हामी दिदिबहिनीलाई दोहोरीमा कसैले सक्दैन• दोहोरि सुनेर सबै चकित Santoshi Khatiwoda Shrijana Khatiwoda

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 เม.ย. 2024
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : Santoshi Khatiwoda and Shrijana khatiwoda
    🎬️ Camera : Gopal Kumar
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    हामी दिदिबहिनीलाई दोहोरीमा कसैले सक्दैन• दोहोरि सुनेर सबै चकित Santoshi Khatiwoda Shrijana Khatiwoda
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    Santoshi Khatiwoda Shrijana Khatiwoda live dohori
    live dohori
    new nepali live dohori
    nepali best live dohori
    new nepali viral song
    viral dohori
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

ความคิดเห็น • 601

  • @ABSFILMSPRODUCTIONS
    @ABSFILMSPRODUCTIONS 2 หลายเดือนก่อน +75

    Subhakamana chha didi bahinilai.. ajhai mehnat garnu ❤

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 2 หลายเดือนก่อน +43

    राम्रो गाउदा रहेछन् नानीहरू यस्तै गरि अघि बढनु सफलता को शुभकामना !!

  • @reshampurja6996
    @reshampurja6996 2 หลายเดือนก่อน +29

    दुबै दिदिबहिनी को स्वर मीठो छ, अझै कोसिस गर्दै जानू होला भविष्य उज्ज्वल छ, सफल साङ्गितिक यात्राको कामना❤️❤️❤️💪🌺🌺🌺🌺💪💪💪💪👏👏👏👏✌️✌️✌️✌️👍️👍️👍️👍️🌺🌺🌺🌺

  • @yambahadurshrestha6877
    @yambahadurshrestha6877 2 หลายเดือนก่อน +25

    धेरै राम्रो स्वर छ सफलताकाे अग्रिम शुभकामना बहिनीहरुलाई

  • @comedy19766
    @comedy19766 2 หลายเดือนก่อน +18

    कति ज्ञानी नानीहरू आमोइनी दिदीबहिनीको माया ❤❤❤ कति मेहनती अनि आवाज कति मिठो❤️❤️❤️ धेरै धेरै अघि बड्नु नानीहरू छोरिहरु, भाग्यमानी हुनु, धेरै धेरै शुभकामना नानीहरू लाइ❤️❤️❤️❤️ God bless you 🙏🙏❤️❤️❤️

