Sita Gurung 🇺🇸.Thado vaka. Budhiman Dura. Harimaya Gurung. Raju Gurung. Krishna Gurung. Bhim Dura.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • Album. Gorkhali Thago Baka:- Date: March 22, 2020
    Audio Credit:-
    Music:-
    ===============
    Sita Gurung
    Harimaya Gurung
    Lyrics:-
    ============
    Sita Gurung
    Budhiman Dura Dhampu
    Harimaya Gurung
    Vocal:-
    ===========
    Budhiman Dura Dhampu
    Sita Gurung
    Group Vocal:-
    =============
    Harimaya Gurung
    Krishna Gurung
    Raju Gurung
    Bhim Dura
    Recordist:-
    ============
    Man Bahadur Baral
    Recording studio:-
    ==================
    Marmik Studio Samakhusi, Kathmandu
    Video Credits:-
    ================
    Directiion/Choreographer:-
    DIP GURUNG
    Camera:-
    ===========
    Madhur Basnet
    Bijaya Lama
    Prem Khanal
    Makeup Artist:-
    ==============
    Pabitra Gurung
    Poster design:-
    =============
    Sujan Shahi:-
    =============
    Video editing:-
    ==============
    Coloring:-
    =============
    Sujan Shahi
    Shootibg Location:-
    =================
    Lamjung Rainas kot.
    Thanks to:-
    ===========
    Khadka Gurung
    Lamjung Ama samuha
    Amber Birahi Gurung
    Sabin Gurung
    Hema Gurung
    Audio/Video Producer:-
    SITA GURUNG
    “Copyright @ [Sita Gurung 2022]. Any illegal reproduction of this content will result in immediate legal action.” copyright ‪@gurungsita536@gmail.com, ‪@singersitagurung‬ Ganga Jamuna Cultural Music

ความคิดเห็น • 744

  • @rabigurung5523
    @rabigurung5523 4 ปีที่แล้ว +2

    Hari maya sita grg dhampu krishna grg hjr haru sabai lai manai dekhi hardik naman audo din haruma pani astai herna paun hamro maulik geet bachayera rakhnu vayekoma dherai 2 dhanyabad

    • @singersitagurung
      @singersitagurung  3 ปีที่แล้ว

      धेरै धेरै धन्नेबाद छ

  • @manbahadur7814
    @manbahadur7814 4 ปีที่แล้ว +8

    हामीले गर्व गर्द्छौ हाम्रो श्रस्त्ताप्रती अमर दाजु बुद्धिमान सात समुन्द्र पारी गयको दिदिले नेपाली लोक गित जोगाउनु को योगदान कदर गर्दै म म्याग्दी खोले भए पनि हामी गण्डकी प्रदेशको शान हुनुहुन्छ ! यो भाकालाइ नयाँ पुस्ता हस्तान्तरण गर्नु छ जय लोक सङ्गीत !

    • @singersitagurung
      @singersitagurung  4 ปีที่แล้ว +1

      Man Bahadur
      तपाईले आफ़नो अमुल्या समाए दिएर हाम्रो गीत हेरी सुनी आफुलाई मनमाँ लागेको जस्तोको तेस्तै प्रतिक्रिया दिनु भएकोमाँ हामी खूसी छौ।
      यहाँहरूको सलाह सूजाब, मायाले नै हामी कलाकारहरूलाई सुधारनी मौक़ा पाउनेहो- हामी दुई हरीमाया र सीता अन्तरआत्मादेखिनै तपाई सबैमाँ अभार ब्यकता गर्दाछौ। हाम्रो च्यानललाई पनी सब्सक्राईब, सेर गर्नु भएको छैना भने पनी गरीदिहोला है🙏🏻💐

  • @Valleyofmount9550
    @Valleyofmount9550 4 ปีที่แล้ว +13

    जुन पुस्ता ले गाएका थिए रे कती मिठो र आनन्दित थियो होला यो ठाडो भाका गीत सुन्दा । र यसलाई दोश्रो पुस्त ले पनि राम्रै सँग भूमिका निभाउँदै यो ठाडो भाका लोप हुन बाट संरक्षण पाईरहेको छ र चिन्ता लाग्छ कि ठाडो भाका तिश्र पुस्ता मा पक्कै लोप हुन्छ कि भनेर 😱🙄 जे होस् धम्पु सर सिता सिस् जी को ठाडो भाका सुनेर आनन्द लाग्यो 👋👋🤣😂🙏😷

