रामहरिको खाजा-एनजीओको दाना-रविको बहिस्कार । जड्या सांसदको बार खोल्ने योजना । TO THE POINT

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 มิ.ย. 2024
  • रामहरिको खाजा-एनजीओको दाना-रविको बहिस्कार । जड्या सांसदको बार खोल्ने योजना । TO THE POINT
    PRESENTER : RAJIB KHATRY
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #TOTHEPOINT #Shorts

ความคิดเห็น • 273

  • @shantikokhojima6040
    @shantikokhojima6040 9 วันที่ผ่านมา +139

    कांग्रेस एमाले माओवादी लाई भोट दिए सम्म
    देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️

    • @bodhkumarilamichhane4813
      @bodhkumarilamichhane4813 9 วันที่ผ่านมา +10

      २०८४ को चुनावमा यी तिनओटै भ्रष्ट, दलाललाई सिध्याएपछि मात्रै देश बन्छ ।

    • @user-dy3tg1cg2p
      @user-dy3tg1cg2p 9 วันที่ผ่านมา +4

      शांति सन्चै छौ

    • @chandrathapamagar2160
      @chandrathapamagar2160 8 วันที่ผ่านมา +1

      right

    • @namastemobile2488
      @namastemobile2488 5 วันที่ผ่านมา

      @@bodhkumarilamichhane4813 aal

  • @bibeksharmanepal
    @bibeksharmanepal 9 วันที่ผ่านมา +90

    रबि लामिछाने बेथिति को अन्त्य गर्न गएका हुन् !! जय रबि र त्यसको छानबिन हुनुपर्छ !!

    • @deyoz1
      @deyoz1 9 วันที่ผ่านมา +4

      Timra rabi affai fathah cha...aafno Kala kartit lukauna griha mantri bha prastai cha ta.

    • @nanimaiyaadhikari-bp9jv
      @nanimaiyaadhikari-bp9jv 8 วันที่ผ่านมา +1

    • @GilmeliDaju
      @GilmeliDaju 8 วันที่ผ่านมา

      ​@@deyoz1कथोइ तेरो सोच एस्तोइ सोच्ले मेरो देश नास भाकोहो

    • @GaneshDhakal-uh4zp
      @GaneshDhakal-uh4zp 4 วันที่ผ่านมา

      ​@@deyoz1तेरो घडी चोर जस्तो रवि हुन सक्दैन्

    • @deyoz1
      @deyoz1 4 วันที่ผ่านมา

      @@GaneshDhakal-uh4zp tei fatha chatake ko mantra japera bass muji....

  • @shyamshrestha4491
    @shyamshrestha4491 9 วันที่ผ่านมา +11

    घडि चाेर राम हरि खतिवडा याे गतिछाडा हाे।

  • @jawansinghtamang
    @jawansinghtamang 9 วันที่ผ่านมา +70

    कांग्रेस, एमाले, मावोबादी पार्टीहरु देशद्रोही हो भन्ने घाम जतिकै छर्लङ्ग भैसक्यो!

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 8 วันที่ผ่านมา +9

    सहिगरे रबिले जय रबि

  • @merojhupadi7669
    @merojhupadi7669 8 วันที่ผ่านมา +6

    देशद्रोहिहरुलाई निस्तेज पार्न रास्वपा जन्मिएको हो ❤❤🙏👏👏

  • @Lofisong595
    @Lofisong595 9 วันที่ผ่านมา +44

    बुङ्गो नेता रामहरि खतिवडा यस्ता नेता ले देश बर्बाद बनाउँछन्।

  • @deep.deep143
    @deep.deep143 9 วันที่ผ่านมา +50

    यो घडी चोरलाइ तुरुन्तै कारबाही गर गृहमन्त्री ज्यु यो निकै बाठो भएको छ यसलाइ घोक्रेठ्याक लगाएर देश निकाला गरियोस्😡😡😡😡

