साइबर महायुद्ध, ओलीका लाख सोत्तर, बालेनको आह्वानमा जनआन्दोलन, खतरामा ठूला नेता! सच्चा नेता मनाङे?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024

ความคิดเห็น • 1.3K

  • @NabinaKhatri-n2w
    @NabinaKhatri-n2w 11 วันที่ผ่านมา +272

    बालेनलाई छोयो कि त्यो सकियो हामी सबै बालेनको समर्थनमा छौ अबको प्रधानमन्त्री बालेन बन्नु पर्छ

    • @bholathapa7074
      @bholathapa7074 10 วันที่ผ่านมา

      🎉 0:08 🎉 0:10 🎉🎉🎉qq🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂🎉q🎉 🎉q🎉🎉 0:15 🎉q🎉🎉🎉 and 🎉🎉ok q 0:16 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉q 🎉🎉🎉🎉😢🎉🎉 0:27 qq🎉🎉🎉q🎉🎉🎉🎉🎉🎉🎉🎉q ok ok 🎉q😢🎉🎉🎉🎉😢🎉😢😢🎉🎉😢🎉😂 1:16 you

    • @bholathapa7074
      @bholathapa7074 10 วันที่ผ่านมา +5

      😢 1:31 😂😢😢

    • @HopeSee-rl5vv
      @HopeSee-rl5vv 10 วันที่ผ่านมา +3

      BALEN LIKE A BALLOON🎈0:53 MAYA DEM 1:15 🎉

    • @maiyabasnet
      @maiyabasnet 10 วันที่ผ่านมา

      ​@@bholathapa7074😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @LovelyBoat-gm6zh
      @LovelyBoat-gm6zh 8 วันที่ผ่านมา

      ​@@bholathapa7074❤😮 the qvt😢😅 and
      G j

  • @prakashsuyal7801
    @prakashsuyal7801 11 วันที่ผ่านมา +89

    सरकार पर्मुख्नै डाकु छ अनि कसरी सरकार ठिक्छ भन्नू बालेन अहिले को उदाउदो युवा नेता हो बालेन लाई युवा को फुल सपोर्ट छ हुनु पर्छ

    • @user-dr9pr1mb6p
      @user-dr9pr1mb6p 8 วันที่ผ่านมา

      Amale strong n unity ko karan partipaksha .Sattapak6e ka Pani Susil Gang silent jasto dekhin6 buk Balen is innocent n Rising power

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 11 วันที่ผ่านมา +190

    जय मेयर वालेन शाह ।
    अवको नयाँ कार्यकारी प्रधानमन्त्री बन्नुपर्छ भन्नु जन चाहना र समयको मागहो ।

  • @pralladadhikari2721
    @pralladadhikari2721 11 วันที่ผ่านมา +51

    युवा जता लागे जीत उतै हुने हो, सबैले हेक्का राख्नुपर्छ।

  • @Novemberrain1978
    @Novemberrain1978 11 วันที่ผ่านมา +79

    बालेन लाई समात्यो भने हामी सब सडक मा उतिनु पर्छ है

  • @suraz555
    @suraz555 11 วันที่ผ่านมา +197

    बालेन को सपोर्ट्मा लाखौ जनता उर्लिन्छ्न मात्र बालेनले इशारा गर्दिनुपर्यो।

    • @debrai7255
      @debrai7255 10 วันที่ผ่านมา +1

      @@suraz555 hahahaha

    • @completenepal238
      @completenepal238 10 วันที่ผ่านมา +6

      ​@@debrai7255हेरि राख त ..प्रेको हा हा ले केही नाप्दैन केटा !

