निकै अभ्यास गर्नुस् जिवनको हरेक भोगाईले मान्छेलाई धेरै माथि पुर्याउन सक्छ,तर पैसा हुदा गायक बन्न सजिलो हुन्छ पैसा नहदा यहा हुने वाला केही छैन ।सफलताको कामना छ।
भाइको गीत दु ख को र राम्रो गाउनु भयो हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना व्यक्त गर्दछु फलोस्-फुलोस् मन्मा सोचेको काम कुराहरु पुरा गरुन मनकामना माताले रक्षा गरुन्
सारै राम्रो छ भाइ अल्लि अभ्यास को जरुरी रछ कार्यकाल को सुभकामना निकै मिहिनेती भाइ र भाईमा जुन नघट्नु थ्यो त्यो घटना घटेछ नराम्रो लाग्यो तर भाईको भबिश्य उज्यालो छ लाखौं सुभकामना❤❤
आफुले धोका दिनु हुदैन भाई धोका दिनेको लागि आफ्नो लाईफ बरबाद गर्नु हुदैन। जिन्दगी लामो छ आफ्नो बारे पनि सोच्नु पर्छ।तिमीले चाहेको हरेक इच्छा पुरा होस। भाईको स्वर राम्रो लाग्यो। अवश्य सफलता पाउने छ भाई👍👍👍
भाई ❤❤ भाई को राम्रो काम य सीप अनि स्वर पनि धेरै राम्रो अझै अगाडि बढ्नु भाई , आमा , बाबा , सानो छोरा दिदीबहिनी हरु सबै जना लाई राम्रोसँग ले हेर्नुस् है
धेरै राम्रो छ भोइस गीत दामी छ चाँडै story मा लैजानु पर्यो। उसलाई यस्तै हो facebook माया कसै कसैको मात्रा सफल हुन्छ। बढेजस्तो यस्तै असफल हुन्छ मलाई त यो सुन्दाखेरि माया लागेर आयो कहाँ हो नि म अमेरिकाबाट सुनिरहेको छु हेरिरहेको छु। धेरै दुःख लागेर आयो यो सुन्दाखेर कस्तो पापी रहेछ सानो नानी छोडेर जाने पापिनी
स्वर राम्रो छ,अभ्यास गर्दै जानु , जाने मान्छे गयो भन्दैमा हरेस नखानु आफ्नो भय आफ्नै साथ रहन्थ्यो आफ्नो थिएन गयो, चिन्ता नगर्नु आफूले राम्रो गरे त्यस्ता लखौटी भन्दा राम्रा -२ जति नि पछि लाग्छन काम नछोड्नु है बाबु ! 👌👌❤️
अहा चोरा भनेकोयस्तो हो बधाइ छ बाबू तिमिलाइ तिमी ले ठूलो जिम्वारी निभाउनु पर्दा सिर्मती लाई ट्यम दिन न सकेको होकि चरिर हिन भयर हो तिम्लाइ छोडेको यदि चरित्र हिन कै कारन छो डेको हो भने त यक्दम राम्रो भयो । जेहो तिम्रो गायक कारिता पनि निकै राम्रो छ अगाडि बड्ने हिमत गर को
कति सहासी छोरा यति सानू उमेरमा सबै घर परिवार समालेर छोराको कर्तब्य पूरा गरेको कति मिठो आवाज सफलताको सुभकामाना भाइ हर दुख सुख बुज्ने यो भाइ लाई छोडेर जाने कस्तो अभागी बुहारी होला मन्मा धेरै पिर चिन्ता नलिनु भाइ भरोसा हमेसा राखनु Good Luck god bless u🙏👍️👍️👍️👍️❤️❤️❤️❤️❤️
श्रिमति बिछाेडकाे तिन दिन यता सानाे छाेरा उता घर ब्यभारकाे बाेझमा याे सानाे उमेर भय पनि परि पक्क बुद्धि रहेछ बधाई छ भाईलाई कला गला राम्रो छ सबैले साथ सहयोग गराै
