ओलीको तारोमा रवि-बालेन ! संकटमा महाअभियोग रणनीति । धनराजको ‘सहकारी डिभोर्स’ ।- TO THE POINT
ฝัง
- เผยแพร่เมื่อ 24 พ.ย. 2024
- ओलीको तारोमा रवि-बालेन ! संकटमा महाअभियोग रणनीति । धनराजको ‘सहकारी डिभोर्स’ ।- TO THE POINT
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
Balen Shah देशको एउटा सच्चा, इमानदार र निडर मेयर हुन् ❤❤❤
ओलि ले सारा नेपाली लाई मुर्ख बनाइरहेका थिय,बालेन रदुर्गा पर्साइले ओलिको रुप छर्लङ्ग पारिदिय😂😂😂 so sad
खरो बिश्लेषण को लागि राजिव जी तपाईं लाई अनगिन्ती सलाम।
Wa good
Right analysis.
खरो विश्लेषण । धन्यवाद पत्रकार महोदय ।।
सलाम छ हजुर को साहस लाइ पत्रकार जियु❤❤❤❤❤❤
अहिले उखाने र गुखाने ले चलाएको सरकारको हो 😂😂😂
जय बालेद्व
उठ्:बालेन🙏🙏🙏
good job❤️❤️❤️👏👏👏🙏🙏🙏 rajib kharti sir n all tim ma sadai rekular herxu 🇳🇵🇳🇵❤️🙏
सलाम छ हजुर को दमदार प्रस्तुती लाई
अब बाजेका दिन जाँदै छ नया युग को सुरुवात हुदैछ बधाइ छ नेपाली लाइ
सच्चा देश भक्त नेपाली काङ्ग्रेस एमाले को झोले हुनै सक्दैन काङ्ग्रेस एमाले देश लुट्न खोलियको दल हो प्रष्ट हौ नेपाली जन्ता
Good, news to the point,
Dhanya, badh,
एमाले कांग्रेस हरु मान्छे हुँदै होइन र जो मान्छे हो त्यो काँग्रेस एमाले बन्दै बन्दैन।
100% Right 👍
१००/%सहि हो
कमिला जब मर्ने बेला हुन्छ अनि प्वाँख उम्रन्छ भन्छन् ।
राजीव पत्रकार जीको कुरा ठीक हो साथीहरु केपी बा 24 खर्ब 72 अर्ब ऋण छ यो ऋणले नेपाली जनताहरूलाई महंगीको चपेटामा परेको छ। नेपाली जनताहरू बेरोजगार बढेको यो भ्रष्टाचार नेताहरुले नेपाल बर्बाद गर्यो हो साथीहरु ❤
येा नागाले देश सिदाउने भयेा
Good
बालेन त brand हो।
राम्रो मान्छेहरूलाई त ओलिले फुटेको आखाले पनि हेर्न चाहन्दैन । उप सभामुखको एउटा गल्तीलाई पहाड बनाउनेहरु उप सभामुखको छबिसङ्ग तुलना गर्न लायक ओलि लगायत सत्ता पक्षको अरु कोहि छ ? सवै अनगिन्ती भ्रष्टाचार र काण्डै काण्डको दागले डामिएकोहरुले उप सभामुख इन्दिरा राणाको राजीनामा माग्नु लाज लाग्नुपर्ने हो तर लाज, ईमान जमान नै कहाँ छ र ? ह... .. भन्दा देख्नेलाई लाज भने जस्तै भैरहेको छ ।
अहा कति सटिक कुरा राख्नु भयो
अब नेललमा कड०रेस र एमालेको गठबनदन भए सममा नेपालमा मिसन ८४ सममामा देसमा रामरो काम गरने हरूलाई , काममा बादा दि रहनेछ , देखीरहको कूरा हो , मिसन ८४ मा सारा नेपालीले दिमगमा रामरो सोचेर नेता चूननु अति जरूरी छ .जय नेपाल
य फटाहा हाे गरि बन्धु र नेपाली लाई भुटानि केस खाेई कि यी दुई पार्टि सत्तमा गयकाे यै दुई पार्टिकाे भ्रष्टाचार लुकाउन काे लागि यकै ठाउमा भएकाहुन त केहे यर्थात छिटै हुनु पराे
धन्यबाद सर ।तपाईको आंट र हिम्मतलाई सलाम।बालेन रवि हर्क र गोपिलाई सबै नेपाली साथ र हिम्मत दिनुपर्छ।र देशलाई यो खुरापाति सरकारबाट मुक्त गराउनु पर्छ।जय देश जय नरेश।
देश बचाउने हो भने बालेन जस्ता ७५ जिल्लामा जन्म हुनु जरुरि । जय बालेन।
Mayer Balen is grate Jay Balen
Good बालेन जय होस ८४ को जित तपाईं नैहो
Great 👍🏼
येक दम राम्रो सग निस्पक्छे छानबिन हुनु पर्छ सकारी मा सबै भन्दा बडि नेता काग्रेस येमाले कै छन
पत्रकार खत्री सर को भूमिका सर्वसाधारण जनताले बुझ्ने छ उहाँलाई धेरै धन्यवाद छ
यो इन्दिरा राना जि लै केही गरे मा जनजाती को अपमान हुने छ आगो बोलछ नेपाल मा 🔔🔔🔔🔔🔔🔔🔔🔔
