Jhan chhori sanga ris uthne k haiii)))hamro tole ma one tamang le shrestha kt bihe gareko 2girls bho ani buda ko sampatti sab lagera lato tamang budo eklai bhako ani ama le 2girls lai kati kk bhanera bigarne bau patti nalaga bhanera bt jethi chhori le ama bata lukiluki baba lai kati paisa send garibaschha from Australia
जे जस्तो भएपनी कुबेत आएर जानू भएछ कुबेत मा घरमा काम गर्दा कति दुख हुन्छ त्यो पिडा न बुझ्ने पापी सन्तान हुनु भन्दा त आफ्नो कोख बाजि हुनु मा गर्व गर्छु थुक्क बेजती छोराछोरी हरु
Taita vane keta ko chilaucha ra ke aimai ko chalaudaina ani 20 barsa kancho keta sanga bihe garne ko vana milcha ra keta sudha 70 barsha ko hariyo bash ma lagne jasto sudha haru le 20 22 barsha ko keti bihe garna hune man mile sath diya 60 barsha kanchho keta sanga bihe garna pani milnu parcha hawa jasto kura mahila lai matra kanun lagcha ra tesko chhori ko bihe ko rin bau le tirna parcha ni chhori chhora ma thi bau ko hak lagcha vane purush pardhan haru le rin lage aama ko Jima gajab cha yaar ma vako vaya jatha boka poi lai kakra chire jasto chirdinthe 😡😡😡
सोैतेनि आमा बिहे गरेको बाउको कुरा सुनेर खुब उफ्रेका छन् ई दिमाग भुट्टेका छोराछोरी हरु पछि कुकुरले नपाएको दुख पाउँछन् 20 ठाउँ पोईला गएपनि आमा भनेको आमा हो अन्जानमा गलति गरेपनि छोराछोरी लाई माया गर्ने अधिकार हुन्छ आमा लाई बाउ त अर्कि बुढि ल्यापछि काका बाउ भन्दा पनि खत्तम हुन्छ हेरि राख तिमिहरुले
दिदि पनि एउटा बाध्यता मा पर्नु भको छ जस्तो लाग्छ कुरा बुझ्दा अब यो परिवार लाई एकै ठाउमा राखेर दुवै जना को इन्टरभ्यु लिनु जरुरि छ कस्को कति कमजोरी हो भने कुरा अनी थाहा हुन्छ किन कि सोतन्त्र बाच्ने अधिकार सबैको छ! Good blesu sister ❤️🙏
@@arjunpariyar9470 आफ्नो दुख लाई केहि हल हुन्छ कि आफ्नो परिवार लाई सुख हुन्छ कि भनेर बिदेसिएको हुन्छ चाहें केटाहरु होस् या केटि कुरा कहाँ रहयो भने मान्छे हो गल्ति हुन्छ त् तेस्लाई सहजीकरण गर्नु नसक्दा यो समस्या आको हो तर यो दिदि को नि त् आधार नानीहरु थिए बारबार सम्पर्क गरेको रछ नानीहरु ले नै आमा चिन्दिन त् को होस् भनेसि के त्यो दिदिको मन कस्तो भयो होला?? केहि गल्ति दिदि को छ उ यो बिहे को डिसिजन मा गइ हाल्नु हुन्थेन बस गरे नि बराबर छ तपाई सब्द चयन गर्नु सिक्नुस आइमाई?? तपाई को आमा छैन छोरि चेली छैन?? कमेन्ट सभ्य भाषामा गर्दा हुन्??
यो दिदी हेर्दा कति सिदा छ तर छोरा छोरी चै बाउको र सौतेनी आमा को कुरा सुनेर जन्म दिने आमालाई नराम्रो बनाउने यस्ता छोरा छोरी जन्मनु भन्दा त गर्भ मै मरेको भय हुने छिछी थुक्क
@@shantaghale5785 मैले भन्नखोजेको बुझ्नु भएन क्यारे,,, बाउ छोराछोरी र ती आमालाई एकैसाथ राखेर सोध्दा भन्दा फरक फरक राखेर सोध्दा सत्यतथ्य बाहिर आउँछ भनेको हो।
Galti kasko ho tyo budalai ni sangai rakher sodhnus r vai tyo nani harulai beglai beglai rakher sodhnus sabai baule r arko aamale sikako hunu parx plz kishor vai ramro sang chhan bin garnus 🙏🙏
2 जना को भीत्री समस्या चाहिँ के थीयो त्यो बूझ्नू सकीन्न तर बहीर बाट सरा सर हेर्दा चाहिँ गल्ती दिदी को नै देखीन्छ।हामी सगै यैटै कम्पनी मा काम गर्ने भयेको ले गर्दा अनि नेपाल मा पनि घर सगै जस्तो भयेको ले गर्दा हामी लाई बहीरी देखीने कूरा चाहिँ सबै थाहा हून्छ।बीचारा सोझो दाइ हूनूहून्छ कमाइ पनि धेरै राम्रो छ काम गर्ने कम्पनी मा 13/14 बर्स बसेर कमायेको।बीचारा यति सोझो मान्छे लाइ अली चाहिँ आरोप नै लायेको जस्तो लाग्यो।पसल गर्दा त्यत्रो धेरै रीन बनायेर आफै हीड्ने अनि बूढा लाई जीम्मा लायेर हीनेको भन्दा मलाइ चाहिँ ठीक लागेन।धेरै पहीले पनि सानो दूध खाने बच्चा लाई छोडेरी बीदेस गयेको अनि फेरि अहिले पनि गयेको।जानू त भयो कमाउनू को लागि तर आफै फेरि यो उमेर मा कीन बीहे गर्नू?राम्रो सग राम्रो गरेर बसेको भये 9 महीना सम्म बोकेर जन्मायेको आफ्नो छोराछोरी ले जस्तै परीस्थीमा पनि आफ्नो आमा लाई नराम्रो चाहिँ भन्दैन थीये।
