सुभास जी , हजुरले हामीलाई पस्किनु भएका यी सामाग्रीहरुले स्वयम् तपाइले ठुलो धर्म कमाइ रहनु भएको छ किन कि हामी जस्तो रनभुलमा परेका व्यक्ति हरुले अद्भुत ज्ञान प्राप्त गरेका छौ। अरु कार्यक्रम जस्तै आज पनि सारै आनन्दित महसुस भयो यो सम्बाद सुनेर। र योगी टिकाराम जी ले भन्नु भएको हरेक कुरा मैले पनि आफ्नै शरीरमा अभ्यास गरेको छु तेसैले उहाले भन्न चाहेको हरेक कुरा मैले बुझे ,थप कुरा अझै बुझ्ने मौका पायो। हाल बिदेशमा छु , अब नेपाल फर्केर उहा संग भेटेर मेरो पनि जिबन शैली परिवर्तन गर्नेछु। स्वोधर्म टी भी परिवारलाई मुरी मुरी धन्यबाद। ॐ सर्वे भवन्तु सुखिना ,,सर्वे शन्तु निरामय।। सबैको सुख होस् , सबै निरोगी रहोस।।। 🙏🙏🙏
अकोँ जनम कसले देखेकोछ तेसैले यो जनममा नै आफ्नो जिबनको मालिक आफै र आफनो स्वास्थ्यको ख्याल आफै गनुँ पछँ, भात भनेको पेट भनँलाई मात्र हो तेसैले पनि खानपान लाई सबैले कन्ट्रोल गनैँ पछँ धेरै राम्रो लाग्यो भाई को पोस्टर धन्यवाद .
गाउँमा फलफुल खेर गएको छैन। नछिप्पिंदै टिपेर बजार तिर कुदाई हाल्छन् बेच्न। न खानेलाई स्वाद न किसानलाई फाइदा। पहाडको नजिकको सहर भएर पनि पहाडी फलफुल खान पाइदैन, इन्ड्याकै खानु पर्छ।
हरे कृष्ण 🙏💐 धेरै राम्रो अनुभवात्मक जानकारी का लागि आभारी छौं, यो बिषादी हालेको तरकारी फलफूल लाई राम्रोसँग पखालेर कम्तीमा 15 मिनेट का लागी सफा पिउन योग्य पानीमा भिजाएर (डुबाएर) राख्दा 75-80% बिषादी जान्छ भने 5 लिटर पानीमा 1 टेबल चम्चा नुन राखेर भिजाएर (डुबाएर) 20 मिनेट राखेमा 95-98% बिषादी नष्ट हुन्छ ! तर यसो नगरी तताएर वा पकाएर खाँदा अधिकाँश बिषादी 20 गुणा देखी 200 गुणा असरगर्ने हुन जान्छ!! 🙏💐🇳🇵
धेरै राम्राे धेरै राम्राे सत्य बात दैनिक खाने खाना कम खादा त बडि लाईट अनुभव आफैले गरिन्छ भने त बिस्वास नगर्ने कुरै छैन ।हरिॐ ।
योगी होइनानं। साधारण मानिस हुन।
तर रियल खाना को ज्ञान पाउदा राम्रो लागेर शुरू गरेको योजना हो सफल छ।
धेरै राम्रो सत्य र प्रकृतिक कुरा गर्नुभयो । राधे राधे
सुभास जी ,
हजुरले हामीलाई पस्किनु भएका यी सामाग्रीहरुले स्वयम् तपाइले ठुलो धर्म कमाइ रहनु भएको छ किन कि हामी जस्तो रनभुलमा परेका व्यक्ति हरुले अद्भुत ज्ञान प्राप्त गरेका छौ। अरु कार्यक्रम जस्तै आज पनि सारै आनन्दित महसुस भयो यो सम्बाद सुनेर। र योगी टिकाराम जी ले भन्नु भएको हरेक कुरा मैले पनि आफ्नै शरीरमा अभ्यास गरेको छु तेसैले उहाले भन्न चाहेको हरेक कुरा मैले बुझे ,थप कुरा अझै बुझ्ने मौका पायो। हाल बिदेशमा छु , अब नेपाल फर्केर उहा संग भेटेर मेरो पनि जिबन शैली परिवर्तन गर्नेछु। स्वोधर्म टी भी परिवारलाई मुरी मुरी धन्यबाद।
ॐ सर्वे भवन्तु सुखिना ,,सर्वे शन्तु निरामय।। सबैको सुख होस् , सबै निरोगी रहोस।।। 🙏🙏🙏
Anaginti safaltako shuvakamana sadhak ji lai bhagwanle rakshya garun sapana pura houn❤❤❤🎉🎉🎉
Good awareness information given hare krishnan🌺🌺🙏🌺🌺
जय श्रीमन्नारायण गुरुदेब 🙏🏻❤️🙏🏻
अकोँ जनम कसले देखेकोछ तेसैले यो जनममा नै आफ्नो जिबनको मालिक आफै र आफनो स्वास्थ्यको ख्याल आफै गनुँ पछँ, भात भनेको पेट भनँलाई मात्र हो तेसैले पनि खानपान लाई सबैले कन्ट्रोल गनैँ पछँ धेरै राम्रो लाग्यो भाई को पोस्टर धन्यवाद .