  • @dbgurung476
    @dbgurung476 9 วันที่ผ่านมา +9

    सह्रै मज्जा आयो हजुर
    उध्घोसक ज्यु लाई नमस्कार/धन्यबाद
    🇳🇵🇳🇵🇳🇵

  • @Tmglok
    @Tmglok 9 วันที่ผ่านมา +15

    नेपाल मा काँग्रेस ,ऐमाले,माअबादी जस्तो पार्टी, र कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी हुनु नै हाम्रो दुर्भाग्य हो ईनिहरुले पालैपालाे देश खाेक्राे बनाकाे छ आज याे पार्टी त्यो पार्टी भन्दै पन्छिनु खाेज्दै छ सानो ठुलो सबै माछा समातेर जेल हाल्नु होस हामी नेपाली जनता तपाइको साथमा छाै रबि दाइ हिक्मत गर्नुस्

  • @Lalitsanjyal
    @Lalitsanjyal 9 วันที่ผ่านมา +29

    कलकारखाना बेचेर खाने कालाे काङ्ग्रेस ले
    कुन दिन देश बेचेर खाउ भन्न वेर छैन 😡😡

  • @prateekdhakal5115
    @prateekdhakal5115 9 วันที่ผ่านมา +22

    जीवन्त प्रस्तुति ! त्यही भएर मलाई राजीव खत्री मनपर्छ ।

  • @babug5732
    @babug5732 9 วันที่ผ่านมา +8

    थुक्क लाज पचाऐका गिद्द हरू यिनले खान पायो भने अलकत्रा पनी नछोडने रैछ,बिना सवा्रथ त किन खुवाऊथे र माननीऐ रबी लामीछाने जिऊ प्रती धन्नेबाद छ यी गीद्द हरू को अौकात देखाई दिनु भयेको मा

  • @omthapamagat3293
    @omthapamagat3293 9 วันที่ผ่านมา +16

    जडिया, चोर, भ्रष्ट, माफिया, कैलाश सिरोहियाको हली, देशको आन्तरिक सुचना बेच्ने देशद्रोही आदि ईत्यादी समाजको धमिराहरु त काँग्रेस मै रहिछन् राजीब सर,,,
    उ आज खाजा काण्ड आयो यही ताल हो भने एकदिन देशलाई नै NGO को जिम्मा लगाउनेछ घडी चोरले 🤔

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c 8 วันที่ผ่านมา +3

    रामहरि खतिवडाले रबि लामिछानेलाई बिबादमा ल्याउन सडयन्त्र हो।

  • @laxmithapa9208
    @laxmithapa9208 9 วันที่ผ่านมา +31

    क्या गज्जब सँग भन्नु भयो राजीव सर

  • @basantalama7076
    @basantalama7076 9 วันที่ผ่านมา +9

    त्यो राजेन्द्र बजगाँई त जड्याहा नै रहेछ नि... यस्ता जड्याहाहरुले चलाउने देश त पर्यो नेपाल...।

  • @BijaySoren-ef3qi
    @BijaySoren-ef3qi 9 วันที่ผ่านมา +11

    राजिब सरको यो समाचार सुनेर काङ्ग्रेसीहरुले त आत्महत्या गर्नुपर्ने हो 😂😂😂😂

  • @katakrai4344
    @katakrai4344 9 วันที่ผ่านมา +8

    भ्रष्टाचारले चुरलुम्ब डुबेकाे पार्टी काे लै लै मा नलाग्नुहाेला रवि सर जनताकाे बिस्वास घट्न सक्छ भ्रष्टाचार सबैलाई जेल काेचेर जनताको अझ बिस्वास जित्नुहाेला सलाम छ तपाई लाई

  • @sumanakharel5767
    @sumanakharel5767 9 วันที่ผ่านมา +7

    यस्ता यस्ता मान्छे सँसदमा भएपछि बालेनलाई काठमाण्डाै बनाउन कहाँ दिन्छन् , देश बिगार्नेहरुलाई ठिक पार्ने कस्ले?

