एकदम मन पर्थ्यो उहाको वचन ।आजकल radioमा कहिलेकाही सुन्न पाउँदा खुसी लाग्छ । आफ्नो देशको धर्म गुरुको हत्या गरेर बिदेशी गुरु भनाउदाको अगाडि लम्पसार पर्नेलाई परिवर्तन भनिदो रहेछ 😡😡😠। आफ्नु सस्कार धर्म बेच्नेलाइ कहिल्यै भलो नहोस् ।
पूर्विय योग र ध्यान दर्शन को र आफुभित्र को परम् आत्मालाइ उजागरण गर्दै नेपालबाट सुरु भएको हो भनि सबैलाई मनन गराउन हर समय तत्पर हुनुहुन्छ श्रद्धिय गुरु दिनबन्धु पोखरेल ससत नमन प्रणाम ॐ
नारायण गुरुको अलौकिक ज्ञानका कुराहरु सानो उमेरमा धेरै सुनेको तर प्रत्यक्ष हेर्ने मन भएर मेरो भाग्यले नदिएको उहाँ जस्तो ब्यक्तिलाई मारेको त्यो दिनको समाचार सुन्दा म एकदमै भक्कानिएको थिए आज पनि आँसु आयो तिमी पापीहरुलाई कहिलेपनी खुशी नमिलोस 😭😭😢
हाम्रो रास्ट्र गुरु नारायण पोखरेल ज्यु जस्तो भागवत वाचन अहिलेसम्म कोहि पनि छैनन् यो विश्व संसार मा उहाको पुत्र गुरु ले देखायको बाटो हिड्नु भएको रहेछ धेरै खुशी लाग्यो
परिवारमा मात्र होइन् देशै भरि का जनता रोए एक त मलाइ एक मैना सम्म मन समाल्न गारो भएको थियो उहाँको बाचन सुन्न हरेक ठाउँमा जाने गर्थे उहाँ लाइ हार्दिक श्रद्धाञ्जली स्वर्गीय बाजन सुरोमनी नारान प्रसाद पोखरेल ज्यू प्रती
हाम्रा यस्ता भगवान विष्णुको अवतार भयका गुरु को हत्य गर्ने ती नरपीचास हरु लाइ युगै युग सम्म पीडा भोग्नु पराेस भगवान सँग यहि प्रथाना गर्छु गुरु को बैकुण्ठ मा बास होस गुरु को आत्मालाई शान्ति मीलोस
जित सधै सत्य को हुन्छ आज त्यो देखियको छ गुरु नारायण पोखरेल ज्यु को हत्यारा प्रचण्ड कुकुर को जिन्दगी बिताइ रहेको छ सारा नेपाल ले थुक्छ गाली गर्छन् त्र गुरु ज्यु को परिवार गुरु दिनबान्दु जि लाई देश बिदेश मा संमान माया पाउनु भएको छ यस्लाइ भन्छन् पाप धुरी देखि काराउछ प्रचण्ड चोर को सर्ब नाश होस
Happy to see him and his mom.Huge respect towards his father and family.His father (Bachan Siromani Pandit Shri Narayan Pokhrel jui)was one of the greatest personalities of Nepal to change the lifestyle of people.He had brought the huge changes in education by making buildings,hospitals and other things.May his soul Rest In Peace!
