TIMI MARCHHEU THAHA CHHA New Nepali Song 2076/2019 तिमि मर्छेउ थाहा छ Ft. Jaya Devkota,Sita Dhamala

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 มี.ค. 2019
  • TIMI MARCHHEU THAHA CHHA New Nepali Song 2075/2019 Ft. Jaya Devkota,Sita Dhamala
    ♪ Song :- Timi Marchheu Thaha Chha
    ♪ Vocal :- Jaya Devkota
    ♪ Lyrics :- Karna Sanjyal
    ♪ Music :- Karna Sanjyal
    ♪ Music arrange :keshav badu
    ♪ Recording : Prem Deep Ramjali
    ♪ Mixing : Jay Devkota
    ♪ Mua : Chadani Giri And Mohan Lama
    ♪ Artis :- Jaya Devkota ,Sita Dhamala And Adarsha Baniya Bishal,Ramesh Bishwokarma,Puspa Madai
    ♪ Lights Mean : jaya Oli, lal B Oli ,Ram K.c ,Damar Mahara
    ♪ Bus : Ram Chandra Bhandari
    ♪ Drone : Bijaya Bhandari
    ♪ Camera : Birendra Bhatta
    ♪ Editor :- Anil Rana
    ♪ Director :- Madan Khadka
    #तिमिमर्छेउथाहाछ #TIMIMARCHHEUTHAHACHHA #Jayadevkota #Sitadhamala
    Post Production :- Tarang Digital Studio 9851202124
    ©& P Jaya Devkota
    Kasto bhagya liyara aayau ni
    Kun pap ko yo sajaya payau ni
    Daiba pura bho chaahaa tero ta
    Uni bahek koi chhaina mero ta
    Khushi mero polto ma khanayau
    Bhui ko dhulo thiye ful bhanayau
    Kun mode ma chutcheu man darauchha
    Mero bachne aadhar nai harauchha
    Social Links:-
    Facebook:- / jay.devkota.3
    G+:- plus.google.com/1110971622674...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 3.2K

  • @JayaDevkota
    @JayaDevkota  4 ปีที่แล้ว +499

    3M + view पुर्याउन मद्दत गर्नुभएको मा हृदय देखि नै आभार प्रकट गर्दछु मेरो लागि धेरै खुशी को पल हो किनकी यौटा कथा मा निर्माण गरेको मर्मस्पर्शी गीत ले यति भिउ पाउनु हजुर हरु सबै को हात छ आझै शेयर को अपेक्षा राख्दछु साथै यो गीत को PART 2 को तयरी हुदैगरेको जानकारी गराउदछु !!! र यो गीत निर्माण टिम सम्पुर्ण लाई हार्दिक बधाई 😍😍😍😍

    • @fastlove7625
      @fastlove7625 4 ปีที่แล้ว +26

      Com fast pat 2 daju रुन हतार भैसको फेरि

    • @ganeshprasadchaulagain5257
      @ganeshprasadchaulagain5257 4 ปีที่แล้ว +12

      अति मुटु छुने यो गीत को व्याख्या गर्न सकिँदैन

    • @kamalgiri3113
      @kamalgiri3113 4 ปีที่แล้ว +9

      अति राम्रो गित सर संचिनै आंखानै रसाउने यो कोरोनाको बिग बिगि चलेको बेलाम यो गित सुन्दा आफ्नो देश बाहिर भयको बेलाम यो गित सुन्दा तिमिको थाउमा आफुलाइ राखेर सुन्दा आंखाबाट आंसुनै रसाउनी सब्दहरु

    • @user-dt7mw7lt3g
      @user-dt7mw7lt3g 4 ปีที่แล้ว +4

      Nice song

    • @durgabahadur1850
      @durgabahadur1850 4 ปีที่แล้ว +3

      Ok so nic seng voic lop uuu

  • @dilrajbudha8510
    @dilrajbudha8510 9 หลายเดือนก่อน +17

    कथा होईन रियल कहानी भएको छ मेरो जिन्दगीमा ❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajandevkotakailalinepal8458
    @rajandevkotakailalinepal8458 5 ปีที่แล้ว +92

    गित भनेको यस्तो हुनुपर्छ 1चोटि हेर्दा 10 छोटी आँसु झर्ने😥😥💞💞

  • @minijini6074
    @minijini6074 4 ปีที่แล้ว +212

    यो गीत सुनेर आँसु बगायका जति यता आँउ हजुर😢😢😢😢😢🎍💝💝💝💝

  • @user-fj5my2cp7c
    @user-fj5my2cp7c 3 หลายเดือนก่อน +12

    हजार चोटी सुने पनि मन भरिन यो गीत यस्तो छ।हजुर पनि सुनु है।❤❤❤❤❤ मेरो प्रेम पनि यस्तै भो हजुर 😭😭😭😭😭😭😭😭😭😭😭

