विदेशमा भएको श्रीमान १ वर्षपछि सम्पर्कमा, आमाछोरीको चल्यो रुवाबासी ! श्रीमानले माफी मागे ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 257

  • @nunbahadur5571
    @nunbahadur5571 ปีที่แล้ว +22

    यति राम्रो श्रीमती नानीहृरू हुदा हुँदै याे नेपाली केटाहृरू धेरै यतै मात्र देखेकाे छु आफ्नाे परिवार लाई बिसेर आर्कै केटी सितै रमाई रहेका हुन्छन

  • @krishnagiri3561
    @krishnagiri3561 ปีที่แล้ว +5

    दिदि हजुर काे कुरा यक दमै सहि छ

  • @binarai9772
    @binarai9772 ปีที่แล้ว +2

    हे भई संसार सानो छ छोरीको ठुलो पाप लाग्छ

  • @punamgotame7625
    @punamgotame7625 ปีที่แล้ว +2

    Kishore sir ko bolne saili Malai sarai man parxa 🙏🙏🙏

  • @lindagurung7112
    @lindagurung7112 ปีที่แล้ว +8

    कति राम्रो श्रीमती र छाेरी हरू हुद हुँदै यसरी मत्तिएको श्रीमान रहेछ त्यो केटी पनि किन मत्तिएको हो यसरी अर्क्को को श्रीमान सँग बोल्ने (good job kishor sir )

  • @ranjanarai4117
    @ranjanarai4117 ปีที่แล้ว +9

    अपराधीलाइ पाप लाग्छ | चोरको ठुलो स्वर पापी!

  • @Nimpima
    @Nimpima ปีที่แล้ว +2

    कसम मेरो आँखा बाट आँसु आयो तर पूरा भिडियो त हेर्न सकेन तर omg

  • @jayantibasnet3142
    @jayantibasnet3142 ปีที่แล้ว +11

    याे कुकुरलाई नेपालमा झिकाएर या embassy मुद्दा हालेर कडाभन्दा कडा कारबाही दिलाउनुस किसाेर भाई

  • @birbahadurshrestha1838
    @birbahadurshrestha1838 ปีที่แล้ว +6

    मान्छेलाई सम्बन्ध भन्दानी पैसा नै ठुल्लो हुदोरहेछ ।

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 ปีที่แล้ว +45

    विचारा त्यो बच्चा रोको देख्दा कति नराम्रो लाग्यो

  • @ChandraBahadur-rd3lu
    @ChandraBahadur-rd3lu ปีที่แล้ว +5

    ओहो साथीहो भन्दै छ भने पछि केटा कै गल्त्ती रैछ यो सबै कुरा बुजियो

  • @prasamsharegmi2220
    @prasamsharegmi2220 ปีที่แล้ว +1

    Dadi la sai vannu vo good

  • @Uncivilised8
    @Uncivilised8 ปีที่แล้ว +9

    चेली हामी तपाइलाइ गलत सोच्दैनौ।तपाइको घर नबिगृयोस।चेली हामी तपाइको साथमा छौ।

  • @miranepali1099
    @miranepali1099 ปีที่แล้ว +6

    नानि रोयक‍ो देखेर आसुनै आय‍‍‍ो😭😭😭😭😭😭😭

  • @tofanmagar8519
    @tofanmagar8519 ปีที่แล้ว +10

    यो छोरी नानी रुदा शारै मनमा दुख लागयो तपाई हामी जति पनि प्रदेश तथा बेदिसी भुमिमा दुख गरिरहेका छोउ तेहि भयर आ आफ्नो परिवार लाई खुशी राखुउ?

