NGO को कब्जामा सदन, नगरकोटमा सांसदको डलर भेला, रामहरि डामिए, यसरी हुन्छ चलखेल ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 มิ.ย. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 219

  • @INDepthStory
    @INDepthStory 9 วันที่ผ่านมา +61

    केरा गणतन्त्र भनेको यहि हो।
    Thank you YOHO TV for covering this..

    • @user-tl4jc7hk9c
      @user-tl4jc7hk9c 9 วันที่ผ่านมา +3

      yes Sudip dai part-3 pani launu paryo aba

    • @HiraNanne
      @HiraNanne 9 วันที่ผ่านมา +1

      Thank you YOHO TV & In-depth 😍 Yasta Bisaya ajhai bahira lyaunus.

    • @Sujalkunwar1
      @Sujalkunwar1 9 วันที่ผ่านมา

      Kahile aauxa dai video
      Voli aaunu crickwt herna sano gaucharna

  • @DIYALISUJAN
    @DIYALISUJAN 9 วันที่ผ่านมา +43

    रामहरि देश द्राेहि हाे यसलाई कडा कारवाहि हुनु पर्छ।

  • @deep.deep143
    @deep.deep143 9 วันที่ผ่านมา +23

    यो घडी चोरलाइ तुरुन्तै कारबाही गर गृहमन्त्री ज्यु यो निकै बाठो भएको छ यसलाइ घोक्रेठ्याक लगाएर देश निकाला गरियोस्😡😡😡😡

  • @hemantasijapati6573
    @hemantasijapati6573 9 วันที่ผ่านมา +50

    गणतन्त्रको उपलब्धि , देश ngo र ingo काे कब्जामा देश गएकाे छ । यिनिहरूलाई गाेली चलाउन जरुरी छ

    • @aniltamang5597
      @aniltamang5597 9 วันที่ผ่านมา +1

      Ganatantra jindabadh

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 9 วันที่ผ่านมา +34

    घडी चोर लाई कार्वाही गर्नुपर्छ

  • @Lofisong595
    @Lofisong595 9 วันที่ผ่านมา +24

    रामहरि भुङ्गो नेता हो यस्ता पैशा मा बिक्ने नेता ले देश खतम बनाउँछन्। यस्ता भिकारी नेता लाई देश बहिस्कार गरौ।

  • @g56347
    @g56347 9 วันที่ผ่านมา +25

    ऋदयराम थानी र अन्य सांसद जसले यस विषयको रहस्य खोल्न भूमिका निर्वाह गर्नु भयो र गृहमन्त्रीको बैठक बहिष्कारको लागि धन्यवाद।

  • @mamtachand6622
    @mamtachand6622 9 วันที่ผ่านมา +8

    यो रामहरी ले त संसद लाई त दलालि गर्ने थलो पो बनायो, यो दलाल को सांसद पद खारेज गर्नुपर्यो।

  • @SukkharBudha
    @SukkharBudha 9 วันที่ผ่านมา +9

    काङ्ग्रेस जस्तो देसद्रोही पाटी नेपाललाइ चाहिदैन तत्का काङ्ग्रेस पाटी विघटन गर्नुपर्छ

  • @tesswbedi7061
    @tesswbedi7061 9 วันที่ผ่านมา +17

    घडी चोर लाई जिताउने जन्ता पो कस्ता

  • @keshab2370
    @keshab2370 9 วันที่ผ่านมา +14

    डाँका जस्तै लाग्छ यीनी खतिवडा 😂😂😂

  • @chatrashreta8440
    @chatrashreta8440 8 วันที่ผ่านมา

    धन्यवाद रवि❤❤❤❤❤ लामिछानेलाई

  • @journeyjunction5
    @journeyjunction5 9 วันที่ผ่านมา +15

    के भन्छौ ए काङ्ग्रेस का झोले हो।
    देखेउ तहरुको नेता ले केके गर्छ

  • @dhrubakhadka2350
    @dhrubakhadka2350 9 วันที่ผ่านมา +9

    यो घडी चोर हाम्रो देश नेपालको बोझ हो,न यसको राम्रो भिजन छ न यसको राम्रो काम गर्न सक्ने क्षमता छ तर चोर्न चाहिँ सिपालु छ मोरा,जिमु

  • @kajimanrai746
    @kajimanrai746 9 วันที่ผ่านมา +6

    विदेशी घोडा चढेर आउने कालो कांग्रेस लाई ग्रीय ले नै डन्डी प्रयोग गर्नु पार्थियो।

  • @umeshkarki3368
    @umeshkarki3368 9 วันที่ผ่านมา +4

    जहाँ गुलियो उजी बाहुन भुलियो देशको समस्या झनझन चुलियो फटाहा रामहरी र लुब्ध भोक लाग्योहरू।

