संसदमै निशा डाँगीले बजाइन् घण्टी । घण्टी बजाएको भन्दै रामहरीको आक्रोश Nisha Dangi | Sumana | Ramhari
ฝัง
- เผยแพร่เมื่อ 16 ก.ย. 2024
- This is a fully news and entertainment channel. It will publish News, Nepali Movie, Music Videos, Live Dohori, Nepali Serial, Comedy Shows, Tv Shows, Social Short Movies, Reality Shows & Drama.
Entertainment House pvt.ltd. will entertain people.
All the videos on this channel are uploaded with full digital copyrights either owned by Entertainment House or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
Camera: Nabin Ghimire
Editing: Nabin Ghimire
Entertainment House pvt.ltd.
Contact us:-
► Website: newsinnepal.com/
► Phone No : 9851086561
► E-Mail : entertainmenthouse05@gmail.com/newsm776@gmail.com
► Facebook : / entertainmenthouseooff...
► Facebook : / officialnewsinnepal
#NewsInNepal #nishadangi #sumanashrestha #ramharikhatiwada #rabilamichhane #ghanti
घण्टी बज्नु भनेको शुभ सन्देश हो ,अब २०८४ हाम्रो घण्टी बजौने हो ❤🇳🇵
Mero man ko kura lekhanu vayo hjr
Yes
२०४८ मा चाहिँ पुरानो सबै मासिनी भयो ज्य घण्टी 🔔🔔🔔बज्यो
जय घन्टि
सुमना जी लाई हार्दिक धन्यवाद दिन चाहान्छौ।
माननीय सुमना श्रेष्ठ जियू लाई धन्यवाद
सुमना होइन हो ,निशा डागि हो
❤ माननिय सुमनाको भनाइ जायज छ सूचना पाउने ,भ्रष्टाचारको बारेमा थाहा पाउने र बोल्न पाउने अधिकार सबै नेपाली जनतामा हुनुपर्छ । जय घण्टी 🔔🔔🔔🔔🔔👍💐
😢😢😢😢😢😢😢😢😢😂😢😢😢😢😢😢😢
😢😢😢😢😢😢😢😢😢😂😢😢😢😢😢😢😢
😢😢😢😢😢😢😢😢😢😂😢😢😢😢😢😢😢😮
@@meowmeow8743 ?
📻️🔔🔔🔔🔔
सदन मा घण्टी बज्यो यो सुभ सङकेत हो होइ ❣️🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा माननिय सुमना,,हिम्मतवाली संसद ,,,स्यालुट छ हजुरलाई
यो घडी चोरलाई अरुले राखेको कुरा त कतैबाट पच्या हुदैन ।आफ्नो ठाउमा हुँदा चै चोर चुपचाप यो चोरको अन्तिम बोझ हो ।जे बोल्ने अहिले नै पुग्ने गरि बोल्द हुन्छ ।
काँग्रेस पार्टीमा रामहरि खतिवडा घडीचोर जति जान्ने बुझ्ने कोही छैन झै सदनमा यसको हर्कत बा बा🤦♂️🤔
घडी चोर
रा स्व पाको संसदहरु हुनहार छन धेरै जस्तो। सलुट छ।❤
यि भाते चोरहरुलाइ सराप्दा सराप्दै जुनि बित्ने भयो हाम्रो
K garxau ta vot halne bela yastai lai halxau ..
Maile chsi haleko hoina la yo chor lai.
@@kajisujanthapa4344 होइन हौ साथि, येस्तालाइ मैले कहिलै भोट हालेको छैन। म त नया पार्टी तथा स्वोतन्त्त्र लाइ मात्र हाल्ने गरेको छु।
होनि न चोरहरु मर्छन
Jay ghanti❤❤❤🙋♀️🇳🇵🇳🇵🇳🇵🙋♀️
सुमना मेम यसरीनै कु करमागने यी र यसता खालका राजनीतीकके नाऱ्मा देश र जनतालाई दुःख दीन्हरूलाई कहीले नछोडनुस👍👍🔔🔔
माननिय सुमना श्रेष्ठ ज्यू को भनाई जनमुखी छँ देशका जनता को लगि समाचार रडियो नेपाल नेपाली टेलिभिजनको एकदम सोच्छ हनु पर्छ।🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🙏🙏🙏
देसको नदीनाला देखि पन्चायतको पालमा बनेको सबै उद्योग बेचेर खाने खाने काङ्ग्रेस र देसमा धेरै भ्रस्टाचार गर्ने पार्टी नेपाली काङ्ग्रेस र एमालेका नेताहरु नै हो भन्ने प्रष्ट छ।
सँसदमा घन्टि बज्यो है ल
देशै भरि बजोस दुई कार्यकाल🔔🔔
हाजिर गरेर भत्ता पचाई भाग्ने साम्सद चिनेर बहिष्कार गरौ ।
Sumana ko logic is 100 percent legit..we support her .