  • @Pradhhan
    @Pradhhan ปีที่แล้ว +22

    एति सानू नानी रँदासम्न पनि तपाईं लाई अलिकति पनि चित्त दुखेन सोल्टी, तपाईं लास्टै झुठो बोल्दैछौ है, नानी रोको देझेर मेरो आसु आयो बिचारा छोरी,

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +25

    त्यो केटाले पक्कै बाहिर केटी राखेको छ 😮

    • @QueenLady-f2s
      @QueenLady-f2s ปีที่แล้ว +1

      Ahile ko jamananai testai xa k garnu yo swarthi duniya😢😢😢

    • @milan-1818
      @milan-1818 ปีที่แล้ว +2

      Timi chai kata ho aaja voli Kun thma ho

  • @ramyonjan3206
    @ramyonjan3206 ปีที่แล้ว +5

    अर्काको छोरीलाई बिहे गरेर ल्याउने छोराछोरी जन्माउने अनि एउटा बाबुले लिनुपर्ने अभिभाबकको जिम्मेवारी लिन नसक्नेले किन छोराछोरी जन्माउनु ? मनमा पिडा नभाई यी सानो नानी आमा छोरी तेसै भक्कानिदै रुदैन । यो मान्छे बाबुको नाममा कलङ हो बिदेश जाने बेलामा परिवारलाई ठुलो सपना देखाएर जाने अनि बाहिर पुगेपछि परिवार बिर्सिएर तरुनी सङ रमाउने हरुलाई सिस्नो पानी लाउदै भाटे कार्बाही गर्नु पर्छ अनि मात्रै सहि ठाँउमा आउँछ। यदि यो मान्छे सुद्रेन भने कानुनी कार्बाही गरि पीडित परिवारलाई न्याय दिलाउन सहयोग गरि दिनु होला । किशोर जि लाई धेरै धन्यवाद 🙏

  • @bantawadhumla6127
    @bantawadhumla6127 ปีที่แล้ว +16

    जिन्दगी एय्टासङ्ग बिताउने हो,बाहिर बरालिएर परिवार वर्वाद हुन्छ, महत्वाकांक्षी हुनुहुदैन । यतिराम्री छोरी रहिछ ।

  • @tukbahadur5043
    @tukbahadur5043 ปีที่แล้ว +3

    V v good

  • @shishirguragain3808
    @shishirguragain3808 ปีที่แล้ว +11

    यस्तै बुडा लाई छुट्टी मा जादा टाउको झोला तिर ,जिउ खोला तिर भएको काण्ड बिराटनगर भएको यो मान्छे लाई थाहा छैन कि क्याहो???

  • @lppptl1937
    @lppptl1937 ปีที่แล้ว +3

    घरमा हुदाहुदैको बुढा बुढी मन नपर्ने बाहिरबाहिरको अरु अरुको बुढा अरु अरुको बुढी मन पर्ने यस्ता समाजमा धमिराहरुलाइ त सिस्नुपानीले हान्नु पर्छ 😡😡😡

  • @anubantawa8533
    @anubantawa8533 ปีที่แล้ว +5

    एउटा छोरी मान्छे ले दिमाग बिगार्दा अर्को घरको हालत यस्तो हुन्छ दुई जना ले गर्दा सम्पूर्ण परिवार बर्बाद

  • @teleperformance3007
    @teleperformance3007 2 หลายเดือนก่อน

    Ae भाई यो नानि को आँसु लाग्छ छोरा छोरी को लागि मिलेर बस्नु पर्छ दुनिया मा सबै भन्दा बढी स्वास्नी पीडित म छु होला

