किसोरले गराए बाबुछोरीको पहिलो भेट,बुबा भेट्दा आसू खसालिन् ! गाउँमा भयो छलफल ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ธ.ค. 2024

ความคิดเห็น •

  • @sgrgofficial3542
    @sgrgofficial3542 3 ปีที่แล้ว +149

    नानु को लागी हामी छौ, उसको उपचारको लागी हामी सक्दो सहयोग गर्ने छौ,र पत्रकार ज्यु लाई धेरै धेरै धन्यवाद , मानव सेवा नै सबै भंदा ठुलो धर्म हो ! Watching from Melbourne Australia 🇦🇺

    • @tiljimee8140
      @tiljimee8140 3 ปีที่แล้ว +2

      Good❤️🙏🙏🙏

    • @momkoekloxoro6211
      @momkoekloxoro6211 3 ปีที่แล้ว +2

      great thinking😘

    • @shiyalama77
      @shiyalama77 3 ปีที่แล้ว +4

      Great thank you 🙏hjr

    • @denishajugjali1275
      @denishajugjali1275 3 ปีที่แล้ว +2

      Thank you so much god bless you🙏🙏

    • @krishnakalakheti5441
      @krishnakalakheti5441 3 ปีที่แล้ว +1

      किशोर भाईलाई म सम्मान गर्छु हरेक दुखपरेकालाई सहयोग गर्नु हुन्छ तपाईलाई बदाई छ

  • @bunusubba2343
    @bunusubba2343 3 ปีที่แล้ว +61

    सक्छ मिलेर बस्नु,, सकिदैन आफ्नो बाटो लाग्दा नै राम्रो हुन्छ,,,मन भरी अनेकौ कुरा ले भरिएको हुन्छ भने त्यो सम्बन्ध कहिल्यै सफल र सुखी हुदैन त्यै भएर आफ्नो आफ्नो बाटो लाग्दा राम्रो हुन्छ भाई अनी बैनी।

    • @a-markgroup1019
      @a-markgroup1019 3 ปีที่แล้ว +1

      Keti pani tyastae rahecha ta pahile ko Buro pani rahecha

  • @sahiltamang575
    @sahiltamang575 3 ปีที่แล้ว +54

    रातो टिसर्ट लगाउने दाइ एकदमै समाजसेबि हुनुहुदो रहेछ उहाको कुरामा दम छ समाजमा उहाँ जस्तो मान्छेको खाचो छ नेपालमा🇳🇵🇳🇵🇳🇵🇳🇵👉️ किसोर सरको काम पनि उदाहणनिय छ 🙏🙏🙏🙏

    • @atengabu7048
      @atengabu7048 3 ปีที่แล้ว +1

      सत्य कुरा यो कलिमा नाटकै मन्चन गरिन्छ। उहाँले बोलेको पवित्र वचन हो।

    • @roobeanrai8947
      @roobeanrai8947 3 ปีที่แล้ว +1

      yo keta ko chahi pagAl jAsto raixa

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +34

    दुबैको गल्ति बराबर, नानु को लागि मिल्नु राम्रो
    एक रथ को दुई पाङ्ग्रा भयी जिबन मा अगी बढ सरासर, किसोर जी को काम लाई सलाम ।

  • @prakritiadhikariofficial9
    @prakritiadhikariofficial9 3 ปีที่แล้ว +22

    आहा कति राम्रो भनाइ अध्यक्ष ज्यु र रातो टि सट लगाउने सरको अनि किशोर सरको काम लाई उच्च सम्मान गर्दै मिलेर बस्न आग्रह गर्दैछु अब मिलेर बस्नु नानिको लागि भए पनि

  • @rajrasaili2565
    @rajrasaili2565 2 ปีที่แล้ว +1

    कति मिलेको समाज सलाम छ यो समाज र पत्रकार सरलाइ

  • @chabrajrai7016
    @chabrajrai7016 3 ปีที่แล้ว +26

    किरोस सरलाइ सलाम छ तर पनि प्रेक काहानी अधुरै रहयो जे हुनु भयो दुइता मुटु यौतै होस सबै दर्सकको चाहाना

  • @khimrajbist2984
    @khimrajbist2984 3 ปีที่แล้ว +3

    सर्बप्रथम किशोर सर अनि युवामंन्च लगायतका सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ

  • @ThulungNara
    @ThulungNara 3 ปีที่แล้ว +3

    किस्वर सरको काम प्रती पुर्न भौतिक समर्थन ब्यक्तीहरुमा यो समाजलाइ स्यालुट 🙏

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 3 ปีที่แล้ว +5

    मेडीया किशोर श्रेस्टलाई सलाम गर्नै पर्छ १०/१० बर्ष छुटेको पनि भेट गराउनु भयो

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 3 ปีที่แล้ว +1

    किशोर सर लाई धेरै धेरै धन्यवाद अब चाहिँ दुवै जनाको कुरा सुनेर कमेन्ट ठोक्नु पर्छ है

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 3 ปีที่แล้ว +79

    जति पुर्ब मा मिडिया हरु छन् ।सबैभन्दा उत्कृष्ट काम किशोर भाईको देखेको छु।हरेक काममा तपाईंको सफलता मिलोस धेरै धेरै शुभकामना छ भाइ।

    • @bishnukumaridevkota9296
      @bishnukumaridevkota9296 3 ปีที่แล้ว

      PppppppppppppppppppppppppppppppppppppppppppppppppppppppPppppppppppppppp

    • @jagatrai2632
      @jagatrai2632 3 ปีที่แล้ว +1

      Ho tyo t

    • @gopalchhetti5183
      @gopalchhetti5183 3 ปีที่แล้ว

      Sahi kura garnu bho chita bujo

    • @sanusth2459
      @sanusth2459 3 ปีที่แล้ว

      Qqqqq

    • @suchitashrestha1986
      @suchitashrestha1986 3 ปีที่แล้ว

      @@bishnukumaridevkota9296 aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaq

  • @urmilarai1795
    @urmilarai1795 3 ปีที่แล้ว +9

    सर्बप्रथम त किसोर भाइ सलाम छ हजुर लाइ ।🙏👍️यति लामो समय 8 बर्ष पछि बाबा छोरीको भेट गराइदिनु भयो ।धन्यवाद छ ।🙏🙏

  • @बिछोड-ज5ज
    @बिछोड-ज5ज 3 ปีที่แล้ว +21

    खुसी छैन् भने छुटेर बसे हुन्छ। पछि फेरि यस्तै हुन्छ तर बच्चाको लागि भय पनि मिलेर बसेको राम्रो हो

  • @chandradhungana1159
    @chandradhungana1159 3 ปีที่แล้ว +6

    किशाेर सरलाई धेरै धेरै धन्यवाद छ पिडितलाई न्याय दिलाउनु भएकोमा

  • @babitalimbu3518
    @babitalimbu3518 3 ปีที่แล้ว +6

    जब सम्बन्धमा मन टुटछ नि त्यो सम्बन्ध नजोडेकै ठिक 😣 सम्बन्धलाई बलियो बनाउने आधार भनेको नै प्रेम अनि बिश्वास हो। जब त्यो दुइटा नै छैन भने पूरा जीवन कसरी बित्छ?????

  • @momkoekloxoro6211
    @momkoekloxoro6211 3 ปีที่แล้ว +21

    Kishor sir is very great😘😘🙏🙏समाजको बिचार धारना अति राम्रो लाग्यो।

  • @sitahingmang695
    @sitahingmang695 3 ปีที่แล้ว +5

    किसोर भाइ जस्तो पत्रकार भय नेपालमा पत्रकार को इज्यत अर्कै हुन्थ्यो। तर नेपालमा अरुले ल्यायको समाचार लाई घर मै बसि बसि बढाइ चढाइ गरेर जे पायो त्यही युटुबमा हाल्छ्न। यसैले जन्ता अन्योल मा पर्छन। र त्यो दीर्घकालीन पनि हुन्न। तर तपाईं जस्तो पत्रकार दीर्घकालीन हुन्छ। यस्तै काम गर्दै जानू होला भाइ। भबिस्य सुन्दर छ भाइको।

  • @kamalsambahamphe9257
    @kamalsambahamphe9257 3 ปีที่แล้ว +3

    सके सम मिलाएर राख्नु हाेला मिडिया वाडा अध्यक्ष गाउँ समाज सबै मिलेर श्रीमान श्रीमती मिलाउनु हाेला धन्यवाद

  • @ThulungNara
    @ThulungNara 3 ปีที่แล้ว +10

    आजको यो समाजको उपस्थिती अत्यान्तै सकरात्मक सोच र चेतना भएको देख्दार सुन्दा धेरै भन्दा धेरै खुसिलाग्यो🙏❣️