ठिक छ मिहिनेति छ हरेक चिजको कला गला सबै ठिक छ।। प्रगति गर्दै जानु आज काल का 75% केटा केटि हरू को भर हुदैन सबै बिग्री सकेका छन गाउ घर सहर बजार समाज कतै छैन एस्तो सबै चिज मा पर्फेक्ट रहिछ भाइ केही छैन तिमि लाइ 75% को केटि छोडेर जुन राम्रो मा 25% भित्रको केटि मिल्छ गायक पनी बन।अनी काम पनी न छोड सफलता मिल्ने छ तिमि लाइ
यो भाइ अहिले तनाबमा भएर स्वरमा गडबढी भएको अली शान्त भएको बेलामा अन्तरबार्ता लिनु धेरै राम्रो छ स्वर। यति सब्य मान्छेलाई र दुधे बालकलाई छोडेर जानेको कहिल्यै भलो नहोस् ।
मिठो स्वर आफ्नै जिन्दगी सङ्ग मेल खायो विचीत्र छ सन्सार 😢सुख दुःख सबै को जिन्दगी मा हुन्छ भाइ ✍️ आफुले आफैलाइ हिम्मत को साथ अघी बढाउनु ❤सफल्ताको शुभकामना 🌹💐
आहा कति मिठो स्वर रैछ भाई को यति अनु शासित बुझकी मान्छि लाई किन छोडेको होला यती राम्रो बुढा छोडेर कस्तो खोजेको होला यो भाई लाई एकचोटि स्तिड्यो मा पुर्याई दिनु होला
ठुलो चोट परेको बेला पनी यत्तीको गाउनु धेरै राम्रो हो अझै प्रयास गर्नुहोला भाई सफल्ताको शुभकामना अनी आफ्नो काम पनी निरन्तरता गर्नु भाई एउटा गित निकालेर भाईरल भयपनी जिन्दगी ठुलो हुन्छ आफ्नो सिप रहिछ काम गरीराख्नु । सुखमा न मात्तिनु र दुःखमा न आत्तिनु
याे भाईकाे ईच्छा पूरा हाेस पर्भु❤❤❤❤❤ स्वरपनि मलाई राम्राे लागाे ऐस्ताे मान्छेलाई छाेडेर जाने सत्र अभागिनि हाे
यो भाइलाई चर्चित गायक कलाकार बनाउनुपर्छ सर please ❤❤❤
अशोक बाबुको स्वर राम्रो रहेछ । ALL THE BEST 🎉🎉💐💐💐💐. यस्तो ज्ञानी मान्छेलाई छोडेर जाने कुन अभागी हौ ।
त्यै त दुखको कुरा छ आजकाल छोरी मान्छेहरुले ज्ञानी सोझो केटा मान्छे मन पराउदैनन फाटाहा जँड्याहा गँजेडी ट्यापे क्रुर मन पराउँछन ।😑😑😥😥
Tyso hoien hjr aajvoli ka keti lai thulo lado chahine rahexa @@bishnukumarale215
Good❤❤❤❤❤❤
दलय😅😂😢😢😢यह😢😂य😅😂यययौ😢😅😂😅ेोये
😂ेयययेय😢ेोय😢😢😅😂यययययेो😢यय😢😅😂ेोय😅😢ुेयस😂😢ह😅😂😢य😢😢येोेोययो😢ययहयेोयपयेयययययसलेोययलहद😢😢े😢य😢यय😅😂😢😢यययलो😂😢ययेय😂😅😢 यय यययय😢😢😢यद😢य😅😢😅😂ये😢यययेोय😅य😢😢य😢😂😅य😅ययय😂ो😢यय😢ेोय😢😢ययय😢य😢😂ययययय😢येय😢ययय😂😅😢ौययययययययय😢यययो😢य😢
अशोक धापा तपाईले अरू मेहनत गनुस।
र दुनियालाई देखाई दिनुस अफ्नो प्रगति।
सबै जना चकित परून।
भने मेरो धारणा छ।
यो
श्रीमती को व्यबहार राम्रो नहुन सकछ भाइको कुरा अनुसार पीर नगर भाइ भगवान्ले तिम्रो पिर छिटोभन्दा छिटो बुज्नुहुन्छ❤❤❤❤❤❤
भाइको स्वर राम्रो रहेछ अभ्यास गर्दै जानू भबिस्य उज्वल छ शुभकामना ।
यो भाईले गित राम्रो गाउनुहुन्छ तर अहिले एक्कासि क्यामारा देखेर अतालिएको छ !!