Sumna didi sarai ramro kura ❤❤🎉🎉
जय माननीय सुमना जि ❤❤❤❤❤
Jay ghanti 🔔🔔🔔🔔🔔🔔👌❤❤❤❤
जय घण्टी जय रबि
भत्ताको भात खाने मात्रै काम हुने भो यी हाम्रा देशका नेताहरु उफ्फ्फ्फ
जय घण्टी 🔔🔔🔔🔔🔔
इ भाते हरुको भ्रष्ट दिमाग लाई यसै घण्टी ले खल्बलि योस ,अझै एक घण्टा थप्नुहोला
सभामुख ज्यु !
साच्चैको जनताकै आवाज बुलन्द गरिन माननिय सुमना श्रेष्ठ ले
Jay ghanti... Jay ghanti... Jay ghanti ❤❤❤
कमिलाहरुकाे प्वाँख पलाएकैहाेत रामहरि खतिवडा यस्काे उदाहरणहाे ।
yesko ghar ka rahexa gayara vetna man lago
Jay ghanti ❤❤❤
RSP Nisha dagi good job.
Jay 🔔🔔🔔🔔🔔🔔🔔🔔
जे गर्छ रास्वपाले गर्छ यिनी हरुकाे लाईन हाजपर
84 मा यो चोर पार्टी काङ्ग्रेस एमालेलाई नहटाए सम्म देसमा बिकास हुदैन
भत्ता पचाउ हल्ला गरौं जय संविधान
जय घण्टी
जय घण्टि। ❤️❤️❤️🙏🙏🙏
माननीय सुमना श्रेष्ठ ज्यु लाई धन्यवाद
रोलेक्स चोर माथी पनि घड़ी चोरेको केश मा छानबिन हूनूपर्छ घड़ी को खुट्टा हून्छ र हीडेर त चोरको पकेट मा त्यसै आऊनलाई ।
काङ्ग्रेसिहरु र एमालेहरुले टेवल ठटाएर बेलुकिको भातको जोहो गरे।
जयघन्टी
घडी बजाउन पर्ने मा घन्टा बजाए पछी एस्तै हुन्छ ।
।
एमाले काङ्ग्रेस लाई 84 मा पाखा नलगाए सम्म देशमा राम्रो हुनेवाला छैन अब रबिलाई प्रधानमन्त्री बनाएर सबैलाई जेल कोच्नु पर्छ ।भोट घण्टी मा🔔🔔🔔
Jab Raspa lai 2tihai ko baumat jitainxa ani matra sab chor haru jel janxa
Yo ghadi chor lae pni koseeko ke pachadeen kin ho choree vyr hola ni ghanti t majjale bajyo nee jay ghanti jay rbi❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Jay ghanti
Jay ghati ❤
jaya ghanti🔔🔔🔔🔔
Salam x sumana jiuu laee yastai gari aagadi badnu hola 🔔🔔🇳🇵🇳🇵🙏🙏
सुन्नेलाइ पनि कति मजा आउने माननिय सुमना ज्यु को ।
Samsad vawan ma rswapa ko samsad vako anuvuti hunxa jantako awaj continue vako xa to be continued
धन्ने छौ सुमना श्रेष्ठ नेपाली जनता को आवाव लाई सदै सदन मा बुलन्द गर्छेउ जय सुमना जय घन्टि 🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵
Jay Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
पोखरामा कालो झन्डा देखाऊने सबै कांग्रेस र एमालेका झोलेहरू मात्रा देख्दैछु यसमा सहकारी पिडीत छैनन । जय घण्टी जय रबि दाई ' । यस्ता २,४ जना झोले हरुले झण्डा देखाउदा केही फरक पर्दैन ।
सुमना ज्युलाई धेरैधेरै धन्यबाद ❤❤🎉❤❤
Jay ghanti 🔔🔔🔔
Jaya ghanti
सुमना👍️👍️👍️
सरम को कुरा भात खाने तर संसद म आउन नसक्ने कुर्ची सबै खाली छ
