फरार भनिएकी जयन्ती खड्का दुवईबाट सम्पर्कमा आईन, श्रीमानले काण्डै काण्ड गरेपछि...

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 มิ.ย. 2022
  • #santoshdeuja
    #kapurbotmedia
    Host:Santosh deuja
    कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : +9779855024721
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 533

  • @ramitathapa9656
    @ramitathapa9656 2 ปีที่แล้ว +17

    त्यो समयमा समाज आफन्तहरू सबै त्यागेर जिन्दगी उसैसग समर्पण गरिसक्दा पनि केही गरि खान नदिने भैसि समेत बाकी नराख्ने कसैका बुढि देख्नु नहुने अनि कसरी बस्नु त? उमेर गएपछि आफ्नो बिचल्ली हुने थियोे नै त्योभन्दा समयमै आफैंले गरिखाने बाटो रोज्नु भएछ बुद्धि पुर्‍याउनु भएछ बधाई छ बहिनी।
    तपाईंको भविष्य सुखमय बनोस् खुसी रहोस् कहिल्यै दुख नपरोस् परदेश मा बाबुलाई राम्रो मान्छे बनाउनु।

    • @raimitra3341
      @raimitra3341 2 ปีที่แล้ว

      sahi kuro

    • @myagdelykti7262
      @myagdelykti7262 2 ปีที่แล้ว

      भैंसी बाकी नराक्नी अर्काको स्वास्नी देख्न नहुनी के तपाईले देख्नु भएको छ यी सब गरेको उस्ले पनि गल्ती गरेकी होलि नि तर उस्को बुढोले उसलाई केही आरोप लगाएकै छैन उस्ले मात्रै यसरी सम्पर्क बिहिन भै मात्रै भनिराको छ हेर्नुस #Ramita Thapa सिस तपाईंले वास्तविक बुझेर कमेन्ट गर्नुस बुढोको गल्ती भए कानुन छ नेपालमा कानुनको कठघरामा उभाएर नबस्नि भए सम्बन्ध बिच्छेद गरेर जानू नि के त्यो पुरुषको जिन्दगी होइन यति बर्स सम्म त्यो पनि तड्पिराको छ नि यसरी बुझ्नुस न सिस त्यो केटो अर्काको स्वस्नी देख्न नहुनी भएको भए यत्रो ५ बर्स सम्म त बिहे गरेर बस्थ्यो होला त किन तेइ जयन्ती भए रुममा जान्थ्यो होला र त्यो जयन्ती दुबइमा मस्ती गरेर हिन्नी छोराको बिचल्लि पार्नी त्यो राम्रो हो हामी जस्ता नारीले कस्तो घर पर्दा पनि सङ्हर्स गर्नु पर्छ बिदेसनै भाग्नु त थिएन नि सो यहि केटिको गल्ती देख्छु म त चित्त नबुझेर हो अन्यथा नलिनु सिस 🙏🙏

  • @chandrashahi7464
    @chandrashahi7464 2 ปีที่แล้ว +13

    देउजा सर हजुरको जति नै बयान गरेपनी कमै हुन्छ काममा सफलता मिलेको छ मिल्दैन जावस शुभकामना 🙏

  • @phulmayakisan785
    @phulmayakisan785 2 ปีที่แล้ว +34

    भोग्नेलाइ थाहा हुन्छ पिडा के हो भनेर बाहिर देख्नेले ज पनि बोल्छन् सबैभन्दा आफू बलियो हुन जरुरी छ

  • @rajinabudhathoki1838
    @rajinabudhathoki1838 2 ปีที่แล้ว +67

    सन्तोष सर जयन्ती बोइनी ले बोलको सबै वास्तविक कुरा हो गाउँ मा भएको जेजे भएको हो तै मात्र कुरा भनेकी छिन जयन्ती ले रेशम को गर्दा घर परिवार समाज सबै तयग गरेकी हुन समाज सबै उठि घरमा गइ हात पात गरको पनि हो उनि बस्न सक्ने घर परिवार मा बाताबरण नभएको कारण घर छोड्नु बाध्य भयीन सन्तोष सर लाउ लाउ खाउ खाउ भन्ने बेला मा यति ठुलो बजपात परेको छ जयन्ती लाई दीभोस तेसै हुदैन जयन्ती कुनै खलौना होइन जयन्ती ले पाउने अदीकार दीनै पर्नेछ म उसको घर को नजिक को मान्छे हो उनले बोलेको कुरा सबै थीक हो

    • @srijanaroka7338
      @srijanaroka7338 2 ปีที่แล้ว

      सधै केटि मान्छे गलत हुन्छ भन्ने हुदैन भन्ने प्रेरणा दिनुभाछ धन्यवाद अर्को कुरा हजुरहरुले साथ र हौसला दिन जरुरिछ जुन आसा गरे है दोसिले सजाय पाउनुपर्छ त्यो हजुरहरुको हातमा छ

    • @myagdelykti7262
      @myagdelykti7262 2 ปีที่แล้ว

      @@srijanaroka7338 साथ हौसला त आफू जस्तो उस्तैलाई साथ दिनि हो सिस हजुरको कुरा सहि हो तर केटि मान्छे गलत हुदैनन् सबै तर यसमा त जयन्ती भनौदी कै गल्ती छ 4/5 बर्स सम्म बुढोलाई नसोदी बिदेस बस्नु आएर बुढो आउदा केही कुरा नगर भाग्नु तेस्को गल्ती होइन त्यो दुबैमा कसै सङ लागेको हुन पर्छ नत्र तेति राम्रो भर्खरैको कल्कलाउदो छोरोको माया थोरै पनि लाग्दैन तेसलाई महिलाको मात्रै न्याय र अधिकार हुदैन गल्ती गल्तिनै हो तेस्को बुदो सङ जे भए पनि 2 जना भेटेको बेला बस्न मन नभए सम्बन्ध बिच्छेद गरेर जान सक्थी राम्रो नियत भएको भए उस्को बुढोले आफ्नो श्रीमती खोजी गर्न पाउछ उस्ले पनि नराम्रो तरिकाले रिपोर्ट गर्न सक्थ्यो जयन्तीले झै नहुदा आरोप लगाउन सक्थ्यो तेसैले गल्ती जयन्तीको नै देखिन्छ यहा 🙏🙏🙏🙏

