“बस्यौ अलक्कै, यता जोबान ढल्कियो ढलक्कै” मेरो र शान्ति श्री परियार जि को आवज, सन्तोष सापकोटा भाईको शब्द र मेरो आँफ्नै लय , गरिमा शर्मा जि र मेरो अभिनयमा रहेको यो गित कस्तो लाग्छ पुरै हेरेर प्रतिक्रिया दिनुस है ..🌸🙏❤️
मैं इंडिया से हूं। पहेले मैंने यह गाने का सिर्फ म्यूजिक सुना था और मुझे यह गाना इतना पसंद आया की फिर मैंने यूट्यूब में इस वीडियो को ढूंढा और वहां से मुझे वह वीडियो मिल गया और यह वीडियो जो सोचा था उससे और भी खूबसूरत लगा। यह देखकर मुझे स्कूली जिंदगी याद आ गई। सही में भाई आप ने बहुत ही अच्छा म्यूजिक बनाया है। आप का म्यूजिक और पिक्चराइजेशन को देखकर बहुत ही खुशी मिली। मुझे ऐसे संगीत सुनना बहुत ही पसंद है। ❤❤❤
अगर कोहि दिल सुनता है ना तोह उस गाने को समझने मे देर नहि लग्ती ओर बात रहि लिरिक्स कि तोह सुर मे हि खो जाता है आदमी । लिरिक्स कि क्या बात । म्युजिक ईत्ना प्यारा है कि दिल को छु जाए ।
अर्जुन सापकाेटा को यो प्रेमील गीतले मिलन विछोडको चोटिलो प्रहार गरेकाे पाइन्छ अत्यंत सुन्दर जीवन्त अभिनय गतेका मोडेल संगित र प्रस्तुत गितले वर्तमान जनजीवनको विम्वहरु बोकेको छ। सम्पूर्ण सहभागी सर्जक प्रति असीम बधाई तथा शुभकामना व्यक्त गर्दछु। प्रत्येक शब्द संगीत र मोडलिङ अभिनयले दर्शकलाई मनोरञ्जन प्रदान गर्न आफनो अतितलाई नजिकमा यथार्थमा परिणत गर्न सक्छ। बधाई अर्जुन सापकाेटा भाई
गित बबाल छ नै बीचमा साराङ्गीको धुन अत्ति मिठो लाग्यो। ❤❤❤मनमा कसरी फुर्छ र गित अनि उस्तै धुन पनि .... 100000000000❤❤❤❤❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏 सम्पुर्ण युनिटलाई सलाम छ ।
सम्पुर्णमा नमस्कार ❣️पहिले देखी नै मलाई एकदम मन परेको अत्ति नै मिठो गितको भिडीयो आज हेर्न पायौं, यहॅा सम्म ल्याउन खटिनु भएको प्रिय मित्र अर्जुन सापकोटा लगायत समस्त युनिट लाई हार्दीक बघाई तथा शुभकामना 🎉 🎶 जय गित जय संगित 🎶
मलाई किन मन नपरुस रस्तों मिठो गीत अंरुको मन नपरे यहां को गणित चाहि मन परछ हो यहां को यती मिठो होर कहा बाट आए होला म पनी कलाकार हुन पाय हुन्थेयो बन्नी हुन्छ गित गाउ न तो अली अली आउथ्यो केसरी बन्ने तो 10बरस की भएतपाइ कती बरस हुनु भयो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🎶 रातै भरी निन्द्रा छैन, आँखा झिमि झिमि…. 🎶 यस्सो आँखा जोड्यो भने सपनिमा तिमि ! मेरो शब्द Arjun Sapkota को लय , अर्जुन र Shanti Shree Pariyar को स्वरमा रहेको नया गित “बस्यौ अलक्कै” हेरेर प्रतिकृया दिनु है ❤️
अर्जुन सापकोता दाजु को सबै गित् जति मन पराउने यता हाजिर गरूम्। छिटो भन्दा छिटो trending no 1 मा पुराउनु पर्छ, जय गित जय सङ्गीत। जय लोक भाका सङ्ग, अर्जुन सर को आवाज को जति तारिफ गरे पनि कम हुन्छ,❤❤❤🙏🙏🎼