    • @Saneepkhanal
      @Saneepkhanal 2 หลายเดือนก่อน

      😂😂😂

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 ปีที่แล้ว +10

    यो भाइ कस्तो रहेछ । बिचरा नानी रोएको देख्दा सारै मन दुख्यो

  • @tilmagar5155
    @tilmagar5155 ปีที่แล้ว +3

    यसरी कसैले कसैको घर व्यबहार बिगार्ने कोसिस नगरी दिनु होला धन्यवाद🙏🙏

  • @thapamagar7519
    @thapamagar7519 ปีที่แล้ว +2

    बिचरा यस्तोत नगरौं साथी भाई हेर नानी रुदा मन थामियन

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 ปีที่แล้ว +8

    यो केटाको गल्ती छ । साउदी कहाँ हो ? कुन ठाउँ हो ।

  • @FREEFIRELOVER-r1c7y
    @FREEFIRELOVER-r1c7y ปีที่แล้ว +1

    याे मानछे काठमनडुमा भेटेर आयजशताे लागाे शङका

  • @duganaa7315
    @duganaa7315 ปีที่แล้ว +4

    यो भाईलाई चमाथुङ गर्नुपर्ने रहेछ!!!आफ्नो परिवारलाई रुवाएको आसुले पोल्ने छ भाई,,भेडा भएर नहिडा,,मर्ने बेला धेरै पस्चताप हुनेछ भाइ,,यस्तो ईमानदार श्रीमतीको आँसुले दुबैजना केटा र केटिलाई पोल्ने छ।।

  • @kalebahdur5882
    @kalebahdur5882 ปีที่แล้ว +1

    इति रामा्े सिरमती हाे दा हुँदै नेपालि हरुले जाने प्रनय कुरा अाफै बुझ अरुकाे बुडि सङग र अाफैनै बुढि सङग बाेलनेय सिक

  • @babimagar8181
    @babimagar8181 ปีที่แล้ว +3

    हैट ! कस्तो मेरो पनी आशु आयो नानू रुको देखेर ! प्लीज़ घर परिवार लाई पनी कल गर्ने खर्च पठाउने गर्नुस !

  • @kalutamattaklusighkalu6516
    @kalutamattaklusighkalu6516 9 หลายเดือนก่อน

    Sarai man dukho keshor sir aama xori roko chori kati saro roko

  • @radharanaramjali9685
    @radharanaramjali9685 ปีที่แล้ว +2

    यस्तै राडी र डिभोसी आईमाईले नै गर्दा हो अर्का को घरबार बिगार्ने हो

  • @sonamlamu2439
    @sonamlamu2439 ปีที่แล้ว +1

    Sai garnu vayo di

  • @SharmaGopal28
    @SharmaGopal28 ปีที่แล้ว +6

    😢😢😢😢😢😢😢😢😢 Bichara tyo nani ruyeko dekhda kasto dukha lageyo

  • @KamalLimbu-nv7vj
    @KamalLimbu-nv7vj ปีที่แล้ว +20

    हामी सबै नेपाली दाजुभाइ दिदीबहिनी बिदेश जाङ्छौँ हामी सबैलाई बुज्नु पर्छ कि नेपाली दिदीबहिनी हरुले पनि यो मान्छे सग अापनाे श्रीमती छाेरा छाेरी छन भनेर थाहा हुन्दा हुन्दे कहिले पनि अर्को घरबार नबिकार्नु र छाेरा मान्छे पनि बिदेशमा गईछ र यस्काे छाेरा छाेरी श्रीमान छ भनेर कहिले घरबार नबिकार हामी मान्छे सबै उस्तै हो

  • @himaangel3632
    @himaangel3632 ปีที่แล้ว +9

    भाई तपाईको कार्यक्रम किन ढीला हामीलाई किन निराश पार्नु भयो

  • @padamshrestha8976
    @padamshrestha8976 ปีที่แล้ว +4

    बिचरा नानू रोयको देखेर भावुक भय कस्तो बाउ हो हामी पनि साउदी माइ छौ हामीले दुख पायर पनि परिवार लाई खुसी राखेकाछौ त

  • @birbahadurshrestha1838
    @birbahadurshrestha1838 ปีที่แล้ว +2

    होईन हो दाजू कता गाको हो यत्रोदिन चाँहि 🙏🙏🙏

  • @SantoshPariyar-uy2zr
    @SantoshPariyar-uy2zr ปีที่แล้ว +1

    Kishor daju mahan ho hajur tapai ko bolni sayli kati ramro ani binod daju aafno pariwor vanda tholo khusi aaru kohi ni hudyna sudhrinu hos