    • @myagdelykti7262
      @myagdelykti7262 2 ปีที่แล้ว

      सन्तोष सर म यो #Rejina budhathoki भन्नी नकचरी आइमाईको घरको को 3 घर तलको मान्छेहो यो आइमाईले जुन यहाँ जयन्तीले न्याय पाउनु पर्छ उस्को हक अधिकार दिलाइदिनु भनेर बोलेकी छ नि यो आइमाई पनि सेम तेस्तै हो आफ्नो बूढो अफगानिस्तान हुदा आफुले गाउको एउटा कन्या केटो ट्याक्टर डाइभरलाई बुढो बिदेसमा खुन पसिना बगाएर आफ्नो परिवारलाई राम्रोसँग पाल्छु भनी बिदेस हुन्छ उस्ले आफू दुई बेते आइमाई भएर अर्काको कन्या छोरोलाई बूढो गोरुले बगाल्लेको गाई ओगटेको जसरी कैले बेनिको घरमा कैले गाउँ घारमा आफ्नो बुढो झै कन्य केटो सङ बुढो हो भनेर घारको गाउँ भरी गनाउनी भएर हिडेकी ।

    • @myagdelykti7262
      @myagdelykti7262 2 ปีที่แล้ว

      सन्तोष सर यो @Rajina Budhathoki दमिनी हो यो पनि दमिनी भए बुढाथोकी रे थुक्क जात फालुवा पात्तर आइमाई छि ।।
      रेजिना भन्नी अहिले उस्ले अधिकार पाउनु पर्छ भन्न लाई छि लाज लाग्दैन तलाई त गतिली भएको भए तेरो पोइ अमृत बुढाथोकीले तलाई र तेरो दुई बच्चालाई छोडेर बेपत्ता हुनि थिएन त आफू पनि त सन्तोष सर सङ गुहार मागेकी थिस खोइ तेरो बुढो अहिले सम्म आको त दुनियाँमा सङ सुत्नी डाइभर खलासी मेरै भनेर हिन्नी अहिले यहाँ यस्तो कुरा गर्न लाज लाग्दैन अलि कति पनि थु धिक्कार छ यस्ता आइमाईलाई म राम्रो छु भनेर नहिन्दा हुन्छ रेजिना तेरो नाली बेलि मलाई था छ बेनि अस्पताल चोक भन्दा माथीको घरमा नाठो ल्याएर सुताएको मलाई सबै था छ परि आएको खण्डमा म तेरो नालीबेलि खोल्दिन सक्छु आफू को हो राम्रोसँग नियाएर अरुको बारेमा बोल्नी गर तेरो बेहोरा बुझेर तेरो पोइ अमृत बुढाथोकी बेपत्ता भएको हो बुझिस आफ्नो थुतुनो ऐनामा हेर्नी गर राम्रोसँग सङ दुईबेते आइमाई भएर यस्तो चालू हुनु ठिक हुन्न हुन त चालू चालू को कुरो मिल्छ 🙏🙏🙏

    • @rajinabudhathoki1838
      @rajinabudhathoki1838 2 ปีที่แล้ว

      @@myagdelykti7262 त सक्ने भय मेरो अगाडि आयर कुरा गर होइन भने फेक id बनायर दुनियाँ कुरा न गर त रन्दो होस की रन्दी होस तेरो मुख्य नी हेर न मेरो बारेमा देखेको भय आयर देखाइ के हेरी बसेको मेरो गल्ती देखाउन सक्ने भय तेरो अमृत पोइ लाइ किन लुकाएर राखेको तेरो नाथो लीयर आउँदा हुन्छ तेरो पोइ कीन लुक्नु पार्‍यो गल्ती गरेको छ र त लुक्नु परको छ नी कति दिन लुकेर पुग्ने रहेछ सक्ने भय मेरो आगदी आइजा फ्यके id बनाउदै नानाथरी भन्दै देखाउने ले त आगदी आयर भन्नु नी भुक्ने कुकुर ले जस्तो न गर

  • @laxmishrestha7927
    @laxmishrestha7927 2 ปีที่แล้ว +60

    अर्को केटा पाए पछी केटी हरुनै यस्तै हो म नारी हो तर पनि बिरोध नम्बर one

    • @nusapoudel3667
      @nusapoudel3667 2 ปีที่แล้ว +2

      Arko keti paye pochi kasto hunxan tyo poni vannu na

    • @rajinabudhathoki1838
      @rajinabudhathoki1838 2 ปีที่แล้ว

      k aarko katta vanako hajur jayanti la vanako sabai kura thak ra shai ho bastabik kura ho aunla ke kura jhuto bolake xainan ma ausko gharko najakaiko ho kunai kura jhutp bolake xainan

    • @sgushzidif8782
      @sgushzidif8782 2 ปีที่แล้ว +1

      Sahi vhannu vayo 👍️

    • @anmollimbu10
      @anmollimbu10 2 ปีที่แล้ว +1

      sahi ho arko veter ho bichar bacha ko pap lagax

  • @ganeshsunar9547
    @ganeshsunar9547 2 ปีที่แล้ว +84

    माछा मीठो काडा तितो मेरो साथिले पनि 23 बर्ष पहिले अन्तर्जातिय प्रेम बिबाह गर्नुभएको अहिले बुढी दुबई गएपछि असली बुढाको मतलब छैन । दुबई को नक्कली बुढासङ्ग रमाएका छन् ।

    • @moshabardewa5734
      @moshabardewa5734 2 ปีที่แล้ว +1

      बिदेशको बिक्रीती र बिसङ्गतिको कुरा नगरौ!अन्तै र बसेपछि पुरानो गनाउछ।बिदेशमा नबस्ने बिदेश जाने न बुझेको को छरा अहिले,अब टिप्दै पैसा जम्मा गर्नेहोलानी बिदेशको कमाइ।अब त रिल्याक्स हुन्छनी किना चाहियो छोराछोरी किना चाहियो बुढा इस्टमित्र आफन्त।

    • @jivannepal2651
      @jivannepal2651 2 ปีที่แล้ว +2

      100% koho kti baki xaina ata dubaima

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 2 ปีที่แล้ว +13

    good job santosh sir🙏🙏

  • @binarai1297
    @binarai1297 2 ปีที่แล้ว +3

    Santos sir hjrko Kam dherai ramro lagx antimsamm nirnay vainjelsamm hunx👍

  • @gopichaulagain2190
    @gopichaulagain2190 2 ปีที่แล้ว +71

    मिलेर बसे पछि यहि समाजले राम्राे भन्छन् ।घमण्डले पार लाग्दैन । घमण्ड निक्कै भयर याे समाज बिग्रेर भएकाे छ ।

