हिम्मत नहार भाई जिन्दगी हो अनेकौं दुख सुख कष्ट अप्ठ्यारो बाधा अर्चन हरु आउछन जान्छ❤ don't worry vai दिन आउँछ सहि सत्य सकारात्मक सोच बिचार ले अगाडी बढ्नु
1000%सहि भन्नुभयो गंगा लामा जि कलि युग हो केहि समय पछि नै भोग्नु पर्छ आफुले गरेको कर्मको फल।सोझो मानछेलाई फसाउछन्,छल्छन् फताहा मान्छेले।तर भगवानलाई छल्न सक्दैन त्यसैले मेरो जित भयो भन्ने सोच आफ्नो मनबाट हटाउ गुन्दा केटि।
गंगा सिस्टर हजूर को काम लाई सलोट छ! यो भाई लाई देखेर र सुनेर धेरै दूख्ख लाग्यो तो बैनिले हीरा गुमायो येक दीन पछताऊने छ! भाई हजूर को रकम जसरी भयेनी लिनुपर्छ हिम्मत नहार॔नू होला 🎉🎉🎉
कति राम्रो असल कुरा गरेउ भाइ सिधा पनि अत्ति सेधा हुनु राम्रो हैन अब को दिन मा बुझेर मया मा बस्नु होला र यो भाइ को कमाइ पूरा को पुरा मिलाइदिनु होला गङाग मिस
Yesto pida tw vogne Lai taha hunxa maile pani vogeko xu..K taha hunxa rw aafhu le Maya gareko manxe Lai biswos garinxa ...lasta ma dhoka hunxa ....😢😢😢😢
यो भाईको भनाईले साह्रै मन छोयो।गूड newsको आहीले सम्मा कै मार्मिक पीडा लाग्यो, कस्तो मिलाएर भन्न जान्ने त्यो केटीको कहिले पनि भलो नहोस भाई लाई keep it up आशुले सराप्छ त्यो नकटी लाई बाधेर घाँस हाल्नु पर्ने।
एस्तो बुझ्ने मान्छेपनी एसरी फस्दो रहेछ चिन्ता नगर्नुस भाइ तपाइको मेहनत को फल हो जसरी पनि पाउनुहुन्छ त्यो लुट्ने आईमाई लाई पनि भलो हुदैन अरु लाई रुवाउने मान्छे ले उस्ले पनि रुनुपर्छ कलियुग हो चाडै देखिन्छ ।यो भाइ ले न्याय पाएको अनि असल र माया गर्ने जीवन साथी पाएको हेर्ने मन छ।❤
फटाहको हातमा परे छ भाई,अब आउने दिनमा सचेत भएर बाच्नु,दुनिया पापी छ है भाई,तिमीले जति दुख पायो त्यो दुख त्यो ठगीले पनि पाउने छ,25 हजार दिएको कुरा म यहाँ खुलाउदिन भने पछि गर्वपतन गरिएको होला भन्ने बुझिन्छ,जे जे भएको छ सब कुरा सर्वजानिक गर्नु,त्यसको पनि बेज्जत होस
मेरो बुडा पनि बिदेस गएको २४ बर्ष भइसक्यो, अहिले सम्म घर सम्पत्ति केही छैन,किन कि यस्तै यो भाइले जस्तै अरुको बुडि को दुःख देख्न नसकेर 😅 । पहिला रमाइलो र मोज भएता पनि लास्टमा आएर पारा सबै को यस्तै हुन्छ 😅। अरुको बुडिलाई धेरै माया गर्दा 🤔।
Akdam sai kura garnu vo mero ni Malaysia ma 6 pura 7 lago dhadinko 1 bhalu aaimai palera rakheko xa tyo bhaluko name chai unika tamag ho poisa ra baisa huda matra hola tyo sake paxi kaha jado raixa herxu tes paxi ma sangai raixa vane chappl kholera galai gala chaap basne gari hanxu
😢😢😢😢k garnu Aafule jati Biswas gardai gayo uasle tetinai khelauna sochdai lutdai gardo rahexa k garnu hajur ma Pani asari nai paisama fhaseko xu Tara Mero pasinako ra dulhako kamai khayara uasle kahile Pani sukha Shanti pauna sakdai a vanne kurama ma dukka xu ua jaha vayani dukhale matrai gerera rakhosh 😢😢😢Sadhai vari rune din aahos Vani samjhinxuni