Aadaraniya bandaniya shraadaye ama hajur ma Hardik Naman Om shanti aadaraniya a uncle hajurma bhav purna shradasuman aarpan gardaxu Om shanti aadaraniya bandaniya shraadaye daju hajurma Naman Om shanti Om shanti Om shanti naskar🙏🙏🙏🙏🙏🙏🙏
पंडित नारायण पोख्रेल को हत्या गर्ने हत्यारा र त्यो हत्याको नाइके प्रचंडे ले त भोगिराछ अब बाकी केहि नेता छन तिनले पनि भोग्ने छन आशु र रगतको पाप अबस्ये लग्ने छ माओबादी भने पछि खुन उम्लेर आउछ 😈😈😈😈
Ushaji ko karyakram ma Chhutaudina! Praya Sabai herchhu! Bachan shaili malai man parchha Ra Ehako Sundartako ma Fan pani ho! TARA EUTA REQUEST garna man lagyo “yo Karyakrama ehako UNI BHANNE SAMBHODAN GARNUBHO! UNI BHANDA UHA BHANNE SABDA CHAIN GARNU BHAKO BHAYA AJHAI HAMILAI SUNDA ALI RAMRO RA SAMMAM PURBAK SUNINTHYO JASTO LAGCHHA ! Please Ushaji hope you don’t mind Best wishes always 🙏😊❤
गुरूआमाकाे
आँखामा रसाएकाे आँसु ले
मन कुड्डिईयाे
आँसु नै आयो 🙏😰😰😰😰😰😰
आमा छोराको संबाद ज्यादै राम्रो रमाईलो लाग्यो उहाँको बैकुण्ठमा बास होस साथै न्युज 24लाई धन्यबाद
गुरु जी परनाम🙏🙏🙏🙏🙏🙏
एकदम मन पर्थ्यो उहाको वचन ।आजकल radioमा कहिलेकाही सुन्न पाउँदा खुसी लाग्छ ।
आफ्नो देशको धर्म गुरुको हत्या गरेर बिदेशी गुरु भनाउदाको अगाडि लम्पसार पर्नेलाई परिवर्तन भनिदो रहेछ 😡😡😠।
आफ्नु सस्कार धर्म बेच्नेलाइ कहिल्यै भलो नहोस् ।
राम्रो कार्य क्रम रहेछ खुसी लाग्यो तपाईं हरु सबै लाइ धेरै धेरै धन्यवाद
Feel 😁😁 .... गुरु आमा 🙏 गुरु भाई दिन बन्धु 🙏😍😍😍
स्वर्गीय नारायण पोखरेलको स्वर्गमा बासहोस ।🙏🙏✍️🙏
पूर्विय योग र ध्यान दर्शन को र आफुभित्र को परम् आत्मालाइ उजागरण गर्दै नेपालबाट सुरु भएको हो भनि सबैलाई मनन गराउन हर समय तत्पर हुनुहुन्छ श्रद्धिय गुरु दिनबन्धु पोखरेल ससत नमन प्रणाम ॐ
सबैलाइ नमन 🙏खुसि लाग्यो यो हेर्दा मन भरियो नारायन गुरुलाइ सम्झियर
नारायण गुरुको अलौकिक ज्ञानका कुराहरु सानो उमेरमा धेरै सुनेको तर प्रत्यक्ष हेर्ने मन भएर मेरो भाग्यले नदिएको
उहाँ जस्तो ब्यक्तिलाई मारेको त्यो दिनको समाचार सुन्दा म एकदमै भक्कानिएको थिए आज पनि आँसु आयो
तिमी पापीहरुलाई कहिलेपनी खुशी नमिलोस 😭😭😢
बुबाको ठाउँमा हजुर लाई पाउँदा अतिनै खुशिलाग्छ हरेक सन्तानले आफ्नो सपना पुरागर्दा झन खुशिको सिमारहेन जय होस् गुरु 🙏🙏🙏
धेरै धेरै सम्मान छ गुरुअामा लाई🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
सम्पूर्ण आमाहरुलाइ नमन अनि गुरु नारायण पोखरेल को स्वर्गमा बास हो
यहाँ हरु सम्पुर्ण लाई नमन छ।🙏🌹
८४ लाख याेनि वदलिँदा पनि वाउराम रप्रचन्डे मानव चाेला पाउँदैनन, आध्यात्मिक रवैज्ञानिक शास्त्रले यहिँ भन्छ ।
धेरै राम्रो परिवार.
अपराधि हरुले मारेपनि उहाको ज्ञन अमर छ र उहाँ को परिवार सदैव भगवान ले शक्ति दिअोस
हाम्रो रास्ट्र गुरु नारायण पोखरेल ज्यु जस्तो भागवत वाचन अहिलेसम्म कोहि पनि छैनन् यो विश्व संसार मा उहाको पुत्र गुरु ले देखायको बाटो हिड्नु भएको रहेछ धेरै खुशी लाग्यो
उशाजीको बाचन पनि येक्दमै राम्रो लाग्यो ।उहिले हत्या भयेको खबर सुनेकी त थियें ।Thank u v much sharing AMA
Aama 🙏🙏
हामी सबै नेपालीको गुरु आमा 🙏🙏🙏🙏💐💐♥️♥️♥️♥️♥️♥️♥️
कति उज्यालो अनुहार गुरू आमाको 👌♥️♥️♥️♥️♥️♥️♥️
गुरु रअामालाई हजुरकाे शुभेच्छुक म हाल साउदी अरबमा छु मेरा दशअैाला जाेडी 🙏🙏
माअाेवादीका नाइके प्रचण्ड बाबुरामहरुलाई ब्रह्महत्या पाप लागेन ।पण्डितको हत्याले झन सम्पन्न भए । हे भगवान !