पत्रकार ज्यु यो छोरा छोरी लाई सबै कुरा सिकाएको छ त्यो राक्षस र राक्षस्नी ले, यो दिदि हाम्रो आफन्त होइन तर यो दिदि न्याय मा परेको छ , छोरा छोरी लाई त्यो सौतेनी आमा ले सिकाएको छ।
यो दिदिले भनेको कुरा ठिक हो पुरुस ले बिबाहा गर्न हुनि महिलाले नहुनी होर? ती छोरा छोरी के भाको हुन आफ्नो आमा दुख गर्न बिदेस गाको बेला बाउले बिबाहा गर्दा पनि तै सौतेनी आमाको ओर्ड बोल्नी तै सौतेनी बाउले भोलि हेला गर्दा था पाउछ्न
दिदी हजुर ले सहि बाटाे राेज्नु अति राम्राे ती स्वार्थि हरुले रिण भयर बल्ल अहिले बल्ल खाेजेकाे छन रिण नतिर्नु जे भयनि बरु कानुन काे पाटाे लड्नु छाेरा मान्छे ले जतिनि बिहे गर्नि नारिले बिहे गर्दा बिबाद अाउनि दिदी हजुर ले डिबाेस नदिनु
कुरा बुझ्दा छोरा छोरीले आमाको समस्या नबुझ्नु जस्तो छ या बाउले भड्काए जस्तो छ। आमा प्रति छोराछोरीको नकारात्मक सोच भए पछि के गर्ने कोही सहारा त चाहियो नै।
यो मुला स्वार्थी दुनियामा आमा को माया के हो भनेर बुज्न नसक्ने छोरा छोरी हरु बोरु मटितेल खन्याएर मर्नु नि साले आमा ले रिन गरेर खुलाउन भ ए को गुहु मुत सोरेर हुर्केका दिन सम्झिनु त काहा हो काहा उल्टै आमा यस्तो आमा उस्तो एक्दिन सौतेनी आमा ले देखाउछ्न आउकात अनि थाहा पाउछोउ क्या
अब यो सन्सार् को सबै पुरुष को लिङ्ग काटेर फ्याकी देउ होउ बोरु अनि सुख आउँछ होला अब नारी ले सुख रान्डी बाजि गर्ने पुरुस अनि खाली नारी ले भोक्नु पर्ने मर्नु नि यस्तो धर्ती को बोज हरु 🍍😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
किशोर जि कुरा सुन्दा खेरी यो छोरी मान्छेको मात्रै गल्ती देखिदैन यिनी बिदेश हुँदै गर्दा अर्कि श्रीमती भित्राउने छोरा मान्छेको पनि ठुलो गल्ती देखिन्छ । छोराछोरी को हकमा कान्छीले प्रलोभनमा पारी बोल्न सिकाएको पनि हुन सक्छ ।
अरूले चाहे जेसुकै भनोस म त यि दिदी सोजीनै देख्छु… यी या यस्ता छोरा छोरी हुनु भव्दा नभएकै हेस थुक्क! यो स्रीमान भनौदो नै दोसी छ… यि दिदीले न्याय पाउनु पर्छ…. मलाई त माया लाग्यो हौ यी दिदीको…,
झगडा लडाई जे सुकै होस् माइती ले दिए को जग्गा फिर्ता गर्नुपर्छ बिचरी सोधखोज मा सोजी रहेछ आमा अब पोइ सग नबस एक्लै बसे ठीक हुन्छ पछि ठूलो धोका पाउँ छ तिमीले सम्पत्ति फिर्ता माग्ने हो अब कानुन मा जाउ।
तिनै छोराछोरी लाई सुख सग राखौला भनेर बिदेश गएकी आमा लाई तिनै ले भरोसा नदिए पछि के गरून् त आमाले पनि तेस्को मतलब यो हैन कि आमाले पनि बिबाह नै गर्नु पर्थ्यो भन्ने थिएन माइतीको भरोसा मा रहेर बस्न पनि सकिन्थ्यो आफ्ना छोराछोरी हुन केही समय पछि आइहाल्थेनी आफ्नी आमा सग बिबाह गरेर गल्ती गरिन
पछि थाहा पाउँछ त्यो छोरा छोरी ले 😠😠 जस्तो जे भए पनि आमा भनेको आमा हाे बुढा ले बे गर्दा बूढी ले गर्नू पाउँदैन कस्ताे कुरा सोधिको होला हामी छैन कानुन छैन भन्छ परेको बेला कोई हुँदैन है।
दिदिको भनाइ 100% सहि छ । बाकी कुरा रयो तियो खेलाडी आइमाई यो आइमाईले बुज्नु पर्ने होनि के छ कस्तो छ म कस्तो मान्छे सग जाँदै छु बिचार गर्नु पर्दैन हावा तालमा पिछा लाग्ने??ती 2 जानेले नै रिन तिर्न पर्छ
ए दाजु छोरा मान्छे ले चै जत्ती बिहे गर्रे पनी हक पाउने र्रे छोरी मान्छे ले बिहे गर्रे भने चै हक नै सक्की न छर्रे कस्तो हो ए तेस्सो भए ए दीदी ले कमाको पनी हिसाब देखाउन पर्रे नी
@@yonjantamang5934 ke ko adhikar ko lagi ladhne ho ra jun vane poi nai arkako vaya pachi sampati le ke lakhar pato lagcha ra bahumudha hale Ali din jel bashchan ani niklancha Nepal ma manchhe marda ra khula aam hinchan ani ke ko asha cha yaha
महिलाको चै श्रीमान प्रती केही इच्छा आकान्छ हुदैन र कसरी दोस्रो बिहे गरिस भनेर प्रस्न गर्नु? उस्लाइ पनि रहर हुन्छ श्रीमानसङ्ग हास्ने खेल्ने रमाउने हिन्ने ।जैले पनि सौता भएकी महिलाले दोस्रो बिहे गर्दा उस्लाइ खेदो खन्ने काम नगर्नुस कसैले । मान्छेको मन हो मान्छे जिवनको मुद्दा लडेर अधिकार पाएर मात्रै पनि पुर्ण हुदैन जीवन
अरे यार धन भएपनी श्रीमतीछोराछोरी//// धन नभएपनी श्रीमानछोराछोरी " सुहार्थी दुनीया कोही भन्दा कोही कमी छैन 🤨 आखीर के का लागि श्रीमान श्रीमती नै कमाउन जान्छौ हे श्रीमान श्रीमती 🤩🤩🤩?