  • @maya7308
    @maya7308 3 ปีที่แล้ว +5

    मैहिले देख्दा जबर्जस्ती बायो हो योत 🤗🤗🤗🤗🤗

  • @sanayt9144
    @sanayt9144 3 ปีที่แล้ว +23

    इन्छा बिपरित जबर्जस्ती किन बस्नु, उस्को अधिकार दिएर डिर्बोस गर्नु नै ठिक हुन्छ, १ महिना मै पैसा कसरी कमाउन सकिन्छ र बारम्बार किन टचर दिनु, नानीलाई न्याया होस

    • @chandiprasadkandel7213
      @chandiprasadkandel7213 3 ปีที่แล้ว +3

      यि दाजुले बिहे गरि सकेका होलान नगरेको भय पनि गर्छन तेस हुदा आमाछोरि लाइ न्याय दिनु पर्छ तेश पछि कति वटा बिबाह गर्नेहो धोक फेरेर गरे हुन्छ

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 3 ปีที่แล้ว +49

    अध्यक्ष जियु लाई सलामछ सहि कुरा गरनु भयो🙏🙏🙏🙏❤️

  • @dipenthapa5064
    @dipenthapa5064 3 ปีที่แล้ว +16

    डाम्ला लाई ८ बर्ष सम्म को खर्च र छोरी र आमाको खर्चकोलागी खर्च पानी जसरी पनि तिराउनु।

  • @sofiyamagar4320
    @sofiyamagar4320 3 ปีที่แล้ว +1

    किशोर ब्रो good job सोलुट छ सधै सर्बदा हजुर को बिग फ्यान्🙏🙏🙏🙏🙏🙏🙏

  • @anmolpanti3200
    @anmolpanti3200 3 ปีที่แล้ว +1

    अर्को भीडीयो पनी बनाउनुहोला है पत्रकार ज्यु।हेर्नु मन छ।बुबाआमा मीलेर नानु को भबीष्य सोच्नु जरुरी छ।मनकारी सबै मीलेर नानु को उपचार को लागी सबैले सहयोग गरौ।

  • @anmolpanti3200
    @anmolpanti3200 3 ปีที่แล้ว +2

    नानु को उपचार को लागी सबैले सहयोग गरौ।नानीलाइ चाडै नीको भएको भीडीयो हेर्न पाइयोस्।

  • @dfuthanks8987
    @dfuthanks8987 3 ปีที่แล้ว +1

    अगाडि जे जे भयाे भयाे अबमिलेर बसे राम्रो हुन्छ 🙏🙏🙏🙏🙏

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +21

    किशोर सर हजुर लाई धेरै धेरै धन्याबाद अब चाँई दुबै जनाको कुरा सुनेर कमेन्ट ठोक्नु पर्छ है😍🤣

    • @sanjurai4800
      @sanjurai4800 3 ปีที่แล้ว

      😂😂😂🙏🏻🙏🏻

    • @nabinmagar9233
      @nabinmagar9233 3 ปีที่แล้ว +2

      @@sanjurai4800नमस्कार गरेको भ्वाईस नसुने पनि दुई हात जोडेको स्टीगर छोडे पछि आर्शिवादत दिनै पर्यो है । सोचे आँटेको काम पुराहोस, सत्तुर बैरिको नासहोस कालकस्ट रोग ब्याद शान्ती होस लक्ष्मीले बास गरून् तन्देरिले आस गरून् घरको बुडोले माया गरून् रिस नगरुन😍😫😜

    • @kalpanathamsuhang3357
      @kalpanathamsuhang3357 3 ปีที่แล้ว

      @@nabinmagar9233 tpaiko comment chai mannu parxa 😂😂😂

    • @nabinmagar9233
      @nabinmagar9233 3 ปีที่แล้ว

      @@kalpanathamsuhang3357 होर के मान्नु हुन्छ दाइ,भाइ,अँकल,भतिज,मामा,भान्जा,सोल्टी,भेना,फुफा,भदा,साथि,भन्दा माथि जे भन्नू मानलाग्छ त्यई मान्नुस🤣😍