  • @krishbaram9211
    @krishbaram9211 3 ปีที่แล้ว +7

    यो होनि ठाडो भाका भनेको अति राम्रो छ हजुर🙏🙏🙏🙏🙏

  • @yamvikramshah7447
    @yamvikramshah7447 3 ปีที่แล้ว +6

    धेरै राम्रो लाग्यो मौलिक ठाडो भाका दोहरी हजुर हरु लाइ धन्यबाद छ।।।।

  • @yamkhand4363
    @yamkhand4363 4 ปีที่แล้ว +5

    Dherai ramro thado bhakageet

  • @tikarammulicha6976
    @tikarammulicha6976 4 ปีที่แล้ว +6

    होउ! कतापर्यो सामरि.......कतापर्यो भन्सार....
    यो धम्फु र ठाडो भाका गित, येस्तै रितिसित, बाचिरहुन बाडिसधै मुटुभरि हित, जिति सारा सन्सार.......

    • @singersitagurung
      @singersitagurung  4 ปีที่แล้ว +1

      Tika Ram Mulicha
      बरीखै मासा बाड़ीचली आऊँदा बगाइ ल्याए गयागरू-
      कोरोना लाग्यो बिस्वामहामारी- नंगकाटनेलाई नैना औषधी पत्तालागेछैन आतिन्छ मन केगरूम🤣🤣🤣

  • @samir-mamba1389
    @samir-mamba1389 4 ปีที่แล้ว +4

    woou dherai ramro real rodhi base jhae vo haw😍😍😍😘😋😃😀😘😍

  • @mayagurung3737
    @mayagurung3737 4 ปีที่แล้ว +3

    Ek damai ramro lagyo bhaka geet bhatyaune tarika sabai😍👍👍🙏🙏

  • @magarrananepal9873
    @magarrananepal9873 4 ปีที่แล้ว +5

    sarai ramro sabda haru xa ek dam ramro geet poni

  • @arjunbk3495
    @arjunbk3495 4 ปีที่แล้ว +1

    Yo thado bhaka jati suneni yo man ko dhoko kahilai pugdain.jati suneni sunirahan man lagchh.mero manapasand geet ho thado .sabailai dhanyabad chha hai.

  • @wamelimanwwcf6145
    @wamelimanwwcf6145 4 ปีที่แล้ว +7

    हार्दिक बधाई यहाँहरु लाइ, यो मौलिक सभ्यताको इतिहास जोगाउन हरिमाया सिता दिदी हरुले गर्नुभएको योगदानको दत्तचित्तले प्रशंसा गर्दछौँ, सत्तरीको उमेरमा यसरी गाउने नाच्ने धम्फुदाइलाइ सलाम छ।
    कृष्ण गुरुङ लाइ सँधै मादलमा नराखिदिनुहोला केहि गित कृष्ण गुरुङका संकलन गर्नुहोस् कृष्णदाइको जादुइ आबाज अत्यन्तै अर्थपुर्ण छ भन्न चाहान्छौं।

    • @singersitagurung
      @singersitagurung  3 ปีที่แล้ว +1

      तपाईको सान्दार्भिक टिका टिपनीलाई धेरै धन्नेबात छा यो गितको बाद्धेबादक बॅासुरी मादाल दुबै क्रिश्णा दाईले दिनूभएकै हो खासमा।

    • @risingrapper5069
      @risingrapper5069 ปีที่แล้ว

      l

  • @Milanmagar3490
    @Milanmagar3490 2 หลายเดือนก่อน

    आहा ठाडो भाका 🎉🎉सुन्न मौका मिल्यो धन्यवाद अग्रज श्रष्टा कलाकार लाई🎉

  • @rameshpradhan9922
    @rameshpradhan9922 3 ปีที่แล้ว +2

    गोर्खाली ठाडाे भाका मौलिक नेपाली लोक गीत अत्यन्तै राम्रो लाग्छ। धम्पु दुरा जियुको प्रस्स्तुति एकदम सुन्दर लाग्छ शोर उस्तै मिठो छ बुलन्द्छ । उहाको शोरले नेपाली लोक गीतका पुराना गायक उही गोबिन्द बहादुर गुरुङ्को झल्को दिन्छ।

