AADHA MUTU | आधा मुटु • Arjun Sapkota • Sunita Budha Ft. Ibsal Sanjyal, Arjun • New Song 2081-2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ค. 2024
  • Watch Nepali New Song 2081-2024 AADHA MUTU | आधा मुटु • Arjun Sapkota • Sunita Budha Chhetri Ft. Ibsal Sanjyal, Arjun Sapkota • New Song 2081-2024
    only on Aadha Mutu official TH-cam channel
    #Aadhamutu
    #आधामुटु
    #arjunsapkota
    #sunitabudhachhetri
    #ibsalsanjyal
    #madansapkota
    #mohannepali
    ➤Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone
    ➤Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
    Subscribe us : / @aadhamutuofficial
    ❥-----------------------------------------------
    🎶 AUDIO CREDITS:-
    AADHA MUTU | आधा मुटु
    ♪ SINGER:-
    ARJUN SAPKOTA
    SUNITA BUDHA CHHETRI
    ♪GROUP VOCAL:-
    RANJANA CHEPANG
    SANJITA CHEPANG
    SUBASH KSHITIZ
    BHUPENDRA SUNAR
    ♪ LYRICS :-
    MADAN SAPKOTA
    ♪MUSIC :-
    MOHAN NEPALI
    ♪ ARRANGE :-
    PURNA SAMYOG
    ♪ MIXING/MASTTERING;-
    SANJAYA SHREEPAL
    ♪ RECORDIST :-
    GOBINDA OLI
    BHUPENDRA SUNAR
    ♪ STUDIO:-
    MURCHUNGA
    🎬️ VIDEO CREDIT:-
    🎬️STORY/DIRECTION :-
    SUBASH KSHITIZ
    🎬️ CINEMATOGRAPH :-
    RANDHIR SHRESTHA
    🎬️ ARSTIST:-
    ARJUN SAPKOTA
    IBSAL SANJYAL
    🎬️ SUPPORT ARSTIST:-
    MADAN SAPKOTA
    YUBARAJ GHIMIRE
    LAXMI PRASAD OSTI
    KAMALA SHAHI
    KISHOR BUDHATHOKI
    ANURAG DIGAMBAR DHAMALA
    PABITRA SARU
    🎬️ EDITOR:-
    RANDHIR SHRESTHA
    🎬️COLOR:-
    ANIL BISTA PYUTHANI
    🎬️ POST PRODUCTION :-
    AADHA MUTU OFFICIAL 9864980996
    CONTACT NO.
    9863674448
    9840675793
    SPECIAL THANKS,
    SANTOSH SAPKOTA
    MANKUMAR VISHWAKARMA
    SONG LYRICS :-
    " आधा मुटु तिम्रो भो आधा मुटु मेरो ।
    न दैबले लुट्न सक्यो, न केई गरि छुट्न सक्यो,
    पिरतिको घेरो ।। "
    - सिमसिम पानी परि हाल्यो बसिराको बेला,
    तिमि र म पिरतिमा फसिराको बेला,
    - मुटुमा नि तिमि बसेउ धड्कनमा नि बसेउ,
    सुख अनि जिन्दगीको तड्पनमा नि बसेउ,
    ( आउन वर आउ माया आउन वर आउ )
    ( चोखो माया लाउ माया चोखो माया लाउ)
    - फुल पनि फुल्छ सानु तिम्लाई हेरिहेरि,
    इन्द्रेणी नि फिक्का बन्छ तिम्लाई देख्दा खेरि,
    - बसन्त मा हरियाली पलाएझैं मुना,
    छायौ सानु हराभरा दिलको कुनाकुना,
    - आँखा सँग आँखा जुध्यो अनि माया बस्यो,
    डालि बाट झरेको फुल तिम्रै सिरमा खस्यो,
    - माया कस्तो हुन्छ भन्नि गरेकालाई थाछ,
    खडेरी को चर्को घामनि सितलकै आभास,
    ( आउन वर आउ माया आउन वर आउ )
    ( चोखो माया लाउ माया चोखो माया लाउ)
    - मेरो मनको राजधानीमा तिम्ले सासन गरेउ,
    जे जे गर्छेउ गर प्यारी तिमि मेरै परेउ,
    - सागर जस्तै गहिरो माया गङ्गा जस्तै चोखो,
    पिरतिले बेर म त पिरति कै भोको,
    - पिरतिको छुट्टै कथा रच्ने मन छ मलाई,
    धड्कन बनि बस तिमि मुटुको काम चलाई,
    - तिम्रो तस्बिर कहाँ खोजुँ दिलभित्रै भेटिन्छ,
    नत केर्न मिल्छ सानु न मेट्दा मेटिन्छ,
    ( आउन वर आउ माया आउन वर आउ )
    ( चोखो माया लाउ माया चोखो माया लाउ)
    - खोलि बग्यो सललल सागर भेट्न गयो,
    मुना थिइन् एकादेशमा मदन आएर लयो,
    *****
    ➤Audio/ Video Available Only On Aadha Mutu Official
    ❥--------------------------------------------------
    ➤© & ℗ www.aadhamutuofficial.com, 2024
    ➤ यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • เพลง