  • @bibaslama2262
    @bibaslama2262 9 วันที่ผ่านมา +4

    यो घडी बहादुर खतिवडा लाइ सम्सदिय समितिको अध्यक्ष लाइ हटाउनुपर्छ।

  • @govindasapkota8724
    @govindasapkota8724 9 วันที่ผ่านมา +5

    गलगाडमा खटिरो भनेजस्तै यो काङ्ग्रेसमा यस्तै देशका खटिरै खटिरा को जमघट रहेछ।

  • @basantalama7076
    @basantalama7076 9 วันที่ผ่านมา +8

    देश नै एन जि ओ आई एन जि यो ले चलाईरहेको बल्ल आज पो थाहा पाउनु भएछ...धन्न ढिलै भएपनि केहि साम्सद र मन्त्रि ज्युहरुमा चेतना जागेछ...यस्मा गम्भिर चाहिं अबस्य बन्नु होला सचेत हुनुहोला...।

  • @lotusentertainment1277
    @lotusentertainment1277 9 วันที่ผ่านมา +15

    हैन कांग्रेस लाई भोट हाल्ने हरु नेपाली नै हुन?

    • @aashikabudhathoki-6115
      @aashikabudhathoki-6115 8 วันที่ผ่านมา

      Jhole Hun desh lai yeha Samma puraunu ma iniharuko Karan hami dukh pairaheka xau

  • @mayabasnet56
    @mayabasnet56 9 วันที่ผ่านมา +15

    यो राम हरि भन्ने जन्तु लाई 3 करोड नेपाली जनता ले बहिष्कार गर्नुपर्छ यस लाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ हामी नेपाली जनता खाडी को 50,55 डीग्री घाम मा मरीहत्य गरेर ramantic पठाउने तीमि हरूको मस्ती जे मन लाग्यो त्यही गर्नै तिमी हरू लाई मनलागी गर्न नेपाली जनता ले भोट दि एको हो l

  • @rohitshrestha8236
    @rohitshrestha8236 8 วันที่ผ่านมา +3

    जय स्वाभिमान जय घण्टी जय रबि दाई

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x 9 วันที่ผ่านมา +3

    Uttam prastuti

  • @prembishowkrma2065
    @prembishowkrma2065 9 วันที่ผ่านมา +4

    अझै पनि इनै पार्टीलाई भोट दिनुहोस् नेपाली जनता हो देश छिट्टै बन्ने छ 😂😂😂

    • @loksundar6078
      @loksundar6078 9 วันที่ผ่านมา

      Maile ahile samma deko chhaina, yastai vayera 👍

  • @crazykaucha5019
    @crazykaucha5019 9 วันที่ผ่านมา +3

    अब मजजाहुने भयो है

  • @amitpulami9033
    @amitpulami9033 9 วันที่ผ่านมา +6

    कार्यक्रम प्रस्तोता आदरणीय राजिब ज्यु लाई सलाम छ।यि नेता हुम भन्ने हरुले किन राम्रो कुराको सिको गर्दैन।खाली नराम्रो कुरा मात्रै गर्ने हो।🤔मत छक्क पर्छु।🤔

  • @humlalthapa6776
    @humlalthapa6776 9 วันที่ผ่านมา +2

    Dhanyawad Bahiskar garne RABI & Team....

  • @rajendrapoudel6674
    @rajendrapoudel6674 9 วันที่ผ่านมา +3

    यो एमालेकाे सांसदले जांड खाएर संसद भवन भित्र अाउने सांसद राजेन्द्र बजगाई,यस्तो मान्छेलाई भाेट दिने जनतालाई दाेष दिनै पर्छ।

  • @buddhiprasadrai5987
    @buddhiprasadrai5987 9 วันที่ผ่านมา +2

    बोरामा बधेर बिहार तिर बगाउनु सकेन रहेछ मामा हरुले होईट

  • @babukajishrestha1073
    @babukajishrestha1073 9 วันที่ผ่านมา +2

    काेहि सँसद यन् जि व काे खाजा भित्राउने , काेहि सँसद सँसद भबन भित्रै बार खाेल्नु पर्ने माग गर्ने , अब कसैले बार खाले पछि डान्सबारकाे माग गर्ने हाेला , ठिकै छ नि माेज र भाेज मात्र खान त्यसता सभासदहरूलाई जितायर पठाय पछि हामूाे उद्वेश्य पूरा भयकाेमा मलाई त धेरै खुसि लागेकाे छ । जय हाेस हामूा देशका तमाम सभासद हरूकाे ।।