  • @Digant884
    @Digant884 3 ปีที่แล้ว +3

    मिल्नु भन्दा अरु बिकल्प छैन।छोरी कति क्युट छिन् उस्को भबिस्यको लागि मिल्नोस्

  • @ramalarai1573
    @ramalarai1573 3 ปีที่แล้ว +1

    Good job किशोर सर हजुर को काम जुन नेइ पनि सफल नेइ होस्👌🙏🙏

  • @milan8691
    @milan8691 2 ปีที่แล้ว +1

    सलाम छ किशोर दादा हजुरलाई 🙏🙏🙏🙏🙏

  • @Pabi_Rai
    @Pabi_Rai 3 ปีที่แล้ว +2

    किसोर दाजु 🙏🙏🙏तपाईंको हरेक भिदोयो हेर्छु 🙏🙏

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว

    किसोर भाइ पक्का मान्छे हो। उठेको पैसा नानीको लागि मात्र हो है किसोर भाइ। उपचार र पढाइको लागि।

  • @jamuna1112
    @jamuna1112 3 ปีที่แล้ว +1

    किसोर सर हजुरको कामलाइ salute

  • @sandeshsubba4314
    @sandeshsubba4314 3 ปีที่แล้ว +12

    लिम्बू दाइ ज्ञानी, राम्रो, दयालु कोमल हृदय को मान्छे लाग्छ जे हुनु भयो मिलेर बस्नु है।

    • @pushpagurung8699
      @pushpagurung8699 3 ปีที่แล้ว

      Kata bata gyani lagayo, herdai randa harami chalu raheycha

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +5

    किशोर सर भिडीओ सुरु देखि अन्तिम सम्म हेरियो र जन प्रतिनीधिहरुको सुजाव सल्लाहा चाँई एकदम शहि लाग्यो र बुडा बुडि मिल्ने नमिल्ने केही छुङ्गोलागेन सकभर मिलेरै बसेको भिडीओ चाँई अपलोड गर्दै राख्नुहोला धन्याबाद🙏😍

    • @thamsuhangdipesh2625
      @thamsuhangdipesh2625 3 ปีที่แล้ว

      मिलेर बस्नु त हुन्थ्यो नी सर तर गुन्डा लगाउछ भन्छ बुडो ले त्यो गुन्डा लाउने चै को रहेछ किना गरिखानु नदेको होला।😁😁😁

    • @nabinmagar9233
      @nabinmagar9233 3 ปีที่แล้ว +1

      @@thamsuhangdipesh2625 होईन यदि गुन्डा नै लगाको थ्यो भनेत कुट पिट हुन्थ्यो होलानि त्योत केटाले तर्किने बाहाना बनाउदैछ यसरी कुरो बुझ्नुन😍

    • @thamsuhangdipesh2625
      @thamsuhangdipesh2625 3 ปีที่แล้ว

      @@nabinmagar9233 केटोले तर्किने बाट बनाको होइन त्यसरी चोर फटाहा हत्यारा जस्तो गरेको ले उहाको चित नबुझेर नमिल्ने भनेको होला हो सर।

    • @nabinmagar9233
      @nabinmagar9233 3 ปีที่แล้ว

      @@thamsuhangdipesh2625 त्योत हो केटाले त्यई कुरो लाई ईसु बनायर म बुडि स्यार्दिन भन्नत मिलेननि सर हैनर😍

    • @namslim5125
      @namslim5125 3 ปีที่แล้ว

      पूरा भिडीयो छैन यहाँ इडिटेड हो मख्ख नपर्नु😁

  • @bivisansherma5532
    @bivisansherma5532 3 ปีที่แล้ว

    नानी र आमा लाई न्याय मिलोस् दोसी लाई कारवाही होस् ।

  • @jibanmagar1506
    @jibanmagar1506 3 ปีที่แล้ว +1

    मिलेर बसेकोइ राम्रो अर्को भन्दा सबै बिर्सेर मिलेर बस होउ दुइदिन्को जिन्दगी अब कति नै छ र जिन्दगी

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 3 ปีที่แล้ว +1

    राम्रो खानपिन माया गर तिम्रो बुडि धेरै राम्री हुने रहेछ । यति माया लाग्दो छोरि छ कति लक्षिनकि छ । नानिको लागि मिलेर बस बुडा बुडिमा माया भन्ने ब्यबाहरमा हुन्छ ।