  • @deskoyodha3821
    @deskoyodha3821 ปีที่แล้ว +12

    हैन नेपालि सस्कार सस्कृति कता जादैछ मनवता हराकै हो

  • @oppof19pro83
    @oppof19pro83 ปีที่แล้ว +5

    छाेरा मान्छे त्यस्तै हाे के बाहिरको भालुकाे ...ती चाटेर हिडेसि घरकाे बुढिलाई त्यसै हेला गर्छ र राम्रो देख्छन् बाहिरकाे अनि सबै थाहा पाएर त्याे केटिलाई केही भन्याे भने हातपात गर्ने गर्छ यस्तो घटना सबै पीडा भाेगेकाे छु मैले नि😡😡

  • @radharanaramjali9685
    @radharanaramjali9685 ปีที่แล้ว +2

    यस्तो अरुको छोरा छोरी श्रीमतीको चित्त दुखाएर रमाएको छ भोली आफुले थुकेको थुक भुईंमा थुक्दा भुईंमा नखसेर आफ्नो शरीर मा तासीदा चाल पाउछ आज बरालिएको छ भोली दात बाट पसिना आउँछ

  • @harikandelkandel1461
    @harikandelkandel1461 ปีที่แล้ว +5

    जब आफनै छोराछोरी आफू सङ बोल्दैन्न भने त्सतो जीन्दगी नी के जीउनु हो बरु आत्म हत्या गरे भै गो मुला

  • @Jeewanthapa100
    @Jeewanthapa100 ปีที่แล้ว +3

    नेपाली सस्कार कता जादैछ

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b ปีที่แล้ว +1

    किसोर भाई छोरा मान्छेहरू बिदेस गएर पैसा कमाउने भएपछि घरको सिरिमति त सारै बुडि हुन्छ तरुनो तरुनि रन्डि चाहिँ छभालुनिले मात्र ठिक लगाउछ मैले पनि भोगेको छु तर म मेडिया मात्र अाको छैन

  • @simahirachansima1808
    @simahirachansima1808 ปีที่แล้ว

    So sad poor woman life
    Thank you midiya sir helping for poor woman life
    From CA us

  • @radharanaramjali9685
    @radharanaramjali9685 ปีที่แล้ว +1

    बाहिर चरूवा पोई हरुको बोल्ने शैली यस्तै हुन्छ कहिले पनि घरकी श्रीमती सङ्ग बोल्न जहिले समय छैन भन्छ बाहिर बाहिर को केटी सङ्ग बोल्न समय मिल्छ घरमा बोल्न फूर्सद हुदैन

  • @bindugurung5496
    @bindugurung5496 ปีที่แล้ว +27

    बिचरा कति माया लाग्यो ।कति दुख छ दिदीबहिनीलाई ।

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 ปีที่แล้ว +5

    केटा ले केटि लाई टिक्ट्क मा गिप्त हानेर पैसा सकाएछ अनि कहाँ घर मा पैसा पठाउनु

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 ปีที่แล้ว +4

    good didi

  • @krishnagrg776
    @krishnagrg776 ปีที่แล้ว +16

    किशोर भाई कहाँ हो गयेब नै यार😊

    • @roopshapkota6778
      @roopshapkota6778 ปีที่แล้ว

      bichara kahile kahi t rest garnu paryo ni dai le 😁

    • @krishnagrg776
      @krishnagrg776 ปีที่แล้ว

      @@roopshapkota6778 😂😂😂

  • @MinaYakha-e7z
    @MinaYakha-e7z ปีที่แล้ว

    Wait . . .👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @RajuThapa-be6cb
    @RajuThapa-be6cb ปีที่แล้ว +2