    • @shashithapa9433
      @shashithapa9433 2 ปีที่แล้ว

      Ftftfffftfffffffffffffffffffffffffffrfffffffffffffffffffffttffffffffftftttþtttttttfþttttttþþttttttftfttttttttfþfþtttþfftffrttttffttttttttttttttttftttttttttttttttttttttrrtttttrtttttttrrttrttrtrr

    • @bimalathapa9203
      @bimalathapa9203 2 ปีที่แล้ว +1

      you are right sir😍

    • @bivekthapa4408
      @bivekthapa4408 2 ปีที่แล้ว +1

      @@bimalathapa9203
      0l0pl

    • @sarusarukoyoutubem4077
      @sarusarukoyoutubem4077 ปีที่แล้ว +1

      yo sathi ta maila cinako ho

    • @sarusarukoyoutubem4077
      @sarusarukoyoutubem4077 ปีที่แล้ว +1

      yo kata thik xaina sar maila Pani cinako xu

  • @roshantikhatri9898
    @roshantikhatri9898 2 ปีที่แล้ว +8

    मलाई जे शंका थियो त्यही भएको रैछ।

  • @sapna0525
    @sapna0525 2 ปีที่แล้ว +7

    यो भाइ ले पनि जे छ सबै सत्य कुरा बोल्नु पर्ने हो ?सन्तोश भाइ ले केस हात मा लिन साथ सबै जरा सम्म पुग्नु हुन्छ यो कुरा तपाइ हामि सबै ले बुझ्नु जरुरि छ

  • @bish286
    @bish286 2 ปีที่แล้ว +57

    केटीको चरीत्र थाहा भएन ,केटोको नियत खराब छ।मैले फेसबुक मेसेन्जर बाट चिनेको यहाँ अन्तरबार्तामा जतिसुकै राम्रो बोलेनी यथार्थमा निच अपशब्द बोल्न माहिर छ।

  • @user-pi6yt8zf1d
    @user-pi6yt8zf1d 2 ปีที่แล้ว +43

    दुबै मा ऐसको केटा छ अनि काहा बस्छ नेपाल मा मेरो साथि ले भनिराको थियोे

  • @raimanimk1250
    @raimanimk1250 2 ปีที่แล้ว +10

    सहेर‌ बसौ पालो‌ सबै को‌ आउछ ।i. Waiting ...😡😡😡बाध्यता लाई र ‌बच्चा Vaya. चै एकदम‌‌ सहेर बसौ। केहि‌ समय आफु गलत नहौ। साथि हो।

  • @thagendrailam5871
    @thagendrailam5871 2 ปีที่แล้ว +3

    यही हो पहिला पहिला रमाइलो आबो अरु को माया पाएपछि कहाँ राम्रो लाग्छ ।आबो को 1 साल पछि मोज गरि आउछिन।मोज गर्ने बानी परेसी यस्तै हुन्छ ।देखियेको छ बिदेशी kt हरु को चालामाला

  • @sabinapariyar5978
    @sabinapariyar5978 2 ปีที่แล้ว +6

    धेरै धेरै धन्यबाद छ सबै कमेन्ट गर्ने दाजु भाई दिदी बहिनीहरूलाई 2 पक्ष काे कुरा सुनी सके पछि बुझिन्छ तर हाम्रो समाजमा हरेक गल्ती केटि को किन देखाइन्छ मैले केटा काे मात्र गल्ती हुन्छ पनि भन्दिन तर महिला दिदी बहिनी काे कमेन्ट देख्दा सारै दुःख लाग्छ सबै मान्छे दुबै मा बंगाली या त केके भन्छन् तिनीहरु लाई हेर्न जाँदैनन् 🙏🙏🙏 सोचेर बोल्नु पर्यो पिडा भोग्ने मान्छे लाई मात्र थाहा हुन्छ विचार पिडित लाई यो कमेन्ट देख्दा कस्तो भएको होला

    • @harkadevkota2069
      @harkadevkota2069 2 ปีที่แล้ว

      Aksar aaimai haru aafu kehi poisa kamauni bhaye bhane budalai lat hanxan sis hjr sabai nari ustai hudoina so yo bahiniko galtix jastox jaya nari..

    • @sabinapariyar5978
      @sabinapariyar5978 2 ปีที่แล้ว

      गल्ती कसरी छ भन्नु भयो तपाईं यो दिदी काे आफन्त या नजिक को मान्छे पनि हैन मिडिया मा पहिला रेशम ले कति गल्ति हरु गर्दा आएर आफ्नो कुरा राखेको भएँ रेशम काे गल्ती देखने थिए तर बिचरा यो दिदी एक्लै कति struggle गरेर जानु भएको छ हामीलाई थाहा छ कसैले पनि यहाँ आएर मन लागेको कमेन्ट किन गर्ने

  • @salinatimilsena2885
    @salinatimilsena2885 2 ปีที่แล้ว

    daju my mom is huge fan of you sadai hajur le gareko kam dekhera Mero mom le hajur prati sadai asirbadh dinuhunch 🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @prashnakumar2384
    @prashnakumar2384 2 ปีที่แล้ว

    WE DOW JANA KO STORY SUNARA MALAY DANE KO YAD AYO PAYAR DARWAJA SA ATAHA AUR KERKE SA VAKTA HA THANKS

  • @angdawatamang6521
    @angdawatamang6521 2 ปีที่แล้ว +1

    Good job 👍️👍️

  • @laxmichapagain5207
    @laxmichapagain5207 2 ปีที่แล้ว +17

    जबर्जस्ति मिलेर के गर्नु राहुल र स्मिता को जस्तो दिबोर्स हुन्च पछी

    • @ranamaskey7027
      @ranamaskey7027 2 ปีที่แล้ว +2

      ए तिनीहरुको devorce भएको हो??

    • @laxmichapagain5207
      @laxmichapagain5207 2 ปีที่แล้ว +1

      @@ranamaskey7027 um devors vko re

    • @pujachhetri6445
      @pujachhetri6445 2 ปีที่แล้ว +1

      Ho r

  • @maxisku896
    @maxisku896 2 ปีที่แล้ว +10

    पहिलो कुरा मिल्नु दुबै जना तर जयन्तीको कुरा सुनेर नाठो छ भन्ने कुरा प्रष्ट छ नि ???