  • @Prem-kr-ki
    @Prem-kr-ki 3 ปีที่แล้ว +1

    Milera basnu para ahba.kishor dai ta purba kei number 1 news reporter 🙏🙏❣

  • @magarharikanchha2304
    @magarharikanchha2304 3 ปีที่แล้ว +1

    अध्यक्ष ज्यूलाई सलाम छ।

  • @jaguramchaudhary8042
    @jaguramchaudhary8042 2 ปีที่แล้ว

    मामा केा कुरा र अध्क्षे जिउकेा कुरा सैई हेा 🌹🌺🌷🌼💅💅🥀🥀

  • @karanthapa4032
    @karanthapa4032 3 ปีที่แล้ว +9

    बिगतमा जे भयो भयो मिलेर बस्नु दाई त्यो नै राम्रो हुने छ।

  • @sarurai8634
    @sarurai8634 3 ปีที่แล้ว +21

    मिलेर बस्नु पर्छ भाई।

  • @heemuulimbu9106
    @heemuulimbu9106 3 ปีที่แล้ว +6

    नानिलाइ अन्याय नहोस तर जबर्जस्ति चै नगर्नु होला मिलेर बस्नलाई मन नै छैन भने झन पीडा हुन सक्छ सङै रहेर मात्र के गर्नु खुशी मिलेर भने

  • @diamtechsuperior957
    @diamtechsuperior957 3 ปีที่แล้ว +6

    यो रातो टिसर्ट र माक्स लगाको दाइ को कुरा राम्रो लाग्यो वडा अध्यक्ष के हो पङु जस्तो सम्जाउने तरिका नै छैन यो दाइ बाट ट्युसन लिनु नि ।

    • @atengabu7048
      @atengabu7048 3 ปีที่แล้ว

      सच्चा विचार..

  • @deepakrai4857
    @deepakrai4857 3 ปีที่แล้ว +2

    सहि लाग्यो।अब मिलेर त्यो नानीको भबिस्य बनाई दिनु होला ।सर्ब प्रथम त किशोर सर धन्यवाद।यस्तै काम गर्दै जानु होला ।

  • @limbukamali3883
    @limbukamali3883 3 ปีที่แล้ว +1

    यस्तो सम्म भए छी सॅगै बसे केही फाईदा छैन है सॅधै झगडा हुन्छ, ज्यान नि जान्छ समाज ले नि बुझ्नु पर्छ

  • @sirjanarai.5990
    @sirjanarai.5990 3 ปีที่แล้ว +3

    बुज्दा यो केटो को अर्को श्रीमती हुन सक्छ। नारी माल होइन है केणा हो।। खोज्दा त यसरी निहु खोज्छ भने नखोज्दा के गर्छ यस्तो केटाले? यस्तो सिधा छ बुढी अब थपक्कै बुढी र छोरी सम्हाल्नु पर्छ मोरा🤫🤫

  • @pradipabasnet1030
    @pradipabasnet1030 3 ปีที่แล้ว +6

    Great job Kishor bhai I am from Germany

  • @rajubk867
    @rajubk867 3 ปีที่แล้ว +3

    आँसु नै आयो यो भिडियो हेरेर मन थामिएन 😭😭😭🙏🙏

  • @manitashrestha8147
    @manitashrestha8147 3 ปีที่แล้ว +2

    किसोर सर लाई धन्यवाद अध्यक्ष ज्यु ले राम्रो कुरा गर्नु भयो

  • @santoshrai2863
    @santoshrai2863 3 ปีที่แล้ว

    हैट जुनै गाउँमा यस्तो मतुवा चै हुँदा रहेछ अलिकति सबैलाई हँसायो हैट

  • @pooshpaa637
    @pooshpaa637 3 ปีที่แล้ว +6

    Dherai ramro kam garnu vaexa kishor sir aba jasari hunxa milaunu suvakamana 🙏🙏🙏

  • @binodrajbansho4362
    @binodrajbansho4362 3 ปีที่แล้ว +3

    Thank u kishor dai ramro kaam ko lagi hajurlai

  • @boy0140
    @boy0140 3 ปีที่แล้ว

    यसले अर्कै बुडी बिहेगरी बसेको जस्तो छ यो मान्छेले यसमा कुनै दुबिधा छैन यत्रो बर्ष सम्म सम्पर्क बिहिन हुनुको कारण कुरो पनि कति सजिलो गरेको छोरी लाने रे श्रीमती नलाने रे नियत खराब को ब्यक्ति रहेछ यसको अनुसन्धान गर्नु चाहिँ अत्यन्तै जरुरी छ धन्यवाद किशोर सर हजुरको काम अत्यन्तै सहरायनिय छ्🙏🙏

  • @hemugurung5427
    @hemugurung5427 3 ปีที่แล้ว +1

    Kishor sir lai derai derai dhanybad.ati ramro bujeko samajh.yo samajh ka buddimani byakti haru lai derai derai dhanybad.sake samma pariwar milera baseko derai ramro honcha.

