भिरको बाटो पुस्तक बिमोचन कार्यक्रममा बोल्दै कृष्ण हरि बास्कोटा,,पुर्व सचीव एवं सुचना आयोगका आयुक्त

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ส.ค. 2023

ความคิดเห็น • 12

  • @saruthapa1921
    @saruthapa1921 7 วันที่ผ่านมา

    कति हुन्छ तर ब्यक्त गर्न सक्दैनन् उहाले निकालनु भयो 👏🏻👏🏻👏🏻👏🏻👏🏻

  • @saruthapa1921
    @saruthapa1921 7 วันที่ผ่านมา

    कति हुन्छ तर ब्यक्त गर्न सक्दैनन् उहाले निकालनु भयो 👏🏻👏🏻👏🏻👏🏻👏🏻 12:23

  • @minabhandari4648
    @minabhandari4648 5 วันที่ผ่านมา

  • @chandraadhikari6188
    @chandraadhikari6188 26 วันที่ผ่านมา +1

    सलाम छ गोमा दिदी हजुर जस्तो महान ब्यक्तित्व को संघर्ष ले त आखा रसाये।छोरा हरु लाई त्यति शिक्षित बानायेर आफ्नो कर्तव्य पूरा गरेर।उनीहरुको अपहेलित भयेर पनि यति संघर्ष गर्न सक्नु कति महान। केही गर्न नसकी सधैं अपहेलित कै जिन्दगी बिताउने त मानव नै भैयेनछ।

  • @shantapokharel5304
    @shantapokharel5304 21 วันที่ผ่านมา

    सलाम छ गाेमा मेडम जयेहाे

  • @user-uo2yk2nd5v
    @user-uo2yk2nd5v 27 วันที่ผ่านมา +1

    Salam x napalki chalimatalae

  • @user-fm7sf1bb3u
    @user-fm7sf1bb3u 23 วันที่ผ่านมา

    RAMRO UCHHA SUBHAKAMANA

  • @maheshmahesh-bq7ry
    @maheshmahesh-bq7ry 20 วันที่ผ่านมา

    कलीयोगले होकि /शस्कार भागीशकेको होकि / घरको मूली थाम नभयरहोकि /केही पुर्खीली बाट आयकोहोकि / आफ्नो कर्मकताले पाएको होकि / वीस्लेशन गरे प्रकट थाहाहुन्छ

  • @user-eb7ij1ol9x
    @user-eb7ij1ol9x 21 วันที่ผ่านมา

    🙏🙏🙏

  • @jhalakacharya8196
    @jhalakacharya8196 20 วันที่ผ่านมา

    वास्काेटा सरकाे प्रस्तुतिले याे किताब किनौ किनौ भयाे।आजै किनेर पढ्छु।वास्काेटा सरले निर्जीवलाई पनि सजिव वनाउनु हुन्छ।किताब पक्कै राम्राे छ।किन्छु।

  • @shovakhadka7896
    @shovakhadka7896 29 วันที่ผ่านมา

    गोमा फाउन्डेसन की अध्यक्ष गोमा दिदी ले आफु ५३ बर्ष को उमेर अध्ययन को सुरूवात गरी अहिले ७ कक्षा मा अध्ययन रत हुनुहुदोरहेछ। वहाँ सारै मिहिनेती हिम्मत वाली नारी हुनुहुन्छ। र अहिले आफ्नो जिवन को भोगाई भिर को बाटो नामक पुस्तक लेखि पुस्तक प्रकाशित गरी पुस्तक बिमोचन गर्नु भएको मा वहाँलाई धेरै धेरै बधाई छ। 👍👍🌹🌹

  • @laxmithapa651
    @laxmithapa651 20 วันที่ผ่านมา

    पिँजडाको सुगा देवकोटाले लेखेका??