  • @govindasapkota8724
    @govindasapkota8724 9 วันที่ผ่านมา +4

    जनताको पैसा कुम्ल्याउने चोर जडेहा लाई ए सेरेदाइ तिम्ले यि जडेहा लाई लोकल रक्सी फ्याक्ट्री खोलेर त्यस को म्यानेजर बनाइदेऊ

  • @007robinhoodlove5
    @007robinhoodlove5 8 วันที่ผ่านมา +3

    नेपालमा एक कप चीया चै भ्रष्टाचार होइन भन्ने मानसिकता कर्मचारी तन्त्र र नेताकार्यकर्ता मा छ 🤷‍♂️🤷‍♂️

  • @justinaidee2076
    @justinaidee2076 9 วันที่ผ่านมา +4

    साच्चै काङ्ग्रेस का नेता हेर्दा वाक्क लाग्छ।

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 9 วันที่ผ่านมา +3

    ल हेर्नुस घडी चोरको चर्तीकला 🤔🤔 हुदाहुदै NGO ले दिएको काट्टो छाती खोलेरै खान सबैलाई दावत निम्तो गरेको 🤔🤔

  • @urmilakc1728
    @urmilakc1728 4 วันที่ผ่านมา +1

    रबिलाइ धनबाद अझयाहा इनेताले केगरनखोजिएकाछन्हेर रबि देसबचाउनपछँ हिबदुराषट्कायमहुनपछँ

  • @shyamshrestha4491
    @shyamshrestha4491 9 วันที่ผ่านมา +2

    संसद भवन भित्र दारु पिउन नपाउदा त हानाहान छ दारु पिउने बार संसद भवन भित्र पाए पालै पालाे टाउकाे फुट्छ तर टाउकाे फुटेकै राम्राे तर राज्यकाे ढुकुटी स्वाहा साथै नेपाल र नेपाली काे बेईजत हुनेछ।

  • @dhanatamang572
    @dhanatamang572 9 วันที่ผ่านมา +7

    छि छि छि कस्ता कस्ता सांसद, बाँच्नु मात्रै पर्छ के के देखिन्छ सुनिन्छ।

  • @singgurung7206
    @singgurung7206 9 วันที่ผ่านมา +3

    We saport baalen shah ❤❤❤❤❤❤❤❤❤

  • @rakesh90ac
    @rakesh90ac 9 วันที่ผ่านมา +2

    यो राजेन्द्र बजगाईं डन हो यस्ताले चुनाव जित्नु बेकार हो यो नेता लायक १% पनि छैन् एक नम्बर जडिया

  • @prakashdangi6480
    @prakashdangi6480 9 วันที่ผ่านมา +2

    नेपालका नेताको हर्कत हैन को आएर यो देशलाई ट्र्याकमा ल्याएर जनतालाई सुसान्त्ती दीने हो अबत यो साम्सदका नेताकार्यकर्ताको जुहारी हेर्न मन लाग्न छोडीसक्यो😢

  • @mukundagajurel3937
    @mukundagajurel3937 9 วันที่ผ่านมา +1

    You are People's voice salute
    I also been to America but there is very strict in alcohol consumption in public places
    Prof.Dr.Mukunda Gajurel

  • @bishnupaudel5226
    @bishnupaudel5226 9 วันที่ผ่านมา +2

    अब काङ्ग्रेस गतिछाडा ले के भन्छन ? रबि र बालेनलाइ सपोर्ट गरौ ।

  • @kedaradhikari8771
    @kedaradhikari8771 9 วันที่ผ่านมา +2

    Rabi sir jindabad

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 9 วันที่ผ่านมา +2

    मैले बारम्बार लेख्दै आएको छु कि कार्यपालिका , व्यबस्थापिका र न्यायपालिका फगत बेश्यालय हुन् भनेर !!

  • @aaryanbhusal1807
    @aaryanbhusal1807 9 วันที่ผ่านมา +1

    Ekdam ramro prastuti 🙏

  • @ramkrishnasapkota4118
    @ramkrishnasapkota4118 8 วันที่ผ่านมา +1

    jay Rabi.

