बिचरा बुढो को होसै उडे जस्तो छ 😂😂 बालेन सरको स्टाटस्ले✍️🤔🤣। तर बेहोस मै बोले पनि आफ्ना कार्यकर्ता हरुलाइ त तड्का लगाएछ्🤣 जै बालेन सर्🙏🤝🤝🇳🇵🙏❤️🙏जै नेपाल।🙏✍️✍️
@@binabina7708 कुरो त सहि हो तर एउटा मात्रै दोषी देख्नु अनर्थ हुन्छ सबै मिलिजुलि बाडिखाने हुन यिनीहरू ले नचाहेर पनि नखाई नहुने अवस्थामा पुगेका छन पैले रहरले राजनीति गर्ने भएर नयाँ ब्यवस्था ल्याउने सोच मा गए मौका को फाईदा मा बिदेशी ले यिन्लाई कब्जा मा पारेर उसको अनुकूल काम गराउँदै छ ऐले यि दलका नेताहरु घरको न घाटको स्थिति को बाध्यता मा बाचेका छन जनता किन असन्तुष्टि भए भन्ने पनि थाहा छ हामीबाट जनता आक्रोशित छन भन्ने पनि थाहा छ केगर्नु जनता माँझ सबै पोल सुनाउदा बिदेशी ले बाकि राख्दैन नखाउ त दिनभरि को शिकार खाउँ भने कान्छा बाउको अनुहार यसरि नराम्रो दलदलमा फसि सकेका छन यो ब्यवस्था र दलबाट यहाँ केहि हुदैन भएको बेच्नेहुन लथालिङ्ग बनाएर नेपाली लाई नाङ्गेझार बनाएरै छोडछन अब प्रत्येक नेपाली ले दूरदृष्टि बनाउनै यो मेरो यो तेरो दल नभनि स्वतन्त्र भएर सोच्न ढिला गर्नु हुदैन
नकचरो, भ्रष्ट बृध्द गिद्द सपनामा पनि बरबराई रहेका छन् । सायद पाटनको अौषधि खान बिर्सेर होला । एक जना मेयर सगँ पनि झस्किएका छन् भने राजाबादिहरू सगँ दिउँसै हरेक पल त्रसित भएका छन् ।
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️राजा लियाउ देस बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏❤️❤️❤️❤️❤️(केपी उखाने दलाल मुरदाबाद👎️👎️👎️👎️👎️👎️👎️)
हामी जस्ता लाखौ युबा को चाहाना छ शेरे ओलि प्रचन्द लाई चिडियाखाना मा राखेर झापद हानेको 100 रुपिया गाली दियर थुकेको 100 रुपिया ticket कातेर यो सुबिधा पाउनुपर्छ तेसपछी लाखौ युबा प्रेसर मुक्त हुन्छन देश मा अर्थतन्त्र मा सहयोग हुनेछ्☝️
मन्त्रीहरू लाइ नेताहरू लाइ र जनप्रतिनिधि हरु लाइ. देश र जनता माथी भयको थिचोमिचो धरपकद अन्याय अत्याचार दुःख कष्टपूर्ण जेल नेल र उत्पीडन र भ्रष्टाचार को बारेमा सवाल जबाफ गरेर रयाक रयाक्त्ती पार्नु पर्छ वीरेन्द्र जैरु जी !
रुकमणी बहिनिले न्याय पाउनै पर्छ न्याय न पाउँदा सम्म फ्लोअप गरि राख्ने प्रतिबद्धता र साथ दिनुहुने छ यहि कार्यक्रम बाट मात्रै न्याय पाउने आसा छ कार्यक्रम सिधा कुरा जनता संग लाई सलाम छ.....
