६ महिना अँध्यारो हुने अंटार्कटिकामा माइनस ५० डिग्रीमा १६ महिनाको सकस ! | Tikaram Yatri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ค. 2024
  • Tamasoma jyotirgamaya | Tikaram Yatri
    ६ महिना अँध्यारो हुने अंटार्कटिकामा माइनस ५० डिग्रीमा १६ महिनाको सकस !
    #तमसोमा_ज्योतिर्गमय
    माटाेमाथि बाटाे कसले बनायो बा, मान्छे-मान्छेमा फाटाे कसले बनायो बा- गजलकार बाबू त्रिपाठी ! भुवनसिंह विश्वकर्मा- अंटार्कटिका पुग्ने पहिलो नेपाली #तमसोमा_ज्योतिर्गमय
    Guest: भुवनसिंह विश्वकर्मा- अंटार्कटिका पुग्ने पहिलो नेपाली
    Research: Saroj Gautam and Tej Prasad Wagle
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Yogesh Kaji
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd

ความคิดเห็น • 192

  • @santilamichhane1803
    @santilamichhane1803 9 วันที่ผ่านมา +23

    उहाँको नाम त 3 कक्षा मै पढेको हो आज देख्न पाईयो खुसी लाग्यो तर किन उहाँ गुमनाम यति ठूलो कीर्तिमान हासिल गर्नु भएको महान व्यक्ति फेरि फेरि देख्न सुन्न पाइयोस् सलाम उहाँलाई 🙏👍👍

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 7 วันที่ผ่านมา +1

      टीकाराम यात्री जी , धेरै मीत्र हरू ले हजुरको संचार माध्यम बाट हाम्रा नेपाली सामु मेरो अन्टार्कटिका यात्रा बारे जो प्रस्तुति गर्नुभयो तेसको धेरै तारीफ गरेका छन ।
      कतिपय ले त अहिले सम्म को उत्कृष्ट एपीसोड भनेका छन । कति ले अझ एक पटक बोलाउन पर्यो , समग्र मा राम्रो मूल्यांकन भयको छ । कतिपय ले त हिन्दी मा ट्रान्सलेशन को पनी कुरा गरेका छन ।
      यो सबै प्रसंशा क्रेडिट हजुर लाई दिन चाहान्छु । यो सद्भाव अवसर समयका लागी पुनः आभार सहित धन्यवाद ब्यक्त गर्द छु ।

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 7 วันที่ผ่านมา

      Tikaram Yatri

  • @user-bv4ki1zr1n
    @user-bv4ki1zr1n 6 วันที่ผ่านมา +8

    नेपाल जस्तो पिछडिएको देशबाट नेपाल को प्रतिनिधित्व गरेर अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली आदरणीय ब्याक्तित्व भुवनसीह विस्वकर्माजी प्रति हार्दिक सम्मान छ।

  • @santilamichhane1803
    @santilamichhane1803 9 วันที่ผ่านมา +12

    टीकाराम जी एकदमै छोटो अन्तरवार्ता भयो उहाँलाई फेरि पनि बोलाउनुस् अझै कति कुरा हरु छुटे सुन्न मन छ।

  • @shashipandit1418
    @shashipandit1418 10 วันที่ผ่านมา +11

    भुवन सिं जस्तो बीर,पराक्रमी नेपाली प्रति हार्दिक सम्मान छ 🙏

  • @pramilaregmi2465
    @pramilaregmi2465 8 วันที่ผ่านมา +7

    वहॉलाइ उच्च सम्मान छ । नेपालीले गर्व गर्ने व्यक्ति हुनुहुंदोरहेछ ।

  • @shantisharma5951
    @shantisharma5951 9 วันที่ผ่านมา +8

    किताब मा पढ्दा इतिहास जस्तो लाग्थ्यो तर इतिहास जिउदो रहेछ। salute to this person❤️❤️❤️

  • @laxmandhamala6716
    @laxmandhamala6716 8 วันที่ผ่านมา +4

    उच्च सम्मान भुवन सिहं लाई !! अन्तर्वार्ता सुनेर आनन्द आयो !! अन्तर्वार्ता होस त यस्तो !!❤❤

