6.Thado Bhaka

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • To preserve the legacy of local village senior Artists: Live Dohori Gorkhali Thado Vaka.
    सम्पुर्ण मा हार्दिक नमन नमस्कार🙏अग्रजको सम्मान लोक संस्कृतिको जगेर्ना गर्नु पर्छ भन्नी उदेश्यले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको लोपोन्मुख ठाडो भाकालाई संम्बद्र्धन, प्रबद्र्धन गर्नका लागि आयोजना गरिएको एस लाएभ गाएन कार्यक्रम ठाडो भाका, गोरखा जिल्लामा प्रचलित रहेको ऐतिहासिक मौलिक ठाडो भाकालाई प्रत्यक्ष रुपमा प्रस्तुत गर्ने र नेपाली मौलिक कला संस्कृति जेगेर्न गर्ने सानो हाम्रो सानो प्रयास लाई आदरणीय सम्पुर्ण दर्शक भगवान हरुले माया गरि दिनुहोला।
    अजा भने अतिनै पुरानो जोडी को सुमधुर अनि लोकप्रिय प्रस्तुति पस्किएका छौ।
    ठाडो भाका चर्चित गाएक गाएका इस्थानिए वरिष्ठ कलाकार बिच्को घम्सा घम्सी दोहोरी यहाँ हरुको लागी साथै भर्खरै लाग्दै गरेको नयाँ बर्षा २०७९ को पनि भारी सुभकामना😍💐🌹🙏🙏
    आउनुहोस् रमाइलो गरौ😍
    Planning and Direction:
    Hari Maya Gurung
    Program Announcer:- Sabin Gurung
    Indra Kumari RamDam Vs Bir Bahadur Gurung:
    Male Vocal:-Bir Bahadur Gurung,
    Man Kaji Gurung, Narayan Shing Gurung.
    Female Vocal:-
    Indra Kumari Ram Dam
    Siru Maya Gurung, Jasuta Gurung,
    Man kumari RamDam
    Medal:- Dipak Samip, Subhas Aslami Magar
    Flute:- Jiban Shrestha.
    KeyBoard:- Kapi RK Magar
    Octapad:- Manish Thapa Mager
    Video grapher:- Madhur Basnet,
    Gopal Nepali
    Live Audio:- Bilan Thapa, Recording/Mixing/Mastering
    Coordinators: Prakash Gurung, Prithivi Gurung, Gyanendra Gurung,
    Video Editing:- Bishnu Sharma
    Producers:- Hari Maya Gurung/Sita Gurung.
    Public Notice:
    Download of any portion this video without permission to upload or copy into other channels are prohibited, under copyright law-Website embedding is okay!
    Copyright ©️gurungsita536@gmail.com
    Sita Gurung Hari Maya Gurung

ความคิดเห็น • 66

  • @chandrasherchan101
    @chandrasherchan101 2 ปีที่แล้ว +8

    Ama haruko sor ramro ra kasto milaako madal ali thulo hunu pareyo k maya premko git vayo tara both le Dai ra Baini ko sabdale ❓❓❓❓❓🇳🇵♥️🇬🇧 SG bro 😎

  • @Lalitagurung398
    @Lalitagurung398 2 ปีที่แล้ว +7

    धेरै राम्रो ठाडो भाका 👌👌👌👌👌👌👌👌

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 2 ปีที่แล้ว +7

    अाह!!उतकृष्ट लाग्यो अाजको एपिसोड पनि।।।।धन्यवाद दुबैजना बुबा अामालाई।

    • @singersitagurung
      @singersitagurung  2 ปีที่แล้ว +1

      Thank you Vai, मैले पनि दुईपटक दोहोर्यएर हेरे सुने एकदम राम्रो लाग्यो।

  • @sersingmgr7970
    @sersingmgr7970 ปีที่แล้ว +5

    ओ हो गजब ठाडाे भाका 👏👏👏🎵🎵🎤

  • @homkisan2353
    @homkisan2353 2 ปีที่แล้ว +5

    आहा ईन्द्र कुमारी आमाको स्वर क्या दामी हो

  • @bhimmagar9217
    @bhimmagar9217 7 หลายเดือนก่อน +1

    तपाईंको र हाम्रो उमेर गएपनि, मन भयो बालिखा!!!!
    के खाएसी यस्तो टुक्का आउँछ यार!
    अमुल्य कोसेलीको लागि धेरै धेरै धन्यवाद!

