बिचरा किशोर दादा लाई देखेर माया लाग्छ।दुनियाँ को दुःखमा साथ दिँदै आउँनु भएको छ यो चोरले कस्तरी बोलेको मिडिया कर्मी सगँ सके सम्म यस्तो गुन्डा केशको हात नलिनु होला दादा आफ्नो पनि ज्यान को ख्याल राख्नु।🙏
किशोर जी धन्यबाद तपाई र तपाईको युटुबच्यानललाई साच्चै नै राम्रो काम गर्नुभएको छ!! कुनै पनि दिन न्यायको लागी पैसामा बिकेर अन्याय को पक्षमा बकालत गर्ने तपाईको सानो सोच नि नआओस शुभकामना!!!!!
पत्रकार भनेको यस्तोेपो हुनु पर्छ सत्य तथ्य मा प्रस्ट निडर रूपमा आवाज उठाउने । एकदमै सलुट छ । यस्ता ठगहरुको पर्दाफास गर्दै गरिव दुखिको पक्षमा सधै यस्तै बुलन्द आवाज उठाउनु । मिडियामा एउटा यस्तो नाम किशोर वा.....
किसोर सर हजुरको कामलाई सलामछ पुलिसले गर्न नसकेको कम हजुरले गर्नु हुन्छ गर्व लाग्छ तर किसोर सर हामी नेपाली मूर्ख हो पिता पुर्खा देखि मानि थानी ल्याको बिस्वास गर्नु पर्छ तर अन्दो भक्त भएर हैन डक्टरलाई देखाउने बेलामा के को धामिमा लगेको यो दाइ दिदिको पनि गल्ती छ जुन धामि झाक्रीले पैसा तोक्छ अनि बुझ्नु पर्छ कि यो सत्य धामि हैन भनेर दुई तर्फ बाट गल्ति छ❤️❤️🌹🌹🇳🇵🇳🇵
पागल रैछ यो काले झर्क्री भन्ने यस्लाइ पुलिस को जिम्मा लगाउन पर्ने बिचरा दुखी मज्दुर गरि खाने मान्छे लाई दिएको दुख र त्यो बच्चा को पाप ले तलाइ कहिले भलो नहोस😢
हाम्रो नेपालमा गरिब दुखी हरुलाइ ठग्ने, लुट्ने,फसाउने,चोरी गर्ने बाहेक अरु केही देखिएन यस्ता गरिब हरुलाई यातना दिने पापिहरुलाई कसरी समाधान गर्न सकिन्छ होल?
किशोर सर सलाम,,,यस्तो ठग सङ्ग सजक रहनु पर्छ।जो चोर उस्कै ठूलो सोर?साला ठग लाई झ्याम झ्याम हान्नुनी।।बरु भन्दा भाक्कल गरेर तनहुँ ढोरबराई लैजानुस पैसा पनि लाग्दैन।बिश्वास छ की नबोल्ने बच्चा हरु ढोरबराही भाक्कल गरेर दर्शन गरे पछि बोल्छ भन्नी।जय ढोरबराही माता🙏🙏
किशोर सर यी अन्यायमा परेका पिडीत दम्पतिलाई न्याय दिलाएरै छोडिदिनुहोस।यो एकदम चोर, डाँका र फटाहा रहेछ।यसको व्यवहार देख्दै सारै रिस उठ्यो।यस्लाइ पुलिस प्रशासनको जिम्मा लगाउनुपर्छ।
पहिला बोलेको नानि अहिले नबोल्ने यस्तो सम्स्या धेरैमा देखियो एक पटक ढोरबराह मन्दिरमा गयर नानिलाइ त्याहाको पोखरिमा उस्ले थाहा नपाउनेगरि फाल्दिनुहोस त्यो बेला उस्को मुखबाट आवाज निस्कियो भने बिस्तारै बोल्दै जानेछ यो मन्दिर तनहु जिल्लाम पर्दछ्। धन्याबाद
हैट दैबीक सक्तीको नाममा यो कीसीमको फटाहा कुकर्म नगर्न सबैमाझ अनुरोध छ " भोलि सबैले मर्नुपर्छ " अघि डीमान्ट गर्नु गल्ती हुन्छ " आफू खुसीले देको लीदा हुन्छ ??