  • @yumalimbu6030
    @yumalimbu6030 10 วันที่ผ่านมา +15

    मेरो जिवन कै बेस्ट फ्रेन्ड बिश्वकर्म हो उनि मेरो part of the life हो एकै थालीमा खाना खाको पल झलझल याद आउछ अझै पनि सगै घुम्ने खाने दिन पर्खि रहेको छु❤ मानव जात ले होइन सोच र बिचार ले ठुलो होस

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 8 วันที่ผ่านมา

      भाई हजुर को सोंच को उच्च सम्मान गर्द छु ।

  • @hemalayanhamal7048
    @hemalayanhamal7048 2 วันที่ผ่านมา +1

    एउटा जिउदो इतिहासलाई देख्न र सुन्न पाइयो उहाँलाई हजारौं तोपको सलामी साथै टिकाराम सरलाइ धन्यबाद ।🙏🙏🙏♥️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @tikagurung550
    @tikagurung550 10 วันที่ผ่านมา +8

    खुशि लाग्यो भुवम सिड॰ जि को अनुभव सुनेर , अन्टार्कटिक को कुरा सुन्दा , मैले ४० महिना आर्कटीक मा
    - ५० डीग्री मा बिताएका दिन हरु ताजा भएर आयो र मलाई पनि लाग्यो सायद म पहिलो नेपाली नै होला । मस्को बाट लगभग ३ घन्टाको जहाज यात्र बाट रसिया ले बनाएको ग्यास ऊत्खनन् को प्रोजेक्ट को लागी मात्रा बनाएको बिमानस्थल मा अबतरण गर्दा अनौठो अनुभब भयो । जहा पुगेपछी रात नै नपर्ने रहेछ र केहि दिन गारो नै भो पछी बानी पर्न थाल्यो। समय हेर्ने र रुटिन अनुसार चल्ने। मध्य रातमा उठी हाल्यो भने झ्याल खोल्दा घाम माथि नै हुने र झसंग हुने भो । अरु कुरा पुस्तक लेख्ने क्रममा भएको ले त्यसैमा प्रस्तुत गर्ने छु।

    • @thapakajidone685
      @thapakajidone685 9 วันที่ผ่านมา +1

      Pustak ko prachar grnu hola mani padxu

    • @gaurabjungkunwar4331
      @gaurabjungkunwar4331 9 วันที่ผ่านมา

      हजुर को किताब को प्रतीक्षा मा म पनि छु टीका जि , 🙏

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 8 วันที่ผ่านมา

      टीका गुरूंग जी बधाई छ, हजुर कहीले जानुभयको हो ?

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 วันที่ผ่านมา

      @@tikagurung550 हजुर कुन सालमा कतिसमय का लागी अन्टार्कटिका अभियान दल मा जानु भयके हो ?

  • @user-zh4wz6xt7p
    @user-zh4wz6xt7p 8 วันที่ผ่านมา +4

    नेपालको एक मात्र सहासि सान मान हो भुबनसिह बिस्वकर्मा हार्दिक हार्दिक नमन । नाम त लोक सेवा पढदा पढेको हो आज हेर्न पाइयो टीका सर लाई पनि धन्यबाद यस्ता महान ब्यक्तिलाई सारा नेपाली माझ हेर्ने मैका पाइयो।

  • @freshnepal5953
    @freshnepal5953 10 วันที่ผ่านมา +12

    हाम्रो सान हाम्रो बर्गको गौरव हुन वहाँ । धेरै धेरै धन्यवाद बुबा ।

  • @sumitrapokharel5989
    @sumitrapokharel5989 9 วันที่ผ่านมา +6

    लिंकनको घोषणा पछि पनि अमेरिकामा विभेद अन्त हुन १०० बर्ष भन्दा बढी लाग्यो। नेपालमा त छिट्टै सुधार भैरेहेको छ। सलाम छ, भुवन दाइ लाई।

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 7 วันที่ผ่านมา

      म त साधारण नेपाली नागरिक ले यथार्थ कुरा राखने प्रयास गरेको हो ।
      आम नेपाली ले एक आर्का को पीर मर्का बुझनु पर्यो ।

