डा. बाबुराम भट्टराईको कटाक्ष: प्रचण्ड पतनको पराकाष्ठा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ต.ค. 2024
  • डा. बाबुराम भट्टराईको कटाक्ष: प्रचण्ड पतनको पराकाष्ठा #अँध्यारोबाट_उज्यालोतिर
    #himalayatv #tikaramyatri
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    TH-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

ความคิดเห็น • 666

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 2 หลายเดือนก่อน +41

    डा बावुराम भट्टराई जि तपाईंका केहि विचार सँग त सहमति छु तर नेपालीहरुले जातजाति,धर्मको राज्य चाहेको होइन ,चाहेको यत्ति मात्र हो कि ,रोजगार ,सुशासन ,ठुलो साना लाई हेर्ने दृष्टिकोण एकनासको चाहेको हो

    • @krishnasunar1221
      @krishnasunar1221 2 หลายเดือนก่อน +3

      नेपाल 22/24 राज्य!र जात जाती अनुसार को राज्य भएको देश थियो र त्यो आवश्यकता छ ।अहिले तत्का!केवल ब्राह्मण क्षेत्री हरुको मात्र एकतन्त्रीय राज छ ।अझैसम्म पनि दलित लाई हेर्ने दृस्ठिकोण त्यही छ ।तसर्थ दलित को सत्तामा पाहुचको लागि जातीय अनुसारको ब्यवस्थापन हुनुपर्छ ।

  • @BishnuPanthi-t2k
    @BishnuPanthi-t2k 2 หลายเดือนก่อน +15

    सबैतिर नराम्रो कमेन्ट देख्छु तर यो अन्तरवार्तामा एकदमै सन्तुलित र परिपक्व ब्यक्तित्व देखाएका छन बाबुराम भट्टराईले ।

    • @idealnepal3607
      @idealnepal3607 2 หลายเดือนก่อน

      😂

    • @manilalgm1535
      @manilalgm1535 หลายเดือนก่อน

      ❤​@@idealnepal3607

    • @sherjunmagar6532
      @sherjunmagar6532 หลายเดือนก่อน

      हो त्यहि भयर नेपालले उखाने , मनि मनि गर्ने नेताहरु को सिकार हुनु परेको हो। बाबुराम लाई कहाँ बुझ्न सक्छनर बरु केपिको उखान लाई र प्रचण्डे भ्रष्टे कुराको पछि लागेर समाजलाई अपरिपक्क बाटो तिर धकेल्दै छन

  • @pratimadahal7175
    @pratimadahal7175 2 หลายเดือนก่อน +4

    अन्तरबार्ता सुन्दै गर्दा अत्यान्तै दुख लाग्ने कुरा उठाउनु भयो भट्टराई ले,प्रचण्ड ज्यु को यत्रो जनयुद्ध कुनै ठाउका ब्यापारी को ,साहुको बदला लिनको लागि थियो😥यस्तो बैमनस्या को सिकार हामी भएका रहेछै,कोहिको रिसिबिले यत्रो दन्द 😥

  • @khushilalama5926
    @khushilalama5926 2 หลายเดือนก่อน +15

    प्रौढ नेताहरू मध्ये एक मात्र दुरदर्शी बौद्धिक ब्यक्तित्व बाँकी कुरा कमीकमजोरी सबैमा हुन्छ ।

  • @Khanal143
    @Khanal143 2 หลายเดือนก่อน +14

    आज बाबुराम भट्टराईको अन्तर्वार्ता हेर्न पाइयो धेरै खुशी लाग्यो। उहाँ जसलाई जस्तो लागे पनि व्यक्तित्व र विचार अरु नेताहरुको भन्दा धेरै माथिल्लो स्तरको लाग्छ। जनता, कार्यकर्ता र मान्छेको उहाँको पछाडि छैन होला तर, सोचविचार र बौद्धिक क्षमता चाहिँ उच्चस्तरको छ।

    • @nawarajkhanal9366
      @nawarajkhanal9366 2 หลายเดือนก่อน

      खनाल जी निद्रमा हुनुहुन्छ क्यार

    • @peacemindcreation8249
      @peacemindcreation8249 2 หลายเดือนก่อน +3

      सहि हो उहाँ जत्तिकै नेता यो युग मा मैले भेतेको छैन समकालीन को कुरा गर्दा

    • @sherjunmagar6532
      @sherjunmagar6532 หลายเดือนก่อน

      ​@@nawarajkhanal9366निन्द्रा मा त तपाई हुनु हुन्छ 😅

  • @nepaltentsewingenterprise
    @nepaltentsewingenterprise 2 หลายเดือนก่อน +6

    अरू नेताहरुले दलगत, सत्ताकेन्द्रित र सैद्धान्तिक राजनीतीक कुरा बढी गर्छन। तर बाबुरामले भने देश बनाउने कुरा बढी गर्छन । यो कुरा मलाई मन पर्छ।

    • @kumardas6100
      @kumardas6100 2 หลายเดือนก่อน

      तर वास्तविकता नबुझ्नेले गाली मात्र गर्छन् दुर्भाग्य उनका लागि हामी समर्थन गर्नेका अनि देशका लागि

  • @ustab331
    @ustab331 2 หลายเดือนก่อน +90

    धेरै पढेका तर नेपालका बारे जिम्मेवारी नभएका नेताहरु, तिमीहरूको ईतिहास कालाे लेखिनुपर्छ।

    • @RameshSharma-jo5lc
      @RameshSharma-jo5lc 2 หลายเดือนก่อน +3

      Itihaash ma Kaalo Shabd le lekhe Pani yo Kukarmi Ra Yes ko saathi Dahaal Tyo .Dabai laai Itihaash ma hainaa..Kukarmi Narsamhaar Pol Pot Jasto Duniyaa ko Kunakunama Ghin,Thukne tysto Kaalo kitaab hosh..Yo Desh ko maato ma Yesta Kiriya jamminu bhanda..Aama ko kokh Baajho hosh.

    • @rajaram5420
      @rajaram5420 2 หลายเดือนก่อน +1

      इनि सर्वोच्च पदमा पुगेको कति सालमा होला?