@@sumilama3624 त्यो पसिना र त्यो रगतले पनि आफुले राम्रो होस भने पनि उस्लाइ कहिले राम्रो हुदैन भगवान ले देखनु भाछ .....🙏🙏😥हजुरको पैसा खायर त्यो मान्छे कहिले पनि धनी हुन सक्दैन दिदी उस्लाइ कहिले पनि पुग्दैन
@@TaraDevisaru Tei sochera nai maile Kati pidako sath xodidiya paisanai thulo kura hoina vanera soche Je hos vagawanle Malai ahile samma purairakonai xa Tara Pani kahile kahile naramro lagxa samjhera
चैत बैशाखको हुरीबतास हो यो जिन्दगी उडेर जान पनि सक्छ प्रेम 💔 भनेको मृत्युको बन्धन हो बिछोडिएर जान पनि सक्छ सन्सार दुनियाँ नै यस्तै छ हाजुर गाह्रो छ अहिलेको जमनामा बैबाहिक जीवनमा बाँधिन पनि 💔😥😭😭😭
गंगा बहिनी को जिबन साथी चाहि हिरा जस्तो हुने भयो आरू को कुरा काहनि सुनेर नै। बिचार भाई सानो मन नगर्नु उमेर छ मान्छे पनि हिरो रहेछ केहि न केहि उपाय आउछ पिर नमान्नु होला धन्यवाद,❤❤❤
यो भिडियो हेरदा सारै मन छोयो साच्चिकै भंनु परदा मानछेलाइ पिडा दिने मानछेनइ हुनछ भंथे हो रहेछ बिचरा रगत र पसिनाले सातेको पैसा माया जालमा पारेर गंगाल बनाउने यो पापिनिलाइ कहिले जिवानमा सुख मिलने छैना हिमोत नहारनु भाइले काहा जाँनछर गंगा मेमले जसरि पनि कतखडामा लेउनु हुनेछ गंगा मेमलाइ मनाइ देखि सलाम छ यो भाइको पैसा खानेलाई कतखडामा लेइदिनु होला बिदेशी भुमिमा कति दुख कसता भोगेर पैसा कमाउनु परछ किन कि म पनि अहिले ओमनमा छु तेसैले सारै दुख लागयो यो भाइको पीडा देखडा आढा निद्रा सुतेर आढा पेत खाएर काम गरेर कमाको पैसा एति सजिलो खाना काहा पाउछ तेसले 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💛❤️💚🧡💙
यो भाईको 10000000% गलत झाई झाई बिहे गरेर ल्याएको श्रीमती को भरोसा हुँदैन फोनको भरमा माया बसेर पैसा पठाउदा एस्तै हुन्छ हालत ।।। यतीका दिन सम्म कुन दूनियामा थियो ।।।।।😢😢😢😢😢😢😢
सारै राम्रो काम गरेछ भाइले। जन्मदिने बाउआमालाई भुलेर एउटा अपरिचित केटीलाई पाँचवर्षको दुःखको कमाई ख्वाएछौ। बा आमालाई पठाइदिएको भए आज तिम्रो त्यो हात खाली हुने थिएन। जे गरी केटीले ठिक गरेँ। जन्मदिने बाआमा लाई बिर्सिउ😢😢
कानुन को सहयोग,अनि मिडीया को सहयोगमा छिटोभन्दा छिटो पक्राउ गर्नु पर्छ अनि कडा भन्दा कडा कार्बाही हुनु पर्छ ताकी फेरि कोही कसैले नदोहोर्याउन यस्ता कुकाम हरु! 🙏💓
कस्तो मान्छे रहेछ सब पोइसा दिने भनेर भन्छ्न त माया होनि माया अन्धो हुन्छ भन्नी कुरा सबै लाई थाहा छ जब प्रेम मा पर्छ मान्छे उ बाहेक केही देख्दैन बिचरा त्येही प्रेम ले आज बाटो मा ल्याओ भाइ लाई
यो भाइको कुरा सुने साह्रै दुःख लग्यो।भने पछि यो घटनामा त्यो दुइजना श्रीमान श्रीमतीको मिलेमतो छ।केटीको identi को आधार देखि कानुनी कार्बही गर्नुपर्छ।अवस्य पत्ता लाग्छ।गंगा ज्यु
यस कहानिमा केटा ईमानदार सहि। कुनै कहानिमा केटि सहि ईमानदार । सबै पुरुष होस या नारि गलत त हुदैनन्।। तर कोहि पुरुष त आईमि दुई खुट्टा उभिएको देख्नै हुदैन,मानसिक सन्तुलन गुमायकोअनि वृद्धआमा, नाबालिक न भन्ने,घर परिवार हुदाहुदै झुट बोल्ने,यक छिन को मोजमस्ति सोच्ने,नारि खेलौना सोच्ने लाई भगवान ले नि माफ नगरोस सजाय पाउनै पर्छ।