  • @sakuntalanepal6761
    @sakuntalanepal6761 10 วันที่ผ่านมา +5

    ज्ञानबर्धक कुरा सुन्दा ह्रदय आन्नद भयो भुवन सिंह सरलाइ हार्दिक हार्दिक नमन साथै टिका सर प्रति नमन छ । जति सुने पनि सुनि रहु लाग्ने दुर्लभ अन्तर्वाता

  • @bishnukumarineupane9115
    @bishnukumarineupane9115 8 วันที่ผ่านมา +3

    सारै अचम्म लाग्यो सलाम छ कालीगण्डकीको माटो र पानीलाई

  • @resamsen4236
    @resamsen4236 9 วันที่ผ่านมา +3

    धेरैराम्रो भिडियो ल्याउनुभो,यस्कोलागी यात्रीसर र यी दाजुमा हार्दिक नमन अभिवादन छ!

  • @TopBahadurKarki-jq3bh
    @TopBahadurKarki-jq3bh 7 วันที่ผ่านมา +2

    म पनि भारतिय सेनाबाट अायकाे हूँ।भुवन दाजि लाई नमन कैले मौकापरेमा भेटुौँला मेराेघर राप्ती गा,पा, मा छ। दाजि प्रति यता अाउनु भयमा सम्पर्क गर्न अनुराेध छ । म देउखुरी भारतिय भुतपुर्व सैनिक सँगठनकाे हालै मा उपाध्यक्ष टाेप बहादुर कार्की ।

  • @sachinkhadka7847
    @sachinkhadka7847 4 วันที่ผ่านมา +4

    धर्म ले कुनै विभेद गरेको छैन, विभेद त अन्धबिस्वास र चेतनाको कमि ले गर्दा भएको हो। तर अहिले मानिस हरु मा चेताना आउदै गएको छ र विभेद धेरै हद सम्म हराउदै गएको छ। उदाहरण म आफै छु। म छेत्री को छोरा हु तर म मेरो दलित छेमेक को घर मा जान्छु, वहाँ हरुले पकाएको कुरा पनि खान्छु , अनि वहाँ हरु पनि हाम्रो घर मा आउनु हुन्छ र तेसै गर्नु हुन्छ। हाम्रो वारि मा पकेको फल , तरकारि हामि बाडी खान्छौ, हाम्रो प्रतेक पुजा मा वहाँ हरु लाइ निम्तो गर्छौ अनि वहाँ हरु को मा पनि जान्छौ, एक अर्काको पुजा को प्रसाद ग्रहण गर्छौ ब्राह्मण को हाथ को टीका थाप्छौ। ज जस्ले विभेद गर्छन तिनी हरु त बिचारा मूर्ख र अग्यानी हुन।

  • @dilushahik.c2324
    @dilushahik.c2324 10 วันที่ผ่านมา +8

    सर्ब प्रथम भूवन सिंह ज्यु लाई हार्दिक नमन् टिका जी लाई धन्यवाद मैले त चाहेको नाम पनि पहिलो पटक सुने तपाईं को एपिसोड को हाइलाइट हेर्दा खै के होला र जस्तो लाग्छ हेर्दा एति विशेषता लुकेको हुन्छ केही न केही नौलो जानकारी पाउछु खुसी लाग्छ टिका जी अन्तरवार्ता को अन्तिम मा सारै पिडा भयो जातिय बिभेद ले एस्ता माहान व्यक्तित्व हरुलाई नि कति पिरोले को रैछ त आखिर एस्को अन्त जति सक्यो छिटो भए कति समानता महसुस गर्न पाइयला ।

    • @indirashakya1211
      @indirashakya1211 10 วันที่ผ่านมา +1

      कति सरल वहाँ

  • @chitrathapa8302
    @chitrathapa8302 8 วันที่ผ่านมา +4

    Hridaya dekhi naman hjr lai ani sadhai maya❤❤bhuwan shing buwalai

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c 9 วันที่ผ่านมา +4

    ओहो कस्तो रोचक अन्तर्वार्ता लाग्यो।

  • @parbatisunar488
    @parbatisunar488 15 ชั่วโมงที่ผ่านมา

    सामान्य ज्ञान मा पढेकी थिए देख्न पाए खुसी लाग्यो भुवन जी लाई उच्च सम्मान छ । छोटो समय मा धेरै अनुभव छुटे होलान् । त्यति लामो समयको अनुभव पक्कै एउटा किताब बन्छ होला । तपाईंको अनुभवहरू फेरि पनि सुन्न पाइयोस्। टिकाराम सर लाई धेरै धेरै धन्यवाद।