शेरबहादुरको अबकाश को कुराले नेता कार्यकर्ताले तालीबजाए तर यस कुराले ताली बज्यो भन्ने सोचाई पनि सत्य मान्नु पनि बेकार नै हुन्छ किनकि आफ्ना नेताले जे सुकैबोलेपनि यी नेता कार्यकर्ताले ताली ठोक्छन् ,नेताहरूले हामीले देश बेच्नेि िनर्णय गर्यौ भने पनि ताली ठोक्छन्
देउवा पनि उस्तै,,, ८०/८१ बर्ष मा प्रम बन्ने आस मा छन पहिले नै ५/ ५ चोटि प्रम बनेर देश र जनता को पक्षमा सिन्को भाचेनन,र पनि प्रम बन्ने आस मा बाचिरहेका छन।
त्यहि लिङ्गदेनकाे मतले चुनाव जितेेर प्र म भएकाे विर्सियाे वेसरम् ?वलि सरकार भन्दा त राजाकाे शासन राम्राे र लाेकतान्त्रिक थियाे।अदालत् ,अख्तियार र सरकारलाई राजाकाे हस्तक्षेप थियन,जाे अहिले वलिकाे हुकुम चल्छ।
आफ्नो सारा नागरिक राजा भएको देशहरूमा कुल्ली काम गर्न पठाएर उनीहरुले पठाएको पैसाले मोजमस्ती गर्दै उल्टै राजा मान्नेहरु संसारकै मूर्ख हुन् भन्ने लाज सरम घिन पचेको डाँका नाइके उखानेलाई खकार सहित थु......
नेपालको गणतन्त्रमा भ्रष्ट, भुमाफिया र मानव तस्करहरूलाई जोगाउन आएको व्यबस्था होकी केहो ? कथम कदाचित कोही ज्यानमारा, भ्रष्टहरू जेल परिहाले पनी धरौटीमा छुटने वा गणतन्त्र दिवसको दिनमा नेताहरूका आफन्तले आममाफी पाउने ? Is this called republic ?
अब मृत्यु पछि पनि pm हुनुपर्ने कुरा सम्बिधानमा छुटेको हुनाले तुरुन्तै सम्सोधन गरेर यो दफा घुसाउनु पर्यो अनि यी नयाँ आउने फ्याउरा हरु यसै बिदेश पलायन हुन्छन अब कङ्रेस एमाले र मावबादिको अन्तिम रणनीति यहि हो 😏😏
सबभन्दा ठूलो बेशरम त तँ होस् खड्गे। लाज नभाको नैतिकता नभाको स्तर नभाको बुद्धि नभाको पैसा खान मात्र जानेको आफ्नै झोले पोस्न मात्र जानेको सबै भन्दा ठूलो नकचरो पतित स्तरहीन मान्छे होस् तँ। एक पटक ऐना मा आफू लाई हेर अनि प्रायश्चित गर देश र जनताको लागि मैले के गरें भनेर। तँ जस्ता र तेरा सब मित्रहरू शेरे पर्छन्दे लाई नर्क मा पनि ठाउँ छैन। धिक्कार छ।
बाख्री का पोइ का झोले मासु भाते का नाइके हरु ले भौमान भनेका छन भौमान भन्ने हरु नाइके हरु लाई पनि खोज्नु पर्छ तर मासु भात मा होइन पानी को घुर्को न मागी साथ मा आका हामी हौ रबी जतीको असल नेता लेर आउ फुल माला तयार गर्छौ good luck rabi sir🙏🙏❤️❤️🔔🔔🌹🌹🇳🇵🇳🇵
राजावादीलाई बेसरम भन्ने झन् तिनीहरू मा बेसरम हो। राजै ठिक थियो खाए पनि भ्रष्टाचार गरे पनि एकजनाले त गर्थ्यो तर अहिले हजारवटा राजाले भ्रष्टाचार गर्दा देश कहाँबाट कहाँ पुगिसक्यो
अधिनायकवाद राजा होइन अहिलेको गणतन्त्र का मतियार हरु हिन राजाले सताको लागि कुन देश सङ देश घाती सन्धि सम्झौता भयो । यदि देश घाती सन्धी सम्झौता गरि सता टिकाउने ओलि जि ले राजा तन्त्त्र पछ्लाइ बेसरम भन्न ओलिलाइ व्ह्हुत छैन । यो freedom बेबस्थामा आफुलाइ मनपर्ने शासन छान्न पाउने नैसर्गिक अधिकार हो चेतना भया जनता तिमिहरुको दास होइन जनता ले तिरेको कर बाट भत्ता बुज्नेहरुले जनता सग जोरि खोज्ने
ज्यनमारा ले केबिलेको होला?? योदेशत ७०बर्ष लगाएर राजा र जनता मिलेर बनाएको हो।तपाईं हरुलेत बिदेशी लाई रिझाइन देशनै बेच्न खोजने गरेको देखिन्छ।केके बेच्नु भयो महाकाली कर्नाली अरुन यस्तैयस्तै।
Really retiring Shere! People will not leave you and your उत्तराधिकाई even after your retirement. ओली तजास्त निर्लज्ज मानछे को शबकोष्मा अफुलाई सुहाऊने शब्द अरुलाई किन संबोधन गरदै हो? तिमी येती धेरै तल्लो स्तरमा झरेका छोऊ की तिमरो लाषमा थुकदा हम्रो थुक को अपमान हूनछ.