कस्ता महामुर्ख हौ तिमिहरु, उस्ले भनेको अर्थ बुझेनौ,, पहिला राम्रो सङ्ग पूरा हेर र उस्ले भनेको कुरा बुझ, उस्ले बुवाआमा सबैलाई हेरेको पनि छ, र उस्लाई पनि हेरेको छ, केटाको केही दोश छैन, होला 1/2 कुरा हरु तर केटाको मन सफा छ, जब तिमिहरुमा आउँछ नि अनि थाहा हुन्छ, अरे यार जब कसैको मनलाई सान्तोना दिन सक्दैनौ भने मजाक पनि गर्ने काम नगर्🙏🙏🙏
भाई हजुरलाई सलाम छ मेरो थर्फबाट तर हजुरको पनि गल्ती नै छ किना की facebook मा भेटेको एउटा अनजान मान्छे संग येती धेरै बिस्वाश गर्नु हुदैना थ्यो के गर्नु आफुलाई समाल्नु होला हैत
दर्लामी भाइ तपाईंको कुरा सुन्दा तपाईं अधिकांश काम कुरा गर्दा कच्ची ब्यवहार गर्नु भाको रहेछ आफुले खुल्ला आँखा ले सत्य तथ्य नदेखी तपाईं अन्धो भएर उन्लाइ बिश्वास गर्नु आफैमा कम्जोर मान्छु। केटि ले धेरै कुरामा फसाइ रहँदा पनि कसरी एक न एक कुरामा तपाईंले संका गर्नु नसक्नु ठुलो भुल हो। बाटोमा फेला परेको केटी प्रेममा परे पनि सिरमा सिउँदो मा सिंदुर लगाए पनि सधैं पछाडि प्रश्न चिन्ह लगाउनु होला। खएर जे हुनु भयो अब त राम्रो पाठ सिक्नु भयो होला। जिन्दगीमा अनेक भोग्नु पर्छ। तपाईंले दिएको माया टुट्यो। अब उस्को पुत्ला जलाएर खोलामा बगाउनुस। पाँच बर्ष दुख गर्नु भएको गुमाउनु भयो। तपाईंको पैसा भन्दा मेरो ४ गुना बढी फसिएको छ। तेस्लाइ सम्झी रहनु भन्दा ती कुरा भुलेर अघि बढ्नु होला। सुभकाम्ना!
बिश्वास हो सबै भन्दा ठुलो कुरा, यी भाईको चोखो माया अनि सारा उसैलाई सुम्पिए। आज आएर घर न घाटको बनाउने त्यो केटीलाई यो भाईको आसुले सरापोस। भाई कुनै हालत मा नछोड्नु आफ्नो सबै पैसा फिर्ता लिनु।
हिम्मत नहार भाई जिन्दगी हो अनेकौं दुख सुख कष्ट अप्ठ्यारो बाधा अर्चन हरु आउछन जान्छ❤ don't worry vai दिन आउँछ सहि सत्य सकारात्मक सोच बिचार ले अगाडी बढ्नु
त्यो श्रीमान श्रीमती लाई नै कारबाही होस्
1000%सहि भन्नुभयो गंगा लामा जि कलि युग हो केहि समय पछि नै भोग्नु पर्छ आफुले गरेको कर्मको फल।सोझो मानछेलाई फसाउछन्,छल्छन् फताहा मान्छेले।तर भगवानलाई छल्न सक्दैन त्यसैले मेरो जित भयो भन्ने सोच आफ्नो मनबाट हटाउ गुन्दा केटि।
विदेश गई सकेपछि आफ्नो आमा बुबाको दुःख सम्झेर घरमा पठाउनु पर्ने 😢😢😢😢😢😢😢
तर हजुरले एउटा अन्जान केटीलाई पठाउनु भएछ 😢😢😢😢 सारै गल्ती गर्नु भयो 😢😢😢😢😢
Sai ho sir perfect
Baba ama bhanda gf thulooo hai
Right👍
Toit fake
@@chandrikasubba2562:09
Sahi ho
न्याय मिलोस भाईलाई र तेस्लाई ठुलो सजाय होस गङ्ग मेम न्याय दिलायरै छाड्नुहोला😢🙏
भाइ को कुरा सुनेर मलाई एकदम भावुक बनायो❤❤❤🎉🎉🎉
किराले हिरा चिन्दैन भनेको यहि हो बस्तबिक भाइको सबै पैसा राम्रोसँग फिर्ता होस 😢😢😢
Hoho
उसको त भावना नै लुट्नु थियो नि ।
Yo chae satya kura ho sir
सिस्टर यो भाइको भिडियो अर्को पनि हाल्नु होला केटि सँग भेटेसि
कति सोझो कति ईमान्दार भाई, भगवानले यसरी नै तपाईलाई साथ र आशिष दिउन् नआत्तिनु सब ठिक हुन्छ।
Pagal😅😅😅
म जस्तै सोझो रहेछ भाइ त
पाउनेले बुझ्दैन बुझ्नेले पाउदैन कति घत परयो मलाई यो शब्दहरुले 😢😢😢
yes😢😢😢
😢😢😢 छिटो सम्पर्क मा आएको र यो दाजुले न्याय पाएको देख्न पाउ 😢
