार्फत देख्न-सुन्न पाउँदा Feeling Nostalgic ☝️🙏💝💐🇳🇵☝️
सफलताको शुभकामना दाई
किन स्लो बनाको 🤔🤔
सफलताको शुभ कामना दाई सारै राम्रो गीत 💕🥰Bishnu Khatri🖤 बाँसको डोलि गन्तव्य खोलिको!!
कस्ले जान्यो त्यो यात्रा भोलिको!!
धागो उनिको,झझल्को धेरै भो बिछोड हुनिको🥰
ओके
कस्तो मिठो के यो गित आहा❤
दुबई जना को स्वर उतिकै मिठो छ कालझै सृजना शब्द का खानी जनगायक आदरणीय बिष्णु खत्रीदाई लाई हादिक बधाई तथा शुभकामना छ
धेरै राम्रो गीत❤❤ शुभकामना सम्पुर्ण टिमलाई🙏🙏
शुभकामना छ🎉🎉🎉 बिष्णु दाईलाई बागलुङ जिल्लामै मिठो सोर र मार्मिक मन छुने सब्द र धागो उनिको गित झन राम्रो बनेको छ दाई 🎉🎉🎉🎉🎉🎉
Nice song❤ congratulation entire team ❤❤❣️
जति सुने पनि धित नपुग्ने गाना मैले धेरै पटक हार्मोनिम र बासुरीमा पनि बजाउने गरेको छु साच्चै भन्नू पर्दा अरु गाना बजाउदा पनि हार्मोनिम मा येही लय धेरै पटक अटोमेटीक आउँछ भन्या हजुरलाइ धेरै धेरै धन्यवाद bishnu khatri दाइ ❤
सायद यो गित सुन्दा सानै थिंए जस्तो लाग्छ।यो कालजयि गित पुनःसुन्न पाएर खुसी लाग्यो ।यस्ता गितहरू युगौं युग बांच्नु पर्छ।शुभकामना आदरणिय दाई बिष्णु र दिदी जुनालाई 🙏🎉🎉😍
आहा❤❤
पहिले नै मन मुटु मा बसेको भएर होला अहिले को अलि खल्लो लाग्दो रैछ दाजी
सानो बच्चा उमेर मा दाइको वाकमेन मा क्यासेट फर्काई फर्काई सचनेको फेरि सुन्न पाउदा तेहि दिनको याद आयो❤❤❤🎉🎉🎉
Kati mitho songs ho k jati haryo utai aakha rasauxa😢😢😢😢
राजु दाई र लक्ष्मी दिदिलाई सम्झिरहेको छु।
मिठो गीत ❤ शुभकामना!
पुरानै दामी सुनिन्छ बरु👌👌
बनपाखामा घाँस दाउरा मेलापात गर्दा गाउदै हिडेको याद आयो पुराना याद ताजा बनाईदिनु भयो बिष्णु खत्री दाजुलाई ससम्मान सगै शुभकामना 🙏🙏🙏🙏🙏🙏
गित राम्रो छ सफलताको शुभकामना अनि अभिषेक मामाको अभिनय पनि धेरेे राम्रो लाग्यो ।❤❤
Hamro golkote Shan bishnu khatri daju song always ❤❤❤
यो पुरानो भाका सुन्दा दिमाग र मन कता हरायो हरायो, धन्यवाद सर्जक तथा सम्पुर्न टीमलाइ।
आहा कति मिठो शब्द❤❤❤❤
अहा जादुमय स्वोर बिष्णु दादा अनि जुना दिदिको 🙏🙏🙏
आहा बिस्नु दाजि 👏👏👏👏♥️♥️♥️ जुना बैनी कृस्न भाइको music direction👏👏
अलि सोलो भएछ पुरानो भनेको पुरानै हो ।। तर बिश्नु खत्रीको एकल स्वरमा मीठो नै सुनिएको छ ।। शुभकामना हजुरलाई 🙏🙏
Gajb bisnhu ra junu g lai
बाँसको डोलि गन्तव्य खोलीको
कसले जान्यो त्यो यात्रा भोलिको🍃👌👌वाह!!क्या शब्द छ।🙏सफलताको शुभकामना होलयुनिटलाई।🌾💦🍃👌
Lastko yo shabdle man xoyo
अतिनै
मिठो कालजाई गीत का सर्जक र गायिका प्रति कोटी कोटी नमन् एस्ता श्रृजना ले मात्र हाम्रो लोक परम्परा धान्ने छ 🙏🙏
बिष्णु दाईको सदावहार गित। करोड क्लबमा पुगोस् शुभकामना !!!❤❤❤
नमस्कार! म यसै गितकि गायिक जुना श्रीस मगर आदरणीय बिष्णु खत्री दाईको यो कालजयि सृजना सङ्ग जोडिन पाउदा आफुलाई भाग्यमानी ठानेकिछु। हजुरहरुको माया र आशिर्बादको अपेक्षा गर्दछु 🙏 धेरै भन्दा धेरै प्रतिक्रिया हरु पनि पाएकिछु खुशि लाग्यो।म कहिले कसैसङ्ग आफुलाई तुलना गर्दिन र झन अग्रज हरु त मेरा लागि सम्मानका पात्र हुन उहाहरु लाई सदैब मेरो सम्मान छ्। दाई दिदिकै जस्तो न्याय गरेर गाउन नसकेपनि नया रेकर्ड गर्ने क्रममा सक्दो कोसिस गरेकि छु धन्यवाद बिष्णु दाई 🙏🙏 ।
कोसिस गर्नु पहिला सबैको मनमुटुमा बसेको गित !रिमेकमा हराउला फेरि!!!हराउन दिन हुन्न!!