  • @shyamgautam410
    @shyamgautam410 9 วันที่ผ่านมา +1

    राम् हरि लाई तत्काल निलम्बन गर्नुपर्छ।

  • @CKB_IS_THE_NEXT_BTC
    @CKB_IS_THE_NEXT_BTC 5 วันที่ผ่านมา +1

    घिचतन्त्र । यो खान ल्याई एको घिचतन्त्र हो। यीनलाई घिच्न भन्दा अरु आऊदैन।

  • @sitaramregmi7887
    @sitaramregmi7887 9 วันที่ผ่านมา +4

    काङ्ग्रेस ले देश कसरि बेचेको छ काङ्ग्रेस को झोले हरु ले हेरुन

  • @purnapariyar4464
    @purnapariyar4464 9 วันที่ผ่านมา +1

    माधव नेपालको मन कति रोयो होला

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 9 วันที่ผ่านมา +1

    good luck rabi ji

  • @tbtamang3725
    @tbtamang3725 9 วันที่ผ่านมา

    नेताहरु पुरै छाडा भए सबै सर्बेसर्वा,जति पनि पुराना नेताहरु गलत सोच गलत बिचारमा घोलिएर दुषित छन् यी सबै देसका लागि घातक हुन् ।

  • @omstha
    @omstha 9 วันที่ผ่านมา +2

    देश नै NGo-INGO बाट संचालित भएको देशमा यस्तो नौलो हैन

  • @ganeshbudhaxattri5499
    @ganeshbudhaxattri5499 9 วันที่ผ่านมา

    पत्रकार लाइ निशेध ngo लाइ स्वागत ❤❤❤

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 8 วันที่ผ่านมา

    नेपाली नागरिक केा पहुंच नपुग्ने सिंहदर्वारमा एनजिओ केा हालीमुहाली !
    स्वादिष्ट खाजामा सांसदबाट कांहा राष्ट्रघात हुन पुग्छ चालै पाऊंदैनन् ।
    येा नै हेाला धर्म निरपेक्ष नेपाली संबिधान लेखन ,
    सांसदलाई पत्तै छैन संबिधान भित्र के लेखि पढिदै छ ।

  • @lekhmagar8237
    @lekhmagar8237 9 วันที่ผ่านมา +1

    खतिवडा पनि डा..हुन् । यो देश पहिलो त कर्मचारीले जनताको कर खाएर चाप्लुसी गर्ने, प्रचलन, परम्परा यस्तो छ नि हजुर भन्ने, आफुपनि बिल बनाएर खाने, नेतालाइ पनि खुवाउने ।

  • @brokenheart-ks4uf
    @brokenheart-ks4uf 9 วันที่ผ่านมา +2

    Congress ko neta ley NGO xiraye vanepaxi nepali congress ko NGO ra america sanga ramrai sathgath xa bujiyo

  • @chandrapradhan6534
    @chandrapradhan6534 9 วันที่ผ่านมา

    Corruption n Corruption everywhere !

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 8 วันที่ผ่านมา

    तलाइ डामना देशको अस्मिता लाई एक प्लेट खाजामा बिक्री गर्ने देशद्रोह, अराजक, घडी चोर लाई राज्य ब्याबस्था बात बर्खास्त गरियोस्।

  • @ramsedai804
    @ramsedai804 9 วันที่ผ่านมา +1

    रामहरीको जबाफ NGoका साथीहरू अरे लु बुझ्नुहोस् है।

  • @SukkharBudha
    @SukkharBudha 9 วันที่ผ่านมา +1

    यो रामहरी अतिरास्ट्रबादी खुटिन्थ्यो यहि नै रैछ देसद्रोही यसलाइ छिटो भन्दा छिटो माननीय को लोगो खोसेर तत्काल कारबाहीमा गर सरकार

  • @msnepal2318
    @msnepal2318 9 วันที่ผ่านมา

    संविधान निर्माण देखि सर्वोच्च अदालतसम्म सबै ठाउँमा ingo घुसेकाे छ न्यायाधीश प्रधानन्यायाधीश काे बन्छ देखि कानुन कस्ताे बन्छ भन्ने तय ingo हरूले गर्ने गरेका छन् ।

  • @user-wd8hx5oj6s
    @user-wd8hx5oj6s 9 วันที่ผ่านมา +1

    यी देश र जनताका समसद हाेइन्?बिदेशि दलाल चाेर मुसा हुन्।

  • @user-ux2cu9zs8j
    @user-ux2cu9zs8j 8 วันที่ผ่านมา

    धिक्कार!!!!