घण्टि बजनु शुभ सँकेत हाे , यदि मनमा हिन्दुत्व हाे भने ।
घन्टी बजाएर बोलाउनु पर्ने कस्ता हुन हाम्रादेशका संसदहरू
very good sumana ji🙏🙏🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सहि भनाई।
Good
Good luck 🔔🔔🔔
Jay Ravi Jay ganti good luck ganti team
घण्टी बजाएको मा धेरै राम्रो रामहरि खतिवडा ले शासक बोली बोले
Kangresh Yamale ko aba dekhi ghanti bajyo🔔🔔🔔🔔
घढिवाल खतिवडालाई सुमना जी ले ढल्ने गरि जवाफ दिनु भयो।👍️👍️👍️👍️💪💪💪👑👑👑🔔🔔🔔❤️❤️❤️🇳🇵🇳🇵
हाम्रो पनि सहमती छ है चेली जय डागी !!!!
बल्ल सदनमा घण्टी बज्यो यो शुभ संकेत हो होई
Good job manniya ju nisha dagi🙏🙏🙏🙏
Good job Nisha Dangi mam
सुमना बेस्त ओफ लक एकदम राम्रो बिचार
चोर्न लुट्न ठग्न भ्रष्टाचार गर्न नियमापती भयो कि भएन रामहरि खतिवडा भन्ने ठग ज्यु?
Jai Nepal Jai ghanti
Ghanti bajni bhaneko SHUBHA SANKET HO
जय घन्टी 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔👍️👍️👍️
देशै भरि घण्टी बजाउनु पर्छ
Great sumana g❤❤❤
जय नपाल जय घण्टी
good work🔔
Ghadi chorko question ko uttar sumana jeule sahi tarika le dinu bho great mam... Jasta lai testai dhido lai nistai bhaneko yehi ho..... Man pareo......
❤❤❤❤❤❤ माननीय सुमना जी प्र.म.बनेर देश बिकास गरेको हेर्ने मन छ!!!!❤❤❤❤❤❤❤❤
फ्याउरो रामहरि
सहमत हुन्छ भनिनिने मान्ने हरुमा भिदियो क्यमेर पुक्छ तर हुन्न भनिने मान्याहरुको आउदैन किन?
I salute you sumana ji jai ghanti
संसद भित्र घण्टी पस्यो ल आजको दिन देखि भ्रष्टहरुको अंत हुँदै गरेको संख्या बज्यो घन्टी एकदमै शुभ संकेत। जय घन्टी !!🙏 हर ........!🙏
पार्टी भनेको दलाल सामन्ती हरुको लुटाहा समूह हो।
सधनमा पनि घन्टि टिनिनि ल बधाई छ 84मा चाहिँ देशैभरि शुभ सङकेत🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵
Good luck Ra swo pa
जे छ घण्टी मा छ 84 मा देसै भरी गन्टीमय बनाउ जाग जन्ता जाग हैन भने हाम्रो भाबी पुस्ताले अझ धेरै दुख पाउने छ्न
अब रास्वपाले देशमा यसरी नै घन्टी बजाउने हो।
Padhe lekhekheko upasavapati vanera k vannu arkale lekhwko kura padna samet aaudo rahenaxa hai😢😢😢😢 dhanna xa hamro desh😊
महा गाईजात्रा !!!
jay desh jay ghanti🎉🎉🎉
एकदम जायज छ सुमना जी ✊✊
Jay ghantee
जय घन्टि ❤❤❤❤
Sumana is right
good
फिल्म हल पुरै खाली छ गाठे : को गयो बजेको बजेइ छ तँ ।
RSP Great...
84 ma kongress ko ra oli parti ko yesari nai Gauko ma Ghanti bajauno parxa Ani Matra Desh Lia muhar ferxa jay Ghanti ❤❤❤❤
रमिता पनि एकता