When i listen to this music, it remembers me my College period, when i reached on my college final exam times, where i met my wife, and we started our love story, after exam and completing my Internship in Kerala i had to work in japan but unexpectedly she was also came to Japan and we met god blessed me, but we're worked in different city's but after a 2 years i resigned my current jib and moved to kyoto for her and finded a new job with the help of my former boss, i got job, and the relationship between us started to grow bigger day by day and at last we're married 1 year ago, ihhhhh😅 i miss my old days. ❤❤
अर्जुन सापकाेता ज्यु काे सबै गित् जति मन पराउने यता हाजिर गरूम्।छिटाे भन्दा छिटाे trending no 1 मा पुराउनु पर्छ ,जय गित जय सङ्गीत।जय लाेक भाका सङ्ग,अर्जुन सर काे आवाज काे जति तारिफ गरे पनि कम हुन्छ,❤❤❤👌👑🎸
तिम्रा याद र मेरा आँशु उस्तै उस्तै हैछन जति सम्झी रोए पनि नसकिने रैछन ( बस्यौ अलक्कै ....... ) अत्यन्त मिठो शब्द संगीत अनि , भिडियो सबै कुरामा भरिपूर्ण गीत :) @Arjunsapkota भाइ :) :)
Audio मात्र त सुनी नै रहेको थेँ, आज भिडियो नी हेरेँ।।। सार्है राम्रो बनाउनु भएको रछ।।। Views नी मैले हेर्दा त १००० नी थेन त्यो बेला अहिले million पर पुगेछ ।।। बधाई छ दाई लाई ।।।❤
यो गित सयौं पटक हेरियो तर अझै धित मरेको छैन समय मिले सम्म १ दिनमा ७ पटक भन्दा बढी हेदै आएको छु।गितको शब्द लेख्ने लय हाल्ने गाउने र अभिनय औधी राम्रो छ। कलाकार शान्ती श्री परियार,अजुर्न सापकोटा तथा अभिनय गर्ने गरिमा शर्मा र अजुर्न सापकोटा ज्यु लाई धन्यबाद छ। आगामी दिनहरुमा यस्तै नवसृजनको अपेक्षा राख्दछौ।
आहा कति मिठो गित अर्जुन सापकोटा र शान्ति श्री परियारको आवाजमा ❤ सम्पूर्ण टिमलाई हार्दिक शुभकामना छिट्टै नै गितले करोडौ क्लबमा प्रवेश गरोस् भन्ने जति यता हाजिर हुनुहोला ल !!
“बस्यौ अलक्कै, यता जोबान ढल्कियो ढलक्कै” मेरो र शान्ति श्री परियार जि को आवज, सन्तोष सापकोटा भाईको शब्द र मेरो आँफ्नै लय , गरिमा शर्मा जि र मेरो अभिनयमा रहेको यो गित कस्तो लाग्छ पुरै हेरेर प्रतिक्रिया दिनुस है ..🌸🙏❤️
Dime xa baro sang ❤️❤️
❤❤
Baseu aalakkai😊😊😊❤❤❤
Baseu aalakkai😊😊😊
Baseu aalakkai😊😊😊
नमस्कार म गायीका शान्ति श्री परियार ,
अर्जुन सापकोटा जि सङ्गको मेरो अर्को सहकार्य
बस्यौ अलक्कै ,, मायाँ गरिदिनु होला 🙏
❤❤
❤❤
congratulation baseu alakai Tim . Best singer both of you ❤️😊❤
Huss
❤❤❤❤❤
अर्जुन भाईको सार्हैनै मिठो लोक गीत “बस्यौ अलक्कै” हेर्न र सुन्न पाईयो ! हजुर हरुले पनि एकपटक हेरेर प्रतिक्रिया दिनुस है ..!