ल ठिक छ। एकले अर्काको सिध्याउने खेल नगर्नु। छुट्टै भइसके पछि सामाजिक दामासही चाहिँ गर्नु। उमेर छँदैछ रहेछ। दनदन गरिखानु। कोही भने के बालापन, के टीनएज, के बैँस.. जिउँदै मर्नुे पर्ने..। तपाईंहरु धजिलो धजिली राम्रो👍️ मर्द☝️
विवाह न गरिकन सबै कुरा मिलाएर तै पनि छोरा छोरी ले मतलव न गरेको भै बल्ल तपाईं को कुरा ठीक हुन्थियो घरै न आएर बाहिरै अर्को संग जाने आफ्नो अंश लिएर बसे हुन्थियो आफ्नो रगत हो बच्चा बच्ची आफ्नो तिर आइ हाल्थे विवाह गरेकी छोरी लाइ कति समस्या छ होला यो उमेरमा आमा आफू भन्दा सानो उमेर का संग जादा
हो नि आफुले बाटो बिराउन हुन्न कानुनको अगाडि दलाएर खान सकिन्छ बहुबिबाह मुद्दा लगाको भए दुबै जेल जान्थे आफ्ना छोराछोरी लिएर बसेको भए भैहाल्थ्यो नि पोइ बिना मरिन्न हो छोरो भन्न लाएकको संग के गको होला ? मान्छेले गलत पाइला नचालुन ।
यो नानी बाबू ले आज जन्म दिने आमाको बिरुद्द बोल्दैछ भोलिको दिन मा सौतेनी आमाले बेहोरा देखाए पछि थाहा पाउछ ,येस्तो छोरा छोरी हुनु भन्दा बाझै हुनु राम्रो,
बुडो बीना बस्न सक्नु भयन सिस ठुली छोरीले त सपोट गर्नी रहीछन् किन छोरा जस्तो सग विवहा गर्नु भयको ? अली उमेर भयको पनि पाउनु हुन्थे होलानी। बीबहा नगरी बसेको भय यक दिन तपाइ सग छोरा छोरी आउथ्ये।
म त कसैलाई चिन्दिन।
तर दिदीको छोरा छोरी देखि सारो रिस् उठ्यो😡😡😡😡
Umm malai ni lastai ris uthako cha
Jhan chhori sanga ris uthne k haiii)))hamro tole ma one tamang le shrestha kt bihe gareko 2girls bho ani buda ko sampatti sab lagera lato tamang budo eklai bhako ani ama le 2girls lai kati kk bhanera bigarne bau patti nalaga bhanera bt jethi chhori le ama bata lukiluki baba lai kati paisa send garibaschha from Australia
Bihe ta garin but chora jastosanga ke gareko hola god !
Kasto bacha haru hat
😂
दीदी ठिक कुरा गर्नु भए पईला आफ्नो माईत्ती ले देको चै लिनु पर्छ दीदी
सहि भन्नुभयो
जे जस्तो भएपनी कुबेत आएर जानू भएछ कुबेत मा घरमा काम गर्दा कति दुख हुन्छ त्यो पिडा न बुझ्ने पापी सन्तान हुनु भन्दा त आफ्नो कोख बाजि हुनु मा गर्व गर्छु थुक्क बेजती छोराछोरी हरु
Tehi tw Kasto bachha haru hun
100%
100% Right hjr🙏🙏🙏🙏🙏
शौतिनी आमाले लप लपी चाटेकोर जन्मदीने आमाले फालेको आकाश पत्ताल फरकछ बुद्धि नभयको नबुझ्ने छोरा छोरी हुन
हाेनि हजुर
हरेक कुरामा आमाको मात्र गल्ती हुदैन ।छोरा छोरी बात पनि त सपोर्त पाउन पर्छ।सन्तान को लागि आमा हर हमेशा साथ दिन्छिन बुज्नु र बुजाउनु फरक हुन्छ।
Sai vanu vo
यो बैनिको सोच ठिकै लागो मलाइ त , , लोग्नेले अर्कि ल्याए पछि सहारा त चाहियो नि आफुलाइ पनि , , आफ्नो जिवन स्वतन्त्र बाच्ने अधिकार सबैले पाउनु पर्छ ।
सही कुरा गरनुभो दीदि ठीक गरनुभो
Right
बाउले बिहे गर्दा केही नहुने अनि आमाले बिहे गर्दा नराम्रो हुने
Yes sister
Shai ho hjr
Teita vhaneko
Taita vane keta ko chilaucha ra ke aimai ko chalaudaina ani 20 barsa kancho keta sanga bihe garne ko vana milcha ra keta sudha 70 barsha ko hariyo bash ma lagne jasto sudha haru le 20 22 barsha ko keti bihe garna hune man mile sath diya 60 barsha kanchho keta sanga bihe garna pani milnu parcha hawa jasto kura mahila lai matra kanun lagcha ra tesko chhori ko bihe ko rin bau le tirna parcha ni chhori chhora ma thi bau ko hak lagcha vane purush pardhan haru le rin lage aama ko Jima gajab cha yaar ma vako vaya jatha boka poi lai kakra chire jasto chirdinthe 😡😡😡
Ho ni hjur 🌹
यो दिदीको भनाई ऐक्द रामो छ👍👍👍👍👍
सब नाटक
हेलो किशोर जि के हो महिला लाई मात्रै गलत कि गलत किन भन्ने???त्यो लोग्ने चाहिँ गलत हैन बुडि छोराछोरी हुदाहुदै अर्को बिहे गर्ने????