  • @baburamshova5021
    @baburamshova5021 7 วันที่ผ่านมา

    यो घडी चोर रामहरी खतिवडालाई कारबाही गर्नुपर्छ।कालो काङ्ग्रेसीलाई यो नयाँ कुरा भएन।

  • @bardandahal5448
    @bardandahal5448 9 วันที่ผ่านมา

    यस्ता घडी चोरलाई साम्सद बनाएपछि यस्तो नभएर कस्तो हुन्छ त ।

  • @nishashrestha7509
    @nishashrestha7509 9 วันที่ผ่านมา

    देउवा ओलि प्रचण्ड देश बिगार्ने यी नै हुन यिनिहरु सबै मिलिजुली देश लुट्ने 😢😢🙏राजा आउ देश बचाउ 🙏देश बेच्ने निशन मा दलाल 😢😢🇳🇵🙏🙏राजा आउ देश बचाउ 🙏🙏

  • @krishnashrees1863
    @krishnashrees1863 9 วันที่ผ่านมา

    नागरिकता किर्ते मा पक्राउ गर्ने कैलासेलाइ भेत्न जाने चोर भस्त्र कङ्रेस यन जिओ लाई छिराउनु कुन चाहिँ नौलो कुरो हो

  • @manojrai2738
    @manojrai2738 9 วันที่ผ่านมา

    अब त अत्तिनै भयो ए नेताहो लम्पसार पर्नुको पनि एउटा सिमा हुन्छ । हेर इनिहरुको औकात हुदा हुदा खाजामा बिक्न थाले हाम्रा सासंदहरु कुन लेबलको रहेछ हाम्रा सासंदहरु इनिहरुको हैसियत थाहा पाइयो ।

  • @AmishYengden
    @AmishYengden 8 วันที่ผ่านมา

    नेपाल को सबै दल हरू चलाउने नै NGO त हो नि

  • @bibeksharmanepal
    @bibeksharmanepal 9 วันที่ผ่านมา +1

    ए राडिका बानहरु रबिको राज्यमा यो सबै हुदैन अब तिमीहरु सकिने दिन आयो ! नेपाल को कानुनको पत्र पत्र केलाउनु आबश्यक छ बिदेशी ले लेखेको संविधान भनेको यसै होईन !!

  • @bbbbbbbbb111
    @bbbbbbbbb111 9 วันที่ผ่านมา +3

    कुरि कुरि घडी वाला दाजु

  • @user-ff4gt8vi8f
    @user-ff4gt8vi8f 9 วันที่ผ่านมา

    छि ...... छि छि .......छि ......😮

  • @dammamsaudi-wg4hs
    @dammamsaudi-wg4hs 9 วันที่ผ่านมา

    Bina ngo kunai des chaldaina help her ngo

  • @user-co7ld6jz8v
    @user-co7ld6jz8v 9 วันที่ผ่านมา

    Restricted gene kanun leunu paro ni himat xa kosaima .

  • @ramgurung8516
    @ramgurung8516 8 วันที่ผ่านมา

    यो घडीको सौखिनले के के गर्छ हो डाम्नले!?

  • @RajuPoudel
    @RajuPoudel 9 วันที่ผ่านมา

    त्यसै घडी चोर भनेको हैन रैछ

  • @indrachauhan98
    @indrachauhan98 9 วันที่ผ่านมา

    What a shameful and shocking is this activities

  • @narayankoirala928
    @narayankoirala928 9 วันที่ผ่านมา

    यो त रास्वपा ले प्लटिङ गरेको भन्छन नी?

  • @rabinmishra8747
    @rabinmishra8747 9 วันที่ผ่านมา

    याे घडि चाेर काे नाट्क याे नै n g o बाट परिचालित मान्छे हाे

  • @gelbusherpa3653
    @gelbusherpa3653 9 วันที่ผ่านมา

    Yo manchay jati ko gatiya ta aru kunai samsad xina Nepal ma Sorgay Bal Bahadur Rai ko letter pad chori japan embassy ma nakali paper banai 4,5 jana lie japan pathuna lagda yo kura khulay ko thiyo yo Nepal ko number one fata ho

  • @dhanatamang572
    @dhanatamang572 9 วันที่ผ่านมา

    गृहमन्त्री ज्यु तपाईंले बैठक बहिष्कार गर्ने होइन, त्यसतालाई बैठकबाट तुरुन्तै आफ्नो शक्ति प्रयोग गरि निकाल्नुस न। अन्यथा तपाईंको त्यो शक्ति के काम ?

