मोबाइल ट्राक गरेपछि लोकेसन थाहा हुन्छ नी,पुलिसमा जानू होला।नेपालमा छभने जो कसले देखी हाल्ने थियो मलाई त शंका लाग्छ भारततीर गईसकेको छ जस्तो लाग्छ जसरी हुन्छ छिटोभन्दा छिटो खोजबिन गर्नुहोला भबिष्यमा जेपनि हुनसक्छ।यो सितिमिति यो गाउँमा आउदैन किनकी यो केटाले धेरैको पैसा ठगेको छ यदि यो गाउँमा आयो भने पैसा दियकोले त यो ठगलाई त्यसै छाड्दैनन् यहि कारणले गर्दा यो गाउँमा आउदैन भिडियो मेटाउनुको कारण भारत तिर जानपनि मान्छेले चिन्छ भनेर नै भिडियो र फोटो मिटाउने ग्राईन्ड डिजाइन हो भारतमा लगेर बेच्ने योजना जस्तो लाग्छ।अर्को कुरा पैसा सापट भनेर ठगेको मान्छेले थाहा पाउछ भनेर नै भारत भाग्ने सुरसार छ जस्तो लाग्छ।जसरी हुन्छ यो ठगलाई फकाई फुलाई सम्पर्कमा ल्याउने कोशिश गर्नु होला।भिडियो मिटाउनु भन्दा पहिला सिमा नाकानाकामा पुलिस र माईती नेपाललाई खबर गर्नु होला यो धनगढी या गुलेरीया नाकाबाट जानसक्छ यिनिहरु भारत छिरि सकेको जस्तो लाग्छ नेपालमा भय जुनै कुनैमा भयपनि थाहा हुने थियो।
केटो एकनम्बर फटाहा हो।खोजी कार्य तिब्र गर्नु पर्यो।केटा केटी को हरकत देख्दा नि अचम्म लाग्छ।घरको मियो धेरै कम्जोडी देखियो।दुबै कलिलै उमेरका छन बिहागर्ने उमेर भएको छैन।
बाबा दिदि हरु को कुरा सुन्दा यो सारै फटाह रैछ यो मान्छे लाई छोडनु हुदैन फेरि केटीको बाबा आमा सारै सोजा रैछन त्यो केटालाई झिकाएर कडा भन्दा कडा कारबाही गर्नुपर्छ नत्र केटी को बाबा आमाले पछि पछुताउनु पर्छ
यो केटानै गलत छ किनकी सर्खारी कर्मचारी भन्दै सर्खारी गाडी पनि लोयेर हिन्ने अनि आइडी कार्ड बोक्ने यो चाहिँ कसरी भयो? त्यो केटालाइ सर्खारी गाडी कस्ले दियो र कार्ड कस्ले बनाइ दियो त? त्यो कुरा पनि अब खोजी गर्नु पर्छ किशोर सर ।सर्खारी सवारी साधन र आइडी कार्डको दुरुपयोग भयो एस्लाइत सार्बजानिक मुद्दा लाग्छ ।त्यो सर्खारी गाडी नम्बरत केटिको परिवार लाई थाहा होला त्यो गाडी कुन अपिस्को हो कस्ले गाडी दियो भनेर पत्ता लाग्छ किशोर सर ।
मेरो बिचार मा त अब केटो फताह भए पनि एक चोती सुध्रिने मौका दिनु पर्छ। चेली लाई चाहिँ घर बार गरेर राखोस्स , ती चेली आउने भबिस्य सम्म सुरक्षित हुनु पर्यो र घर परिवार एक भइ दुबै लाई राखेर सल्लाह गरि बिदाई गरे हुन्छ।
खाते सम्पर्क मा त आउनु पर्छनि दुई जाना को सहमति हो भने सम्पर्क मा आको भए के हुन्थ्यो बहिनी लाई केही नहोस एक चोटि राम्रो बिचार गर्नु पर्यो जाने बहिनी ले जमना खराब छ
केटा एकदमै फटाह रहेछ। यस्ले केटीलाई फसाह को नै हो केटीको आमा बाबु लाई कति पिर परिरहेको होला। केटाको दिदिले पनि सहि कुरा गरेको छ। यस्लाई जसरी पनि फेला पारेर भाटा हान्नु पर्छ ।
मान्छे को बिश्वास गर्न गारो छ है! घरमा हुर्केको छोरी हुदाहुदै नचिनेको बोको लाई घरमा किन राख्नु ? अहिले को समयमा आफ्नै परिवार भित्र को मान्छे को बिश्वास त गर्न सकिँदैन भने! घरमा हुर्केकी छोरी छ नचिने को पराइ बोको लाई बिश्वास गरेर घरमा राख्नु नै गलत हो!मान्छे त फटाहको राज नै रछ्नी !