    • @balkrishnatiwari4640
      @balkrishnatiwari4640 2 หลายเดือนก่อน

      Sahi ho sahi ho

    • @bhimbahadurbhatbhimbahadur3221
      @bhimbahadurbhatbhimbahadur3221 หลายเดือนก่อน

      बाबुराम जस्तो फिरन्ते मानिसले ठुलो कुरा गरेको सुहाउँछ र भन्या?
      जसको पाटि नै स्थिर छैन?
      जो संग भिजन छ तर दिन सकेको छैन्?
      आफ्नो फाइदा को लागि आफ्नो चुनावि क्षेत्र नै प्रचन्ड लाइ बुझाउँछ भने यस्तो नकचरो पात्रले पनि ठुलो कुरा गरेको सुहाउँछ र थेट माटोक्नि

  • @ganeshkc269
    @ganeshkc269 2 หลายเดือนก่อน +118

    तपाई सङ्ग धेरै आसा थियो डा साब तर तपाईं सङ्ग देश र जनता ले केही पाएन जबकी तपाईं सर्बोच्च पदमा पुग्नु भयो यो दुर्भाग्य पुर्ण छ

    • @KeshabOli-rz8mc
      @KeshabOli-rz8mc 2 หลายเดือนก่อน +13

      १७ हजार नीर्देाश जनतकेा सराप लागेकेा बाबुरामलाई!!

    • @shriramdevkota1803
      @shriramdevkota1803 2 หลายเดือนก่อน +7

      त जाठाला डा बाबुराम को प्रधानमन्त्री काल,अर्थमन्त्री काल हेर अनपढ

    • @KhesmanTamang
      @KhesmanTamang 2 หลายเดือนก่อน

      ​@@shriramdevkota1803धेरै पढेको मान्छे हरु दिमाग उल्ठो हुन्छ भने सुनेको थियो हो रहेछ बाबु राम को दिमाग उल्ठो नै रहेछ

    • @GyanendraBhatt-nx8qp
      @GyanendraBhatt-nx8qp 2 หลายเดือนก่อน +1

      ​zz@@KeshabOli-rz8mc

    • @memestudio56
      @memestudio56 2 หลายเดือนก่อน +1

      अबुझ मानिसहरूको कमी छैन नेपालमा।
      हामीले उहाँलाई शक्ति प्रदान गरेर पठायौं??? त्यो राष्ट्रिय सहमतिको सरकारले कति नै काम गर्न सक्थ्यो र??? यद्यपि उहाँको कार्यकालमा अझै सम्मका नेताहरुमा अब्बल उहाँ नै हुनुहुन्छ।

  • @asonlinetv
    @asonlinetv 2 หลายเดือนก่อน +38

    यो नेपाल र नेपालीलाई नै सिध्याउन भारत बाट खटाइयको ब्यक्ति हो!यस्को र माओवादीको पतन निश्चित छ!

    • @TarulWarlord
      @TarulWarlord 2 หลายเดือนก่อน +1

      Bharat bina ekdin bachera dekhaidena ta..

  • @birendrashahi7120
    @birendrashahi7120 2 หลายเดือนก่อน +4

    बाबुराम जि विद्वान हुन तर समय ले साथ दियेन। किनभने माओवादी चुन बाङ्ग बैठक मा अन्तिरिम सरकार सम्बिधान सभा को निर्वाचन आदि प्रस्ताव ल्यायेको ले कआर्य्वाही सहनु भयो आज देश तिनीहरु अजेन्दा मा चलेको छ। 🌹🌹🌹🙏

  • @iiiinnnn
    @iiiinnnn 2 หลายเดือนก่อน +12

    तपाई प्रधानमन्त्री भए र झन गरिब लाई गरिब बनाउनु भयो, 20 लाख पर्ने गाडी लाई ७० लाख पुर्याउनु भयो, हामी गरिब ले कहिले गाडी किन्न नसक्ने बनाउनु भयो ,तपाई हरुलाइ त सित्तैमा छ दै छ राज्यकोषबाट बाट ।।।।

  • @hemantgchemantgc689
    @hemantgchemantgc689 2 หลายเดือนก่อน +32

    प्रचण्ड पतनको पराकाष्टा धेरै सुनियो अब बाबुराम पतनको पराकाष्ट पनि सुन्न पाए हुन्थ्यो ।

    • @TRNabinvlog2024
      @TRNabinvlog2024 2 หลายเดือนก่อน +1

      😂😂😂😂

    • @corporatetreks
      @corporatetreks 2 หลายเดือนก่อน +2

      Already, He shows

    • @StrangER_111RR
      @StrangER_111RR 2 หลายเดือนก่อน +1

      He already पतन

    • @yubrajgurung658
      @yubrajgurung658 2 หลายเดือนก่อน

      already parchanda tori le use gari gari khattam bhai sake baburam.

    • @manbahadurshrestha7723
      @manbahadurshrestha7723 2 หลายเดือนก่อน

      😂😂

  • @ramjithapa95
    @ramjithapa95 2 หลายเดือนก่อน +4

    झल्लुराम र सपेराको कार्यकाल नेपालको लागि दुर्भाग्यपुर्ण छ ।

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 2 หลายเดือนก่อน +34

    अनि बाबुराम तिमीले नै महान पुरुस भनेर गोर्खा लागेको होइन त्यो नाम लिन असज लाग्ने मानिस कि के लाई

    • @DramaDynam
      @DramaDynam 2 หลายเดือนก่อน

      👍👍👍 Good question ❤

    • @StrangER_111RR
      @StrangER_111RR 2 หลายเดือนก่อน

      Nepal ko Rajniti ma na koe sathi long term ko lagi na koe dusman long term ko lagi ho so j pani chalxa

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 2 หลายเดือนก่อน +44

    सायद तिमीले गोर्खा नलगेको भए आजको अंतर्बर्ताको बिषय अर्कै हुने थियो होला, देस एस्तो कम्जोर हुने थियन होला, एस्तो कुसाशनमा जाने थियन होला होइन ? छोरी, ज्य्वाई, भाई .......... हुने थियन होला

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh 2 หลายเดือนก่อน

    🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏

  • @Ishwor_Milangulmeli
    @Ishwor_Milangulmeli 2 หลายเดือนก่อน +3

    बाबुरामको ज्ञानलाई देसले सहि सदुपयोग गर्न सकेन । आठ पासेहरुले देस चलायपछी हुने यस्तै हो ।

    • @dipendraregmi938
      @dipendraregmi938 2 หลายเดือนก่อน

      100 % sahamat sir hajur ko kura ma
      आफ्नो नेताको गुद्वारलाई हरिद्वार सम्झी लम्पसार पर्ने झोले कार्यकर्ताले बिगारेको देश हो नेपाल 🇳🇵🇳🇵
      Copied
      #Amalee #kongress #mawobadi sab #bhastachari party hun #sabailai #Bahiskar garau🙏🙏🙏🙏

  • @JumlaNepal
    @JumlaNepal 2 หลายเดือนก่อน +8

    आयातित गणतन्त्र ल्याए पछि ४० बुदाँमा कती बुदाँ पूरा भए कमरेड
    जय हाेस कमरेड, कुरा गरी व्यापार चलाउने दिन गए!