  • @user-nx3pk7vi6z
    @user-nx3pk7vi6z 10 หลายเดือนก่อน +2

    मेरो beast गित सारै मन पर्छ सबै लाई धन्यवाद

  • @haribahadurthapa5837
    @haribahadurthapa5837 2 ปีที่แล้ว +2

    सारै राम्रो छ त​र​ गाउने गाएक गाइकाह​रुको मुहार​मा बुढेस​काल लागेको देख्दा दुख प​नि लागेको छ, अब​का न​या पिडिह​रुले यो ठाडो भाकालाइ निर​न्त​र​ता दिन न​स​के लोप हुनेपो होकि भ​नि चिन्ता लागेको छ् !

  • @sabitri.shahi22
    @sabitri.shahi22 ปีที่แล้ว +7

    जति सुने नि धित मरेन अझै १०० वर्ष बाच्नु हाम्रो अग्रज सम्मान छ

  • @user-hl3pj9xk4u
    @user-hl3pj9xk4u 2 ปีที่แล้ว +4

    आहा कति मीठो गीत

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 2 ปีที่แล้ว +3

    गोर्खालि ठाडो भाका!धेरै सुने!इ दुई जोडिको सबैभन्दा उत्कृष्ट लाग्यो!

  • @gurungdilu7425
    @gurungdilu7425 ปีที่แล้ว +1

    Sarai man parne git dhanya bad hjur haru lai

  • @kamaltamang1619
    @kamaltamang1619 ปีที่แล้ว +2

    असाध्यै राम्रो लागेउ।

  • @sitadura7381
    @sitadura7381 2 ปีที่แล้ว +4

    आहा कति मिठो ठाडो भाका

  • @ekbhahadhurbahadhur9396
    @ekbhahadhurbahadhur9396 ปีที่แล้ว +2

    हजुर 🙏नमस्ते सपुनालाई एक मुटा सबैजना लाई समानछ हजुर

  • @mahimaghartiroka9908
    @mahimaghartiroka9908 2 ปีที่แล้ว +2

    सरै राम्रो ठाडो भाका ।।।सुभकामना म बहराइन बाट हेर्दै छु ।।🙏🙏🙏🦋💐

  • @dura7776
    @dura7776 2 ปีที่แล้ว +2

    Kati mitho ra original

  • @user-bd2bx7zj9i
    @user-bd2bx7zj9i 2 ปีที่แล้ว +9

    आहा बल्ल अझ बढी मन पर्ने मलाई ठाडो भाका र गाउने बाजे बुज्यु आउनु भए छ धन्यवाद छ उहाँहरू लाई । मैले धेरै साल पहिले देखी नै उहाँहरु को ठाडो भाका गित सुन्दै आएको छ। हजुर हरूको स्वर राम्रो छ

    • @singersitagurung
      @singersitagurung  2 ปีที่แล้ว +1

      हजुर धेरै धेरै धन्यवाद ।
      उहाहरुको प्रस्तुति एक्दम राम्रो लाग्यो पुरानो जोडी। (Sita Gurung)

    • @takbthapa3727
      @takbthapa3727 2 ปีที่แล้ว +1

      😊

    • @mankumari9360
      @mankumari9360 ปีที่แล้ว +1

      Me know what time

  • @abhash465
    @abhash465 2 ปีที่แล้ว +3

    यो दाई दिदीको ठाडो भाका फेरी कहिले आउला भनेर कुरेको धेरै भाथ्यो बल्ल आएछ धन्यवाद सीता गुरुङ हरि माया गुरुङ युट्युब च्यानल अनि कार्यक्रम प्रस्तोता सहित सिंगो टिमलाई 🙏🙏

  • @devendrathapa8789
    @devendrathapa8789 ปีที่แล้ว +3

    लम्जुङ गेार्खा तहुमागाईने ठाडेाभाकाखुबैमन्पर्छ र उत्थान्पनिहुदै छ तर बाग्लङ म्याग्दी तिर गाईनेपुरानेाभाका यानिमया लेाप हुनलाग्येा दुख छ ।