  • @ramilatolangi8446
    @ramilatolangi8446 4 ปีที่แล้ว +81

    अतिनै मारर्मिक गित मेरो जिबनमा समाबेस भयको 😭😭😭म यो गित सुन्दै रुदै लेखेको मेरो मन थामियन दादा अझै धेरै राम्रो गरर्दै जानू 😭😭😭😭😭

    • @rabinrai976
      @rabinrai976 2 ปีที่แล้ว

      😂😂😂😂

  • @bimlakhadka1396
    @bimlakhadka1396 4 ปีที่แล้ว +33

    कति दामी स्वरमा गित गाऊनु भएको छ। दाजुले धुरु धुरु रुवाउनु भयो धरै धरै धन्यबाद दाजुलाई।

  • @Dipsofficials521
    @Dipsofficials521 ปีที่แล้ว +25

    ३ बर्ष पुरानो गीत बल्ल आज सुने हेरे तर साच्चिकै मन छोयो 😰😰जय दाईको गीतको ठुलो फयान ❤️❤️🙏🙏

  • @Jiwan341
    @Jiwan341 2 ปีที่แล้ว +21

    मलाई धेरै मन पर्ने गायक जय दाई 🙏🙏🙏

  • @user-ve4sg6ko8u
    @user-ve4sg6ko8u 5 ปีที่แล้ว +135

    2दिन को जिन्दगी यस्तै हो थाई होईन अस्थायी हो कुन बेला कति खेर के हुन्छ थाहै हुदैन यो गीत कसै-कसै को जीवन मा पक्कै मेल खान्छ अरु केहि गर्न नसके पनि रुदै 😢रुदै कमेन्ट गर्ने को को हुनु_हुन्छ?सबै एक जुट हौ

  • @sachinmagar4107
    @sachinmagar4107 5 ปีที่แล้ว +590

    यो गित हेर्दा आँसु झार्न जति यता हाजिर गरुम ल 👇️👇️

  • @dailekhdistrict578
    @dailekhdistrict578 8 หลายเดือนก่อน +6

    यतिको लेभल को कलाकार नेपाल मा को होला र रुकुम जस्तो दुर्गम ठाउ बाट आएर यति लेभल बनाउनु भाछ सम्मान छ दाजु 🙏🙏😭😭

  • @gopaloli1452
    @gopaloli1452 4 ปีที่แล้ว +8

    साच्चिकै यति मीठो गित सुनेकै रहेनछौ

  • @rajmagar7072
    @rajmagar7072 5 ปีที่แล้ว +103

    यति चोखो माया गर्नेहरुको साथ नछुटाइदेउ भगवान।कसैलाइ पनि यस्तो पीडा नदेउ भगवान।

  • @excuseyt4359
    @excuseyt4359 5 ปีที่แล้ว +71

    गित यक दमै मार्मिक छ आँखा बाट आँसु झर्‍यो सम्पुर्ण टिम लाई सफलता को सुभकामना

  • @kamalagajmer4714
    @kamalagajmer4714 3 ปีที่แล้ว +5

    म जसतो दोहोराउ दै कोकोले हेरनु भयो 😘😘😘

  • @arpanstha4715
    @arpanstha4715 4 ปีที่แล้ว +11

    खुसी मेरो पोल्टो मा खन्यायौ
    भुइ को धुलो थिए फूल बनायौ
    Best song

  • @sarojsangamoffical
    @sarojsangamoffical 5 ปีที่แล้ว +122

    कुन मोडमा छुटछयौ मन डराउछ
    मेरो बाच्ने आधारै हराउछ
    तिमी मर्छेउ थाहा छ तिमी मर्छेउ थाहा छ
    त्यो पापि दैब कहा छ केहि दिन त बचाईदेउ भगवान उनिसंगै रमाउने मेरो चाहा छ

    • @birendrabhatta2398
      @birendrabhatta2398 5 ปีที่แล้ว

      Sabaile man paraunu bhayeko sabai lai derai derai thanks yestai aru video ni aauxan herera man parai dinu hunexa thanks

    • @gangalalshrestha5477
      @gangalalshrestha5477 4 ปีที่แล้ว

      W/o yo gits li manage parxa

    • @heramal6733
      @heramal6733 4 ปีที่แล้ว

      saroj sangam rawal

  • @rosethapa140
    @rosethapa140 5 ปีที่แล้ว +189

    साच्चिकै भन्नुपर्दा लाखौं लाइक गर्न मन छ
    करोडौं Coments गर्न मन छ
    अरबौ अरब views ल्याउन मन छ
    तर मैले मात्र चाहेर नहुने नै रैछ
    तर मैले मेरो मन देखि भित्री आत्मा देखि लाखौंलाख like करोडौं करोड coments गरेको छु

