बाटोमा खाना मागेर खाको देखि आमाले भाईलाइ जंगल मै जन्माउनुभएको सम्म को कुरा Ranjit Podcast ||EP17

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.ย. 2024
  • #podcast #kajaljoshi #ranjitpoudel

ความคิดเห็น • 251

  • @kajaljoshi1376
    @kajaljoshi1376 3 หลายเดือนก่อน +237

    सम्पूर्ण मा नमस्कार ❤

    • @dipikapunmagar10
      @dipikapunmagar10 3 หลายเดือนก่อน +18

      कस्तो आँशु नै आयो काजल दिदि 😢

    • @Kamala-vy4bd
      @Kamala-vy4bd 3 หลายเดือนก่อน +3

      मलाई सारै मन पर्ने काजल❤❤❤

    • @ganeshdhami2079
      @ganeshdhami2079 3 หลายเดือนก่อน +4

      नमस्कार

    • @nunumayagahamagar6448
      @nunumayagahamagar6448 3 หลายเดือนก่อน +3

      ❤❤❤❤

    • @KeshabKeshabbk
      @KeshabKeshabbk 3 หลายเดือนก่อน +1

      ❤❤❤❤❤

  • @devitbhai1162
    @devitbhai1162 3 หลายเดือนก่อน +27

    दुख मा हुर्केकी छोरी र असिना पानीले पिटेको मकै कहिलै बिग्री दैन आसा काजल पनि त्यही बर्ग मा पर्नेछन्

  • @devrajmagar9906
    @devrajmagar9906 3 หลายเดือนก่อน +26

    Timro mamile matrai hoina yesto pida vogeko adhhikansa durgam kshetra ko aama harule tesari nai hurkaunu vako xa so big big salute xa mahan Aama harulai ❤❤❤❤❤lop you sooooo much dhharati mata harulai!!

  • @paradesi9113
    @paradesi9113 3 หลายเดือนก่อน +2

    काजलमा न घमण्ड छ न कुनै लुकाउनु छ, जे जस्तो छ खुलस्त बोल्ने। सघर्षको अर्को नाम काजल हो। काजल प्रेरणाको एउटा पुस्तक हो। जीवनमा गुनासो गर्नेहरूले काजलबाट हौसला लिन सकिन्छ। काजल keep it up, go ahead.

  • @Nabin_jaiahi4757
    @Nabin_jaiahi4757 3 หลายเดือนก่อน +53

    आफु दु:ख सहेकी ती मेरी आमा भन्ने गर्छिन् ,त तेरो सपनाको बाटो हिंड , सके चप्पल दिउला नसके तेरो पैताला मुनि मेरो हत्केला बिछयाई दिउला ॥ ❤️❤️

    • @ramupariyar4898
      @ramupariyar4898 3 หลายเดือนก่อน +2

      सहि हो भाई

  • @MBRaut
    @MBRaut 12 ชั่วโมงที่ผ่านมา

    जिन्दगिको लगभग सबै दुख भोगेको मान्छे काजल सलाम तिमिलाइ!!!

  • @UshaAcharya-v6w
    @UshaAcharya-v6w 3 หลายเดือนก่อน +14

    Ranjit paudel काे हासाे परस्न साेध्ने तरिका देखि सबैकुरा धेरै मन पर्छ

  • @AshokGhartii
    @AshokGhartii 3 หลายเดือนก่อน +47

    आमा शब्द आफैमा अत्यन्त खुसीको संसार हो❤❤❤❤

  • @umakantapaudel9603
    @umakantapaudel9603 3 หลายเดือนก่อน +6

    सुन्दर, राम्रो, साहसी गायिका काजल मलाई साह्रै मनपर्ने गायिका ❤❤❤❤❤

  • @ratandhami1263
    @ratandhami1263 3 หลายเดือนก่อน +1

    हालसम्म धेरै संघर्षमय जीवन बिताउनु भाको सुन्दा मेरो नि आखाँमा आशु त रोकिएन ।।।बहिनिको आगामी जीवन सोचेभन्दा राम्रो भाको सुन्न पाईयोस बहिनी god bless you❤

