पुरै भिडियो हेरे दुख लाग्यो आमा बुबाको हेरचाह गर्न नपर्ने सम्पतिको लागि आमालाई मुद्द्ा गर्ने नालायक छोराहरू । पृथ्वी गोलो छ पालो घुमेर आउॅछ । सलाम छ दिदीलाई !!!
.🙏🙏उहाको जीवन प्रेरणा को स्रोत/ज्ञान को भणडार ले भरिपुर्ण लाग्यो।। साहसि नारीको प्रतिमुर्ति उहलाइ सलाम छ।।🙏🙏🙏उहाको एउटा कम्जोरी भनेको बच्चाहरुलाई आफुले भोगेको आभाव उनिहरुलाइ पनि भोग्न नदियेर, दुख जति आफुले भोगेर उनिहरुलाइ चाइ जे भन्यो त्यो पुराइदेर सायेद गल्ती भो।।अभाव/दुख झेल्न न नदियेकोले सायद छोरा हरुले येस्तो जिन्दगी बुझेको आमालाइ आमा सरि पनि हेरेनन। ।🙏🙏सारै मज्जा लाग्यो आमा हजुर्को साहसको कुरा सुनेर।।।💐💐💐😇😇एक्लै जिउन जान्नुभयेछ जुन एक्दम जरुरिथ्यो।।।बधाइछ आमा नया जीवन जन्मिनुभयेको छ।।भगवान ले अझै हिम्मत दिउन हजुर्लाइ🙏🙏
धन्यवाद गोमा दिदीको सहास अनि कलमलाइ, भिरको बाटो उक्लीराख्नोस दिदी शुभकामना !!! छोराछोरी गहना हुन , गहनाले भोक, प्यास अनि हुरी बतास केहि रोक्न सक्दैन । अरु सबै भ्रम हुन ,आफु भित्र रहेको निहित विचार सहासको सबलता नै आफ्नो हो ।
तपाईका छोराहरुको जय होस् । उनीहरु पनि आफ्नै लयमा बांचुन् । छोरा र बुहारी विचको सम्बन्ध बरोबरी होस् । तपाई आफ्नो खुसीमा बांच्ने निधो गर्नुभएकोमा बधाई छ । यति अन्तर्वार्ता दिदां पनि छोराहरुलाई तपाईले मनै भाच्चिने गरी भनेको देखिएन । फरक बिचार फरक धार, फरक अनुभुती र जीवन र जगत बुझ्ने अर्कै दृष्टिकोण आएको पाएं । तपाईको पुस्तक पढ्ने छु ।
Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram 🎉🎉🎉 in🎂🔥🔥💜💖💗
सलाम दिदी हजुर को जिबनी सुन्दा सारैनही मन छोयो पिडामा परेका महिला हरु लाई प्रेनाकोसोत बन्न्रे छ हजुर लाई अझै प्रगती गर्दै जनु हुनेछ भिर्को बाटो बुक कहा पाउछ खोजेर भयनी पढ्ने छु
बहिनी कति बहादुर जिवनमा कति धेरै संघर्ष भोग्नु पर्दा पनि आफुलाई यहा सम्म ल्याई परीउनु भनेको यहॅंाको बयान गरि साध्यनै छैन बहिनीलाई मेरो आत्मा देखी सलाम !!!❤❤❤
सारै मनछुने जिवनकाहानी ,साहसी,संघर्षसील गोमा दिदीको कथाकिताब हेर्नमन छ ।जिवनको अन्तीमघडीसम्म निरोगी र सहजताकासाथ समय वितोस शुभकामना छ ।बाँकी कुरा भगवानले छुट्याउनुहोला छोरा,बुहारीको पनि उमेर सधैत्यही रहदैन पछुताउन पक्कै पर्नेछ ।किनकी कर्मकोफलभोग्नैपर्छ विन्तीछ कसैका सन्तानले पनि यस्तो नगरून जय श्री राधे जय श्री कृष्ण 🙏🙏🙏🙏🌺🌺 ै री
सम्मान छ म्याडम,यती धेरै पिडामा पनि मुस्कान देखाउन सक्ने क्षमता ।। जिन्दगी देखी पछी हट्नु भन्दा पनि लड्न सक्नु नै वास्तविक जीवन हो । हजुरको सत्कर्मको पाइला अझै अगाडि बढिरहनु 🙏❤️💐