ความคิดเห็น • 430

  • @AadhaMutuOfficial
    @AadhaMutuOfficial  24 วันที่ผ่านมา +107

    नमस्कार 🙏 म मदन सापकोटा,
    लोकप्रिय गायक अर्जुन सापकाेटा र लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री को आवाज अनि चर्चित गायक मोहन नेपालि को संगित साथै मेरो आफ्नै शब्दमा एउटा मिठो गित "आधा मुटु " अर्जुन सापकाेटा र ईब्सल संञ्जाल को अभिनयमा हजुरहरुको माझमा प्रस्तुत गरेका छौं। सबै जनाले माया गरिदिनु हुनेछ भन्ने आशा राखेका छौं। कस्तो लाग्छ हेरेर सल्लाहा सुझाव प्रतिक्रिया अबस्य पनि दिनुहोला।।
    ❣️धन्यवाद ❣️

    • @RoshanOfficial381
      @RoshanOfficial381 24 วันที่ผ่านมา +4

      आशा छ यो गितले देस खानेछ ❤

    • @KabyaGiri
      @KabyaGiri 24 วันที่ผ่านมา +6

      congressional dada mitho maya dherai dherai vanda ni dherai yo geet chalne xa ❤️❤️❤️❤️❤️🎁🎁

    • @thapaaayusha1152
      @thapaaayusha1152 23 วันที่ผ่านมา +1

      ❤❤

    • @sangitchoutari201
      @sangitchoutari201 20 วันที่ผ่านมา

      गजब छ अर्जुन जी

    • @ganeshkhanal3607
      @ganeshkhanal3607 19 วันที่ผ่านมา

      Follow you you you will need me me me I I am am sorry sorry 😞😞😞 I’m I’m I’m not not done done done done

  • @ambikakhanal1865
    @ambikakhanal1865 18 วันที่ผ่านมา +10

    हरेक गितको शब्द उत्तिकै मर्म स्पर्दी गला सोर उत्कृष्ट छ ! सानै उमेरमा एत्ति राम्रा गीत निकाल्न सफल अर्जुन सापकाेटा का गीत कता छन भनेर सर्च गरि गरि धेरै पटक सुन्छु ! यो गीतमा त म कति हराउछु 20 पटक सुने हुम्ला ! अनि नाच पनि उत्तिकै राम्रो !! भाइलाइ सुभकामना !! आउदा एस्तै एस्तै गीत सुनेर हराउन पाइयोस !!❤

  • @fzre5di300
    @fzre5di300 23 วันที่ผ่านมา +7

    अर्जुन सापकोटा को गित भने पछि उत्कृष्ठ हुन्छ कोइली को जस्तै मिठो आवज की धनी सुनिता इब्सु को अभिनय आहा सफलताकाे शुभकामना 🎉❤🎉