आगो बल्नेमात्र होइन सर गृयाउद्द होस मात्र एक जना मगरले एउटा गाउ मस्ने लयागत राख्ने छ
के उफ्रीन्छौ भाइ , यहाका जनता मरेका लास हुन
Aafu jasate nasocha babu
अति सत्य।
अब देश बालेन सरले देश हाक्नु पर्छ।🤝
ई पुराना भ्रष्टहरु सबै एकै चिहानमा जाक्नु पर्छ।🙏
अनि मात्रै देशमा बिकास र सान्ती हुन्छ।
अझै भ्रष्टहरु रहिरहे भने फेरि देशमा क्रान्ति हुन्छ।😢
तेसैले उसलाई रोजम्🙏देशको लागी उचित जुन्छ।🙏🤝
ल कोहि छ भने भन्नू बालेन सरलाई सपोर्ट नगर्ने कुन्छ।🤔
🙏❤️जै बालेन सर्🙏🤝🇳🇵
जै बालेन सर सपोटर्स्🤝🙏❤️🇳🇵🇳🇵
By
अदालतको फैसला आदेश बिपरित जाने वा जान उक्साउनेलाई प्रमाण सहित मुद्दा चलाउनुपर्छ ।अनि ब्यक्तिलाईनै कारबाहीको फैसला हुन्छ ।
wow Rajib jee good.
21 Topko Salam Xa Rajiv Sir Hajurko Himmat Lai Salam Jay Nepal Hajur
Jay hos Balen sa jindabad jindabad jindabad ❤❤❤🎉🎉🎉
yes
आरजु ग्रुपले शरणार्थी मानव बिक्री गर्दा देशको नाम उच्चा भएको हो र परराष्ट्र मन्त्रीको पद दिएको हो यो काङ्ग्रेस एमालेले जवाफ दिनु पर्छ।
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ओली मलाइ मन पर्थ्यो तर अहिले खतम रहेछ भन्ने लाग्छ ।
पत्रकार जी सलाम ।
केपि ओलि केही भिजन न भाको एक कमेडी मात्र हो।नीति गत र सस्थागत भ्रष्टाचार गरेर कार्यकर्ता किनेर शक्ति मा बस्ने एक झुट ब्यक्ति
गिरी बन्दु लाई अब जनताले लखाट्छ्न अब न१ भ्रष्ट भनेको नै ओली हुन
to the point sanchalak ragib sir selutxa hajurlai kinaki jastakotestai samchar parsaran garnu vayakoma❤❤❤❤❤❤
भाेट घटाउने कार्य राजनितिक कार्यकर्ताले गर्नु हुदैन हैन र।
❤🎉❤🎉❤ जन प्रिय वालेन सरकार जिन्दावाद जिन्दावाद जिन्दावाद
Good news
उपसभामुख माथि प्रस्न खडा भए छ ।धनराज लगायतका नाम चलेका भ्रष्ट र काण्ड वालाहरूकाे के उत्तर खडा भएको हाे ?
काग्रेस माअाेबादि एमाले छिटाे भन्दा छिटाे लखेटेर नया अायाम ल्याउन जरुरि छ अन्यथा हाम्रा पुस्ताले हामिलाई धिकार्ने छन
जन्ता एक जुट भएर कांग्रेस चाेर दहि चिउरे एमाले लाइ जेल हाल्नु ए जन्ता अब नेपालकाे लागि काम गर्न बालेन शाह हर्क रबि लामिछाने लाइ सात दिनुस 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
यदि जनताको उठीबास हून्छ भने ,दुर्गा प्रसाईं लाई यो फैसलाको जिम्मा दिनुस् उनले समाधान गरिदिनछन ।
जाबो २ खर्ब त होनी ,
Ncell ६२ अर्ब
विजुली ५२ अर्ब
काली गण्डकी ९ अर्ब , थप्दै जानुस्।
4 G घोटाला १२ अर्ब ,
Wide Body ४.३५ अर्ब ,
माथिल्लो अरूण ७ अरब,
C K Rabat Thanks.
मेटमणि चौधरी धन्यबाद।
धन राज को ठाउ मा रबि भएकोे भए जेल मा हुन्थ्यो रबि चोर पार्टी को चोर नेता हरु 😡जय रबि जय रास्वपा💗👍️👏👌🙏
अरु कुरा भन्दापनि 2084 को चुनावमा रबि र बालेन एकै कित्तामा उभिनैपर्छ । अनिमात्र भनेजस्तो रिजल्ट आउँछ । नत्र युवा आआफ्नो डम्फु बजाउने अनि फेरि सत्तामा बुढापार्टी आउने, नेपाली जनताको हालत उहीको उही ।
जो चोर उसैको ठुलो स्वर भने यहि हो। आफै सहकारी ठगी गर्ने अनि अरुलाई सहकारी ठग भन्ने😡😡😡😡😡
नेपाल का नेता हरु ले जुनसुकै बेलामा पनी झूटो बोल्ने झुटो आश्वासन दिने, झोले हरुले त पत्याऐ पताऐ स्वोतन्तर जनताले पनी पत्ताइ दिनुपर्ने?यो कस्तो दुर्भाग्य हो नेपाली जनता को २०८४त इन्लाई ० सुन्ने मा झार नै पर्छ सचेत जनता हरु अति नै भयो ❤
केपी लाई यो मौका दिने प्रचण्ड हुन ! अहिले बल्ल प्रचण्ड सडक मा रुदै हिडिरहेका छन !