    • @paldentamang8615
      @paldentamang8615 ปีที่แล้ว

      यो बाहिर जाने आइमाइ हरु सबै खराब हुदो रहेछ तै हो नाठो छ 100%

  • @ishwargiri8617
    @ishwargiri8617 2 ปีที่แล้ว

    Thank you Santosh sir jayenti ji sampark ma aunu vayo ab chahi tito sattey k ho ab thaha hunx

  • @gameryushan425
    @gameryushan425 2 ปีที่แล้ว +9

    मन मिलेन सगै बस्न सकिँदैन भने!सहमति मै अलग हुदा धेरै राम्रो हुन्थ्यो तर यसरी कसैलाई केही नभनी आफ्नो खुसीले बिदेश पुग्ने! त्यो त राम्रो भएन! जस्तोसुकै पिडा भए पनि !यदि श्रीमान सग बस्न सकिँदैन भने कानुनीरुप मा नै सल्लाह अनुसार अलग हुनुपर्छ !पीडित छौ होला तर कसैलाई केही नभनी भागेर बिदेश जानू नै तिम्रो गल्ती हो!अझै पनि केही भको छैन!आफुले जन्म देको छोरा छ!उस्को लागि पनि सोच्नुपर्ने हुन्छ !धेरै दिदिबैनी हरु गल्ती गरेपछि अनेकौं दोस लाउने गर्छन है!

  • @gangagharti4277
    @gangagharti4277 2 ปีที่แล้ว +1

    बिलकुल बिलकुल नानि🇦🇪🇦🇪🇦🇪😍😍😍😍

  • @hjskshjsksosjb4740
    @hjskshjsksosjb4740 2 ปีที่แล้ว +58

    नाठो पाए पछि नेपाल मा काहा बस न मन पर्छ दुई मा नाठो रहेछ तेहि भएर दुई गाको रहेछ🤮🤮🤮🤮🤮

    • @rajinabudhathoki1838
      @rajinabudhathoki1838 2 ปีที่แล้ว

      kosla payo natho nachaine kura nagarnu jayanti la bolako kura sabai shai ra jhuto kunai kura xaina aunla sabai kura aafula vogayako ho ma ausko gharko najakai ko ho sabai kura sattya ho taso na vanus yo aakha la dakhayako ho

    • @user-pn4se6cu7f
      @user-pn4se6cu7f 2 ปีที่แล้ว +1

      @@rajinabudhathoki1838 बरदुबैको हिरोनी हरू तेस्तै हो बेल्कुल बिल्कुल

  • @sanjutamang1099
    @sanjutamang1099 2 ปีที่แล้ว

    Good jab santos sir

  • @pradipdarjee4985
    @pradipdarjee4985 ปีที่แล้ว

    Valu Chalu xa

  • @pamphathapa8581
    @pamphathapa8581 4 วันที่ผ่านมา

    पहिला मन परेर जाने अहिले मन नपने बच्चाको माया पनि नलाग्ने कस्तो आईमाई

  • @sitakunwar5444
    @sitakunwar5444 2 ปีที่แล้ว +58

    यो अाईमाई गल्त छि बुढा बिदेस गए पोहि चाहियो हिडि

    • @rajinabudhathoki1838
      @rajinabudhathoki1838 2 ปีที่แล้ว

      tali chayeara hedake holes ne taila dakhake xax ra jayanti boine bolako kura sabai thak ho

    • @kholidovan7111
      @kholidovan7111 2 ปีที่แล้ว +1

      ए...बुढा बिदेस गयेसी पोइ चाहिन्छ?

  • @tmgbdr68
    @tmgbdr68 2 ปีที่แล้ว +12

    जयन्ती जि मिलेर बस्नु राम्रो हुनेछ छोरा को लागि पनि मिलेर बस्नु होला मेरो अनुरोध ।

    • @TEROXFF-X7N
      @TEROXFF-X7N 2 ปีที่แล้ว

      Bachahako LAGI vayni miler basnu la

  • @rajusapkota7711
    @rajusapkota7711 2 ปีที่แล้ว +21

    यो केही अपबाद बाहेक यो अन्तरास्ट्रिय बिबाह सफल भन्दा असफल भएको देखीन्छ तसर्थ सकभर आफ्नै कुल घरानमा बिहे गर्ने प्रयास गरौ साथिभाइहरु।

    • @amritdadel553
      @amritdadel553 ปีที่แล้ว

      आफ्नै कुल घरन को पनि कुनै कुनै यस्तै हुन्छ सबै राम्रो हुदैन जो सङग बिहे गरे पनि बुढिले बुढालाइ बुढाले बुढिलाइ बुझ्नु पर्छ अनि समन्ध सधै सहज हुन्छ समाज लाई नि जित्न सकिन्छ दुई जना मिले पछि

  • @shivamagar8463
    @shivamagar8463 2 ปีที่แล้ว +1

    1st view

  • @rameshprasad4676
    @rameshprasad4676 2 ปีที่แล้ว +6

    अब दुबई आएपछी बुडा जतिभनेपनी पाइन्छ यहाँ यो केटि नै खराब रछे

  • @nishapariyar6795
    @nishapariyar6795 2 ปีที่แล้ว +1

    good kam sontosh

  • @amritatamang6831
    @amritatamang6831 2 ปีที่แล้ว +1

    I am from India

  • @helpingvlog6555
    @helpingvlog6555 2 ปีที่แล้ว +19

    छि छि थोरै भए पनि लाज गर्ने गर हौ जती पनि बिग्रेको आईमाई हरु हो ससुरा को नाम लिएर लोग्ने सग सम्बन्ध बिगार्ने।कसरी पुगेउ दुबै पकै पनि नाठो त छ होला तिम्रो

    • @dilmayasubedi8352
      @dilmayasubedi8352 2 ปีที่แล้ว

      Ko xa paka pani

    • @pujachhetri6445
      @pujachhetri6445 2 ปีที่แล้ว

      @@dilmayasubedi8352 dura duniya sita lagda hunchh bhane budi chai kina hudaina

  • @radhikabaniya9715
    @radhikabaniya9715 2 ปีที่แล้ว +11

    जति जे भएनि केटिको कुरा कसैले सुन्दैनन्😢कुरा दुबैको सुन्नु पर्छ र बुझ्नुपर्छ्😢

    • @simrangc3826
      @simrangc3826 ปีที่แล้ว

      Ya aareamiai no galt lagyo m lai

  • @BADBOY-nu6wb
    @BADBOY-nu6wb 2 ปีที่แล้ว +2

    सुनेको भर मा कसैले कसैको justice नगरम महिला ख़राब होला पुरुष ख़राब होला त्यो छानबिन पछि थाहा हुन्छ 🙏🏽