  • @rukminighimire5468
    @rukminighimire5468 2 หลายเดือนก่อน +6

    कसैका बिद्धता देश र जनताकाे हितमा कहिल्यै काम लागेन......

  • @rajukc2002
    @rajukc2002 2 หลายเดือนก่อน +13

    उपयुक्त समयमा अनुपयुक्त अध्यापकको प्रशिक्षण

  • @amitregmi5343
    @amitregmi5343 2 หลายเดือนก่อน +5

    डा. बाबुराम भट्टराईको
    You are 100 percent rite . I am with you

    • @marleyshotstoner1945
      @marleyshotstoner1945 2 หลายเดือนก่อน

      Haha open your eyes I feel so sad for you

  • @rijal5405
    @rijal5405 2 หลายเดือนก่อน +15

    सर्वसाधारण निमुखा जनता मारेर महान जनयुद्ध भन्छ तिम्रो लोकतन्त्र गणतन्त्र खाल्टामा हाल्नुपर्छ

  • @Kwr2048
    @Kwr2048 2 หลายเดือนก่อน +7

    हार्दिक श्रद्धाञ्जली 🖕🖕बाबु राम

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 2 หลายเดือนก่อน

    परिश्रम्को शुलीमा जीवन, लट्काएर खटेपछी।
    प्रशंसा त्यो वरपर , घुम्छ तिम्रो पछि- पछी
    तपाँइंको राज नैतिक विश्लेषण गहन मननिय छ चेतना भया, सलाम ,

  • @DayachandraShrestha
    @DayachandraShrestha 2 หลายเดือนก่อน +1

    सांसद संख्या घटाउनु पर्छ । निकाय खडा गरेपछि पूर्ण अधिकार र जिम्मेवारी दिनु पर्छ ।

  • @parsupandit9597
    @parsupandit9597 2 หลายเดือนก่อน +44

    भारतको एक टेलिभिजन लाई अन्तरबार्ता दिँदा चुचे नक्सा किन छोपेको?? तिम्रो नियत यहीँबाट छर्लङ्ग छ।

    • @tekkarki8900
      @tekkarki8900 2 หลายเดือนก่อน

      Yo kaminako niyat ramro bhayeko bhaye bideshiko aadeshma aafnai deshka nagarik tai mathi 12-14 barsha na-baalbalika lai aparahan garera drugs khuwayera marna ra marna lagaunxa... chor gaddar.

    • @PravinDahal
      @PravinDahal 2 หลายเดือนก่อน

      China le ek din support garo bhanera naksei change garney lai sodhnus na testo question. India China sanga milera janu parchha vanne le kina garey hola, afei sochnus tha paunuhunchha.

  • @jiwanrai4164
    @jiwanrai4164 2 หลายเดือนก่อน +21

    प्रचण्ड भन्दा डा. बाबुराम भट्टराईको पूर्खेउली सम्पत्तिपनि धेरै उच्च ,बिद्ववत्वमापनी धरैउअच्च अनि ससुराली तर्फपनी प्रचण्डको भन्दा डा. बाबुरामको ससुराली घराना काठमाडौको रैथाने उच्च नेवार घराना नै हो । तर ! अहिले प्रचण्डको जीवन शैली लुवाइ खुवाई रहनसहन निरंकुश सामन्ती श्री ३ मोहन शम्शेरको छोरा पशुपति शम्शेरको भन्दा उच्च स्तरको छ हौ ? 😮🤔

    • @santoshrokaya8425
      @santoshrokaya8425 2 หลายเดือนก่อน +2

      Mulaa pm vayrw k tampo ma hennya tw ani sukumbasi basti ma basnu tw

    • @cocplayerpmg9909
      @cocplayerpmg9909 2 หลายเดือนก่อน

      ​@@santoshrokaya8425😂😂😂sahi ho

  • @prameshwordahal7488
    @prameshwordahal7488 2 หลายเดือนก่อน +4

    ६० भन्दामाथिका नेतालाई सबैलाई भत्ता दियर राखाै,जबसम्म उहाँहरू माथिल्लो तहमा बसेर मिलेर खाईरहनु हुन्छ ।।।देशमा पूरा गाँस,बास,र कपास काे पहिला ब्यबस्थापन गर्नु अत्यावश्यक छ।

    • @deepakpokhrel2476
      @deepakpokhrel2476 2 หลายเดือนก่อน +1

      कुस्त जम्मा गरेर देश विदेशमा राखेको जति राष्ट्रियकरण गरेर भत्ता ख्वाएर पाल्ने होला नि ।

    • @bhuvansubedi312
      @bhuvansubedi312 2 หลายเดือนก่อน

      ६० मुनिका पनि कम छैनम

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 2 หลายเดือนก่อน +15

    तिमी नै नेपालको सबैभन्दा मुर्ख नेता हो, तिम्रो कारणले नेपालमा जनयुद्ध भयो, १७ हजार नेपाली मरे, यो ठूलो नोक्सानी हो, तैपनि तिमीले द्वन्द्वमा १७ हजार मानिस मरे भन्छौ, यो सामान्य कुरा हो । तिमीले भन्यौ😢