आहा सारै राम्रो छ ❤❤❤❤हजुरको स्वरले पनि दामी म्याच गरेको छ यो गित लाई❤❤❤❤सफलताको शुभ कामना❤❤❤छ
आहा! कति मिठासले न्याय दिएर गाउनु भएको छ जुना श्रीस दिदीले । मत दिदीको स्वर को फ्यान हुँ । तपाईंले जुनसुकै गित गाउँदा पनि न्याय दिएर गाउन सक्नु हुन्छ, मलाई पुर्ण आशा छ आगामी दिनको लागि अझै राम्रा राम्रा प्रस्तुति लिएर आउनु हुनेछ । भन्ने मन भरि पुर्ण आशा गर्दै । सफलताको धेरै धेरै शुभकामना छ, दिदी हजुर लाई?
Loved this music video. Mind-blowing presentation. Hats off to Director.
बाँसको डोलि गन्तव्य खोलिको, कसले जान्यो त्यो यात्रा भोलिको ।। शब्द वाह 👌👌
यो गित क्यासेट सूनेको जति हाजिर हूम त
🤚🤚
विगतको सुपरहिट गीत फेरि नयाँ भिडियो र आवाज सहित सुन्न पाउँदा निकै खुसी लाग्यो । नेपाली लोकदोहोरीको दर्विलो खम्बा विष्णु खत्रीलाइ गीत सफलताकाे शुभकामना 🙏🙏
Wow nice ❤
Old is old 🎉🎉 congratulations whole team dai twra purano Jasto mithas lagen😢
सम्पूर्णमा नमस्कार, नयाँ गीत "धागो उनीको" सार्वजनिक गरेका छौं, मेरो कथा र निर्देशनमा रहेको यो ऐतिहासीक गीत हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछु, धन्यवाद।
आहा बिष्णु जी - धन्यवाद हजुर को गीत ले आनन्दीत बनायो ❤
बिस्नु खत्री दाइको गीतमा दमदार शब्द हुन्थ्यो तर यस्मा त्यति पाइयन
पुराना दिए नफर्किए पनि
याद दिलायो यो गीतले
कति मिठो छ के गीत
2060साल तिरा फर्कियो यो मन ❤नमस्ते बिष्णु सर ❤
ल मजा आयो पुरानो गित मरो फेब्रेत गायक बिष्णु खत्री दामी छ
आहा कस्तो मिठो गीत❤❤❤❤❤❤
आज सम्म मैले थापाको जती विष्णु खत्री को गीत सबै सुनेको छु मलाई सब गीत शब्द सोर सारै मन पर्छ❤🙏🙏🙏🙏
आहा दाजी सफलताको शुभकामना❣️
साह्रै मिठो अनि मन छुने शब्द करोड क्लवको शुभकामना विष्णु दाई❤❤❤❤
आहानी जति सुनो झनै सुन्न मन लाग्ने
हार्दिक बधाई तथा ब्यावसायी सफलताको शुभकामना ❤️❤️
अति नै मार्मिक गित❤❤
असाध्दै मन छुने गित्👌👌💞💞
Eakdam maan chune geet oohoo.. eakdam ramro.katha ani oohoo k Kura garnu aasu ni aayo mero ta 😢. Acting ta jhan outstanding..👌👌 keep it up.. best wishes 🎉
Very nice song best of luck All teams❤❤
Wow supper Dami 💞💕💕
Aati ramro Geet vaneko raicha❤❤
Aaha Kati marmik sabda Kati man xune song daju KO sabai git best🙏🙏🌺🌺❤️
