आफ्नै आमाबाट बन्धक बनेकि गोमा , छोराहरुबाट पनि अपहेलित || कर्मले ठगेको जिन्दगीलाई जितेकि गोमा भाग २

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 พ.ค. 2024
  • ठगेको जिन्दगीलाई जित्दै अहिले प्रेरणाको स्रोत बनिन् गोमा
    अतिथि : गोमा पराजुली
    प्रस्तोता : सुशान्त रेग्मी
    भिडियो मन परे हाम्रो यस च्यानललाई SUBSCRIBE गर्नुहोला ।

ความคิดเห็น • 183

  • @deepachhetri8415
    @deepachhetri8415 24 วันที่ผ่านมา +56

    "स्वार्थ थिए सबैको लागि आफ्नो बने स्वार्थ सकियो नाता सम्बन्ध सबै सकियो" प्रेरणाको स्रोत गोमा दिदीको आत्मकथा भीरको बाटो जसले पढ्नुहुन्छ उही मानसिक रूपमा बलियो हुन्छ ।

  • @gomagyawali881
    @gomagyawali881 23 วันที่ผ่านมา +44

    अहिले आमालाई हेला गरेर रमाएका सन्तानहरु भोलि आफ्नै सन्तानले हेला गर्ने दिन आउँछ ।अनि आफ्नै सन्तानले हेला गर्दाको पीडा थाहा हुन्छ।😢😢

    • @liladahal9528
      @liladahal9528 8 วันที่ผ่านมา

      उम रत😢

    • @minjuminju8844
      @minjuminju8844 5 วันที่ผ่านมา

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @rameshpraja9529
    @rameshpraja9529 18 วันที่ผ่านมา +6

    डलरको कमाल हो सबै अनि सम्पतिको घमन्डले परिवारलाई अलग बनाउछ मानवलाइ सबै भन्दा असर पार्ने नै धन सम्पतिले हो

  • @saritathapa6539
    @saritathapa6539 23 วันที่ผ่านมา +27

    आमा लाई हेला गर्नी छोरा बुहारी लाई पनी आफ्नो संतान ले एस्तै गरुङ तो भन्दा धेरै के भन्नु र छ बेला लाईछ् घाम आज सुख भोली दुख कुमाले को चर्खा हो जीबन आमा महान छोरा पडाइ अमेरिका पठाउनु भयो यो कोई कम माहान काम होइन सजीलो पनी छैन एकल मैला लाई 🙏🏿😊

  • @laxmibista6687
    @laxmibista6687 24 วันที่ผ่านมา +22

    यो सँम्बाद उहाँको छाेरा बुहारी हरू ले सुन्नु पर्ने दुष आमालाई जिउँदै जलाउने ब्यबहर गरने
    कहिले खुशी न मि लाेस्

  • @Madhusharma-mq8sw
    @Madhusharma-mq8sw 4 วันที่ผ่านมา +2

    यस्तै हो स्वार्थि संसार कोहि आफ्नो हुदैन न जन्माउने आफ्नो हुन्छ न त जन्माएका आफ्ना हुन्छ्न एक्लो हुन्छ सबैको जिन्दगी

  • @chandakarki7468
    @chandakarki7468 4 วันที่ผ่านมา +1

    😮. धेरै धेरै धन्यवाद 🙏। 👍👍👍

  • @diaanadina4550
    @diaanadina4550 20 วันที่ผ่านมา +5

    उहाँ आमाको जीवन काहानिले मेरो पनि आत्मा बल बढेको छ हिम्मती र साहासी आमा लाई सलोत छ।🙏🙏🙏🙏

  • @ambikanepal3924
    @ambikanepal3924 11 วันที่ผ่านมา +1

    गाेमा मेम नमस्कार हजुरकाे काहानि सुनेर दु;ख लाग्याे र हौसलापनि लाग्याे मेराेघरपनि ५ नं पर्छ।