Really heart touching😢😢 be strong brother😢😢😢😢
यति सम्म पनि सोझो नहुनु नेपाली दाजु भाइ तर त्यो केटी लाई चाहिँ छिटो भेट्नु पर्छ अनि सब्बै पैसा फिर्ता लिनु पर्छ कस्तो मन नै भक्कानेर आयो😢😢😢
Heart touching story ❤❤😢😢
गंगा सिस्टर हजूर को काम लाई सलोट छ! यो भाई लाई देखेर र सुनेर धेरै दूख्ख लाग्यो तो बैनिले हीरा गुमायो येक दीन पछताऊने छ! भाई हजूर को रकम जसरी भयेनी लिनुपर्छ हिम्मत नहार॔नू होला 🎉🎉🎉
😊😊
न्याय मिलोस हजुर लाई सोचो मन माया गर्नु भएको रहेछ बिचार दाइ 😭😭😭😭
यति धेरै कुरा जानेको भाइ कति सजिलै फसेछौ पट्याउनै गाह्रो! अासा छ ईमान्दारले कमाएको धन पक्कै फिर्ता पाउनेछौ भाइ।
कति राम्रो असल कुरा गरेउ भाइ सिधा पनि अत्ति सेधा हुनु राम्रो हैन अब को दिन मा बुझेर मया मा बस्नु होला र यो भाइ को कमाइ पूरा को पुरा मिलाइदिनु होला गङाग मिस
यति सम्म सोजो नि छ्न हाम्रो नेपाली दाजु भाइ हरु 😭😭😭😭
Kko sojo ho bichar ngre pxi kukur le npauni dukha paux😊😂😂
Yesto pida tw vogne Lai taha hunxa maile pani vogeko xu..K taha hunxa rw aafhu le Maya gareko manxe Lai biswos garinxa ...lasta ma dhoka hunxa ....😢😢😢😢
Sojho matrai hoina sworthi pani lagyo malai kalpana
sansar ma yati imandar mahapurus pani xan vannne kura ballla thaha vayo😁😁😁
sojo hunu ni paapai raixa🥹🥹
आह कति मार्मिक भाइ सब्द साच्चै माया मा यति धेरै डुबेको सागर मा मान्नुपर्छ धेरै धेरै सम्मान र भाइ तिम्लाइ न्याय मिलोस ❤❤❤❤❤❤
इमान्दार भाइ लाई न्याय मिलोस ।।🙏
So Fanny story be careful Anyway guys ❤❤❤❤
Imantar bhaye afnu ama balai paisa send garnu parthiyo ni 😂
@@dolmowaiba7667 पठाएको रे हौ देख्नु भएन खुब्😁😁
@@dolmowaiba7667 होनी
केटी भनेसी हुरुकै भईस अहिले आयेरा तनाब
Honi,yo brother lai kasari hunxa nyaya dilai dinu hola sis...dherai dhulo dhoka deko raixa tyo KT le.
रमा बैनि याे भागले सारै मन राेयाे
Be strong Bhai 😭😭😭😭म तपाईंलाई कसरी के भनौँ सोझो मान्छे लाई सबै ले धोका दिदोरहेछ।
Really heart touching omg!😢, good job Ganga ji
यो भाईको भनाईले साह्रै मन छोयो।गूड newsको आहीले सम्मा कै मार्मिक पीडा लाग्यो, कस्तो मिलाएर भन्न जान्ने त्यो केटीको कहिले पनि भलो नहोस भाई लाई keep it up आशुले सराप्छ त्यो नकटी लाई बाधेर घाँस हाल्नु पर्ने।
अफिएरमा बस्दा पुरै बिश्वास गर्नु गल्त हो भाई यो जमाना
एस्तो बुझ्ने मान्छेपनी एसरी फस्दो रहेछ चिन्ता नगर्नुस भाइ तपाइको मेहनत को फल हो जसरी पनि पाउनुहुन्छ त्यो लुट्ने आईमाई लाई पनि भलो हुदैन अरु लाई रुवाउने मान्छे ले उस्ले पनि रुनुपर्छ कलियुग हो चाडै देखिन्छ ।यो भाइ ले न्याय पाएको अनि असल र माया गर्ने जीवन साथी पाएको हेर्ने मन छ।❤
Fasna nai eastai sojo ta ho ni
Sojo vayar hoina Hau Badar dherai batho vayo vane chyaper marxa re testai bau aama bat paisa lukayar aafno jindagi banauxu Vanda yasto ghatna vako
कस्तरी फसेछ नि यो भाई गङ्गा बैनि त्यो आइमाई लाइ जसरी हुन्छ मिडिया मा लियर सबै फिर्ता गरिदिनु होला।