  • @yodenrai8861
    @yodenrai8861 3 หลายเดือนก่อน +21

    आमा भन्ने शब्द नै कति मीठो छ आमा भगवान हो

  • @dipikapunmagar10
    @dipikapunmagar10 3 หลายเดือนก่อน +32

    अब मनिष लामा दाजु र दिदि लाई पनि लेउनु परो ranjit दाजु 😊

  • @Kamala-vy4bd
    @Kamala-vy4bd 3 หลายเดือนก่อน +13

    आमा शब्द नै प्यारो ❤❤❤❤❤

  • @ayushmgr727
    @ayushmgr727 3 หลายเดือนก่อน +14

    जति पनि इन्टरभ्यू हेर्छु तर रन्जित जी को जस्तो प्रस्न गर्ने शैली आम्मा कस्सम सारै मन पर्छ। ❤🎉🎉

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 3 หลายเดือนก่อน +22

    हाम्रो प्यारो भाइको प्यारी श्रीमती काजोल साह्रै राम्री हुनुहुन्छ। उहाँलाई इन्द्रेणीमा छत्रभाइले सगै लैजानु भएपछि चिनेको थिए। काजोल बहिनी म पनि तपाईं जस्तै छु भन्य धेरै साथी छैन, एक्लै पनि खुशी भएर बस्न सक्छु।

    • @manrai6826
      @manrai6826 3 หลายเดือนก่อน

      Best nice Jodi 🥰👌🥰kaJwal and Xattro 👩‍❤️‍👨

  • @laxmirai6586
    @laxmirai6586 3 หลายเดือนก่อน +6

    BEAUTIFUL गायिका काजल , GOD BLESS YOU ❤❤❤❤❤❤

  • @AnjilaBudhathoki-ij9kd
    @AnjilaBudhathoki-ij9kd 3 หลายเดือนก่อน +8

    काजल छाेरि म तिम्रो शुरू देखि लासट सम्मा ईनबिउ हेरे तिमी सग सगै राेए कति सास्कारि छाेरि कति बुझकि छाेरि काजल कहिले पनि घमण्ड नगर्नु😊😊😊😊😊😊😊😊😊😊😊

  • @reetu_magar
    @reetu_magar 3 หลายเดือนก่อน +12

    काजल मेरो मन पर्ने गायिका🙏🙏

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 3 หลายเดือนก่อน +5

    सारै राम्री काजल! सफलताको शुभकामना 🎉🎉🎉

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w 3 หลายเดือนก่อน +1

    काजोल नामैले धनी रत्न हौ आफैमा सुन्दर पक्ष हौ
    ❤️❤️❤️

  • @NepaliMan-fr5it
    @NepaliMan-fr5it 3 หลายเดือนก่อน +8

    एलिन राइमाझी लाई पनि ल्याउनु पर्यो रन्जित सर

  • @thapaastha1845
    @thapaastha1845 3 หลายเดือนก่อน +2

    यो interview राम्रो लाग्यो अझै प्रगतिको कामना ranjit sir

  • @bomzankingofficial
    @bomzankingofficial 3 หลายเดือนก่อน +3

    काठमाडौ बाट हिडेर सगरमाथा को टुप्पो सम्मको यात्रा सफल पारी फर्किनु भएको राजेश लामा लाई ल्याउनु न सर पिलिज्🙏🙏🙏

  • @JaisiRiya
    @JaisiRiya 3 หลายเดือนก่อน +10

    अब next episode ma @Cezzling Roynee दिदी लाई ल्याउन पर्यो दादा 🙏😫

  • @sunitachettri5653
    @sunitachettri5653 3 หลายเดือนก่อน +2

    जिउ देखाउने लुगा लाउनै पर्ने इन्टरभिउ दिन आको की गित को सुटिंग गर्न ??