  • @user-mw5yn8sv3y
    @user-mw5yn8sv3y 23 วันที่ผ่านมา +11

    गाेमा दिदी काे छाेराकाे पनि छाेरा छाेरी त पकै हाेला तर उनिहरूले चै बुढेसकालमा नछाेडाेस् गाेमा दिदिलाई झै ।।।

  • @nepali6003
    @nepali6003 24 วันที่ผ่านมา +11

    कति माहान साहासि दिदी वसै को प्रेरणाको दाईक हुनु हुन्छ ❤️🙏🙏

  • @shantapokharel5304
    @shantapokharel5304 24 วันที่ผ่านมา +17

    मलाईपनि गाेमा मेडम सग साथिबन्ने मनलागाे कसरी सम्पर्ग गर्नु माहान नारि हुनुहुदाारहेछ

  • @laxmibista6687
    @laxmibista6687 24 วันที่ผ่านมา +17

    अस्ति मैले सुनेको थिए
    अहिले भिडियो मा देखे
    साहसी दिदी
    सेलुट छ हजुर लाई
    हामीले पनि हजुर बाट सिक्न पायौं
    पिडा दुख मा कसरी जिउने भनेर

  • @laxmibista6687
    @laxmibista6687 24 วันที่ผ่านมา +10

    परिश्रमी हिक्मत वालि दिदी
    🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @user-qf3fz1hb7o
    @user-qf3fz1hb7o 24 วันที่ผ่านมา +9

    माहान् हुनुन्छ आमा🙏🙏🙏

  • @gitabhandari934
    @gitabhandari934 22 วันที่ผ่านมา +9

    साहसि दिदी हजुरलाई हेला गर्ने छाेरा बुहारीलाई अाफ्ना छाेरा बुहारी ले पनि हजुर लाई जस्तै पीडा दिन्छन कलि हाे बाच्न पाए देख्न पाईन्छ ♥️🙏🌺

  • @shiddantkarnik3989
    @shiddantkarnik3989 17 วันที่ผ่านมา +5

    छोराले बोलचाल बन्द गरेका भए वहा का दैनिक चाइने सरसामान देखी घरामा सबैकुराको सुभीधा चै कहा बाट आयो,, यो सब बगबास हो भाइरल हुनलाइ,, मलाइचै कत्तीपनी टचीङ गरेन ,,, गाउघरमा साचैनै दुख पाएका बा आमा हरुको कथा ल्याउनु नी,, बलेको आगो ताप्नेकाम गर्छन यो प्राकृतिक नीयम हो

  • @yogmayagautam3773
    @yogmayagautam3773 11 วันที่ผ่านมา +1

    धेरै पिडा भएपछी दुख काे बाटाे अपनाउनु प्रदाेरहीछ अब भगवान ले हेर्छन् है दिदी प्रणाम ❤️❤️💖💖🌹🌹🌹🙏

  • @JeremiahMajhi
    @JeremiahMajhi 23 วันที่ผ่านมา +10

    यस्तै हो भने त सम्पती बेचेर सन्तान पढाम भन्ने इच्छा नि मरेर आउनी भन्या। के काम भयो त रात दिन नभनी दुख गरेर सन्तान पढाको😢😢

    • @chandraadhikari6188
      @chandraadhikari6188 22 วันที่ผ่านมา +3

      आफ्नो कर्तव्य पूरा त गर्नै पर्ने रहिछ।बुढेसकालमा प्रायः जसो यहि अवस्था हुने रहिछ।कसैले बाहिर देखाउन चाहान्छन कसैले लुकाएर राख्नुपर्ने बाध्यता पनि हुने रहिछ।

  • @user-mu2ry1hs3s
    @user-mu2ry1hs3s 23 วันที่ผ่านมา +4

    साह्रै साहासी दिदीलाई सलाम गर्छु

  • @durgamandir8760
    @durgamandir8760 17 วันที่ผ่านมา +2

    उहाँ लाइ मेरो धेरै धेरै धेरै शुभ-कामना छ र सल्युट पनि। सबै को वास्तविक कुरा ब्यथा यस्तै हो रहेछ हजुर, मेरो पनि अरुको पनि, नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छो बाबु को अनुहार भने जस्तै हो, नेपाल को हालत,नपठाउँ बिदेश भनपनि छोरा छोरीको नजाति पठायो छोरा छोरि स्वार्थी..................