honi mani astai hunxa 😂
पत्रकार भाइले भनेको सहि हो भोलि यता न उता होला
यस्तो दुःख को बेला यत्ति गाउन सक्नु धेरै हो स्वर पनि राम्रै छ शुभकामना
याे भाइले पप गित गाउने स्वर र क्षमता भएको रहेछ यसकारण सबैले सपाेर्ट गरेर गित रेकर्ड गरिदिनु हाेला किनभने स्वर भाइकाे राम्रो छ।
भाइले यस्तो दुःखी भए अनि यस्तो मिठो गीत गाउनुभयो जसरी पनि लानुहोला।
शोर राम्रो रैछ भाईको भाईलाई सबैले साथ सपोर्ट गदीनुहोला भाईको एलबम निस्केको हेर्ने सुन्ने मनछ
निकै अभ्यास गर्नुस् जिवनको हरेक भोगाईले मान्छेलाई धेरै माथि पुर्याउन सक्छ,तर पैसा हुदा गायक बन्न सजिलो हुन्छ पैसा नहदा यहा हुने वाला केही छैन ।सफलताको कामना छ।
राम्रो छ भाइ को स्वर सबै को साथ र सहयोग ले उद्देश पूरा होस ।
स्वर एक्दमै भिन्नस्वादमा रहेछ । सम्बन्धित निकायले साथ दिए हुन्थ्यो ।
आहा कति सुन्दर भिडियो हजुर को जति तारिफ गरे पनि कम नै हुन्छ सधै यस्तै प्रस्तुती देख्न पाइयोस स सफलता काे शुभकामना vai🙏🙏🙏
भाई को स्वर राम्रो छ अभ्यास को खांचों छ अभ्यास गरेर अघि बड़दा सफल जरूर मिल
छ।
ओहो यो भाइको स्वर कति राम्रो रहिछ।अभ्यास गर्दै जानू सफलता मिलोस ।
यो भाइलाई जसरी भए पनि एकचोटि स्टूडियो मा पुराउनु पर्छ
भाईको स्वर मिठो लाग्यो शुभकामना बाँच्न को लागि कला नाम को लागि गला ठिकै छ धन्यवाद।
भाइको गीत दु ख को र राम्रो गाउनु भयो हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना व्यक्त गर्दछु फलोस्-फुलोस् मन्मा सोचेको काम कुराहरु पुरा गरुन मनकामना माताले रक्षा गरुन्
दुख लागेको बेला अन्तरबार्ता लियछन । कसरी खुलेर गावस त बिचरा।प्रयास जारि राख्नु दाइ , सफलताकाे सुभकामना छ ।🎉।।।
सारै राम्रो छ भाइ अल्लि अभ्यास को जरुरी रछ कार्यकाल को सुभकामना निकै मिहिनेती भाइ र भाईमा जुन नघट्नु थ्यो त्यो घटना घटेछ नराम्रो लाग्यो तर भाईको भबिश्य उज्यालो छ लाखौं सुभकामना❤❤
भाईको स्वर एकदमै राम्रो छ अबसर पाएदेखी पक्कैपनी भाईको सपना पूरा हुनेछ शुभकामना !!👍️👍️❤️❤️
गाेबिन्द सर भाइकाे स्वर मिठाेछ सहयाेग पुर्ण रुपले पावेास सफलताकाे कामना भाई
good Lock bhai ❤ पत्रकार महोदय मलाई अाशा छ यो भाईलाई धेरै सपोट गर्नुहोला ❤❤
Yo bhai lai saport garau patrakar mahodaye jasarini estudiyo ma laijanu
ईमान्दार मान्छे को सन्सार आफ्नो हुन्छ हिम्मत वाला भाई भगवान को साथ रहोस् छन्ने बाद👍👍👍👍👍💐💐💐💐