मानिस को स्वरूप मा पशुजन्य व्याक्ती हरु विरलै जन्मे पृथ्बी मा, जो मानिस आमा बा प्रति रुष्ट हुन्छन्,आफ्नो देह र रगत को बलि भएर बच्चा जन्माएको ती माहान बा आमा प्रति मन् दुखाइ पार्ने कलङक हरु को मन् मस्तिष्क चाडैं परिवर्तन होस्।सेक्स नै महत्वपूर्ण बनाई जिउनु उत्तम होइन!भबिस्य सफल पार्न बिबाह गरेको भन्ने एउटा बाहाना मात्र हो,बिबाह गर्दैमा सुखमय संसार सबै देखिएको पनि छैन।मेरो नजर मा बा आमा हुँदा छदै बिना सल्लाह कुनै काम गर्छ या आफै अठोट गर्छ निर्णय गर्छ भने त्यो दुनियाँ को एक कुपुत्र पुत्री हुन्।चाडो आफूलाई पश्चाताप गर भाग्ने भगाउने दुवै ले🇳🇵
कस्तो खालको मान्छे हरु होलान के केटाको घरपरिबार कस्तो पागलपन रहिछन के बुवा आमा दिदीहरु पनि के थाहा आज बिग्रेको मान्छे भोलि असल मान्छे पनि बनन सक्छन नी बिहे गरे त गरे अब अब असल राम्रो मान्छेहरु पनि बनन सक्छन नी भोलिको दिन कसले देखेको छ र माया गरेर बिहे गरेको रहिछन
यो भिडियो हेर्दा कुरा सुन्दा बुझ्दा केटा चाहिँ एकदमै फताहा मान्छे रहेछ।यस्ले त्यो भर्खर १६ वर्षको नाबालिका लाई मोहनी जालमा फसाएर लिएर गएको छ।छिटोभन्दा छिटो सम्पर्कमा आओस् ।देख्ने महानुभाव हरुले तुरुन्तै सम्पर्क नम्बर वा ब्यक्ती लाई खबर गरि दिनु होला ।धन्यवाद।।
दिदी कत्ति राम्री हौ तपाईंको माइत को बाबा लाई धेरै माया गर्नु है छोरा बिग्रेको ले कति चिन्ता छ
Um kati ramri didi rw baba ❤
यति राम्री दिदिको भाइ के भाको होला?😥😥
केटीको बा आमालाई मेरो के सुझाब छ भने जसरी हुन्छ छोरी झिकाउने कोसिस गर्नुस त्यो केटो फटाह हो भोली जे नि गर्न सक्छ
जे होस दिदी पनि साचो बोल्नुभयो ।धन्यवाद
2 जनालाइमात्र थाछ भनेपछि बच्चा बसेकाे हाेला जस्ताेलागाे तेइभर भागेकाहुन 100%
100%right
100%Right
💯
सानो कुरो भनेको कन्याजाली च्यात्तिएको पनि हुन सक्छ
Bhudi bokera hidkare
केटिलाई धम्की मै बोल्नु लगाको जस्तो सुनिन्छ । राम्रो नै छ भने अगाडि आउनु नि , के को डर ,,,, लोकेशन पत्ता लगाउनु , अनुसन्धान ब्युरो बाट ।
👋👋👋👋 सहि हो
Sai vannu vayo
यो सालेले ती नानिलाई हतियार बनाएको मात्रै हो आउदैन तेसलाई निरन्तर खोजेर फेला पारेर कारवाहि गर्नु पर्छ फटाहा साले 😡
Sahi ho