    • @JayaDevkota
      @JayaDevkota  4 ปีที่แล้ว +3

      thank u so much hajur

    • @rosethapa140
      @rosethapa140 4 ปีที่แล้ว +1

      welcome

    • @rosethapa140
      @rosethapa140 4 ปีที่แล้ว +1

      @@JayaDevkota 😚😚😚

    • @rakeshthakureeofficial
      @rakeshthakureeofficial 4 ปีที่แล้ว +1

      Tapaile vannu vako kura ma 💯✔️ sahamat xu hjr.yo honi geet vaneko

    • @sagarabiral9760
      @sagarabiral9760 4 ปีที่แล้ว +3

      @@JayaDevkota wow निकै नै मन छुने गित।सुन्दै गर्दा आँखा बात आँसु झरेको थाहा नै पाएन ।ह्जुर लाई लाखौ लाख सुभकामना छ ।हजुर को पहिलो गित ,जीवन भयो उराथ बगर ,,गित मरि गए भेताउन सकेको छैन plz milx vane malai link dinu सारै सुन्न मन लागेको छ जय होस जय सर

  • @nepalgunjbanke9165
    @nepalgunjbanke9165 2 ปีที่แล้ว +10

    म काहा गएकाे थिय यति रामाे गित न हेरेरे मेरा आखा पनि 😊😊धेरै रामाे अहिले 2079 हेरदैछु😭😭😭😭😭

    • @BhimMagar-dj1jb
      @BhimMagar-dj1jb หลายเดือนก่อน

      Mot 2081 ma herdai xu hjr lastai man xoyo 😭😭😭

  • @chetawasthi5465
    @chetawasthi5465 4 ปีที่แล้ว +2

    अति मार्मिक सब्दको लय सधै सुन्दा पनि अझै सुनम झै लाग्ने

  • @laxmiraj808
    @laxmiraj808 4 ปีที่แล้ว +20

    सुदूरपश्चिमको दार्चुलाबाट निकै मार्ममिक गीत हेरियो मनै छोयो

  • @anbentertainment6462
    @anbentertainment6462 5 ปีที่แล้ว +28

    अहिले सम्म 34 पटक हेरे यो गित आहा कति राम्रो स्वर शब्द लय 😍😍 प्रत्यक दिन राती सुत्नु अघि सुनेकै हुन्छु सारै मन छोयो🙂🙂😍😍😭😭

    • @JayaDevkota
      @JayaDevkota  4 ปีที่แล้ว +2

      Thank u hajur

    • @akbarmiya7725
      @akbarmiya7725 ปีที่แล้ว

      50 over vayo aajha June 16 ni herdai xu

    • @akbarmiya7725
      @akbarmiya7725 ปีที่แล้ว

      ​@@JayaDevkota ❤

    • @SudipBista-yr5ho
      @SudipBista-yr5ho 11 หลายเดือนก่อน

      ​@@JayaDevkota0:29

    • @SudipBista-yr5ho
      @SudipBista-yr5ho 11 หลายเดือนก่อน +1

      ​@@JayaDevkota2:16 ooowwwwedss= 2:25

  • @goligulmiexpress1865
    @goligulmiexpress1865 4 ปีที่แล้ว +13

    कस्सम आसु आयो यो गीत सुनेर 😥😥

  • @sudhanaryal9077
    @sudhanaryal9077 5 ปีที่แล้ว +80

    गितको तारिफ गर्ने मेरो कुनै शब्द छैन जय दाजु बस् यति भन्छु यो कमेंट पनि मैले रुंदै लेखेको हुं😭😭

  • @baldev7203
    @baldev7203 4 ปีที่แล้ว +53

    दैब पूरा भो तेरो चाहा त
    उनी बाहेक कोहि छैन मेरो त wowow क्या शब्द सर जय देबकोटा सर आगामी दिन हरुमा पनि यस्तै मार्मिक अनि दमदार प्रस्तुति फेरि पनि लिएर आउनु हुनेछ आशा छ साथै सफलताको अग्रिम शुभकामना ❤️❤️❤️❤️❤️

    • @parsbc989
      @parsbc989 3 ปีที่แล้ว

      Nice to more

  • @shivabaralfewa8765
    @shivabaralfewa8765 7 หลายเดือนก่อน +2

    म जति सुनेर हेर्दा पनो अगाउदिन यो गित किन किन अलि नै मन पर्छ साईद यो गित मैले सुने पनि डाउनोड गरेको आज सम्म डिलिट छैन ❤️