तलाई झाक्री आफ्नै पार्टिको महिला नेतृ अन्यायमा पर्दा पनि सहयोग नगर्ने चाहिने नचाहिने कुरामा भने खुब कुर्लिने । यस्ताले देश र जनताको लागि काम गर्छे भनेर हामीले पत्याइदिनु पर्ने?
नेताले के भने के भन्दैछन।के भन्लान भनी मुख खोलेर बस्ने नेपाली मिडिया केवल नेताको पछाडी माइक तेर्साउने मात्र काम भयो जनताले दुख पाएका जनताका समस्या कहिले पनि सुनाइएन।धन्य हो नेपालका मिडिया ।।यदि नेपालका नेता यस्ता पाखन्डी हुने थिएनन भने मिडिया कसरी चल्थ्यो होला?
देउवा प्रचनड केपि अब रिटायर्ड भय अब नेपाल जाेगिने भयाे लाज मरनु याेत राज्यकाे कर खायर किना नमरेकाे याे मराे भने राज्य दाेहन गर्न बाकि हुन्थयाे याे पसु त राजा राणा ले राज्य गर्दा काङरेस यमाले उफ्रिनु भनेकाे देश बेचुवा पनि बेसरणम भयका थियउ राजा हुदा तैले पनि यसशे गरेकाे थिईस पसु राजा बादिलाई रिस फेर्नु भन्दा बाकाेटमा गयर बसे हुन्छ मैले के गरे छु साेच
यहाँ बिरेन्द्र जैरु जि ओलि को बारे जति पनि कुरा गर्नु भयो सत प्रतिशत सहि गर्नु भयो तर वलि बुढा ८०/८१ बर्ष पुग्दा सम्म पनि आफ्नो विपक्ष मा उभिने लाई अरिङाल ले चिले जस्तै गर्छन ए वलि बा अब त सुध्रनुस नत्र नर्क मा पनि ठाउँ पाइने छैन
सहि राजा ले भन्दा पनि सएगुणा बढी केपिवलीले अधिनाएक देसमा लादेकाछन देसै युद्धर आतङ्क मच्चाउन र आफु एकलौटी हावि हु न खोजेर देसलाई तल्लो ईस्तरमा पुर्याई सकेका छन्
ओलीभन्दा सामन्ती राजा थिएनन् किनभने राजाले जनताको लागि फ्याक्ट्री बनाइदिएका थिए उद्योग स्थापना गरेका थिए। रोजगार सिर्जना होस् भनेर यही देशमा बसुन जनता भनेर यिनीहरूले सबैथोक मासिसके त्यही भएर अहिले कानै सामन्ती हुन्
ज्यानमारा मुद्दामा राजाको पन्चायतले चौध बर्ष जेल हालेको बेला बेला सम्झना आउदो हो उखाने डाँकालाई अनि बिक्षिप्त बनेर बर्बराउन थाल्छ।
😅
Dimakh ley kaam gareyko Chaina 😅😅
राजाकै निगाहवाट ज्यानकेशवाट मुक्ति पाएर प्र म भएकाे कतिछिटाे विर्सियकाे?निरंकुशता र दमनकाे प्रतिमुर्ति?
