छोरी भगाउने ठगको घरमा नै पुग्यो पिडित परीवार, सानैदेखी छोरा ठग नै हो भन्दै बुबा मिडियामा ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 พ.ค. 2022
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 314

  • @ganeshkarkiyoutubechannel.3757
    @ganeshkarkiyoutubechannel.3757 2 ปีที่แล้ว +20

    हैन किशोर सर मैले एउटा कुरा नबुझेको ,, केटि को आमा बाबा ले नै छोरी दिने निर्णयमा घरमा राखेको रहेछन् त अनि उमेर नै नपुगेको छोरी सरकारी जागिरे भनेपछि आँखा चिम्लेर नचिनेको को केटा लाई छोरी सुम्फेर केट लाई घरमा नै राखेर छोरी दिने निर्णय केटि को आमाले भनिरहेको छन् त अनि ,, सरकारी जागीरे भनेर मख्ख परेर छोरी दिने निर्णय गर्ने आमा बुवा उनिहरु को म धेरै गल्ती देख्छु ,, पछि आएर जागिरे हैन भनेर थाहा पाएपछि छोरी छुटाउन खोज्नु चै आमा बुवा को पनि गल्ती छ र केटा त अब फटाहा नै भईगयो ,तर यो आमा बुवा को १००% गल्ती छ ,,यदि सरकारी जागिरे भएको भए त्यो केटा, हजुर लाई बोलाउने थिएनन् यिनिहरु ले र उमेर नै नपुगेको छोरी लाई आँखा चिम्लेर दिने थिए ,,

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 2 ปีที่แล้ว +58

    छोरा फटाहा भएर हेरत यी पित्री हुन लागेका बाबाको अनुहार माया लाग्यो मलाई बाबा को छोरा छोरी गतिलो नभए बाबा अामा लाई कति धेरै पिडा हुन्छ

  • @sunikapoudel4564
    @sunikapoudel4564 2 ปีที่แล้ว +46

    बिचरा बुबा अामा छोराले केहि गरला ठुलो मान्छे बनला भनेर सोच्नु भको थियो होला कति नरमाइलो लाग्यो 😥 यस्तो सिदा सोजो बुबाअामाको पाप लाग्छ तिमी लाई सन्तोष

  • @k.b.adhikari5975
    @k.b.adhikari5975 2 ปีที่แล้ว +35

    कलिलो उमेर को छोरी अपरिचित युवा लाइ घरमै घर ज्वाइँ सरह राखेर हुन्छ त उफ्फ......? 😳😳

  • @ramitathapa9656
    @ramitathapa9656 2 ปีที่แล้ว +13

    छोरी बेचिदियो चेलीबेटी बेचबिखन गर्ने मानव तस्कर होला नत्र त्यत्रो सान कहाँबाट गर्छ त्यो मान्छेले सबैलाई विश्वास गर्नु हुदैन हत्तपत्त कहाँ कुन देशमा पुर्याएर कुन हालतमा छोडि दियो श्रीमती बनाएर पाले त सुखदुःख जेसुकै दिन टारि हाल्लान!!

  • @sitaneupane5316
    @sitaneupane5316 2 ปีที่แล้ว +13

    सरकारी जागीरे हु भन्यो भन्दै मा घरपरिवार केही न बुझी आफ्नी कलीली छोरी सुम्पने बाउ आमा को पनी ठुलो दोश हो छोरी लाइ पढाइ लेखाइ सक्षम बनाउन छाडेर हतपत अरू लाइ टासो लगाउन पाए ढुक्क हुने थियो झै किन गरेको

  • @jibanthapa1984
    @jibanthapa1984 2 ปีที่แล้ว +15

    16 बर्षा कि छोरी किना दिने कुरा गरेको ता आमा ले आमालाइ कानुन लाग्छ

  • @mannepali5727
    @mannepali5727 2 ปีที่แล้ว +12

    अब के भन्ने येस्मा 100% केटी को परिवार बाउ आमाको गल्ती छ एउटा अन्जान मान्छे आयेर घरमा 1 महिना बस्दै आफ्नो छोरि सुम्पिदिने

  • @chemzongsanu
    @chemzongsanu 2 ปีที่แล้ว +6

    केटिको बाबा ममि देखेर मत तीन छक पर्छु love भन्ने कुरो भयो होला घरमै लगेर रुम दिएर राख्नु त हुन्न नि सोच बिचार गर्नु पर्यो हगि सक्यो दैलो देख्यो अब खत्तम बनाई सक्यो छोरीलाई

  • @Lilly-yk6vi
    @Lilly-yk6vi 2 ปีที่แล้ว +5

    सरकारी जागिरे भन्ने बित्तिकै बुझ्दै नबुझी सोर्ह बर्से छोरी दिने लालचीहरु ठिक्क पर्यो लौजा ।।।

  • @mohanpanthi7075
    @mohanpanthi7075 2 ปีที่แล้ว +26

    यश्ता ठग हरु लाई कडा भन्दा कडा कारबाई गरनु परछ ।

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 ปีที่แล้ว +5

    कठै!छाेरादेखि बुबा पनि कति दिक्क हुनुभएको रहेछ।यस्तो फटाहालाई कडाभन्दा कडा कारबाही गरियोस्।

  • @rameshbaidhya8447
    @rameshbaidhya8447 2 ปีที่แล้ว +9

    छिट्टै पत्ता लगाउनु होला, युवा मन नेपाललाई धन्यवाद साथ को लागि

  • @prakashbastola87
    @prakashbastola87 2 ปีที่แล้ว +69

    हाम्रो मोरङ (उर्लाबारी ) को हिरो नै हुनुहुन्छ किशोर श्रेष्ठ great job sir🙏

  • @ThulungNara
    @ThulungNara 2 ปีที่แล้ว +2

    किस्वर सरकोक्वम प्रती हार्दिक सम्मान छ।

  • @ashishgurung4169
    @ashishgurung4169 2 ปีที่แล้ว +4

    किशोर सर लाई धेरै धन्यावाद

  • @magardhan6695
    @magardhan6695 2 ปีที่แล้ว +1

    Kishor shrestha sir lai dherai dherai dhanaybadh 🙏🙏 dukhma pareko lai halp garnu hunxa yo kta Kti lai ni khojer Kti ko Baba aama lai bujai dinu hola sir Galti ta Kti ko Baba aama ko dherai xa

  • @ypghimire8803
    @ypghimire8803 2 ปีที่แล้ว +1

    मलाई मनपर्ने पत्रकार मध्य एक किशोर जि।

  • @kalabaniya4170
    @kalabaniya4170 2 ปีที่แล้ว +2

    Good job brother to help them keep it up love you from usa 🇺🇸 🙏🙏🙏😘😘😘🌺💐🥀🌹

  • @shantibaral2498
    @shantibaral2498 2 ปีที่แล้ว

    Dhanyabad xa Kishor sir lai