मोबाइल ट्राक गरेपछि लोकेसन थाहा हुन्छ नी,पुलिसमा जानू होला।नेपालमा छभने जो कसले देखी हाल्ने थियो मलाई त शंका लाग्छ भारततीर गईसकेको छ जस्तो लाग्छ जसरी हुन्छ छिटोभन्दा छिटो खोजबिन गर्नुहोला भबिष्यमा जेपनि हुनसक्छ।यो सितिमिति यो गाउँमा आउदैन किनकी यो केटाले धेरैको पैसा ठगेको छ यदि यो गाउँमा आयो भने पैसा दियकोले त यो ठगलाई त्यसै छाड्दैनन् यहि कारणले गर्दा यो गाउँमा आउदैन भिडियो मेटाउनुको कारण भारत तिर जानपनि मान्छेले चिन्छ भनेर नै भिडियो र फोटो मिटाउने ग्राईन्ड डिजाइन हो भारतमा लगेर बेच्ने योजना जस्तो लाग्छ।अर्को कुरा पैसा सापट भनेर ठगेको मान्छेले थाहा पाउछ भनेर नै भारत भाग्ने सुरसार छ जस्तो लाग्छ।जसरी हुन्छ यो ठगलाई फकाई फुलाई सम्पर्कमा ल्याउने कोशिश गर्नु होला।भिडियो मिटाउनु भन्दा पहिला सिमा नाकानाकामा पुलिस र माईती नेपाललाई खबर गर्नु होला यो धनगढी या गुलेरीया नाकाबाट जानसक्छ यिनिहरु भारत छिरि सकेको जस्तो लाग्छ नेपालमा भय जुनै कुनैमा भयपनि थाहा हुने थियो।
100/right
@@serchanprabhat2522 ..
@@bimalaghartichhetri5714 ढमिझझ
यो अर्काको १६ बर्षको छोरी भगाएर हिडने तोरीलाई सिस्नु पानि लगाएर जेलको हावा नखुवाए सम्म लाईनमा अाउदैन है चेतना भया
16 barsha ma baisa palaisakyo ni ho
सानो कुराले भन्ने बितिकै पेटमा बच्चा छ 100% 🙏
दुवै केटाकेटी पृथ्वीका बोझहरु रहेछन्। तिनीहरुलाई त्यतिकै छोडीदेऊ। Let them free the world.
Sahi
एस्तो चोर सङ्ग किन डराएको ? एस्लाई बलात्कार केस मा 13 बर्ष जेल कोच्नु पर्छ । जो चोर उस्कै ठूलो स्वर।
केटो एकनम्बर फटाहा हो।खोजी कार्य तिब्र गर्नु पर्यो।केटा केटी को हरकत देख्दा नि अचम्म लाग्छ।घरको मियो धेरै कम्जोडी देखियो।दुबै कलिलै उमेरका छन बिहागर्ने उमेर भएको छैन।
फटाहा रहेछ देख्ने र बास बस्न सहयोग गर्ने हरुले नजिकको प्रहरी लाई खबर गरि दिनु पर्ने रहेछ
भिडियो नहटाउनुस सर,, निरन्तर खोजी गरे अबस्य फेला पार्न सकिन्छ,,
हैनहै यस्ले केटी बेच्छ कुनै हालतमा पनि समातेर
कार्बाई गर्नुपर्छ छुटाउनु पर्छ चोर हो त्यो कुन टावर देखाउछ किसोर भाईले पत्तो लाउछ
यो चोर लाई जहाँ भेट्यो तै हान्ने खालको रैछ खाते
Kishor jee hjrko yo mission success hunu parxa any cost Best of luck ❣️
धेरै किन ल्याङ ल्याङ गरेको भिउज कमाउन को लागि। सिदै लोकेशन त्रेस गरेर पक्राउ गर्नु पर्छ इन्डिया मा भए इन्टरपोल मार्फत पकडिन्छन
सबै म्यसेज हरु त्यो फाटा चोर ले दाबाब दिएर बोलेको हो अरु केइ हैन चाडो पत्ता लगाइ तेस्को पातो फर्काउनु पर्छ किसोर सर