  • @kishorbasnet7318
    @kishorbasnet7318 9 วันที่ผ่านมา

    घडी चोर पनि यै बाहुन होइन? यस्ता ले देश बनाउने अरे। कठै नेपाली को भाग्य।

    • @Ashok-ox6yy
      @Ashok-ox6yy 8 วันที่ผ่านมา

      सहकारी ठग जिवि राई पनि बाहुन हो।

  • @Daynepal
    @Daynepal 9 วันที่ผ่านมา +1

    गृहमन्त्रीले खाएनन् रे, 😂😂😂

  • @durgeshlimboo5231
    @durgeshlimboo5231 9 วันที่ผ่านมา

    रोलेक्स चोर, ओखलढुङ्गेहरुको सान रे अझ...😊

  • @ramshyam7367
    @ramshyam7367 9 วันที่ผ่านมา

    Hami Nepali lai jasle khaja khwaye pani hunxa, chaur ma lagera road ma lagera tapari ma vaye pani jata lagera vaye pani khana chahi dinu paryo

  • @rawzan119
    @rawzan119 9 วันที่ผ่านมา

    घडी घडीको कमाल फेल।।।

  • @krishnabudha7660
    @krishnabudha7660 9 วันที่ผ่านมา

    Ji…Mu ramhari

  • @user-dn5yt3bb5b
    @user-dn5yt3bb5b 9 วันที่ผ่านมา

    यो घडी चोर लाई छान बिन गर्नु पर्यो

  • @Birr.Ghale035
    @Birr.Ghale035 9 วันที่ผ่านมา

    RIP

  • @ganesh-ty6wq
    @ganesh-ty6wq 7 วันที่ผ่านมา

    khatiwoda lai pasupati ma janai banna lagauni aavhiyan garaunu paro .

  • @SuperRabin
    @SuperRabin 8 วันที่ผ่านมา

    Ramhari ko sampatti ko chanbin hous

  • @mausamphotoilam5985
    @mausamphotoilam5985 8 วันที่ผ่านมา

    खाजा मा तागत

  • @sachinkhadka7847
    @sachinkhadka7847 8 วันที่ผ่านมา

    लाजपचेका नेता हरु ।

  • @narendraangthupo8533
    @narendraangthupo8533 9 วันที่ผ่านมา

    जे गर्छ घडी चोरले गर्छ

  • @prabinbasnet3669
    @prabinbasnet3669 8 วันที่ผ่านมา

    भ्रस्टाचार को कालो धन्दा चलाउने काङ्ग्रेस

  • @arjunbc699
    @arjunbc699 9 วันที่ผ่านมา

    Ngo कहा छैन र ? यो योहो भन्ने एमालेले को मुख पत्र हो ।

  • @poshanyadav3541
    @poshanyadav3541 9 วันที่ผ่านมา +2

    ए कांग्रेसी पत्रकार किन समाचार लाई तोर मतोर गर्नू पर्यो

  • @dawatamang4437
    @dawatamang4437 9 วันที่ผ่านมา

    Sabai yuwa ek hunuparxa aba

  • @hpnp9996
    @hpnp9996 7 วันที่ผ่านมา

    खन्चुवाहरु हो तिमीहरु खानै तेहा पुगेका हौउ, भुडी फुट्ने गरि खावो, अझ खावो

  • @sureshsubedi8141
    @sureshsubedi8141 9 วันที่ผ่านมา +1

    घडी चोरले NGO मात्रै होइन स्वार्थ मिले आफ्नो छोरीको लागी नाठो खोजेर छिराउन पछि पर्दैन,यस्ताले देश बनाउछ भनेर पत्याएर भोट दिने काङ्ग्रेसी पनि उस्तै

    • @babaop5224
      @babaop5224 8 วันที่ผ่านมา

      सहो हो सर

  • @ghanranamagar664
    @ghanranamagar664 9 วันที่ผ่านมา

    Maile vndai aayako xan
    Yo amharic vnne neta le sadhan ma hos neyam kanun banaune Jo sukai thauma hos
    Yenko rastaghati kam mtrai vyako hunxa.
    Yas laii vot dine nagarik hru le dukha t pakai xan
    Yeni hru le grda aja singgo dedh nepal r nepali janta hru le dukha pako yaha prastai xan.
    Yo neta rastaghati neta madheya yak hun yeni

  • @prakashdhital3519
    @prakashdhital3519 6 วันที่ผ่านมา

    घडी भन्दा खाजा मीठो थियो रे

  • @shreepach8678
    @shreepach8678 9 วันที่ผ่านมา

    हुदा हुदा अन्डा चनामा बिक्यो यो घडी ….