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 3 ปีที่แล้ว +1

    लु ठिक छ राम्रो भेटेर अब उनिहरुले जे निर्णय गर्छ्न त्यही मान्नु पर्छ

  • @بوديالبلت
    @بوديالبلت 3 ปีที่แล้ว +3

    मिलेर बस एकचोटी जे भये पनि एकपल्ट दुईटै को गल्ती छ अब दुई टैले सुधारेर नानीको भबिस्य बनाई दिनु होस है

  • @ashmitadhungel3076
    @ashmitadhungel3076 3 ปีที่แล้ว +2

    केटाले भनी सकेकाे छ त बसिदैन भनेर सबैले किन जबर्जस्ती गरिएको भाेलि गएर समाजले पालिने हाे र जबर्जस्ती गरिएकाे ।

  • @unxonlim5083
    @unxonlim5083 3 ปีที่แล้ว +3

    सेकेन्ड हेन्ड गाडी र श्रीमती ,, बहुत गारो छ,सर,सम्माल्नु,,मिलेर बस्नु उचित अब को दिन मा,

  • @brajilamukhiya3138
    @brajilamukhiya3138 3 ปีที่แล้ว

    ल सबै जना मिलेर छोरी को उपचार गरम है त

  • @yasodaphombo440
    @yasodaphombo440 3 ปีที่แล้ว +6

    Tq kishor dai ❤️💕💗🙏🙏🙏🙏💗

  • @ramyonjan3206
    @ramyonjan3206 3 ปีที่แล้ว +1

    Great work kishor ji sarai ramro kam garnu bhako xa sadhai garib , dukhi pidit haru ko aawaz lai bulanda gari sadhai pidit lai nayaye dilaune kam garnu hola ra sake samma yo nani ko bhabisya ramro hos aama babu ko maya paos sake samma pariwar ko milan garauna pahal garnu hola yo utkrista kam ko lagi dherai dherai dhanyabad 🙏🇳🇵

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 3 ปีที่แล้ว +1

    बूढी को पनि कुरा सुन्न पाए हुन्थियो कि बूढो मात्र के सारो प्यार प्यार गरेको नी हाउ

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 3 ปีที่แล้ว

    किशोर दाई खोइ भिडियो पुरा नभइ सकियो! अन्तमा के भयो बुझ्न सकिएन पो

  • @palsah9302
    @palsah9302 3 ปีที่แล้ว +1

    बडा दसै को सुभा कामन सर

  • @hiramagar7324
    @hiramagar7324 3 ปีที่แล้ว +5

    मान्छे बाट गल्ती हुन्छ भयो सागर भाइ छोरि को लागि भा नि मिलेर बस्नु पर्छ छोरी को लागि आमा भन्दा न जिक को कोहि हुदैन

    • @kopilalimbuni6732
      @kopilalimbuni6732 3 ปีที่แล้ว

      होतनी है😐️

    • @hiramagar7324
      @hiramagar7324 3 ปีที่แล้ว

      @@kopilalimbuni6732 बिचरा छोरी ❤️❤️❤️

    • @kopilalimbuni6732
      @kopilalimbuni6732 3 ปีที่แล้ว

      @@hiramagar7324 तपाई पुजाको बुढा हिरा हो?😃

  • @kalakala8083
    @kalakala8083 3 ปีที่แล้ว +1

    Kishor sir hajurlae Salam xa 🙏🏻🙏🏻🙏🏻🙏🏻 dherai ramro kam garnu va xa

  • @rairames77
    @rairames77 3 ปีที่แล้ว +1

    Very Good Job And Well Done Bhai Kishor Shrestha With Yuwaman Nepal.