  • @user-gh2ou2jb9h
    @user-gh2ou2jb9h 9 วันที่ผ่านมา +1

    Jay Ravi sir Jay nepali...

  • @muhmuh4962
    @muhmuh4962 9 วันที่ผ่านมา +1

    Good job rabi sir

  • @shitalkhanal6853
    @shitalkhanal6853 9 วันที่ผ่านมา +4

    यो डाका हरु ऐमाले कांग्रेसको जालबाट यो देश र नेपालीको उद्धार कहिले र को आयेर होला पृथ्वीनारायण आउने हो हे नेपाल

  • @gokulbhatta6922
    @gokulbhatta6922 9 วันที่ผ่านมา +3

    नैतिकता नभयकाे यसलाई भाेट पनि कुन दिनमा हालेहाेला गाेरखा 1 का जनताले 😊😅😮😢

  • @sajinasarita
    @sajinasarita 9 วันที่ผ่านมา +4

    घडी चोर को के काम यो देश यसो बाउको पेवा हो केर मन्लाग्दी गरेको छ?

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 9 วันที่ผ่านมา +1

    Well done rabi sir

  • @user-kd5le9xp8w
    @user-kd5le9xp8w 9 วันที่ผ่านมา +1

    100% True

  • @user-hd3rc9my9j
    @user-hd3rc9my9j 8 วันที่ผ่านมา +1

    Jay rabi sir jay Nepal ❤❤❤🙏🇳🇵🇳🇵🇳🇵

  • @urmilakc1728
    @urmilakc1728 4 วันที่ผ่านมา

    राजिब खऋि सरहजुरलाइ आसिरबाद

  • @singgurung7206
    @singgurung7206 9 วันที่ผ่านมา +3

    We saport baalen shah ❤❤❤❤❤❤❤❤❤💪💪💪💪💪💪💪💪💪💪

  • @user-np2yv9fb8v
    @user-np2yv9fb8v 8 วันที่ผ่านมา +1

    Ragib sir🎉🎉🎉🎉🎉🎉

  • @mayabasnet56
    @mayabasnet56 9 วันที่ผ่านมา +3

    तिमी हरू जस्तो नाटकीय मन्त्री हरू को अब केहि काम छैन अब चुप चाप लागेर बालेन शाह लाई देय हुन्छ ❤❤❤

  • @ganeshlama4054
    @ganeshlama4054 9 วันที่ผ่านมา +1

    man you are great keep going God bless you take care

  • @royaljange9308
    @royaljange9308 9 วันที่ผ่านมา +1

    Tapikoo presentation ekdamii ramroo xaa rajev sir ❤to the point show

  • @drmb4743
    @drmb4743 8 วันที่ผ่านมา +1

    Ram hari teroo raam ram satya hooo chitty

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 8 วันที่ผ่านมา

    Rabai sir is king of nepL hero of nepal full support from chitwan

  • @bishnusharma4068
    @bishnusharma4068 9 วันที่ผ่านมา +1

    good rabi sar

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 9 วันที่ผ่านมา

    Sahi kura patrakar ju

  • @samirthapa2159
    @samirthapa2159 9 วันที่ผ่านมา +2

    Well done Ravi sir, keep it up 👍

  • @gyanchand9387
    @gyanchand9387 8 วันที่ผ่านมา

    मुसा र बिरालोको कथा रोचक लाग्यो😂😂😂

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i 8 วันที่ผ่านมา +1

    Good🎉🎉🎉❤❤❤

  • @ishworpun8447
    @ishworpun8447 8 วันที่ผ่านมา

    Good job Rabi sir

  • @Krishan-iw1sp
    @Krishan-iw1sp 7 วันที่ผ่านมา

    Right news sir

  • @aavashpant2842
    @aavashpant2842 8 วันที่ผ่านมา

    A b pant right version and right discussion

  • @amritsherchan7174
    @amritsherchan7174 8 วันที่ผ่านมา

    Good job Ravi sir.