  • @NarayaniPaudel-sl9js
    @NarayaniPaudel-sl9js 24 วันที่ผ่านมา +6

    Aaha katti mitho geet ❤Sarai pan parryo Malai ❤

  • @vaktabahapurna4140
    @vaktabahapurna4140 21 วันที่ผ่านมา +3

    धेरै राम्रो छ बधाई छ सबै लाई

  • @KamalaShahi1
    @KamalaShahi1 24 วันที่ผ่านมา +2

    ❤❤❤सारै राम्रो एसतै अर्को यो भन्दा राम्रो हेर्न पाउ हामी सबै

  • @user-bx8ek8cp8w
    @user-bx8ek8cp8w 20 วันที่ผ่านมา +2

    Dime xa la badhai xa

  • @user-qs3ou3qq1n
    @user-qs3ou3qq1n 18 วันที่ผ่านมา +2

    अझैं यस्तै यस्तै सिर्जना गर्नु सफलता को शुभकामना मदन सापकोटा

  • @subrajkhadka2042
    @subrajkhadka2042 22 วันที่ผ่านมา +1

    हरेक शब्द मन छुने खाल का छ्न्न good luck

  • @Ibsalsanjyal
    @Ibsalsanjyal 24 วันที่ผ่านมา +56

    सम्पुर्णमा नमस्कार म यो गीत को कलाकार इब्सल सन्ज्याल तपाइहरुको माझ मा मैले अभिनय गरेको गीत आधामुटु मेरो आइ सकेको छ कस्तो छ सल्लाह सुझाब सहित को प्रतिक्रियाको अपेक्षा गरेको छु । यो गीत संग जोडियका सम्पुर्ण अग्रज सर्जक सम्पुर्ण मा धेरै धेरै धन्यवाद ❤❤

    • @vinodkumarverma6630
      @vinodkumarverma6630 24 วันที่ผ่านมา +2

      यो एक धेरै राम्रो प्रस्तुति हो तपाईं एक उदीयमान तारा हुनुहुन्छ।❤🎉 अर्जुन सपकोटा सर तपाईलाई समान रूपमा समर्थन गर्न जारी राख्नुहोस्।❤

    • @bharatbudha1086
      @bharatbudha1086 23 วันที่ผ่านมา +1

      Babal song X

    • @damodarsharma279
      @damodarsharma279 23 วันที่ผ่านมา

      Ramro xa

    • @deepaksapkota5518
      @deepaksapkota5518 23 วันที่ผ่านมา

      Dami xa safaltako suvakamana

    • @AadhaMutuOfficial
      @AadhaMutuOfficial  23 วันที่ผ่านมา

      Thank you so much ❤

  • @Raahilacharyasmlpart1
    @Raahilacharyasmlpart1 23 วันที่ผ่านมา +2

    Wow ❤❤❤

  • @kishorxettri9671
    @kishorxettri9671 24 วันที่ผ่านมา +2

    La hamilaai badhai xa❤❤❤

  • @saroojkhanal6246
    @saroojkhanal6246 16 วันที่ผ่านมา +1

    धेरै धेरै बधाई छ सम्पुर्ण टिमलाई अनि यश गित का सर्जक मदन सपकोटा मामा जि लाई ❤🎉

  • @DikendraGhimire-ef8ki
    @DikendraGhimire-ef8ki 22 วันที่ผ่านมา +1

    धेरै राम्रो गित अनि अभिनय बधाई तथा सुभकामना छ मामा मदन sapkota र सम्पुर्न टिम लाई🎉🎉🎉🎉🎉🎉🎉❤❤😊

  • @baltamang9038
    @baltamang9038 21 วันที่ผ่านมา +1

    बधाई सँगै सफलताको शुभकामना ibsal र अर्जुन को जोडी एकदमै राम्रो लाग्यो

  • @dineshghimire1567
    @dineshghimire1567 23 วันที่ผ่านมา +1

    Wow Congaratulations🎉 all of the team.❤Especially madan daju❤❤

  • @romancenepal5206
    @romancenepal5206 24 วันที่ผ่านมา +1

    आहा ❤❤ क्या दामी गीत "आधा मुटु" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @menukalimbu4860
    @menukalimbu4860 23 วันที่ผ่านมา +1