  • @kamaltamangshyangbo6073
    @kamaltamangshyangbo6073 2 ปีที่แล้ว +3

    अहा अति उत्कृष्ट लागेउ।शुभकामना अझै प्रगतिको बाटो लम्कनु होला ।

    • @singersitagurung
      @singersitagurung  2 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद का साथै आभार व्यक्त गर्दछौं। 😍🙏🙏🌹

  • @singersitagurung
    @singersitagurung  2 ปีที่แล้ว +6

    To preserve the legacy of local village senior Artists: Live Dohori Gorkhali Thado Vaka. वरिष्ठ लोकप्रिय ठाडो भाका गाएका
    ईन्द्र कुमारी रामदाम र चर्चित गाएक वीर बहादुर गुरुङ जुन जोडी ले धेरै बर्स अगाडी राम प्रसाद खनाल जिउको लाईभ दोहोरी मा लाईभ ठाडो भाका प्रस्तुत गरि आम दर्शक को मन मुटु मा गहकिलो छाप पार्नुभएको थियो। धेरै बर्ष पछि अजा उहाँ दुई जोडीको फेरि प्रत्यक्ष लाईभ सुन्ने मौका पाएका छौँ।
    सम्पुर्ण मा हार्दिक नमन नमस्कार🙏अग्रजको सम्मान लोक संस्कृतिको जगेर्ना गर्नु पर्छ भन्नी उदेश्यले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको लोपोन्मुख ठाडो भाकालाई संम्बद्र्धन, प्रबद्र्धन गर्नका लागि आयोजना गरिएको एस लाएभ गाएन कार्यक्रम ठाडो भाका, गोरखा जिल्लामा प्रचलित रहेको ऐतिहासिक मौलिक ठाडो भाकालाई प्रत्यक्ष रुपमा प्रस्तुत गर्ने र नेपाली मौलिक कला संस्कृति जेगेर्न गर्ने सानो हाम्रो सानो प्रयास लाई आदरणीय सम्पुर्ण दर्शक भगवान हरुले माया गरि दिनुहोला।
    अजा भने अतिनै पुरानो जोडी को सुमधुर अनि लोकप्रिय प्रस्तुति पस्किएका छौ।
    ठाडो भाका चर्चित गाएक गाएका इस्थानिए वरिष्ठ कलाकार बिच्को घम्सा घम्सी दोहोरी यहाँ हरुको लागी साथै भर्खरै लाग्दै गरेको नयाँ बर्षा २०७९ को पनि भारी सुभकामना😍💐🌹🙏🙏कतै भुल गल्ती हुन सक्छ माफिपनी चहान्छौ।
    आउनुहोस् रमाइलो गरौ😍 लोपोन्मुख ठाडो भाकालाई संम्बद्र्धन, प्रबद्र्धन गर्ने हाम्रो सानो प्रयास माया र साथ दिनु हुने सबै मा आभार व्यक्त गर्दै यो छैटौं भाग लाईभ गाएन पस्किएका छौ। हाम्रो च्यानल सम्म पाउ कष्ट गरि आफ्नो मन्मा लागेका सलाह सुजाब प्रतिक्रिया छोडेर जानुहोला है🇳🇵💐

  • @shreeramgiri5490
    @shreeramgiri5490 2 ปีที่แล้ว +2

    😍😍😍😍😍😍😍😍😍😍😍😍धन्यवाद मलाई सारै मन पर्यो यो जोडीको भाका पार्ट 1 पछी को यो 6 🙏

  • @krishnashahikrishna7872
    @krishnashahikrishna7872 2 ปีที่แล้ว +7

    सारै राम्रो लाग्यो यो ठाडो भाका बधाई छ सम्पूर्ण टीमलाइ

  • @uttamgurung740
    @uttamgurung740 2 ปีที่แล้ว +5

    आमा बुवा हरु प्रति सम्मान यकदमै राम्रो लाग्यो मौलिक शब्द गाउँ घर चलनचल्ती गोठालो जीवन लाई विशेष ब्याख्या गरियको रहेछ। अति राम्रो लाग्यो गाउँ घर उकाली ओराली दाउरा घाँस मेलापात गरेको याद आयो सम्मान ब्यक्त गर्दछु अग्रज कलाकारहरु प्रति🙏🙏

  • @nabinsharma855
    @nabinsharma855 2 ปีที่แล้ว +2

    Namaskar dubai jana lai....