कठै बरा, लौ गङ्गा जी सक्दो सहायोग गर्नुहोला हरजुरको जय होस्
❤
फटाहको हातमा परे छ भाई,अब आउने दिनमा सचेत भएर बाच्नु,दुनिया पापी छ है भाई,तिमीले जति दुख पायो त्यो दुख त्यो ठगीले पनि पाउने छ,25 हजार दिएको कुरा म यहाँ खुलाउदिन भने पछि गर्वपतन गरिएको होला भन्ने बुझिन्छ,जे जे भएको छ सब कुरा सर्वजानिक गर्नु,त्यसको पनि बेज्जत होस
अहिलेको माया यस्तै हो बाबा आमाको माया कहिलै बुझ्दैनौं अरु त सब मतलबि माया हो😢😢😢
के गनु दुख लाग्यो भाईको कुरा सुनेर माया भन्ने चिज बुझ्नेले पाउदैन र पाउनेले बुझ्दैन😥😥😥 धैर्य गनुहोस न्याय पाउनुहुनेछ सत्यको विजय हुन्छ
100% rong ho hjr voli payasi usle pani bujhdaina
पानी पनि खाने पैसा राख्दैन थिए भन्दा आँसु रोकिएन 😭😭
पाउनेले बुझ्दैन अनि बुझ्नेले पाउदैन 😢😢100% right
मेरो बुडा पनि बिदेस गएको २४ बर्ष भइसक्यो, अहिले सम्म घर सम्पत्ति केही छैन,किन कि यस्तै यो भाइले जस्तै अरुको बुडि को दुःख देख्न नसकेर 😅 । पहिला रमाइलो र मोज भएता पनि लास्टमा आएर पारा सबै को यस्तै हुन्छ 😅। अरुको बुडिलाई धेरै माया गर्दा 🤔।
😂😂😂😂😂😂😂
Akdam sai kura garnu vo mero ni Malaysia ma 6 pura 7 lago dhadinko 1 bhalu aaimai palera rakheko xa tyo bhaluko name chai unika tamag ho poisa ra baisa huda matra hola tyo sake paxi kaha jado raixa herxu tes paxi ma sangai raixa vane chappl kholera galai gala chaap basne gari hanxu
😂😂😂😂😂
मपनि 15 बर्ष भयाे हजुर अझै रिन तिर्दैछु 😂😂😂
@@devsunar1557 अरुको दुःख देख्न नसकेर त होइन होलानि 😁😁😁🤭🤭🤭।
यस्तो सिधा मान्छेको मन रुवाउने यो पापिनिलाइ कहिले पनि राम्रो भलो चै हुदैन नै अहिले खुशि भएनि भबिस्यमा पाप धुरीबाट कराउछ नै
बिचरा यो दाइ भिडियो हेर्दा आसु नै आयो गंगा दिदी जसरी भएनि यो दाईलाई न्याय दिलाईदिनुस है 😥😥
Dear sister ganga ur the best juornalist I always respect you.🎉🎉❤
सोझो पनको फाइदा उथायो .....😥😥😥त्यो दाजुको रगत र पसिनाले उस्लाइ कहिले पनि सुख अनि खुसी नमिलोस 🙏🙏
😢😢😢😢k garnu Aafule jati Biswas gardai gayo uasle tetinai khelauna sochdai lutdai gardo rahexa k garnu hajur ma Pani asari nai paisama fhaseko xu Tara Mero pasinako ra dulhako kamai khayara uasle kahile Pani sukha Shanti pauna sakdai a vanne kurama ma dukka xu ua jaha vayani dukhale matrai gerera rakhosh 😢😢😢Sadhai vari rune din aahos Vani samjhinxuni
@@sumilama3624 त्यो पसिना र त्यो रगतले पनि आफुले राम्रो होस भने पनि उस्लाइ कहिले राम्रो हुदैन भगवान ले देखनु भाछ .....🙏🙏😥हजुरको पैसा खायर त्यो मान्छे कहिले पनि धनी हुन सक्दैन दिदी उस्लाइ कहिले पनि पुग्दैन
@@TaraDevisaru Tei sochera nai maile Kati pidako sath xodidiya paisanai thulo kura hoina vanera soche Je hos vagawanle Malai ahile samma purairakonai xa Tara Pani kahile kahile naramro lagxa samjhera
Be strong bhai !
Heart touching story !
Satya ko ekdin bijay hunxa bhai tyo dhilo chado matra ho !
I salute your spirit.