    • @pashupatisubedi7439
      @pashupatisubedi7439 2 หลายเดือนก่อน +1

      बाबुराम सर नमस्कार तपाईँ जतिको विद्वान मान्छेले नेपाल जस्तो भूभाग क्षेत्रमा विविध जातिले भरिएको ठाउँमा मिलेर बसेको संघीयता ल्याएर जातिमा द्वन्द र देशमा गरिबीपन किन ल्याएको तीन करोड जनता भएको देशमा सातवटा संघीय प्रदेश किन चाहिएको तपाईँको कार्यकर्ता भर्नको लागि हो कि देश बनाउनको लागि हो। तपाईँ देशको नेता हो कि तपाईँको कार्यकर्ताको नेता हो। तपाईँलाई पढेलेखेको बुद्धिजीवी भन्ने कि पढे लेखेको बेकुफ भन्ने

    • @pashupatisubedi7439
      @pashupatisubedi7439 2 หลายเดือนก่อน +1

      बाबुराम सर नमस्कार हाम्रो देशमा दूधिपल्ट संविधानसभा चुनियो। तर संविधान बनाउँदा तपाईँहरूले जनताको मत नलिएर। देखाउनको लागि जनताको संविधान तर वास्तविक संविधान तपहरुले आफ्नो मनमुताबिक आफु स्वार्थ संविधान बनाएर आज आज जनतालाई रुवाबासी र देशलाई कङ्गाल बनाउने मूल जरो तपाईँहरू नै हो। बाबुरामजी तपाईँले phd गरेको र राजा महेन्द्रले न पढेको तर तपाईँको भन्दा दश पूर्ण बुद्धि र १० गुणा विकास महेन्द्रको पालामा भयो। के तपाईँ विकास विरोधी हो

  • @bharatbura4390
    @bharatbura4390 หลายเดือนก่อน

    यहां बाबुराम सरलाई असाध्य आदर र आश लाग्थ्यो तर पहिलो सम्बिधान अशफल र दोस्रो सम्बिधान पछि झन पार्टी नै छोडेर हिडे पछि त झन असाध्य घृणा लाग्छ । यहा बिध्दवान मात्र रहेछन राजनीतिक नेता चाही होईन रहेछ भन्ने प्रमाणित गर्छ । नेता १ जना प्रचन्द मात्र हुन माओबादीमा १०० जना नेताले प्रचन्द हुन खोज्दा यो माओबादी फ्यक्सन भयको भुझिन्छ । प्रचन्दले त थामेको भन्नु पर्छ । आन्तरिक आफ्नै माओबादीका लोभी पापी बाहुने प्रबृतिका नेताहरू, बिरोधी पार्टीहरू, बाह्या दुस्मनहरूसॅंग बचेर कसरी बाचेर मुकाबिला गरिरहे होला ???
    शान्ति प्रकृया पछि प्रचन्दले आफ्नै बलमा दोस्रो पटक सॅंबिधान लेखन पूर्ण गरे जब की बाहिरी पावरहरूको इच्छा बिपरित थियो तथापी शुसिल कोईराला र प्रकासले ज्यान गुमाऊनु पर्यो । स्थानिया र प्रदेशिया निकायको चुनाब पनि हुन दिने वाला थियनन तर शेरेलाई रिझाई त्यो पनि सहजै सम्पन्न गरे । टी आर सी पनि प्रचन्द कै प्रेसरले शेरे र वली बाध्य भई पूर्ण हुने अबस्थामा छ । MCC पनि जति रोक्न पनि नसकेर १२ बुदे नोट सॅंसदमा छोडेर पास गर्नु पर्यो । अनि SPP त रोकि नै दियो । प्रचन्दले नेपाललाई श्रलॅंका हुनूबाट देशलाई बचायो । शेरेले हाम्रा ठूला क्षिमेकीहरू तथस्थ अबस्थामा रहेको बेला आवा न चावा यूक्रेनलाई समर्थन गरे । यदि प्रचन्दले नरोक्ने भय शेरेले कहिले नेपाललाई यूक्रेन र अफ्गानिस्तान बनाई सक्थे । प्रचन्दले मोदी र पीड.को बिचमा बसेर हामी नेपाललाई दुई क्षिमेकीले अघाडी जानलाई आऊटलेट दिनु पर्छ भनेको सबैलाई सर्बबिदितै छ । समंसारको जलबायु, अलिपबिकसित देशहरूको न्यायको पळमा UNमा लबिड. गरेको ताजा छ । यतिको सकृया शक्तिशाली नेतालाई हताऊन खोज्ने को बाहुने कम्यूनिस्ट हो ??? बाहुनबीदी प्रबृतिका जमाना गय । नेता एक जना मात्र हुन्छ १० देखि १०० हुदैन । अझै केही समय सम्म भूराजनितीको ब्यबस्थापनको लागि पनि देशलाई प्रचन्दको अति आबस्यकता छ । भुझ्नेहरूले भुझी खा नभुझ्नेहरूले आलु खा !!!

  • @ramsharanpathak252
    @ramsharanpathak252 2 หลายเดือนก่อน +26

    हो हो ७ बाट १४ प्रदेश बनाएर देशलाई कङ्गाल बनाउन बाकी छ ।

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 2 หลายเดือนก่อน +1

    डा.साहबकाे भनाईमा १००/सही छ तर जनता कति समझदार छन् त्याे पनि बुझ्नु जरुरी छ।

  • @matribhumiko-maya
    @matribhumiko-maya 2 หลายเดือนก่อน +22

    भारत र पश्चिमाको कोख बाट जन्मिएको माओवादी आतंककारीहरु लाई म कहिले पनि स्वीकार गर्ने छैन

  • @ramharisatyal4806
    @ramharisatyal4806 2 หลายเดือนก่อน +2

    जस्ले जे भनोस बाबुराम जि को बिचार मा देश नगै देशको उन्नति प्रगती हुने देखिन्न।

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 2 หลายเดือนก่อน +9

    उज्यालो देशलाई अध्यारो तिर लैजाने बाबुराम जस्ता कुलंगारहरूसँग तपाईँहरूको मोह कहिलेसम्म रहने।।??