मेरो घर पनि झुम्का नै हाे याे ठगले मेरो बुडाले अर्को बुडि लिएर गएको छ भने मलाई पनि 50,000 दिनु तपाईंको बुडाकाे मन फरकाइ दिनछु भनेको थियो अनि 3000 दिएर अाए दिएर अाकाे 2,3 दिन पछि मिडियामा काल झाकि ठग भनेर देखे अनि 2,000 चाहिँ जसाेतसाे गरेर लिए याे ठगलाइ जेल नै लगाउनु परछ
चोर झाक्री कस्तो बदमास यस्तो दुख पाउने लाई ठग्ने ठग हरू डाका मोरो, पहिला बोल्ने बच्चा त फेरि बोलि हाल्छ नि किन टेन्सन लेको होला,झाक्री होइन यो ताल हेर्दा मानसिक रोगी रहिछ जस्तो लाग्यो
यो सबै ठगी धन्दा हो भाइ बैनी हरु यस्तो काल झाक्री लाई कानुन को डायरा ल्याउनु पर्छ किशोर भाई
माहा को फटाहा रहेछ अरूको पैसाले गाडि चडने रहेछ यस्तालाई छोडन हुन्न है किशोर भाई 🙏
यस्ता पापि ठग लाई जन्मकैद हुनुपर्छ किसोर सर जहाँ त्यहाँ अबस्से न्याय सलाम छ किसोर सर लाई
यस्ता पाखण्डी ठग लाई जेल हाल्नुपर्छ 🙄☹️
यो ठगि गर्नै लाई कडा भन्दा कडा सजाय हुनुपर्छ 🙏🇳🇵🇳🇵🇳🇵
एस्तालाइ कडा कार्बाही हुनु पर्छ सर
यो ठग लाई कार्रवाई हुनु पर्छ काम गरेर खानु नी अरू लाई ठगेर कहिले पनि राम्रो हुँदैन
जहा किसोर सर पुगनु हनछ तयहा नयापाउनु हुनछ❤
Right
किशोर भाइ बिचरा झुम्काबाट आएका महानुभाव हरु लाइ न्याय दिलाउन सफल हुनुहोस।
गरीबलाई ठग्ने ठगहरुलाई त छाला नै काढ्नु पर्ने😡😡
Yes yes 😂
Bhai.yo
Babu.lai.pokhara.duli.gauds.dhor.bads.mandir.lai.chiso.pani.ma.nultimately.dnu.bactually.boll.chha.only.gari.bhads.pakka.boll.chhan
🎉🎉p @@rajkumarisubba614
बिचरा किशोर दादा लाई देखेर माया लाग्छ।दुनियाँ को दुःखमा साथ दिँदै आउँनु भएको छ यो चोरले कस्तरी बोलेको मिडिया कर्मी सगँ सके सम्म यस्तो गुन्डा केशको हात नलिनु होला दादा आफ्नो पनि ज्यान को ख्याल राख्नु।🙏
दुख नगरी धनी बन्ने उपाय भनेको येहि हो 😅😅😅😅
किशोर जी
धन्यबाद तपाई र तपाईको युटुबच्यानललाई साच्चै नै राम्रो काम गर्नुभएको छ!!
कुनै पनि दिन न्यायको लागी पैसामा बिकेर अन्याय को पक्षमा बकालत गर्ने तपाईको सानो सोच नि नआओस शुभकामना!!!!!
बिचरा बाबू कति माया लाग्दो पापी झाकृइ लाई छाड्नु हुदैन😢😢😢😢गरिब हरु लाई ठग्ने लाई नछोड्नु है किसोर दाइ हजुर को काम पर्ती सलाम छ
यो ठक लाई कडा कारबाही होस
पत्रकार भनेको यस्तोेपो हुनु पर्छ सत्य तथ्य मा प्रस्ट निडर रूपमा आवाज उठाउने । एकदमै सलुट छ । यस्ता ठगहरुको पर्दाफास गर्दै गरिव दुखिको पक्षमा सधै यस्तै बुलन्द आवाज उठाउनु । मिडियामा एउटा यस्तो नाम किशोर वा.....