  • @romanhumagai8274
    @romanhumagai8274 2 ปีที่แล้ว +3

    मन मिले पोइ नमिले कोहि कोहि नाथे आईमाई हुन त म पनि महिला नै हो तर दुनियाँ कुरा सुनाउनु अघि उ पहिलो प्रेम हो भन्नी भुल्नी लाई के भनु सानोतिनो कुरा छोरामान्छेले पनि सहेको हुन्छ तर बयान गर्दैन 🙄

  • @surendrakhadka1115
    @surendrakhadka1115 2 ปีที่แล้ว +5

    झ्याइ झ्याइ परीपन्च राखेर बीबाह गरेको सम्बन्ध त खुल्कीन्छ " अन्तरजातीय बीबाह धन्न टीकेका रछ्न / जान्दा अन्तरजातीय बीबाह नगरेको राम्रो ?

  • @manugrg944
    @manugrg944 2 ปีที่แล้ว +48

    बेश्या आइमाईहरु येस्तै हुन्छ अज्जै लाज नि छैन

    • @rajinabudhathoki1838
      @rajinabudhathoki1838 2 ปีที่แล้ว

      k bisya aamai vanako ta holes ne bisya ausko bastabik kura bolake xan aunla kunai kura galti bolake xainann sabai kura shai bolake hun ma ausko gharko najakai ko mancha ho aunla vogayako kura yo aakha la sabai dakhako xa k mukh chodayake bisya vanara aali bolna sik

    • @kholidovan7111
      @kholidovan7111 2 ปีที่แล้ว

      कसैले लोग्नेको वचन सहन सक्छ कोसेइले सक्देइन रछ मेरि नक्कली पनि हिडि मज्जाले गाली गर्देथे अहिले टाउकेइ हलुङ्गो भाछ बरै

    • @nepgaming5629
      @nepgaming5629 2 ปีที่แล้ว +1

      कसरी बेश्या भयाे र???केटा बेश्या कि केटी???

    • @myagdelykti7262
      @myagdelykti7262 2 ปีที่แล้ว

      @@nepgaming5629 terto sano kalkalaudo xoro xoder hinni aaimai besya navaya ko hunxa timi ????

  • @kamanabc5380
    @kamanabc5380 2 ปีที่แล้ว +8

    हाम्रो म्याग्दी को घटनामा पनि सहयोग गरिदिनु भएकोमा खुसि लाग्यो

  • @nishapariyar6795
    @nishapariyar6795 2 ปีที่แล้ว +1

    Saphata xa dada

  • @dhiranpunskt7431
    @dhiranpunskt7431 2 ปีที่แล้ว +1

    मेरो cmt सन्तोष दाजु लाई खुसी लाग्यो दाजु हजुर को कुरा तर मलाइ थोरै केटि को गल्ती देखिन्छ दाजु यस्म न्याय दिलाउनु होला

    • @kamanabc5380
      @kamanabc5380 2 ปีที่แล้ว

      यति धेरै हुदा पनि नारिलाई नानाथरी भन्ने यो समाज छोरा मान्छेले जेजे गरेपनि चमत्कार छोरी मान्छे ले केहि गर्न खोज्यो त बलत्कार वा हाम्रो समाज

  • @gomasiwakoti5690
    @gomasiwakoti5690 2 ปีที่แล้ว

    Very Nice 👍

  • @chatrabahadur5306
    @chatrabahadur5306 2 ปีที่แล้ว +1

    मिलेर बसेको राम्रो

  • @minaramraiminaramrai6990
    @minaramraiminaramrai6990 2 ปีที่แล้ว +3

    लाज घिन सबै सकिए पछि हुने येस्तै नै हो

  • @khatracomedy1730
    @khatracomedy1730 2 ปีที่แล้ว

    santosh sir yesto aemai ko kura ma nalageko ramro .

  • @bikashkhadka5980
    @bikashkhadka5980 2 ปีที่แล้ว +32

    मिडिया मा आए पछि बेजत भयो भन्ने ले? बुढा लाई थाहा नदिई बिदेश किन जानु?राम्रो केटि भको भय यस्तो गर्दैन थियो

    • @pramilaadhikari7873
      @pramilaadhikari7873 2 ปีที่แล้ว

      Bidesh janu t bateta rax nit

    • @karnabahadurranamagarranam4763
      @karnabahadurranamagarranam4763 2 ปีที่แล้ว +1

      Haina bides jane bitikai naramro bhanna mildaina budo nai goru lade paresi aile ko jamaana ma koi tuli tulu herera basdaina yo kuro chai dimag ma rakhnus jindagi tei andhakar ma bitauna ta bhayena ni baaira niklinu ta paro ni

    • @myagdelykti7262
      @myagdelykti7262 2 ปีที่แล้ว

      @@pramilaadhikari7873 के बाध्यता रैछ यस्को यो सबै झुट बाहाना पनि त हुनु सक्छ बुढी आएको था पाएर बूढो पनि छुट्टी मिलाएर बुढी भएको कोठाको सङ्हार मा आएको बूढो प्रती यसरी भाग्नु बाध्यता हो कस्तो गु भरिएको दिमाग यार दिदी तपाईंको छ्या

    • @myagdelykti7262
      @myagdelykti7262 2 ปีที่แล้ว

      @@karnabahadurranamagarranam4763 naramro hunxan vannu xainata vager janu hudaina ni sallaha garera pani jan sakinxa ni kina vager hinnu yo aaimai ko dubai ma kohi kta hunu parxa sali khatini ko thukka

  • @bishnumayab.k3521
    @bishnumayab.k3521 2 ปีที่แล้ว +1

    बेजेत भकाे छैन बैनि झन तिम्राे जिन्दगी काे वारपार भछ आमा बा काे माया नलागेर आमा लाई रुवाने छाेरि सहि हाे भन्न सकिन्न बैनि