  • @devendraangbo5830
    @devendraangbo5830 2 หลายเดือนก่อน +1

    तेसै डा काहां हुदारान great thoughts 🎉🎉🎉🙏🙏🙏🙏

  • @prakashsherpa9250
    @prakashsherpa9250 2 หลายเดือนก่อน

    The Great Cognitive Mind 🙏 I am so blessed to hear such great political words. 🙏

  • @rajibdhungana8886
    @rajibdhungana8886 2 หลายเดือนก่อน +2

    आजको बहस राम्रै लाग्यो।

  • @OmanLama-sb4wt
    @OmanLama-sb4wt 2 หลายเดือนก่อน +26

    अब फेरि युवाको नेतृत्व गर्छु भन्ने नसोचे हुन्छ। बाउराम जी।

    • @roshanghimire168
      @roshanghimire168 2 หลายเดือนก่อน +1

      बिचरा हामी जस्तो मान्छे ले पनि दया गर्नु पर्ने अवस्था आयो।। बोकोहराम को।।😡😡🤬🤬साहुले हेप्यो भनेर 17 हजारको खुन पिइस दानब ले

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 2 หลายเดือนก่อน +6

    नेपाल र नेपाली को अस्तित्व नास गर्न जन्मेको कुलान्गार भन्छन यी भारु राम लाइ ....

  • @HomnathGhimire-gb6nz
    @HomnathGhimire-gb6nz 2 หลายเดือนก่อน +1

    सारै राम्रो ब्याक्तित्व

    • @marleyshotstoner1945
      @marleyshotstoner1945 2 หลายเดือนก่อน

      He work for India he changes colour faster than water

  • @resham81
    @resham81 2 หลายเดือนก่อน +6

    सङ्घीयता नेपालको आबस्यक्ता हुदैहैन.....तपाईं लगाएत पर्चन्ड हरुलाई भारले पडाएर नेपालमा जबर्जस्ती लादेको हो।

  • @rustamkunwar2442
    @rustamkunwar2442 2 หลายเดือนก่อน

    डा साब तपाईं लाई देखेर धेरै आशा थियो शिक्षित नया सोच्न भएकौ भनेर कति जनता भेडा हुन तयार भ ए आज सबै पश्चाताप गरीराछन धिक्कार छ पढेलेखेका हरु जसले देशलाई यो हालतमा पुर्याएर छोड्नु भयो

  • @SubashParyiar
    @SubashParyiar 2 หลายเดือนก่อน +8

    यो बाबुराम बहुलाएको बादर हो पाटि बनाएको छ छोडेको छ फरक केछ जनताले बुझेका छन

  • @krishnadangi439
    @krishnadangi439 2 หลายเดือนก่อน +21

    गज्जब हुँदैछ कहिँ नभएको जात्रा हाँडिगाउँमा

  • @tejbogati8527
    @tejbogati8527 2 หลายเดือนก่อน +5

    बाबुराम मलाई धेरै मन पर्थ्यो तर आजकाल मन पर्दैन।

  • @bimalwagle1077
    @bimalwagle1077 2 หลายเดือนก่อน +6

    मलाई यकदमै मन पर्ने नेताहरु मध्य डा बाबुराम भट्टराई हो

  • @taraneupane3646
    @taraneupane3646 2 หลายเดือนก่อน +10

    आतङ्क विध्वंस र नर सम्हार बाट थाकेको प्राणी ले प्रायश्चित्त को लागि कासी गयेर बसे हुन्छ।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 2 หลายเดือนก่อน +4

    प्र्चण्ड पछिल्लाे पगक सधै एमाले ,काङ्ग्रेस लाई खेलाउदै प्र म मात्र बनी रहे ।उनका यसणता कमाउ धन्दा एजेण्ट मार्फत काम गरि दिए बापत असङ्खृय कमाउ धन्दा मात्र गरेनन ,नैतिकताकाे खडेरि देखियाे ।रवि पनि पत्रकारितामा कसरी लागे प्रष्ट हुन्छ।यस्ता अवसरवादि ले देशलाई कहाँ पुर्याउलान ।

  • @krishnakamal4778
    @krishnakamal4778 2 หลายเดือนก่อน

    देश मा एउटा यस्तो शक्ति छ जस्ले डा बाबुराम भट्टराई लाई देश बिरोधि बनायर जन्ताको नजरमा नकारात्मक प्रचार प्रसार गरिरहेको छ । डा बाबुराम लाई चिन्न न सक्नु देशको दुर्भाग्य !!

  • @bastolabk774
    @bastolabk774 2 หลายเดือนก่อน +6

    टीका राम सर एक चोती डा . बाबुराम भट्टराई र आहुती को एकै चोटि ईनटरभिउ लिनु भाको भय राम्रो हुने थियो हजुर किन इ दुबै जना नेपाललाई बुजेका मान्छे हुन मौका मिलाएर लिनु होला🙏🙏🙏🙏

  • @madantiwari3657
    @madantiwari3657 2 หลายเดือนก่อน +3

    बाबुराम ले जनताको बिसबाश गुमाइसकेको छ।

  • @sagarpandey5207
    @sagarpandey5207 2 หลายเดือนก่อน +3

    केन्द्रमा पहिरो जादा प्रदेशमा भुकम्प आउने संघीयताका कानुन सच्याउन नसक्दा , प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा रास्ट्रपति बनाउने विधि निर्माण गर्न नसक्नु , प्रादेशिक स्वायत्तताको अभ्यास हुन नसक्नु , गाउँलाई जबर्जस्ती नगरपालिका , उपमहानगर बनाएर जनतामाथी करको दुस्चक्र चलाइनु , सरकारी सम्यन्त्र थप भुत्ते र कमजोर पारिनु।

  • @chandrashrestha7746
    @chandrashrestha7746 2 หลายเดือนก่อน +4

    आशा गरिएका मध्येका एक व्यक्ति थिए तर राजनीतिमा ओरालो ओरालो हुँदै अब उकालो तर्फ पाइला सार्न नै नसक्ने अवस्थामा पुगेको देखियो।

  • @DipakBhandari-q4k
    @DipakBhandari-q4k 2 หลายเดือนก่อน

    जय नेपाल जय नेपाल जय जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @USAjaynepal
    @USAjaynepal 2 หลายเดือนก่อน +10

    झलनाथलाई सर्प काण्डमा र सरकारी जग्गा बिक्रीलाई अन्तिम स्वीकृती सही गरेकोले भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाल लाई काकुनी कारबाही होस् र असुल गरी राष्ट्र कोषमा रकम दाखिल गरियोस भन्ने जन आवाज छ। 😮