Dimak bichar samanti ko kura
जन्मकैद भएको भए राम्रो हुनेथियो
एमाले सक्ने भए बालेनले
कांग्रेस सक्ने भए रबिले
देश लाई माया गर्ने रबि बालेन देश का सच्चा राष्टसपुत हुन
There is no doubt 100% ture
CONGRESS LEY KHOR MAA KOCHCHA RABI LAMICHHANE LAAI NAGARICKTA MAA SABDHAN RAHANUHOLA SATHIHARU 😂😂😢😮😅😊
कि रबिले सक्नुपर्यो कि कांग्रेसले आखिर दुबै ठगका पर्यावाची हुन।
सब्से ठुलो सहकारी ठग भनेको रबि लामिछाने भन्ने चोर चामार ठग हो ।गृहमन्त्री हुदा आफ्नो गल्ती छुपाउनु मात्र भयो ।त्यो ठग चोर नै हो बालेन एक असल नेता हो ।
गफाडी केपीकाे मस्तिष्क बिग्रेको छ।
राजतन्त्र भन्दा ओलितन्त्र बढी भ्रष्ट
बिचरा बुढो को होसै उडे जस्तो छ 😂😂 बालेन सरको स्टाटस्ले✍️🤔🤣।
तर बेहोस मै बोले पनि आफ्ना कार्यकर्ता हरुलाइ त तड्का लगाएछ्🤣
जै बालेन सर्🙏🤝🤝🇳🇵🙏❤️🙏जै नेपाल।🙏✍️✍️
भ्रष्ट , राष्ट्र घाति प्रधानमन्त्री केपि ओलि र सेरे को बारेमा अत्यन्तै उत्कृष्ट बिचार।पस्कनु भयो देशभक्त , कुसल प्रस्तोता बिरेन्द्र जैरु ज्यु🙏🙏🙏🙏
काङ्ग्रेस , एमाले र माओवादी नाम गरेको देशद्रोही गद्दारहरु रहे सम्म यो देश बन्नेवालाहरु छैन ।।। भन्नेहरु एक हौ ✊✊ एक हौ ✊✊ जय देश जय नरेश 🙏🙏🙏🙏
Sahivanu vayo hajur
काङ्ग्रेसी फटाहा नेताहरुलाई नेपाली जनताहरुले 2084 काे निर्वाचनमा जिराे बनाउदैछन ।
@@binabina7708 कुरो त सहि हो तर एउटा मात्रै दोषी देख्नु अनर्थ हुन्छ सबै मिलिजुलि बाडिखाने हुन यिनीहरू ले नचाहेर पनि नखाई नहुने अवस्थामा पुगेका छन पैले रहरले राजनीति गर्ने भएर नयाँ ब्यवस्था ल्याउने सोच मा गए मौका को फाईदा मा बिदेशी ले यिन्लाई कब्जा मा पारेर उसको अनुकूल काम गराउँदै छ ऐले यि दलका नेताहरु घरको न घाटको स्थिति को बाध्यता मा बाचेका
छन जनता किन असन्तुष्टि भए भन्ने पनि थाहा छ हामीबाट जनता आक्रोशित छन भन्ने पनि थाहा छ केगर्नु जनता माँझ सबै पोल सुनाउदा बिदेशी ले बाकि राख्दैन नखाउ त दिनभरि को शिकार खाउँ भने कान्छा बाउको अनुहार यसरि नराम्रो दलदलमा फसि सकेका छन यो ब्यवस्था र दलबाट यहाँ केहि हुदैन भएको बेच्नेहुन लथालिङ्ग बनाएर नेपाली लाई नाङ्गेझार बनाएरै छोडछन अब प्रत्येक नेपाली ले दूरदृष्टि बनाउनै यो मेरो यो तेरो दल नभनि स्वतन्त्र भएर सोच्न ढिला गर्नु हुदैन
ओली भन्दा बेसरम मानछे यो धरती मा पैदा भयेकै छैन राजा भये और यो भ्रस्टाचारी हरु जेल मा हुनथीयो
Think chh
नकचरो, भ्रष्ट बृध्द गिद्द सपनामा पनि बरबराई रहेका छन् । सायद पाटनको अौषधि खान बिर्सेर होला । एक जना मेयर सगँ पनि झस्किएका छन् भने राजाबादिहरू सगँ दिउँसै हरेक पल त्रसित भएका छन् ।
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️राजा लियाउ देस बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏❤️❤️❤️❤️❤️(केपी उखाने दलाल मुरदाबाद👎️👎️👎️👎️👎️👎️👎️)
Great journalism Birendra jairu 🇳🇵🇳🇵🇳🇵👍
हामी जस्ता लाखौ युबा को चाहाना छ शेरे ओलि प्रचन्द लाई चिडियाखाना मा राखेर झापद हानेको 100 रुपिया गाली दियर थुकेको 100 रुपिया ticket कातेर यो सुबिधा पाउनुपर्छ तेसपछी लाखौ युबा प्रेसर मुक्त हुन्छन देश मा अर्थतन्त्र मा सहयोग हुनेछ्☝️
Sahi ho 👍
Nice nice birendra ji
मन्त्रीहरू लाइ नेताहरू लाइ र जनप्रतिनिधि हरु लाइ. देश र जनता माथी भयको थिचोमिचो धरपकद अन्याय अत्याचार दुःख कष्टपूर्ण जेल नेल र उत्पीडन र भ्रष्टाचार को बारेमा सवाल जबाफ गरेर रयाक रयाक्त्ती पार्नु पर्छ वीरेन्द्र जैरु जी !