  • @indrarai3694
    @indrarai3694 23 วันที่ผ่านมา +4

    उदाहरणीय आमा ।

  • @shantisharma694
    @shantisharma694 20 วันที่ผ่านมา +2

    कति महान् विचार दिदीको❤❤🎉🎉

  • @lalpurashahiddfddxdd8768
    @lalpurashahiddfddxdd8768 21 วันที่ผ่านมา +3

    सलाम छ महान नारीलाई ।

  • @kumarbaraili2568
    @kumarbaraili2568 12 วันที่ผ่านมา +1

    स्यालुट आमा तपाईकाे संघर्षलाई।

  • @shantisharma694
    @shantisharma694 20 วันที่ผ่านมา +2

    गोमा दिदीलाई मलाई पनि भेट्न मन लागो ❤❤🎉🎉 साहसी महिला naamaskr

  • @durgamandir8760
    @durgamandir8760 17 วันที่ผ่านมา +2

    मेरो त यति ठाउँ पनि छैन हजुर मन छोयो पनि रोयो पनि

  • @Sanuchhetrivlog
    @Sanuchhetrivlog 21 วันที่ผ่านมา +3

    Good luck Aama ❤❤

  • @rajmagar1616
    @rajmagar1616 2 วันที่ผ่านมา

    य य मेरो पनि गोमा हो हजुरको पनि गपमा रहेछ हजुर म ❤❤

  • @hflguvv4021
    @hflguvv4021 24 วันที่ผ่านมา +2

    धन्यवाद दिदी हजुरलाई

  • @manorathshanti6284
    @manorathshanti6284 2 วันที่ผ่านมา

    Thank you madam for your effort.

  • @padamkhanal1526
    @padamkhanal1526 วันที่ผ่านมา

    Hard working
    Great lady

  • @Timro-Raja
    @Timro-Raja 23 วันที่ผ่านมา +4

    उहांको पुस्तक पढन मन लाग्यो।काठमाण्डौमा पाइन्छ होला?

  • @mayagc9910
    @mayagc9910 22 วันที่ผ่านมา +5

    उहाँ ले लेखेको किताब कहाँ पाइन्छ होला ? जानकारी पाउन।

  • @nirughimire6907
    @nirughimire6907 23 วันที่ผ่านมา +3

    अति दुख दिएछन आफन्त ले तर वाहा एक साहसि महिला हाे

  • @umahamal9199
    @umahamal9199 4 วันที่ผ่านมา +1

    Goma म्यामलाई भेटने इच्छा छ घर कता होला

  • @ishowripradhan1316
    @ishowripradhan1316 16 วันที่ผ่านมา +1

    नमस्कार सर्घष नै जीवन हाे।
    उदय पछि अस्तनै हुन्छ दिन पछि अाउँछ रात।
    भयका कुरा नासबान हुन्छ ,रहन्न हाम्राे साथ।

  • @parbatikandel1618
    @parbatikandel1618 19 วันที่ผ่านมา +1

    गोमा दिदि सँग भेटने मन भयो कसरि भेटेने होला ।

  • @Sanuchhetrivlog
    @Sanuchhetrivlog 21 วันที่ผ่านมา +2

    God bless you ❤❤

  • @saruraut1688
    @saruraut1688 20 วันที่ผ่านมา +2

    Sahasi dvd ,🙏🙏🙏🙏

  • @saraswatisharma9699
    @saraswatisharma9699 22 วันที่ผ่านมา +3

    Good

  • @TulsiBasnat-qw4ng
    @TulsiBasnat-qw4ng 17 วันที่ผ่านมา +1

    Goma ma namsakar

  • @anitathapaliya9264
    @anitathapaliya9264 24 วันที่ผ่านมา +4

    कति साहसी दिदी❤

  • @user-fd4os5rw8e
    @user-fd4os5rw8e 14 วันที่ผ่านมา +1

    छोरा हरु ले चै हेला किन गरेछन एउटा ले हैन दुदैले

  • @user-ck1xi4yt1z
    @user-ck1xi4yt1z 19 วันที่ผ่านมา +1

    Wow so appreciate to her ❤❤ respected goma dd hajur kati mahan hunu hunchha strong 💪 lady i m so inspired😊 god bless always and take care diju ❤