ठिकै हो दिदि भगवान् शिवजीको आराधना गर्नु माया मोहमा नपरेको धेरै राम्रो भगवान् सदाबहार कृपा गुरुन दिदि हाम्रो घर पनि पोखरामा हो गाउँ घर बेगनास ताल हुदै लिपियानि हो
बहिनीको यो कुरामा धेरै मेरो मन छोयो। म पनि पढ्न नपाएकी एक महिला हुम् म तपाईँकी दिदी मैले तपाईँलाई भेट्ने मन छ तपाईँ त एउटा साहसी महिला हुनुहुँदो रहेछ जलन्त उदाहरणीय बनेर देखाउनुहुनेछ
दिदीको जीवनी सुन्दा मलाई सारै रुन आयो,एकछिन त मा भिडियो अफ गरेर मजाले रोय त्यसपछि सारै आनन्द लाग्यो,दिदी हजुर सारै साहसी महिला हुनुहुँदो रहेछ,मनदेखि हजुरलाई मेरो नमन् छ।
गोमाजी को जीवन भोगाइ पुरै हेरियो,उच्च सम्मान छ वाहा प्रति।सम्पूर्ण नारिहरुको लागि प्रेरणाको श्रोत हो वाहा,वाहाको संघर्षमय जीवन यात्रामा कैयन संवेदनशील चलचित्र निर्माण हुनसक्छन।
नारी माहान हुन भन्ने प्रमाण दिनु भएको मा दिदीलाई ऋदय देखिनै नमन् भन्न चाहान्छु हजुको विचार र आत्मबल अथाह छ यो कार्यक्रम हेर्ने लाई पनि ठूलो शिक्षा मिल्ने छ धेरै माया दिदी लाई ❤❤
यस्तो महान आम़ा लाई चिना नसक्ने आम़ा को दुख लाई नबुझ्ने यस्तो नालायक छोरा छोरी लाई के सम्जनु आम़ा आफ्नो लागि जिउनु होस् आम़ा 🙄🙄🙄हजुर को साथ मा भगवान हुनु हुन्छ 💞
नालायक छोरा, तिमी हरुलाई सफल बनाउने यिनै आमा हुन्। तिमी हरुले आमाको त्याग बझेनौ जे जस्तो भएपनि तिम्रा लागि आमा जिउँदो भगवान हुन,तिरस्कार होइन, सम्मान गर।साहसिक दिदि सलामछ हजुर लाइ।
धन्यबाद दिज्यु 🙏🏻 हजुरको सहास, आत्मविश्वास,आत्माबल अनि पोजिटिप्स उर्जावान सोंच मेरो आँखा रसायो 😪 तर चित्ता बुझ्दो शब्दहरु सुन्न पाऊँदा म आफैं पनि भाग्यवान लाग्यो।
दिदी म पनि अहिले 47 वर्षको भए मैले पनि भर्खरै 12 दिएर बसेको छु तपाई र मेरो कथा फरक छ तर दुखले नयाँ बाटो देखाउछ र सक्षम बनाउँछ तपाईको आटलाई सलुट गर्छु तपाईको अझ बढी राम्रो होस शुभकामना छ तपाईलाई
उहाँको भनाई सुन्दा सुन्दै कोमल मन आँखाबाट आँशुझरेछन ती छोरा हरु कहाँ हुनुहुन्छ ?? भाई हरु जसरी पनी एकपटक आमा सँग भेटेर दुखसुख साट्नु ल तपाँईको नानीबाबु लाई कसरी हुर्काउदै हुनुहुन्छ त्योभन्दा अली दुखले हुर्काउनु भएको हो अझै मौका छ समय छ त्यो आमाको कोमल काखमा बसेर ममता बाँड्नु हई ल पक्कै पनी सबैको एकल आमाले इन्जीनियर बनाउन सक्नु हुन्न हई बाबु भोलीनै नेपाल आएर ममुको ईच्छा पुरा गर्नु हई बहुनानी तिमीहरु पनी बुझ हई नानीहरु छोरासँगै नेपाल आएर माजीलाई मायादिनुहोला❤❤❤❤❤❤❤❤फेरी मौका नगुमाउनु ल आमाको आशिर्वादको अझै जरुरी छ है
Brother haru Jun sukai develop country ma bhaye pani yo aama ko man ma khusi lyaidinu hola plz.jatisukai uneducated mom bhaye pani aafno mom lai yesari.maya namarnu hola.bholi aafno baby le tesai gare bhane k garnu hunx.