  • @user-wy6nv8xp8z
    @user-wy6nv8xp8z 3 ปีที่แล้ว +6

    मार्मिक गित जय जि।सफल्ताको कामना

  • @rabinlama2750
    @rabinlama2750 5 ปีที่แล้ว +85

    मेरो त यो गीत सुन्दा सुन्दै आँखा बाट आँसु आयो😓💔

    • @MayaMaya-yj1ud
      @MayaMaya-yj1ud 5 ปีที่แล้ว +4

      मेरोपनि😣😣😣😣अाँसु अायो

    • @rabinlama2750
      @rabinlama2750 5 ปีที่แล้ว +1

      होर माया जि😊

    • @bahakotdigital8849
      @bahakotdigital8849 5 ปีที่แล้ว +1

      😭😭😭

    • @deepakbaral5948
      @deepakbaral5948 4 ปีที่แล้ว +1

      @@MayaMaya-yj1ud mero pani aayo. Aaso

    • @nirajtamang725
      @nirajtamang725 4 ปีที่แล้ว

      Malai pai ramro lagyo

  • @bharatacharya8980
    @bharatacharya8980 5 ปีที่แล้ว +72

    मेरो प्यारो दाजु यो गित जति सुन्यो तेति सुन्न मन लाग्छ

  • @kamalmalla7966
    @kamalmalla7966 4 ปีที่แล้ว +3

    दामि छ है जय दादा याे गित

  • @sureshsharki2279
    @sureshsharki2279 4 ปีที่แล้ว +7

    कठै बरा क्या दर्दानक गित हो,,शब्द पनि उस्तै संगित पनि उस्तै स्वर पनि उस्तै अनि अभिनयकोत झन कुरै नगरम,, म गितको तारिफ गर्नलाई म निशब्द छु जय देबकोटा हजुर कलिलो सानै उमेरो देखिन्छौ तर दिमाक चाहि पाको रहेछ ,,सलुट छ हजुरको कला गला लाई 🙏 अनि पानि आउदाखेरि गित पनि कति दामि छ, थाहा छ नेपाली गित संगितमा हजुरको ठुलो योगदान रहनेछ , यो मेरो ठोकुवाई छ,,, आगामि आउने कार्य काल गित संगितमा हजुरलाई हार्दिक हार्दिक बधाई छ ,,,👌 अरुत केनै दिन र भन्न सक्छु म पर्देसि

  • @prakashbista1771
    @prakashbista1771 4 ปีที่แล้ว +11

    Yo git मा लय शब्द सोर अनि मिठास को बयान गरी साध्य छैन अति नै मन भावुक बनायो

  • @tarkramluhar7219
    @tarkramluhar7219 5 ปีที่แล้ว +23

    तपाईंको तारिफ गर्न म संग कुनै शब्द नै छैन दादा!! यो गीत सुनेर साच्चै मन रोयो, मन थाम्नै सकेन, सधैं गरी यसरी नै अगाडि बढ्नु! Really heart'touching Mind bowing Song i like it

  • @ayushkhadka7493
    @ayushkhadka7493 4 ปีที่แล้ว +6

    गित केही समय अगाडिको भए पनि अहिलेको परिस्थितिमा ठ्याक्कै मेल खाने हुदा मुटु छुनेहरु यता हाजिर हुम्त...

  • @smarika8602
    @smarika8602 3 ปีที่แล้ว +4

    जयदेबकोटा का गीत हरु म खोजी खोजी सुन्छ ।यो पनि पोहोर यति खेरै यूट्य्बमा आएको थियो आज फेरि सुन्न मन लाग्यो किनकी यो गीत सुन्दा सुन्दै मेरो पिता जी को देहान्त भएको थियो ।उहाँ कै सम्झना यो गीत पून एक पटक मानसपटलमा छायो ।
    धन्यबाद जय सर ।

  • @sitadhamala4043
    @sitadhamala4043 5 ปีที่แล้ว +452

    नमस्कार सम्पूर्णमा! मेरो अभिनयमा रहेको नयाँ गीत बजारमा अाएको छ।के कस्तो लाग्छ प्रतिक्रया पाम है। मन पर्यो भनी सेयेर गर्न नबिर्सनुहोला।धन्यबाद!