  • @thakuracharya4379
    @thakuracharya4379 2 หลายเดือนก่อน

    कस्तो सरल राम्रो interview real story . कस्तो मिठो

  • @sitaranaandadikari3261
    @sitaranaandadikari3261 3 หลายเดือนก่อน +8

    आमा भन्ने शब्द नै भगवान हुनुहुन्छ

  • @user-rm6yg1mf1r
    @user-rm6yg1mf1r 3 หลายเดือนก่อน +1

    ल हेर काजले मलाईनै रुहानु भयो कति दुख सुनाएको बिचरा कति भोग्नु भाको रहेछ अासुनै अायो

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w 3 หลายเดือนก่อน +1

    काजल बुनु असाधारण प्रतिभा ❤️❤️❤️

  • @ChetanaNeupane
    @ChetanaNeupane 3 หลายเดือนก่อน

    Aashu ta buba ko ni khaschha Hola Tara tesko khabar kasailai hudaina heart touching words😢❤

  • @Nabin_jaiahi4757
    @Nabin_jaiahi4757 3 หลายเดือนก่อน +17

    जब म भगवान शब्द सुन्छु, तब मेरा आँखामा तिम्रो तस्बिर आउँछ आमा🥹🦋❤️

    • @RituBudha-jp3ny
      @RituBudha-jp3ny 3 หลายเดือนก่อน +3

      Same 😔😥🙏🏻🙏🏻......

    • @Nabin_jaiahi4757
      @Nabin_jaiahi4757 3 หลายเดือนก่อน +2

      @@RituBudha-jp3ny 🥺😭

    • @RituBudha-jp3ny
      @RituBudha-jp3ny 3 หลายเดือนก่อน

      @@Nabin_jaiahi4757 😥🙏🏻

  • @retakatri8738
    @retakatri8738 3 หลายเดือนก่อน +1

    मलाई पनि तपाईंको ब्लक एकदम मनपर्छ म हेरिराख्छु हजुरको बोली कुवेतदेखि नै हेरेकी छु मैले पनि।❤❤❤🙏🙏🙏👍️👍️👍️

  • @lalbdrthapa2595
    @lalbdrthapa2595 3 หลายเดือนก่อน

    Nice conversation with kajal how much frankly 👍👍

  • @anishapunam3646
    @anishapunam3646 3 หลายเดือนก่อน

    आमा को दुख को त कुरै नगरौ😢😢यउटा आमा सन्तानको लागि त्याग गर्छन भन्ने कुरा आफू आमा पछि छर्लङ्ग थाहा भयो म पनि तेहि अभाब मा हुर्केको छोरी हो ।बुबालाई सानैमा गुमायर आमा को दुख त कति हो कति अहिले तेहि बाबाको अभाब मेरो छोराछोरीले झेल्दै छन् सारै दुख लाग्छ।😢😢😢

  • @pramilapaudel9422
    @pramilapaudel9422 3 หลายเดือนก่อน +3

    सबैभन्दा महान आमा नै हुन्
    इश्वर भन्दा बलवान आमा नै हुन्
    तिमि देउता मानेर पुज या नपुज
    मेरा लागि त भगवान आमा नै हुन्
    🙏🏻💞💞💞💞💞💞💞😊

  • @madhurai3225
    @madhurai3225 3 หลายเดือนก่อน +2

    बिचारा बहिनी अामा कति माहान😢😢😢😢😢❤❤❤

  • @binodshrestha2553
    @binodshrestha2553 หลายเดือนก่อน +1

    काजल जि याे तिजमा तपाईंको गित सुन्न चाहान्छौ नेपाली जनता दाेहरी मात्रै हाेईन तिजगित पनि गाउँनुहुन अनुराेध गर्दछौ

  • @romabanjade2280
    @romabanjade2280 3 หลายเดือนก่อน +1

    धेरै संस्कारी काजल बहिनी

  • @champathapa6264
    @champathapa6264 3 หลายเดือนก่อน

    Ranjit sir ko question sodhne saile Ani boli Sarai man parxa

  • @rohitranabhat5547
    @rohitranabhat5547 3 หลายเดือนก่อน +3

    राम्रो लाग्छ काजल जि तपाइहरू काे जाेडि जुनि जुनि देख्न पाइयाेस छत्र जि सिधा जुम्लि हाे सारै मन पर्छ अझै सफलताको शुभकामना कतारबाट हेर्दै छु

  • @sentimentalperson
    @sentimentalperson 3 หลายเดือนก่อน +8

    कति राम्री भाकी हौ काजल तिमी ❤❤❤❤

  • @MdSherbahadur
    @MdSherbahadur 3 หลายเดือนก่อน +1

    Kajal g tw chinai nasaknu vayaxa ajkal tw motayra jhanai ramri hunuvayaxa chhatra Sahi Ra Kajal joshiko Jodi sachikai mileko xa badhai xa Dubai janalai 🎉🎉🎉🎉