  • @tarabahadur2700
    @tarabahadur2700 4 ปีที่แล้ว +6

    Didi ko git le ta manai xoyo mero ta kasto ramro sanga milaera gaunu vako ho oho

  • @rajugurung6412
    @rajugurung6412 4 ปีที่แล้ว +6

    सुपप"👍️👍️👍️👍️👏👏👏अति राम्रो लाग्यो हाम्रो गोरखा लम्जुङ भाका ठाडो भाका सारै मन पर्छ मलाई ?💃💃

  • @dilgurung8171
    @dilgurung8171 ปีที่แล้ว +2

    Ahaaa kati ramro voice we proud to be gurung save and love our culture ❤❤❤

  • @bijanlopchan8522
    @bijanlopchan8522 3 ปีที่แล้ว +4

    Great salute thado vaakalai

  • @dhanchidi2986
    @dhanchidi2986 4 ปีที่แล้ว +5

    सङ्गीत ले बच्चा बुढा जवान कसैलाई छोड्दैन भनेको सत्य कुरा हो धम्पु दाइ को जागर जोस लाई सलुट छ र गाउने बैनी को पनि जोस लाई सलुट छ अति राम्रो छ

  • @rainastop5495
    @rainastop5495 4 ปีที่แล้ว +6

    wow! dherai ramro lagyo badhai tatha safalata ko shubhakamana

  • @sujanthapa5171
    @sujanthapa5171 4 ปีที่แล้ว +8

    so sweet shong
    धेरै राम्रो गित
    सुन्दा सुन्दै म त गाउँ घर तिर पो पुगेछु
    duty जानै भुलेछु 🌹🌹🌹🌹

  • @nabintamu1537
    @nabintamu1537 4 ปีที่แล้ว +6

    Didi haru tq and...dheraii maulek thado vaka

  • @samirmagar7820
    @samirmagar7820 4 ปีที่แล้ว +25

    म नि छु है समुन्द्र पारि बाट राम्रो लाग्छ पाल्पालि भएनि गोर्खाली ठाडो भाका ।

    • @singersitagurung
      @singersitagurung  4 ปีที่แล้ว +2

      समिर मगर
      तपाईले आफ़नो अमुल्या समाए दिएर हाम्रो गीत हेरी सुनी आफुलाई मनमाँ लागेको जस्तोको तेस्तै प्रतिक्रिया दिनु भएकोमाँ हामी खूसी छौ।
      यहाँहरूको सलाह सूजाब, मायाले नै हामी कलाकारहरूलाई सुधारनी मौक़ा पाउनेहो- हामी दुई हरीमाया र सीता अन्तरआत्मादेखिनै तपाई सबैमाँ अभार ब्यकता गर्दाछौ। हाम्रो च्यानललाई पनी सब्सक्राईब, सेर गर्नु भएको छैना भने पनी गरीदिहोला है🙏🏻💐

  • @birbahadur3883
    @birbahadur3883 4 ปีที่แล้ว +6

    पहिला गाउँ घरतिर यहि ठाडोभाकामा रोधी,अर्गुम,मेलापातहरुमा धेरै गाएर हिडिको याद आयो। बधाई छ सम्पुर्ण युनिटलाई जति सुने पनि कहिलै धित मेडिएन मलाई .!

  • @anilthapamagar8260
    @anilthapamagar8260 3 ปีที่แล้ว +3

    धेरै राम्रो हाम्रो कला संस्कृत जाेगाउनु पर्छ धन्यवाद छ हजुर हरु सबै लाई👏👏🇦🇪💘👌

    • @singersitagurung
      @singersitagurung  3 ปีที่แล้ว

      धेरै धेरै धन्नेबाद छ हजुर

  • @birbalghale5968
    @birbalghale5968 4 ปีที่แล้ว +10

    अति राम्राे माैलिक लाेपाेन्मुख ठाडाे भाका

  • @user-bd2bx7zj9i
    @user-bd2bx7zj9i 3 ปีที่แล้ว +2

    आहा कती राम्रो मिठो ठाडो भाका गित । मलाई मन पर्ने मेरी प्यारी दिदी हरु हरिमाया गुरुङ र सिता गुरुङ को गित हरु मैले जमना देखी सुन्दै आईरहेको छु