    • @naveengurung3253
      @naveengurung3253 10 วันที่ผ่านมา

      ​@@completenepal238dalla

    • @d3livechannel71
      @d3livechannel71 10 วันที่ผ่านมา +1

      नापियो

    • @BhavinBc-s2h
      @BhavinBc-s2h 10 วันที่ผ่านมา

      Tero bau ko npiyo mug yamale ko katu mug 😅

  • @dipak.thapa2736
    @dipak.thapa2736 11 วันที่ผ่านมา +99

    एमाले स्वाहा हुने बाटो तर्फ लाग्दै छ।

  • @netramasrangi5798
    @netramasrangi5798 11 วันที่ผ่านมา +13

    सायद युग परिबर्तनको निमित्त अब क्रान्तिको सुरुवात भएको होकि !अब वार र पारको लडाइ होस।जय नेपाल।❤जय बालेन।

  • @Raktim1soni
    @Raktim1soni 11 วันที่ผ่านมา +46

    बिध्यालय मा राज्नीती अन्त्ये र बन्द नगरे सम्म भ्रष्टाचारी चोर नेता को अन्त्य हुदैन बिध्यालय मा राज्नीती जरो उखेल्न जरुरी छ

  • @Okhorgotekonati
    @Okhorgotekonati 11 วันที่ผ่านมา +14

    अवको कार्यकारी प्रधानमन्त्री वालेन शाह बन्नुपर्छ जन चाहना र समयको मागहो ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 11 วันที่ผ่านมา +146

    रबि र, बालेनको खुट्टा तान्नेहरु आफैं खरानी हुन्छ ☝️

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu 11 วันที่ผ่านมา +18

    जय बालेन साह अब प्रधानमन्त्री हुनुपर्छ

  • @user-xq6eq2hm6h
    @user-xq6eq2hm6h 11 วันที่ผ่านมา +64

    ओले बहिस्का अभियान जिन्दावाद..

  • @razendsh
    @razendsh 11 วันที่ผ่านมา +8

    बालेनलाई छोयो की नेताहरू बढारियो। अन्तिम सत्य र जनताको चाहना यही हो।

  • @user-cz6wn2ly9u
    @user-cz6wn2ly9u 11 วันที่ผ่านมา +157

    अब अन्तरिम सरकार गठन भयो भने बालेन प्र म पक्का, जय बालेन

    • @Unerasedsin
      @Unerasedsin 11 วันที่ผ่านมา +4

      K aadhar ma PM ? 2/3 rd jitna parcha samsad ma . Veda ko kami chaina yo desh ma 😂😂

    • @debrai7255
      @debrai7255 10 วันที่ผ่านมา +1

      @@user-cz6wn2ly9u timile cmntma lekhe jasto sajilo xa hai

    • @completenepal238
      @completenepal238 10 วันที่ผ่านมา +2

      ​​@@debrai7255कति ओलिको ..ला खेलाएर बस्छौ ? अब त निद्राबाट बिउझी न ! केपि ओलि र शेरे अब त बाङ्ला देशमा झै हेलीकप्टर लिएर भाग्न मात्र बाकी छ! त भने ढ्ल्न लागेको खाबो रोक्न चोके नाके बन्दैछस !

    • @manbahadurchhetri3107
      @manbahadurchhetri3107 10 วันที่ผ่านมา +1

      चोर फटाहा कुरो चपाइ चपाई राहछ

    • @manbahadurchhetri3107
      @manbahadurchhetri3107 10 วันที่ผ่านมา +1

      केपि टुक्के फटाहा लुटेरा समूह हरुलाई झोलेहरु

  • @govindadhikari9138
    @govindadhikari9138 11 วันที่ผ่านมา +5

    ❤❤❤❤❤ बालेन लाई कुन माईकालाल ले छुन्छ।।त्यो राख भयर ईतिहासबाट हट्नेछ।।❤❤❤राजनिती प्रती बिस्वास खत्तम हुनेछ।।समयमै चेतना भया सरकार ❤❤❤❤

  • @user-nt3fr6wj8l
    @user-nt3fr6wj8l 11 วันที่ผ่านมา +228

    बालेन पक्राउ पर्यो भने देसै भरी बीद्रोहको बीगुल फुक्छ हेर्दै जानुस पत्रकार ज्यु ।

    • @JM-rc5xv
      @JM-rc5xv 11 วันที่ผ่านมา +4

      हावाहरुको झुण्ड हो यो देश मानसिक रुपमा स्खलित भएकाहरुको जगजगि भएको देश हो यो , राति सुते पछि एउटा सपना बिउझदा तेहि सपनाको बिरोधमा हडताल गर्नेहरुको देश हो यो , आजभोलि‌अर्को कुरा थपिए छ जेजसरि हुन्छ समाजिक सञ्जालबाट पैसा कमाउनु छ बिरोध गरेर हुन्छ सपोर्ट गरेर हुन्छ