  • @user-co7ly4wp1i
    @user-co7ly4wp1i 10 หลายเดือนก่อน +1

    ❤❤❤

  • @somgurung1520
    @somgurung1520 2 ปีที่แล้ว +1


    अहा कति रामेा ठङाे भाका

  • @unik504
    @unik504 2 ปีที่แล้ว

    मलाई ठाडो भाका मन पर्थेन आज भोलि सुनम सुनम लाग्छ सिता दिदी ले गर्दा ठाडो भाका मन पर्नी भाछ। जय होस् सीता दिदी को 🙏🙏

    • @singersitagurung
      @singersitagurung  2 ปีที่แล้ว +1

      😁खुशी लाग्यो 😍

  • @Birbalgurung-yw8mn
    @Birbalgurung-yw8mn ปีที่แล้ว +1

    Wow kati ramai lo dhado vaka😊

  • @garyross7644
    @garyross7644 ปีที่แล้ว +1

    Thanks!

  • @bharatgurung7778
    @bharatgurung7778 2 ปีที่แล้ว +2

    झल्ला मामा सारै रमाईलो लाग्यो ा

  • @prabh706
    @prabh706 2 ปีที่แล้ว +5

    Kati mitho voice 👏👏👏👏👍👍👍😍😍

  • @gurungdilu7425
    @gurungdilu7425 2 ปีที่แล้ว +1

    Sarai man par6a jati sune pni suni rakhnu man lagne dhanya ad

  • @ursudycuy2446
    @ursudycuy2446 2 ปีที่แล้ว

    ठाडाे भाका गाउन ठुलाे रहर छ ! दाैंतरी मिल्ने पाए त गाएरै छाड्छु ! @

  • @bhaktabudha4671
    @bhaktabudha4671 ปีที่แล้ว

    Good

  • @nbgurung7407
    @nbgurung7407 2 ปีที่แล้ว

    Ati Ramailo👌❤️

  • @hgurung4320
    @hgurung4320 2 ปีที่แล้ว +1

    Very good song

  • @hempun1960
    @hempun1960 2 ปีที่แล้ว +1

    JAY SANGIT JAY THAADO BHAAKAA

  • @mikegurung9939
    @mikegurung9939 2 ปีที่แล้ว

    Congratulation sarai ramro xa

  • @takbahadurgurung5050
    @takbahadurgurung5050 2 ปีที่แล้ว +3

    very old and famous Gurkhali Thado Bhaka.

  • @laxmikc7595
    @laxmikc7595 2 ปีที่แล้ว +1

    Aru pani leunu na eni2 janzlai

  • @sunilgorkhali4647
    @sunilgorkhali4647 2 ปีที่แล้ว +1

    Congratulations amma

  • @manojthapaliya2691
    @manojthapaliya2691 2 ปีที่แล้ว

    2061 Salma pani yo jodiko thada bhaka records bhako thiyo sabaile mann parayako jodi thiyo aja feri sunna ra dekhana paiyo dherai khusi

  • @mangrg7280
    @mangrg7280 2 ปีที่แล้ว

    Very nice song

  • @nandimayagurung1196
    @nandimayagurung1196 ปีที่แล้ว +1

    Your

  • @bankhatri3233
    @bankhatri3233 2 ปีที่แล้ว

    Reall kalakar vaneko yesto hunxa

  • @evelynnghale3570
    @evelynnghale3570 2 ปีที่แล้ว

    Kaili ama ra arko bajeko yo thado bhaka sahrai mann paryo

  • @be267
    @be267 2 ปีที่แล้ว

    O🥰😘☺

    • @singersitagurung
      @singersitagurung  2 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद का साथै आभार व्यक्त गर्दछौं। 😍🙏🙏🌹

  • @SerbahadurPariyaar
    @SerbahadurPariyaar หลายเดือนก่อน

    ❤❤