  • @janakthapa1272
    @janakthapa1272 4 ปีที่แล้ว +2

    Ohh धादिङ का Sita गुरुङ खुसी लाग्यो तपाईं सीता लाई

    • @singersitagurung
      @singersitagurung  4 ปีที่แล้ว +1

      Janak Thapa
      Thank you
      तपाईले आफ़नो अमुल्या समाए दिएर हाम्रो गीत हेरी सुनी आफुलाई मनमाँ लागेको जस्तोको तेस्तै प्रतिक्रिया दिनु भएकोमाँ हामी खूसी छौ।
      यहाँहरूको सलाह सूजाब, मायाले नै हामी कलाकारहरूलाई सुधारनी मौक़ा पाउनेहो- हामी दुई हरीमाया र सीता अन्तरआत्मादेखिनै तपाई सबैमाँ अभार ब्यकता गर्दाछौ। हाम्रो च्यानललाई पनी सब्सक्राईब, सेर गर्नु भएको छैना भने पनी गरीदिहोला है🙏🏻💐

    • @janakthapa1272
      @janakthapa1272 4 ปีที่แล้ว +1

      तपाई को नयाँ लोक दोहोरि गित कामना गर्दछु नमस्ते छ

    • @singersitagurung
      @singersitagurung  3 ปีที่แล้ว

      मलाई पनि खुसी लाग्यो hajur

  • @dambahadurgurung3352
    @dambahadurgurung3352 4 ปีที่แล้ว +18

    यस लाई भनिन्छ ठाडो भाका ,,,, धेरै राम्रो स्वोर ,लय ,,

  • @ranamgr3746
    @ranamgr3746 4 ปีที่แล้ว +1

    Aahaaaaaa astopo ho maulik thado vaka we love you dhampu sir

  • @loknathbhandari4812
    @loknathbhandari4812 2 ปีที่แล้ว +1

    Jay Nepal.. Jay nepali.. Jay thado bhaka.... Sarai nai man paryo.

  • @gpkhaling4245
    @gpkhaling4245 4 ปีที่แล้ว +13

    लोकप्रिय ठाडो भाका १,२,हेरियो अत्यन्त रमाइलो लाग्यो।भाग ३ पनि हेरिन्दै छ

  • @ravitamang6702
    @ravitamang6702 4 ปีที่แล้ว +5

    Ahakya dami xa savai jana laai badai xa

  • @laldura3708
    @laldura3708 4 ปีที่แล้ว +17

    उत्कृष्ट ठाडो भाका...वास्तविक रूपमा यसरी नै गाइन्छ ठाडो भाका हल्का फुल्का गफ लाउदै गाउदै गर्नुपर्छ...

  • @kubergurung6729
    @kubergurung6729 4 ปีที่แล้ว +5

    एकदमै राम्रो ठाडो भाको

    • @singersitagurung
      @singersitagurung  3 ปีที่แล้ว +1

      झन्नेबादछ

    • @NaveenKumar-pz3ir
      @NaveenKumar-pz3ir 2 หลายเดือนก่อน

      Ooooooooo​@@singersitagurung

    • @NaveenKumar-pz3ir
      @NaveenKumar-pz3ir 2 หลายเดือนก่อน +1

      Ooo

    • @babypun
      @babypun หลายเดือนก่อน

      Sumriekoputisukekolaromilauoke

  • @ghamayagurung4161
    @ghamayagurung4161 4 ปีที่แล้ว +5

    Super best of program both of you and all team

  • @minbahadurreule2512
    @minbahadurreule2512 4 ปีที่แล้ว +3

    यो ठाडि भाका गित सारै रमाईलो लायो म पसिम तिर को भय पनि सारै मन पर्छ ।

  • @reshamthapa623
    @reshamthapa623 4 ปีที่แล้ว +14

    धेरै राम्रो छ हाम्रो गोरखाली ठाडो भाका गीत यस हाम्रो सम्पुर्ण तिम लाइ धेरै धेरै सुभ कामाना छ है म सात समुद्र पारी बाट हेर्दा खेरी नि गाउ मै भए महसुस भए को जस्तै भ्यो होउ

    • @goganbahadurtamang211
      @goganbahadurtamang211 3 ปีที่แล้ว

      धेरै राम्रो छ हाम्रो गोर्खाली ठाडो भाका गीत सारै मीठो स्वर सन्तोष भान्जी जुवाई र चीज तामाङ दिदीको शोर सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामन म सात समुद्र पारी देखि हेर्दा खेरि नी गाउँ घरमा भएको महसुस हुन्छ...
      गोगन गोले
      गाउँ अजिरीकोट गोरखा
      हाल प्रवास कुवेत