कान पट्टि को नसा तन्किने गरि दिनु न हो पुलिसलाई लगेर।।।पत्रकार जिउ।।।।
Ha ha ha kan patti thanks sathi
किसोर सर हजुरको कामलाई सलामछ पुलिसले गर्न नसकेको कम हजुरले गर्नु हुन्छ गर्व लाग्छ तर किसोर सर हामी नेपाली मूर्ख हो पिता पुर्खा देखि मानि थानी ल्याको बिस्वास गर्नु पर्छ तर अन्दो भक्त भएर हैन डक्टरलाई देखाउने बेलामा के को धामिमा लगेको यो दाइ दिदिको पनि गल्ती छ जुन धामि झाक्रीले पैसा तोक्छ अनि बुझ्नु पर्छ कि यो सत्य धामि हैन भनेर दुई तर्फ बाट गल्ति छ❤️❤️🌹🌹🇳🇵🇳🇵
पागल रैछ यो काले झर्क्री भन्ने यस्लाइ पुलिस को जिम्मा लगाउन पर्ने बिचरा दुखी मज्दुर गरि खाने मान्छे लाई दिएको दुख र त्यो बच्चा को पाप ले तलाइ कहिले भलो नहोस😢
मिडिया को के दोषी थर्काउँछ 12 गते पैसा नपाय पुलिसले घिसार्छ अनि जेलमा जान्छ ठगी लाई कार्वाही हुनुपर्छ लाजमर्दो झाँक्रीले लाज मर्दो ...
यस्ता ठगलाई कडाकारबाई हुनुपर्छ
& यिनी झाँक्रीलाई रँननननन्न् हुनेगरी १…क.. कानको जरामा दिनु नी हौं, किशोर सर जी ! "जों चोर, उँसैको ठूलो चँर्को श्वँर !"
सिदा पुलिस लेर 👮🏼♂️👮🏻त्यसको डरानु मस्किने गरी अनि सिदा हुन्छ
धामी झाँक्रीहरू भनेका येस समाजका धमीरा हून
यीनीहरूले हाम्रो समाजलाई भीत्र भीत्रै खोक्रो पनी पार्न सक्छन्
यीनीहरूसँग हामी जस्ता सोझा साझा जनताहरू जोग्गीन अत्यन्तै आवश्यक्ता छ.
झाक्रीलाई धन्न चेक काटेर दिएको रहेछ ,त्यसकारण पैसा फर्काउन संभावना भयो ,नत्र सबुत नस्ट हुनेथियो !
हाम्रो नेपालमा गरिब दुखी हरुलाइ ठग्ने, लुट्ने,फसाउने,चोरी गर्ने बाहेक अरु केही देखिएन यस्ता गरिब हरुलाई यातना दिने पापिहरुलाई कसरी समाधान गर्न सकिन्छ होल?
त्यति मात्र कहाँ हार थाेत्रे काला पिला बुडी धरी ठगेर हगेर लगेका छन् हाेइनत हाहाहा हीहीही हुहुहु😁🤣😄🤣🤣😋😛😜😝👰❤❤❤❤❤❤❤
Sai kuro Gurungni❤
nepali jantaharu pani ustai dheda nai chhan ni ta kina bhane desh lutnu harulai vote dine ani andha biswaslai pachhi lagne same
लूटने ठग्ने ,चोरी गर्ने अपराधी हरुको बिरुद्व तपाई र म मिलेर अभियान चलाउनु पर्यो है ,श्रेया जि !
@@padamrana2964❤एक्स ना❤😂🎉❤😮😢😅😢😢🎉😂❤😊
किशोर सर सलाम,,,यस्तो ठग सङ्ग सजक रहनु पर्छ।जो चोर उस्कै ठूलो सोर?साला ठग लाई झ्याम झ्याम हान्नुनी।।बरु भन्दा भाक्कल गरेर तनहुँ ढोरबराई लैजानुस पैसा पनि लाग्दैन।बिश्वास छ की नबोल्ने बच्चा हरु ढोरबराही भाक्कल गरेर दर्शन गरे पछि बोल्छ भन्नी।जय ढोरबराही माता🙏🙏
यो ठाग लाई त एक झापट हान्नु पर्ने हो
यो ठगलाइ कार्बाहि गर्नुपर्छ॥
किसाेर भाइको हरेक भिडियो हेर्ने गरेको छु।बाल्ने शैली सारै मन पर्छ।जहाँ किसाेर भाइ त्यहाँ न्याय नपाएने कुरै भएन ।
Kishore sir lay thik parnu hunxa abo,you are at the right place 😍
धन्न किशोर सर सोजो छन् म भएको भए अनुहार नै फुटाइ सक्थिए
Ho vaneko malai pani lastai ris utheko thiyo
येस्तो ठगलाइ लगेर जेलमा कोच्नु पर्छ किशोर सर येस्लाइ छोडनु हुन्न्न
Ohooo yesto ta aaja dekhe...bichara kisor sir..kisor sir ko kam sarai man parxa good 👍 sir
ठग पनि smart ठग 😂😂
आज कल को जवानामा झाक्रीको बीस्वास गर्नु नै गलत हो
Kishor sir, you are the best person I salute you all.