  • @shreekrishna3212
    @shreekrishna3212 2 ปีที่แล้ว

    Khadka is rocks keep it up never give up

  • @nismarai280
    @nismarai280 2 ปีที่แล้ว +1

    🙏🙏

  • @jitjit8445
    @jitjit8445 2 ปีที่แล้ว +18

    चरित्र हिन रहेछिन जस्तो लागयाे कुन नाठाे शीत सलकेकाे हाेला अनि याे नाटक दुबै मा फेरि पाकिस्तानी अनि बङगालि शीत पनि सलकेउलि नि

    • @sanjalimbu9539
      @sanjalimbu9539 2 ปีที่แล้ว +4

      अरुको बास्तबिकता नबुझी अरुको चरित्रमा औला उठाउने तपाईं को हो? र सबै बिदेशीएका छोरी चेली दुनिया सग सक्कुन्दैन्न महोदय,

  • @sanamsubba1940
    @sanamsubba1940 2 ปีที่แล้ว +2

    आफ्नो बुढा को चै बेजेत गरेर 🤔 अनि आफ्नो बेजेत गरो भन्नू लाज हुदैन अचम्म छ ?

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 2 ปีที่แล้ว +45

    महिला हरु लाइ परपुरुष मन पर्न थालेपछि नाना थरि काे आराेप लगाउने फैसन नै हाे नेपालि महिला हरु मा। बुद्दि भ्रष्ट भयेपछि कस्काे के लाग्छ र

    • @rajinabudhathoki1838
      @rajinabudhathoki1838 2 ปีที่แล้ว +5

      k vanako tasto tapai vognu vayako xa ra ausko pida ausla vanako sabai kura shai ho kunai kura jhuto hoina ma ausko gau ko ausko ra mparo ghar najakai ho jayanti boine yakdamai thak mancha hun vanako kurasabai sabai sathya ho kunai kura jhut hoina

    • @khusilamakhusilama7017
      @khusilamakhusilama7017 2 ปีที่แล้ว +3

      @@rajinabudhathoki1838 नेपाल मा महिला हरु ले धेरै बिक्रिति फैलाइरहेका छन हुन सक्छ यि चेलि सहि सत्ते नै बाेलिरहेकि छिन तर माइत जान्छु भनेर बिदेश जानु कति काे उचित हाे?? सके मिलेर बस्नु नसके कनुनि बाटाे अपनायेर सधै काे लागि अलग हुनु किन येस्ताे कृयाकलप काे भिडियाे लेर समाज मा भयेका अरु महिला हरु लाइ येस्तै बाटाे अपनाउनु है भन्ने सँदेश फैलाउनु त नि???

    • @samsungnepal9384
      @samsungnepal9384 2 ปีที่แล้ว +1

      Mahila vanera yatana sahera ni ta busna sakidaina ni bahinile thik garin

    • @gvndash4099
      @gvndash4099 2 ปีที่แล้ว

      Sahi ho bro

    • @Bharat12331
      @Bharat12331 2 ปีที่แล้ว

      Khusi lama@ you are so right.
      Really you have understood story of this society.

  • @yamkalalimbu9688
    @yamkalalimbu9688 2 ปีที่แล้ว +4

    यो आइमाई को कुरा नसुने पनि हुन्छ ।। गतिलो आईमाई हैन ।

  • @jitjit8445
    @jitjit8445 2 ปีที่แล้ว +6

    चरित्र त देखायिन त अाफैले

  • @thakurbanjara6921
    @thakurbanjara6921 2 ปีที่แล้ว +1

    good job santosh sir

  • @liltamang7376
    @liltamang7376 2 ปีที่แล้ว +1

    Good program

  • @indirabasnet9166
    @indirabasnet9166 2 ปีที่แล้ว +1

    Baini dukh r sukh nai jiwan ko sathi ho tesaile miler baseko ramro

  • @chandrachattri1071
    @chandrachattri1071 2 ปีที่แล้ว +48

    भालुहरु नाठोसग गए पछि अनेक बाहाना बनाउछन भालु

    • @rijalhariram3331
      @rijalhariram3331 2 ปีที่แล้ว +1

      केटोहरूपनि सही हूनूपर्छ
      भालूभालु भालु ??,आलू

    • @chandrachattri1071
      @chandrachattri1071 2 ปีที่แล้ว

      @@rijalhariram3331 बुढीले बाटो बिराएपछी थाहा हुन्छ । आइमाइको आँखा घिच्चुकमा हुन्छ

    • @rijalhariram3331
      @rijalhariram3331 2 ปีที่แล้ว +1

      @@chandrachattri1071 गरेर खाईरहँदा नानाथरी बोल्नू हूदैन
      मायामा लिन् हून्छिन् नारी

    • @chandrachattri1071
      @chandrachattri1071 2 ปีที่แล้ว

      @@rijalhariram3331 सहि हो सबै गलत हुदैनन तर केही धेरै नै खराव हुन्छ्न

    • @rijalhariram3331
      @rijalhariram3331 2 ปีที่แล้ว

      @@chandrachattri1071 😉😉😉😉

  • @gopilalthapa278
    @gopilalthapa278 2 ปีที่แล้ว

    Yadi sacho maya ho vane galti logneko pani hola swasniko pani hola tra mileko ramro hola

  • @girbahadurbasnet8361
    @girbahadurbasnet8361 2 ปีที่แล้ว

    Santosh sir is verry good

  • @srizanadevkota5437
    @srizanadevkota5437 2 ปีที่แล้ว

    3rd comments

  • @sunilmalla4759
    @sunilmalla4759 2 ปีที่แล้ว +4

    य भए पनि किन सिरमानलाई थाहा नदि किन दुबै गाकाे केटिकाे पनि गलति छ

  • @BJ-jt9yr
    @BJ-jt9yr 2 ปีที่แล้ว +49

    1. Father in law abusive
    2. Husband is never protective towards his wife.
    3. Husband having affair with several women.
    Is that not enough for a wife be separated from a husband? Does she need to be killed by a bad circumstances? Why is everyone blaming her?. Keep yourself or your daughter or your sister in her shoes. Would you still feel the same? Lets not rush to judge anyone.

    • @leechettri8859
      @leechettri8859 2 ปีที่แล้ว

      Very true! I agree with you! People are waiting for her to commit suicide instead of living own life freely! We should appreciate her for taking bold decesion n living for herself!