    • @gaulekhabar4393
      @gaulekhabar4393 5 ปีที่แล้ว +4

      Sita Dhamala dijju malaai facebook ma add garnuna la plz mero di

    • @AshokSunar
      @AshokSunar 5 ปีที่แล้ว +4

      Wow dherai ramro xa

    • @sitadhamala4043
      @sitadhamala4043 5 ปีที่แล้ว +6

      Ad garisyo na la

    • @MBSROLPAONLINECHANNEL
      @MBSROLPAONLINECHANNEL 5 ปีที่แล้ว +6

      धेरै राम्रो छ गीत अभिनय पनि म धेरै आभारित छ यो गीत ले

    • @udayaramkhadka3157
      @udayaramkhadka3157 5 ปีที่แล้ว +2

      Sita Dhamala धेरै राम्रो छ गित सफलता को शुभकामना

  • @HarkaBhandarii
    @HarkaBhandarii 5 ปีที่แล้ว +57

    मनै देखि माया गर्ने मायालु लाई मर्छ भनेर थाहा पाउछ ।झन पापी डक्टर ले समय पनि तोकेर दिन्छ । उस्को मन केही दिन भये पनि खुसी राख्न सचिकै जीवन मा अभिनय जस्तै गर्नु पर्दा ती माया गर्ने मन लाई सम्झ्नुस न है एक म पनि हो

    • @madankhadka3898
      @madankhadka3898 5 ปีที่แล้ว +2

      Tqq

    • @HarkaBhandarii
      @HarkaBhandarii 5 ปีที่แล้ว +1

      धन्यवाद को पात्र त तपाईं हो सर

    • @sukraaryal816
      @sukraaryal816 5 ปีที่แล้ว +1

      Achham News Express जि गितले त त्यसै नि भावुक बनाएको थियो अझै हजुरको कमेन्ट ले झन मुटु नै झक्झकाए जस्तो भयो ♥️♥️♥️😥😥😥
      सीता धमालाकै अभिनयमा लिक दोहोरी अन्तिम चोटी भन्ने गित नि यस्तै रुवाउने छ

    • @JayaDevkota
      @JayaDevkota  5 ปีที่แล้ว +3

      Thank u so much hajur

    • @bahakotdigital8849
      @bahakotdigital8849 5 ปีที่แล้ว +3

      👍

  • @omnamshiwaaya
    @omnamshiwaaya 3 ปีที่แล้ว +7

    जति सुन्दा पनि सुनु सुनु लाग्ने एकदमै राम्रो गीत 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bhrathkumqr8888
    @bhrathkumqr8888 4 ปีที่แล้ว +6

    बहुत ही अच्छा अच्छा सॉन्ग दर्द भरा गाना

  • @bakhatshahithaquree4568
    @bakhatshahithaquree4568 4 ปีที่แล้ว +44

    कठै- कठ मन थाम्न सकिन शब्द स्वर सुन्दा अग्रिम सफल्ताको शुभकामना छ कलाकारहरुलाई.❤

  • @pushkarluhar8199
    @pushkarluhar8199 4 ปีที่แล้ว +9

    जिन्दगी बस दुई दिनको हो सबै सङग हासेर ज्युने मनछ यो त एउटा अभिनय मात्रै थियो यति रुवायो के थाहा भोलि जिन्दगीमा यस्तै आईपरो भने केनै छ मरेर लैजानु बाचुन्जेल माया बाड्नु छ मरेर गयपनी हास्ने भन्दा मलाई सम्झेर रुने धेरै हुन ।धन्यवाद जय दाजु जिन्दगिको नयाँ बाटो नै यो गित बाट देखाई दिनु भयो.......।ones more aagen

  • @kamalpalpali6424
    @kamalpalpali6424 23 ชั่วโมงที่ผ่านมา +1

    Dharai ramro xa geet ❤❤❤mero mutu nahi xoyo ❤❤ yestai geet aru Pani aawosh ❤❤❤

  • @jibanpariyar5009
    @jibanpariyar5009 4 ปีที่แล้ว +6

    लकडाउनमा सुन्ने जति यहाँ हाजिर गरौ त😥😥😥😥

  • @rajanchhetri3488
    @rajanchhetri3488 4 ปีที่แล้ว +65

    मेरो बास्तबिकता मा आधारित गित गित सुन्दा सुन्दै कति खेर आशु खसेछ थाहै पाईन 😭😭

  • @dudhpokharimusic855
    @dudhpokharimusic855 5 ปีที่แล้ว +5

    कस्तो भाग्य बोकेर आयौ नि?
    कुन पापको यो सजाय पायौ नि? तिमी मर्छेउ थाहा छ ।।।। वा वा वा कति राम्रो गित।

  • @royalbambudhathoki7099
    @royalbambudhathoki7099 2 ปีที่แล้ว +13

    मेरो मन पर्ने गित ।बधाई छ जय दाइ तपाईं हाम्रो रुकुम काे सान मान हाे । गर्भ छ तपाईं जस्तो गायक पाउनु मा खुसी लाग्छ । 🌺🌺💘💘

  • @nareshbohara10
    @nareshbohara10 3 ปีที่แล้ว +3

    सबैभन्दा मनपर्ने गित सफलताको कामन देवकोटा सर

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 ปีที่แล้ว +10

    आहा मार्मिक लोक गीत जय देबकोटा जि को स्वर र अभिनय एकदमै उत्कृष्ट लाग्छ !!सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै धन्यवाद !!