Okay ❤👍
Hjr dai dherai mitho geet xa Arjun vaiko ❤❤❤man xoyo congratulations 👏
bilkul bilkul
hajur dai ramro xa
Hjur ko pni new song sunn paiieyos ps dai❤
मैं इंडिया से हूं। पहेले मैंने यह गाने का सिर्फ म्यूजिक सुना था और मुझे यह गाना इतना पसंद आया की फिर मैंने यूट्यूब में इस वीडियो को ढूंढा और वहां से मुझे वह वीडियो मिल गया और यह वीडियो जो सोचा था उससे और भी खूबसूरत लगा। यह देखकर मुझे स्कूली जिंदगी याद आ गई।
सही में भाई आप ने बहुत ही अच्छा म्यूजिक बनाया है। आप का म्यूजिक और पिक्चराइजेशन को देखकर बहुत ही खुशी मिली।
मुझे ऐसे संगीत सुनना बहुत ही पसंद है।
❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤🙏🙏🙏🙏💘
जय हिन्द सर जय नेपाल
खाडि तिर हुने ले यो गित सुन्दा दिनभरिको थकान नै मेटिने❤❤
Sahi ho hjr😢
आहा उत्कृष्ट सिर्जना मेरो भाइ को अनि भिडियो मेकिङ आगो
Thank you dai❤️
आहा उत्कृष्ट सिर्जना तथा सुमधुर स्वर मेरो दाई❤
Dai❤❤
Aaha kti utkist geet sarai romro lagyo malait jti suneni sunau jhai lagne❤❤❤@@ArjunSapkotaOfficial
Namro gana
मिठ्ठो गित अनि प्रिय मान्छेहरुलाई सफलताको भव्य शुभकामना…❤️
बसेउ अलक्कै 🎶🎬
मैं इंडिया से हूं मुझे गाना समझ नहीं आया पर महसूस किया है बहुत ही बढ़िया बहुत अच्छी वीडियो है🇮🇳🇮🇳
Kay dhun bhai,4,27,se,samgh me nahai,lekin Bhavana se samgha🙏🙏
Mai socha vahi khani nilkla🙏
Same here... I am from Odisha.. Heard this music many times... Music is so good...
@@sangramsahoo1566 🙏🙏
Thank you
आहा अर्जुन भाई सारै राम्रो सिर्जना धेरै बधाई छ यो टिममा जोडिनुहुने सबैलाई।
मनै छुने शब्दले प्रहार भएको सिर्जना अर्जुन भाई सफलताको शुभकामना
भोलि सम्ममा trending no. 1 मा आओस सफलता को शुभकामना ❤❤❤
आएछ त । है..
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️
धन्यबाद
तिम्रो जिबन पनि भगवान ले बचाराखुन सयौ बर्ष सम्म❤❤❤
कल्पना बिष्ट बहिनि ले गाको सुनेर यता आएको हो 👍👍👍
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Me❤❤
❤❤❤❤
Ma pani❤
अर्जुन सापकाेटा नेपाली साङ्गीतिक क्षेत्रका उदाउँदो जुन हुन। बधाई छ करोडौँ क्लब मा प्रवेश भएको देख्न पाइयोस् ❤❤❤❤
Sarai mitho swor Arjun sapkota koo
मैले त कल्पना बैनि को भिडियो हेरेर यता आएको हो अर्जुन दाइ को पो रहेछ ❤❤❤सारै राम्रो लाग्यो🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
में उत्तराखंड से हूं मुझे समझ में तो नहीं आया भाषा लेकिन सुनने में बहुत अच्छा लगा ❤🎉
Mujhe bi me uk se hu
Uk kha@@rajni741
Nepali song
❤❤❤wow
Google translated karo vai song heart touching hai
कल्पना बिष्ट बहिनी ले गाको सुनेर यता आउने कोको हुनुहुन्छ।
Me
Me
me
Kalpana nanuko new geet yahi chanalma aauxa aaj ya voli...