Congratulations to entire team. ❤❤❤ sabbai ko man mutuma baseko geet, Dhago uniko ❤❤❤
Aati ramro Act avishek Vai ❤ good luck 🤞
कालजयी सृजनालाई फेरि नयाँ जीवन दिनुभएकोमा आदरणीय विष्णु खत्री दाजु लगायतको यो टिमलाई भब्य सफलताको शुभकामना । 💞🙏💞🌺
Wau dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
lastai mn xune sweet video song i like so much thanks all of your team work
Congratulations bishnu Khatri sir ❤❤❤❤❤
अाज भनदा 15.20 बष पहिला काेहि बिदेश वा भारत बाट अाउदा बिषणु दाइ काे गित सुनदै अाकाे अाज पनि उसतै गित सुनदा खुसि लागछ🙏🙏🙏🙏
बिगतको समयमा लोक स्वर सम्राट राजु परियार दाजु र लोकप्रिय अग्रज गायिका लक्ष्मी न्यौपाने दिदी को मिठो मनमोहित जायजुम स्वर मा निकै मिठो उत्कृष्ट गित आजा फेरि डिजिटल प्रविधि मार्फत लोकप्रिय गायक बिष्णु खत्री दाजु र लोकप्रिय गायिका जुना श्रीस ज्यु को मिठो मनमोहित जायजुम स्वर मा पनि निकै मिठो उत्कृष्ट लाग्यो पहिले र अहिले दुबै गित सृजना गर्नुहुने दाजु लगायत सम्पूर्ण टिम प्रति उच्च सम्मान छ 🙏 पहिले र अहिले को दुबै गितलाई हेरौ मायाँ गरौ सबैजनाले 🙏👍❤️
Congratulation bishnu khatri dai
मीठो अर्गानिक गीत छ ,सफलता सदा सदा सुब कामना अल्ल टिम ,भान्जा ❤️❤️🎇🎇🎉🎉✒️✒️
Wao supar song ❤❤❤❤❤❤
DAMI music video Abhisekh Mama g. LOVE FROM AAYUZEH FAMILY ❤❤ Congratulations whole team
आहा दाजु फेरि उहि विगतको याद आयो 🙏🙏🙏
High-Spirited Performane Esmeeta Jee and Matching protagonist ❤️
धागो उनिको एउटा जिवन्त कृती हो , मेरो पुस्ताले पक्कै विर्सिएको छैन , अब अर्को पुस्ताले पनि नविर्सिनि पक्का भएको छ , आदरणीय विष्णु दाइ , जुना श्रीष अनि यो गीत सङ्ग समबन्धित सवै जनालाइ वधाइ तथा शुभकामना 💕🙏🏻🎶✍️
शब्द र गला नै मार्मिक च
उहीँ सोर उहीँ सरल सोर सरै मिठो लय तेति बेला म सानै मा सुनेको गित धागो उनिको र लडाइँ को लाउरे कार गिल भर्खरै जस्तो लागो यो गित सुन्दा त म सानै छु जसतो लागो दामि छ दा दा दिदी अजै य्स्तै यस्तै दित लेउदै गर्नु शुभकामना
Very nice song best of luck All teams 🙏
सफलताको शुभ कामना दाई सारै राम्रो गीत 💕🥰Bishnu Khatri🖤 बाँसको डोलि गन्तव्य खोलिको!!
कस्ले जान्यो त्यो यात्रा भोलिको!!
