Shree Mastolचुनचुन बाबाले भन्नुभयो बाबा गोरखनाथको आशीर्वाद सकियो दरबारमा ठुलौ दुर्घटना हुन्छ Epi 23

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.ค. 2024
  • श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ भरत राज पौडेल । उहाँ भावातीत ध्यानका अन्तराष्ट्रिय प्रशिक्षक हुनुहुन्छ l श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक योग साधनाका कुरा गरेका छौ।
    नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो
    #Videonepal
    #Shree_Masto
    #Mahesh_Rana
    • Shree Masto l अघोर के ...
    • Shree Masto l के हो तन...
    • Shree Masto l अनि धामी...
    • Shree Masto l नेपालमा ...
    • Shree Masto ll बिरेन्द...
    • श्री मस्टो l निखिल उप्...
    • जव श्रीमानले कङ्कालको ...
    • Shree Masto lबौद्ध दर्...
    • नाग र नागलोकका बारेमा ...
    • Shree Masto l पशुपतिमा...
    • राजा वीरेन्द्रमा गलेश्...
    • ओशोको अघिल्लो तेस्रो ज...
    • Shree Masto l रुद्राक्...
    • Shree Masto l राजाले ए...
    • Shree Masto l हामीले व...
    • Shree Masto l शिवको ध्...
    • Shree Masto l ‘महागुरु...
    • Shree Masto l योग, अध्...
    • Shree Masto l भुटानी ब...

ความคิดเห็น • 19

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh วันที่ผ่านมา

    नमन गुरूलाई।

  • @YankilaLama
    @YankilaLama 19 ชั่วโมงที่ผ่านมา

    I am wearing the Pokhraj given to me FREE by late Chun Chun Baba ..... God bless him wherever he is in the netherworld.

  • @Redberries-ld7gf
    @Redberries-ld7gf 14 วันที่ผ่านมา

    wow, so informative! keep up mahesh ji, i look forward for your show every week, I learn so much

  • @Pashupati26
    @Pashupati26 18 วันที่ผ่านมา +3

    Nice program Mahesh dai. Hami bideshi nepali haru kina indian guru harulie paisa terera online siknee baru afnai desh ko guru haru sanga sikne chajopajo milaunu paryo. Please convey this message to all gurus.

    • @maheshrana9914
      @maheshrana9914 18 วันที่ผ่านมา +1

      Huss hajur ,jai sambhooo

  • @NainaSanjel
    @NainaSanjel 18 วันที่ผ่านมา

    भावातित ध्यान महषी महेश याेगी याेगी जी काे देन हाे 🌻🙏

  • @paragdhungana
    @paragdhungana 17 วันที่ผ่านมา

    Amazing... भरत गुरुलाई मेरो पनि प्रणाम 🙏🙏

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 18 วันที่ผ่านมา

    नमन गर्दछु।।।
    हामी सबैको कल्याण होस् हजुर।

  • @sujatachetri8219
    @sujatachetri8219 18 วันที่ผ่านมา

    धरै ramro interview धन्यवाद हजुर ❤

  • @bhubanbasnet5318
    @bhubanbasnet5318 18 วันที่ผ่านมา

    Jaya hos

  • @NainaSanjel
    @NainaSanjel 18 วันที่ผ่านมา

    Jay hos 🙏🙏🙏🙏🙏

  • @NishaKhosin-bv9hi
    @NishaKhosin-bv9hi 18 วันที่ผ่านมา

    Dherai ramro!🙏

  • @prabinsubedi8902
    @prabinsubedi8902 18 วันที่ผ่านมา

    Amazing amazing 🙏🙏🙏

  • @dineshrana4108
    @dineshrana4108 17 วันที่ผ่านมา +1

    Indianharusang guru thapne harulaai mokchha khi mildain kinki yi murkha kaayer chaakari garne jantu hun .mahan guru aafnai maatoma chhan tinko apmaan garne haru paapi hunechhan Aaj Nepali haru bhayeko tehi ho

  • @nirajanpradhan-oh4ou
    @nirajanpradhan-oh4ou 10 วันที่ผ่านมา

    I have book what chun chin baba write by hand after that chun chun baba then dr tyagi nath baba I have a book written by hand book

  • @nirajanpradhan-oh4ou
    @nirajanpradhan-oh4ou 10 วันที่ผ่านมา

    Dada guest is saying hypothetically etic not fact

  • @sushilghimire6944
    @sushilghimire6944 17 วันที่ผ่านมา +1

    अब डा. जगमान गुरुङ लाई बोलाएर दैविक शक्ति र नेपालको भुमिमा यसको महत्व को विषयमा व्यापक छलफल गर्न आवस्यक छ ।

  • @meelasubedee6438
    @meelasubedee6438 17 วันที่ผ่านมา

    Phon no pauna Hajur

  • @sea0396
    @sea0396 6 วันที่ผ่านมา

    भन्ने ले त जे भनेपनि भयो अनि हामी पनि हेरिदिन्छौ सुनिदिन्छौ अनि ताल परे बिस्वास पनि गरिदिन्छौं😜 तर सत्यता अरू नै केही छ महेश जी। हिजो पृथ्वीनारायण शाहले पल्लो किराँत राज्यको लिम्बुवान शासकहरू सँग गरेको संकल्प, सम्झौता हामी सँग सुरक्षित छ। हिजो पृथ्वीनारायण शाहले हाम्रो याक्थुङ लिम्बु राजाहरू सँग के भनेर,कसलाई संकल्प गरेर, के बाचा कसम खाएका थिए, के भनेर सम्झौता गरेका थिए त्यो खोजी गर्नुहोस् कृपया🙏 अनि शाह वंशको बहिर्गमन के भएर भएको रहेछ भन्ने छर्लङ्ग हुनेछ।
    सेवारो 🙏