  • @mohankanxa1250
    @mohankanxa1250 4 ปีที่แล้ว +4

    Malai ta sarai man parxa dhado bhaka ma dubai deikhi herdai xu hai corana le kam pani xaina 🙏🙏😭

  • @shivapunmagar6943
    @shivapunmagar6943 4 ปีที่แล้ว +15

    पछिल्लो Generation ले सिक्नु जरुरी छ पुरानो भाका हरु मलाई ठाडी भाका खुब मन पर्छ सुनिरहुँ लाग्छ।

    • @singersitagurung
      @singersitagurung  4 ปีที่แล้ว +2

      shiva pun magar
      Vedi kharke saila pachhi ko thado vakako baadsaha Dhammpu dai nai hunuhunchha ni!

    • @surekhagurung218
      @surekhagurung218 4 ปีที่แล้ว

      @@singersitagurung no by
      No by by no

  • @sudhakarmarkus514
    @sudhakarmarkus514 4 ปีที่แล้ว +4

    Wow beautiful thado bhaka I love so much God bless you all

  • @yuvrajkml
    @yuvrajkml 4 ปีที่แล้ว +2

    सारै मन पर्छ ठाडो भाको धम्पु दाई तर म त भेडि खर्के दाईको पनि उतिकै हेर्छु हुनत बिदेशको ठाउ जापनैमा भएनि धनको सान्ति तर मनको हुदैन रहेछ।

  • @suraybishwokarma7468
    @suraybishwokarma7468 4 ปีที่แล้ว +1

    Kati ramailo lagxa yesta purana bhaka haru tesaima jhan thado bhako mero ta thado bhaka meditation nai ho

  • @bishnuthapa8177
    @bishnuthapa8177 4 ปีที่แล้ว +1

    Very nice song and sita Didi ko
    Soor mitho lagyo

  • @khazaghar8682
    @khazaghar8682 3 ปีที่แล้ว +6

    Nyc song ❤️ I miss my grany cuz she hv a nyc voice like dat ❤️❤️

  • @ranhitanga9538
    @ranhitanga9538 4 ปีที่แล้ว +4

    Kati sundar song ho tani mali ta sari man parxa thado vaka hal dubi

  • @jitthapa7234
    @jitthapa7234 4 ปีที่แล้ว +4

    गित भनेको यस्तो हुनु पर्छ

  • @chitragurung296
    @chitragurung296 4 ปีที่แล้ว +5

    Nepali pana ko vaaka ly manchoyo dheri ramro lagyo. Pragati ko subhakamana.

  • @minagurung3246
    @minagurung3246 4 ปีที่แล้ว +8

    Congratulations Sita Gurung didi. beautiful song.

  • @basdevbasnet8816
    @basdevbasnet8816 3 ปีที่แล้ว +2

    अती राम्रो यो भाका यस्लाइ जोगाउन पर्छ बधाई छ

    • @singersitagurung
      @singersitagurung  3 ปีที่แล้ว

      धरै धेरै धन्नेबाद छ। हो हजुर जोगौनु प्रछ।

  • @karnabahadurpun5768
    @karnabahadurpun5768 ปีที่แล้ว +2

    सारै मिठास स्वरका धनी सीता+हरिमाया बहिनी समेत सबै सम्पुर्ण टिममा बधाई तथा शुभकामना🙏🙏🙏

  • @hemantbthapa938
    @hemantbthapa938 2 ปีที่แล้ว +1

    Yo ho ni tarika thado vaka ko must xa

  • @kamalkhamacha1490
    @kamalkhamacha1490 4 ปีที่แล้ว +4

    सारै रमाइलो लाग्छ यो ठाडो भाका लोभ हुन दिनु हुदैन अग्रज हरु ले ह्जुर हरु लाई मेरो सम्मान छ दम्पु दाइ को त म धेरै ठुलो Fan ho

  • @bartabahadur4190
    @bartabahadur4190 3 ปีที่แล้ว +1

    Hamro Deshko sampurNa GorkhaLi NEPALI Dajyu Bhai dideebahiniharu sabai JanaLe miLera Hamro Deshko prachinkaL dekhi chldai Aaunu bhyeko sashkarko kaLakar Nirantar samrakshan garaunu parne Abasyakta xa hai