अन्धो प्रेममा परेपछी एस्तो हुन्छ ।अनि एस्तै पातकी आईमाईहरुले गर्दा असल नारीहरुको इज्जत माथी शङ्खा उत्पन्न हुन्छ😢
गार्हो छ बाच्नलाइ । मनमा धैर्य गरेर आफ्नो सम्पत्ति फिर्ता लिनु ।
बधाई छ मित्र सेवा नै धर्म हो सेवा गर्नु भएछ कोहि को जिन्दगी बिग्रे पनि कोहि को जिन्दगी बनेछ 😊😊😊😊
चैत बैशाखको हुरीबतास हो यो जिन्दगी उडेर जान पनि सक्छ प्रेम 💔 भनेको मृत्युको बन्धन हो बिछोडिएर जान पनि सक्छ सन्सार दुनियाँ नै यस्तै छ हाजुर गाह्रो छ अहिलेको जमनामा बैबाहिक जीवनमा बाँधिन पनि 💔😥😭😭😭
कति बुझने मान्छे कति इमान्दार ❤❤❤
चोखो माया गर्नैलाई नै किन धोका पाउछ ? 😢
गंगा बहिनी को जिबन साथी चाहि हिरा जस्तो हुने भयो आरू को कुरा काहनि सुनेर नै। बिचार भाई सानो मन नगर्नु उमेर छ मान्छे पनि हिरो रहेछ केहि न केहि उपाय आउछ पिर नमान्नु होला धन्यवाद,❤❤❤
Really heart touching 😢😢 be strong brother 🙏🙏
सहि हाे हजुरकाे कुरा यक दमै सहि
यती सोझो मान्छे पनि हुँदो रहेछन् संसारमा l
दिमाग खुस्कत हरु नै भन्न्न पर्छ
पाउने ले बुझ्दैन बुझ्नेले पाउदैन । यो भनाइ ले मन छोयो 😢😢😢
यो भिडियो हेरदा सारै मन छोयो साच्चिकै भंनु परदा मानछेलाइ पिडा दिने मानछेनइ हुनछ भंथे हो रहेछ बिचरा रगत र पसिनाले सातेको पैसा माया जालमा पारेर गंगाल बनाउने यो पापिनिलाइ कहिले जिवानमा सुख मिलने छैना हिमोत नहारनु भाइले काहा जाँनछर गंगा मेमले जसरि पनि कतखडामा लेउनु हुनेछ गंगा मेमलाइ मनाइ देखि सलाम छ यो भाइको पैसा खानेलाई कतखडामा लेइदिनु होला बिदेशी भुमिमा कति दुख कसता भोगेर पैसा कमाउनु परछ किन कि म पनि अहिले ओमनमा छु तेसैले सारै दुख लागयो यो भाइको पीडा देखडा आढा निद्रा सुतेर आढा पेत खाएर काम गरेर कमाको पैसा एति सजिलो खाना काहा पाउछ तेसले 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💛❤️💚🧡💙
यो भाईको 10000000% गलत
झाई झाई बिहे गरेर ल्याएको श्रीमती को भरोसा हुँदैन फोनको भरमा माया बसेर पैसा पठाउदा एस्तै हुन्छ हालत ।।। यतीका दिन सम्म कुन दूनियामा थियो ।।।।।😢😢😢😢😢😢😢
Ganga Ji you are doing absolutely great job. Weldone
❤❤
11....
सारै राम्रो काम गरेछ भाइले। जन्मदिने बाउआमालाई भुलेर एउटा अपरिचित केटीलाई पाँचवर्षको दुःखको कमाई ख्वाएछौ। बा आमालाई पठाइदिएको भए आज तिम्रो त्यो हात खाली हुने थिएन। जे गरी केटीले ठिक गरेँ। जन्मदिने बाआमा लाई बिर्सिउ😢😢
त्यो बदमाश आईमाई को बेजत गरेर छोड्नु पर्छ 😡
कानुन को सहयोग,अनि मिडीया को सहयोगमा छिटोभन्दा छिटो पक्राउ गर्नु पर्छ अनि कडा भन्दा कडा कार्बाही हुनु पर्छ ताकी फेरि कोही कसैले नदोहोर्याउन यस्ता कुकाम हरु! 🙏💓
गंगा नानि याे भाईलाई तँपाईकाे मेडिया मार्फत न्याय मिलेकाे सुन्न पाउ है,😭🙏मन छुयाे😭😭😭
Really heart breaking 😢 be strong brother sabai thek hunxa
यस्तै भालुहरू ले गर्दा हो महिला को बदनाम हुने बिचार भाइले न्याय पाओस्
दिदी ले गर्दा पो यो भयो ❤तयसैलाइ समाउनु दिदी कि कल ङक त्यो सग त जिवन मा नबोले पनि हुन्छ नि बुनु
न्याय मिलोस यो दादा लाइ 😢
😢😢कति सोझो भाई ।अरुको बिस्वास गर्न नहुने हो😢😢😢
कति सोजो हो यो मान्छे 😢😢😢😢😢
😂😂😂
सोझो को फाइदा उठाएर कुन ठाँउ सम्म पुग्छ र आँसु ले कहिले राम्रो हुन्न 😢
Maya pram ma sojo nai hunxa jati batho baney Pani 😢😢😢
Part ll
Part lll
......sabai banaunu hola Guethya ra Guethe ko has ta dhanyabad
यति धेरै जानकारी मुलक धेरै घटनाहरू सोसिअल मेडियामा आइराको छ तैपनि मान्छेहरु किन बुद्धि आउदैन हो 🤔 ओ गड....