  • @Himes2244
    @Himes2244 2 หลายเดือนก่อน +21

    लु दिदिकाे स्वर अनि सबै राम्रो पाे रहेछ त वा वा।।

  • @user-nn2gp6cc3v
    @user-nn2gp6cc3v 2 หลายเดือนก่อน +14

    बैनि को भन्दा दिदी को सोर राम्रो छ। उज्ज्वल भविष्य को शुभ कामना

  • @user-rt2nd6xh4c
    @user-rt2nd6xh4c 2 หลายเดือนก่อน +28

    दिदिको सो धेरै राम्रो छ यक दम नियलेर गाछिन नानिले

  • @krishnapokharel4603
    @krishnapokharel4603 2 หลายเดือนก่อน +11

    सुमधुर आवाज छ सन्तोषि बहिनिको उच्च सफलताको शुभकामना

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o 2 หลายเดือนก่อน +3

    धेरै र।मो छ दिदी बैनीको सोव्रर अझै र।मो बन।उदै अग।डी बड।उनु होल।

  • @vijayrajgurung7753
    @vijayrajgurung7753 2 หลายเดือนก่อน +23

    स्वर राम्रोछ,दिदी बहीनीलाईनै सफल्ताको शुभकामना 🎉❤🎉❤🎉

  • @SandhyaBhujel-uc9nh
    @SandhyaBhujel-uc9nh 2 หลายเดือนก่อน +11

    दिदी को आवाज झन राम्रो छ

  • @Himes2244
    @Himes2244 2 หลายเดือนก่อน +13

    लु राम्रो रहेछ स्वर,मौका दिनु पर्याे है।।

  • @menakaghartimagar6994
    @menakaghartimagar6994 2 หลายเดือนก่อน +8

    कति राम्रो साेर आहाे❤❤❤

  • @baxermagarmagarbaxer2898
    @baxermagarmagarbaxer2898 2 หลายเดือนก่อน +13

    राम्रो छ सोर

  • @netra2557
    @netra2557 2 หลายเดือนก่อน +12

    दिदि बैनिको future राम्रो छ

  • @dadiram7568
    @dadiram7568 2 หลายเดือนก่อน +9

    कोसिस राम्रो छ ❤

  • @lighthouse7900
    @lighthouse7900 2 หลายเดือนก่อน +6

    राम्रो लाग्यो नानि हरूको स्वर उज्जवल भविष्य को कामना 👌👍😍

  • @ranasotanja7710
    @ranasotanja7710 2 หลายเดือนก่อน +4

    स्वोर राम्रो छ।सङ्गीत सिक्नु नानिहरु उज्ज्वल भबिस्यको शुभकामना।

  • @user-pw9be7tt1v
    @user-pw9be7tt1v 2 หลายเดือนก่อน +3

    बहिनी काे भन्दा दिदिकाे साेर धेरै राम्राे र गाउने सहेलि पनि धेरैराम्राेछ। ल दुबैजना लाई शुभकामना।

  • @Sunilshah139
    @Sunilshah139 2 หลายเดือนก่อน +17

    स्वर एकदमै राम्रो छ सधैंभरि सफल्ताको सुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤❤❤

  • @user-cl1xp2hr4d
    @user-cl1xp2hr4d 2 หลายเดือนก่อน +57

    बैनि को भन्दा दिदी को सोर राम्रो छ

  • @sushilapun2422
    @sushilapun2422 หลายเดือนก่อน +1

    दुई बहिनी को नै स्वर राम्रो छ👍️👌👌❤️❤️❤️👌👌👌👌👌

  • @ramchhetri2890
    @ramchhetri2890 2 หลายเดือนก่อน +13

    यी दुई बहिनीहरूको सङ्गीतमा उज्ज्वल भविष्य छ।

  • @minaoli7780
    @minaoli7780 2 หลายเดือนก่อน +13

    दिदिको स्वर राम्रो छ बैनि भन्दा

  • @subashtamang7551
    @subashtamang7551 หลายเดือนก่อน +3

    दिदी ramri पनि sor पनि राम्रो छ

  • @anilkharel5169
    @anilkharel5169 2 หลายเดือนก่อน +6

    स्वर त दिदी को कडा लाग्यो मलाई चाहिँ

  • @bishnumayapoudel1108
    @bishnumayapoudel1108 2 หลายเดือนก่อน +2

    राम्रो बाटो चुनेका छौ थोरै स्वरमा सुधार गर्न पर्नेछ सफलता को शुभकामना दोनु नानु हरु लाई ❤❤❤❤❤❤❤❤❤ good luck

  • @dbmanav
    @dbmanav 2 หลายเดือนก่อน +3

    दुवै जनाको स्वर राम्रो छ।अभ्यास गर्दै गए यी दिदी बहिनी दुवैको भबिस्य उज्ज्वल छ।

  • @navindangi3121
    @navindangi3121 2 หลายเดือนก่อน +5

    राम्रो छ अगाडि बडनु

  • @user-um6en8xv2y
    @user-um6en8xv2y 2 หลายเดือนก่อน +4

    मिठो छ स्वर 👌👌👌

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 2 หลายเดือนก่อน

    नव प्रतिभाका दिदि बहिनीहरुलाई अग्रिम बधाई ।

  • @dhanbahadurrai4176
    @dhanbahadurrai4176 2 หลายเดือนก่อน +6

    Sweet voice both of you keep it up
    Best wishes for your bright future ahead, thank you I'm from United Kingdom 🇬🇧

  • @makardojlama533
    @makardojlama533 2 หลายเดือนก่อน +5

    नानीहरुको धेरै राम्रो छ अझ हुनेछ ।

  • @NamasteTvNepal
    @NamasteTvNepal 2 หลายเดือนก่อน +17

    स्वरको उच्च सम्मान गर्न चाहान्छु 😊 Suscribe plz😊😂

  • @user-so7bk3rs9t
    @user-so7bk3rs9t 2 หลายเดือนก่อน +2

    राम्रो छ बिनु स्वर अझै धेरै मिनेत गनु ❤best of luck binu🎉🎉🎉

  • @durgapoudel3214
    @durgapoudel3214 2 หลายเดือนก่อน +7

    दुवै दिदीबैनी प्रतिभामान् लोक गायिका हुनुहुन्छ । पूर्ण सफल र उज्ज्वल भविष्यको शुभकामना छ ।