    • @myagdelykti7262
      @myagdelykti7262 2 ปีที่แล้ว

      If you closed with this women Mrs. Jayanti so that you support her i thik meyby you are also in dubai n you stay with jayanti in living together so you tell negative point of the husband .. you see your real eyes he have several women ??? I really tell you .. you stay with Mrs.jayanti in dubai .Mr. B j who are you ?????

    • @BJ-jt9yr
      @BJ-jt9yr 2 ปีที่แล้ว

      @@myagdelykti7262 DO YOU UNDERSTAND ENGLISH? Read the last sentence I wrote. Now let me be clear. I neither live in Dubai nor do I know anyone involved in that case. So let’s not go that far as you accused me of staying with that woman. It’s non of your business to ask me who I am. I suggest you to refrain from this topic at least from me else result might be nasty.

  • @jyotigurung9811
    @jyotigurung9811 2 ปีที่แล้ว +1

    पोइल गयको स्वस्नी त केटा मान्छेले स्यारेर बसेको छ भने केटा मान्छेले एक दिनबाहिरी केटी लियर हिड्यो भनेर छुट्टीने निर्णय नलियको राम्रो अनि केटा मान्छे बिगारनी नै आइमाई हो केटा मान्छे लाई दोस दिन्न म नि एउटा नारी हो सके सम्म मिल्नु कामना गर्दछु।

    • @happygmrsyt
      @happygmrsyt 2 ปีที่แล้ว +1

      jyoti जि हजु, काे कुराले मन छाेयाे अजभाेलि यस्तै केश धेरै भाकाे छ भन्नि बेलामा नारिहरुले याे परुस प्रदान देश भन्छन तर यहाँत पुरुस कति पिडित छन कति तर अब केटा मन्छे पनि साेच्नु पर्ने कुरा छ जाे नारिले अाफ्नाे बाउअामले अागन पाेलेर दिए तेस्लाई त घात गरे भने अनि मलाई किन नगर्लि भनेर साेच्नु पर्छ

  • @atengabu7048
    @atengabu7048 2 ปีที่แล้ว +2

    छर्लङ्ग। छर्लङ्ग। श्रीमानको भन्दा नाठो ठुलो तर तरै हो। गएको बुढी नल्याउनु, ग्रह लाग्छ। ससुरोले चरित्र हेरेको मान्छे होइन। प्रमाणित पनि भईसक्यौ। ल सल्लाहले डिभोर्स गर्नु।

    • @raimanimk1250
      @raimanimk1250 2 ปีที่แล้ว

      हिडिसकेको‌ स्वासनि‌‌‌ लाई‌ झुकेर नलेको‌‌ राम्रो‌‌‌ रहेछ‌
      तर मेरो‌ बाध्यता 😪😪😪

  • @dolrajpandey62
    @dolrajpandey62 2 ปีที่แล้ว

    Deuja sir yeti dherai Kanda garne shreeman sangai kunchahi shreemati milera basna sakxe yestoma tapaile milera basna bhanna naitiktale dinxara sir

  • @nawarajgurung1030
    @nawarajgurung1030 2 ปีที่แล้ว

    Don't worry bhai , maya prem dida didayi jancha vane yesta keti thousands milcha natra both party agreements hunacha vane mileko ma ramro hi...

  • @bhusalraj7997
    @bhusalraj7997 2 ปีที่แล้ว +9

    डिबाेस गर्न नेपाल जानू पर्दैन हाेला यमबेसि मार्फत हुन्छहाेला नानिलाई सानैदेखि अाखाचिम्लेर चर्ने बानि परेकाे जानकारि अाफैले गरायकाेमा धन्यबाद बुज्नेलाई इसराकाफि छ ।।।

  • @dilbahadur2668
    @dilbahadur2668 2 ปีที่แล้ว +4

    यो केटी अर्कोतिर सल्केर बिदेस गयेकी हो अनि नाटक धेरै गरेकी छे

    • @anmollimbu10
      @anmollimbu10 2 ปีที่แล้ว

      sahi ho outikher damai ramro vo ahile kun chahi poi khosna lagi

  • @yamkalalimbu9688
    @yamkalalimbu9688 2 ปีที่แล้ว +3

    यो आइमाई साह्रो बाठो छ । येस्लाई कुन सङ सल्केको छ । अब चाख छस ।

  • @kalasampang5292
    @kalasampang5292 2 ปีที่แล้ว

    🙏🙏❤️❤️❤️❤️

  • @jeevanbahadur214
    @jeevanbahadur214 2 ปีที่แล้ว

    Valu

  • @user-pn4se6cu7f
    @user-pn4se6cu7f 2 ปีที่แล้ว +4

    बरदुबईको हिरोनी हरू तेस्तै हो पिके हरू संगै बस्छन फुल मजा संग....

  • @helenroka7660
    @helenroka7660 2 ปีที่แล้ว +1

    म केही कुरा जान्न चाहिन घरमा झगडा भयो बुढा ले चित्त नबुझ्ने काम र कुरा गरे ठिकैछ तर आफ्नो बुढा घर परिवार लाई थानदी कस्को आड पाएर dubai गयौं? तिमी संगै बस्न सक्दैन थियौ भने सबै काम कुरा टुंग्याएर dubai जान पर्ने । ये आमै म पनि छोरी मान्छे हो यति ठूलो निर्नए मैले एकलै गर्न सक्दिन कसैको आड त तिमीले पछौं । ठिकैछ जिन्दगीमा माया गर्ने साथ, आड दिने पायौं होला खुसी रहनु सिस👍😊

  • @manukhadka7218
    @manukhadka7218 2 ปีที่แล้ว

    Khadka ji❤️❤️❤️❤️

  • @rockboy5947
    @rockboy5947 2 ปีที่แล้ว +7

    घर पुरुषले भन्दा पर पुरुषले क्षणिक आनन्द त देला तर जिन्दकी चल्दैन बैनी तिमी दुबैमा कसैको मयाजालमा छौ हेक्का रहोस भोलि पिडामा परे भन्दै मिडियामा आउन पर्ला