  • @minasinghthakuri8448
    @minasinghthakuri8448 3 หลายเดือนก่อน

    राम्ररी गायिका काजल धेरै धेरै सफल ता को सुभकामन 💘💘💘💘

  • @sangeetabhandari486
    @sangeetabhandari486 3 หลายเดือนก่อน +4

    Ranjit sir 🙏🙏
    Aba sunita Didi ra sujan venaju ko palo hai ❤❤❤❤❤❤

    • @BhimLama-jv8nf
      @BhimLama-jv8nf 3 หลายเดือนก่อน

      Sujan ra Sunitako interview ta pahila nai lyaunu vako haina ra???

  • @hirathapa4966
    @hirathapa4966 2 หลายเดือนก่อน

    सुमधुर स्वर की धनी गायिका बहुप्रतीभा का धनी छत्र शाही भाई लाई सधैं साथ दिनु होला मात कहिल्यै नलागोस !

  • @sanjayathapamagar7331
    @sanjayathapamagar7331 3 หลายเดือนก่อน +2

    मलाई सारै मन पर्छ काजल र छत्र ❤❤❤

  • @olakbasnet1511
    @olakbasnet1511 3 หลายเดือนก่อน +4

    रन्जित सर तपाईको नम्र भव्यश सालिन प्रस्नको लागी मेरो सलमछ तपाईले लिने ईन्टभिउ नछुटाई हेर्छु म तपाईको सुभ चिन्तकहो

  • @dempiprince9461
    @dempiprince9461 3 หลายเดือนก่อน

    Jivan chalaun jivansathi chahix yo line le sida man xuyo ❤❤❤❤

  • @Rabinakhatry
    @Rabinakhatry 3 หลายเดือนก่อน +2

    मेरि आमाका दुख खै कस्ले सुनी देला😢😢😢

  • @Sunita-ghising-theeng2730
    @Sunita-ghising-theeng2730 3 หลายเดือนก่อน +2

    Malai pani hjr sanga kura kani garnu man xa hjr 🙏🏼

  • @minamagarni3783
    @minamagarni3783 3 หลายเดือนก่อน +4

    Kajal ko kura sabai sahi xa tara bolne saili ma auta kura chai alik sunda kasto kasto lagyo kya .tyo sabda ho um um vannu ah ah navanera hjr vannu vako vaye sun ma sugandha hunthyo ni .

  • @JitendarBudhathoki
    @JitendarBudhathoki 3 หลายเดือนก่อน +1

    यो इन्ट्र भ्यु छत्र सहित ज्वैन भय को भय आहा !!!!!!!!!!!!!

  • @ramkrishana78
    @ramkrishana78 3 หลายเดือนก่อน

    य नानो हामी सबै नेपाली को ईतिहास तेहि हो आँसु नझार

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 3 หลายเดือนก่อน

    सबैकाे जिन्दगी केही न केहिकाे बाध्यता अभाब दुख पीडा शत्रु सबैे हुनछन बाटाे फरक हाे पाटाे सबैकाे यउटै हाे ,

  • @binitapandey9931
    @binitapandey9931 3 หลายเดือนก่อน +1

    अामा शब्द नै प्यारो छ❤❤❤❤

  • @AffectionateBreakingWave-wj8so
    @AffectionateBreakingWave-wj8so 3 หลายเดือนก่อน

    Ranjit सर पहिला पोडकास्ट सुरु गर्नु भन्दा अगाडी गेस्ट को परिचय दिदा राम्रो हुन्थ्यो कि

  • @SunitaLama12348
    @SunitaLama12348 2 หลายเดือนก่อน

    आमा लाई धेरै माया लाग्छ तर के गर्नु मेरो त आमा हुनुहुन्न आमा हुने हरु ले कहिल्यै न रुवाउनु