Parchande ko chela haru dimakh nahune haru
त्यहि चार इन्चिको जग्गाले गर्छ 😅😅
😭😭😭
@@masrangiom483dherai lobh nagarnu hai feri tpi ni ghr na ghat hola ni😂😂😂😂😂
@@masrangiom483😅😅
heart touching 😢😢🙏🙏 be strong 💪 Brother
कस्तो मान्छे रहेछ सब पोइसा दिने भनेर भन्छ्न त माया होनि माया अन्धो हुन्छ भन्नी कुरा सबै लाई थाहा छ जब प्रेम मा पर्छ मान्छे उ बाहेक केही देख्दैन बिचरा त्येही प्रेम ले आज बाटो मा ल्याओ भाइ लाई
Sahi ho tara jamana thik xina
धन्यवाद केटी लाई 🎉
होइन उस्को बुडो चाहिँ तेति समय काहा गय्को थियछ? कि दुबै को मिलेमतो मा हो।
Testo derai udharn xn paisako lagi Buda budinai mile mahato hola
Ho buda budi naii mileko jasto lageyo😣😣
पुरै भिडियो हेरे रोए के गर्ने यस्तै छ जिन्दगी भाइ।🙏🙏🙏🙏🙏🙏🙏😥😥😥😥🙁🙁☹️☹️☹️☹️😔😔😕😕😕😕😕😕
चाडै न्याय मिलोस भाइलाइ❤❤
❤❤😢😢 कठै बरा भाइलाई आमा बा बाभनदापनि ठुलो छ हेभगबान
Heart touching story !!
Ganga mem ❤❤yo bhai lai jasaree hunxa hajurle kunai pani halthma neya dilaiedinu hola bichara sarai sojo rahxa kasto maya lagyo malai ta❤❤❤❤❤
यो भाइको कुरा सुने साह्रै दुःख लग्यो।भने पछि यो घटनामा त्यो दुइजना श्रीमान श्रीमतीको मिलेमतो छ।केटीको identi को आधार देखि कानुनी कार्बही गर्नुपर्छ।अवस्य पत्ता लाग्छ।गंगा ज्यु
सारै सोजो भाइ रैछ
बिचरा मेरो जस्तै हालत भए छ यो दाइ को मलाई त आफ्नै बुढोले यसरी नै फसायो अहिले म र मेरो दुईवटा छोरी अलपत्र मा छम😢😢😭😭
You don't worry I'm with you
यस कहानिमा केटा ईमानदार सहि।
कुनै कहानिमा केटि सहि ईमानदार ।
सबै पुरुष होस या नारि गलत त हुदैनन्।।
तर कोहि पुरुष त आईमि दुई खुट्टा उभिएको देख्नै हुदैन,मानसिक सन्तुलन गुमायकोअनि वृद्धआमा, नाबालिक न भन्ने,घर परिवार हुदाहुदै झुट बोल्ने,यक छिन को मोजमस्ति सोच्ने,नारि खेलौना सोच्ने लाई भगवान ले नि माफ नगरोस सजाय पाउनै पर्छ।
Bichara...Daaju dherai maya from Kolkata,,INDIA... 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
kolkata kun thau bata hora hajur!