Daaju namaskar hajur ko paryas yak dam ramro x parya ma hajur ko katya karam parya heri rakhxu
N.k. sharma reki master Delhi terning❤❤❤🎉🎉🎉
Dherai ramro jankaari.. Jay Matribhumi Nepal Dhanyabad Swadharma TV lai pani..
❤❤❤❤❤
न नमन नमन 🙏🙏🙏 भनु केही छैन👂️👂️👂️⭐️⭐️⭐️🌏️🌏️🌏️❣️❣️❣️
राधे श्याम प्रभु सबै एपिसोड म हेरी रा छु।
Parmatmako kirpa sarai mero hirdayak le janenai khojeko Kura Paya suvas gi avari xu
I saw this video yesterday and today i am starting raw food for a month first then, If it will be beneficial to me i will continue this.
🙏🙏🙏🙏🙏
धेरै खुसी लाग्यो भाईहरु धेरै सुभकामना❤❤❤
Maile Pani yo kura ko mahasus gareko xu so Khana ma control ra healthy habit banayo vane yo Sachi samvab xa Ani dhyan Pani garnu parxa
साझमा फलफुल वा त्यसको जुस खानु हुन्न भन्ने भनाई गलत हुन सक्ने रहेछ । देश यस्तै युवाले भरिदो हो त कस्तो हुन्थ्यो होला !!
यो विषय मेरो खोजिको विषय थियो आॅशिकरुपमा फिल गरेको थाहा पाएको सुनेको कुरा पुष्ट्याइ भयो अझ किलियर भयो।
Naya kura lageyo, sarai majja aayo sunda
Thank you so much Subas ji for this episode 😊😊
Thanks for unìque information.
Dheree ramro
गाउँमा फलफुल खेर गएको छैन। नछिप्पिंदै टिपेर बजार तिर कुदाई हाल्छन् बेच्न। न खानेलाई स्वाद न किसानलाई फाइदा। पहाडको नजिकको सहर भएर पनि पहाडी फलफुल खान पाइदैन, इन्ड्याकै खानु पर्छ।
So encouraging ❤❤❤❤❤
Good ❤❤❤
Very good 🙏🏻🙏🏻🙏🏻.
different Region
radhe radhe god bless to All of you
Dami Dami suvas dai
🙏🙏🙏
🙏🙏
Om om om ❤❤❤❤
Good luck
good❤
good luck vai ❤❤❤❤
, राधे राधे
Namaskar
❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏
❤🎉ohm Sri sangita type murtima press song hernus 😢
Tikaram gi KO pho bataidiyako Vaya sarai Rahat hune thiyo
9706924948
My Father used to eat raw potatoes
Hajur sanga kasari kancract garni ho daaju
9706924948
Guru uhale nun khanu hunxa hola ki nai hola vanidinuhos na
नुन खानुहुन्न
Video mai vannu vako xa ta
Waha ko number ki pura nam vandinus na
पाकेको फलफूल खाने कि नाइ??
Sun le pakeko khani aagole pakeko nakhani
uhako contact number pauna
9706924948
हरे कृष्ण 🙏💐
धेरै राम्रो अनुभवात्मक जानकारी का लागि आभारी छौं, यो बिषादी हालेको तरकारी फलफूल लाई राम्रोसँग पखालेर कम्तीमा 15 मिनेट का लागी सफा पिउन योग्य पानीमा भिजाएर (डुबाएर) राख्दा 75-80% बिषादी जान्छ भने 5 लिटर पानीमा 1 टेबल चम्चा नुन राखेर भिजाएर (डुबाएर) 20 मिनेट राखेमा 95-98% बिषादी नष्ट हुन्छ !
तर यसो नगरी तताएर वा पकाएर खाँदा अधिकाँश बिषादी 20 गुणा देखी 200 गुणा असरगर्ने हुन जान्छ!!
🙏💐🇳🇵
@@SuvasAgam dhanyabaad
@@shreekantadhikari2583 jankaariko lagi ekdam aabhaari chu
🙏🙏