नाबालिग करणी मा पर्ने भयो यो ढकाल भाइ। किशोर भाइ यो ढकाल भाइ लाइ समात्नुपर्छ।
किशोर श्रेष्ट भाईको कामलाई सलाम छ🙏
पेटमा बच्चा भयर हाेला राम्राे सँग बाेलायर तिनिहरुलाइ अाफ्नै दुनियामा रमाउन दिनु
@@bhagawatineupane2174 zuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuu
यो ठगले मायाको नाटक गरेर केटीलाई बसमा पारेको छ।
किशोर सरको काम धेरै धेरै राम्रो छ
तर किसोर जि यो केटा जाल खेल्न अति बाटो छ यसला समाउन पर्छ छाड्न हुदैन
कुनै हालतमा यो केटा सहि छैन त्यो यति झुट बोलेर हिन्ने मुझी लाई छोरी सुम्म्पिनु नै गलत हुनेछ चेतना भया। बरु कानुनी प्रक्रिया लाउनु सहि हुनेछ
भिडियो न हाटाउनु भिडियो हटाउनु भो भने भिडियो त हटाए अब कस्को बाउको के लाग्छ भनेर झन सान बड्छ 😊😊
मर्नेलाई मर्न दिनु पर्छ समाज मा अनुहार देखाउन लाइक को भए पो बाच्न मन लाउछ।
Sahi ho
sahi ho
😃😄
100%sahi kuro
बाबा दिदि हरु को कुरा सुन्दा यो सारै फटाह रैछ
यो मान्छे लाई छोडनु हुदैन फेरि केटीको बाबा आमा सारै सोजा रैछन त्यो केटालाई झिकाएर कडा भन्दा कडा कारबाही गर्नुपर्छ नत्र केटी को बाबा आमाले पछि पछुताउनु पर्छ
Good didi....aama +baau lai
तपाईंको यही गल्ती भयो बिबाह 10 बर्ष पछि गर्नी भन्दिनुभो त्यसरी भनेपछि त्यो फताहा कहाँ बस्छ लग्यो नि भगार । फताहा नि 1 न. होईछ ।
Yo didi ta dherai ramro kura garin, khusi lagyo.
Good.
सम्पूर्ण कुरा सुन्दा केटा ठिक छैन पुलिस केस गर्नुस् पछि झनै हजुर हरुलाई गाह्रो हुन्छ।समयमै बुद्धि पुर्याउनु होला।😢😢😢😢
बालिका नै उमेर छ अनि भागेर माया पिरती छ भनेर जाने अनि मलाई धेरै गाह्रो भको छ अरे कस्तो छोरी रहेछिन हो भन्या
यो केटानै गलत छ किनकी सर्खारी कर्मचारी भन्दै सर्खारी गाडी पनि लोयेर हिन्ने अनि आइडी कार्ड बोक्ने यो चाहिँ कसरी भयो? त्यो केटालाइ सर्खारी गाडी कस्ले दियो र कार्ड कस्ले बनाइ दियो त? त्यो कुरा पनि अब खोजी गर्नु पर्छ किशोर सर ।सर्खारी सवारी साधन र आइडी कार्डको दुरुपयोग भयो एस्लाइत सार्बजानिक मुद्दा लाग्छ ।त्यो सर्खारी गाडी नम्बरत केटिको परिवार लाई थाहा होला त्यो गाडी कुन अपिस्को हो कस्ले गाडी दियो भनेर पत्ता लाग्छ किशोर सर ।
कुरा बुझदा खेरी जसरी भए पनि उस्लाई सम्पर्कमा ल्याउन जरुरी छ ।नत्र यस्ता ठग खुरापातिले जे पनि गर्न सक्छ ।
खोस्ने काम नगर्नु होला दुबैको ज्यान जान सक्छ दुबैलाई खुशी भएको हेर्नू छ भने मिलाउनु होला 🙏