    अर्जुन भाइ र पुकल सर्मा झन्डै एउटै दिखीनछ इस्टाइल गित राम्रो छ बधाई छ दुईजना ❤❤❤❤

  • @santoshsapkota756
    @santoshsapkota756 24 วันที่ผ่านมา +7

    एकदमै मन छुने गीत सबैजनाले माया गरिदिनुहोला साथ सपोर्ट गरिदिनुहोला 🎉❤❤

  • @balaramnicepun5844
    @balaramnicepun5844 13 วันที่ผ่านมา

    ❤❤❤badhai xa sampurn tima lai very nice song

  • @khatrichhetri837
    @khatrichhetri837 24 วันที่ผ่านมา

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤❤उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद ❤❤

  • @RameshSapkota-me1hq
    @RameshSapkota-me1hq 23 วันที่ผ่านมา +1

    लुबदाई छ सबै कलाकार मन मुटु हरुलाई अग्रिम शुभकामना🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @SunilSunil-hi6fd
    @SunilSunil-hi6fd 8 วันที่ผ่านมา

    नमस्ते म सुनिल गन्धर्व मलेसिया देखि🙏
    अर्जुन सर को आवाज म सबै गित उत्कृष्ट नै हुन्छ । i am big fan arjun sapkota
    आधा मुटु संगै आउने सबै गित हरु सफल होस।अगृम शुभकामना सबै टिम लाई❣️🙏

  • @AnkitAnkit-zd6jl
    @AnkitAnkit-zd6jl 18 วันที่ผ่านมา +1

    राम्रो छ सुबाश

  • @rajukc1429
    @rajukc1429 23 วันที่ผ่านมา +3

    यति मिठो गीत बिरालै सुन्न र देख्न पाइन्छ त्यसमाथि प्यारी बहिनी सुनिताको स्वरमा त जादु नै छ जुनै पनि गीत सुनिता बहिनीले गाएपछि करोडौं क्लबमा पुगिहाल्छ यो गीत पनि करोडौं क्लबमा पुगोस्। सम्पूर्ण टिमलाई शुभकामना❤❤❤❤❤

  • @chakrasijapati8775
    @chakrasijapati8775 22 วันที่ผ่านมา +1

    अति राम्रो छ बधाई छ अल टिम लाई

  • @mayankpandey4949
    @mayankpandey4949 4 วันที่ผ่านมา

    Dharai ramro xa

  • @KabyaGiri
    @KabyaGiri 24 วันที่ผ่านมา +1

    आहा एकदैम मन छुने सब्द उतिकै कला पनि राम्रो लाग्याे अर्जुन दादा ले यस्तो सब्द मा गाउदा कताकता मेरै लागि गाएकाे जस्तो लाउछ
    मत कम्तिमा10/15चाेटि हेरे एक्दमै मिठाे अनि राम्रो लायाे बधाई छ madhan sapkota dada aani ibasl didi arjun dadai sunita budha didi mohon dada all tem lai eakai musta dherai dherai maya miro tarfha bata best off luck akll jana lai congressional ❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎁🎁🎁❤️❤️❤️❤️👈️
    ❤️❤️❤️❤️congressional all

  • @indrakhadka8336
    @indrakhadka8336 7 วันที่ผ่านมา

    अति उत्कृष्ट गित तथा अभिनय 🌺👌🌺👌🌺

  • @user-rf8dl2ju7t
    @user-rf8dl2ju7t 5 วันที่ผ่านมา

    आहाँ कति राम्रो गित❤❤❤ बधाई तथा सफलताको शुभकामना ❤❤❤

  • @rameshdamor3376
    @rameshdamor3376 13 วันที่ผ่านมา

    Superb.and..wonderful.creation...❤.wow....no words to express .more .so .so nice .literally...