    • @PrakashBist5926
      @PrakashBist5926 11 วันที่ผ่านมา +13

      ​@@JM-rc5xvत kp को झोले होस् 😂

    • @JM-rc5xv
      @JM-rc5xv 11 วันที่ผ่านมา +2

      @@PrakashBist5926 त मुला एउटाको झोला छोडिस, अर्को को समाइस, स्वतन्त्र हुन सिक कसैको लहलहैमा हैन। न त बालेन फलो गर्न भनेछ, नत अनफलो , तर पनि त जस्तो ले आफ्नो भेडा जात जनाउन छाडेन। एउटाले जे गर्यो तेसैकै पछि लाग्नि।

    • @suraz555
      @suraz555 11 วันที่ผ่านมา +5

      बालेनको बिरोध गर्ने झोलेहरु हुन।

    • @renulama-qi5yl
      @renulama-qi5yl 11 วันที่ผ่านมา +6

      सुनिता लाई भावी पुस्ताको सशक्त महिला को आशाको किरन भनेको त झोले पो रहेछ इनी पनि

  • @jagbahadur-kt9ex
    @jagbahadur-kt9ex 11 วันที่ผ่านมา +14

    जय बालेन सर

  • @RAJIBNEPAL
    @RAJIBNEPAL 11 วันที่ผ่านมา +188

    बालेन लाई जेल हाल्यो भने देशमा आगो बल्छ😢

    • @debrai7255
      @debrai7255 11 วันที่ผ่านมา +2

      Kasle timro tagat xa aago balne?

    • @PrakashBist5926
      @PrakashBist5926 11 วันที่ผ่านมา

      ​@@debrai7255तेरो औकात छ, balen लाई जेलमा हाल्ने

    • @ranjita7349
      @ranjita7349 11 วันที่ผ่านมา

      @@debrai7255kp ko jhole herdai ja kati rahix balen ko power 💪

    • @OriCruSE
      @OriCruSE 11 วันที่ผ่านมา

      Vai ta marxas suruma ta jasto jhole ta khoji khoji marne ho time aaye paxi herdai ja​@@debrai7255

    • @user-rm1kj3hb1l
      @user-rm1kj3hb1l 11 วันที่ผ่านมา

      ​@@debrai7255बलि सक्यो बाबू तिमी अन्धो छौ किन कि तिमी झोले हौ😆 क्रान्ति को झिल्को सानो नै हुन्छ😏 62/63 आन्दोलन मा नि जनता मा राज्य प्रति आम नेपाली को एति आक्रोस थिएन😏

  • @hiteshrajgiri706
    @hiteshrajgiri706 11 วันที่ผ่านมา +8

    बालेन one man army ❤
    एमाले भ्रस्ट हरु मुर्दावाद

  • @Lekalyy
    @Lekalyy 11 วันที่ผ่านมา +33

    Oli unfollow अभियान सफल पारौं
    सचेत नागरिक को भुमिका को निर्बाह गरौं धन्यवाद 🙏

  • @SitsramMahato
    @SitsramMahato 11 วันที่ผ่านมา +5

    पार्टीहरु को चाक हिम्मत छ भने अब प्रधानमन्त्री को पद निरपेक्ष निर्वाचन गरौं

  • @umeshrai5483
    @umeshrai5483 11 วันที่ผ่านมา +140

    के पि ओलिले बालेन लाई छोयो भने तेस्रो जन आन्दोलन हुनेछ। केपि ओलि सकिनेछ बालेन प्रधानमन्त्री बन्नेछ।

    • @debrai7255
      @debrai7255 11 วันที่ผ่านมา +3

      Ho ra vai? Nidako bela sapana dekheuki kaso

    • @narayennarayen5413
      @narayennarayen5413 11 วันที่ผ่านมา

      ​@@debrai7255sapana hoina bepananae ho bro. Boru kp le dishlai banauxa vannu temro bepana nae sapana ma semet ho bro.