यिनिकेटिका बा अामा ले नाटक गरेको भोलि केटि खोसेर जेल हाल्छन पहिला यिनी हरुकै छोरी ले र यिनिहरुले नै दियको रहेछ
छोरी लाई नै गालै गाला मा हान्नु पर्ने खाल्को रैछ ✊✊
फटा केटोलाइ खोजेर बाल बिबाको मुदामा जेल हाल्नु पर्छ अनि दिमाग आउछ्कि
Kati ramri ani safaa man ko dd bhai ta kaam nalagne fataha bhayo budo baba lai hjr le maya care garnu la sis🙏
याे चाेर दलाली लाई सिस्नाे पानी ले न हाने सम्म लाइन मा अाउदैन !! 16 बर्ष कि नानीलाई चिकी चिकी काेमा मा पुर्याउने भाे ।
यस्ता ठग लाई बिबाहा होईन ल्याएर पाता कसेर सिस्नो पानी लगाउनु पर्छ।
Didi kati ramri sida rahixin.
बाफरे यो केटा खत्रा छ बिश्वास नगर्नु
किसोर सरको कामलाइ सलुट छ !!!! 2 दिन भित्र कल गर्छ भाइले
मेरो बिचार मा त अब केटो फताह भए पनि एक चोती सुध्रिने मौका दिनु पर्छ। चेली लाई चाहिँ घर बार गरेर राखोस्स , ती चेली आउने भबिस्य सम्म सुरक्षित हुनु पर्यो र घर परिवार एक भइ दुबै लाई राखेर सल्लाह गरि बिदाई गरे हुन्छ।
खाते सम्पर्क मा त आउनु पर्छनि दुई जाना को सहमति हो भने सम्पर्क मा आको भए के हुन्थ्यो बहिनी लाई केही नहोस एक चोटि राम्रो बिचार गर्नु पर्यो जाने बहिनी ले जमना खराब छ
कतै कोठामा थुनेर राखेर धम्कि दिदै होला ।त्यसकारण छिटो उदार गर्नुस।
kati mahan xou ktako dd ani aama buwa salam xa hjr haru lai
बोल्न नसक्ने चाहिँ किन भयौ त नानि १६ बर्षमै बाउ आमा छाडेर जान्छौ अनि बोल्न सक्दिनौ अचम्म छ नानि तिमी छोरी भएको धन्नै रछ
घघघढघ
उफ कति दुख गरेर छोराछोरी जन्मायो,,
यहि दिन देखाउछ्न्😭😭😭
Ho ni
Je Garxa vado le garxa
बा आमा पनि तेसतै हो सरकारी जागीर भने बिती कै सोरा बर्ष को छोरिलाई यसरि बिहे गरेर दिनछु भननि घरमा केटा लेयर राखदीनि गलति दुई तरफि बाटै छ
केटा एकदमै फटाह रहेछ। यस्ले केटीलाई फसाह को नै हो केटीको आमा बाबु लाई कति पिर परिरहेको होला। केटाको दिदिले पनि सहि कुरा गरेको छ। यस्लाई जसरी पनि फेला पारेर भाटा हान्नु पर्छ ।
मान्छे को बिश्वास गर्न गारो छ है! घरमा हुर्केको छोरी हुदाहुदै नचिनेको बोको लाई घरमा किन राख्नु ? अहिले को समयमा आफ्नै परिवार भित्र को मान्छे को बिश्वास त गर्न सकिँदैन भने! घरमा हुर्केकी छोरी छ नचिने को पराइ बोको लाई बिश्वास गरेर घरमा राख्नु नै गलत हो!मान्छे त फटाहको राज नै रछ्नी !