  • @nirmalkhadka880
    @nirmalkhadka880 5 ปีที่แล้ว +15

    मुटु नै छोयो जय दाइ बधाई तथ शुभकामना सम्पुर्ण टिमहरुलाइ

  • @anyabg2353
    @anyabg2353 4 ปีที่แล้ว +3

    कत्ती मिठो र एकदम मन छुनि सब्द छ है रुन आयो 😭😭😭😭😭

  • @blexiblexi5189
    @blexiblexi5189 4 ปีที่แล้ว +9

    Heart touching song 😥😥😥😥😥😥❤❤❤❤😘😘😘😘

  • @angellama3092
    @angellama3092 5 ปีที่แล้ว +27

    साच्चिकै यो गीतले सबैको मन रुवायो अनि सबैको मन जित्यो।।।जय गीत जय संगित।।।

  • @lamasum1622
    @lamasum1622 5 ปีที่แล้ว +114

    यति राम्रो स्वार भको मान्छेलाई मैले अहिले सम्म fellow गर्न सकिराहा छैन रहेछ

    • @JayaDevkota
      @JayaDevkota  5 ปีที่แล้ว +4

      Thank u so much hajur

    • @Research329
      @Research329 4 ปีที่แล้ว

      Jay devkota dai ko yo geet lai 50 choti suni sake . I really love it

    • @khadkasangam773
      @khadkasangam773 4 ปีที่แล้ว +1

      Hamro rukmeli san.🤷‍♂️🤷‍♂️

  • @santoshkhatiwada961
    @santoshkhatiwada961 ปีที่แล้ว +3

    गित भनेको यस्तो हुनुपर्छ 😢म दिन दिनै सुन्नि गर्छु जय जि को हरेक song miss u hjr

  • @anjanasapkota7945
    @anjanasapkota7945 4 ปีที่แล้ว +4

    😢😢😢mero jindagi pani yastai vako xa😢😢😢mero jindagi ma milne geet😢😴😧😧 yastai xa jindagiii sarai na ramro lagyo yo video herdaaaaaaa

  • @namastenepal718
    @namastenepal718 5 ปีที่แล้ว +232

    यो गित हेर्दा आँशु झार्ने जति यता !👇🙋‍♂️

  • @user-qf2rc6mh3m
    @user-qf2rc6mh3m 5 ปีที่แล้ว +27

    धेरै पर्तिछा गरेको गित आज सुन्न पायो धेरै मार्मिक मन छुनी गितछ अनि आँसु आयो यो भिदियो हेर्दा त 💞💞😍😍😍😭
    कस्तो भाग्या बोकेर अयो कुन पाप्को यो सजाय पायोनी तिमी मर्छौ थाहा छ कति मिथो wowowowo सफल्ताको सुभ कामना छ दादा हजुर लाई 😢😢👌👌👌

  • @nidheeshknarayanan8577
    @nidheeshknarayanan8577 4 ปีที่แล้ว +10

    हाम्रो सान रुकमेलि हीरो मीस यू दादा प्रगतिका पाहीला बढदै जाहुन

  • @dipendrakumark.c2754
    @dipendrakumark.c2754 4 ปีที่แล้ว +4

    गीत एकदमै मार्मिक छ । आँखा बाट आँसु झर्छ यो गीत सुन्दा खेरी जय सर लगायतका सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ । अझै सफलताको शिखर चुम्नु । मेरो सधै सपोट छ ।

  • @milanneupane6319
    @milanneupane6319 4 ปีที่แล้ว +26

    भाग 2 आउनु पर्यो

  • @smriteeghale3940
    @smriteeghale3940 5 ปีที่แล้ว +25

    कस्तो राम्रो गीत हेर्दा हेर्दै आँखा बाट आँसु झरेको थाहा नै भएन।जस्तो गीत उस्तै अभिनय जय जी गीत को तारिफ गर्ने कुनै शब्द छैन म सँग