    • @aadidas172
      @aadidas172 11 วันที่ผ่านมา

      Pagal daichiure vatmara ho yo kp ko​@@debrai7255

    • @gaurabpokhrel7478
      @gaurabpokhrel7478 11 วันที่ผ่านมา +2

      ​@debrai7255 2din lagdeina sottar huna yetinjel ta haddi khaywra bachis hola aba garikhanwe bato khoj yemale ko chor

    • @BhimGm-v6w
      @BhimGm-v6w 11 วันที่ผ่านมา +1

      @@debrai7255 ma ta USA ko citizen bhaisake j sukai hos bhanna sakinthyo, tra nepl le ramro garda ajhain khusi lagxa dukha pare aasu jharxa. K tapai yiniharu ko kam dekhera santusti hunuhunxa ? Ajhin yiniharu ko pakxama bolnu ta ajhain kuwa ma hunuhunxa jasto lagyo

  • @GKBasnet
    @GKBasnet 11 วันที่ผ่านมา +5

    मामूली मेयर नभन्नुस् पत्रकार ज्यू
    मेयर पदलाई सम्मान साथ बोल्नुस्
    धन्यवाद

  • @MoreVisitMorefun.999
    @MoreVisitMorefun.999 11 วันที่ผ่านมา +36

    बालेन जिन्दावाद

  • @Iamdi2zy
    @Iamdi2zy 11 วันที่ผ่านมา +2

    यो देशको सबैभन्दा ठुलाे घातक हो रहेछ , बुझौं नेपाली जनताहरु स्वतन्त्र नागरिक बनी यो देश जोगाउ । जय बालेन शाह !

  • @sunaadhikari6811
    @sunaadhikari6811 11 วันที่ผ่านมา +45

    बालेनको पक्षमा समाचार आए लाइक गरिन्छ नत गरिदैन हैत । आफ्नो बानी अलि ठिक छैन क्या । क्यारु तनि बालेनले गरेको काम मनपर्छ ।

  • @bakokotha9357
    @bakokotha9357 11 วันที่ผ่านมา +4

    Balen ji!! Your the great leader and real hero.....good job keep up....ji Balen...ji 🇳🇵 🇳🇵 🇳🇵

  • @PankajPandeya-sp
    @PankajPandeya-sp 11 วันที่ผ่านมา +56

    केपि ओलि लाई कुनै हालत मा फोलो गरिदैन

  • @bhimrisal8258
    @bhimrisal8258 11 วันที่ผ่านมา +7

    गुड लक मायर बालेन शाह ज्यू 🙏

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 11 วันที่ผ่านมา +120

    अब को 84 मा बालेन प्रधानमन्त्री हो ओलो काग्रेस सोत्तर

    • @user-ft8qg9mq4b
      @user-ft8qg9mq4b 11 วันที่ผ่านมา

      Never

    • @bijayachhetri5043
      @bijayachhetri5043 11 วันที่ผ่านมา

      Ka chocheko chas jhole janta sachet vaya vane tero bharstachari neta lakhetina chakchan bujis

  • @gyanendrathapa3523
    @gyanendrathapa3523 11 วันที่ผ่านมา +2

    यो नेपालको सबै भन्दा बुद्दीजिबि पत्रकार रहेछ।

  • @dinadayaldinadayaldhakal4804
    @dinadayaldinadayaldhakal4804 11 วันที่ผ่านมา +96

    बालेन❤

  • @biradhikari5466
    @biradhikari5466 10 วันที่ผ่านมา +2

    बालेन जि नेपाल र नेपालीको हितमा र बिकासमा सदा लागीरहन अनुरोध हजुर।

  • @bishamdhimal7269
    @bishamdhimal7269 11 วันที่ผ่านมา +31

    बिदेशमा रहने जन्ताले भाेट हालन पाउने हाे भने नेपाली जन्ताले सत्य कुरा देखिने थियो ।

  • @ramsedai804
    @ramsedai804 11 วันที่ผ่านมา +3

    देश र जनतालाई जोगी बनाउंने भयो यो प्रदेशले।

  • @Sujanbhai1748
    @Sujanbhai1748 11 วันที่ผ่านมา +43

    बालेन पक्राउ गर्यो भने ओलि सोत्तर भयो भनेर सोचे हुन्छ

    • @ranjita7349
      @ranjita7349 11 วันที่ผ่านมา +1

      Tension nalinu Yadi balen lai jail halne ta k sochyo vane ni kp ko k halat banauxam tyo paxi thaha hunx ahile ko yuba janata haru kp dekhi kati rust vayako xam tyo hamilai thaha xa balen lai thorai kehi garyo vne ni yo kp ra teska jhole harulai bachna dine xainau balen ko sath ma hami xau 💪💪