  • @user-ws3hh1cn9k
    @user-ws3hh1cn9k 2 วันที่ผ่านมา

    आहा अति मार्मिक शब्द यो गीतले त मन छाेयाे धेरै धेरै बधाई छ यो गीतको सम्पूर्ण टिमलाई जय गीत जय सङ्गीत🎤🎼🇳🇵😍

  • @user-rf8dl2ju7t
    @user-rf8dl2ju7t 11 วันที่ผ่านมา

    धेरै राम्रो छ गित❤❤❤❤बधाई तथा सफलताको शुभकामना ❤❤❤❤

  • @KusmaKhatri
    @KusmaKhatri 20 วันที่ผ่านมา

    Ramro xa geet Madan Vai ❤❤❤❤

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 23 วันที่ผ่านมา

    सारै मीठाे गीत ! हरेक शब्दले मन छाेयाे । गीतकाे लय, संगीत र अभिनय जीवन्त छ । यति सुन्दर सिर्जनाकाे लागि समस्त टीमलाई हार्दिक नमन् तथा सम्मान ।

  • @gopalhamal674
    @gopalhamal674 21 วันที่ผ่านมา

    Daami xa congratulations 🎉🌺

  • @RoshanOfficial381
    @RoshanOfficial381 24 วันที่ผ่านมา +2

    प्रगति को धेरै शुभकामना छ

  • @KushalBudathoki-vq2ot
    @KushalBudathoki-vq2ot 21 วันที่ผ่านมา +2

    कटक्क मन खायो मेरो बुनु इब्सल लगायत सम्पुण लाई मा राम्रो छ ❤❤❤

  • @ushagiri3939
    @ushagiri3939 18 วันที่ผ่านมา

    Aaha saraii mithoo geet❤❤

  • @user-qr1qh6qb1e
    @user-qr1qh6qb1e 10 วันที่ผ่านมา

    Mitho git 👍👍👌👌

  • @SAPKOTA_VLOGER
    @SAPKOTA_VLOGER 9 วันที่ผ่านมา

    la congratulation best of luck

  • @MBSNpl
    @MBSNpl 21 วันที่ผ่านมา

    sarai ramro geet ani video pani

  • @Pramishgc
    @Pramishgc 5 วันที่ผ่านมา

    raamro laagyo ❤

  • @AmitBhandari-fk3ue
    @AmitBhandari-fk3ue 4 วันที่ผ่านมา

    एकदमै सुपर छ हो राजा🎉🎉

  • @mohannepali1
    @mohannepali1 24 วันที่ผ่านมา +9

    सबै सबैमा दर्सन नमस्ते छ है गित कस्तो लाग्छ प्रतिक्रिया दिनुस है अनि सेयर पनि

    • @AadhaMutuOfficial
      @AadhaMutuOfficial  23 วันที่ผ่านมา

      Thank you so much sir ❤

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 18 วันที่ผ่านมา

      म्युजिक यकदम राम्रो छ❤❤

  • @prakashbista7941
    @prakashbista7941 วันที่ผ่านมา

    हार्दिक बधाई ❤❤

  • @user-qo9hd8fn1g
    @user-qo9hd8fn1g 5 วันที่ผ่านมา

    ❤❤❤❤❤❤nice song bhae good luck 👍

  • @ratankumar1432
    @ratankumar1432 23 วันที่ผ่านมา

    धेरै नै मर्म स्पर्शी अनि दिल को छूने राम्रो आवाज ,राम्रो अभिनय ,बहुत राम्रो लाग्यो,। सम्पूर्ण टीम लाई शुभकामना🎉🎉🎉

  • @SommayaSunar-ls2rv
    @SommayaSunar-ls2rv 10 วันที่ผ่านมา

    Ramro chha❤❤❤

  • @bhagwati5295
    @bhagwati5295 20 วันที่ผ่านมา

    Arjun Sapkota my favorite Singer ❤

  • @deepaksapkota5518
    @deepaksapkota5518 23 วันที่ผ่านมา

    Sarai ramro git suvakamana sampurna ma

  • @prakashAdhikari-sd6jv
    @prakashAdhikari-sd6jv 23 วันที่ผ่านมา

    Aakha Kate mitho song ❤❤

  • @sureshbaniya7391
    @sureshbaniya7391 23 วันที่ผ่านมา

    आहाँ…पूर्ण सफलताकोलागी हार्दिक शुभकामना टिम..👏💐

  • @rameshdamor3376
    @rameshdamor3376 9 วันที่ผ่านมา

    Best..luck to .best..eingers...thanks....and congrates...much.much....my.besh..wishes..are..with.you.sure....go.ahead....continuously.......well.done...❤❤❤❤❤❤❤❤❤❤