पार्टीका झोलेहरुलाई राजदूत बनायेर पठाउँदाको तुच्छ उदाहरण हो यो घटना 🙏
मिर्गौला फेल त थियो तर हुँदा हुदै यश पागल ओलिको दिमाग को गिदि पनि फेल भै सकेछ
Oli matrai hoina pahilo Pusta ko sabai ra Dosro pustako pani 50% Baulai sakeka xan.
प्रसारण राम्रो छ ।
खड्केको रुवाबासी छ ।। काम गर्न परेन उहीँ उखानै ठोक्ने त हो ।
सारै राम्रो प्रस्तुती 🎉🎉🎉🎉🎉
सम्पुर्ण भ्रस्टाचारि हरु प्रती हार्दिक श्रद्धाञ्जली ।।।
रुकमणी बहिनिले न्याय पाउनै पर्छ न्याय न पाउँदा सम्म फ्लोअप गरि राख्ने प्रतिबद्धता र साथ दिनुहुने छ यहि कार्यक्रम बाट मात्रै न्याय पाउने आसा छ कार्यक्रम सिधा कुरा जनता संग लाई सलाम छ.....
रामकुमारी झाँक्री को पनि हाथ हुन् सक्छ किन कि आफै भेट्न बोलाउने फेरि बोलाएको ठाउँमा नआउने
गुड बीरेन्द्र जैरुलाई ❤❤जय नेपाल जय बालेन
शेरबहादुरको अबकाश को कुराले नेता कार्यकर्ताले तालीबजाए तर यस कुराले ताली बज्यो भन्ने सोचाई पनि सत्य मान्नु पनि बेकार नै हुन्छ किनकि आफ्ना नेताले जे सुकैबोलेपनि यी नेता कार्यकर्ताले ताली ठोक्छन् ,नेताहरूले हामीले देश बेच्नेि िनर्णय गर्यौ भने पनि ताली ठोक्छन्
राजा राजा नै हो राजा जस्तो हिडेर देखाउन अनि जनताले देखाउछ।
Good ❤❤❤❤
देउवा पनि उस्तै,,, ८०/८१ बर्ष मा प्रम बन्ने आस मा छन पहिले नै ५/ ५ चोटि प्रम बनेर देश र जनता को पक्षमा सिन्को भाचेनन,र पनि प्रम बन्ने आस मा बाचिरहेका छन।
त्यहि लिङ्गदेनकाे मतले चुनाव जितेेर प्र म भएकाे विर्सियाे वेसरम् ?वलि सरकार भन्दा त राजाकाे शासन राम्राे र लाेकतान्त्रिक थियाे।अदालत् ,अख्तियार र सरकारलाई राजाकाे हस्तक्षेप थियन,जाे अहिले वलिकाे हुकुम चल्छ।
ओलि बुढो भएर होला दिमाग सकिएछ विश्राम लेउ बा!
नेपालमा नेपालको लागी ठुलो गद्दार नै नेपाली जनताहरु हुन यस्ता देश द्र्ोही हरुलाई भोट दिने कस्तो देश कस्तो भयो
सरकार मा रहेकाको आफन्त भएपो पहल गर्थो
Very good, strong and real presentation Birendran sir on Oli PM. One king is best for the people and nation than many corrupted kings
देशमा एमाले र कांग्रेस सरकार रहुन्जेल जनताले सधैभरी दु ख पाउने मात्रै हाे
आफ्नो सारा नागरिक राजा भएको देशहरूमा कुल्ली काम गर्न पठाएर उनीहरुले पठाएको पैसाले मोजमस्ती गर्दै उल्टै राजा मान्नेहरु संसारकै मूर्ख हुन् भन्ने लाज सरम घिन पचेको डाँका नाइके उखानेलाई खकार सहित थु......