  • @Gulmikokatha
    @Gulmikokatha 11 วันที่ผ่านมา +4

    बालेन सङ्ग सक्दै सक्दैनौ बालेन अब बालेन मात्र नभएर देशको ब्राण्ड भैसक्यो ❤️

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 11 วันที่ผ่านมา +28

    सुनिता डंगोल ले अब एमाले पार्टीको बोलि बोल्न लागेको देखिन्छ।।
    के पी ओली संग को भेटघाटले यो असर ल्याएको हो कि?

  • @krishnarajbhandari3512
    @krishnarajbhandari3512 11 วันที่ผ่านมา +3

    कार्यालयकेा नाममा आएकेा आदेश निर्देशनकेा पालना गर्नु गराउनु त्यस कार्यालयकेा प्रमुखकेा जिम्मेवारी रहन्छ । प्रभावकारी कार्यान्वयनकेा लागि त्यस कार्यालय तथा मातहतका कर्मचारी तथा जनप्रतिनिधीहरुलाई त्यस विषय बस्तुकेा बारेमा जानकारी गराउनु कर्तव्य रहन्छ।जनतालाई सुसूचित गराउनकै लागि पनि जनप्रतिनिधिहरुले विशेष रुपमा आफैले जान्न सक्रिय हुनुपर्दछ।कमनपाका मेयरकेा हरेक प्रस्तावलाई निस्क्रिय बनाउने रणनीति लिएका अन्य दलका जनप्रतिनीतिहरु समक्ष अग्रिम छलफलमा ल्याउने अवस्था रहेकेा थियेा र छ। यसैले पनि मेयरले अरुलाई नसेाधी सार्वजनिक गरेका हुन।

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o 11 วันที่ผ่านมา +38

    बालेन अब उत्तरकाेरियाकाे किम्जाेम जस्ताे हुनुपर्छ बालेनले अब 10/15 बर्स काठमाडौ नगरपालिका हाकनु पर्छ अनि बन्छ देश

    • @dipaktamang-hh3df
      @dipaktamang-hh3df 11 วันที่ผ่านมา

      Nagarpali ka hoina desh haknu parxa

    • @bistadammar
      @bistadammar 10 วันที่ผ่านมา

      देश हाँक्नुपर्छ भन मुजि के को नगरपालिका हो ?😡

  • @dipakdhakal01
    @dipakdhakal01 8 วันที่ผ่านมา +1

    अब जनता बाट नेपाल को कार्यकारी प्रधानमन्त्री चुन्नु पर्छ ।

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 11 วันที่ผ่านมา +41

    साइबर महायुद्ध, ओलीका लाख सोत्तर.!.! 😂😂😂jai Great Balen

  • @dipanshubaral4266
    @dipanshubaral4266 11 วันที่ผ่านมา +5

    Vk थापा जी तपाई काे याे बुलेट आवज निरन्तर अघि बड़ी रहोस् 💖💖💖👏👏👏👏👏👏

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf 11 วันที่ผ่านมา +12

    Good Luck Rabi Sir Good Luck BaLen Sir Jay Desh Ghanti

  • @ganeshshahi9987
    @ganeshshahi9987 11 วันที่ผ่านมา +2

    जब बालेन र रबिलाई छुने चेष्टा गरिदै छ तब एयर पोर्ट र बसपार्क समेत घेरिने र यी कुशासक लाई देश बाट भाग्न नपाउने रणनीतिको तयारी हुँदैछ भन्ने ठूलो आशङ्का छ,

  • @sunilkarki9203
    @sunilkarki9203 11 วันที่ผ่านมา +34

    Jay.balen.sir

  • @basantakumar1605
    @basantakumar1605 11 วันที่ผ่านมา +2

    बलेन र रबि लाई छोयो भने अर्को जनाअन्दोलन सुरु हुन्छ

  • @umarai8042
    @umarai8042 11 วันที่ผ่านมา +8

    Jai jai jai Balen Shaha Sir ❤❤
    Balen Sir Jindabad jindabad jindabad.💐💐💐✊🏻✊🏻✊🏻✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kalekali2829
    @kalekali2829 11 วันที่ผ่านมา +4