विचरा भाउजू कतै भ्रमणमा जाँदा सबैले नातिनातिना लाई केही सामान लिदा उहाँको मनमा पनि आफ्नो नाति सम्झेर आँखा बाट आँसु खसाल्नु भएको थियो ,धन्य छ हजुरलाई भाउजू ,🙏🙏
यस्ता जन्मिनु र तिनै आमाले हुर्काउनु पर्यो धिक्कार छ तिनीहरु लाई कैले भलो हुन्न थुक्क उर्जा त सुनेरै मिल्यो तर बुक पनि लिन मन छ समय मिले भेट्न मन लाग्यो दिदी लाई
म अस्टेलियाबाट हेरदैछु वा गाेमा दिदिका कुरा सुन्दाधेरै मन दराे बनाउन साहसमिलेझै भयाे र वा दिदिका कुरा शुनिरदा वा, मिडिया भाईलाइ अामा बाबा प्रति टाडा हुनुन्छभने फाेन गरिरनेर राम्राे बालिदिने प्रेरणा झन थपियाे हाेला झै लागाे हवस्त दुवै जानामा धन्ये बाद छ सुनार हामिलाई उरजा बढाई दिनुभकाे मा 👍🙏🙏🌺🌺
म मनै देखि ति कुपुत्र छोराहरुलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहे किन एउटा ले नबुझे पनि अर्को ले बुझ्न पर्ने छोरा ले वास्ता नगरेपनि बुहारि ले त हेर्न पर्ने वा बुहारिले हेला गरे नि छोरा ले बिचारा आमा बाट बन्धक बुडो र ससुराको कुटाइ सहज त पक्कै थिएन आफु अशिक्षित भएर पनि तिनिहरुलाइ बिद्दान बनाउनु भयो😢आज आएर आमा सम्म नभन्ने कुपुत्र हरु आज जहा छौ तेहि आमा को कारण छौ क्षेणिक खुसि त मिल्ला तिमिहरुलाइ तर यो आमा को आसुले जिवन भर पिरोल्ने छ तिमिहरुको पनि छोरा छोरि जन्मिएका छन 😢😢😢😢😢
अब दिदी यो जीवनको सुरु देखि। हाल सफल महिला सम्म को choraharuko व्यवहार। सामाजिक फिलिम बनाउनु हाऊूँू। कुनै प्रोडक्सन आउँछन्।बोक्सि को घर भन्दा नी। हिट हुन्छं।अहिलेको रोल्ल तपाईं नै गर्नुहोस❤❤❤❤❤
बिचारा बैनि कति कष्टकर जिन्दगी बिताऐर पनि पढनु भएमा धन्यवाद हजुर त महान नारि छाेरा पनि कुपात्र भयाे केगर्ने भाग्य किताब पनि लेखने हिम्त देखेर अचम्म अब सुख शान्ति संग जिन्दगी बिताउनु छाेरा बुहारी काे आस नगर्नु तपाई महान नारि 🌹🙏
कस्तो रुन आयो😥 आफ्नै आमा त आफ्नो नरहेछ हजुरको घरको सबै तेस्तै हो र त्यो कुकुर छोराहरु मन कस्तो निर्दयी हो कहिले सान्ती नहोस कुपुत्र छोराहरु लाई सलम छ हजुरलाइ साहासी आमा🙏🙏
पुरै भिडियो हेरे दुख लाग्यो आमा बुबाको हेरचाह गर्न नपर्ने सम्पतिको लागि आमालाई मुद्द्ा गर्ने नालायक छोराहरू । पृथ्वी गोलो छ पालो घुमेर आउॅछ । सलाम छ दिदीलाई !!!
Umm
शाहासी आमलाई सम्मान छ।नालायक छोरा हरु लाई धिकार छ।
.🙏🙏उहाको जीवन प्रेरणा को स्रोत/ज्ञान को भणडार ले भरिपुर्ण लाग्यो।। साहसि नारीको प्रतिमुर्ति उहलाइ सलाम छ।।🙏🙏🙏उहाको एउटा कम्जोरी भनेको बच्चाहरुलाई आफुले भोगेको आभाव उनिहरुलाइ पनि भोग्न नदियेर, दुख जति आफुले भोगेर उनिहरुलाइ चाइ जे भन्यो त्यो पुराइदेर सायेद गल्ती भो।।अभाव/दुख झेल्न न नदियेकोले सायद छोरा हरुले येस्तो जिन्दगी बुझेको आमालाइ आमा सरि पनि हेरेनन। ।🙏🙏सारै मज्जा लाग्यो आमा हजुर्को साहसको कुरा सुनेर।।।💐💐💐😇😇एक्लै जिउन जान्नुभयेछ जुन एक्दम जरुरिथ्यो।।।बधाइछ आमा नया जीवन जन्मिनुभयेको छ।।भगवान ले अझै हिम्मत दिउन हजुर्लाइ🙏🙏
धन्यवाद गोमा दिदीको सहास अनि कलमलाइ, भिरको बाटो उक्लीराख्नोस दिदी शुभकामना !!!