  • @sumanbtofficial5759
    @sumanbtofficial5759 2 หลายเดือนก่อน +72

    देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली मनहरुलाई म गायक सुमन बिटीको हार्दिक नमस्कार। मेरो गृहजिल्ला धादिङ हो र अहिले म काठमाडौमा रहेर संगीत क्षेत्रमा बिस्तारै अघि बढिरहेको छु। अनि हाम्रो धादिङ्कै माटोले जन्माएको दुई नवप्रतिभाहरुलाई उहाँहरुको प्रतिभा उजागर गर्ने हेतुले मैले खरो मिडियासम्म लेराएर संचालक मेरो आदरणीय दाजु गोविन्द पंगेनीसमक्ष प्रस्तुत गराएको छु। हाम्रा यी दुवै दिदीबहिनीलाई अथाह माया र सपोर्टको खाँचो छ। सबैले माया र हौसला दिनुहोला।

    • @SirjanaKhatiwada-zk2zz
      @SirjanaKhatiwada-zk2zz 2 หลายเดือนก่อน +3

      Thank you so much❤❤

    • @boybad92
      @boybad92 2 หลายเดือนก่อน +1

      म पनि धादिङ बाट नै हेर्दै छु ।

    • @user-zv5oe7oh2x
      @user-zv5oe7oh2x 2 หลายเดือนก่อน +1

      ❤❤😂​@@SirjanaKhatiwada-zk2zz

    • @sohanlama1261
      @sohanlama1261 2 หลายเดือนก่อน +2

      😮😊❤🎉😮❤❤❤❤

  • @mumchhiringtamang8702
    @mumchhiringtamang8702 2 หลายเดือนก่อน +6

    दिदी को सोवर रामरो छ

  • @rajkumarkhadka9576
    @rajkumarkhadka9576 2 หลายเดือนก่อน +4

    दुबै दिदिबहिनी लाई शुभकामना छ ❤️

  • @kishorkoirala5650
    @kishorkoirala5650 2 หลายเดือนก่อน +4

    Good luck both of you sis

  • @mukundaghimire6769
    @mukundaghimire6769 หลายเดือนก่อน +1

    राम्रो छ स्वर , प्रयास सफल होस्; शुभकामना ।

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +7

    सफलताको शुभकामना बाहिनी

    • @reshamdhamala850
      @reshamdhamala850 2 หลายเดือนก่อน +1

      अझ दिदीको राम्रो स्वर

  • @user-un9xb4dm7s
    @user-un9xb4dm7s 2 หลายเดือนก่อน +4

    दुबैको स्वर राम्रो छ

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 2 หลายเดือนก่อน +4

    सुभकामना दुबै जनालाइ🥀🥀🥀🥀🎤🎤🎤

  • @GopalBhattarai-xl7vx
    @GopalBhattarai-xl7vx 2 หลายเดือนก่อน +1

    दिदी को स्वर राम्रो छ

  • @pradipchapagain7416
    @pradipchapagain7416 2 หลายเดือนก่อน

    दिदी बैनि दुबै लाइ गित संगिंत को लागी अग्रिम शुभकामना

  • @rubishah100
    @rubishah100 หลายเดือนก่อน +1

    दोहोरी चाहिँ राम्रो छ

  • @PartabPartab-lr5iq
    @PartabPartab-lr5iq 2 หลายเดือนก่อน +3

    Very good song nanu thanks

  • @puranrawal8307
    @puranrawal8307 2 หลายเดือนก่อน +2

    यी नानी हरुको प्रगति हुँदै जाहोस बधाई छ।

  • @aashishgurung6390
    @aashishgurung6390 2 หลายเดือนก่อน +3

    मेरो जिल्लाबासी बैनिहरुको उन्नति प्रगतिको अग्रिम शुभकामना छ है !!

  • @rishiprasadadhikari34
    @rishiprasadadhikari34 2 หลายเดือนก่อน +2

    प्रयास गर नानि हरु तिमी हरुको स्वर राम्रो छ

  • @user-uc8uo5ew9v
    @user-uc8uo5ew9v 2 หลายเดือนก่อน +10

    Wow dohori ta kadai haannu hudo raichha❤ ajhai ramro gardai janu bahiniharu

  • @Rupabaraili-mh4qe
    @Rupabaraili-mh4qe หลายเดือนก่อน

    धेरै राम्राे छ इ नानि हरुकाे दुइजना कै राम्राे साेर रैछ पर्गति काे कामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Garibboy26
    @Garibboy26 2 หลายเดือนก่อน +10

    Wow

  • @badrimanshrestha2560
    @badrimanshrestha2560 2 หลายเดือนก่อน +1

    शुभकामना छ ,गित संगीत तर्फ लाग्न सक्ने शोर र इच्छा रहे छ ,हरकत हुरुलाइ सुधार गर्दै जानुस ।

  • @user-kd6ci8kt6p
    @user-kd6ci8kt6p 2 หลายเดือนก่อน +4

    दुबै जना लाई धेरै धेरै शुभकामना छ शवर राम्रो छ ❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 หลายเดือนก่อน +1