Me
3 करोड जनताको मन जित्नु भो आदरणीय दाजु अर्जुन sapkota दाजु हिर्दय देखि नै सम्मान सहित सफलताको शुभकामना छ दाजु 🙏😍❤️
गीतको शब्द लय अभिनय सबै राम्रो लाग्यो।
all the best
Go ahead 💖💖💖💖
सफलताको शुभकामना 💖💖💖
मुझे ये नेपाली गाना के लिरिक्स तो समझ मे नहीं आया पर इस गाने के सुर बहुत प्यारी लगी.Love ❤from Bharat(Jharkhand)
If you understood lirics you will fall in love this video bro
अगर कोहि दिल सुनता है ना तोह उस गाने को समझने मे देर नहि लग्ती ओर बात रहि लिरिक्स कि तोह सुर मे हि खो जाता है आदमी । लिरिक्स कि क्या बात । म्युजिक ईत्ना प्यारा है कि दिल को छु जाए ।
यो गीत मलाई मन परेर दीन मा सात आठ पटक सुनीराछु मन छोयो।बधाई छ अर्जुन दादा र सम्पुर्ण टीम मीठ्ठो गीत लीएर आउनुभएको मा❤️🇳🇵💞
❤❤❤❤❤❤❤
गित सङ्गीत को दरिलो खम्बा भएर अगि बड्दै गरेका अर्जुन सापकोटा हार्दिक बधाई तथा शुभकामना ।गित करोड मा प्रवेश गरोस् ।❤❤
अर्जुन सापकाेटा को यो प्रेमील गीतले मिलन विछोडको चोटिलो प्रहार गरेकाे पाइन्छ
अत्यंत सुन्दर जीवन्त अभिनय गतेका मोडेल संगित र प्रस्तुत गितले वर्तमान जनजीवनको विम्वहरु बोकेको छ।
सम्पूर्ण सहभागी सर्जक प्रति असीम बधाई तथा शुभकामना व्यक्त गर्दछु।
प्रत्येक शब्द संगीत र मोडलिङ अभिनयले दर्शकलाई मनोरञ्जन प्रदान गर्न आफनो अतितलाई नजिकमा यथार्थमा परिणत गर्न सक्छ।
बधाई अर्जुन सापकाेटा भाई
1 करोडौं जनता ले सुनु भयछ🙂🙂🇦🇪🇦🇪🇳🇵🇦🇪🇳🇵
कति मीठो गित हो अर्जुन ब्रो❤ सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤
यो भिडियो हेर्ने जति सबैको आमा बुबाको आयु लामो होस ❣️
साथै एक अर्कालाई शपोट गरौ है❣️
मिठ्ठो गित सफलताको भव्य शुभकामना…❤️
बसेउ अलक्कै 🎶🎬
K bayan garnu, sabda nai navetine ... What a gem, this song is😇😇❤❤
Thankyou team,
तिमीलाई भुल्लने कोसिसमा हरेक यादहरु ताजा भैदिन्छ माया 🥺♥️ त्यही माथि अर्जुन दादा काे सुमधुर स्वरमा यो मार्मिक गितले तिम्रै याद दर्साउँछ माया 🥺♥️
दिन मा 10 पल्त हेर्ने हरु को को छम यता हाजिर हुम त
Ma ux
ma
म पनि छु
ma ni sem❤❤❤
20 pugyo hola aaja 😢😢❤❤❤
आफ्नो छुट्टै पहिचान बनाउन सफल गाएक तथा सर्जक मुटुको ढुकढुकी अर्जुन सापकोटालाई शुभकामना ❤❤❤❤❤
गित बबाल छ नै बीचमा साराङ्गीको धुन अत्ति मिठो लाग्यो। ❤❤❤मनमा कसरी फुर्छ र गित अनि उस्तै धुन पनि .... 100000000000❤❤❤❤❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏 सम्पुर्ण युनिटलाई सलाम छ ।
सम्पुर्णमा नमस्कार ❣️पहिले देखी नै मलाई एकदम मन परेको अत्ति नै मिठो गितको भिडीयो आज हेर्न पायौं, यहॅा सम्म ल्याउन खटिनु भएको प्रिय मित्र अर्जुन सापकोटा लगायत समस्त युनिट लाई हार्दीक बघाई तथा शुभकामना 🎉
🎶 जय गित जय संगित 🎶
यो गीतलाई चार पाँच पटक हेरेर पनि नथाक्नेहरु यता हाजिर गरौ त ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म छु❤❤❤❤❤
म नी यार❤❤❤❤
Me❤❤❤❤❤❤❤
Me❤❤❤❤❤❤❤
❤❤❤❤
Hamro kam kasto lagchha bhanidinu hola ♥️
Ramro xa
A1xa
Dami xa pragatiko Suva kamana bunu