  • @pratikbanjade3851
    @pratikbanjade3851 3 หลายเดือนก่อน

    आमा भन्ने शब्द नै कति महान छ❤

  • @MunaKandel-kp8zl
    @MunaKandel-kp8zl 3 หลายเดือนก่อน +1

    काजल दीदीको आवाज़ कति मिठो ❤❤❤

  • @premtamang-ck3yw
    @premtamang-ck3yw 2 หลายเดือนก่อน

    नमस्कार काफल जि
    शुभकामन हजुरको यात्रा सफल रहोस 🎉

  • @sunitasadashankar6730
    @sunitasadashankar6730 3 หลายเดือนก่อน

    मनै छुने कथा काजल दिज्जु को

  • @dipikapunmagar10
    @dipikapunmagar10 3 หลายเดือนก่อน +8

    धेरै रमाइलो पनि भयो तर आँशु पनि आयो काजल दिदि 😊

  • @sunilrai9346
    @sunilrai9346 3 หลายเดือนก่อน

    सारै माया गर्नुहुन्छ रैछ खुसी लाग्यो।

  • @indirapun3899
    @indirapun3899 3 หลายเดือนก่อน

    Kati ramri👌👌👌👌👌kajal bunu ❤ajhai chatra g pani sangai vako vaya kati ramro hunthyo

  • @ThapaBahadur-sx4zv
    @ThapaBahadur-sx4zv 2 หลายเดือนก่อน

    Good luck both of you chatra and gajal.

  • @PrithviRai-h9y
    @PrithviRai-h9y 3 หลายเดือนก่อน

    आँमा भन्ने त सोयम भगवान को रुप हो 🙏🙏🙏

  • @baikunthasharma1745
    @baikunthasharma1745 3 หลายเดือนก่อน

    You are 100 % right Baini. Kathmandu ko children don’t work. USA ko children’s are help parents.

  • @lyricslover441
    @lyricslover441 3 หลายเดือนก่อน

    मेरो कथा पनि हजुरको जस्तै हो मेरो आमाले पनि त्यस्तै दुःख गरेर हुुकाऊनु भयको हो मेरो आमालाई अहिलेसम्म दुःख नै छ ।

  • @tulsigurung2380
    @tulsigurung2380 3 หลายเดือนก่อน

    Your mom is grate and you are so frank

  • @ManishaSunarvlog123
    @ManishaSunarvlog123 3 หลายเดือนก่อน +1

    kajal joshi loveu मन पर्ने मान्छे हजुर

  • @SitaNeupane-u5p
    @SitaNeupane-u5p 3 หลายเดือนก่อน

    Aama sadad sunda ni aausu aaux❤😢😢😢

  • @junakc4033
    @junakc4033 3 หลายเดือนก่อน

    माहान अामा काे ससकारि छाेरी मायालु काजल ❤❤❤❤❤❤

  • @anjuthapa750
    @anjuthapa750 3 หลายเดือนก่อน

    My favourite singer actor Kajal ji very nice song super duper India Bangalore

  • @mayalama7475
    @mayalama7475 3 หลายเดือนก่อน

    Touching heart

  • @sheeshbattle
    @sheeshbattle 3 หลายเดือนก่อน

    Beautiful kajal cute sarai man parxa aamaa sabda nai kafi aamaa❤❤❤🌍🌍🌍

  • @BishnuThapa-x3o
    @BishnuThapa-x3o 3 หลายเดือนก่อน

    आमा भनेको आमा नै हो❤❤

  • @amritanepali662
    @amritanepali662 3 หลายเดือนก่อน

    Kajal Joshi sis be Strong hunu parxa please 🙏

  • @SharmaFamilyVlogs
    @SharmaFamilyVlogs 3 หลายเดือนก่อน

    Ma pani काजोल बैनी jastai yklai room bhitrai badchhu dherai साथी पनी बनाऊदिन एकांत man parchh

  • @amritanepali662
    @amritanepali662 3 หลายเดือนก่อน +1

    Nice interview Kajal sis ❤

  • @TulasaMagar-q3e
    @TulasaMagar-q3e 3 หลายเดือนก่อน +1

    Hajurko progra naxutae hernegareko xu malai dherai man parxa

  • @chandragurung2567
    @chandragurung2567 3 หลายเดือนก่อน

    Good luck Kajal छत्र ❤❤❤❤

  • @chandraregmi7142
    @chandraregmi7142 3 หลายเดือนก่อน

    दुखमा हुर्केकी छोरी रिसाउनु हुन्न दुइटैले कमाउ रमाउ

  • @eshworshahi2821
    @eshworshahi2821 3 หลายเดือนก่อน +1

    गफ चै धेरै लाइन है मैयाले लकडाउनमा मागेर खाको बिर्स्यो! 😁😁😁 तर क्षत्र लाई लाई बिर्स्यो भने पाप लाग्छ है ❤❤❤