    • @singersitagurung
      @singersitagurung  3 ปีที่แล้ว

      Hajur,
      Dherai dherai dhannebat ekdam mankhane bichar rakhnu vayo, honi sabai milera bachaunu पर्छ

  • @samgamkumal7475
    @samgamkumal7475 4 ปีที่แล้ว +4

    धेरै राम्रो छ सीता दिदी र हरि माया दिदी धन्यबाद हजुर हरुलाइ गोर्खालि ठाडो भाका गएको फेरि फेरि यस्तै गीत सुनाउनु होला

  • @jitmdenator
    @jitmdenator 4 ปีที่แล้ว +3

    आज पनि हेरियो, धम्बू दाइ जस्तै नाच्न खोजेको म त गोडा दुखेर गाह्रो पो हुने रहेछ मलाई त सिता दिज्यु, //

    • @singersitagurung
      @singersitagurung  4 ปีที่แล้ว

      Jit Gurung
      Right Goda Chalne chai garo hai vai- Dhampu daiko technic ramro chha.

  • @mekgurung2243
    @mekgurung2243 4 ปีที่แล้ว +4

    हाम्रो परम्परा मध्य्को एक उत्कृस्त bhaakaa love it.😍

  • @jaypaudyal9367
    @jaypaudyal9367 4 ปีที่แล้ว +7

    धेरै राम्रो गीत बनेको छ ।#gorkhalithadovaka हामी गर्खाली हाम्रो ठाडो भाका सदैव जगेर्ना गर्नु होला ।धन्यवाद
    जय पौडेल समुन्द्र पारिबाट

  • @bgrg2485
    @bgrg2485 4 ปีที่แล้ว +9

    One of the best program. Thank you for making and sharing with us Hari Maya and Sita baini.

  • @kamalmagar4215
    @kamalmagar4215 4 ปีที่แล้ว +2

    Dhyaraaii ramroo lauxaa lamjung ko thadoo bhaakkaa

    • @singersitagurung
      @singersitagurung  3 ปีที่แล้ว

      गोर्खा लमजुङ ma ठाडो bhaka को ठाउँ

  • @binodghotane5389
    @binodghotane5389 4 ปีที่แล้ว +1

    Ramailo lagxa purano tharo bhaka sunda aajaipni bura buri hrusanga basera gako sunna paya kti mitho hunthiyo hola

  • @samirmagar7820
    @samirmagar7820 2 ปีที่แล้ว +1

    आज २०७८को अन्तिम दिन अर्थात चैत मसान्त अनि भोलि २०७९सुरु हुदैछ।नयाँ बर्षको शुभकामना सम्पुर्ण तिमलाई।अनि विशेष गरेर बुध्दिमान दुरा(धम्पु)दादा र हरिमाया गुरङ् र सीता गुरुङलाई धेरै धेरै सम्झना छ। हाल बिरानो ठाउ कुवेत बात।

    • @singersitagurung
      @singersitagurung  2 ปีที่แล้ว +1

      नयाँ बर्षा लो भारी सुभकामना। सुख शन्ती र प्रगति होस। आफ्नो ख्याल गर्नुहोला🙏

  • @rameshghartimagar3921
    @rameshghartimagar3921 4 ปีที่แล้ว +12

    यो ठाडो भाका गित गाउन त आउदैन तर सारै मन पर्छ झन धम्पु सर को नाचो सगै गित सुन्न पाउँदा कति रमाइलो लाग्छ💞💞💞💞💞

  • @dhangurung308
    @dhangurung308 4 ปีที่แล้ว +4

    Dherai ramro gorkhali thado.vhaka sunum sunum lagdai sakiyo sabai team lai badhai xa

  • @PremBahadur-kz7uc
    @PremBahadur-kz7uc 5 หลายเดือนก่อน +2

    म अहिले मलेसोया बाट ल हेर्दाई छु 🙏🙏🙏💃💃

  • @dhanbahadurkumar3687
    @dhanbahadurkumar3687 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ है ठाडाे भाका गित

  • @mekhgurung
    @mekhgurung 4 ปีที่แล้ว +2

    हाम्रो लम्जुङे ठाडो भका पछिल्लो समय निकै कम सुनिन्छ।भेडी खर्के साइलाको मृत्यु पछि ठाडो भकाको संकट लाई हजुर हरुले जोगाएर अझैसम्म जिवित रख्नु भएको छ।मलाई नि निकै मन पर्छ ।सरै राम्रो छ।

    • @singersitagurung
      @singersitagurung  3 ปีที่แล้ว

      धेरैधेरै धन्नेबाद छ हजुरलाई

  • @gaumayagurung5814
    @gaumayagurung5814 4 ปีที่แล้ว +6

    Very beautiful song.