पाप त लागेकै होला मात्रा हामिलाइ थाहा नभएको होला!
दर्शन गुरु आमा र
गुरूज्युमा🙏🌺
आमा लाई सम्मान पुर्ण नमस्कार
२०६२/०१/२३ गते नारायण पोखरेलको हत्या हुँदा रोएको आँसु आज फेरि अनायसै आँसु झर्यो ।
राधेश्याम राधेश्याम
परिवारमा मात्र होइन् देशै भरि का जनता रोए एक त मलाइ एक मैना सम्म मन समाल्न गारो भएको थियो उहाँको बाचन सुन्न हरेक ठाउँमा जाने गर्थे उहाँ लाइ हार्दिक श्रद्धाञ्जली स्वर्गीय बाजन सुरोमनी नारान प्रसाद पोखरेल ज्यू प्रती
जय जय राधे राधे गुरू देब 🙏🙏🙏🙏🙏🙏🌸🌺🌷🕉🕉🕉🙏🌸🌻🌻🌻💚
ॐॐॐ राधे राधे।।
हाम्रा यस्ता भगवान विष्णुको अवतार भयका गुरु को हत्य गर्ने ती नरपीचास हरु लाइ युगै युग सम्म पीडा भोग्नु पराेस भगवान सँग यहि प्रथाना गर्छु गुरु को बैकुण्ठ मा बास होस गुरु को आत्मालाई शान्ति मीलोस
जिबन फलदाई छ फलोस फुलोस बाबु हेर्दा हेर्दै रुदै बसेॅ मपनी🙏♥️🙏
कार्यक्रम मन पर्छ तर बोलाएका पाहुना अगाडी हुदाहुदै कहानी भनेको अलि कस्तो लाग्ने उहाहरुकै मुखबाट सबै सुन्न पाए झनै राम्रो हुन्थ्यो कि🤔🤔
गुरुको वैवाहिक जीवन पनि भन्नू पर्छ नि ।
आमा को जय जय होस
मेरो प्रिय गुरू नारायण पोखरेल हाल बैकुण्ठ मा हुनुहुन्छ
जय श्री राम
जय होस गुरु जी!!🙏🙏
जित सधै सत्य को हुन्छ आज त्यो देखियको छ गुरु नारायण पोखरेल ज्यु को हत्यारा प्रचण्ड कुकुर को जिन्दगी बिताइ रहेको छ सारा नेपाल ले थुक्छ गाली गर्छन् त्र गुरु ज्यु को परिवार गुरु दिनबान्दु जि लाई देश बिदेश मा संमान माया पाउनु भएको छ यस्लाइ भन्छन् पाप धुरी देखि काराउछ प्रचण्ड चोर को सर्ब नाश होस
Dherai dherai sammanx Aama chhoralai
नारायण गुरु ज्यु प्रति श्रद्धा सुमन 🙏🌺💐
ॐ नमोभगबतेबाशूधेबाय गूरू र को आमा नमस्कार छ तधे राधे
सम्पूर्ण असल अामा हरुकाे जय जय जय हाेस् ।
राम्राे,मान्छेलाईत,गुमाउनै,खाेस्दारहेछन,पापिहरूले,मारेपनि,गुरूजिकाे,वैकुण्ठ काेवास,हाेस🌺🌺🙏
Kati bujhne ama 🙏🏼🙏🏼❤️❤️
Dherai ramro interview linu vayo usha didi
Jay hos guru dev🙏🙏🌺🌺🌺🌺🌺
Mero pratek bihan Narayan pokhrel ko prabachan sunera din ko surwat hunchha 🙏🕉️
Great family ❤❤❤❤
😭😭😭🌼🌼🌼भाव पुर्ण श्रद्धाञ्जली मामा हजुर
जय होस् मङ्गल होस 🙏🙏🌹🌹
आमा शब्द नै काफि
अामा 💝💝💝🙏🙏🙏
Aama Aama
Meri Muma
Hope my muma is enjoying her life in heaven with my Baba. Miss you muma
पण्डित दिनबन्धु पोखरेलको जेठी श्रीमतीको पनि अन्तर्वार्ता लिनु भए हुन्थ्यो
Din bandhu pokhrel ko 2 ta bihe ho ra ?