होनि
यो सबै झुतो बोली रको छ यो सुदिले
sahi ho
3 तको बाउलाई बुडी हुँदा हुँदै अर्को बुडी चाहिन्छ भने । के बुडिलाई चाई चाहिँदैन सही गर्नु भो डी ले good.rin natirnu .. tesleni torch
Sai ho
अधिकार पाउनलाइ झुक्नु पर्ने थुक्का हामी छोरी मान्छेको जिन्दगि
दिदि कडा किसोर जि लाइ हम्मे हम्मे बनाइन
कान्छि ल्याउनचै हुने जेठिलेचै अर्को संग जादा किन यत्रो आरोप ?
सोैतेनि आमा बिहे गरेको बाउको कुरा सुनेर खुब उफ्रेका छन् ई दिमाग भुट्टेका छोराछोरी हरु पछि कुकुरले नपाएको दुख पाउँछन् 20 ठाउँ पोईला गएपनि आमा भनेको आमा हो अन्जानमा गलति गरेपनि छोराछोरी लाई माया गर्ने अधिकार हुन्छ आमा लाई बाउ त अर्कि बुढि ल्यापछि काका बाउ भन्दा पनि खत्तम हुन्छ हेरि राख तिमिहरुले
सबै सन्तान ले बिष्लेषण गर्ने शक्ति हुदैन भाई सबै सन्तान ले आमाको दुखु देख्दैन
किशोर सर यो दिदि न्याय मा छ , कृपया हजूर ले नै यो दिदि लाई न्याय दिनुस हामी हजूर लाई सम्मान गर्नेछौ, यो दिदि पक्का न्याय मा पर्नुभएको छ ।
दिदि पनि एउटा बाध्यता मा पर्नु भको छ जस्तो लाग्छ कुरा बुझ्दा अब यो परिवार लाई एकै ठाउमा राखेर दुवै जना को इन्टरभ्यु लिनु जरुरि छ कस्को कति कमजोरी हो भने कुरा अनी थाहा हुन्छ किन कि सोतन्त्र बाच्ने अधिकार सबैको छ!
Good blesu sister ❤️🙏
जतिसुकै बाध्यातामा परेपनि 20 बर्षाको छोरी 18 बर्षाको छोरा छोडेर हिंडनु चै ठिक लागेन.. अब फेरी बच्चा जन्माउला र यो आइमाई ले
@@arjunpariyar9470 ani buda lay chai lauda hunay?
@@sashar4020 के लाउदा हुने भनेको हजुर
@@arjunpariyar9470 आफ्नो दुख लाई केहि हल हुन्छ कि आफ्नो परिवार लाई सुख हुन्छ कि भनेर बिदेसिएको हुन्छ चाहें केटाहरु होस् या केटि
कुरा कहाँ रहयो भने मान्छे हो गल्ति हुन्छ त् तेस्लाई सहजीकरण गर्नु नसक्दा यो समस्या आको हो तर यो दिदि को नि त् आधार नानीहरु थिए बारबार सम्पर्क गरेको रछ नानीहरु ले नै आमा चिन्दिन त् को होस् भनेसि के त्यो दिदिको मन कस्तो भयो होला??
केहि गल्ति दिदि को छ उ यो बिहे को डिसिजन मा गइ हाल्नु हुन्थेन बस गरे नि बराबर छ तपाई सब्द चयन गर्नु सिक्नुस आइमाई??
तपाई को आमा छैन छोरि चेली छैन??
कमेन्ट सभ्य भाषामा गर्दा हुन्??