    स्वर ठिकै छ सफलताको कामनाछ

  • @user-if9ld8wc5w
    @user-if9ld8wc5w 2 หลายเดือนก่อน +7

    ❤बैनीको आवाज अलि कडा हुनु पर्यो,

  • @MalatiLamichhane-iv9fq
    @MalatiLamichhane-iv9fq 2 หลายเดือนก่อน +2

    दुबै दिदी बहिनी का स्वर राम्रो छ।

  • @hembahadur3376
    @hembahadur3376 2 หลายเดือนก่อน +3

    गोबिन्द जि दिदि को सोर झन राम्रो लाग्यो

  • @thangabahadur9196
    @thangabahadur9196 2 หลายเดือนก่อน +2

    अति राम्रो सोर दुई बहिनीको अगाडि बड नानीहरू 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-lu3yz3ri4x
    @user-lu3yz3ri4x หลายเดือนก่อน

    धेरै राम्ब्रो स्वोर छ सफलताको अग्रिम शुभकामना नानी हरु लाइ

  • @roshanmahendragurung5237
    @roshanmahendragurung5237 2 หลายเดือนก่อน +4

    God bless You Both Of Sister .Dhadingi Always Best

  • @pranjalneupane1384
    @pranjalneupane1384 2 หลายเดือนก่อน +3

    Very nice vocal both of you❤❤❤❤

  • @hemantlamichane3948
    @hemantlamichane3948 หลายเดือนก่อน

    सोर र गित सारै नै राम्रो छ नानो हरु को गित सुपर डुपर धेरै धेरै नै रमाइलो छ फलोस्-फुलोस् शुभकामना छ हे भगवन पशुपतिनाथ रक्षा गरुन् यि नानि हरु लाई सेलुट सेलुट सेलुट शुभकामना ❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤🎉

  • @KesharMahat-hf8nq
    @KesharMahat-hf8nq 2 หลายเดือนก่อน

    राम्रो छ दुबैजनाको । अझ दिदीको भ्वाइस राम्रो छ ।

  • @ramkhakural1534
    @ramkhakural1534 2 หลายเดือนก่อน +1

    धेरै राम्राे छ मेराेधादीङे चेली हरु लाज नमानी अगी बढ पक्कै सीखर मा पुग्ने छाै

  • @keshavchaulagain3312
    @keshavchaulagain3312 2 หลายเดือนก่อน +2

    आवाज मिठो छ। अझ राम्रो हुँदै जावस् शुभकामना

  • @mayanathghimire5839
    @mayanathghimire5839 2 หลายเดือนก่อน +2

    Syabas Govinda you are great because always you provide opportunity for newones. You are son of Nepali. Thanks

  • @jeevandhami2024
    @jeevandhami2024 2 หลายเดือนก่อน +1

    राम्रो छ स्वर शुभकामना

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 2 หลายเดือนก่อน +5

    आहा राम्राे गाउनु भयकाे छ बैनिहरुले सानि बैनिले भाेकल अलि बनाउनु पर्छ दिदिकाे मिठाे छ भाेकल प्रगतिकाे कामना छ दिदी बैनिलाई समयले साथ दिय बैनिहरुसँग गित गर्ने अबसर मिलाेस मलाई पनि 👍️👍️👌👌👌💐💐💐💐❤️❤️

  • @baltamang9038
    @baltamang9038 2 หลายเดือนก่อน +1

    गीत सङ्गीतलाई निरन्तर दिँदै जानु होला दुई दिदी बहिनीले आवाज धेरै राम्रो र राम्री हुनु हुन्छ।
    विशेष धन्यवाद गोविन्द खरो मिडियालाई

  • @user-xz8zt5ol7z
    @user-xz8zt5ol7z 2 หลายเดือนก่อน +3

    ल अघिबढ तिमी दिदी बहिनी बधाई तथा शुभकामना छ 🌹🌹🌹

  • @pramilabasnet6551
    @pramilabasnet6551 2 หลายเดือนก่อน +1

    Ddko swor ramro lagyo, bahiniko bhanda, Tara geetko sabda, laya baini sang rahexa. Best of luck to both of you ❤

  • @padamlama960
    @padamlama960 6 วันที่ผ่านมา

    Dubai janako naniharuko voice ramro xa keep it up naniharu...good 👍 luck

  • @hemantlamichane3948
    @hemantlamichane3948 หลายเดือนก่อน

    शुभकामना छ फलोस्-फुलोस् आशिर्वाद छ ॐॐॐ ॐॐॐ ॐॐॐ ❤❤❤🎉🎉🎉हे पशुपतिनाथ रक्षा गरुन् ❤❤❤🎉🎉🎉🎉🎉