  • @virvikramvijay
    @virvikramvijay 2 หลายเดือนก่อน +2

    बाबुरामले जति 'मेकअप' गरेर आफुलाई सुन्दर देखाउन खोजे पनि उनको असली रुप र अनुहार जनताले देखिसकेका छन l २०५२ सालमा सरकार संग ४० बुंदे माग राखेर दर्दनाक जनयुद्धमा देशलाई होमियो तर ३/३ पटक प्रचण्ड प्रधानमन्त्री बन्दा र स्वयम् बाबुराम १ पटक प्रधानमन्त्री बन्दा ४० बुदे मागमा समावेश कुरा लागु गर्न के ले रोक्यो ? बरु भारतसंग असमान र नेपालको हित बिपरितको '"बिप्पा" सम्झौता गरियो l हो, नेलसन मण्डेला, मार्टिन लुथर किंग, बि पी कोइराला, पुष्पलाल जस्ता महान व्यक्तिहरुलाई मानिसहरुले सधै आदर र सम्मान गर्नेछन किनभने उनीहरुले आफ्नो देशका जनताको भलाई र मुक्तिको लागि काम गरे, आफ्नै देश भित्र एक भाइलाई अर्को भाइ संग लडाउने र हाजारौलाई टुहुरा बनाउने काम गरेनन् l

  • @Mahendrashahi123
    @Mahendrashahi123 2 หลายเดือนก่อน +3

    यो केही होईन
    प्रचण्डले रास्ट्रपति नबनाई देको रिस हो 😂😂😂😂

  • @ChandraBista-u2t
    @ChandraBista-u2t 2 หลายเดือนก่อน

    Thanks!

  • @krishnajoshi9283
    @krishnajoshi9283 2 หลายเดือนก่อน

    बाबुराम सँग म अब्बल दर्जाको पढे लेखेको हुँभन्ने घमण्ड देखिन्छ उनी दायाँ बायाँ सोच्नै न सक्ने रहेछन उनी भनिरहेका छन् जात जातीको नाउमा स्वाएत्ता राज्य । यसरी मिलेर बसेको बिश्वकै उत्कृष्ट समाज नेपाललाई यो अबस्थामा पुर्यायो अझै सँघिएताको पक्ष पोषण गर्दैछौ । बाबुरामजी तपाईं यदि बिद्द्वान हो भने नेपालकै, भाषा भेष भुषा समाजलाई आधार बनाएर यो देश लाई चार जाात ३६ बर्णको फुल वारि बनाउने शिध्दान्त अपनाउनुस के हामीनेपाली आफ्नै धर्तिमा टेकेर समाज लाई अर्गनाइज गर्न सक्तैनौ । न हिचकिचाईकन आफ्नै खुट्टामा उभिएर अगि बढ्नोस तपाइको अग्रगामी छलाङको सपना पूरा हुनेछ म पनि तपाइकै शुभ चिन्तक हुँ

  • @krishnapaudel1719
    @krishnapaudel1719 2 หลายเดือนก่อน +2

    देशलाइ उभो लगाउने सोच हैन की पछाडी धकेल्ने सोच भएका विद्वान लाई कसरी बौद्धिक व्यक्ति भनेर सोच्ने सास्कृतिक बिचलन ल्याउने पादरी भारूराम ?

  • @khemnathniraula9906
    @khemnathniraula9906 2 หลายเดือนก่อน

    राम्रो सुझाव ,राम्रो विश्लेषण
    अभिवादन वावुराम जी !❤।

  • @ghanashyampoudel9296
    @ghanashyampoudel9296 2 หลายเดือนก่อน

    राम्रो प्रस्तुति छ । 48:08 सबैको बुझाइ एउटै हुन्न ।

  • @jiwanrai4164
    @jiwanrai4164 2 หลายเดือนก่อน +11

    डा. बाबुराम भट्टराईको जन्म " एकल हिन्दु एकाधिकार सहितको एकलनश्लीय सामन्तवादी गोर्खा राज्यसत्ताको बफादार ब्राम्हनकुलमा जन्म भएर पनि डा. बाबुरामले आफ्नो पुर्खेउली राजनीति सिद्धान्त ,मुल्यमान्यता र स्वार्थहरुलाई परित्याग गर्दै , निरंकुश एकल नश्लीय हिन्दुएकाधिकारबिस्तारवादी राज्यसत्ताको विरुद्धमा युद्धलडेका नेपालको गणतान्त्रिक समाजवादी महान योद्धा हुनुहुन्छ ।

    • @nepalisflat2628
      @nepalisflat2628 2 หลายเดือนก่อน +1

      के पाइस नेपाली केरा😂

    • @shreehangjimee7151
      @shreehangjimee7151 2 หลายเดือนก่อน

      धर्मको पनि राज्य हुन्छ महोदय?

  • @shabdadristi6665
    @shabdadristi6665 2 หลายเดือนก่อน +6

    छातीभित्र प्रचण्ड बोकेर हिड्ने अनि बाहिर चाहिँ आलोचना !

    • @benimadhavupadhayay2990
      @benimadhavupadhayay2990 2 หลายเดือนก่อน

      देश वनाउने जिम्मेवारी वाट यिनी पन्छिएकै हुन् ।यिनले केहि गर्दैनन् ।

  • @nthapa79
    @nthapa79 2 หลายเดือนก่อน +1

    education doesn’t make you better. Mr Baburam is prime example.

  • @mukundaprasadbhattarai9737
    @mukundaprasadbhattarai9737 2 หลายเดือนก่อน +1

    पत्रकार मित्र ,बाबुराम दाइ संग बूढी गण्डकी जलबिद्युत योजनाको बिषयमा प्रश्न गर्नुहोस अनि यस सन्दर्भमा विद्वान दाइको स्पष्ट जबाफ आओस।प्रश्न यतिबेलै सोध्नुहोस ।

  • @pushkarpyakurel1113
    @pushkarpyakurel1113 2 หลายเดือนก่อน +1

    पंचायत जस्तो शासन प्रणाली बुझेको छैनन् बाबुराम ले राजाको शासन बरु ठिकै होला।।

  • @rajarijal441
    @rajarijal441 2 หลายเดือนก่อน +13

    यो परेको विद्यार्थी होइन यो बेकुप मान्छे हो बेकुप डाक्टर हो। बहुलाएको परेर बौलाको हो।

  • @netradawadi8734
    @netradawadi8734 2 หลายเดือนก่อน

    Thank you Dr. Bhattarai

  • @baburampoudel6154
    @baburampoudel6154 2 หลายเดือนก่อน +2

    नेताको लागी सबैथोक र जनताको लागि राणाकालीन कानुन यसलाई हामिले संसारकै उत्कृष्ट ब्यबस्था मानिदिनुपर्ने ?