छोराछोरी गहना हुन , गहनाले भोक, प्यास अनि हुरी बतास केहि रोक्न सक्दैन ।
अरु सबै भ्रम हुन ,आफु भित्र रहेको निहित विचार सहासको सबलता नै आफ्नो हो ।
तपाईका छोराहरुको जय होस् । उनीहरु पनि आफ्नै लयमा बांचुन् । छोरा र बुहारी विचको सम्बन्ध बरोबरी होस् । तपाई आफ्नो खुसीमा बांच्ने निधो गर्नुभएकोमा बधाई छ । यति अन्तर्वार्ता दिदां पनि छोराहरुलाई तपाईले मनै भाच्चिने गरी भनेको देखिएन । फरक बिचार फरक धार, फरक अनुभुती र जीवन र जगत बुझ्ने अर्कै दृष्टिकोण आएको पाएं । तपाईको पुस्तक पढ्ने छु ।
सलाम छ सहासी दिदी गाेमा अनि धिक्कार छ त्याे काेख बाट जन्मेर बनेका बिद्ववान बैग्यानिक छाेराहरुलाई
गोमा पराजुली दिदीको जीवन कहानी सुनेर मेरा आँखाबाट आँसु नै आयो ।दिदीको जिवनबाट धेरै कुरा सिक्नुपर्ने प्रेरणा प्राप्त भयो।
दिदी काे जायज कुरा ,दुख पनि लाग्याे कुरा सुन्दा,तर अति नै साहासि महिला ,कति मिठाे शब्द हरु बाेल्नु भएकाे कित बाठि धन्यबाद
सलाम साहसि गाेमा दिदी धिक्कार छ ती निर्दयि सन्तानलाई
सलाम छ सहासी दिदी गोमा। अनि धिक्कार छ त्यो कोख बाट जन्मेर बनेका विद्वान, बैज्ञानिक छोराहरुलाइ
❤
Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram 🎉🎉🎉 in🎂🔥🔥💜💖💗
राम्रो रहेछ।
@satyadevineupane5😂242
Ke thahaa e didi pani kathor ra chhuchchi jasti lagyo ..xorako pani interview sunna man lagyo🙏
सलाम दिदी हजुर को जिबनी सुन्दा सारैनही मन छोयो पिडामा परेका महिला हरु लाई प्रेनाकोसोत बन्न्रे छ हजुर लाई अझै प्रगती गर्दै जनु हुनेछ भिर्को बाटो बुक कहा पाउछ खोजेर भयनी पढ्ने छु
आमाको जिवनीबाट मैले धेरै राम्रो शिक्षा पाए ,, धन्यबाद आमा
बहिनी कति बहादुर जिवनमा कति धेरै संघर्ष भोग्नु पर्दा पनि आफुलाई यहा सम्म ल्याई परीउनु भनेको यहॅंाको बयान गरि साध्यनै छैन बहिनीलाई मेरो आत्मा देखी सलाम !!!❤❤❤
पिडामा भएका दिदिबहिनिकाे प्रेरणाकाे श्रोत हाे दिज्यु हजुर ❤छाेराहरुमा बिबेक अाईदियाेस चाडै
Yes kasto inspired hamro Pokhara Tira ko diju 😢
सलाम छ दिदी हजुरलाई। जीवनसंग संघर्ष गर्ने हिम्मत बढ्नेछ दिदी बहिनी हरुमा।म पनि हजुरकाे पुस्तक पढ्ने छु
गोमा बैनी ! तपाईंको साहसलाइ ससम्मानका साथ सलाम गर्छु । धन्यवाद ! यदि तपाईंको किताब पाएमा किनेर पढ्ने छु ।👍️👍️😀
Respect chha Goma parajuli jiu lai 🙏
सारै मनछुने जिवनकाहानी ,साहसी,संघर्षसील गोमा दिदीको कथाकिताब हेर्नमन छ ।जिवनको अन्तीमघडीसम्म निरोगी र सहजताकासाथ समय वितोस शुभकामना छ ।बाँकी कुरा भगवानले छुट्याउनुहोला
छोरा,बुहारीको पनि उमेर सधैत्यही रहदैन पछुताउन पक्कै पर्नेछ ।किनकी कर्मकोफलभोग्नैपर्छ विन्तीछ कसैका सन्तानले पनि यस्तो नगरून जय श्री राधे जय श्री कृष्ण 🙏🙏🙏🙏🌺🌺
ै
री
कती राम्री हुनुहुदोरहेछ ऐले त पैल्हा झन ..? साहसी बैनी ! सलाम छ!