सरकारि जागीरे भनेनिने लाई जेल हाल्नु पर्छ।
बल्ल बल्ल पाएर हुर्काएर अनि को को सङ गयर अनि आमा बाबा लाई रुवाउनी अनि नातक गर्दै बोल्न सक्दिन भन्नी 🤨😒
मराले ढकाल को बिजेत नै गर्यो नि🤣😃
प्रसासन मा जानू भोलि जे पनि हुन्छ प्रहरीले २दिनमा समाउछ..
Yo gmail id khun loction kaha bat chaleko xa .tyo khojnu parxa.
K vayo Case kaha pugyo khai New update Kishor jee????
के भयो यो भिडीयो को दुई जना आऐ त plz reply the message
Kishor ji waha haru bhetiyoki nai pls update dimna pls to o keta ko face or interview hernu man
Yo kta Ra kti lai dhekne manxe hru le police ko ma pakdera haldinu hola Aama bau lai ruwaune hru lai ..
यो चोर को कुरा नसुन्नु । समस्या भनेको पैसा चलाको छु मान्छे को तिरी दिनु भने को ।
I think she is Pregnant.time ma khanu,rest navako n tension la ulai garo vako jasto lageo.still bhaini asarai ama lai tension nadew ghar farka plzz🙏🙏🙏
नभएकाे सरकारी जागिर छ भनेर झुट बाेल्नेलाई पनि सजाय हुन्छ।
यस्तो छोराछोरी हुनु भन्दा कोख बाझो होस पर्भु
bichar hence kishor bhai pasin pasin bhayo 💖💖💖💖💖video delet chai garnu hudain
देख्ने हरुले खबर गरि हाल्छन भेडीयाे डीफेट गर्न पर्दैन याे उस्लेे बठ्याइ गरेकाे मात्र हाे उल्टा बुद्दी काे लफङगाे रैछ ,
Video private राखेर अलिक दिन हेर्दा हुन्छ delete चाइ नगर्नु यो केता को बिस्वास लाकदैन
बिचरा दिदी ले पनि भाईको बारेमा झुट नबोलिकन कुरा गरिन खुसि लागो र पनि छिट्टै घरमा आईदिय हुन्थ्योनि
अगाडि को कसको हाउ भौले गर्दा वा उसको चाल चलन बुज्दा हन्रेट परसेन आउदैना हजुर
मानिस को स्वरूप मा पशुजन्य व्याक्ती हरु विरलै जन्मे पृथ्बी मा, जो मानिस आमा बा प्रति रुष्ट हुन्छन्,आफ्नो देह र रगत को बलि भएर बच्चा जन्माएको ती माहान बा आमा प्रति मन् दुखाइ पार्ने कलङक हरु को मन् मस्तिष्क चाडैं परिवर्तन होस्।सेक्स नै महत्वपूर्ण बनाई जिउनु उत्तम होइन!भबिस्य सफल पार्न बिबाह गरेको भन्ने एउटा बाहाना मात्र हो,बिबाह गर्दैमा सुखमय संसार सबै देखिएको पनि छैन।मेरो नजर मा बा आमा हुँदा छदै बिना सल्लाह कुनै काम गर्छ या आफै अठोट गर्छ निर्णय गर्छ भने त्यो दुनियाँ को एक कुपुत्र पुत्री हुन्।चाडो आफूलाई पश्चाताप गर भाग्ने भगाउने दुवै ले🇳🇵
यो केस के भयो Brother खोइ केइ टुंगो लागेन त हजुर 🙏🙏🙏
पेट बोकेर हिडेको होला यसरी परिवारलाई दुख दिन त भएन नि
१६ बर्ष मा नै दिनमा १० ठ्याक लगाउदै होला सारो परेको
😂😂😂😂😂
Nothing pregnant vayara vageko ho
😆😆😆😆😉मरे म त यो कमेन्ट देख्दा
Hait kada ayo bro
हाेनि 5 पालाे देकाे हाेला
आफ्नै छोरी गतिलो नभएसी कस्को ले लाग्छ हाउ😫
राम्री दिदि
तेसरि नचिनेकाे अपरिच मान्छे हरुलाई घरमा रनख्नु नै गल्ति गर्नु भयाे मेन कति कुरा जानेकाे त्याे केटाे चाेर रैछ धेरै बाँठाे
कस्तो खालको मान्छे हरु होलान के केटाको घरपरिबार कस्तो पागलपन रहिछन के बुवा आमा दिदीहरु पनि के थाहा आज बिग्रेको मान्छे भोलि असल मान्छे पनि बनन सक्छन नी बिहे गरे त गरे अब अब असल राम्रो मान्छेहरु पनि बनन सक्छन नी भोलिको दिन कसले देखेको छ र माया गरेर बिहे गरेको रहिछन
Tyo keta timi nai ho raixa..