धागो उनिको,झझल्को धेरै भो बिछोड हुनिको🥰
पहिले सुनेको उबेला मा दाजु आज फेरि नयाँ आवाजमा लोकप्रिय कर्णप्रिय स्वरको धनी गायिका दिदी जुना श्रीस दिदिको साथमा आय छ साह्रै उत्कृष्ट दाजु बधाई तथा सफलताको धेरै धेरै शुभकामना छ ।
आदरणीय दाजि प्रति नमन 🙏🙏 यो एउटा कालजयि गित ले फेरि बालापन सम्म फर्कायो| अग्रिम सफलता को शुभकामना 🇵🇹🇵🇹
Ramro cha❤
आहा नाइस गीत विष्णु खत्री को ❤❤🎉🎉😂
हे बरै गाउ घर को याद आयो ❤
🎉🎉🎉🎉🎉आहा कती मीठो गीत गाउनु भो नी दाइ हजुर लाई करोडौं करोडौं शुभकामना मनले सोचेको सबै कुरा पुराहोस🎉🎉🎉🎉🎉🎉🎉
Dhraii ramro song 🙏♥️😊
जमानामा टेप मा खुबै सुनियो दाजुको यो गीत। सायद जम्मू कस्मिरमा भन्ने थियो होला एलबम।
मलाई साह्रै मनपर्ने गीत
राम्रो शव्द राम्रो लयमा रहेको गित जति सुन्यौं सुनी रहन मन लाग्ने ..सफलताको शुभकामना ।।
पुरानो नै घेरै रम्रो छ laxmi neupane दिदिसंगको
Aaha daju all the best❤
आहा सानो हुन्दा पनि धेरै सुनेको गित हो दाजी ❤❤❤अहिले फेरी सुन्न पाईयो ❤❤❤
सफलताको सुभ कामना मेरो दाइ लाई ❤❤❤
Pahile2 khub suniyo aaja aayara sunna ani herna paiyo khusi lagyo sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉
आहा सरकार😢❤❤❤❤❤❤❤❤❤❤ अत्यन्तै मार्मिक गित सफलताको सुभकामना
पैले नाम कमायो ऐले नाम दाम दुबै कमावोस ! अन्तरा दोहोर्याउदा केटा केटि दुबै जनाले दोहोर्याएको नै मीठो सुनिएको थियो , खैर पुनः सुन्न पाउँदा खुसी लागेको छ !
सारै मन पर्यो !!आखा लाई सितल मनलाई आनन्द !!हेरिरहु सुनिरहु लाग्ने अत्ति राम्रो ❣️🙏❣️
गित जति सुनो उति आनन्द आउनि छ दाई सफलताको शुभकामना bishnu khatri dai 🙏🙏
यो गीत सुनिरहन मन लाग्छ 😮😮😮😮
सुन्दैजादा यो पनि मीठो लाउन थाल्यो!!जुना श्रीषको आवाज सिधासिधा भयो !खिड्का पुगेन अल्लि !!बाकी बबाल छ!❤❤यर्फुन लगायर सुन्दात झनै मीठो लाग्यो!!
Bishnu Dai ko sabda asaddai man parchha malai
Kati metho geet ♥️♥️ sarai man pairo
बिगतको याद दिलायो
ताढा माया यस्तै हो जैलेनी
भने जस्तो हुदैन कैलेनी
धागो उनिको झझल्को धेरै भो बिछोड हुनिको
भन्ने शब्द मस्तिष्क मै छ सायद तरुनी
अलि ताढा भयर होलान् 😊 बिष्णु दाजै
उतिबेला अडियो क्यासेट किनेर धेरै चोटि सुनेको यो कालजयी गीत फेरि रेकर्डिङ गरेर भिडियो सहित प्रकाशनमा ल्याउनु भएकोमा आदरणीय दाजु बिष्णु खत्री प्रति हार्दिक आभार प्रकट गर्दछु। दाजु संगै जोडिनु भएको टिमलाई पनि थप सफलताको भीषण शुभकामना पनि व्यक्त गर्दछु।
सबैभन्दा मन पर्नी कलाकार bishnu khatri🙏🙏🙏❤️❤️❤️
Subhakana dai bishnu
अति मार्मिक,मर्मस्पर्शी शब्द लय अनि आवाजमा सजिएको गित आजाभन्दा करिब करिब 25 बर्ष पहिले क्यासेट एल्बम जम्मु काश्मिरमा को साइट B मा सुनेको यो गित मखमली अनि पृथक आवाजका धनी आदरणीय लोक स्वर सम्राट राजु परियार बिष्णु खत्री दाजु र दिज्यु लक्ष्मी न्यौपानेको स्वर लहरिमा सुनेको गित आजा पुन रि रेकर्ड गरेर त्यो बिगतको अतितलाइ जस्ताको तस्तै ताजै बनाइ करोडौं करोड दर्शक श्रोताको मझेरिमा सुम्पिनुभयो मेरो आदरणीय बिष्णु खत्री दाजुप्रती उच्च संमान सहित यो मौलिक।गितको लागि हार्दिक बधाई तथा मुरिका मुरि शुभकामना गितमा आबद्ध सम्पुर्ण अग्रज आदरणीय गायक गायिका संगीतकार ज्युहरुमा।।🙏❤️🎈🎉🎊🌹बिश्वस्त छु गितले धेरै भन्दा धेरै माया बटुलोस शुभकामना।।।🌹🌹🌹🌹
धेरै मिठो गित 🎉❤❤
सफलताको अग्रिम शुभकामना दाजि र मिठो सम्झना ❤❤🥳
Wowww❤
अत्यधिक सफलता को शुभकामना ❣️
अत्यधिक सफलता को शुभकामना दाई❤