  • @sumankoirala4428
    @sumankoirala4428 10 วันที่ผ่านมา +5

    खुसी लाग्यो एउटा जिउँदो इतिहासलाई सुन्न र हेर्न पाइयो।

  • @ritukc8285
    @ritukc8285 10 วันที่ผ่านมา +5

    टिकाराम जी
    कैयौ कुराहरु जस्तो….छुटे अझै सुनिरहन मन थियो

  • @bhupendraoli2112
    @bhupendraoli2112 3 วันที่ผ่านมา

    सर्वप्रथम उच्च सम्मान छ भुवन सर लाई...
    जातिय बिभेद सम्बन्ध मा कथित उपल्लो जातको छोरी लाई तल्लो जात को ज्वाइँ सँग गोडा धोएर कन्यादान गर्न सक्ने दिन यो समाजमा आएको दिन बल्ल जातिय बिभेद अन्त्य भएको महसुश हुनेछ...
    कागज मा मात्र हो कानुन...

  • @saradhalamichane5839
    @saradhalamichane5839 5 วันที่ผ่านมา +1

    कति माहान शक्ति शालि ब्यक्तित्व नेपालिकाे सान नेपाली काे मान अाशु नै अायाे मेराे 🌼🌺💐🌷🍊🍉🌹🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍😍🌷💐🌼🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @bijayashrestha2093
    @bijayashrestha2093 3 วันที่ผ่านมา +1

    यती ठुलो कृर्त मान मान्छे आज सम्म किन गुम नाम हुनु भयो आज देख्न पाइयो खुशी लाग्यो।

  • @indirashakya1211
    @indirashakya1211 10 วันที่ผ่านมา +6

    बुटवल निवासी! अत्यन्त गौरवान्वित महसुस भएँ म स्वयं।

  • @channelsk3440
    @channelsk3440 18 ชั่วโมงที่ผ่านมา

    यस्तो नेपालीको सान दर्शन माझ ल्याउनु हुने हजुर बरीस्ठ पत्रकार टीकाराम यात्री सर प्रती धन्यवाद भुबन बुवा प्रती नमन सम्मान 🎉❤

  • @laltinpro8140
    @laltinpro8140 11 ชั่วโมงที่ผ่านมา

    देशको राष्ट्रपति हुन योग्य मान्छे हुनुहुँदोरहेछ । उच्च सम्मान छ वहाप्रति🙏🙏

  • @SharadaDhakal-ve7ku
    @SharadaDhakal-ve7ku 6 วันที่ผ่านมา +2

    उहाँ लाई उच्च सम्मान छ नेपाल र नेपाली ले गर्व लायक ब्याक्तित्व

  • @sushilghimire6944
    @sushilghimire6944 10 วันที่ผ่านมา +4

    सम्मानित ब्याक्तित्व जसले नेपाल र नेपाली लाई चिनाउने र आफ्नो कर्तव्य लाई चुनौतीपूर्ण तरिकाले भएपनि पूरा गर्ने हिम्मत देखाउनु भएको ब्यक्ति प्रति मेरो सम्मान र नमस्कार ।

  • @user-qm8cs4fh9n
    @user-qm8cs4fh9n วันที่ผ่านมา

    टिकाराम यात्रि लाई कक्षा ८ मा गाेल्डेन सनराइज स्कुल गाैरादह झापामा छाेडेर म निस्केकाे थिय।उनिलाइ 5/6/7/8 सम्म मैले पढाय।चार वर्षकाे अन्तरालमा उनिकाे अदभूत क्षमता देखेकाे थिय।विधालयकाे जुनसुकै क्रियाकलाप मा सहभागी हुन्थे।नाटक,वादविवाद ,क्विज,नृत्य ,गित गाउने अनि साथिहरु संग अति मिलनसार हु न्थे।कहिल्यै झगडा गरेनन।आज आयर देशकाे राम्राे र अध्यनशिल मानिस भयकाे देख्दा खुसि लाग्छ।