  • @archanabelbase7548
    @archanabelbase7548 18 วันที่ผ่านมา

    Kati mitho sabda jati sunao uthi sunna man lagna Arjum dai tw mero best fan ho hai

  • @NirmalAcharya-gj4gj
    @NirmalAcharya-gj4gj 23 วันที่ผ่านมา

    Dammiii song

  • @rameshdamor3376
    @rameshdamor3376 14 วันที่ผ่านมา

    ❤❤❤❤❤❤wow..superb.song.....perfect..truly...❤

  • @gujjarrnkd1177
    @gujjarrnkd1177 7 วันที่ผ่านมา

    Good 👍👍👍👍

  • @bhagwati5295
    @bhagwati5295 20 วันที่ผ่านมา

    Aahoi❤

  • @tekthapa916
    @tekthapa916 22 วันที่ผ่านมา

    Ramro lageyo debkota vaiko geet

  • @user-wr8gm3ns3d
    @user-wr8gm3ns3d 10 วันที่ผ่านมา

    Wow kati ramro
    Ma chai tik tok
    Ma sunira aako yo video
    Herna 👍👌🤟🙏🙏

  • @rameshdamor3376
    @rameshdamor3376 14 วันที่ผ่านมา

    Both.are..superb.and.favourite.singers...❤❤❤❤❤❤❤❤.wow...❤

  • @samithaale1907
    @samithaale1907 23 วันที่ผ่านมา

    Super cha ❤❤❤❤

  • @KritamanPun
    @KritamanPun 11 วันที่ผ่านมา

    Ibsalsanjya बहिनी अनि अर्जुन साप्कोता को अभिनय दामी सम्पूर्ण तिम लाई धेरै धेरै शुभकामना ❤❤❤❤❤❤❤❤❤❤

  • @hrpvlogs1
    @hrpvlogs1 18 วันที่ผ่านมา

    Derai ramro 🎉❤

  • @pratapsp4345
    @pratapsp4345 23 วันที่ผ่านมา

    very very nice song ❤

  • @rameshdamor3376
    @rameshdamor3376 4 วันที่ผ่านมา

    ❤.wow.so.so.nice..best.performance.❤.wow.thanks.congrate..much.much.to.both.singers.so.sweet.song.nomber.one.

  • @user-fr4ue6cz9q
    @user-fr4ue6cz9q 23 วันที่ผ่านมา

    Dhanny bad dine kunai sabdha chhhina big fan Arjun ebsal love

  • @RamchandraKandel-my7dt
    @RamchandraKandel-my7dt 5 วันที่ผ่านมา

    Dami x man paro

  • @memoriesofbabusanu4083
    @memoriesofbabusanu4083 16 วันที่ผ่านมา

    Sooo nice keep it up 👌👌👌❤❤❤❤❤

  • @milanbhandari1745
    @milanbhandari1745 24 วันที่ผ่านมา +2

    अति मार्मिक छ सम्पुर्ण टिमलाई हार्दिक बधाइ छ जति हेरेपनि धित नमर्ने बनेको छ यो गित