लब पर्यो भन्दैमा सबै पैसा दिनु पछ र सोझो पनि अति धेरै
राम्रो काम गरेछ घरको बाउ आमा नचिन्नेलाइ यस्तै हुनु पर्छ😊😊😊😊
Aama bau le dabai garn mageko vaye 50 fera sochtheyuu hola berojgar desh ma estai ho thetaa bujish halka help arkai tara aaa timi pagall
100% right
भ।ई को कुरा सुन्द धेरै दुख लगेर अ।यो
U r great brother love is sacrifice not a only always achieve I salut u
कस्ता महामुर्ख हौ तिमिहरु, उस्ले भनेको अर्थ बुझेनौ,, पहिला राम्रो सङ्ग पूरा हेर र उस्ले भनेको कुरा बुझ, उस्ले बुवाआमा सबैलाई हेरेको पनि छ, र उस्लाई पनि हेरेको छ, केटाको केही दोश छैन, होला 1/2 कुरा हरु तर केटाको मन सफा छ, जब तिमिहरुमा आउँछ नि अनि थाहा हुन्छ, अरे यार जब कसैको मनलाई सान्तोना दिन सक्दैनौ भने मजाक पनि गर्ने काम नगर्🙏🙏🙏
जन्म दिने आमा बाबु को आँसुले पोल्छ नि बाबु कती दुःख गरी पाल्यो पढा याे विदेश पठायो केटी पछी लागेर आमा बाबु लाई बिर्से पछी
भाई हजुरलाई सलाम छ मेरो थर्फबाट तर हजुरको पनि गल्ती नै छ किना की facebook मा भेटेको एउटा अनजान मान्छे संग येती धेरै बिस्वाश गर्नु हुदैना थ्यो के गर्नु आफुलाई समाल्नु होला हैत
ठिक गरिन घर परिवार बिश्वास गर्नु नसक्ने एउटा प्रेमिका लाई आँखा चिम्लेर बिस्स्वास गर्ने लाइ
Taita
sahi gare xa kti le
Premika vanda ni usko Mal ma fida vaexa
@@nirmalalama1267 ta ni testai aru ko khadai hidxas ho? Galat lai galat vanna
@@ReshamGautam-e3v तइले हलिदेर खाएरा छु फेक आइ डि बाट खुब गफ लाउ छ
कुनै दिन मेरो भाइ न यहि अबस्थामा नआउन सक्दैन घर परिवार बिर्सेर उस्को केटि अनि अरुको बुडिहरुलाइ पठाउन्छ यहि बाटो यहि दिन देख्न पाए म खुसी हुन्थे
जिदगि देखि बगेर झरेको आँसु पुछिदिने को छ र आफै रून्छु आफै मन बुझाउँछु बुझिदिने को छ र जिन्दगीमा भनेको जस्तै भयो यो दाइको जिन्दगी 😥 बिचारा 😔😔😔😭
😭😭😭😭😭same
दर्लामी भाइ तपाईंको कुरा सुन्दा तपाईं अधिकांश काम कुरा गर्दा कच्ची ब्यवहार गर्नु भाको रहेछ आफुले खुल्ला आँखा ले सत्य तथ्य नदेखी तपाईं अन्धो भएर उन्लाइ बिश्वास गर्नु आफैमा कम्जोर मान्छु। केटि ले धेरै कुरामा फसाइ रहँदा पनि कसरी एक न एक कुरामा तपाईंले संका गर्नु नसक्नु ठुलो भुल हो। बाटोमा फेला परेको केटी प्रेममा परे पनि सिरमा सिउँदो मा सिंदुर लगाए पनि सधैं पछाडि प्रश्न चिन्ह लगाउनु होला। खएर जे हुनु भयो अब त राम्रो पाठ सिक्नु भयो होला। जिन्दगीमा अनेक भोग्नु पर्छ। तपाईंले दिएको माया टुट्यो। अब उस्को पुत्ला जलाएर खोलामा बगाउनुस। पाँच बर्ष दुख गर्नु भएको गुमाउनु भयो। तपाईंको पैसा भन्दा मेरो ४ गुना बढी फसिएको छ। तेस्लाइ सम्झी रहनु भन्दा ती कुरा भुलेर अघि बढ्नु होला। सुभकाम्ना!
Ganga g you're a legend journalist and always rock on 🤘
यो भाई लाई सहयोग गर्नु पर्छ है गंगा बहिनी
समाजसेवी भाइलाइ धेरै धेरै शुभकामना॥ यस्ता काहानिवाला दाजुभाइहरू धेरै छन नबोलेर मात्र हो😂😂😂
U r right
😂😂😂😂😂😂😂😂हासेर मुत चुयो मेरो त!😂😂😂😂😂😂😂😂😂
😂😂😂😂
बिचरा भाइ 😂😂😂
Haso vabda panj malai kasto yo bhai lata ho bihe na gardai kina jagah kinnu pasia pathau nu 😢😢😢😢
The emotional moments, Bro be strong and hope justify your case 🙏
बिश्वास हो सबै भन्दा ठुलो कुरा, यी भाईको चोखो माया अनि सारा उसैलाई सुम्पिए। आज आएर घर न घाटको बनाउने त्यो केटीलाई यो भाईको आसुले सरापोस। भाई कुनै हालत मा नछोड्नु आफ्नो सबै पैसा फिर्ता लिनु।
Good job ganga sis❤❤❤❤
Dherai ramro garexa good.aafno family bhulera uta chipikka huda testai hunxa good
सुरुदेखी लुट्ने प्लान रैछ भालुको कती लाटो हो यो भाई
Heart touching😢😢be strung❤ brother