  • @shiningmoon6483
    @shiningmoon6483 2 หลายเดือนก่อน +1

    दिदि को अझै बढी राम्रो लाग्यो दुवै जना लाई शुभकामना

  • @bhupalbaral5722
    @bhupalbaral5722 2 หลายเดือนก่อน

    दुबैनानीहरुकाे उज्जल भबिश्यकाे कामनागर्दछु

  • @krishnarai837
    @krishnarai837 หลายเดือนก่อน

    ओहो खत्रा दिदी बैनीको दोहोरी मन पर्यो … 👌👌👌 तर दिदी चैं घुसघुसे रहेछ भन्ने कुरा बाहिरियो नी ……. 😂😂😂

  • @gangaadhikari6389
    @gangaadhikari6389 2 หลายเดือนก่อน +1

    Beautiful sisters and sweet voice.

  • @bharatpoudel9876
    @bharatpoudel9876 2 หลายเดือนก่อน +2

    दुबै जनाको राम्रो छ शुभकामना

  • @ArjunkumarShrestha-le1gu
    @ArjunkumarShrestha-le1gu หลายเดือนก่อน

    दुवैजना दिदीबहिनी काे राम्राे छ।अझ अगाडि बढ्नु,दुवैजना लाई शुभकामना ।

  • @somangiri8639
    @somangiri8639 2 หลายเดือนก่อน +1

    दुवै नानिको स्वर राम्रो छ❤️❤️❤️

  • @RajKumar-xr5sq
    @RajKumar-xr5sq 2 หลายเดือนก่อน +3

    it's very good sister

  • @BhawanaBistkali
    @BhawanaBistkali 2 หลายเดือนก่อน +1

    Gayak banne mero ni sapana ta thulo chha tara sabaiko bhagya ma ka lekheko hunxa 😢😊boini haruko sarai mitho swor xa always support you all the best ❤😊

  • @harikumarshrestha406
    @harikumarshrestha406 หลายเดือนก่อน

    ❤❤नानीहरूको उज्ज्वल भविष्यको शुभकामना, साथै अग्रिम बधाई 🎉🎉

  • @user-he7en8fl2i
    @user-he7en8fl2i 2 หลายเดือนก่อน +5

    Didi ko ramro xa voice

  • @paintgaming7064
    @paintgaming7064 2 หลายเดือนก่อน +2

    Good nanu haru ko geet

  • @bishalnepal6051
    @bishalnepal6051 2 หลายเดือนก่อน

    दुई बहिनी कै स्वर मन पर्यो ❤❤❤

  • @user-bl8up5ch3t
    @user-bl8up5ch3t หลายเดือนก่อน

    राम्रो छ दुबै बैनिको स्वर 👌👌

  • @NatashaSharma23456
    @NatashaSharma23456 2 หลายเดือนก่อน +3

    Swor dd bahini ko ramro xa ujjalbhabixya ko subha kamanaa ra midia karmi govinda ji lie thank you

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 2 หลายเดือนก่อน +3

    सुभ कामना

  • @gajendrapunmagar3956
    @gajendrapunmagar3956 2 หลายเดือนก่อน +1

    प्रगतिको कामना नानीहरू लाई

  • @bpanuraghi8224
    @bpanuraghi8224 2 หลายเดือนก่อน +4

    यो स्याल घोर्ले बेला मा सबै गाएक हुन्छन धेरै फुर्फुर नगरओ नानि हो ।

  • @sanuthapa1231
    @sanuthapa1231 2 หลายเดือนก่อน +2

    Baini ko bhanda dd ko sor ramro layo Malai narisaunu holaa❤❤❤❤❤

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 2 หลายเดือนก่อน +4

    Baini ko bhandaa didi ko swar mitho xa thank you

  • @birkhadka231
    @birkhadka231 2 หลายเดือนก่อน

    दिदी काे श्वर अझ मिठाे छ दुबै लाई शुभकामना ।।

  • @ramsharanchitrakarchitraka6858
    @ramsharanchitrakarchitraka6858 2 หลายเดือนก่อน +3

    ramro xa baini haruko swor mauka dinu parxa sabaile

  • @PradipChaulagai-nc5ii
    @PradipChaulagai-nc5ii 2 หลายเดือนก่อน

    दुबै दिदीबहिनीको स्वर धेरै राम्रो छ । सफलताको शुभकामना नानीहरू ❤❤