अरु काे माया जाल मा परे पछि केटा हाे या केटि
एउटै शब्द टचर दियाे
तर मलाई यो दिदिको कुरा सहि नै लाग्यो छ्ता एस्तो पापि शन्तान हुनु भन्द त बाजो नै हुनु नै ठिक हो
यो दिदी हेर्दा कति सिदा छ तर छोरा छोरी चै बाउको र सौतेनी आमा को कुरा सुनेर जन्म दिने आमालाई नराम्रो बनाउने यस्ता छोरा छोरी जन्मनु भन्दा त गर्भ मै मरेको भय हुने छिछी थुक्क
Akdam thik
किशोर सर गलत केटा मान्छे ले मात्र हो बिहे गर्न पाउने हो☺️☺️😊
Sai parsna garnu vo
कति राम्रो सेाधाई किशोर भाइ ❤️🙏❤️
यो दिदीको कुरा सही हो
धन्यवाद किसाेर सर 🙏🙏 अब सबै परिवर लाई सङै बनाएर साेधनु कस्काे गल्ती छ 🙏🙏🙏
अब छोराछोरी र आमालाई एकठाउमा राखेर कुरा गराउनु अनि बुढाबुढिलाई एकठाउमा राखेर कुरा गराउनुहोला।
सबैलाई एकैसाथ राखेर कुरा नगराउनुहोस्
Tinjure tv ko daju le kisor dai bata siknu hola question sodhne tarika 😊👍
@@shantaghale5785 🤣🤣🤣
@@shantaghale5785 मैले भन्नखोजेको बुझ्नु भएन क्यारे,,,
बाउ छोराछोरी र ती आमालाई एकैसाथ राखेर सोध्दा भन्दा फरक फरक राखेर सोध्दा सत्यतथ्य बाहिर आउँछ भनेको हो।
@@shantaghale5785 सही भन्नु भयो
Ekdam sahi ho yo pani
उम्म कस्तो राम्रो सग सोच छ यो दिदिको
यो सब नाट मात्र हो।
यो भाउजू 8 9 बष पहिले बुढा छोराछोरी लाई बिचलित बनाएर 13 14 लाख लोएर अकै केटा सङ्ग भागेर गरेको हो।
बाउ ले सिकाएर सैातेनी अामा ले गर्दा पनि हुन सक्छ सेाझा भएकोले पनि हुन सक्छ ❤️❤️
100 %
यो जामा छोरा छोरी पनि काम छैना 😡😡😡
Galti kasko ho tyo budalai ni sangai rakher sodhnus r vai tyo nani harulai beglai beglai rakher sodhnus sabai baule r arko aamale sikako hunu parx plz kishor vai ramro sang chhan bin garnus 🙏🙏
tapay galat हुनुहुन्छ 19 barsa ra 18 barsa kaa lai kosaila fakauna sakxa ra
2 जना को भीत्री समस्या चाहिँ के थीयो त्यो बूझ्नू सकीन्न तर बहीर बाट सरा सर हेर्दा चाहिँ गल्ती दिदी को नै देखीन्छ।हामी सगै यैटै कम्पनी मा काम गर्ने भयेको ले गर्दा अनि नेपाल मा पनि घर सगै जस्तो भयेको ले गर्दा हामी लाई बहीरी देखीने कूरा चाहिँ सबै थाहा हून्छ।बीचारा सोझो दाइ हूनूहून्छ कमाइ पनि धेरै राम्रो छ काम गर्ने कम्पनी मा 13/14 बर्स बसेर कमायेको।बीचारा यति सोझो मान्छे लाइ अली चाहिँ आरोप नै लायेको जस्तो लाग्यो।पसल गर्दा त्यत्रो धेरै रीन बनायेर आफै हीड्ने अनि बूढा लाई जीम्मा लायेर हीनेको भन्दा मलाइ चाहिँ ठीक लागेन।धेरै पहीले पनि सानो दूध खाने बच्चा लाई छोडेरी बीदेस गयेको अनि फेरि अहिले पनि गयेको।जानू त भयो कमाउनू को लागि तर आफै फेरि यो उमेर मा कीन बीहे गर्नू?राम्रो सग राम्रो गरेर बसेको भये 9 महीना सम्म बोकेर जन्मायेको आफ्नो छोराछोरी ले जस्तै परीस्थीमा पनि आफ्नो आमा लाई नराम्रो चाहिँ भन्दैन थीये।
पत्रकार ज्यु छोरा छोरी ले नै सम्पर्क नगर भने पछि बिचरा दिदि सहारा को लागी बिवाह गरेको रहेछ
म त पत्रकार मा किशोर भाईकाे एकदम राम्रो लाग्छ बाेल्ने शैली देखि सबै काम राम्रो लाग्छ ♥️
Yo sodni vai galat ho
पत्रकार ज्यु यो छोरा छोरी लाई सबै कुरा सिकाएको छ त्यो राक्षस र राक्षस्नी ले, यो दिदि हाम्रो आफन्त होइन तर यो दिदि न्याय मा परेको छ , छोरा छोरी लाई त्यो सौतेनी आमा ले सिकाएको छ।
किशोर जि अहिलेसम्म को भिडियो हेर्दा खेरि छोराछोरी बुढो मिलेर यो दिदि लाई मात्र गल्ती देखाएका छन्
यो दिदिले भनेको कुरा ठिक हो पुरुस ले बिबाहा गर्न हुनि महिलाले नहुनी होर? ती छोरा छोरी के भाको हुन आफ्नो आमा दुख गर्न बिदेस गाको बेला बाउले बिबाहा गर्दा पनि तै सौतेनी आमाको ओर्ड बोल्नी तै सौतेनी बाउले भोलि हेला गर्दा था पाउछ्न
छोरा छोरी के सारो पातिएका यस्ता छोरा छोरी पहिलो चोटि देखे आमालाइ हेल गर्ने।भोलि पर्सि सौतेनी आमाको खाला मीठो मीठो बचन
यो दीदीको एकदमै सहि कुरा हो
केटा ले ५०वर्ष सानी केटी संग बिहे गर्दा हुने