    प्रत्रकार मोहदय हेर्नु कसेको गुलाम होएन नेपाली जनता

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 11 วันที่ผ่านมา +14

    ❤जय वालेन❤

  • @kghartixetri8961
    @kghartixetri8961 11 วันที่ผ่านมา +1

    प्रत्यक्ष निर्वाचन प्रधानमन्त्रीकाे लागि बालेन

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 11 วันที่ผ่านมา +10

    जय बालेन ❤❤

  • @maiyaprasaiupreti2387
    @maiyaprasaiupreti2387 11 วันที่ผ่านมา

    सिधा,सोझा, नागरिक हरु को साथ देउ बालेन्द्र ,जनता तिम्रो साथमाछ ,अंहकारि ओलि लाइ चाहि तह लगाउनै पर्छ

  • @jawansinghtamang
    @jawansinghtamang 11 วันที่ผ่านมา +11

    ओलीको राजनैतिक यात्रा अब कठिन छ

    • @debrai7255
      @debrai7255 11 วันที่ผ่านมา

      Jasle rajnitiko ra janeko xainau thula kura garxa

    • @PrakashBist5926
      @PrakashBist5926 11 วันที่ผ่านมา

      ​@@debrai7255तँ mg kp काे झोले गु खा

    • @soniadewan9102
      @soniadewan9102 11 วันที่ผ่านมา

      ​@@debrai7255thukaa Muji baun ko geda chusera vas

    • @KesharRualemagar
      @KesharRualemagar 10 วันที่ผ่านมา

      ​@@debrai7255 jholay😅

    • @gopalshrestha5342
      @gopalshrestha5342 6 วันที่ผ่านมา

      @@debrai7255 tai mgle janish ckne

  • @Gangadahal6945
    @Gangadahal6945 8 วันที่ผ่านมา

    हामी दुर्गाप्रसाईंको सह्रना गर्दछौं ।सबैभन्दा पहिले आन्दोलनको घोषणा गर्ने दुर्गा प्रसाईंनै हुन
    कस्को बाउले सडकमा लाखौं जनता उतारेको थियो र
    जय दुर्गा प्रसाईं
    राजतन्त्र जिन्दावाद
    हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ
    ॐनम:शिवाय

  • @KishorWagle-u6z
    @KishorWagle-u6z 11 วันที่ผ่านมา +6

    पत्रकार महोदय बालेन को बिरोध गर्नुपर्ने भयो भन्ने वडा अध्यक्ष ले न्याय पालिकाको बिरोध गरेका हुन् अब अध्यक्ष खेदौ पाटिको कुरा भन्दा सत्य रोजौ सबैल 🎉🎉🎉

  • @norbulamajumli1768
    @norbulamajumli1768 11 วันที่ผ่านมา +1

    बिकास हुन दिदैन दसमा आफू नगर्ने अरूलाइ गरन नदीने बालेनकाे बिकास ❤❤❤

  • @bikashsubba9474
    @bikashsubba9474 11 วันที่ผ่านมา +1

    बालेनलाइ पक्राउ गर्नु भनेको केपी को दसा सुरुहुनु हो बंगलादेशको आन्दोलन नेपालमा पक्का सर्छ त्यसपछि.......

  • @atsherpa
    @atsherpa 11 วันที่ผ่านมา +9

    Jai balen jai hos …we are with Balen

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 11 วันที่ผ่านมา +3

    काङ्ग्रेस , एमाले माओवादी नसक्किए सम्म , र बालेन शाह प्रधानमन्त्री नबने सम्म यो देश बन्नेवाला छैन , भन्नेहरु एक हौ एक हौ ✊

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 11 วันที่ผ่านมา +6

    अब को चौरासी मा बालेन लाई भोट दिएर भारी मत ले जिताउनु पर्छ जन्ताले अब नेता चिने ।