किशोर सर यो झाक्रिलाई पहिला 2 4 सट दिनुन हो
यो ठगलाई नछोडनु होस किशोर सर
Kishor sirko Kam dekhada atinai Khushi lagxa 🙏🙏❤️🙏❤️❤❤❤😂😂
पत्रकार लाइ त यस्ताो सम्म धम्क्याउनेले झन त्यस्तो सोझो साझालाइ किन धम्क्याउदैन र ?यसलाइ सिधै पुलिसलाइ ठेगान लागाए राम्रो हुन्छ😡😡😡
यो ठग को बोल्ने शैली नै भयन भन्या 👺😅
यसरी ठगेर खानु भन्दा यत्रो शरीर भएको मान्छेले काम गरेर खान मुलाको साग ठगेर चोरेर किन खान्छस्।
अब अर्कों कण्डा को लागी युवा मन नेपाल मीडिया लाई समझिन्नू parne छु । अहिले सम्म चुप लागेर बसियो ।
Kati has nu hou😂😂😂😂great job kishor sir ❤❤
पैसाको लागि मान्छेले जेपनि गर्दारहेछन
Sai ho
यो ढुगी को ढाड सोझाउन्नु न हौ कसैले।।।
ठग लाइ कडा भन्दा कडा सजाय दिनु जो चोर उसैको ठूलो स्वर लाज नभाको
गाह्रो छ चाेरहरु लाई जेल हाल्नु पर्छ
यो ठग लाई कारबाई हुनुपर्छ
किशोर सर यी अन्यायमा परेका पिडीत दम्पतिलाई न्याय दिलाएरै छोडिदिनुहोस।यो एकदम चोर, डाँका र फटाहा रहेछ।यसको व्यवहार देख्दै सारै रिस उठ्यो।यस्लाइ पुलिस प्रशासनको जिम्मा लगाउनुपर्छ।
Good job kishor sir best of luck
Kishor bro! I proud of you🙏. Don't leave that kind of man.
यो झाक्री पनि फटाहा निस्कियो रैछ भने पछि ठगी खानेहरू ले गर्दा वास्तविक झाक्री को बदनाम गराउने लाई कारबाही हुनुपर्छ
किशोर जि यो झाकरि हैन फटा को यषलाई पुलिस को लउरो नपुगेको हो,🇳🇵
Great job kisor sir
बौलाहा जनताहरु रेहि रुढीबादीलाई नै बिस्वास गर्ने अहिले चाहिँ ठिक पारेछन चोर झाक्री ली
यस्तो फटाहा मेरो नि छ चेक्को समस्या म नि मिडियामा हाल्नुपर्ने छ ।लाैन !
पहिला बोलेको नानि अहिले नबोल्ने यस्तो सम्स्या धेरैमा देखियो एक पटक ढोरबराह मन्दिरमा गयर नानिलाइ त्याहाको पोखरिमा उस्ले थाहा नपाउनेगरि फाल्दिनुहोस त्यो बेला उस्को मुखबाट आवाज निस्कियो भने बिस्तारै बोल्दै जानेछ यो मन्दिर तनहु जिल्लाम पर्दछ्। धन्याबाद
याे त हसायाे हउ 😊😊😊😊😊😊😊😊
नितान्त दुखकाे कुरा!आजकाे विज्ञान र प्रविधिकाे युगमा हामी अझैं पनि यस्ता पाखण्डीहरुकाे पछि लाग्छाैं भने ठगिनु बाहेक अरु के हुन सक्छ र?
खतरा रैछ त धामी
Good job kishor sir❤❤
सोझा गरिबलाई ठगेर मोज गर्ने ,यस्ता धर्तिको बोझ ,झाक्रीलाई जेलमा सडाउनु पर्छ ! चिन्ता बसेको डेढ लाख रेट टाेक्ने भनेपछि यो महाठग हो !यसलाइ छोडनु हुदैन !
यसलाई भन्छ होला जो चोर उस्को ठुलो सोर् भनेर😁😁
28:40 ठग लामा ले भने पछि पैसा दियन छ😁 😡😡😡
यो लामा जयादरो रैछ, किशोर जिpolice लियर फेरि flowup video लेर अाउनु है
२,४ बक्सीङ्ग दीनु पर्छ पहीले अनी कायम मा आउँछ यो ठग धामी👊
Khud ayo bau bolna na sakdo raixa bichara bau gota gayexa babu❤❤
कस्तो दादागिरी हो खातेको हान्दिनुनी मलाई रिस उठिसक्यो
Good job sir.