    • @ムニカルスレス
      @ムニカルスレス 3 หลายเดือนก่อน

      माघेर खाको भनिराछ त बिचराले 🥰

    • @PamphaRawat-jg7wi
      @PamphaRawat-jg7wi หลายเดือนก่อน

      पहिले पुरा हेरेर काेन्मेट गरेहुन्छ त ।

  • @diyachauhan1230
    @diyachauhan1230 3 หลายเดือนก่อน

    सबै को आ आफ्नो दुख हुन्छ 😢😢😢😢मन छुयो

  • @raineekala4851
    @raineekala4851 3 หลายเดือนก่อน

    Regularl viewers Dada I love this podcast 🙏❤️💋

  • @ShovaSunar-w2l
    @ShovaSunar-w2l 3 หลายเดือนก่อน

    आमा सब्द नै प्यारो❤❤

  • @sunitatamangtamang363
    @sunitatamangtamang363 3 หลายเดือนก่อน

    Ranjit dai ko Mero aama xain vani kura le man chhoyo 😢aama ko mahato vokni lai thaha hunx

  • @nareshgurung679
    @nareshgurung679 หลายเดือนก่อน

    Kalakar sabaile kina afno dukha pokhdai hidnu hunxa hola hai..

  • @Karkibinuka
    @Karkibinuka 3 หลายเดือนก่อน

    Malaii ni yeti man ko kura pokhna man xa mahile bhogeko dukha haru Tara vairal haru laii matra raixa 😭😭

  • @roshanashrestha2281
    @roshanashrestha2281 3 หลายเดือนก่อน

    महान आमा ❤❤❤❤❤

  • @bishalgurung9263
    @bishalgurung9263 3 หลายเดือนก่อน

    अब सुनिता बि सि लाई पनि ल्याउनु ब्रदर ❤❤

  • @tunrishing227
    @tunrishing227 3 หลายเดือนก่อน

    दुख सुख भान्ने कुरा सबै को आ आफ्नो ठाउमा छ हुन्छ पनि तर भाई आधा जंगल मा आधा घर मा जन्मायो भान्दा चै यो हावा कुरा जस्तो लायो कस्तो आधा र पुरा जन्मिन्छ। होला मान्छे

    • @DhirajRai-h1k
      @DhirajRai-h1k 3 หลายเดือนก่อน

      Ho ni Gaum basne sabai jana yesari nai janmeko hunxan hai Ra ajhai pni x yo chakan

  • @bimalabajgai1301
    @bimalabajgai1301 3 หลายเดือนก่อน

    दादा अब अर्जुन सापकोटा लाई नि ल्याउनु पर्यो

  • @jyotigautam8087
    @jyotigautam8087 2 หลายเดือนก่อน

    म नि तेहि भन्छु हुनु नहुनु यउतै भयसि❤❤❤❤❤❤❤❤

  • @amritaoli8691
    @amritaoli8691 3 หลายเดือนก่อน

    हजुर ले भने जस्तैमेरो साथी भनेको मेरि आमा हुनुहुन्छ ❤️😘😘😘अरु सब्द त म लेख्नै सक्दैन आमा मेरो सबै थोक हुनुहुन्छ 😘

  • @PBT977
    @PBT977 3 หลายเดือนก่อน

    Same same situation Kajal sis n me ❤

  • @KamishaBogati
    @KamishaBogati 3 หลายเดือนก่อน

    Aama miss you

  • @mayagiri1880
    @mayagiri1880 2 หลายเดือนก่อน

    Bast mom 🙏🙏🌹🌹❤️❤️🇳🇵🇳🇵 !!

  • @SitaAdhikari-fw4vr
    @SitaAdhikari-fw4vr 2 หลายเดือนก่อน

    म पनि यसेे भनछु

  • @minaoffical1
    @minaoffical1 3 หลายเดือนก่อน

    बैनिको कानि सुन्दा मत आसु नै आयो,😭😭