  • @taragautam7223
    @taragautam7223 10 วันที่ผ่านมา +3

    Sarai khusi laguo hjur KO etarviu hernu pauda

  • @thapakajidone685
    @thapakajidone685 9 วันที่ผ่านมา +2

    Antarctica jasto thau ma nepali pugnu garva ko kura ho
    Dhanyabad asto interview herna payako ma❤

  • @AshtaBhatriVlogs
    @AshtaBhatriVlogs 10 วันที่ผ่านมา +3

    ऐतिहासिक पात्रको कुरा सुनेर हृदय पुलकित भयो ।दुवैजनालाई नमन ।

  • @sumanpaudel3116
    @sumanpaudel3116 3 วันที่ผ่านมา

    गजब व्यक्तित्व ल्याउनुभयो टिकाराम सरलाई धन्यवाद,
    उहाँलाई उच्च सम्मान ❤️

  • @mitraaryal9719
    @mitraaryal9719 9 วันที่ผ่านมา +2

    प्रत्येक नेपालीले सम्मान र सम्झिनु पर्ने ब्यक्ति लाई अझ बढी बुझ्ने मौका उपलब्ध गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद यात्री जी।

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 8 วันที่ผ่านมา

      धेरै खुशी लाग्यो मलाई माया गर्ने दायरा तय निकै ठूलो रहेछ , धन्यवाद ।

  • @user-bc5ed5py2e
    @user-bc5ed5py2e 11 ชั่วโมงที่ผ่านมา

    म हेटौंडा बाट हुप्राचौर पशुपति मन्दिर भएको ठाउमा भुबनेस्वर मार्ग देखेको छु तर तेस्को अर्थ बल्ल था भो ...सम्मान छ उहालाई

  • @user-lx1vl2dn2i
    @user-lx1vl2dn2i 3 วันที่ผ่านมา

    धेरै पटक किताबमा पढेको, भुवनसिंह विश्वकर्मा आज आएर साक्षात्कार गर्न पाइयो 🙏🙏💐💐

  • @olibalaramoli
    @olibalaramoli 10 วันที่ผ่านมา +2

    ऐतिहासिक व्यक्तित्वसँगको भलाकुसारी हेर्न पाइयो, धेरै खुशी लाग्यो ।

  • @beenasharma4575
    @beenasharma4575 9 วันที่ผ่านมา +1

    भुवन सरको बारेमा पढेको त थीए आज प्रत्यक्ष सुन्ने अवसर पाए नेपाली हुनुमा गर्व लाग्छ 🙏🙏🙏

  • @sundardhital4903
    @sundardhital4903 10 วันที่ผ่านมา +3

    संघर्षमा नै हो साथ चाहिने भनेको,
    सफलतामा त जसले पनि हात मिलाउछ नि. !!

  • @saradhalamichane5839
    @saradhalamichane5839 5 วันที่ผ่านมา +1

    हार्दिक नमन स्वास्थ र मस्त जिकनकाे कामना🙏🙏🙏🌼🌺💐🌷🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hamranepalramronepal
    @hamranepalramronepal 10 วันที่ผ่านมา +2

    सहि प्रसंग लाई लिनु भएछ,हामी बुटवल भाइको बस्छ,त्यहाँ भुवानसिह मार्ग छ ,मैले सोचेको थिए,अन्टाटिका पुग्ने मान्छे अरुपनि नेपाली छन् जस्तो लागेको थियो हैन रहिछ,पहिला पुग्ने र सकुसल फिर्ता हुन पनि त गाह्राे रहिछ,धेरै खुसिलाग्यो ।धन्यवाद टीका जी

  • @PrakashSharma-lz5uh
    @PrakashSharma-lz5uh 2 วันที่ผ่านมา

    धेरै पहिला वहाँको बारेमा सामान्य ज्ञानमा पढेको थिए आज देख्न पनि पाईयो खुशी लाग्यो धन्यवाद टीकाराम जि ...