फीडीतलाइ ब्याजसहीत क्षतीपुर्ती र यो ठगलाइ जेलकोच्नुपर्छ
यो युगमा पनि धामी झाक्री माता बाबा हरुलाई बिस्वास गर्नेहरु नै पाखण्डी हुन यिनिहरु न ठगिए को ठगिन्छ त?
नेपाल मा गरिब दुखि साहरा किसोर सर हुनुहुन्छ
Kishor mero bhai dherai ramro kam
La kishor sir 🙏🙏 teslai karbai agadi badaunu paryo
यस्त फटह मुर्दारलाई लातको लात दिन पर्ने जो चोर उसको ठ्लो स्वर !!!😢😢
बिचरा,बाबा अामालाई सन्तान भन्दा ठुलो केही हुन्न,सन्तानको बोलिको निम्ति तेतिका पैसा त्यो पनि ऋण😭😭
Kishor sir thik garnu vayo
चाेर धामि ठगहाे यस्लाई पुलिसकाेमा जिम्मा लगाउनु
मलाई त सारै हास उठ्यो 🤣🤣🤣🤣
कडा काबाही गरनु परछ यसता ठग लाइ
झाँक्रीहरुलाई त तातो फलाम डाम्नु पर्ने हो।
यो जमानामा पनि यस्तो झाँक्रीहरुको विश्वास गर्नेहरुलाई के भन्ने!
Kishor sir hajur Alik kada hunuparo sir
कसरी सक्छन् हो ठगि धन्दा चलाउन यसरी चोर हरुले
Good 👍 👍 👍 luck 👍
😮…!! गाँह्रो ६ हौं यहाँ; सर ! ❤ fr. Hong Kong, SAR. Chn.
यो पनि भारतीय बागेश्वर बाबा जस्तै ठग रहेछ ।
हैट दैबीक सक्तीको नाममा यो कीसीमको फटाहा कुकर्म नगर्न सबैमाझ अनुरोध छ " भोलि सबैले मर्नुपर्छ " अघि डीमान्ट गर्नु गल्ती हुन्छ " आफू खुसीले देको लीदा हुन्छ ??
कस्तो ठग गोरु रेछ।यो चोर लाई पुलिस मा जिम्मा लाइदिनु हो चोर लाइ
छक्क पर्छु म।ठगिको धन्दा थरीथरीका हुदा रैछ
याे फटा हाे ठक जेलमा हालिदिनु पछ सर हजुरकाे याे चहि सहि काम गनु भाे सर ठग लाहि
काल झाकृको भिडियो सधै हेर्ने गर्थिए र आज सम्म एकदम राम्रो धामी सम्झिएर प्रसङ्सा गरेकोत साले चोर फटाहा पो रहेछ ।
यो ठगलाई कारबाही हुनुपर्छ
मेरो घर पनि झुम्का नै हाे याे ठगले मेरो बुडाले अर्को बुडि लिएर गएको छ भने मलाई पनि 50,000 दिनु तपाईंको बुडाकाे मन फरकाइ दिनछु भनेको थियो अनि 3000 दिएर अाए दिएर अाकाे 2,3 दिन पछि मिडियामा काल झाकि ठग भनेर देखे अनि 2,000 चाहिँ जसाेतसाे गरेर लिए याे ठगलाइ जेल नै लगाउनु परछ
चोर झाक्री कस्तो बदमास यस्तो दुख पाउने लाई ठग्ने ठग हरू डाका मोरो, पहिला बोल्ने बच्चा त फेरि बोलि हाल्छ नि किन टेन्सन लेको होला,झाक्री होइन यो ताल हेर्दा मानसिक रोगी रहिछ जस्तो लाग्यो
काल झाक्री लाइ लात हानेर पैसा फिर्ता लिनु र कारबाही पनि गर्नु
गुलेलिको matyaangraa जसरी उछिट्याउनु पर्ने रहेछ।।।पत्रकार लाई उल्टो भन्न खोज्दोरेछ।।।।
हैन यो के सुन्नु पर्यो हौ फेरि 🤣🤣दिने लाटा होकि लिने लाटा हौ हज्ञुर 🙏🏽🙏🏽?पैला काम अनी दाम भनेर सुनेको थिऐन?
Kati hasnu yo jhakriko behora dekhera😅
१ नम्बरको ठक झाक्रीपो रहेछ😂😂😂😂😂