  • @tarasherma6014
    @tarasherma6014 3 ปีที่แล้ว +1

    thanks kishor bhai yo bhai sojho jastai lagx jasari vae pani milaunu hai yi naniko lagi

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 3 ปีที่แล้ว +9

    बिचरा भैजु सोजिरछ सोजिपनको फैदा उठाउनु भएन नि, अरुको कुरो सुनेर आफ्नो घरबार बिगार्नेकाम गर्नु हुन्ना

  • @Naruto-e9k3l
    @Naruto-e9k3l 3 ปีที่แล้ว +4

    यहि देख्न बाकी थियो बल्ल देखियो नानिको हेरबिचार गर्नु उपचार गर्नु तेसैमा तिमिहरुको भलाइ छ

  • @lalitarajbanshinapali438
    @lalitarajbanshinapali438 3 ปีที่แล้ว +4

    हुल्काई बढाई गर्ने आमा
    आमाको जस्तो बाऊ ले माया दिन सक्दैईन छोरा छोरिले
    त्यसैले आगामि दिन मा मिलेर बस्नु छोरिको लागि भए पनि लिम्बू बाजे सहयोग आउन थाले पछि आफन्तले निकाल्येा

    • @thamsuhangdipesh2625
      @thamsuhangdipesh2625 3 ปีที่แล้ว

      तिमीले कति सहयोग गर्यो भाई तिम्रो त चेलि पर्दो रहेछ होइन।😁😁😁

  • @kiratadiwalsaab2248
    @kiratadiwalsaab2248 3 ปีที่แล้ว

    Dhanybaad Kishor shrestha sir ?

  • @sabinatamang5045
    @sabinatamang5045 3 ปีที่แล้ว

    Kishor sirko kam dekhera ati khusi lagxa😃😃

  • @dineshlama8651
    @dineshlama8651 3 ปีที่แล้ว +3

    Kisor dailai mero salam cha

  • @sunikapoudel4564
    @sunikapoudel4564 3 ปีที่แล้ว +2

    छोरी शिकारनु हुने अामा चै होइन कस्तो पुरुष हो तपाईं अाफ्नो सन्तान छोरी लाई अगालेर ति अर्का को छोरी लाई ल्ताइदिने कस्तो महान पुरुष हो तपाईं सारै दुख लाग्छ निशब्द भए 😭 हजुर म

    • @maphshanramesh6182
      @maphshanramesh6182 3 ปีที่แล้ว +1

      Honi hai yo kta manxe kasto fatta raixa hai budha budhi ma jhagada galti ta hunxa ni tyo samanya jhagada ra galti ma ta samjhayra milera po basnu parxa ta ni hai.tesari samanya jhagadama pani bepatta vaidinu parxa ra tesari manxeko jindagi barbad parna milxa. Poisa nakamaunu ta kta kai galti ho ni Jo ko hi shreemati le ni aphno shreeman le poisa kamaos ani Maya garos vanne chahanxa ra arko mawali ma baseko manxe are family sanga contact xaina are fatta guff.

  • @hindukhurai9354
    @hindukhurai9354 3 ปีที่แล้ว +1

    Kishor dajuko sahayog abhiyan derai ramroxha 🙏🙏🙏danyabad !

  • @Arun_Chamling
    @Arun_Chamling 3 ปีที่แล้ว +2

    बुढेसकाल लागेकाे छ।
    अब,,👇️
    सके सम्म मिलेरै खाकाे राम्राे हुन्छ कि🤔✋

  • @sandeshsubba4314
    @sandeshsubba4314 3 ปีที่แล้ว +6

    जाँड खाएको दाई को कुरा सही लाग्यो 👏👏👏👌👌👌

  • @sureshmoktan4187
    @sureshmoktan4187 3 ปีที่แล้ว

    छोरिलाई चै उपचार गर्नु ए समाज अरु केइ देखिना यो समाज्मा

  • @dhanbahadurpariyar6595
    @dhanbahadurpariyar6595 3 ปีที่แล้ว +1

    kisoor sar ramro kam garnu vayo salam x hjr lai 👍👍👍👍💝💝💝💝

  • @debendrasunar1073
    @debendrasunar1073 3 ปีที่แล้ว

    खुसीको कुरा छ है।।

  • @mahendrakcmahendrakc1529
    @mahendrakcmahendrakc1529 3 ปีที่แล้ว +2

    मान्छे धेरै जम्मा भएका राम्रो छलफल छ है ल गरीखाउ

  • @laxmisharma8969
    @laxmisharma8969 3 ปีที่แล้ว +3

    किसोर vhai hahurlai dharai dharai Dhanyabat 🙏🙏🙏🙏🙏💯💯💯💯 bachalai xetai niko hos yahe xa nanu lai suvakamana