पत्रकार ज्यु त्यो रिन श्रीमान ले तिर्नुपर्छ यो दिदि निर्दोष हुनुहुन्छ
अतिनै राम्रो सँग बोल्नु हुन्छ किसोर सर 🙏🙏🙏🙏
आरु कुरा बुझ्न कठिन छ,किशोर sir को पत्रकारितालाई सलाम गर्दछु।
किसोर भाइ छोरिमान्छेलाइ मात्रै नपेल्नुस्🙏
केटा ले बिहे गर्न हुने महिला ले बिहे गर्न नहुने यो पत्रकार कस्तो हो
आफैले पाको छोरा छोरी दुस्मान जस्तै हुन्छ भने कोना पाउने जन्मा दिने आमाको आसुको पाप लाग्ने छ
कस्को कुरा पत्याउने सबैले कुरा सुन्दा उस्तौ लाग्छ।दुबैलाई संगै राखेर कुरा गर्नु परो किशोर जि
दुबै बुडा बुडि छोराछोरी राखेर लिनु परो इन्टार भ्यु कस्को गल्तिहो अनि थाहुन्छ
Sahi kura ho kishor dada bachha raw buda budi sangee rakher kura garnus
Jethi Chhori Ko Pani Ghar Bigarne Paryo Yo Aama Bau Le
याे कुरासुन्दार बुझ्दात याे दिदिसहिछ
जे भो राम्रो भो ठिक छ
भाग्यमा लेखेको भोग्नै पर्छ
सोचेको देखेको जस्तो हुदैन जीवन
बिचरा दिदि 😭आँसु नै आयो,जब धेरै पिडामा हुदा कोहि म छु नि भन्ने हुदा साच्चै संसार जितिन्छ।
Sai ho❤
सहि कुरा बैनि को हो के देखेर आकि तियो आइ मलाई तिनीहरूले नै तिर्न पर्छ पैसा
आफ्नो माईतीले दिएको सम्पती नछोड्नु दिदी
दिदी हजुर ले सहि बाटाे राेज्नु अति राम्राे ती स्वार्थि हरुले रिण भयर बल्ल अहिले बल्ल खाेजेकाे छन रिण नतिर्नु जे भयनि बरु कानुन काे पाटाे लड्नु छाेरा मान्छे ले जतिनि बिहे गर्नि नारिले बिहे गर्दा बिबाद अाउनि दिदी हजुर ले डिबाेस नदिनु
हाेईन याे दिदी ले गरेकाे नि सहि हाे छाेरा मान्छे ले अर्को बिबाह गर्दा हुने भने छाेरि मान्छे ले गर्दा नहुने ठिक गर्नु भाे दिदी राम्रो गर्नु भाे
रिन त बुडाले तिर्नु पर्छ।
तपाईंको पत्रकारिताको सलाम गर्छु किसोर सर 🙏🙏🙏🙏🙏
yo DD KO Kura Pani sai ho
Ho tyo kt le tirnu parx rin didi ko kura sahi lago
किसोर सर पत्रकारितालाई सम्मान छ❤
लाग्ने मान्छे ले जे गर्दा पनि हुने यो दिदि ले गर्दा गलत हुने, रिन त्यो श्रीमान ले तिर्नुपर्छ नत्र के गर्नुपर्छ हामी यो दिदि को पक्ष मा बोल्नेछौ
किशोर सर तिनवटा छोराछोरी छुट्टै राखेर अन्तर्वाता लिनु थाहा भईहाल्छ।
छोरा छोरी ले अहिले बुझेनौ पछि बुझ्छौ
Kishor sir ko bolne sodne tarika sarai mitho lakxa malai 👏👍🫶🏻
त्यो रिण एक पैसा पनि नतिर्नु दिदि,,जहा पनि जहिले पनि महिलालाइ नै गलत देखाउने थुक्क पुरुसप्रधान समाज्😫😫😫
कुरा बुझ्दा छोरा छोरीले आमाको समस्या नबुझ्नु जस्तो छ या बाउले भड्काए जस्तो छ। आमा प्रति छोराछोरीको नकारात्मक सोच भए पछि के गर्ने कोही सहारा त चाहियो नै।
Right 🙏🏼
ho kere tra 20 barsha kanxo knne ktaleni k shahara delara khoi jindagi vr
Sahi vannuvo
यो मुला स्वार्थी दुनियामा आमा को माया के हो भनेर बुज्न नसक्ने छोरा छोरी हरु बोरु मटितेल खन्याएर मर्नु नि साले आमा ले रिन गरेर खुलाउन भ ए को गुहु मुत सोरेर हुर्केका दिन सम्झिनु त काहा हो काहा उल्टै आमा यस्तो आमा उस्तो एक्दिन सौतेनी आमा ले देखाउछ्न आउकात अनि थाहा पाउछोउ क्या
अब यो सन्सार् को सबै पुरुष को लिङ्ग काटेर फ्याकी देउ होउ बोरु अनि सुख आउँछ होला अब नारी ले सुख रान्डी बाजि गर्ने पुरुस अनि खाली नारी ले भोक्नु पर्ने मर्नु नि यस्तो धर्ती को बोज हरु 🍍😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
देखेको छु नि सानी आम्म को कुरा ले आअफ्नो आमा लाई मतल्ब गर्दैन देखेको छु
पुरुषले छोराछोरी श्रीमती हुदाहुदै अर्कि लेउछ भने महिला पनि अर्को बिहे गर्न पाउनु पर्छ यो चाहिँ सहि हो है किशोर दाइ
पत्रकार ज्यु एक तर्फी मात्र दबाब नदिनुस कुरा सुन्दा र बुझ्दा यो दिदि को गलती छैन
सानो ठुलो जात भात कालो गोरो गरिब धनि न छुट्टाउने भनेको माया मात्र रहेछ म केही बोलिन🙈😅😂 20बर्सको को दिफेरेन्त🤣
यति धेरै बोलीसक्यौ त? नानी
Yasma hasna parne kura kehi xaina sofiya xori manxele 20 barsa jetho sanga bihe garda kehi nabhanne le 20 barsa kaxbihe garda xori maanxeko kura garnu