  • @jobropeaccess6819
    @jobropeaccess6819 4 ปีที่แล้ว +1

    Akdam राम्रो hajur, aba kta haru जति सबै bidash! Buda paka haru parti मेरो gorkhe सलाम छ 🇳🇵🇳🇵🇳🇵👍👍👍🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @thapapurna394
    @thapapurna394 4 ปีที่แล้ว +4

    Nice chha song daju

  • @chetnathkanel4237
    @chetnathkanel4237 4 ปีที่แล้ว +5

    भेडीखर्के साइँला दाइको याद गर्दै प्रस्तुत यो गीत मलाई पनि निकै मन पर्यो । नेपाली संस्कृतिको सम्पन्नता कति धेरै छ हगि ?
    गीतमा बीचबीचमा अनौपचारिक ढंगले गरेको रमाइलो अति राम्रो छ, अर्गानिक छ । तपाईंहरु सबैलाई सलाम छ । (-चेतनाथ कणेल, छत्रकोट गापा ४, श्रृंगा, गुल्मी, हाल : काठमाडौं)

    • @singersitagurung
      @singersitagurung  4 ปีที่แล้ว

      Chet Nath KANEL
      Thank you
      तपाईले आफ़नो अमुल्या समाए दिएर हाम्रो गीत हेरी सुनी आफुलाई मनमाँ लागेको जस्तोको तेस्तै प्रतिक्रिया दिनु भएकोमाँ हामी खूसी छौ।
      यहाँहरूको सलाह सूजाब, मायाले नै हामी कलाकारहरूलाई सुधारनी मौक़ा पाउनेहो- हामी दुई हरीमाया र सीता अन्तरआत्मादेखिनै तपाई सबैमाँ अभार ब्यकता गर्दाछौ। हाम्रो च्यानललाई पनी सब्सक्राईब, सेर गर्नु भएको छैना भने पनी गरीदिहोला है🙏🏻💐

  • @somgurung6032
    @somgurung6032 3 ปีที่แล้ว +2

    ramro xa, thado bhaka k k maila kah ho la ajkal k k maila ko thado bhaka ekdam ramro thuntyo

  • @zoomnepal3913
    @zoomnepal3913 4 ปีที่แล้ว +2

    सारै राम्रो लाग्छ यो भाका

    • @singersitagurung
      @singersitagurung  4 ปีที่แล้ว +1

      ZOOM NEPAL
      धेरै धेरै धन्नेबात छ

  • @jitbahadurpunpun7586
    @jitbahadurpunpun7586 4 ปีที่แล้ว +1

    sita ji ko sor pani ramro manxe pani ramri dhampu dai bhutukkai mele

  • @budhamagar9998
    @budhamagar9998 4 ปีที่แล้ว +1

    बिशेषत धम्पु दाइ सीता गुरुङ्गलाइ धेरै धेरै धन्यवाद छ।यो गित सुनेर अति आनन्द आयो भावुक पनि किनकी ती श्रस्टा पुर्खाहरुको याद गर्दा।यो ठाडो भाका कतै हराएर जानेपो हो कि भनी चिन्ता लागिरहेको छ।

    • @nirmalbaniya5841
      @nirmalbaniya5841 4 ปีที่แล้ว

      D

    • @singersitagurung
      @singersitagurung  3 ปีที่แล้ว

      धेरै धेरै dhannebat sathai hamro prayas जोगाउन हो नयाँ युवा हरूले रुचि राखेन भने harera jaancha दुःख को कुरा

  • @buddibk1176
    @buddibk1176 3 ปีที่แล้ว +2

    Geet ramro xa

  • @dilgurung6842
    @dilgurung6842 4 ปีที่แล้ว +6

    Ngolsyo sita you’re all rounder great to see you’re perform love you but don’t worry we lamjunge know how to farming thankyou lucky to see you god bles you