आमा लाई न सोधी केपि लाई बा भन्नेहरुले के गर्दै छन् होला छोराछोरी ? छेपारोले पनि ओलि लाई आफ्नै पुर्खा भन्यो रे😂
हाहा।😂
@@devideurali4956 😂🙈
ओलिका भन्दा बालेन र रबिका अरिङ्गाल घातक र अराजक छन् ।
केपी ओलि कुहिएको फर्सी हुन ,त्यो दिन अबस्य असली रुप देखिनेछ ।
Wah
राजनितिमा लाग्नेहरूले काठमाण्डुमा मात्रै हैन देशभरि खाेलाकाे किनारै चेन्ज गरि फाईदा उठाई उपभाेग र बेचबिन गरेका छन र एकदिन यि सबै राज्यकाे पहुंचमा अाउंछ र अाउनै पर्छ र बिक्री बिक्रेता ठालुहरू राजनितिक मा लागेका ब्यक्ित्व नै छन याे देशभरि नै भएकाे छ
Good ho sir hajur ko kura
ओली अरिङ्गाल। जय स्वतन्त्र पार्टी।
थुक्क यो अराजक केपीको काम नै छैन। मर्न नसके हैजा। कुहेर मर्छ, किरा परेर मर्छ। जहिल्यै युवा नेताहरूलाई लखेट्न हात धोएर लागि परेको छ अपराधी। यसलाई त भगवानले पनि माफ गर्दैनन। जनताले लोप्पा खुवाई दिने छन पापीलाई समय आएपछि।
🇳🇵🌷बालेन🌷🇳🇵☘️🌺❤️🌹🇳🇵
नेपालकाे सम्बिधान के पिअाेलि बाउकाे सम्पति हाे?
राजीव पत्रकार जीको कुरा ठीक हो साथीहरु केपी बा 24 खर्ब 72 अर्ब ऋण छ यो ऋणले नेपाली जनताहरूलाई महंगीको चपेटामा परेको छ। नेपाली जनताहरू बेरोजगार बढेको यो भ्रष्टाचार नेताहरुले नेपाल बर्बाद गर्यो हो साथीहरु ❤
sahi satya damdar prastuti
Rajib khatri we love good news
🙏👍️
Good khabar❤❤❤❤❤
Very good voice patrakar sir salam.
Jay ghanti 🔔🔔
CK raut jee, Thank you for you good thinking
@@Paudelhumnath bharatiya hun. Utaeko bhalae maatra soxhchhan.
what a presentation, good job sir. 100% agreed.
Jaya ghanti
जय बालेन सरकार ❤❤❤❤❤❤
Good reporting
Right
विवेक हिन राजनीतिको गन्तव्य हिन यात्रा।
माेज गर नेताहरु अन्तिम भाेजमा ।
Good jub.
Dhannebad patrakar Rajeeb khatri jiu ❤❤
💯✅
रजिब सर को जय होस
sahi ho
Congratulations To You News Broadcaster Sir Jiu about The Old Bull's Jointed Executive Organ's Participants Characteristics .🎉🎉🎉🎉🎉❤❤❤❤❤🎈🎈🎈🎈🎈🎈
jay balan sha
Jaya balan sir ❤❤
👌👌👌👌👌👌
Premature end of Mr.Gagan Thapa
Great patrakar salute cha hajurali sir Dubai bata 🙏🙏🙏🙏🙏🙏
रेगुलर यो समचार सुन्छु ।
good❤❤❤
जय बालेन❤❤❤
good News🙏🙏🇳🇵
Balen Sanga Jori Khojna Saram lagdaina Neta ji
उखाने ओली सकियो अब 👍👍👍
जनता नजागेर हो जब जनताले भ्रष्ट र भ्रष्टाचार को जालो कहा बाट कहाँ सम्म रहेछ भन्ने बुझ्दछ्न त्यतिबेला भ्रष्टहरु जेल जाने निश्चित छ ।
Very good
देश र जनतालाई चरम राष्ट्रघात गरेर देश र जनतालाई जिउदै निल्ने र नेपाल र नेपालीको अस्तित्व मेटाउन निरन्तर लागिपरेका गाॅणतन्त्रे नामका राष्ट्रघाती अनि अपराधीहरूका नाईकेहरू अनि के पि नामको हुॅडारहरूलाई "चतुर राजनीतिक खेलाडी रे !!!"
Yo nailed it bro ♥️♥️