सलाम छ दिदिहजुरलाई सबै दिदिबहिनी यस्तै सहासी बन्नु होला
शलाम छ गोमा पराजुलि जि तपाइलाई यो शाहास अझ अघाडि बढी रहोश
गोमा दिदी 🙏
यस्ता सन्तान त मरे बराबर हुन हाम्रो लागी
सम्मान छ म्याडम,यती धेरै पिडामा पनि मुस्कान देखाउन सक्ने क्षमता ।। जिन्दगी देखी पछी हट्नु भन्दा पनि लड्न सक्नु नै वास्तविक जीवन हो । हजुरको सत्कर्मको पाइला अझै अगाडि बढिरहनु 🙏❤️💐
गोमा मेडम हजुर लाई सम्मान छ 🙏🙏🙏❤️❤️❤️ god bless you mam 🙏❤️
धन्यबाद शाहसी गाेमा मेडम तपाइकाे िकताब िकनेर पढ्ने छु ।
ठिकै हो दिदि भगवान् शिवजीको आराधना गर्नु माया मोहमा नपरेको धेरै राम्रो भगवान् सदाबहार कृपा गुरुन दिदि हाम्रो घर पनि पोखरामा हो गाउँ घर बेगनास ताल हुदै लिपियानि हो
बहिनीको यो कुरामा धेरै मेरो मन छोयो। म पनि पढ्न नपाएकी एक महिला हुम् म तपाईँकी दिदी मैले तपाईँलाई भेट्ने मन छ तपाईँ त एउटा साहसी महिला हुनुहुँदो रहेछ जलन्त उदाहरणीय बनेर देखाउनुहुनेछ
कति मन छुने कुरा हो दिदिहजुर आफै पड्नु पर्ने रहेछ
निस्वार्थ आमा र साहसी महिलालाई सलाम छ!👍✊
भिरको बाटो गोमा पराजुली दिदिको किताब अबश्य पढ्ने छु❤❤
दिदीको जीवनी सुन्दा मलाई सारै रुन आयो,एकछिन त मा भिडियो अफ गरेर मजाले रोय त्यसपछि सारै आनन्द लाग्यो,दिदी हजुर सारै साहसी महिला हुनुहुँदो रहेछ,मनदेखि हजुरलाई मेरो नमन् छ।
माेति दिदिकाे भिडियो हेरेर कति राेइयाे फेरि माेति दिदि भन्दाधेरै साहासि हुनुहुदाे रहेछ
ति नालायक छाेरा बुहारीलाई देखाउनु भएकाे छ खुसि हुनु है दिदि🙏🙏🙏🙏
कार्यक्रम सियर गरि उहाको छोराहरु सम्म पुर्याउन मद्दत गरौ 🙏
धेरै धेरै धन्यवाद गाेमा दिदी,सङघर्ष गर्दा नमिठाे भए पनि सफलता मिठाे हुने रहेछ दिदी हजुरकाे हिम्मत कहिले पनि नघटाेस ल
सलाम छ हजुरलाइ समाज को प्रेरणा को स्रोत हो हजुर🙏🙏🙏
एक शाहासि नारी ।सलाम छ दिदी हजुरलाई
सुनि सके सुन्दा सुन्दै आँसु थाम्नै नसक्ने अवस्था आएछु गोमा पराजुली बैनि जय होस 🌲 बैनि सबै हेला भगवान को आसिर्बाद छ 💞 धेरै धेरै धेरै 🙏🙏🙏🙌🙌
आमाको माया निस्वार्थ हो जो आमालाई चिन्दैन त्यो छोरा छोरीको लागि हामि दुखि हुनुहुदैन। आफ्नो लागि जिउने हो दिदी आँटिलो हुनुहुँदोरहेछ। 2
गोमाजी को जीवन भोगाइ पुरै हेरियो,उच्च सम्मान छ वाहा प्रति।सम्पूर्ण नारिहरुको लागि प्रेरणाको श्रोत हो वाहा,वाहाको संघर्षमय जीवन यात्रामा कैयन संवेदनशील चलचित्र निर्माण हुनसक्छन।
सलाम छ साहसी महिला गाेमा पराजुलीलाई
सबैकेा प्रेरणाकी श्रेात महान दिदी सलाम छ ।
कुरा सुन्दा हजुर बा ,बा अनि त्यही परिवारका छोराहरु सबै सामान्ति रहेछन भनौ रगतनै दुष्ट छ त्यो परिवारका छोरा मान्छेहरुको !