कानुन बनाएर देश लुट्ने मौका मिलेको छ जेपनि बोल्छ
माननीय रबि लामिछाने जिन्दावाद ।
सहि कुरो भन्नु भयो आउदा दिन हरु लाई महत्त्व
यस्ता हावादारी पार्टीमा अब पनि बस्ने होर कमरेड 🙏
You are right sir
अलिक बढी र पूर्वाग्रह हुनु भएको छ जैरुजी।
जनता बेलैमा जागरुक भएनन भने देश सकिने निश्चित छ तेसैले रबि दाइलाइ एक पल्ट प्रधानमन्त्री बनाउने अनि हेरौ 😊 जय घन्टि 🔔
खतरा बढ्दै गैरहेको युध्द देखेर दुख लाग्य ो हजुरले महत्वपूर्ण जानकारी गराउनुभएकोमा हार्दिक धन्यवा❤❤
नेपालमा चाेरहरूले सासन गरेकाेले नेपालिकाे याे अबस्था आयकाे हाे आखा खाेल जनता हाे कस्तालाई सासन गर्न लगायछाै ।
बिरेन्द्र सर नमस्कार
राजा जिन्दाबाद
❤❤❤❤❤❤❤
गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट चाहीदैन सबैअघाईसके ई सब ईन्डीयाका खेतालादास तलुवा भीखारीमगन्ते कचौरा आसेदाशहुन नासीदैछन बीश्वोबाट।■×■।❤❤जय नेपाल पशुपतिनाथ मुक्तिनाथ रक्षागर युबालाइ राजालाइ जनतालाई जय
पासो फालेको हो देऊवाले
भाऊजुलाई हिरो बनाऊने जाल हो /
देशलाई रेमिट्यान्स भए पुग्छ हामी लाखौ युबाहरु बेरोजगार बिदेशमा बेबारिसे मृत्यु घर परिवारलाई भने ठुलो छेति
रेगुलर यो कार्यक्रम हेर्छु ।
यो केपि जस्तो कसम निरन्कुस आज सम्म देख्नु त के सुनेको पनि थीयन
नेपालको गणतन्त्रमा भ्रष्ट, भुमाफिया र मानव तस्करहरूलाई
जोगाउन आएको व्यबस्था होकी
केहो ?
कथम कदाचित कोही ज्यानमारा, भ्रष्टहरू जेल परिहाले पनी धरौटीमा छुटने वा गणतन्त्र दिवसको दिनमा नेताहरूका
आफन्तले आममाफी पाउने ?
Is this called republic ?
मान्छे बूढो भयपछी केटा केटि को जस्तो हुन्छ बुध्धी हुन्छ भन्थे देखेयो।
अब मृत्यु पछि पनि pm हुनुपर्ने कुरा सम्बिधानमा छुटेको हुनाले तुरुन्तै सम्सोधन गरेर यो दफा घुसाउनु पर्यो अनि यी नयाँ आउने फ्याउरा हरु यसै बिदेश पलायन हुन्छन अब कङ्रेस एमाले र मावबादिको अन्तिम रणनीति यहि हो 😏😏
सबभन्दा ठूलो बेशरम त तँ होस् खड्गे। लाज नभाको नैतिकता नभाको स्तर नभाको बुद्धि नभाको पैसा खान मात्र जानेको आफ्नै झोले पोस्न मात्र जानेको सबै भन्दा ठूलो नकचरो पतित स्तरहीन मान्छे होस् तँ। एक पटक ऐना मा आफू लाई हेर अनि प्रायश्चित गर देश र जनताको लागि मैले के गरें भनेर। तँ जस्ता र तेरा सब मित्रहरू शेरे पर्छन्दे लाई नर्क मा पनि ठाउँ छैन। धिक्कार छ।
जैरू जी,आयो नून खान हुने ,नहुँने अनेक कुरा आईरहेका छन् ।यति संवेदनशील कुरामा एउटा भिडियो अनिवार्य छ।
यो नपुंसकले के भन्छ , त्यसले महत्व राख्दैन !! बेश्याहरु हुन देउवा , ओलि र दाहालहरु !!