❤❤❤So nice ❤❤
dami xa acting❤❤❤
यो गित नसुनी यो भिडियो नहेरि मलाई राँती निद लाउदैन अर्जुन सर के लत बस्यो खै 😮( बस्यौ अलक्कै यता जोवन ढलक्यो ढलक्कै )❣️💝💘
नमस्ते 🙏
निकै मीठो लय , संगीत अनि स्वर अनि उत्तिकै राम्रो भिडियो ❤
बधाई छ , सम्पूर्ण टिमलाई 🎉
सबैले माया गरिदिनुहोला है त ❤❤
Me
आहा सारै मिठो लाग्यो गित बधाई अनि सफलताको शुभकामना❣️🔥🔥🔥🔥
आहाँ! यो म्युजिक भिडियो हेर्दाहेर्दै मत कताकता आफ्नै काल्पनिक महसुस गर्न पुगे, यादमा दुबे। साच्चिकै भावुक नै बनायो अर्जुन जी को गीत र अभिनय ले।😥❤️
आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना 👌💕♥️
"बस्यौ अलक्कै" गीत मन मुटु मै बस्यो।निकै मिठो र मार्मिक गीत सुन्दर Video.धेरै बधाई तथा सुभकामना Arjun ji, Bishal ji अनि Team लाइ❤❤❤❤❤❤
सारै मिठो गीत सुन्दा र हेर्दा झनै रमाइलो जिवन को यउटा याद गर को सन्देश मुलक सजिएको ल बधाई छ सम्पुर्ण टिम लाइ,,, बिषेश गरि अर्जुन सापकाेटा ज्यु लाइ ,,,
मलाई किन मन नपरुस रस्तों मिठो गीत अंरुको मन नपरे यहां को गणित चाहि मन परछ हो यहां को यती मिठो होर कहा बाट आए होला म पनी कलाकार हुन पाय हुन्थेयो बन्नी हुन्छ गित गाउ न तो अली अली आउथ्यो केसरी बन्ने तो 10बरस की भएतपाइ कती बरस हुनु भयो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🎶 रातै भरी निन्द्रा छैन, आँखा झिमि झिमि….
🎶 यस्सो आँखा जोड्यो भने सपनिमा तिमि !
मेरो शब्द Arjun Sapkota को लय , अर्जुन र Shanti Shree Pariyar को स्वरमा रहेको नया गित “बस्यौ अलक्कै” हेरेर प्रतिकृया दिनु है ❤️
शब्द❤❤❤❤
कति मिठो शब्द आहा❤
❤❤❤
10 trending on you dai..congratulations 🎉
dherai badhai bhai safalata ko shubhakamana
Aaha Kati Mitho Geet❤❤
कल्पना बहिनी को गीत सुनेरा एता आउने कोको हुनुहुन्छ नि❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@prajitawagle394 😍😍😍😍😍
@@prajitawagle394 🙏💕💕💕💕💕💕💕
आज रातभरी सपनिमा अर्जुन सापकोटा लाई देखें बिहानै यति मीठो गित सुन्न रहेछ । धन्य म , मिठास आवाजको लागि हजुरलाई आभार !!
Wow nice song ❤❤ Congratulations Santosh Sapkota raja and Arjun Sir ❤️❤️❤️😱😱
निकै मन पर्नी गायक अर्जुन सापकोटा जुनसुकै गीत आउँछ बजार तताउछ 🎉🎉🎉❤
मेरो त जिन्दगी सित मेल खायकाे गित हाे। मइले त 50 चाेटि सुनी सके
अर्जुन सापकोता दाजु को सबै गित् जति मन पराउने यता हाजिर गरूम्। छिटो भन्दा छिटो trending no 1 मा पुराउनु पर्छ, जय गित जय सङ्गीत। जय लोक भाका सङ्ग, अर्जुन सर को आवाज को जति तारिफ गरे पनि कम हुन्छ,❤❤❤🙏🙏🎼
पछिल्लो समयको बहुचर्चित युवा गायक अर्जुन साप्कोटा यो निकै मीठो गित सफलताको शुभकामना🎉❤❤
मीठो छ बधाई सगै करोड कलबमा पुगेको देख्न पाईयोस शुभकामना म सुदुरपुर्ब ताप्लेजुङबाट हजुरको निरन्तर ठुलो फ्यान
अरु गीतहरु झै यो गीतले पनि सफलताको शिखर चुम्न सफल होस् !❤❤❤
आहा दाजु 🎉❤ एकदमै राम्रो शब्दहरु अनि मिठो भिजल पनि उस्तिकै उत्कृष्ट सारै मन पर्यो❤❤❤ सम्पुर्ण युनिट लाइ सफलता को शुभकामना 🎉🎉❤