❤❤
धेरै राम्रो छ भाइले सोचेको सपना पुरा होस ❤❤❤
भाइको स्वर ठिकैछ सफलताको कामनाछ खरो मिडीया गोबिन्द जि शुभ कामनाछ❣️❣️
मेरो आशिर्वाद छ भाइलाइ गायक भएर देखाउ त्यो छोडेर जाने मोरिलाइ म कतार बाट हेर्दै छु।
आफुले धोका दिनु हुदैन भाई धोका दिनेको लागि आफ्नो लाईफ बरबाद गर्नु हुदैन। जिन्दगी लामो छ आफ्नो बारे पनि सोच्नु पर्छ।तिमीले चाहेको हरेक इच्छा पुरा होस। भाईको स्वर राम्रो लाग्यो। अवश्य सफलता पाउने छ भाई👍👍👍
समय र परिस्थिति ले सबै सिकाउछ भाइ अगाडि बढ्नु शुभकामना।
छोरा भनेको यस्तै साहासी हुनु पर्छ एउटा गयो हिक्मत हार्नु हुदैन हजुरको जिन्दगी सधै उज्जल होस् शुभकामना
❤❤❤
Ho hoi
Daami xa
❤❤
❤
भाई ❤❤ भाई को राम्रो काम य सीप अनि स्वर पनि धेरै राम्रो अझै अगाडि बढ्नु भाई , आमा , बाबा , सानो छोरा दिदीबहिनी हरु सबै जना लाई राम्रोसँग ले हेर्नुस् है
Bhai ko awaaz ekdum mithho ra surilo xa. Yo bhai lai hajur harulay aghadi badai dinu hola u euta best singer banney xa
धेरै राम्रो छ भोइस गीत दामी छ चाँडै story मा लैजानु पर्यो। उसलाई यस्तै हो facebook माया कसै कसैको मात्रा सफल हुन्छ। बढेजस्तो यस्तै असफल हुन्छ मलाई त यो सुन्दाखेरि माया लागेर आयो कहाँ हो नि म अमेरिकाबाट सुनिरहेको छु हेरिरहेको छु। धेरै दुःख लागेर आयो यो सुन्दाखेर कस्तो पापी रहेछ सानो नानी छोडेर जाने पापिनी
यो भाइ लाई जसरी भएपनी स्टुडियो मा लैजानु सर्🙏🙏🙏
❤❤❤❤❤❤❤
Aw yrr dekhauna parxa ex budi lai😂😂😂
❤❤❤❤❤0😅.8@@KamalPariyar-xn8rf
vhai ko voice ekdam ramro chha sabaile sayog garidinu hola
😅😅😅😅 7:16 😅 7:38 .0.0😊@@KamalPariyar-xn8rf
धेरै धेरै सफल्ताको सुभकामना व्यक्त गर्दछु ❤❤❤❤
♥♥♥♥👍👍👍👍👍♥♥♥♥♥♥♥♥♥
Sem Tu u kahane ♥♥♥
मिठो छ practice को जरूरी Thanks
स्वर राम्रो छ,अभ्यास गर्दै जानु , जाने मान्छे गयो भन्दैमा हरेस नखानु आफ्नो भय आफ्नै साथ रहन्थ्यो आफ्नो थिएन गयो, चिन्ता नगर्नु आफूले राम्रो गरे त्यस्ता लखौटी भन्दा राम्रा -२ जति नि पछि लाग्छन काम नछोड्नु है बाबु ! 👌👌❤️
छुटिसक्यो सिन्दुरको धर्काले रुनुहुन्न देखिन्छ अर्काले मेरो भाइलाई सलाम छ good luck साथ सपोर्ट गरिदिनुहोला पत्रकार sir❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मिठाे गित गाउनु भयाे नि भाइ लाई साथ सपाेट सयाेेग र माया मिलाेस है ❤❤❤❤❤❤