  • @krishnakarki9278
    @krishnakarki9278 10 วันที่ผ่านมา +2

    दूबैगूरूलाई नमह्कार हाम्रो जिल्ला मिलेयो हजूरलाई धेरै धेरै धन्नेबात देशको नाम रोसन गरेको मा 🙏♥️🙏♥️👍👌🇳🇵🇳🇵💪💪

  • @rajuhumagain3540
    @rajuhumagain3540 10 วันที่ผ่านมา +2

    अति ज्ञान बर्धक । धेरै कुरा छुटे यस्को अर्को भाग आउनु पर्छ । जस्तै गाडी कति टाढा सम्म चल्ला? अनेक रहस्य हरु, भारत ले के गरि रहेको चा ? झन तपाईं त आफै अध्यन गर्न मन पराउने so थप कुरा अवस्य आउँछ
    धन्यवाद ।

  • @ParshuramBk-ip4om
    @ParshuramBk-ip4om 10 วันที่ผ่านมา +3

    म जतिबेला कक्षा 8/9 मा पढ्थे रेडियो नेपालमा खुकुरी फिल्टर सांँझ प्रतियोगिता कार्यक्रममा दक्षिणी ध्रुवमा पुग्ने पहिलो नेपाली को हुन ? भनेर प्रश्न सोधिएको थियो।

  • @OrganicBGGurung8691
    @OrganicBGGurung8691 9 วันที่ผ่านมา +2

    आदरणाय भुवनसिंह ज्युँ हजुर प्रति मेरो सादर प्रणाम। हजुरको सालिन स्वभाव प्रति म नतमस्तक भए। हजुर नेपाल देशको शान, मान र गौरव हुहुहुन्छ र हजुर नेपाल देशको जिऊॅंदो ईतिहास हुनुहुन्छ। नेपाल देशको सदैव कल्याण होस्।

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 8 วันที่ผ่านมา

      कतिमिठो शब्द हरू यो सद्भाव र सम्मान का लागी हृदय देखी धन्यवाद ।

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 8 วันที่ผ่านมา

      अत्यंत साहसिक खतरनाक अभियान गरेको हजुरको कमेंट ले मन पुलकित भयो धन्यवाद ।

  • @rajendrakc5998
    @rajendrakc5998 4 วันที่ผ่านมา

    उहाँको अनुभव सुन्दा आफै पुगेको महशुस भयो,नमन सहित साधुवाद।🇳🇵❤️💐😍🌼🌺🌹🌸🤣💞🤗🙏

  • @rsdulal5295
    @rsdulal5295 10 วันที่ผ่านมา +2

    निकै रोचक अन्तर्वाता ' । बधाइ छ भूवन सर लाई ।

  • @munashree7090
    @munashree7090 8 วันที่ผ่านมา +2

    Huge respect 🙏

  • @minrana5976
    @minrana5976 9 ชั่วโมงที่ผ่านมา

    भुवनसिँह दाजुसित बिहान साँझका हिँडाइमा भएका भेटघाटहरू र रमाइला गफगाफहरू पुन: ताजा भए ।

  • @informative_c4195
    @informative_c4195 8 วันที่ผ่านมา +1

    It was very nice and exciting to see this episode. Very impressive. Proud of you Bhuwan Singh Bishwakarma jyu. Thank you so much, Tikaram ji, for airing this wonderful episode. ❤️❤️

  • @indrapoudel6203
    @indrapoudel6203 7 วันที่ผ่านมา +1

    उच्च सम्मान छ भुवन सरलाइ ❤❤❤

  • @raiadhi4527
    @raiadhi4527 9 วันที่ผ่านมา +2

    Good conversation

  • @PremBisunke-co9ou
    @PremBisunke-co9ou 7 วันที่ผ่านมา +1

    खुसि लाग्याे भुवन दाजु ईतिहासमा तपाईंको नाम पढ्न पाईन्छ ।

  • @dineshsenchuri
    @dineshsenchuri 9 วันที่ผ่านมา +3

    एउटा गर्विलो इतिहासमा । तर कार्यक्रमको अन्त्यमा उहाले व्यक्त गर्नुभएको नेपाली समाजको अमानवीय कुसंस्कारले गर्दा पछाडि पारिएको समुदायको विगत अनि वर्तमान यथार्थ ले गर्दा हाम्रो समाज समतामूलक कहिले बन्ने हो कुन्नि? अझै अनेकौं अफवाह फैलाएर राज्यबाट पाएको आरक्षणको घरिघरि बिरोध हुन्छ । इतिहासमा गरेको अन्याय बारे के थाहा ति पतमुर्खहरु लाइ।