येता जोबन ढल्क्यो ढलक्कै,,आहा कति मिठो गित मेरो मनपर्ने गायक नेपाली लोकगित क्षेत्रमा येस्ता गित हरु सदाबहार सुन्न पाइओस सफलताको शुभकामना ❤❤
जती हेरेर सुनेर नि नअघाउने, सारै मिठो गीत अनि अभिनय ❤❤❤❤❤❤❤❤ शुभकामना सर्जक भाईलाई
आहा अत्यन्तै राम्रो प्रस्तुती बधाई तथा सफलताको सुभकामना 🎉❤❤❤❤
अथाह मन पर्यो गित अझै थप उन्नति प्रगतिको पाईला अगाडि लम्किरहुन सम्पुर्णमा शुभकामना छ best of luck🎉❤❤🥀🙏
Oye 😥 कत्ति राम्रो हो बे गीत , शब्द, सङ्गीत आहा! ❤️ ढिला पो गरेछु सुन्न बरु थोरै
Bihe bahye paxi : Baseu sang sanghai 🤞😅😇
मीठो गित शुभकामना अर्जुन , विशाल लगाएत सम्पुर्ण टिमलाइ ❤❤
गित धेरै राम्रो छ ल ! हाम्रो arjun ❤️भाई को🎶🎶🎵🎵🎵🎶🎶👌
Thank you soo much😍🙏
हार्दिक बधाई छ दाई राम्रो छ गित 🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
When i listen to this music, it remembers me my College period, when i reached on my college final exam times, where i met my wife, and we started our love story, after exam and completing my Internship in Kerala i had to work in japan but unexpectedly she was also came to Japan and we met god blessed me, but we're worked in different city's but after a 2 years i resigned my current jib and moved to kyoto for her and finded a new job with the help of my former boss, i got job, and the relationship between us started to grow bigger day by day and at last we're married 1 year ago, ihhhhh😅 i miss my old days. ❤❤
आहा धेरै मिठो गीत दाइ शुभकामना ❣️🙏
आहा कति मिठो गीत सिर्जना गर्नुभएको रहेछ
त्यस्तै श्वर सफल्ताको शुभकामना छ है अर्जुन दादा
❤
दिनभरी यहि गित सुने मेरै लागि बनाएको जस्तै लाग्यो धन्यबाद अर्जुनभाई
अर्जुन सापकोटा काे याे गित टिकटमा हेरेर खाेज्दै आउने र मन पराउने जतिले 🤙❤ ल हई।
असाध्यै मिठो गीत प्रिय मान्छे अर्जुन राजा लगायत सम्पुर्णलाई हार्दिक बधाई साथै करोड क्लब को शुभकामना ❤️🎼🎵🎵
निकै मिठो शब्द ❤❤best wishes
शब्द सङ्गीत अनि लय सधैं राम्रो छ गित काे अझै सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिम लाई🎉🎉🎉🎉🎉🎉
Thank you soo much😍🙏
भाई साहब बहुत बहुत अच्छा है गाना
हाम्रो प्यारो अर्जुन सापकोटा दादाको निकै नै उत्कृष्ट म्युजिक आएको छ सबैले माया अनि साथ दिनुहोला सपोर्ट दिनुहोला अनि सबै टिमलाई सफलताको शुभकामना।🎉❤❤
आहा कस्तो मिठो गीत ❤❤❤❤ जति सुनेनी सुनीरा खम ❤❤❤❤जस्तो
प्रिय दाई अर्जुन सापकाेटा मलाइ एक्दमै मन् पर्ने गायक congratulations Mero daii 🙏❤
1करोड 24 लाख जनताले हेर्नू भयछ
महिले येउता गित लेखेर राख्य छु अर्जुन ब्रो लाई गाउनु सहि होला किनाइ भन्दुनु public आजभोलि अर्जुन को सोर बबाल हुँदै गको छ कसम 🤟🤟🙏🙏🇳🇵🇳🇵🇳🇵🇶🇦🇶🇦🇶🇦
Arjun is always king👑for singing, Modeling, composer ,etc,etc ❤❤❤
हुन्छ हुन्छ एकदम फिट हुन्छ अर्जुनको स्वोर दामी छ
😂😂😂
मलाइ दिनुस हजुर राम्रो छ भने