अहा चोरा भनेकोयस्तो हो बधाइ छ बाबू तिमिलाइ तिमी ले ठूलो जिम्वारी निभाउनु पर्दा सिर्मती लाई ट्यम दिन न सकेको होकि चरिर हिन भयर हो तिम्लाइ छोडेको यदि चरित्र हिन कै कारन छो डेको हो भने त यक्दम राम्रो भयो । जेहो तिम्रो गायक कारिता पनि निकै राम्रो छ अगाडि बड्ने हिमत गर
को
कति सहासी छोरा यति सानू उमेरमा सबै घर परिवार समालेर छोराको कर्तब्य पूरा गरेको कति मिठो आवाज सफलताको सुभकामाना भाइ हर दुख सुख बुज्ने यो भाइ लाई छोडेर जाने कस्तो अभागी बुहारी होला मन्मा धेरै पिर चिन्ता नलिनु भाइ भरोसा हमेसा राखनु Good Luck god bless u🙏👍️👍️👍️👍️❤️❤️❤️❤️❤️
श्रिमति बिछाेडकाे तिन दिन यता सानाे छाेरा उता घर ब्यभारकाे बाेझमा याे सानाे उमेर भय पनि परि पक्क बुद्धि रहेछ बधाई छ भाईलाई कला गला राम्रो छ सबैले साथ सहयोग गराै
सबैले सपोट गर्नु होला यो बाबुलाई सबैको साथ चाहिएको छ।बाबुको स्वर राम्रो छ ।
मान्छेको जिबन मा दुःख सुख घाम छाँया जस्तै हाे एक दिन अबस्य सुख काे दिन अाउछ ❣️🌼🌼❣️👌🙏
अति राम्रो भ्वाइस दु:खद पिडा पनि
हाम्रै काभ्रे को भाइ रहेछ्न अगाडि बडदै जानू भाइ शुभकामना छ ❤🎉🎉🎉❤️❤️🇲🇾🇲🇾🇲🇾
Hamro banepa Nala ko Vai hunu hunxa raxa pir nagarnus Vai jindagi maa agii badeko herna paau😢😢
Suvakamana ❤❤❤❤
Nice. Song
@@pujashrestha1964❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤.
❤,kocis,,garnu,,,dharje,ràhanu,samay,lai,,parkhinu
जे हुन्छ राम्रो को लागि हुन्छ भन्थे"
हो रहेछ।।
यति पछुतो हुन्छ गरिब सिधा छ भनेर छोडेर जानि निस्ठुरि लाई।।
सफलताको शुभकामना बाबु❤🎉हिम्मत नहार्नु
भाइको स्वर धेरै मिठो र जादु छ गलामा आफ्नो कर्म दैनिकी सङसङै अभ्यास गर्दै जानू होला।एक दिन अबस्या सफल हुने छ ❤
ठिक छ मिहिनेति छ हरेक चिजको कला गला सबै ठिक छ।। प्रगति गर्दै जानु आज काल का 75% केटा केटि हरू को भर हुदैन सबै बिग्री सकेका छन गाउ घर सहर बजार समाज कतै छैन एस्तो सबै चिज मा पर्फेक्ट रहिछ भाइ केही छैन तिमि लाइ 75% को केटि छोडेर जुन राम्रो मा 25% भित्रको केटि मिल्छ गायक पनी बन।अनी काम पनी न छोड सफलता मिल्ने छ तिमि लाइ
भाईको स्वर राम्रो छ सबैले साथ दिउ ल
अवाज सङ्गसङ्गै कस्तो मिठो बोली रहेछ भाइको।हेर्दा सरल अनि ब्यवहारिक देखिने भाइलाई सफलताको शुभकामना छ।
सारै राम्रो । हरेस नखाई हिम्मत गरेर अघि बढनु बाबू, अवस्य एक दिन सफलताको चुचुरोमा पुगिन्छ ।