नारी माहान हुन भन्ने प्रमाण दिनु भएको मा दिदीलाई ऋदय देखिनै नमन् भन्न चाहान्छु हजुको विचार र आत्मबल अथाह छ यो कार्यक्रम हेर्ने लाई पनि ठूलो शिक्षा मिल्ने छ धेरै माया दिदी लाई ❤❤
साहसी दिदी तपाईंको सत्य कथा साच्चिकै मार्मिक रहेछ अनि प्रेरणादायी पनि हजुर्लाइ सलाम छ ❤
यस्तो महान आम़ा लाई चिना नसक्ने आम़ा को दुख लाई नबुझ्ने यस्तो नालायक छोरा छोरी लाई के सम्जनु आम़ा आफ्नो लागि जिउनु होस् आम़ा 🙄🙄🙄हजुर को साथ मा भगवान हुनु हुन्छ 💞
साहासी बैनीलाई सलाम छ सोचाई मेरो पनि त्यस्तै छ कसैको आस गर्ने बानी छैन ।
सलाम छ गोमा बैनी लाई आफुले गर्ने कर्तव्य गर्नु भयो उनी हरुको कर्तव्य गरे गरे ठिकै छ नगरे पनि भगवान भरोसा 🙏🙏🙏🙏🌹🌹
गोमा दिदिको साहसिक उच्च बिचार प्रति धेरै माया सम्मान र सलाम गर्छु यस्ता नालायक छोराछोरी जन्मनु भन्दा बरु गर्भ मै तुहिएको भए बेस हुन्थ्यो
कस्ता ना लायक छोरा रहेछन आमा को मन दुखाउने लाई कहिल्यै राम्रो हुदैन ,संसार गोलो छ ,उनुहरु को पनि दिन आउँछ रुने 😪
आफ्नो खुसी, सुख्ख सबै मारिमारि, छोरा छोरी, भनेर मरिहत्ते गर्नु पनि बेकार हो।
तिनै सन्तानको कारणले त यति जान्ने अबसर प्राप्त गर्नु भएको हो । मायामा अल्झनु हुदैनथ्यो जे भएको रहेछ राम्रो भएको ।
Xoraxori vner bsdako prinam
अब तिनबर्स पढनुभाकोभए हून्थ्यो नी आमा🙏🏻🙏🏻🙏🏻
नालायक छोरा, तिमी हरुलाई सफल बनाउने यिनै आमा हुन्। तिमी हरुले आमाको त्याग बझेनौ जे जस्तो भएपनि तिम्रा लागि आमा जिउँदो भगवान हुन,तिरस्कार होइन, सम्मान गर।साहसिक दिदि सलामछ हजुर लाइ।
धन्यबाद दिज्यु 🙏🏻 हजुरको सहास, आत्मविश्वास,आत्माबल अनि पोजिटिप्स उर्जावान सोंच मेरो आँखा रसायो 😪 तर चित्ता बुझ्दो शब्दहरु सुन्न पाऊँदा म आफैं पनि भाग्यवान लाग्यो।
सन्तान बाट पीडित भएका आमा हरु पनि धेरै हुनुदो रहेछ हाम्रो समाज मा😭
कोहि नहुनुको भगवान् हुन्छन् भनेको यहीँ हो आट गर्न पर्छ जहापनि पुगिन्छ ❤
भगवान पनि हुन्न नहुनिको।
दिदी म पनि अहिले 47 वर्षको भए मैले पनि भर्खरै 12 दिएर बसेको छु तपाई र मेरो कथा फरक छ तर दुखले नयाँ बाटो देखाउछ र सक्षम बनाउँछ तपाईको आटलाई सलुट गर्छु तपाईको अझ बढी राम्रो होस शुभकामना छ तपाईलाई
पढेर भन्दा परेर ज्ञान हुन्छ धेरै साहासि नारी ❤❤
गोमा दिदीको कुराले सारै मन रोयो
छोराछोरि जन्मेनन भनेर कोइपनि नरुनु होला स्वार्थि दुनियामा कोइ हुदैनन साथमा
सलाम छ यिनी महीला लाई।बेमानीहरुको कहील्यै हित नहोस्
शाहासि गोमा बैनि सलाम छ।तो कोख बाट जन्मेका छोरा कस्ता मूर्ख तेस्ता पनि छोरा हुन्छन छोरा हैन्न पसुु हुन
"भिरको बाटाे" अवस्य पद्नेछु गोमा दि।।💐💐💐🙏🙏
Kati ramro kura didi ko ❤❤❤