वीरेन्द्र जैरु सर केपि ओलीको बारेमा बोल्नु हुँदैन हजुर लाई पनि जेल कोच्न बेर छैन यो गिरीवन्धु चिया को समय र बा शासन हो 😢
बाख्री का पोइ का झोले मासु भाते का नाइके हरु ले भौमान भनेका छन भौमान भन्ने हरु नाइके हरु लाई पनि खोज्नु पर्छ तर मासु भात मा होइन पानी को घुर्को न मागी साथ मा आका हामी हौ रबी जतीको असल नेता लेर आउ फुल माला तयार गर्छौ good luck rabi sir🙏🙏❤️❤️🔔🔔🌹🌹🇳🇵🇳🇵
अझै भन झोले हो यमाले ,कानग्रेस,माओवादी जिन्दबाद दुबई जति सुके भने पनि अहिले लेबर ले 650 भन्दा बदी सेलरि दियको छहिन
देशदोर्हि हरु लाइ सरम छैन 😢😢 रिटायर्ड मात्रै हैन मरे हुन्थ्यो
साच्चिकै देश बचाउनु छ भने ८४ मा रवि कोे पार्टी लाई २ तिहाई भन्दा बढी बहुमत कोे आवश्यकता छ
america banauchha rabile
सहकारी ठग
सहकारी ठग लाइ किन दिने
राजावादीलाई बेसरम भन्ने झन् तिनीहरू मा बेसरम हो। राजै ठिक थियो खाए पनि भ्रष्टाचार गरे पनि एकजनाले त गर्थ्यो तर अहिले हजारवटा राजाले भ्रष्टाचार गर्दा देश कहाँबाट कहाँ पुगिसक्यो
अब बुढाकाे चेत हरायाे जस्तो छ।बुढा पनि रिटारमेन् िलएर बसे हुन्छ।
अधिनायकवाद राजा होइन अहिलेको गणतन्त्र का मतियार हरु हिन राजाले सताको लागि कुन देश सङ देश घाती सन्धि सम्झौता भयो । यदि देश घाती सन्धी सम्झौता गरि सता टिकाउने ओलि जि ले राजा तन्त्त्र पछ्लाइ बेसरम भन्न ओलिलाइ व्ह्हुत छैन । यो freedom बेबस्थामा आफुलाइ मनपर्ने शासन छान्न पाउने नैसर्गिक अधिकार हो चेतना भया जनता तिमिहरुको दास होइन जनता ले तिरेको कर बाट भत्ता बुज्नेहरुले जनता सग जोरि खोज्ने
आश्स्वासन ले पेट भरीदैन,उखानले बिकास हुंदैन,बिकास गर्न त इच्छा शक्ती चाहिन्छ,हाे नेता जी हरु।
ज्यनमारा ले केबिलेको होला??
योदेशत ७०बर्ष लगाएर राजा र जनता मिलेर बनाएको हो।तपाईं हरुलेत बिदेशी लाई रिझाइन देशनै बेच्न खोजने गरेको देखिन्छ।केके बेच्नु भयो महाकाली कर्नाली अरुन यस्तैयस्तै।
जनता लाई बकुफ उल्लु सम्झेको छ
यसरी राजतन्त्रकाे पक्षमा जनमत ऊर्लिने बाताबरणकाे श्रृजना ओलि हरुले नैगरेका हुन्।
Really retiring Shere!
People will not leave you and your उत्तराधिकाई even after your retirement.
ओली तजास्त निर्लज्ज मानछे को शबकोष्मा अफुलाई सुहाऊने शब्द अरुलाई किन संबोधन गरदै हो?
तिमी येती धेरै तल्लो स्तरमा झरेका छोऊ की तिमरो लाषमा थुकदा हम्रो थुक को अपमान हूनछ.
Main video yaha xa sathyharu 😊😊
अहिले उखाने र गुखाने ले चलाएको सरकारको हो 😂😂😂
गू खाने र्याले र ऊखानेलाई ८४ माँ बूड़ाहररुको ८४ गर्नु परछ😮
Good job birendra ji
राप्रपा ले भेटेकै हो ओलि को चक्लेट चुनाव मा गठबन्धन को कोसेली कस्तो संग गठबन्धन सित सरोकार होइन जस्तो संग होस चुनाव जित्ने सरोकार राख्दा पाएको परिणाम
तलाई झाक्री आफ्नै पार्टिको महिला नेतृ अन्यायमा पर्दा पनि सहयोग नगर्ने चाहिने नचाहिने कुरामा भने खुब कुर्लिने । यस्ताले देश र जनताको लागि काम गर्छे भनेर हामीले पत्याइदिनु पर्ने?