  • @suryabahadurtamang22
    @suryabahadurtamang22 4 ปีที่แล้ว +4

    गित सुन्दा सुन्दै आँसुले आखै देखिन । के सब्दले कमेन्ट गरौ सायद जति सब्द खोजेर राखेर कमेन्ट लाईक गर्दा नि कमै हुन्छ ।। अति मार्मिक शब्द र गितमा मिल्ने लय स्वर अनि अभिनय साथै संगित सम्पुर्ण टिमलाई बधाई छ

  • @shantarajadhikari4859
    @shantarajadhikari4859 4 ปีที่แล้ว +3

    मनै छुने गित।।। आज दोस्रो पटक हेर्दै छु यो गित💘💘💘💔💔💔🙏🙏🙏🙏

  • @indiraraya5912
    @indiraraya5912 5 ปีที่แล้ว +25

    😂😂😂😂😂 सारै राम्रो लागेयो यो गीत 💘💘💘 गीत सुन्दा सुन्दै आँसु आयो मेरो त आँखा बाट 💘💘💘💘💘

  • @meenaruchal9260
    @meenaruchal9260 5 ปีที่แล้ว +29

    नमस्ते नमस्कार सम्पूर्णमा मेराे मन मुटु देखिनै याे गित काे लागि धन्यवाद 💋💋💞💞💞💕💘🌹🌹🌹🌹

  • @simantaudash172
    @simantaudash172 4 ปีที่แล้ว +2

    सारै राम्रो गीत xa अझै प्रगतिको कामना गर्दछु,
    कोही न कोही को जीवनमा मेल खान्छ याे गीत....
    तर कसैको जीवनमा मेल नखाओस मेरो भगवान संग प्राथना xa

  • @pariyarbikash9975
    @pariyarbikash9975 4 ปีที่แล้ว +59

    नेपाल आइडल मा शुनिल बाबू परियार ले गायको सुनेर आउनु हुने मित्र हरु हाजिर गरुम त

  • @AbcAbc-gs3dr
    @AbcAbc-gs3dr 5 ปีที่แล้ว +14

    गित दामी छ हेर्दा मेरो आसु रोकियन धेरै राम्रो छ जय जि गित कस्तो होला भनेर हेर्न आतुर थिय यक दम राम्रो छ

  • @prachandaman3873
    @prachandaman3873 4 ปีที่แล้ว +9

    जति सुने पनि उति सुन मन लाग्छ ।
    भुइँको धूलो थिए आज फूल बनायौं ।wawa जय सर

  • @tektak3338
    @tektak3338 4 ปีที่แล้ว +2

    गीत भनेको यस्तो मार्मिक हुनुपर्छ

  • @kamalaghimire5491
    @kamalaghimire5491 4 ปีที่แล้ว +1

    यो गित सुन्दा गित सुरु हुने बितिकै म धेरै रोये❤️❤️

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 5 ปีที่แล้ว +43

    समसामयिक विषयमा गीत संगीत बजारमा लिएर आउने, जय देवकोटा जीलाई हृदय देखिनै धन्यबाद।
    गीत असाध्यै राम्रो लाग्यो, सफलताको शुभकामना ब्यक्त गर्दछु।।

  • @khadkanepali8606
    @khadkanepali8606 5 ปีที่แล้ว +39

    अन्तिमको शब्द र अभिनय ले अत्यन्तै भावुक बनायो😚😚😚

  • @sacheinmogorr8084
    @sacheinmogorr8084 4 ปีที่แล้ว +4

    अति मार्मिक गित सलुत छ दाजै तपाईं

  • @urmilaupadhayay9826
    @urmilaupadhayay9826 3 ปีที่แล้ว +1

    wow yo geet jataiko ramro ahile samma kunai lagena jindagi ko lamo mode ma I like this song ❣️💜💜💜💜💜💜❣️💜💜💜💜

  • @bikashkarki7185
    @bikashkarki7185 5 ปีที่แล้ว +58

    गितमा कुनै खोट लाउने ठाउँ नै छैन खै कसरी ब्यान गरौ

  • @user-it7bo9ug1j
    @user-it7bo9ug1j 5 ปีที่แล้ว +8

    परदेशको जिबन कति गाह्रो छ एति मिठो गित सधै सुन्न मन लाग्छ तर समयको अभाव कामको चाप्चापीले गर्न सुन्नै पाउदैन तर पनि बेला बेलामा सुन्ने गर्छु मेरो कामना छ यो गित ले सफलता को सिखर चुम्न पुगोस ।

  • @thinkonlinetv1187
    @thinkonlinetv1187 4 ปีที่แล้ว +1

    यस्तो पो गित हो त मेरो मन त सारै रुहायो प्रदेश मा सुन्दा त!...........