  • @uddhavadhikari2456
    @uddhavadhikari2456 9 วันที่ผ่านมา +1

    सालिन तर अजंगको मान्छे भुवन जी लाइ हार्दिक नमन।

  • @saradanyaupane
    @saradanyaupane 8 วันที่ผ่านมา +1

    Best interview ever🙏🙏🙏🙏

  • @rajukoirala7168
    @rajukoirala7168 10 วันที่ผ่านมา +2

    नमस्कार ओहो अति सुंदर अन्तवार्ता भेटघाट गरनमनलाग्यो

  • @narayansharma2077
    @narayansharma2077 9 วันที่ผ่านมา +2

    मेराे गाउले दाइ ❤ नमस्कार

  • @sachinshrestha6442
    @sachinshrestha6442 10 วันที่ผ่านมา +2

    Best and wonderful interview.thank you tikaram sir for ur hardwork to find one of the rich personalities.

  • @khatrikhum876
    @khatrikhum876 9 วันที่ผ่านมา +2

    Salute 🙏

  • @ramjitimilsina5055
    @ramjitimilsina5055 8 วันที่ผ่านมา +1

    फोटाहरु भए धेरै प्रदर्शन गर्नुभए अझ धेरै ज्ञान प्राप्त हुनेथियो ।

  • @KhimKshetri
    @KhimKshetri 8 วันที่ผ่านมา +1

    बहादुर बाउलुंगे बा को कुरो कति रसिलो होका ! :)

  • @nabinchirag762
    @nabinchirag762 9 วันที่ผ่านมา +1

    47:20 गजलकार बाबू त्रिपाठीको उत्कृष्ट गजल❤️🙏

  • @bharatacharya4136
    @bharatacharya4136 10 วันที่ผ่านมา +2

    सम्मान सलाम छ उहाँलाई !

  • @baburam8038
    @baburam8038 10 วันที่ผ่านมา +2

    Mero छिमेकी दाजुलाई ❤❤ धेरै धेरै माया अनि सम्झना

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595 8 วันที่ผ่านมา +2

    पिँढीहरू ढल्दै जादा जातीय विभेदको कलङ्क पनि बिस्तारै हट्दै जान्छ।तर समय लाग्छ।नेपालीको नाम सुदुर लगेकोमा सम्मान छ।

  • @user-lw9wh7nn7w
    @user-lw9wh7nn7w 9 วันที่ผ่านมา +2

    Mata natamastak vhaye.😊

  • @krishnachalisey1637
    @krishnachalisey1637 10 วันที่ผ่านมา +2

    Salute to Bhuwan ji. Thanks Tikaram ji.🙏🙏

  • @ghumantejeevan1588
    @ghumantejeevan1588 8 วันที่ผ่านมา +1

    One of the best interview 😊😊😊😊

  • @nepali8242
    @nepali8242 10 วันที่ผ่านมา +2

    साहसी भुवनसिंहलाई सलाम

  • @baburam1583
    @baburam1583 7 วันที่ผ่านมา

    महान ब्याक्तित्व वहालाई साइन्सटीस सरलाई सलाम

  • @rajukoirala7168
    @rajukoirala7168 10 วันที่ผ่านมา +3

    Best interview ever

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 7 วันที่ผ่านมา

      राजु कोईराला भाई हजुर लाई सारै मन परेछ , धन्यवाद ।
      हजुर हरूको सुझाव सल्लाह ले मलाई अझै बढी जिम्मेदारी बढाय को छ ।