मुजि तिम्रा पक्षमा मात्रै उभिनु पर्ने ? अब जनता आफ्नै पक्षमा उभिन्छन कुनै पाटि चाहिएको छैन
एक से एक चोर छन
यी देउवको कार्यकर्ता त मेले देशबेच्ने प्रस्ताव राखे भन्दापनी यो भन्दा धेरै तालिबजाउछन।
नेताले के भने के भन्दैछन।के भन्लान भनी मुख खोलेर बस्ने नेपाली मिडिया केवल नेताको पछाडी माइक तेर्साउने मात्र काम भयो जनताले दुख पाएका जनताका समस्या कहिले पनि सुनाइएन।धन्य हो नेपालका मिडिया ।।यदि नेपालका नेता यस्ता पाखन्डी हुने थिएनन भने मिडिया कसरी चल्थ्यो होला?
देउवा प्रचनड केपि अब रिटायर्ड भय अब नेपाल जाेगिने भयाे लाज मरनु याेत राज्यकाे कर खायर किना नमरेकाे याे मराे भने राज्य दाेहन गर्न बाकि हुन्थयाे याे पसु त राजा राणा ले राज्य गर्दा काङरेस यमाले उफ्रिनु भनेकाे देश बेचुवा पनि बेसरणम भयका थियउ राजा हुदा तैले पनि यसशे गरेकाे थिईस पसु राजा बादिलाई रिस फेर्नु भन्दा बाकाेटमा गयर बसे हुन्छ मैले के गरे छु साेच
महाकाली बेच्ने ओली आफै लिंग्देन होइन र ?नेपालीको आँखामा त ओली नै लिंगदेन हो ।
को हो यो मान्छे.मैलेत चिनिन कस्लाई भन्दैछ तानाशाह. ईनिहरुको रबैया कम छ र.
यहाँ बिरेन्द्र जैरु जि ओलि को बारे जति पनि कुरा गर्नु भयो सत प्रतिशत सहि गर्नु भयो तर वलि बुढा ८०/८१ बर्ष पुग्दा सम्म पनि आफ्नो विपक्ष मा उभिने लाई अरिङाल ले चिले जस्तै गर्छन ए वलि बा अब त सुध्रनुस नत्र नर्क मा पनि ठाउँ पाइने छैन
हजुर यसरी बाेल्नुनै गडत्न्त्र हाे है जैरु सर
selutxa birendra sir hajurlai hajurko aat imandari patrakarita hajurko gindakima aaftero aabarodh kahilepani naparos aawogh bihin bhui manchyako bhagawon hunuhunxa Jayahoos hajurko
ie thulapati vanuda neta chundryamundrya harulya desh lutne garib jantalai ghan garibko maarma pani rahexa iemandari garikhani jantaharulai kanthsta xa aaba ieniharulai vot hoina desh bata lakhtnuparxa jaya desh
यति तीखा र पेचिला वाक्वाण रविका पालामा पनि उनका मुखवाट निस्कन सक्दैनथे । धन्यवाद जैरु जी ! ।
kirte prasad oli jiu timi jati nirankusta xainan hola.
Good sir🙏🙏🙏
हेडलाईनमा रबि र बालेन नजोडिए त समाचार हेर्नै मजा नलाग्ने भै सक्यो !
को हो रबि भन्ने ?
सहि राजा ले भन्दा पनि सएगुणा बढी केपिवलीले अधिनाएक देसमा लादेकाछन देसै युद्धर आतङ्क मच्चाउन र आफु एकलौटी हावि हु न खोजेर देसलाई तल्लो ईस्तरमा पुर्याई सकेका छन्
Nirankus jyaanmara bhrastachari lutera kulanggar kuputtra.
He prabhu hamro desh kina yasto bhayo
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
ओलीभन्दा सामन्ती राजा थिएनन् किनभने राजाले जनताको लागि फ्याक्ट्री बनाइदिएका थिए उद्योग स्थापना गरेका थिए। रोजगार सिर्जना होस् भनेर यही देशमा बसुन जनता भनेर यिनीहरूले सबैथोक मासिसके त्यही भएर अहिले कानै सामन्ती हुन्
Good news❤❤❤❤❤
K p oli भनने सरबसव होत सबैलाई गालि गर्दै देशको पि यम को हालात ले देश ऊबो त लाग्दैन ऊधै गतिछ जय देश
Good jab
राजतन्त्र जिन्दावाद
ॐनम:शिवाय