सर्बप्रथम त पत्रकार सर हजुरलाई नमस्कार अनि भाईहजुरलाई मेरो तर्फबाट हजुरको शिप र प्रगती को शुभकामना ❤❤❤
स्वर राम्रो छ।अभ्यासको खाँचो छ अभ्यास गरेर अघि बढ्नु होला अवस्य सफल हुनुहुन्छ।
I+
@@LalmayaAle-ep3pl vvu by ni😊
@@LalmayaAle-ep3pl😊😊😊😊😊
भाइ को सोर राम्रो छ तर अझै मिहेनत गरनु परछ राम्रो छ सोर उतोरउतर परगति को शुभकामना ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏नमस्कार गोबिनध सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
यो भाइ अहिले तनाबमा भएर स्वरमा गडबढी भएको अली शान्त भएको बेलामा अन्तरबार्ता लिनु धेरै राम्रो छ स्वर। यति सब्य मान्छेलाई र दुधे बालकलाई छोडेर जानेको कहिल्यै भलो नहोस् ।
यति मेहेनति भाइ हजुरले सोचेका सपना सबै पुरा होस 🙏🙏
याे भाइ लाई गित रेकर्डमा लगिदिनुस सर उद्दार हुन्छ सर आतियर हो❤❤❤
धेरै धेेरै सफलताको ❤❤शुभकामना ❤❤छ❤❤भाई❤❤हजुर लाई❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
भई ताम्रों सीप अर्कै रैछ
फ़र्नीचर मा राम्रै काम रैछ त्यसै मा बढी मेहनत गर
गीत बाट तीम्लाई हुन्न भाई।
Most popular voice Good luck hjrko chahana pura hos kheti bhabuke lagyo❤❤❤🙏
मिठो स्वर आफ्नै जिन्दगी सङ्ग मेल खायो विचीत्र छ सन्सार 😢सुख दुःख सबै को जिन्दगी मा हुन्छ भाइ ✍️ आफुले आफैलाइ हिम्मत को साथ अघी बढाउनु ❤सफल्ताको शुभकामना 🌹💐
हिक्मत भनेको यस्तो हुनुपर्छ भाईको कला र गलालाई सम्मान छ हार्दिक बधाई तथा सफलताको शुभकामना भाई
धेरै धेरै सफलता को शुभकामना
स्वर राम्रो छ अलिकता तालिम को जरूरी छ best of luck
आईमाई भनेको मायां नहुनेरहेछ भन्ने बुझियो यो भिडियो हेरेर।
आहा कति मिठो स्वर रैछ भाई को यति अनु शासित बुझकी मान्छि लाई किन छोडेको होला यती राम्रो बुढा छोडेर कस्तो खोजेको होला यो भाई लाई एकचोटि स्तिड्यो मा पुर्याई दिनु होला
ठुलो चोट परेको बेला पनी यत्तीको गाउनु धेरै राम्रो हो अझै प्रयास गर्नुहोला भाई सफल्ताको शुभकामना अनी आफ्नो काम पनी निरन्तरता गर्नु भाई एउटा गित निकालेर भाईरल भयपनी जिन्दगी ठुलो हुन्छ आफ्नो सिप रहिछ काम गरीराख्नु ।
सुखमा न मात्तिनु र दुःखमा न आत्तिनु
बधाई छ मगर भाई राम्रो छ स्वर
सबैको जिन्दगी सोचेजस्तो हुदैन भाइ बाबुको राम्रो ख्याल गर्नुस अझै सफलता को शुभकामना❤❤🎉🎉🎉
पत्रकार ज्यू याे भाईकाे सपना पूरा गरिदीनु हाेला है❤❤❤❤