    Bichara didi 😢😢😢😢😢

  • @prasannarai6172
    @prasannarai6172 ปีที่แล้ว +1

    Ma ta bujchu hau kasko rahar 6 ra midea janu yestai ho sowarthi sansar😢😢😢❤❤

  • @Pradhhan
    @Pradhhan ปีที่แล้ว +13

    नानी को आसु लाग्छ्😥😥

  • @nabinmagar9233
    @nabinmagar9233 ปีที่แล้ว +4

    आफू खाडिमा भय पनि ईजरायलमा भको आईमाई सँग लभ पारेकोरैछ साथिले😜

  • @kanxakhambu406
    @kanxakhambu406 ปีที่แล้ว +10

    यो दिदी ले बुढालाई भनेको कुरा साह्रै चित्तबुझ्दोछ।यस्तो साला खाते रण्डाे हरुलाई तुरुन्तै नेपाल झिकेर व्यवस्थापन गरिहाल्नु,,,,नेपालीहरु बिदेश गएपछि यस्तै खतम हुन्छ।

  • @user-mj5t
    @user-mj5t ปีที่แล้ว +3

    पैसा भयो भनी शबै राम्रो हुन्छ दाजुभाइ दिदिबहिनी आमा बुबा श्रीमती छोराछोरी शबै को राम्रो एदि पैसा भए नाभनि न राम्रो बि देश मानि सजिलो काहा छर मोहोदय पैसा कमाउना शबै लाई राम्रो काहा हुन्छर

  • @manikumar1793
    @manikumar1793 ปีที่แล้ว +1

    एति भनेसी कुरा बुज भाइ बुरिकोनी चित्ता बुजा घर गएर केटो

  • @pabitrarai6783
    @pabitrarai6783 ปีที่แล้ว +2

    को कत्ती खेर टाडीन्छ थहा हुन्न्😢😢😢😢

  • @omanomany6110
    @omanomany6110 ปีที่แล้ว +5

    bichara nani 😢😢😢

  • @sagarmathahimal1576
    @sagarmathahimal1576 ปีที่แล้ว

    विचार नानी रुएको देखेर मलाई मन थाम्न सकिन 💔😭😭😭😭😭😭😭

  • @sirjanaghimire9620
    @sirjanaghimire9620 ปีที่แล้ว +3

    Bichara bacha❤

    • @gitatimilsina4571
      @gitatimilsina4571 5 หลายเดือนก่อน

      BNM and a very 👩 way to do it all and I are working ❤❤❤❤❤❤❤❤and a couple 💑 😉 a couple 💑 😀 a couple 💑 in the morning ❤ 💖 and a half 😀 of a few weeks ago I 😀

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 ปีที่แล้ว +5

    बिचरा एउटा आमा कति बिवश! येस्तो बाबु त धर्ति कै भारि हो ए केटा तिमी जति घुमे डुले पनि परिवार जतिको ठूलो केही होइन आइमाइ जति घुमाए पनि तेस्तै हो खुरुक्क परिवार हेरेको राम्रो है सुध्रिनु।

  • @Mg-cz6tr
    @Mg-cz6tr ปีที่แล้ว +1

    Dherai xan yasta kta haru

    • @gitatimilsina4571
      @gitatimilsina4571 5 หลายเดือนก่อน

      BNM is fine for us ❤❤❤❤and and have to be with you for for and I are working on the other people who are a little concerned 😟 😨 and a very 👩 way to work 😀 and I ❤ 😀 the first 😉 of a man who is a good one for a good idea to put 😀 on my hair 😀 so I can say 😊 the the thing 😀 and I ❤ the the people people 😀 😊 and the family 👪 and I ❤ the way ❤ and I ❤ 😀 😀 and I ❤

  • @bimalabashyal2812
    @bimalabashyal2812 ปีที่แล้ว

    Bichara really right ho sir

  • @Pranjalbhattarai4600
    @Pranjalbhattarai4600 ปีที่แล้ว +6

    कति मजाले बाेलनु भकाे दिदी सबै कुरा मिलाएर भन्नू भकाे छ नचाईदाे केही बाेलनु
    भकाे छैन र हराकाे मान्छे खोजनु गल्ती पनि हैन

  • @tarasilwal5756
    @tarasilwal5756 ปีที่แล้ว +2

    For me family is my everything and I never gonna break my family. I love my family