  • @kingsing5854
    @kingsing5854 3 ปีที่แล้ว +1

    W0w.....अती✌सूनदर...Song.....
    🔥🔥🔥🔥🔥✅💟💟💟💟💟

  • @RBmagar_Official
    @RBmagar_Official 4 ปีที่แล้ว +10

    😭वाह 😭
    साँच्चिकै मन छोयो !!!

  • @HamroTalkingTom
    @HamroTalkingTom 5 ปีที่แล้ว +7

    Heart Touching 😍😍😍

  • @npjoker4637
    @npjoker4637 3 ปีที่แล้ว +7

    मेरो पनी एस्टै समस्या छ तर उसको अगी fake smile dekhauna sakexaina even i can’t encourage or happy tooo.....her
    Plz god if u real save her.......🥺😭😭
    Plzzz....friends pray for her to live long and die with me ......i can’t live without her........
    Love you Luri🥰❤️❤️❤️😭🥺🤗🤭😙❤️❤️❤️❤️❤️❤️

  • @technicalideas5348
    @technicalideas5348 4 ปีที่แล้ว +6

    Nice song

  • @lobsengyonjantamang4765
    @lobsengyonjantamang4765 4 ปีที่แล้ว +34

    नेपाल आइडलमा सुने पछि आको नमन ।

  • @nabinpunnabinpun4064
    @nabinpunnabinpun4064 5 ปีที่แล้ว +4

    वाह अति मार्मिक गीत

  • @kcdirajn308
    @kcdirajn308 9 หลายเดือนก่อน +1

    वर्षमा १ चोटि हेर्ने गर्छु यो गित आज ५ चोटि हेरियो छ 🎉❤ जय देवकोटा दाई लगायत सम्पूर्ण टीम लाई धन्यवाद यति राम्रो गीत बनाएको मा मलाई गर्व महसूस हुन्छ यो गीत सुन्दा अझै हेर्ने छु..!❤❣️🥀🙏🙏

  • @dineshbist351
    @dineshbist351 2 ปีที่แล้ว +2

    Yatti sunxu ki dinkai 15 20 choti tahh pugxa hola nyc song dajee keep it up

  • @himansinjali4333
    @himansinjali4333 4 ปีที่แล้ว +10

    निकै मन छुने गित आशु झर्यो मेरो त यस्तै यस्तै गित हरु सुन्न पाईयोश जय देबकोटा दाजुको 💞💞💞💞

  • @tejendrabibash205
    @tejendrabibash205 5 ปีที่แล้ว +9

    हैट मन चिसो बनाउने निकै मार्मिक गित बधाई छ सम्पुर्ण टिमलाई 🌹🌷💐

  • @Milanmagar339
    @Milanmagar339 ปีที่แล้ว +1

    आहा कति राम्रो मन छुने गित सारै मन परेव्🤔😐️😐️❤️❤️❤️

  • @atimithoshabdadhanyabadsab5493
    @atimithoshabdadhanyabadsab5493 5 ปีที่แล้ว +12

    जय दादा हजुर अति मार्मिक शब्द ताकी जो कसैको मन छुन सफल छ यो गित हिर्दय देखिनै न्यानो माया हजुरलाइ

  • @user-ji7sq3dd4s
    @user-ji7sq3dd4s 5 ปีที่แล้ว +21

    आज पनि यो गितले आँसु भरियो आखामा
    सुन्दा सुन्दै

  • @rajaramdevkota6938
    @rajaramdevkota6938 3 ปีที่แล้ว +1

    Jay devkota ji sarai ramro chha

  • @kupindelakesalyannepal5499
    @kupindelakesalyannepal5499 3 ปีที่แล้ว +1

    सारै मार्मिक गीत

  • @kabikhanal2124
    @kabikhanal2124 4 ปีที่แล้ว +6

    निकै मन छुने गित!❤️❤️❤️❤️❤️

  • @sugam1171
    @sugam1171 4 ปีที่แล้ว +20

    Sunil chhidalle nepal idol ma gaya paxi heriyo.sarai man xune .

  • @ramolioli772
    @ramolioli772 4 ปีที่แล้ว +1

    यो गित हेर्दा हेर्दै आखाबाट आसु आइ रहन्छ तर पनि येहि गित सुन्न मन लाग्छ बधाई छ जय देबकोटा जि

  • @gangarana4770
    @gangarana4770 4 ปีที่แล้ว +1

    Wow ....geet vaneko asto po ho jati sune pani kahily nathakne..nice song..kip it up

  • @wannapha9147
    @wannapha9147 4 ปีที่แล้ว +16

    धेरै पटक सुनियो यो गीत जति सुने पनि धित नै मरेन।म त जय दादा को फ्यान नै भैसके