  • @Laxmithapamagar007
    @Laxmithapamagar007 24 วันที่ผ่านมา +3

    mahan dd lai salam xa

  • @bimalathapa1924
    @bimalathapa1924 18 วันที่ผ่านมา +3

    कतिपय अामा बाबा यस्ताेपनि हुदारेछनकि छाेरा बुहारि बाेलेकाे,मिलेकाे प्रगतिगरेकाे देखिनसहने रिस गर्ने पाईलाे टिप्नेपनि हुदारेछन ।तर उहाँ दिदी तेस्ताे हुनुहाेला या नहाेला बाहिरबाट जजगर्न सजिलाेहुन्छ भित्रिभाेगाई उहाहरुलाईनै थाहाेला

  • @renukakhadka12
    @renukakhadka12 24 วันที่ผ่านมา +2

    God bless you aunty❤ We are always with you❤

  • @SaugatMurali
    @SaugatMurali 21 วันที่ผ่านมา +2

    आमा🙏🙏

  • @durgasecondaryschool380
    @durgasecondaryschool380 21 วันที่ผ่านมา +2

    Wow , god bless u didi ❤

  • @deepaadhikari6505
    @deepaadhikari6505 17 วันที่ผ่านมา +1

    Chora chori swarsti huna sakchan tara aauta aama kahileyi swarthi huna sakdainan,sahasi goma lae salute cha.

  • @kamalakhanal672
    @kamalakhanal672 22 วันที่ผ่านมา +2

    You are great

  • @suraz555
    @suraz555 20 วันที่ผ่านมา +1

    भिरको बाटो पढ्ने सारै मन लाग्यो र उहाँसग भेटेर आशीर्वाद लिने धोको छ। समयले साथ दियोभने अवश्य भेट हुनेछ भन्ने आशाबादी छु। अहिले प्रवास बाट।।।

  • @sabukarki1359
    @sabukarki1359 11 วันที่ผ่านมา +1

    Saarsi sahashi sis....