  • @gyanendrarai8709
    @gyanendrarai8709 2 หลายเดือนก่อน +19

    यो भट्टराइले दुनियाको छोराछोरि लाइ बन्दुक बोकाएर फाइदा लुट्यो र अन्तमा पार्टी छोड्यो

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh 2 หลายเดือนก่อน

    🙏🕉️🙏पढेर ज्ञान नभएका मध्ये यिनी पनि हुन🙏🕉️🙏

  • @puspashrestha-ks2jg
    @puspashrestha-ks2jg 2 หลายเดือนก่อน +29

    बुढाले देश चलाए भनेर हामी भन्छौ अनि हामी आफै त्यही बुढाहरुलाई भोट हाल्छौ।शेर बहादुर, के पी प्रचण्ड बाबु राम,माधव,झलनाथ,चित्र बहादुर लगायतको दोष हैन् हामी यूवा भोट हाल्नेको दोष हो

    • @GangaKarki2323
      @GangaKarki2323 2 หลายเดือนก่อน +1

      Sahi kura

    • @filmitelartv3447
      @filmitelartv3447 2 หลายเดือนก่อน

      चित्र बहादुर लाई यश मा नहालम तर म उहाँ को कर्याकर्ता चाहिँ होइन ।तर सोच राम्रो भयको नेता तर बहुमत नभय को पाटी जस्तो लाग्छ ।

    • @deepakkandel9795
      @deepakkandel9795 2 หลายเดือนก่อน

      बहुमत होइन जनमत ।​@@filmitelartv3447

  • @somnathsubedi1188
    @somnathsubedi1188 2 หลายเดือนก่อน +3

    साच्चै भने हो भने सङियता प्रवधान अथवा संघीयता आवसेक्ता नै थियन dr , बाबुराम जि यहि संघीयता कै कारण ले तपाई राजनीति सकियो

  • @upeshshrestha2301
    @upeshshrestha2301 2 หลายเดือนก่อน

    जनमत संग्रह गरौ पहिला भट्टराई जी /

  • @ExtraGyan-tt7bz
    @ExtraGyan-tt7bz 2 หลายเดือนก่อน +8

    प्रचण्डकाे हाेईन तिम्रो पतन भईसक्याे।

  • @LalitSharma-br6ho
    @LalitSharma-br6ho 2 หลายเดือนก่อน

    Malai pani man paryo yesto Balance Talk program.

  • @dilip767
    @dilip767 2 หลายเดือนก่อน

    बाबुराम भट्टराई काे याे कार्यक्रम हेरेपछि मलाई लाग्याे कस्ताे शान्त तरिकाले ,विभिन्न बुक हरूकाे बिद्वान काे भनाई लाई साभार गर्दै राम्राे प्रस्तुति ,साच्चै भन्नुपर्दा त्याे युद्व गलत थियाे तर व्याख्या बुझ्ने र बदल्ने बाटाे यस्तैतरिकाले हाे , नयाँ उदाउदाे नेतृत्वलाई दिनुभएकाे आलाङ्कारिक पनि मन पर्याे , हजुरले भनेझै कुनै प्रकारकाे सांसरीक बिचलन नभई सत्य र न्याय काे साथमा उभिनु , सघियताकाे सफलिभुत अभ्यास तथा नेपाल लाई सम्मुनत गराउने तर्फ नयाँ आएका शक्ति लाई राम्राे संग सुझाव दिनु नै हजुरकाे असल कर्म राष्ट्रकाे लागि रहनेछ।

  • @वैकुण्ठनाथपाैडेल
    @वैकुण्ठनाथपाैडेल 2 หลายเดือนก่อน +2

    सङगियताका नाममा चलमईएकाे कङ्गाल मुलुकका गरिव अत्यादिक महङ्गाे करका कारण अन्य उद्याेग व्यवसाय बन्द गराई नेपाली अवका मितीमा सङगियता घान्न नसक्ने प्रमाणित हुदा दुदै राजनैतिक उद्याेग चलाउदै देश विकास हुण्छ भन्ने हुकार वाेक्दै जादा आफ्नाे तस्करीकाे भाग नपाएर छट पटाएका प्रचण्डकाे दाष भाेली भाग पाउने आषा पलायाे भने प्रचण्ड सग धित्रा जाेडन जादैनन भन्ने के ठेकान यी नैतिक्ता सवै भुलीसकेका कसैका गाेटी वनेका मूर्ख विद्वान लाई अन्तरवार्ता मा ल्याएर प्रत्रकार महाेदय ले ठिक गर्नूभबएन ।

  • @laljaungdura2419
    @laljaungdura2419 2 หลายเดือนก่อน

    बाबुरामको बिचार एकदमै सहि छ तर अहिलेनै अर्धचेत भएको नेपाली जनताले बुझ्न सक्दैन होला...तर ढिलो चाडो वहाको बिचारको बाटोमा राज्य आउँछ होला जस्तो लाग्छ किनकि कार्यकारी रास्ट्रपतिय ब्यबस्था र भ्रष्टाचारिलाइ सिधै कार्बाही गर्न सक्ने अधिकार प्राप्त जन लोकपाल समिती आबास्यक नै छ जस्तो लाग्छ।

  • @anantamanandhar6101
    @anantamanandhar6101 2 หลายเดือนก่อน +1

    मलाइ सारै चित्त दुखेको चाइ सङ्क काल मा राजिनामा दियकोले

  • @Fatta-t5f
    @Fatta-t5f 2 หลายเดือนก่อน +2

    डा साहबको बिचार र भबिष्यवाणि सहि हो, तर ब्रतमान समय र ई पुराना भनाऊँदा पाटि नेता सँग मेलखाएन?