  • @Babitabiswokarma
    @Babitabiswokarma ปีที่แล้ว +2

    याे बुडि र छाेरिकाे अासुले कईले परि पार पाउदैन

  • @भिमसेनठकुरी
    @भिमसेनठकुरी ปีที่แล้ว +2

    सोल्टी कुन तरुनी संग मस्त होला र त घरको परिवारल़ाई वास्ता नगरेको 🤔

  • @joytisubba9582
    @joytisubba9582 ปีที่แล้ว

    bichara Didi ❤❤😢😢god bless you ❤️🙏

  • @GitaAleMagar-kx3ew
    @GitaAleMagar-kx3ew ปีที่แล้ว +1

    Same mero kahani 😢😢😢😢yestai garxa malaini yestai bhanxa hamile nyeye kahile paune 😢😢

  • @ooooooooooooooooooooooo7180
    @ooooooooooooooooooooooo7180 ปีที่แล้ว +1

    घर को कुरो प्रहरी वा संबंधित निकायमा जानुनी किन युट्युबको मा जान्छ मान्छेहरु??😮😮😮😮😮😮

  • @villagerneplease
    @villagerneplease ปีที่แล้ว +1

    जता बोलेनी जता ठेल्दै हिँडेनी आफ्नो परिवारलाई ठाउँमा राख्न नसक्ने पनि मुन्छे हुन्छर?छोराछोरीलाई हेर्नू कल गर्नु परिवारलाई ठाउँमा राखेर हिँड्नुनि जता हिँडेनी।

  • @madanrana7544
    @madanrana7544 ปีที่แล้ว +3

    होइन घरमा नानी बाबू बुढी हुदा हुँदै किन बिक्रेन्छ हो मान्छे हरु पागल हरु😂😂😂😂😂 बिचारा नानि

  • @barshaghimire8854
    @barshaghimire8854 ปีที่แล้ว +4

    बिचरा दि को कुरा सुनेर आसुँ आयो😢😢😢😢

  • @amarlama8362
    @amarlama8362 ปีที่แล้ว +1

    थुक कुकुर त्यो बचाको आसुले त गदाले कहिले सुखपाउने छैन

  • @maxisku896
    @maxisku896 ปีที่แล้ว

    हैन के होला हौ परदेश मा चै रुखमा पैसा फल्छ र तुरुन्तै मिडियामा जान्छन आइमाई हरु कुनै दिन बिरामी होला के होला होइट

  • @monie1841
    @monie1841 ปีที่แล้ว +4

    कति निठुरि बन्न सकेको है बच्चालाई कति पिर परेको होला

  • @raikirat3067
    @raikirat3067 ปีที่แล้ว

    केटा हो बिहे गरे पछि आफ्नो बुढिको मन कहिले नदुखाउनु, बुढिलाई खुसी बनाए सन्सार आफ्नो हुन्छ , नबनाए आफ्नो पनि अरुको हुन्छ

  • @manjuthapamagar8941
    @manjuthapamagar8941 ปีที่แล้ว

    Ke garnu mero ni yestai dukha pako

  • @tarasilwal5756
    @tarasilwal5756 ปีที่แล้ว +1

    Family is very important.

  • @sitabantawa5263
    @sitabantawa5263 ปีที่แล้ว +3

    मेरो बुडाको जस्तै बोलि बानि बेहोरा रैछ जाठाको😡

  • @bhakta8661
    @bhakta8661 ปีที่แล้ว +1

    यस्तो छोरा मान्छे त मरेकै राम्रो मेरो बिचारमा

  • @AnjuNiraula-yy9eg
    @AnjuNiraula-yy9eg ปีที่แล้ว +2

    Bajiyo papi raxa arusag lagera😢

  • @ritabista2144
    @ritabista2144 ปีที่แล้ว +4

    अनि बिदेस मा अर्कैकी श्रीमती राम्री हुन्छिन टिमिक्क परेर हात समातेर हिनिदिन्छिन तब काहा आउँछ घरकी कुर्ता सुरुवाल लाएर मेलापात गर्ने को याद्🤔🤔मैले त 5 बर्स बुडाबुडी दुबई बसेर देखेकी छु सबै चर्तीकला