  • @ganeshsunar5315
    @ganeshsunar5315 4 ปีที่แล้ว +1

    गुरुङ दिदी बहिनी त रुपमा पनि राम्रो मन पनि राम्रो

  • @ydd7213
    @ydd7213 3 ปีที่แล้ว +2

    धेरै राम्रो थाडो भाका👍👍👍

  • @rabingurung9146
    @rabingurung9146 3 ปีที่แล้ว +2

    अाहा कति राम्रो सारै मन पर्याे झनै सीता दिदिकाे स्वार नै सारै मिठाे🙏🙏🙏

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 4 ปีที่แล้ว +4

    साह्रै राम्रो आफुलाई गाउँन नआए पनि एकदमै ईन्जोई लिए !!!!

  • @milanthapa5285
    @milanthapa5285 3 ปีที่แล้ว +4

    🙏🙏 nice song

  • @kushan8783
    @kushan8783 4 ปีที่แล้ว +4

    Dharai ramro Hamro dhadinge cheli ko thado bhaka

  • @gurungamrit3257
    @gurungamrit3257 4 ปีที่แล้ว +6

    Ek damm Ramroo 👌👌👌

  • @Manjilsubedi123
    @Manjilsubedi123 3 ปีที่แล้ว +2

    अति सुन्दर ठाडो भाका सालेजो ।

  • @hirathapa4966
    @hirathapa4966 4 ปีที่แล้ว +2

    आहा! गायक धम्पु जि र गायिका मिनमाया जि को ठाडो भाका असाध्यै राम्रो थियो धेरै पटक सुनेको र हेरेको हो 😍!धम्पु जि को सिता जि सङको यो ठाडो भाका गित पनि उस्तै अति राम्रो लाग्यो !😍धेरै प्रगती हुँदै जावस शुभकामना !ठाडो भाका पछि सम्म सुनिरहन पाइयोस!

  • @matragrg3581
    @matragrg3581 4 ปีที่แล้ว +1

    Sita didiko thado bhaka lastai ramro

  • @binamagar311
    @binamagar311 4 ปีที่แล้ว +2

    Dheri ramro xa

  • @sherpun9504
    @sherpun9504 3 ปีที่แล้ว +1

    kati ramro tukka janeko sarai ramro xa

  • @khummayagurung4007
    @khummayagurung4007 4 ปีที่แล้ว +7

    Wow I loved all the part 1,2,3

  • @bankhatri3233
    @bankhatri3233 3 ปีที่แล้ว +13

    What a great respect to vedikharke baa 🙏🙏thanks to all of the whole unit who made this effort 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 thado bhaka I loved the most 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💋💋👍

  • @karnabahadurpun8673
    @karnabahadurpun8673 2 ปีที่แล้ว +2

    अति मिठास र मनमोहक स्वरका धनी सीता बहिनी समेतका सम्पुर्ण टिमलाई बधाईछ।

  • @mangalgrg6855
    @mangalgrg6855 2 ปีที่แล้ว +1

    Shabda dherai ramro xa ta ra swor chahi 100 ma 30% matra

  • @shovabalal8375
    @shovabalal8375 4 ปีที่แล้ว +5

    dherai ramro xa geet...

  • @adhikaripriyanka2604
    @adhikaripriyanka2604 4 ปีที่แล้ว +1

    धम्पु दाइ हाम्रो लमजुङ को गौरब हो भेडिखर्के बा पछि म भोटेओडार बाट हो 14 बर्ष पछि नेपाल आएको भेट्न मन छ बुडा लाई 🙏

  • @dhanrana1631
    @dhanrana1631 4 ปีที่แล้ว +6

    Nice thado vaka

  • @birkhathapa2374
    @birkhathapa2374 4 ปีที่แล้ว +2

    Dherai ramro sabai

  • @goganbahadurtamang211
    @goganbahadurtamang211 3 ปีที่แล้ว +2

    लोभ हुन लागेको गोर्खाली ठाडो भाग दामी छ वा👌👌👌👌👌

  • @rambahadur2138
    @rambahadur2138 3 ปีที่แล้ว +1

    Lamjungko thado bhaka Sarai ramroxa man chune

  • @rajengurung3985
    @rajengurung3985 4 ปีที่แล้ว +3

    सारै मन छोयो हाम्रो रीतिरिवाज को गीतमा बसेर गाको देख्नु पाउदा