  • @yadavdevkota1171
    @yadavdevkota1171 10 วันที่ผ่านมา +3

    सुन्दा मात्रै पनि अचम्म लाग्ने स्वयं अनुभुति गर्दाको क्षण कस्तो होला

  • @shrishtithakulla
    @shrishtithakulla 7 วันที่ผ่านมา +1

    उहाको नाम घोकेको थिए, अब घोक्नु नपर्ने भयो।😳❤️धेरै खुसी दाइ तपाईंका कुरा सुन्दा😊

  • @nawarajale6507
    @nawarajale6507 9 วันที่ผ่านมา +2

    भुवन सिङ जी ले भन्नू भएको गजल बाबू त्रीपाठीको गजल सग्रह "बा" मा छ

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 8 วันที่ผ่านมา

      मईले भनेको थिऐं सापटी लिए को भनेर , धन्यवाद ।

  • @dilipsunar267
    @dilipsunar267 9 วันที่ผ่านมา +1

    कस्तो amazing

  • @user-bd9db1dj1s
    @user-bd9db1dj1s 3 วันที่ผ่านมา

    mahan bhuban sir, dhanyabad tika jee

  • @bhuwanthakurathi117
    @bhuwanthakurathi117 10 วันที่ผ่านมา +2

    Wow khusi lagyo aaj ko interview sunda😂

  • @rajendraroka3072
    @rajendraroka3072 9 วันที่ผ่านมา +1

    सधैं देखिरहने मान्छे तर उहाँको भोगाइ नसुनेको आज सबै बुझ्न् पाइयो

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 9 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤legend. Respected.
    Dherathi PUTRA.
    Rastra PUTRA ❤❤❤❤❤❤
    ❤Baglungya Dhajhu ❤❤❤❤❤❤❤

  • @romghimire5876
    @romghimire5876 10 วันที่ผ่านมา +2

    Great conversation . Salute

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g 10 วันที่ผ่านมา +3

    गजब ❤चाखिलो॥

  • @gokulrana8245
    @gokulrana8245 7 วันที่ผ่านมา +1

    Salute

  • @krishnashrestha598
    @krishnashrestha598 5 วันที่ผ่านมา

    यस्ता कीर्तिमानी व्यक्तित्वहरुलाई राज्यले जहिले सुकै सम्झिरहोस र सम्मान गरोस।🙏🙏❤️

  • @kushmagyawali7009
    @kushmagyawali7009 10 วันที่ผ่านมา +2

    सुनिरहन मन लाग्ने अन्तवार्ता

  • @yadavdevkota1171
    @yadavdevkota1171 10 วันที่ผ่านมา +2

    सुन्दा मात्रै पनि अचम्म लाग्ने स्वयं अनुभुति गर्दा कस्तो होला

  • @gartauladharma8028
    @gartauladharma8028 7 วันที่ผ่านมา

    साह्रै आनन्द आयो कुरा सुन्दा

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 10 วันที่ผ่านมา +2

    नमन गर्दछु।

  • @homgurung7189
    @homgurung7189 9 วันที่ผ่านมา +2

    ❤❤

  • @SagarmathaNPL
    @SagarmathaNPL 17 ชั่วโมงที่ผ่านมา

    Salute, Huge Respect❤️🙏🇳🇵

  • @Ramprasad-lg9yj
    @Ramprasad-lg9yj 10 วันที่ผ่านมา +2

    Salute for your great work Mira ❤mat

  • @madapsunuwar7787
    @madapsunuwar7787 7 วันที่ผ่านมา

    साक्षात् भगवान हार्दिक नमन

  • @lekhmagar8237
    @lekhmagar8237 10 วันที่ผ่านมา +11

    भुवनसिंह सरलाई सलाम, बिभेद गर्ने कथित उपल्लो जात र धर्मका मानिसहरु नै सत्तामा छन् । गाउँ घर, सहर बजारमा बिभेद गर्ने उनै हुन् । अहिले पनि अवस्था उस्तै छ, मुखमा राम राम बगलीमा छुरा भने जस्तै भाषणमा बिभेदको अन्त भने नि पारा उहि छ । समाजले काचुली फेर्ने आसामा, निराशा ले गर्दा थर फेर्नु परेको छ ।

  • @raiadhi4527
    @raiadhi4527 9 วันที่ผ่านมา +1

    Nice

  • @prahladgajurel3420
    @prahladgajurel3420 10 วันที่ผ่านมา +2

    All nepali proud of you!