  • @radikalumbo9113
    @radikalumbo9113 3 ปีที่แล้ว +4

    हामी लिम्बू हरु राम्रो मा ज्यान दिन पनि पछि लाग्दैनौ तर मन दुखेमा आफ्नो ल्यान फाल्न तयार छौ तर मन दुखाइ सक्केको जो कोहि होस उ शीत मिल्न सक्दैनौं त्यो मन्धे एक म पनि हो पीडा र मन अति दुखाइ बाट अलक छु तर मेरो छोरा अनि छोछि छ उहाँ हरु लाई चाहिन मैले म बाट अलक पर्न सकिन र सक्ने पनि छुइन पिढा के होभुग्ने लाई मात्र थाहा हुन्छ

    • @thamsuhangdipesh2625
      @thamsuhangdipesh2625 3 ปีที่แล้ว

      म पनि हो।

    • @bhimprasadphago3550
      @bhimprasadphago3550 3 ปีที่แล้ว

      लिम्बु राम्रो मा राम्रो नराम्रो मा नराम्रो ......

    • @alishathapamagar9509
      @alishathapamagar9509 2 ปีที่แล้ว

      M pni same bt magarnii hu m

  • @jineyajb1304
    @jineyajb1304 3 ปีที่แล้ว +8

    My most favorite nepali channel, sir Kishore is so humble, decent and well Mannered person, he is so kind too, he don't repeat the same news again and again for views and likes. His reporting is genuine 😊

  • @bhaiho6
    @bhaiho6 2 ปีที่แล้ว

    सहि कुरा गरनु भाे दाईले

  • @jamunalimbu2848
    @jamunalimbu2848 3 ปีที่แล้ว +3

    Great job kisor bro🙏🙏

  • @ईलामेलिदुर्गा
    @ईलामेलिदुर्गा 3 ปีที่แล้ว +4

    यब फेरि पैलाको बुढोपनि आउन बेरछैन है पक्का आउँछ अब लहरो तान्दा पहरो गर्जिन्क्छ

  • @tiljimee8140
    @tiljimee8140 3 ปีที่แล้ว +4

    म्याकुरी जिन्दगी पनि गलाबाट झर्दै गरेको आँसु रहेछ,,,, ❤️😭😭😭😭😭

    • @atengabu7048
      @atengabu7048 3 ปีที่แล้ว +1

      नेपालमा मात्रै हो।

    • @madhutamang222
      @madhutamang222 3 ปีที่แล้ว +1

      माकुरी किन तेस्तो 😁

    • @tiljimee8140
      @tiljimee8140 3 ปีที่แล้ว

      @@madhutamang222 म्याकुरि नानी रुको देखेर खुब मुटु कड्कियो😭😭😭

    • @tiljimee8140
      @tiljimee8140 3 ปีที่แล้ว

      @@atengabu7048 गार्हो छ झ्याक्ने नेपालमा,

    • @nepalkicheli6098
      @nepalkicheli6098 3 ปีที่แล้ว +1

      Myakuri mero ni aasu aayo bachchako awastha dekhera😭😭😭

  • @MdSaddam-cn8fj
    @MdSaddam-cn8fj 3 ปีที่แล้ว +1

    Dai hajur ko kam ek dam ramro laagxa

  • @maphshanramesh6182
    @maphshanramesh6182 3 ปีที่แล้ว +2

    Kisor dai mask lako dd ani whole samaj ko kura ramro lagyo . Samaj vayaxi asto po hunuparxa.

  • @magarofficial1467
    @magarofficial1467 3 ปีที่แล้ว

    अपांग बच्चाको भबिस्य सम्झेर पुरानो कुराहरु विर्सेर मिलेर बस्नुहोला ।दुई दिनको जिन्दगी छ आज के हुन्छ भोलि के हुन्छ मान्छेको जीवन कसैलाइ थाहा छैन ।हासी खुसी समाज को अगाडि केही गरेर देखाएर गरिखानु उचित देख्छु।

  • @thokladancestudio7391
    @thokladancestudio7391 3 ปีที่แล้ว

    Gaaule haru sabai janako kura ramro lageyo n rato sat laune daju ko kura sarai man pareyo 🙏🙏😘🥰

  • @mayathegim3393
    @mayathegim3393 3 ปีที่แล้ว +1

    Cute nanu love you ❤️❤️

  • @AlijaMagar-pz3gb
    @AlijaMagar-pz3gb 5 หลายเดือนก่อน

    मलाई त नानी को धेरै माया लाग्यो

  • @manroppanepal9733
    @manroppanepal9733 3 ปีที่แล้ว

    जबरजसति.नगरनु.हजुर