  • @bikkythapa3839
    @bikkythapa3839 2 ปีที่แล้ว

    गल्ती हुन्छ तर श्रीमान श्रीमति तर अहिले नेपाल मा नानी बाबु को धेरै बिजोग छन यदि बुढाले यो सब गल्ती गरेकै भए किन अहिले मात्रै निस्कियो त यो कुरा जे गर्छ हावा ले गर्छ हावा भनेको इंटरनेट नेट वर्क नानी बाबु भाई सकेसी अबो वाउ आमा को यो हालत तिनी नानी बाबु जिउँदै टुहुरा अनि यदि यति धेरै बुदा ले दुःख दिएको भए कसरी भागी भागी दुबई पुगिन्छ त बुढा बुडी मा कसको हुँदैन झगडा अबो नेपाल मा महिला लाई प्रथामिकता दिनु पर्छ त्यस्ता पुरुष लाई त आगो लगाई लगाई भगाउछन् की बड़ी भयो नेपाल मा यस्ता घटना कानुन पातोलो होकी चिकन को सितमाल बढी हो अचमै छ सके साम्म मिल्दा महान होला की

  • @kholidovan7111
    @kholidovan7111 2 ปีที่แล้ว +5

    जुन आईमाईले परिवर सुचित नभैइ घर छोड्छिन परिवार बाट केही नराम्रो नगरी उसले अर्को बाटो खोज्दिनन बुझनु हरि ॐ

  • @Aarushichhetri6156
    @Aarushichhetri6156 2 ปีที่แล้ว

    Oh god

  • @paldentamang8615
    @paldentamang8615 ปีที่แล้ว

    म सङ् पनि धेरै समस्या हरु छन एस्ता. मेरो रनडि पनि बाहिर छ र म पनि बाहिर छु .म सङ चाई प्रमाण उसले गरेका voice ani msg हरु धेरै छन मलाई सम्हालिन पनि एकदम गाह्रो भएको म पनि मिडिया मा आउन सक्छु कि सर जवाफ दिनु होला सबै दाजु दिदी बइनि ले😢😢

  • @amulgurung3760
    @amulgurung3760 2 ปีที่แล้ว

    Natho lai man mutu dina lagyesi estai huxa hjr santosh sir

  • @anshugorkhalimaautasachane4204
    @anshugorkhalimaautasachane4204 2 ปีที่แล้ว

    जे gareu ठीक garnu दिदी समालि सक्नु रैनछ अब बाबू हेरेर यक्लै बसदा राम्रो हुंछ 🥲🥲🙏

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 2 ปีที่แล้ว +1

    कालले लान बिर्सिएर बाचेका यी मानिस।

  • @bishalkoirala664
    @bishalkoirala664 2 ปีที่แล้ว

    Dherai bathhii raixin baini

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 2 ปีที่แล้ว

    केटि को पनि कै कम्जोरि होला ज्स्तो लाग्यो,खै आईमाइ को चरित्र छोरा को भाग्य दैबले बुझ्दैनन् रे खै।

  • @mixmax5860
    @mixmax5860 2 ปีที่แล้ว +1

    केटाले नराम्रो भनेको छैन कसरी बदनाम भयो र ?

  • @sushmamagar-bm6gx
    @sushmamagar-bm6gx 2 ปีที่แล้ว

    Sabai cheli nramro hudainn vanji bahini afno manxe Nata lagayr keta manxe le duniya sng lagne grxn

  • @haribhadur1937
    @haribhadur1937 2 ปีที่แล้ว

    Jahinti is best jahinti jii hjr haru meli ko nahi best hun x medam plz hjr akdam sahi hunuhun xnahri vaneyko yas to hunuparx hjr le mero salut garxu jay Nepal myadi nahri ri

  • @sioona358
    @sioona358 2 ปีที่แล้ว +1

    Good job santosh sir 👍

  • @AlphaBoy-0
    @AlphaBoy-0 2 ปีที่แล้ว +6

    यस्ता पोइ सङ नबस अब बहिनी हिम्मत वाली रहिछेउ आफ्नो पबित्र मन ले सङ्हर्स गर छोरा लाई हेर अब

    • @rajinabudhathoki1838
      @rajinabudhathoki1838 2 ปีที่แล้ว

      shai vannu vayo ausla vanko kura sabai shai ho aunla baheri kura kunai garake xainan sabai kura satya ho ke ship nalagaya pache aune bidash jana garake hun ma ausko gharko najakaiko ho aune bolako kura kunai ne galti ra aafai banayako hoina sabai kura gharma jj vayako ho tai matra garake xan aune yakdamai thak mancha hun hamela ta aunla vogayako kura ta sabai dakhayo ne

  • @sagarsarusaru4832
    @sagarsarusaru4832 2 ปีที่แล้ว +5

    यो आइमाई लाई श्रीमान को पैसा र सुख नपचेको हो आइमाई लाई सुख पच्दैन

  • @gopilalthapa278
    @gopilalthapa278 2 ปีที่แล้ว

    Aro pani testai ho baru bigat lai vuler sahamatima milda duijanako r babuko vabisse ramro hola

  • @babagurung8557
    @babagurung8557 2 ปีที่แล้ว

    Dherai jaso ghatna anterjati bihe vyera paxi tutni xutni dherai bhako xa.galti bhanni kura sabai ko hunxa.logni bhanera matrai hudaina galti afai le garni ani dosh lagaudai hidni thik xaina.

  • @rubinakoirala7851
    @rubinakoirala7851 2 ปีที่แล้ว +2

    यो आइमाई खत्तम हो आ आफ्नो सुर गरे पनि सल्लाह गरेर पो हुन्छ भागी भागी dubai जानु पर्ने के छ र पक्कै पनि यो आइमाई को केटा तेइ dubai मा छ

  • @ishworbasnet481
    @ishworbasnet481 2 ปีที่แล้ว +32

    दुबई मा नेपाली आइमाई 100% मा 99% बगाली पाकिस्तानि सग रमाइलो गरिरहे गरिराखेका छन यस्तो हरु काबात सुदृनु

    • @sukmandudraj1860
      @sukmandudraj1860 2 ปีที่แล้ว +1

      100% Valuni haru

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 ปีที่แล้ว

      hira bro.ani nepaliharu sanga kina namaanne hora bro.? nepaliharu ko khoya hora uniharuko hira chai diamond hora lol.?

  • @sumangurung9076
    @sumangurung9076 2 ปีที่แล้ว +6

    yo Muji kti thik xain

    • @junkiri3808
      @junkiri3808 2 ปีที่แล้ว

      कान्डै कन्ड गर्ने पुरुषहरू मात्रै सहि है आहा दुनिया

  • @jesuslovemandirathapa6986
    @jesuslovemandirathapa6986 2 ปีที่แล้ว

    Santos Dai ko ramro sallaho👈