छोरा छोरी लाई यकोहोरो बनयर राखेछन
नेपाल मा पैसा र पहुछ नहुनेको लागि न्याय छैन
किशोर जि कुरा सुन्दा खेरी यो छोरी मान्छेको मात्रै गल्ती देखिदैन यिनी बिदेश हुँदै गर्दा अर्कि श्रीमती भित्राउने छोरा मान्छेको पनि ठुलो गल्ती देखिन्छ । छोराछोरी को हकमा कान्छीले प्रलोभनमा पारी बोल्न सिकाएको पनि हुन सक्छ ।
छोराछोरीले आमा नै गलत भन्छन् त खास कुरा के हो बुझ्नै सकिएन साँचो कुरा के हो दुबै जनालाई संगै राखेर interview लिनु होला।
दिदिको गल्ती होला तर छोराछोरी लाई त बाउले र सैताने अामाले सिकायको हुन्सक्छ
छोरीले भनेको सबै कुरो सही हो।आमा गतल नेै छ छोराछोरीलाई माया गरेपो छोराछोरीले माया गर्छ
यो दिदी को छोरा छोरि हरामि रेछन छिछिछि😰😰😰
@@babinrai5500 vognilai matra tha hunxa
छोराछोरी ले सहि भन्दैछ।
मलाई चै यो सिस्टरको मायां लाग्यो छोरा छोरी कस्तो अपराधि सौतिनि आंमाको पैसाले पेलेको रहेछ बेलैमा बुझ है नानि हो
एक अर्कामा बुझाबुझ नहुदा यस्तै हुन्छ !तर पछि गारो हुन्छ होला दिदिलाई
GRo vyani k grnu last hurt vako xa jasto xa so
के भो 20 बर्ष कान्छो सँग बिहे गरेर छोरा मान्छेले पनि त नातिनीको उमेरको ल्याउछन त आइमाई मान्छेको ईज्जत जाने के हो बुज्नै नसकेको।
छोराछोरी किन आमाको बिरोधमा आए त उनिहरु सानो त छैनन बुझ्ने भै सकेका छ्न
पहिला यिनी गलत नै थिएन होला कि त नभए छोराछोरी ले त्यसो नभन्नु पर्ने।
किसोर जि रामरो पत्र कार हो मलाई नि मन पर्छ सोधने कुरा हरु
वाउले अर्को ल्याउँदा आमाको गल्तीले भन्ने छोराछोरीले आमाको मर्म वुझेनन
कुरा सहि हो दिदि केटा मान्छे ले जतिबिहेगरदा नि हुन्छ भने के छोरी मान्छे ले चाइबिहे गनुहुर
बिचारा याे बैनि सारै दुखिछ रिण त बुढाले पनि तिर्नु पर्छ।
दिदिको छोरा र छोरीलाई सायद सौताले राम्रै सङ्ग पाठ पढाएको जस्तो छ हैन भने छोरा छोरिले नै त्यसरी आमालाई साथ नदिने चाहिँ हुदैन
अरूले चाहे जेसुकै भनोस म त यि दिदी सोजीनै देख्छु… यी या यस्ता छोरा छोरी हुनु भव्दा नभएकै हेस थुक्क! यो स्रीमान भनौदो नै दोसी छ… यि दिदीले न्याय पाउनु पर्छ…. मलाई त माया लाग्यो हौ यी दिदीको…,
झगडा लडाई जे सुकै होस् माइती ले दिए को जग्गा फिर्ता गर्नुपर्छ बिचरी सोधखोज मा सोजी रहेछ आमा अब पोइ सग नबस एक्लै बसे ठीक हुन्छ पछि ठूलो धोका पाउँ छ तिमीले सम्पत्ति फिर्ता माग्ने हो अब कानुन मा जाउ।
यो दिदिलाई न्याय दिनु पर्छ।
किन छोरा मान्छे ले चाहि जे गर्दा हुने छोरी मान्छे ले बिबाह गर्न नहुने यो काहा को न्याय हो किन यो समाज ले हामि छोरि मान्छे लाई नराम्रो सोच्ने
ओ, किशोर भाइ एउटेे कुराले बिचारा दिदीलाई नच्याप्नुस्न हौ । अर्को बिवाहा गरेर गयेता पनि माइतिले दियेको जग्गा चाहिँ फिर्ता पाउनु पर्छ ।
केटा ले गर्दा केटी ले सहन पर नी केटी ले बिहा गर्न हुदैन र कस्तो समाज
तिनै छोराछोरी लाई सुख सग राखौला भनेर बिदेश गएकी आमा लाई तिनै ले भरोसा नदिए पछि के गरून् त आमाले पनि तेस्को मतलब यो हैन कि आमाले पनि बिबाह नै गर्नु पर्थ्यो भन्ने थिएन माइतीको भरोसा मा रहेर बस्न पनि सकिन्थ्यो आफ्ना छोराछोरी हुन केही समय पछि आइहाल्थेनी आफ्नी आमा सग बिबाह गरेर गल्ती गरिन
पछि थाहा पाउँछ त्यो छोरा छोरी ले 😠😠
जस्तो जे भए पनि आमा भनेको आमा हाे
बुढा ले बे गर्दा बूढी ले गर्नू पाउँदैन कस्ताे कुरा सोधिको होला हामी छैन कानुन छैन भन्छ परेको बेला कोई हुँदैन है।
हो हो यो छोरा छोरी लाई पनि बाउ र कान्छी आमा ले सिकाइ सकेछ ।
दिदिको भनाइ 100% सहि छ । बाकी कुरा रयो तियो खेलाडी आइमाई यो आइमाईले बुज्नु पर्ने होनि के छ कस्तो छ म कस्तो मान्छे सग जाँदै छु बिचार गर्नु पर्दैन हावा तालमा पिछा लाग्ने??ती 2 जानेले नै रिन तिर्न पर्छ
धन्यवाद किशोर सर हजुर को भिडियो हेर्ने गर्छु यो दिदी को कुरो पनि सहि नै हो न्याय पाउनै पर्छ
हैन कान्छो सङ्ग चै बिहे गर्न पाउदैन यो बैनी ले? सहरा को लागि मन मिल्यो ,गर्यो के भयो त?