dhani manchhe garib ban sakchha garib manchhe dhani hun sackchha tarw etri sarkari jagir chha esto usto kamm chha bhanerw etro parman dekhinchha yo mha fataha chha
Tyo tw vognelai matra tha hunxa Bindu chudara bahirako manxelai k tha janma dine bau aamale Vanda ramrari afno xora xori lai kasle chineko hunxara so yesari pagal vannu chai mildaina
Fellow up chaiyo sir
त्येस्तो मान्छेले भिडियो डिलीट गरेर जे पनि गर्न सक्छ सजक रहनुहोला🙏
अब पहिले को कुरा किना गर्नु अहिलेको कुरा गर्नु नाहोउ
कारण अरु केही होईन केटीको पेटमा बच्चा बसेको छ हामी सम्पर्क मा आउछम भिडियो डिलिट गर्नु भन्ने बहाना मात्र हो
चोर फटाहा को दिदि को कुरा मा म सहमत छु
किसोर सर यो भिडियो को अत के भयो हेर्न पाएन त नानि लाइ भेटियोकि नाइ
यो केटा फटा छ भिडियो डिलेट नगर्नुहोस् सकेसम्म छिटो छिटो खोज्नुहोस्
Kishor sir 🙏❤️🙏❤️
Dada yo case k vayo tyo bahini vetiyo ki nai plz vanidinuna..dada
केटाे खराब रहेछ तर दिदी असल रहिछन मेराे कुरा प्रहरी लाई सम्पर्क गरेर लाेकेसन पत्तालगाइ
sure tyo nani lai taysle tharkara rakeko.xa 100% ma vanxu plzzz tyo nani lai save garnu hola plzzz🙏🙏🙏🙏🙏
Bhai buini jaha xau...contactma aaunu timiharu familylai dher tnsn nadeu 🙏🙏🙏🙏
K vannu ra khai,bichara ama baba 😭😭
बिचरा दि कति माया लागो
यो भिडियो हेर्दा कुरा सुन्दा बुझ्दा केटा चाहिँ एकदमै फताहा मान्छे रहेछ।यस्ले त्यो भर्खर १६ वर्षको नाबालिका लाई मोहनी जालमा फसाएर लिएर गएको छ।छिटोभन्दा छिटो सम्पर्कमा आओस् ।देख्ने महानुभाव हरुले तुरुन्तै सम्पर्क नम्बर वा ब्यक्ती लाई खबर गरि दिनु होला ।धन्यवाद।।
यी चाेर केटालाई खाेजेर रम दुलाई दिनु पर्छ यस्तो चाेर खाते।
त्यो ठगले बेचेर खाला है नाबालिकालाई।।।
यो माचिक्ने चोर लाई बल्त्कारको केस लगानू पर्छ.
बच्चा बोकेर भागेको हो 100%
100%
Malaini ho jasto lagyo
Bacha bokera haina paisa bokera chahi vagyo
विडियो डिलिट गर्ने काम छैन है ब्रो
DD kati ramri
यो मानब बेचबिखन मान्छेको हातमा परे जस्तो लाग्छ नानी