  • @hellojhapali1043
    @hellojhapali1043 11 วันที่ผ่านมา +5

    अहिले देखि हैन समय चक्र कुरेर बसेको ।
    को को हुनु हुन्छ ??? रेगुलर श्रोता

  • @laxmangc7237
    @laxmangc7237 11 วันที่ผ่านมา +1

    Good job thapa ji

  • @singgurung7206
    @singgurung7206 11 วันที่ผ่านมา +3

    We sapport baalen shah 💪💪💪

  • @madanadhikari2175
    @madanadhikari2175 7 วันที่ผ่านมา

    यति सानै उमेरमा सुनिता डंगोलको परिपक्व बिचारलाई सेल्यूट।

  • @suryashrestha2389
    @suryashrestha2389 11 วันที่ผ่านมา +5

    ओलिका साहान वाहान मौलायको आफू छाडा भयको नदेख्ने भ्रष्टाचारिहरु।

  • @AdishTamang-nk2hk
    @AdishTamang-nk2hk 11 วันที่ผ่านมา

    दुई तिहाइ को सरकार को प्रधानमन्त्री र पार्टी अध्यक्ष को सातो गयो जये बलेन जय नेपाल

  • @SumanSingh-i7g
    @SumanSingh-i7g 11 วันที่ผ่านมา +6

    Good news

  • @MagarSujata-d8i
    @MagarSujata-d8i 11 วันที่ผ่านมา

    जे होस अरुले पतन गराउनु भन्दा यी बुडा नेताहरु आफै पतन हुने बाटो खन्दै छ्न। सबै सखाप भयेर खरानी हुने दिन पनि आउँछ। देस कै ठुला दल नेताहरुको best of luck 👍️👍️

  • @mayabasnet56
    @mayabasnet56 11 วันที่ผ่านมา +4

    जय नेपाल जय बालेन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @arjunkarki8526
    @arjunkarki8526 8 วันที่ผ่านมา

    याे देशमा अब एक पटक नेता बिहिन जन-आन्दाेलन हुन जरुरी छ । जसमा जनताहरु स्वतस्फूर्त रुपमा जनताहरु घरबाट बाहिर निस्कन अती जरुरी भइसकेकाे छ ।

  • @arpanghale1641
    @arpanghale1641 11 วันที่ผ่านมา +3

    देशभक्त बालेन शाहा जिन्दावाद 💪💪💪💪 केपि , सेरे , प्रचण्डे , बाबुराम ,माकुने , गगने रबि मुर्दाबाद💪💪💪

  • @KhimSunar-l1h
    @KhimSunar-l1h 2 วันที่ผ่านมา +1

    बालेन साहा जिन्बाद❤❤❤❤❤❤

  • @user-my7hm7wr9l
    @user-my7hm7wr9l 11 วันที่ผ่านมา +6

    Good balen

  • @bhojrajdahal2400
    @bhojrajdahal2400 11 วันที่ผ่านมา +1

    बालेन ले मेडिया सबै पालेका छ /यो कुनै ठुलो कुरा होइन 🥰🥰🥰

  • @Subash-ll5pb
    @Subash-ll5pb 11 วันที่ผ่านมา +9

    Balen❤

  • @krishnabhujel3515
    @krishnabhujel3515 10 วันที่ผ่านมา

    बालेन लाई पक्राउ गर सरकार । यो देशमा छिटो परिवर्तन चाहिएको छ । 🇳🇵

  • @jtrana44
    @jtrana44 11 วันที่ผ่านมา +6

    मौका दिनु पर्छ। बालेन् ली

  • @AnantaOli-o3j
    @AnantaOli-o3j 11 วันที่ผ่านมา

    जब दियो निभ्नुभन्दा पहिले उसको प्रकाश चम्किलो हुन्छ यो कुरो जनताले बुझिसकेका छन अब बुढाहरुले घुडा टेक्ने दिन आउदै छ साथीहरू ❤ जय बालेन ❤

  • @santoshlimbu434
    @santoshlimbu434 11 วันที่ผ่านมา +4

    दम छ भने प्रत्यक्ष निर्वाचित प्रधान मन्त्रि नियुक्ति गर्ने व्यवस्था लागू गर् न...बालेन सिधै pm बन्छ!कुन मुजी दलको हिम्मत छ

  • @AmishYengden
    @AmishYengden 11 วันที่ผ่านมา +2

    सुनिता पार्टी कै झोलेनी त हुन नी.!