अत्यन्त राम्रो स्वर छ भाईको चादै स्तदिम मा गाको देख्न पाम सुभकामना छ भाइ ❤❤💪👍👍👍
उत्तरोत्तर प्रगतिको कामना❤❤❤❤❤❤❤
Wow so cute voice🥰 bhai ko nice damii🥰 damii😮❤🙏👍❤❤
गोबिन्द पङिनी ज्यु यि भाईलाई योटा गित सृजना गर्दिनु पर्यो राम्रो छ स्वर भाईको कलाकार भन्दा एही पेसा ठिकछ खासै गायकमा फाईदा हुन्न होला
त्यो अनुहारमा भएको ईमान्दारिता अनि ती आखाहरुले बोलेको सत्यता❣️ सफलताको शुभकामना, भाई
भित्रि पीडा कसैले बुज्न चाहादैनन भाइ ,,पिडालाई छुटै साईट मा राखेर आफुलाई समाल्नु नै ठूलो कुरा हो भाइ ,,all the best bro🎉🎉❤😢
वाउ नाईस धेरै राम्रो छ जय होस शुभ रहोस भाई 🙏🙏🙏
धेरै धेरै सफलताको शुभकामना व्यक्त गर्दछु ❤🎉❤🎉
हिक्मत गर्नु पर्छ हारेश नखानु भाई मर्द को छोरा हो सफल्ताको शुभकामना छ भाईलाई
राम्रो छ भाइ को सोर उज्जल भबिस्यको कामना
छोरा मान्छे भयर हिक्मत हार्नु हुँदैन भाइ 🎉 अझै प्रगति होस् राम्रो सोचेका काम पुरा होस् भाइ 👌👌👌👌🙏🏻🙏🏻🙏🏻
राम्राे छ स्वर बाबुकाे 👍️👍️👍️👍️
स्वर राम्रै छ बाबू। धेरै मेहनत गर्नु, सफलताको शुभकामना।
मीठो गित गउनु भयो नि भाईले दामि छ
भाईको ईच्छ पूरा होस् भगवन🙌
कति बुझ्ने रहेछौ बाबु तिमी लाई भगवान ले सधैं साथ दिउन् ❤❤
खासै राम्रो लागेन यतिको म पनि गाइदिन्छु २.४ महिना संगितको क्लास लिए स्वर राम्रो हुने सम्भावना छ हिजोआज गित गाएर हिट हुन सकिदैन जमाना कम्पिटिसनको छ
हाईलाइट अलि हाल्ने गर्नु न हो❤❤❤
Vai KO aawaj lai sabai le sath dinu hola suvakamana x vai
@@GaneshRai-lc6mb14:29 ❤❤😂
भाइको सपना छिटै पूरा होस सुभ कामना छ।
सोर राम्रो छ!भाइ तिमो गित म छोयो!🎉छोडेर जाने सिमती लाई केही गरेर देखाउ भाई❤❤❤
भाइको मेहनत र आवाजको कदर गर्दै उज्ज्वल भबिस्यको कामना
छोरा छोरी भए पछि किन छोडेर हिँडेको होला कि छोरा पनि साथमा लग्नु पर्छ नी
right 🎉
पसलमा हुदा आरू सगै लागेकि थि तेहि भर बिछोड भको
Ae vai sangai xina vani pssalma rakhidinai hudaina pasalma basera pasaldai garepaxi ta katam 11:43
Gaya jaush na kina aafno xoralai dine uslai vhaile lakhateko haina hola kyare
Mero jastai varaixa
Nice song and beautiful voice.
धेरै राम्रो x sor
सुभकामना सहित उज्ज्वल भविष्यको कामना छ असोक भाइलाई।।
aaha kati ramro gayako mannai xoyo yo vaile socheko pura hos thangs
सफलता काे सुभ कामना भाइलाई❤❤❤