मोडल गर्नु पऱ्यो भने सम्पर्क गर्नु होला । गित मन पऱ्यो भने थोरै लगानी पनि गर्नेछु बुस्टिङ्ग को लागी । जय गित
आहा! कति राम्रो गित अनि भिडियो ! सुभकामना गरिमा अनि सबै टिमला❤❤❤❤
आहा कति राम्रो गीत @Arjun sapkota जि, साह्रै मन पर्यो।
Congratulations all tem .❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
अर्जुन सापकाेता ज्यु काे सबै गित् जति मन पराउने यता हाजिर गरूम्।छिटाे भन्दा छिटाे trending no 1 मा पुराउनु पर्छ ,जय गित जय सङ्गीत।जय लाेक भाका सङ्ग,अर्जुन सर काे आवाज काे जति तारिफ गरे पनि कम हुन्छ,❤❤❤👌👑🎸
सारै राम्रो आवाज उस्तै मिठो गीत फ़ेरि फ़ेरि पनि येस्तै मिठो गित सुन्न पाइयोस भाइ र शान्ति श्री परियार जि लाई सफलता को शुभकामना
Thank you soo much 🙏
Stay Connected 😍
गीत हेर्न लायक बनेकाे छ । थप सफलताकाे शुभकामना छ अर्जुन ब्राेदर ।
तिम्रा याद र मेरा आँशु उस्तै उस्तै हैछन
जति सम्झी रोए पनि नसकिने रैछन
( बस्यौ अलक्कै ....... )
अत्यन्त मिठो शब्द संगीत अनि , भिडियो सबै कुरामा भरिपूर्ण गीत :) @Arjunsapkota भाइ :) :)
Audio मात्र त सुनी नै रहेको थेँ, आज भिडियो नी हेरेँ।।। सार्है राम्रो बनाउनु भएको रछ।।। Views नी मैले हेर्दा त १००० नी थेन त्यो बेला अहिले million पर पुगेछ ।।। बधाई छ दाई लाई ।।।❤
Aaha😍
@@ArjunSapkotaOfficial ☺️🌻
यो गीतलाई चार पाँच पटक हेरेर पनि नथाक्नेहरु यता हाजिर गरौ त
Maile ta 10 patak vanda badhi herisake❤
वाह क्या मीठो गीत सफलता को सुभकामना छ🌹🙏🌹
सफलता काे शुभ-कामना , आहा सार्है राम्राे सिजृना, मन पर्याे अर्जुन जी
दिन को 20 चोती हेर्दा नि हेरिरहु लाग्छ्♥️♥️♥️👌👌
आहा कति मिठो सफलताको शुभकामना
यो गित सयौं पटक हेरियो तर अझै धित मरेको छैन समय मिले सम्म १ दिनमा ७ पटक भन्दा बढी हेदै आएको छु।गितको शब्द लेख्ने लय हाल्ने गाउने र अभिनय औधी राम्रो छ। कलाकार शान्ती श्री परियार,अजुर्न सापकोटा तथा अभिनय गर्ने गरिमा शर्मा र अजुर्न सापकोटा ज्यु लाई धन्यबाद छ। आगामी दिनहरुमा यस्तै नवसृजनको अपेक्षा राख्दछौ।
धेरै राम्रो शब्द सङ्गीत
जति हेरे पनि न अगाउने को को छम यता हाजिर गरम
वाउ प्यारा अर्जुन लाईभमा त सधै हेरसरहन्छु तिमी छाैनै सबैकाे प्याराे अझै सबैकाे प्याराे बन्नु ल मेराे दिलमा छै तिम्राे स्वर ❤️❤️❤️❤️
नमस्कार म आशिष कट्टेल अर्जुन दाई को कति मिठो स्वर र संगीत अहा कति राम्रो काम गरेको dada लाई ❤ बधाई छ सम्पूर्ण टीम लाई शुभकामना छ।मेरो #Arjun dada ❤️💐🎂
Beautiful voice and composition ❤
Love from Rajasthan India.
दिनकाे 100k ले बढेको छ आहा कति मिठो गित म दिनकै हेर्छु।
वाह कति मिठो गीत जति सुनेपनी ढिट नमर्ने
भाइ लाई सफल्ताको सुब कामना छ best of luck 🌹🌹🌹🌹🌹🌹
सबै तिम्लाई सफताको शुभकामना ❤सबैलाई धेरै माया जय नेपाल 🇳🇵🙏😘
आहा कति मिठो गित अर्जुन सापकोटा र शान्ति श्री परियारको आवाजमा ❤ सम्पूर्ण टिमलाई हार्दिक शुभकामना छिट्टै नै गितले करोडौ क्लबमा प्रवेश गरोस् भन्ने जति यता हाजिर हुनुहोला ल !!