  • @neetadahalgiri3901
    @neetadahalgiri3901 2 หลายเดือนก่อน +21

    तैले नै हैन प्रचन्ड लाई जिताएकाे गाेरखा बाट भतुवा खान पाए सब ठिक खन नपाए गलत

    • @kumardas6100
      @kumardas6100 2 หลายเดือนก่อน +2

      तपाईंले लेखेका शब्दहरूले के तपाईं आनन्दित हुनु हुन्छ त?

    • @marleyshotstoner1945
      @marleyshotstoner1945 2 หลายเดือนก่อน

      Dami aayo

  • @aashis26
    @aashis26 2 หลายเดือนก่อน +3

    भट्टराई सर तपाईं ले गोर्खा नलिए को भए प्रचण्ड पतन भई सक्थे ।तर तपाईं ले चुनाव मा गोर्खा प्रचण्डलाई चुनाव लडाउनु नै धेरै ठुलो भुल गर्नु भएको छ ।

  • @gurasgautam6343
    @gurasgautam6343 2 หลายเดือนก่อน +5

    बाबुरामको जातीय विविधता अनुसार सङ्गीयता भन्ने कुन ठाउँमा छ एकल जातीय प्रदेश बन्ने सम्भावना मिश्रित समाजमा जातीय प्रदेश कसरी सम्भब हुन्छ यो प्रदेश खारीज गर्नुपर्छ

  • @simontamang5370
    @simontamang5370 2 หลายเดือนก่อน +6

    अरु जे जे संशोधन होस नहोस पार्टिको झोलेहरुलाई ठेगान लगाउने ठाउँ सँघियताको नाउँमा प्रदेश जो बनाएको छ त्यो प्रदेश चाहि खारेज गर्न पर्छ।बरु स्थानिय सरकारलाइ अझै बलियो बनाउन पर्छ।

  • @globalmorgan7721
    @globalmorgan7721 2 หลายเดือนก่อน +1

    नेता हरु शब्द जाल म परेर जनता लाइ उल्लु बनाउञ्छन , देश विकाश गर्ने एक मात्र उपाय छ सब भ्रष्टाचारि लाइ जेल र पूर्ण भ्रष्टाचार को अन्त l

  • @rajdarlami1734
    @rajdarlami1734 2 หลายเดือนก่อน

    ❤❤❤

  • @arjunktamang
    @arjunktamang 2 หลายเดือนก่อน +1

    अरुको कुरा काट्न चै सजिलो हुन्छ तर बौरामे आफुले आफ्नो कुरा गर्दा चै कसरी कुरा काट्छ होला

  • @indrapun8031
    @indrapun8031 2 หลายเดือนก่อน +2

    टिका सर यी बिदेशी दलाल पुँजीपति चम्चाहरुलाइ अन्तर्वार्तामा बोलाएर समयको बर्बाद भएको जस्तो भान भयो, राष्ट्र, राष्ट्रियता, सिधा सादा नेपाली जनता प्रति माया नभाको गैरराजनीतिक, गैरजिम्वेवारी बिदेशी को सेवामा सधै तत्पर रहने सबैलाइ पत्तासाप गर्नु पर्दछ।

  • @pawanbasnet4849
    @pawanbasnet4849 2 หลายเดือนก่อน +3

    दुई जिब्रे भारतिय झोले...तैले नै लगेर गोर्खामा जिताएको हैनस प्रचन्डेलाईलाई अनि किन ढोंग गर्छस?

  • @amirdulal59
    @amirdulal59 2 หลายเดือนก่อน +1

    यिनले गरेको phd चाँही तेही राजा र पञ्चायतलाई गाली गर्न रहेछ । डा भिमार्जुन आचार्यअनुसार धेरै विविधता भएको देशमा संघियता संचालन गर्न गारो हुन्छ भनेर विभिन्न उदाहरण दिनुभएको थियो । यिनको ढोलमटोल कुरा सुनेर दिक्क लाग्छ तर नेपालको सफल अर्थमन्त्री चाँही हुन है उहाँ

  • @jibanrai4331
    @jibanrai4331 2 หลายเดือนก่อน

    शब्द शब्दमा सलाम गर्न मन लाग्छ........जय बाबुराम ....

  • @sudarshanbhandari5467
    @sudarshanbhandari5467 2 หลายเดือนก่อน +5

    नयाँ जनवादी व्यवस्थाको,, स्थापनाको लागि भनैर जनयुद्ध गरेको होइन र?तपाई दुवै पतन

  • @basantashrestha4826
    @basantashrestha4826 2 หลายเดือนก่อน +2

    अाफु पतन भएको चै कसैलाई थाहा छ?! पढेको मुर्ख व्यक्तिबाट देशले अाशा गरेको थियोे तर उनी अाफु र परिवार खुशी भए पुग्ने व्यक्ति रहेछन् ।क्रान्ति स्रान्ति केही छैन हुंदैन ।वाइयात कुरा गरेर कति ढांट्ने?!

  • @bishnuthapa6447
    @bishnuthapa6447 2 หลายเดือนก่อน +1

    क्रान्तिका उपलब्धिलाई ब्यवस्थापन गर्ने बेलामा परम्परागत पार्टी संग को प्रतिस्पर्धा बाट डराएर उपेन्द्र यादवलाई सहि देखी अङालो मार्न जाने कायर बाबुराम भन्दा त प्रचण्ड हजार गुणा असल छ। कमसेकम प्रचण्ड क्रान्ति का उपलब्धि रक्षाको लागि एक्लै लड्दै छ।

  • @anantamanandhar6101
    @anantamanandhar6101 2 หลายเดือนก่อน +1

    केन्द्र र संघ को मुख ताक्ने बानी चाइन भारत को मुख ताक्ने बानी ले हो

  • @sarmilashrestha9552
    @sarmilashrestha9552 2 หลายเดือนก่อน

    राम्रो विचार

  • @minathakuri1812
    @minathakuri1812 2 หลายเดือนก่อน +1

    आतंककारी हरु ले सिध्याएको देश होइन अझै बोल्न लाज लाग्देन?? देश त सक्काएउ आतंककारी हो