  • @anitabhandari1403
    @anitabhandari1403 ปีที่แล้ว +2

    नरामराृे साेचेकाे छेन मेम घर बिगरे पछि नरामराे लागाे अाशु ने अायाे भाेलि जसलाइ परने कुराहरु हुन

  • @thagmanandhar6198
    @thagmanandhar6198 ปีที่แล้ว +1

    अब साथिले भात खान्छ कि घास खान्छ

  • @RajKumar-md2qf
    @RajKumar-md2qf ปีที่แล้ว +2

    यो केटालाई तुरुन्तै कार्वाही गर्नु पर्‍यो यो अफ्नो परिवार प्रति जिम्मेवार नभएको रैछ। यस्ता चुतियालाई बाच्ने अधिकार छैन यस्लाई खोजेर जीउँदै छिनाउनु पर्छ ।

  • @Niraj-wr3no
    @Niraj-wr3no ปีที่แล้ว

    Kasto babu bichara chhori ko mayalagyo yesto babu sansar mai nabhaye baru xorilai dhukka hunethiyo 😢😢

  • @FREEFIRELOVER-r1c7y
    @FREEFIRELOVER-r1c7y ปีที่แล้ว +1

    शाउदि गकाेलाई के भुतचरछहाे मेराेबुडाेपनिशाउदिछ तेशकाे पनिभुतचडेछ तर मडराउदिन मनिकुयतछु

  • @kalpanatamang6407
    @kalpanatamang6407 ปีที่แล้ว

    बिचारा नानी रोएको देखेर मुटु पोलेको झैं भो,यसको पाखामा केटी छ पक्कै पनि नत्र एक साल सम्म बिर्सिनु सक्छ,अचम्म छ! पैसा कमाउंन बिदेश जान्छ केटा ले केटी खेलाउंछ,केटीले केटा,घर परिवार लाई रुवाउंछ लाज मर्दो कुरा भनौ या दुःखत कुरा हो----!

  • @promobilelegends2015
    @promobilelegends2015 ปีที่แล้ว +1

    अरु को पोई को सम्पति खान आफ्नो पोई लाई डिबोस गरेको होला

  • @SonuShrestha-y6y
    @SonuShrestha-y6y ปีที่แล้ว

    Ramro sirmati ta kta harulai pachadaina aruko budinai man parxa tara narda parda dukhama gharkai budi chahina

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम ปีที่แล้ว +1

    बडा बेकार को मान्छे रहेछ बुडा घरमा श्रीमती छोरा छोरी हुदाहुदै बाहिर तरूनी खेलाउदै हिडने

  • @sushilapun2422
    @sushilapun2422 ปีที่แล้ว

    बिचरा नानू रोएको देख्दा मैले पनि अँखा बाट आसु थाम्न सकिएना😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @ratnalimbu1743
    @ratnalimbu1743 ปีที่แล้ว

    मान्छे सकुसल छ काम गर्दै रहेछ भने यो मान्छे झुठ बोल्दैछ,हामी पनि २२ वर्ष भयो साउदीमा काम गरेको,परिवार बेवास्ता गरेको हो।

  • @nismarai280
    @nismarai280 ปีที่แล้ว +1

    Bichara nani ruko dekhda ma ni kati ruye hou 😭😭 bahira jesukai jati sukae keti sanga bole pani yati sundar pariwar lai bijok nabanaunu plz 🙏🙏

    • @gitatimilsina4571
      @gitatimilsina4571 5 หลายเดือนก่อน

      BNM is a great way for us ❤❤❤❤❤and a very 👩 way of doing it will not pay 🙃 for a couple 🙄 and I ❤ the way ❤ and the other half term 😀 I have been thinking of going to be with a friend in the UK for me 3rd party 🥳 🎉 I will also 💑 😍 ❤ and a very 👩 way of doing 😀