ए दाजु छोरा मान्छे ले चै जत्ती बिहे गर्रे पनी हक पाउने र्रे छोरी मान्छे ले बिहे गर्रे भने चै हक नै सक्की न छर्रे कस्तो हो ए तेस्सो भए ए दीदी ले कमाको पनी हिसाब देखाउन पर्रे नी
Kisor sir thank U very much kasto Ramro question thank U again
यो समाज को कसिङार हो किशोर सर
के भन्न खोज्नु भको 🤔🤔🤔🤔
@@ajaysunar6262 अधिकार को लागि लड्नु पर्छ कि भाग्ने हो सर इमानदार भएको भए
@@yonjantamang5934 ke ko adhikar ko lagi ladhne ho ra jun vane poi nai arkako vaya pachi sampati le ke lakhar pato lagcha ra bahumudha hale Ali din jel bashchan ani niklancha Nepal ma manchhe marda ra khula aam hinchan ani ke ko asha cha yaha
दिदि हजुरको सोच कत्ति बुजाकि सलाम छ दि हजुरको बिचार लाइ
खै के बोल्नु बोल्ने कुरा पाइन् म त 🙏🙏
महिलाको चै श्रीमान प्रती केही इच्छा आकान्छ हुदैन र कसरी दोस्रो बिहे गरिस भनेर प्रस्न गर्नु? उस्लाइ पनि रहर हुन्छ श्रीमानसङ्ग हास्ने खेल्ने रमाउने हिन्ने ।जैले पनि सौता भएकी महिलाले दोस्रो बिहे गर्दा उस्लाइ खेदो खन्ने काम नगर्नुस कसैले । मान्छेको मन हो मान्छे जिवनको मुद्दा लडेर अधिकार पाएर मात्रै पनि पुर्ण हुदैन जीवन
अरे यार धन भएपनी श्रीमतीछोराछोरी////
धन नभएपनी श्रीमानछोराछोरी " सुहार्थी दुनीया कोही भन्दा कोही कमी छैन 🤨 आखीर के का लागि श्रीमान श्रीमती नै कमाउन जान्छौ हे श्रीमान श्रीमती 🤩🤩🤩?
Sodni galat xa
Katai yo baini sai xa
Ka madyam sodna lagea paxi tugo launu parxa natra kina paxi lako
Charca ma auna
ल ठिक छ। एकले अर्काको सिध्याउने खेल नगर्नु। छुट्टै भइसके पछि सामाजिक दामासही चाहिँ गर्नु। उमेर छँदैछ रहेछ। दनदन गरिखानु। कोही भने के बालापन, के टीनएज, के बैँस.. जिउँदै मर्नुे पर्ने..। तपाईंहरु धजिलो धजिली राम्रो👍️ मर्द☝️
thik garnu vayo keta le
chahi garnu hune 😍😍💐
मायामा हर कुरा जायज हुन्छ,,,सानो ठूलो,जात,धर्म,कालो गोरो, भर्खरको बुडो केही हेर्दैन सब जायज हुन्छ
उमेर भनेको एउटा numbr मात्रै हो
अहिले को छोरा छोरी पैसा को लागि जे पनि गर्नु सक्छ
विवाह न गरिकन सबै कुरा मिलाएर तै पनि छोरा छोरी ले मतलव न गरेको भै बल्ल तपाईं को कुरा ठीक हुन्थियो घरै न आएर बाहिरै अर्को संग जाने आफ्नो अंश लिएर बसे हुन्थियो आफ्नो रगत हो बच्चा बच्ची आफ्नो तिर आइ हाल्थे विवाह गरेकी छोरी लाइ कति समस्या छ होला यो उमेरमा आमा आफू भन्दा सानो उमेर का संग जादा
हो नि आफुले बाटो बिराउन हुन्न कानुनको अगाडि दलाएर खान सकिन्छ बहुबिबाह मुद्दा लगाको भए दुबै जेल जान्थे आफ्ना छोराछोरी लिएर बसेको भए भैहाल्थ्यो नि पोइ बिना मरिन्न हो छोरो भन्न लाएकको संग के गको होला ? मान्छेले गलत पाइला नचालुन ।
बुढाले पनि त छाेरा छाेरि हेरेर किन बसेन बसेकाे भए हुने थियाे बिहे गरिन सहि गरिन केटा मान्छे पापि हुन्छन
Right di 🙏🙏
कीन हात पारदईन हो जबकि आफनो आमा साथमा छईन 😢आमा को साईट लागो भने भरै देखी खाना पाउदेन 😢आमा लाई नरामरो भनु एसमा गुनासो हुन आमा लाई 😢आमा आमा हुनछे|
यो नानी बाबू ले आज जन्म दिने आमाको बिरुद्द बोल्दैछ भोलिको दिन मा सौतेनी आमाले बेहोरा देखाए पछि थाहा पाउछ ,येस्तो छोरा छोरी हुनु भन्दा बाझै हुनु राम्रो,
Good job sir👍👍👍👍👍
बुडो बीना बस्न सक्नु भयन सिस ठुली छोरीले त सपोट गर्नी रहीछन् किन छोरा जस्तो सग विवहा गर्नु भयको ? अली उमेर भयको पनि पाउनु हुन्थे होलानी। बीबहा नगरी बसेको भय यक दिन तपाइ सग छोरा छोरी आउथ्ये।