  • @HimalMajakoti-dn9uq
    @HimalMajakoti-dn9uq 24 วันที่ผ่านมา

    Sarai ramro lagyo गीत सम्पूर्ण timlaai बधाई

  • @LalitaKhadkaofficel
    @LalitaKhadkaofficel 24 วันที่ผ่านมา +1

    Best wishes mero dai mohan 🎉❤😮🙏🙏

  • @GaneshBajgain-f5s
    @GaneshBajgain-f5s 13 วันที่ผ่านมา

    Babal layo dai Gaana tw congratulations 👏🎉❤

  • @XetryJ-Neesh-hw6xb
    @XetryJ-Neesh-hw6xb 16 วันที่ผ่านมา

    wow so nice hjr❤️❤️🙏🌹🌹

  • @nirmalkharal
    @nirmalkharal 21 วันที่ผ่านมา

    Best wishes Brother ❤

  • @KrishnaBhandari-ck3gt
    @KrishnaBhandari-ck3gt 14 วันที่ผ่านมา

    Wow ❤❤❤arjan bor 💞

  • @gulafkumar
    @gulafkumar 15 วันที่ผ่านมา

    Super song 🎉🎉

  • @gyanindrakc9306
    @gyanindrakc9306 21 วันที่ผ่านมา

    dime badhai xa

  • @user-ij5yc1yi9u
    @user-ij5yc1yi9u 18 วันที่ผ่านมา

    कति रामराे के

  • @bharatbudha1086
    @bharatbudha1086 23 วันที่ผ่านมา

    Kya Dami yrr la congratulations ❤❤❤❤❤ new song ko lagi

  • @durgasharma8005
    @durgasharma8005 21 วันที่ผ่านมา

    Nice song❤❤ good luck❤

  • @rameshdamor3376
    @rameshdamor3376 9 วันที่ผ่านมา

    I...love.nepal...literally....wow...❤❤❤❤❤❤

  • @DambarPariyar-rw2ot
    @DambarPariyar-rw2ot 22 วันที่ผ่านมา

    Aaha dherai ramro geet❤❤🎉🎉

  • @SankarRawal-f4j
    @SankarRawal-f4j 23 วันที่ผ่านมา

    Arjun brother good luck ❤❤❤❤

  • @narayanchapagain6306
    @narayanchapagain6306 24 วันที่ผ่านมา

    Congratulations ❤

  • @sarbinkhatri3241
    @sarbinkhatri3241 15 วันที่ผ่านมา

    धेरै राम्राे छ ❤❤❤❤ गित

  • @ramsimkhada4057
    @ramsimkhada4057 9 วันที่ผ่านมา

    Wow nice song❤❤

  • @IndraGM-e5b
    @IndraGM-e5b 3 วันที่ผ่านมา

    Nice song

  • @BirMagar-h6d
    @BirMagar-h6d 4 วันที่ผ่านมา

    अाहा कति राम्राे

  • @rimabaijali3261
    @rimabaijali3261 16 วันที่ผ่านมา

    Wow Nice song❤

  • @reetabogatiofficial12
    @reetabogatiofficial12 23 วันที่ผ่านมา

    Congratulations 🎉❤❤❤

  • @pbmusic9845
    @pbmusic9845 23 วันที่ผ่านมา

    ❤❤nice song 🎉🎉

  • @manjupoudel6710
    @manjupoudel6710 23 วันที่ผ่านมา

    अति मार्मिक चोखो मायामा समर्पित गित तथा अभिनय असाध्यै राम्रो लाग्यो सफलताको कामना 🎉🎉

  • @pradeepchettri4719
    @pradeepchettri4719 21 วันที่ผ่านมา

    Nice and beautiful song like it much more ❤

  • @NarayanGautam-c1c
    @NarayanGautam-c1c 23 วันที่ผ่านมา

    Nice song bro❤

  • @GovindSharma-ie2zw
    @GovindSharma-ie2zw 23 วันที่ผ่านมา +1

    Aurjun vai Akai latma dhaleyo ta😅😅😅😅😅😅😅❤❤❤❤❤❤❤❤

  • @kalpanakarki6053
    @kalpanakarki6053 21 วันที่ผ่านมา

    Best of luck

  • @user-rg4pm8rp3s
    @user-rg4pm8rp3s 5 วันที่ผ่านมา

    Love u arjun dadaa❤❤❤

  • @Tilak219
    @Tilak219 24 วันที่ผ่านมา

    आहा ❤