उहाँको भनाई सुन्दा सुन्दै कोमल मन आँखाबाट आँशुझरेछन ती छोरा हरु कहाँ हुनुहुन्छ ?? भाई हरु जसरी पनी एकपटक आमा सँग भेटेर दुखसुख साट्नु ल तपाँईको नानीबाबु लाई कसरी हुर्काउदै हुनुहुन्छ त्योभन्दा अली दुखले हुर्काउनु भएको हो अझै मौका छ समय छ त्यो आमाको कोमल काखमा बसेर ममता बाँड्नु हई ल पक्कै पनी सबैको एकल आमाले इन्जीनियर बनाउन सक्नु हुन्न हई बाबु भोलीनै नेपाल आएर ममुको ईच्छा पुरा गर्नु हई बहुनानी तिमीहरु पनी बुझ हई नानीहरु छोरासँगै नेपाल आएर माजीलाई मायादिनुहोला❤❤❤❤❤❤❤❤फेरी मौका नगुमाउनु ल आमाको आशिर्वादको अझै जरुरी छ है
Brother haru Jun sukai develop country ma bhaye pani yo aama ko man ma khusi lyaidinu hola plz.jatisukai uneducated mom bhaye pani aafno mom lai yesari.maya namarnu hola.bholi aafno baby le tesai gare bhane k garnu hunx.
सेम कहानी रहेछ😭🙏मन छोयो हजुर को किताब पढ्ने छु भिर को बाटो ❤❤❤आमा❤❤❤
कस्ता निस्ठुरी छोरा होलान कि दुबै छोरा कस्तो के यौटाको त मन छुन पर्छ नि❤️❤️
Patrakar babu good ❤
साहसी महिला दिदिको जीवन कथा सुनेर ती कंस छोराहरुलाई धिक्कारन मन् लाग्यो आमाको आँसुको सराप लाग्ने छ पक्कै पनि सलाम छ हजुरलाई🙏❤️
अति नै प्रेरणादायी अनुभव । हजुरको किताब अवश्य पढ्छु । शाहासको लागि सलाम गोमा दिदी ।
गाेमा ादेदाे सलाम
सम्मान छ दिदि हजुरलाइ अनि हजुरको आटलाइ
हजुर को जस्तो पीडा धेरै लाई छ सिस
Goma didi hajurko Sahas ani dhairyata lai dherai dherai naman
साहसी नारी प्रेनाकी खानी सलाम छ हजुर लाई
didi ko jay jay hosh❤❤❤❤❤
हाम्रो साहसी दिदी ।
Great job,well done Didi
यस्तै यस्तै भिदियो लेउन अनुरोध छ मेरो म जसरी भएनी आमाको किताब पढ्नेछु हजुर मेरि आमा 💋💋🙏🙏
हिम्मत गरेर अगाडि बदनुभो भगवानले सधै रक्षा गरुन् धन्यवाद दिदि❤😊
विचरा भाउजू कतै भ्रमणमा जाँदा सबैले नातिनातिना लाई केही सामान लिदा उहाँको मनमा पनि आफ्नो नाति सम्झेर आँखा बाट आँसु खसाल्नु भएको थियो ,धन्य छ हजुरलाई भाउजू ,🙏🙏
😪😪भगवानले उहालाइ सदैब साथ् दिउन्🙏🙏🙏
सलाम छ हजुर जस्त ी सहासी महिलालाई हजुर धेरै महिलाको प्रेरणाको स्रोत हुनुहुन्छ ।
यस्ता जन्मिनु र तिनै आमाले हुर्काउनु पर्यो धिक्कार छ तिनीहरु लाई कैले भलो हुन्न थुक्क उर्जा त सुनेरै मिल्यो तर बुक पनि लिन मन छ समय मिले भेट्न मन लाग्यो दिदी लाई
म अस्टेलियाबाट हेरदैछु
वा गाेमा दिदिका कुरा
सुन्दाधेरै मन दराे बनाउन साहसमिलेझै भयाे र वा दिदिका कुरा शुनिरदा वा, मिडिया भाईलाइ अामा बाबा प्रति टाडा हुनुन्छभने फाेन गरिरनेर राम्राे बालिदिने
प्रेरणा झन थपियाे हाेला झै लागाे हवस्त दुवै जानामा धन्ये बाद छ सुनार हामिलाई उरजा बढाई दिनुभकाे मा 👍🙏🙏🌺🌺