@@pratikshyapaudel8274 ho ni
Sabailai naman🙏herda sunda sarai ramailo lagyo tara Narayen gurulai samjhida sarai man variyo😥🙏
, गर्नु गरे अपराधिले , अाँशु अायो ....
श्रद्वा नमन।
Happy to see him and his mom.Huge respect towards his father and family.His father (Bachan Siromani Pandit Shri Narayan Pokhrel jui)was one of the greatest personalities of Nepal to change the lifestyle of people.He had brought the huge changes in education by making buildings,hospitals and other things.May his soul Rest In Peace!
pp
राधे राधे
Yesto yogya xora janmaunu aama lai koti koti naman
Wow 🥰 aama Ani chora sarai Mann xune kura haru
Aama Naman jay garudev💐
Aamali nameskar 🙏🙏🙏
Naryan guru ko sadhi yad aaerahanxa guruama🙏🙏
नारायण पोख्रेलका पापी हत्याराहरुलाई चाडै नर्कमा पुगाउनुस प्रभु । जब ती क्रुर हत्याराहरु सम्झिन्छु , मन भित्रै देखि कुडिएर आउँछ । हरि 🕉️🇳🇵💟🙏
छाेराकाे मन कति पीडा ले भक्कानिनु भयो 😭😭😭😭
सहिद नारायण पोख्ररेल रामापुर क्याम्पस मैले अध्यन गरेको
Kati mahan santan vagwan sabailai yastai santan dinus 🙏🙏🙏
जलले हत्या गर्यो त्यसलाई ७ जुनिसम्म भलो नहोस्।
Good sunpakoma 🙏🙏🙏🙏🙏🙏🙏🙏
❤️❤️❤️🙏🙏🙏🙏🙏
🙏💕
Aadaraniya bandaniya shraadaye ama hajur ma Hardik Naman Om shanti aadaraniya a uncle hajurma bhav purna shradasuman aarpan gardaxu Om shanti aadaraniya bandaniya shraadaye daju hajurma Naman Om shanti Om shanti Om shanti naskar🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏
पंडित नारायण पोख्रेल को हत्या गर्ने हत्यारा र त्यो हत्याको नाइके प्रचंडे ले त भोगिराछ अब बाकी केहि नेता छन तिनले पनि भोग्ने छन आशु र रगतको पाप अबस्ये लग्ने छ माओबादी भने पछि खुन उम्लेर आउछ 😈😈😈😈
Namaskar aama
🎉🎉🎉🎉❤❤❤❤
सेम मेरो बानी पैसा नदिए स्कुल नजानि😂🤣😂🤣
Naran pokhrel guru jasto ta yo kaliyug ma aab KO janmiyala ra❤❤❤❤Naman guru dev
गुरुजी 🙏🙏🙏🙏🙏🥲🥲🥲
अपराधि हरूले मारे
Guru nayaran missing
Missing so much guru hajur
❤❤❤❤❤
Guru narayan pokharelparti hardik shardanjali
Ushaji ko
karyakram ma Chhutaudina! Praya Sabai herchhu! Bachan shaili malai man parchha Ra Ehako Sundartako ma Fan pani ho! TARA EUTA REQUEST garna man lagyo “yo Karyakrama ehako UNI BHANNE SAMBHODAN GARNUBHO! UNI BHANDA UHA BHANNE SABDA CHAIN GARNU BHAKO BHAYA AJHAI HAMILAI SUNDA ALI RAMRO RA SAMMAM PURBAK SUNINTHYO JASTO LAGCHHA ! Please Ushaji hope you don’t mind Best wishes always 🙏😊❤
intoxicated
🙏🙏🙏❤️❤️
उहाँको कथा कहानी भन्दा
उहाँ भनेको भए हुन्थ्यो सिस
आमा र गुरु देब लाइप
🙏🙏🙏🙏💞💞💗💗🌷🌹💐
🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏
🙏😭😭😭😭
Din bandhu babu ko jay hos
guru t bhagwon ko dham hunuhunx
🙏🙏🙏🙏
Ram
Hoin o dd afhu bolnu vhnda baru direct interveew linuna sabai uha harula vhanuhunxa ni bich bich ma k katha bachan gare jasto gareko
😥😥😥😥😥😥