  • @user-qg7fh7ls4b
    @user-qg7fh7ls4b 22 วันที่ผ่านมา +3

    Àama❤❤

  • @user-tm4dw3ec4k
    @user-tm4dw3ec4k 21 วันที่ผ่านมา +2

    Good luck sister ❤️🙏

  • @ParbatiRai-gv2ql
    @ParbatiRai-gv2ql 20 วันที่ผ่านมา +1

    Sadhai suwatha rahanu hosa .🙏

  • @JanukaKhadka-jc8qp
    @JanukaKhadka-jc8qp 19 วันที่ผ่านมา +1

    Hoho kati ramro kura garnu vayo

  • @bhimbhujel5172
    @bhimbhujel5172 21 วันที่ผ่านมา +2

    Aama❤❤🙏🙏

  • @user-vf1bw5oi9y
    @user-vf1bw5oi9y 23 วันที่ผ่านมา +1

    अति नै साहसी दिदी ❤❤

  • @kamalarai1361
    @kamalarai1361 24 วันที่ผ่านมา +2

    God bless you bahini darae khusi lago❤❤

  • @budhiara4985
    @budhiara4985 22 วันที่ผ่านมา +2

    Good job

  • @sunitaadhikari321
    @sunitaadhikari321 21 วันที่ผ่านมา +2

    best of luck sister

  • @ritabaral979
    @ritabaral979 24 วันที่ผ่านมา +1

    Hardik naman both of you

  • @user-uo2yk2nd5v
    @user-uo2yk2nd5v 24 วันที่ผ่านมา +2

    Dharae ramro kura

  • @shantathapa5889
    @shantathapa5889 21 วันที่ผ่านมา +3

    साहसी दिदिलाई नमस्कार 🙏🙏

    • @gyanubaral9611
      @gyanubaral9611 20 วันที่ผ่านมา

      साहसी दिदी नमस्कार

  • @bhagawatiaryal1830
    @bhagawatiaryal1830 24 วันที่ผ่านมา +2

    God bless you

  • @KrishnaSharma-sg2yo
    @KrishnaSharma-sg2yo 23 วันที่ผ่านมา +2

    Very nice video

  • @user-yv5yq4un2n
    @user-yv5yq4un2n 24 วันที่ผ่านมา +1

    bichra dd hajur dhery mihineti manxe ho❤❤❤❤❤❤

  • @taragautam7223
    @taragautam7223 14 วันที่ผ่านมา +1

    Namskar dd

  • @silagurung548
    @silagurung548 15 วันที่ผ่านมา +1

    🙏🌹Didi Kahani Suni Ra man tameyana😭huna ta ma ni sanai ma Aama ko mertu😭tes Paxhi sanai ma behe Ani feri Buda ko mertu😭 1.chori bhayo uslai hurkaudai padaudai behe Garda umer dhalkeyo.k garnu jindagi yasto Po rahex😭

  • @sabinagairhe6087
    @sabinagairhe6087 24 วันที่ผ่านมา +1

    god bless you madam ❤

  • @lppptl1937
    @lppptl1937 19 วันที่ผ่านมา +14

    छोरा छोरीले त्यसै चाहिँ हेला गर्दैनन होला,कोहि बाउ आमा त अति नै रिस उठने, जे कुरा नि छोराछोरीले मैले भनेको जस्तो हुनु पर्छ सोच्छन, नत्र बिना कारण हेला गरिदैन

    • @renukakhadka12
      @renukakhadka12 18 วันที่ผ่านมา

      😠😡

    • @karunasubba8418
      @karunasubba8418 18 วันที่ผ่านมา +1

      Kura ta alikati thik ho TARA TIMI (KETA HO )VANE JABA 1 DIN BAU ( KETI HO VANE) AAMA HUNU BACHHA JANMAU TABA THAHA HUNCHA.😮

    • @lppptl1937
      @lppptl1937 18 วันที่ผ่านมา

      @@karunasubba8418 म बच्चा जन्माएर हुर्का्एए सकेको मान्छे हो, बच्चाको भार हुनु हुदैन हामी सब ठिक हुन्छ

    • @lppptl1937
      @lppptl1937 17 วันที่ผ่านมา

      @@karunasubba8418 janami hurkai sakeko ho.ba ama vandaima sabai ramro hudainn.vogeko kura vaneko

    • @lppptl1937
      @lppptl1937 17 วันที่ผ่านมา +1

      @karunasubba8418 janmai hurkai sakeko ho.bacha haru yati kai bnago hudainn.kohi bau ama kasta hunxn hami voger boleko ho

  • @BhawaniBaniya-pg9ey
    @BhawaniBaniya-pg9ey 21 วันที่ผ่านมา +1

    Sahashi Mehanati dijju hajur lai koti koti Naman🙏🏻🙏🏻hajur ka ti swarthi chora haru lai dhikkar xa aafno Pahilo Guru ra pahilo Bhagawan lai nai birsera aafno Duniya ma ramayara basne timi haru ko pani santan holan ti santan le timi haru lai pani jasto timiharu le aafno aama lai gareka xau testai timi haru ko santan le pani tehi garun timi haru lai

  • @fzre5di300
    @fzre5di300 20 วันที่ผ่านมา +1

    नारी साँच्चै माहान हुन्छिन् भोलिका दिनमा गोमा का छोरा का छोरा छोरी ले भोलि यस्तै बेबहार गर्न नसिकुन