साहासी मेडम जिन्दगी को भोगाइ यस्तै रहेछ🙏🙏
हजुर महान नारी होइसिन्छ । हजुरलाई सतसत नमन छ ।🙏🙏🙏
जीवनको यथार्थ बुझेकि साहसि नारीलाइ सुखमय भबिष्यको शुभकामना।
सलाम छ दिदि
म मनै देखि ति कुपुत्र छोराहरुलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहे किन एउटा ले नबुझे पनि अर्को ले बुझ्न पर्ने छोरा ले वास्ता नगरेपनि बुहारि ले त हेर्न पर्ने वा बुहारिले हेला गरे नि छोरा ले बिचारा आमा बाट बन्धक बुडो र ससुराको कुटाइ सहज त पक्कै थिएन आफु अशिक्षित भएर पनि तिनिहरुलाइ बिद्दान बनाउनु भयो😢आज आएर आमा सम्म नभन्ने कुपुत्र हरु आज जहा छौ तेहि आमा को कारण छौ क्षेणिक खुसि त मिल्ला तिमिहरुलाइ तर यो आमा को आसुले जिवन भर पिरोल्ने छ तिमिहरुको पनि छोरा छोरि जन्मिएका छन 😢😢😢😢😢
❤❤❤सलाम छ हजुरको साहस्लाइ दिदि 🙏
अवश्य किनेर पढ्ने छु
तिलको दाना जति माया पनि नरहेछ कस्तो दुवै कुपूत्र छोराहरू रहेछ पापीहरू तिमीहरूको बच्चाहरू पनि तिमीहरू होस्
अब दिदी यो जीवनको सुरु देखि। हाल सफल महिला सम्म को choraharuko व्यवहार। सामाजिक फिलिम बनाउनु हाऊूँू। कुनै प्रोडक्सन आउँछन्।बोक्सि को घर भन्दा नी। हिट हुन्छं।अहिलेको रोल्ल तपाईं नै गर्नुहोस❤❤❤❤❤
❤अब एउटा् फिल्म बनाउने तिर कदम चल्नु होस धन्ने बाद तपाईं को साहस लाई
नानी तपाईलाई सलुट छ❤️
आमा कति कोमल हुन्छ छोराछोरी को लागि त्यति नै निष्टुरी बन्न सक्छ 100% 100% सहि हो।
सलाम छ हजुरको शाहसलाई
हिम्मतवाली दिदी तपाईं को कुरा ले उर्जा शक्ति हौसला जाग्यो मलाइ पनि
बिचारा बैनि कति कष्टकर जिन्दगी बिताऐर पनि पढनु भएमा धन्यवाद हजुर त महान नारि छाेरा पनि कुपात्र भयाे केगर्ने भाग्य किताब पनि लेखने हिम्त देखेर अचम्म अब सुख शान्ति संग जिन्दगी बिताउनु छाेरा बुहारी काे आस नगर्नु तपाई महान नारि 🌹🙏
कस्तो रुन आयो😥 आफ्नै आमा त आफ्नो नरहेछ हजुरको घरको सबै तेस्तै हो र त्यो कुकुर छोराहरु मन कस्तो निर्दयी हो कहिले सान्ती नहोस कुपुत्र छोराहरु लाई सलम छ हजुरलाइ साहासी आमा🙏🙏
आमा धर्तिहुन कहिले उर्बर माटो बन्छिन त कहिले कडा चट्टानको रुप लिन्छिन् भन्ने साक्षत उदाहरण दिदी प्रति उच्च सम्मान
S
हजुरको साहस लाई salute ,छ ,भबिस्यमा कुनै दुख नपरोस
सहासी गोमा दिदिलाइ सलाम❤ ह्जुर्को अन्तरबार्ता ले आँसु सङ्है धेरै भावुक बनायो ! साची नै धेरै पाठ सिकायो !❤! भिर्को बातो पढ्न पाये हुन्थ्यो
सलाम सिस तिनिहरुको पनि दिन आउँछ । जिउदो देबतालाइ हेला गरेको एक दिन देखिन्छ ।कस्तो ससुरा हो बुहारिलाइ कुट्ने जिन नै रुखो रहेछ धिक्कार
Kasto ramro bichar aamako
छाेरा र छाेरिमा यहि फरक छ त्यहि भयर छाेरि मात्रै भय भनेर चिन्ता नगर्नुस है
कस्तो रुन मन लग्यो😢😢