  • @user-rf4vp4jk1q
    @user-rf4vp4jk1q 11 วันที่ผ่านมา +6

    एमालेका गोठाले सुनिता डाँगील ले चोर भ्रष्टाचारी को रुप देखाउन सफल भइन् चोर को गोठालो चोर हुन्छ

  • @RamSingh-ou7ss
    @RamSingh-ou7ss 11 วันที่ผ่านมา +1

    बाले दाईतिमीलाई चौरासिमा फुल पावर दिन छ जनताले बुक हुनू हजुर ले

  • @harishrestha6694
    @harishrestha6694 11 วันที่ผ่านมา +6

    ❤❤❤ balen❤❤❤❤❤

  • @moonnnnmn
    @moonnnnmn 11 วันที่ผ่านมา +1

    Jay Balan Sir 👍👍👍👍

  • @kamalapandit9832
    @kamalapandit9832 11 วันที่ผ่านมา +7

    Balen good

  • @user-rp2nm4rv5l
    @user-rp2nm4rv5l 11 วันที่ผ่านมา

    अब आउने चुनाबमा भ्ररष्टाचारी काला कांग्रेस र भ्ररष्टाचारी ऐमाले हरुलाई बहिस्कार गरौं धन्यबाद।

  • @icecream1795
    @icecream1795 11 วันที่ผ่านมา +5

    यो भरस्टचारि को नाइके के पि ओली लाई सबैले बहिस्कार गरौ जय बालेन

  • @246Evolution
    @246Evolution 11 วันที่ผ่านมา +1

    हामी तयार छु यदि बालेनलाई मात्र पक्रेर देखा राजाले त यो देश पाएका थिए ती नेताले त यो देशको एउटा छेउ पनि बस्न पाउँदैन राजा भनेको राजै हो यो नेता भनेको कुइएको फर्सी हो राजा कसरी निकालिएको थियो त्यसको चार गुना पावर लगाएर त्यसको छोरा नातिले पनि यो देश टेक्न नपाउने बनाइन्छ

  • @BTmotivation01
    @BTmotivation01 11 วันที่ผ่านมา +4

    ओली मात्र होइन तोत्र पार्टी जति लाई देश बाट बहिस्कार गरौं।

  • @padamrana3245
    @padamrana3245 11 วันที่ผ่านมา +1

    ४८ साल देखि यता महमा चुर्लुम्म डुबेको पार्टिहरुले यो देश खतम पारेको हो।जसरी आफ्नै मह मा महुरी डुबेर मर्छ।अब त्यसरी नै यी पार्टी वा दल खतम भएर जान्छ।यसमा केही शङ्का छैन।अझै सुध्रीने दिन छ है।

  • @kiratidkrai2010
    @kiratidkrai2010 8 วันที่ผ่านมา

    ओलीलाई ० बनाउन नेपाली जनता एकजुट हुनुपर्छ।

  • @nareshmagar5219
    @nareshmagar5219 11 วันที่ผ่านมา +1

    बालेन लाई समात्नु र भीवज काे पछि लाग्नु बराबर थापा जी

  • @gopalacharya3247
    @gopalacharya3247 11 วันที่ผ่านมา

    सुनिता जि दल को कुरालाइ प्राथमिक हैन आम युवा हरुको तर्फ बाट वकालत गर्नु होला ।

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 11 วันที่ผ่านมา +2

    नेपालका पुराना दल र नेताकेा कुनै हैसियत रहेन हबिगत केा अबशेस मात्र बांकि छ ।

  • @bikramgyawali7766
    @bikramgyawali7766 11 วันที่ผ่านมา

    सहि हो बालेन,,, आन्दोलनको नेतृत्व बालेन

  • @bashulalchaudhary3342
    @bashulalchaudhary3342 8 วันที่ผ่านมา

    पुरानो प्रधानमन्त्री / मन्त्री / नेता सबैलाइ नमारे सम्म नेपाल बन्दैन।

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 10 วันที่ผ่านมา

    एकपटक बालेनलाइ छोएर मात्र हेर्नु तिम्रो सुनको लंका क्षेणमै खरानि हुनेछ ।

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 11 วันที่ผ่านมา +2

    बालेनकेा नेतृत्वमा शींहदरवार कब्जा गर्नु पर्छ!!!