  • @user-xj6zx2ks2q
    @user-xj6zx2ks2q 22 วันที่ผ่านมา +2

    Be strong sis 🙏

  • @nirurai5655
    @nirurai5655 21 วันที่ผ่านมา +2

    Mahan nari goma g badae xa hajur lae

  • @anonanon6801
    @anonanon6801 24 วันที่ผ่านมา +1

    Very strong diju ❤️❤️❤️😘😘

  • @jyotirai547
    @jyotirai547 21 วันที่ผ่านมา +2

    Nalayak Narapishach haru Lai Aama le shrapnai pardaina Bhagawan le nai yasto durgati banai dinu hunexa

  • @BijayaShresthaKC
    @BijayaShresthaKC 24 วันที่ผ่านมา +1

    proud of you Goma jee

  • @pratikshyajoshi1191
    @pratikshyajoshi1191 วันที่ผ่านมา

    Good luck didi

  • @Fifjfjfjfjgntgjgj
    @Fifjfjfjfjgntgjgj 24 วันที่ผ่านมา +1

    God bless you aunty ❤❤❤❤❤🙏🙏🌷🌷

  • @saraswotitimilsina688
    @saraswotitimilsina688 20 วันที่ผ่านมา +1

    God bless u dd❤

  • @user-sy5je9mq1p
    @user-sy5je9mq1p 24 วันที่ผ่านมา +1

    Beautiful dd❤❤❤

  • @user-zv8mq4vk3j
    @user-zv8mq4vk3j 24 วันที่ผ่านมา +1

    God bless you didi❤❤❤❤

  • @surathkumarshiwakoti9070
    @surathkumarshiwakoti9070 11 วันที่ผ่านมา +1

    छाेरा न छाेरि नकरा माेरि भन्ने उखान वाँहाजस्ता अामा बुबा धेरैछन् मेरा परिबारमापनि लगभग तेस्तै छ चिन्ता नलिनु यक्लै जन्मियाै यक्लै मर्नि हाे

  • @alishasubedi3497
    @alishasubedi3497 24 วันที่ผ่านมา +2

    Wow sarae ramro dijju❤❤ iam so proud of you ❤❤god bless you ❤❤

  • @user-yv5yq4un2n
    @user-yv5yq4un2n 24 วันที่ผ่านมา +1

    hajur lay myle 15/20 barsa aagadi baty najik bata chinxu dd 🌹🌹🌹🌹🌹

  • @indramall7481
    @indramall7481 24 วันที่ผ่านมา +1

    Good bless you sister 🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺

  • @krishnapoudel7975
    @krishnapoudel7975 23 วันที่ผ่านมา +3

    Sahasi didi

  • @Sambridhi_
    @Sambridhi_ 24 วันที่ผ่านมา +1

    Ama🙏dherai maya❤️

  • @meenasapkota-rq7wq
    @meenasapkota-rq7wq 13 วันที่ผ่านมา

    Sahasi Didi 🙏🙏

  • @bimalakc9870
    @bimalakc9870 24 วันที่ผ่านมา

    Aama ❤❤❤❤❤

  • @ritakc317
    @ritakc317 24 วันที่ผ่านมา +1

    beautiful dd

  • @jangabahadhur9850
    @jangabahadhur9850 24 วันที่ผ่านมา +1

    ❤❤

  • @TikaSapkota-ck1dy
    @TikaSapkota-ck1dy 24 วันที่ผ่านมา

    Gret aama astai strong hunu parxa

  • @savitribhandari5650
    @savitribhandari5650 18 วันที่ผ่านมา +1

    आज,सम्म मैले,सूनेकि,छैन,कि,बाउआमाले,छोरा छोरी ले,पालेन्न,भने र,मुद्दा मामला गरेको,त्र,छोरा छोरी ले,गरेको देखिन्छ, हे,आफूले,जन्म जन्माएको सन्तान ले,आफैलाई मुद्दा दर्ता ध्रती जो,फाटेझैँ हून्छ, 😢😢😢😢😢

  • @user-pf3rl3bh2s
    @user-pf3rl3bh2s 24 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤

  • @user-im7bm6ym6k
    @user-im7bm6ym6k 21 วันที่ผ่านมา +1

    Ramro

  • @user-dw9jy7cm1u
    @user-dw9jy7cm1u 24 วันที่ผ่านมา

    Love you sister