  • @sunderbastola2997
    @sunderbastola2997 9 วันที่ผ่านมา

    बिचारा भोका नाङ्गा गरिब साम्सद हरु।

  • @arjunregmi7542
    @arjunregmi7542 9 วันที่ผ่านมา

    रोलेक्स घडीको करामत

  • @abhishekpokhrel7530
    @abhishekpokhrel7530 9 วันที่ผ่านมา +1

    Ghadi chor chor salalai kar bhai garnu parcha

  • @madhavprasad3107
    @madhavprasad3107 8 วันที่ผ่านมา

    कालो कङ्रेस ले देश लाइ सक्ने नै भयो

  • @ghanranamagar664
    @ghanranamagar664 9 วันที่ผ่านมา

    Deshma bidesi ko dharma ma pani jati khera hunxa man lakdo bida dinu nepali janta ko sarkar r ye yasta neta mathi kada aandolan grne xan.
    365 din ma 150 din bida hune deshma
    Ani sikxeya hru lagayat sarkari kam ma dherai kharap parvab preko sabaile taha xan
    Yasta bikiriti chadai janta hru le hataunu prxa.

  • @seanshrestha7053
    @seanshrestha7053 9 วันที่ผ่านมา

    Shame on You!

  • @KashiNatholi
    @KashiNatholi 9 วันที่ผ่านมา

    Totally ngo Ingo country band gar

  • @darpanadhikari9651
    @darpanadhikari9651 7 วันที่ผ่านมา

    Nepal ta yasari po tat palteko rahexa balla thaha vo

  • @danielpearl007
    @danielpearl007 9 วันที่ผ่านมา

    गलहत्याउनू नि

  • @tukjanggurung6826
    @tukjanggurung6826 9 วันที่ผ่านมา

    रामहरि मुर्दा बाद

  • @gambahadurbk480
    @gambahadurbk480 9 วันที่ผ่านมา

    नालायक खाना नपायेका हरु राम्रो सङ्गा घिचेउ होला नि

  • @bipinmandal1090
    @bipinmandal1090 9 วันที่ผ่านมา

    Machikne ramhari khatiwada

  • @L5members
    @L5members 9 วันที่ผ่านมา

    खावो खावो, यस्मा NGO को १/१ चम्चा *** पनी मिसाएको छ, घिच्नकै लागी जन्मेको हौ भने जिवन् भर घिची राख्।

  • @sumanneupane3554
    @sumanneupane3554 8 วันที่ผ่านมา

    NGO le Desh chalauna khojdai chha😂

  • @sherpa0079
    @sherpa0079 9 วันที่ผ่านมา

    रामहरि घडिवाला हुनकी रामहरि पूरी तरकारी 😊😂😂

  • @Thegreenscreenkid911
    @Thegreenscreenkid911 9 วันที่ผ่านมา

    रामघडि कतिवटा काे दलालि 😢

  • @dammamsaudi-wg4hs
    @dammamsaudi-wg4hs 9 วันที่ผ่านมา

    Khaja kina ghichnu vota laz xaina yo neta hoki bramha lut neta ho

  • @rajuguragain2626
    @rajuguragain2626 9 วันที่ผ่านมา

    😅

  • @Visibleshorts3
    @Visibleshorts3 9 วันที่ผ่านมา

    Ravi lay khayan yar k vanxaa

  • @raj-tm1us
    @raj-tm1us 9 วันที่ผ่านมา

    Ramhari laj sharam pacheko neta rahexa 😮😮

  • @yourgoogle...434
    @yourgoogle...434 9 วันที่ผ่านมา

    Hahhha girhaaa mantri le khayena hai lo jut nafai launu...

  • @devikhanal1141
    @devikhanal1141 9 วันที่ผ่านมา

    Ram hari khatiwada jati fata manxe maile dekheko thiyena

  • @sarojthapa4147
    @sarojthapa4147 8 วันที่ผ่านมา

    ghadi + ngo = ramhari

  • @starpun2766
    @starpun2766 9 วันที่ผ่านมา

    Free ma alkatra panj ghichne haru

  • @PrabhuNepali241
    @PrabhuNepali241 8 วันที่ผ่านมา

    Kate haru

  • @user-ks4nl5xt2p
    @user-ks4nl5xt2p 9 วันที่ผ่านมา

    Khaja k saamsad lai vok lagdaina