  • @user-we1hk9kj2e
    @user-we1hk9kj2e 8 วันที่ผ่านมา

    Jay ghantii

  • @aavashpant2842
    @aavashpant2842 8 วันที่ผ่านมา

    A b ant right version and right discussion

  • @rajkumarshrestha8499
    @rajkumarshrestha8499 8 วันที่ผ่านมา

    जडियाहरू

  • @shrsantoshstha5
    @shrsantoshstha5 9 วันที่ผ่านมา +2

    अब गांजा र लोकल रक्सीको खेती र भट्टी यिनै सांसद लाई खुलाउन लगाइ मन्त्री बनाइ बहुमतले पास गराउन लगाउंदा कसो होला।

  • @sagarlama364
    @sagarlama364 9 วันที่ผ่านมา

    Balen great❤❤❤🎉🎉

  • @khukurinationx648
    @khukurinationx648 8 วันที่ผ่านมา

    NGOs and INGOs must be prohibited in the country!!!

  • @kokilajuwa2736
    @kokilajuwa2736 8 วันที่ผ่านมา

    बालेनसंग सोध्नुपर्ने दिन आउंदैछन । धेरै दिन कुर्नु पर्दैन ।

  • @shambhuupreti642
    @shambhuupreti642 9 วันที่ผ่านมา

    Right

  • @yamanmalla66
    @yamanmalla66 8 วันที่ผ่านมา

    बालेन जिन्दावाद

  • @premthapa2690
    @premthapa2690 9 วันที่ผ่านมา

    ऐता स्सत देश बन्नेहैन देश फोर ग्रने हो

  • @rolakthapa3405
    @rolakthapa3405 8 วันที่ผ่านมา

    सांसद हरुले त्यो खाजा खाएकि खाएनन् होला? कि खाइ सकेपछि बिरोध गरेका होलान?
    खाइ सके पछि हो भने शबै उस्तै हुन है।
    हैन राजस्वपा का कमरेडहरु को पनि उहि हो खाने खाने अपच हुने भएपछि मिठो रहेनछ भनेर हिड्बे सुरमा रास्वपाको बिचार देखिन्छ। यिनिहरुको कुरा ब्यबहार तेस्तै लाग्छ।

  • @urmilakc1728
    @urmilakc1728 4 วันที่ผ่านมา

    जति इमानदारबोलेपनि देस धरापमाछ

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 9 วันที่ผ่านมา +1

    Tero baar kholne khattam soch bhayeko....yesta lai out garnu parchhha...rabi ji🙏🙏

  • @karkiganga7284
    @karkiganga7284 9 วันที่ผ่านมา

    🤛🤛💪

  • @user-rp5gl2gv3s
    @user-rp5gl2gv3s 7 วันที่ผ่านมา

    Rabi maha khattam ramhari khattam Tara Yaha karmachari r patrakar aparadhhi.yo kuro Sahi.

  • @mohabalyadav559
    @mohabalyadav559 9 วันที่ผ่านมา +1

    Rip congress

  • @bikashpandel7660
    @bikashpandel7660 9 วันที่ผ่านมา +1

    Rajendra bajgai first you must have knowledge of American culture and Nepali culture; we have to present our own culture and traditions to foreigners as well;
    Dhikar xa yasta MP haru prati….

  • @rajeshranamagar4702
    @rajeshranamagar4702 9 วันที่ผ่านมา

    🔔🔔💪💪

  • @debulama2480
    @debulama2480 9 วันที่ผ่านมา

    😄🤟

  • @menuka945
    @menuka945 9 วันที่ผ่านมา

    Desh ra janata ko chinta bhayera hola yesto yesto Kura aauxa

  • @psmnet7688
    @psmnet7688 9 วันที่ผ่านมา

    एउटै टि.भी.च्यानलबाट खबर बेग्लाबेग्लै किन हाेला, रामहरि खतिवडाकाे ।।

  • @user-kc7gs8pg3t
    @user-kc7gs8pg3t 8 วันที่ผ่านมา

    Hare hamro des yesta jadya pani mananiya thuikka samsad

  • @user-dy3tg1cg2p
    @user-dy3tg1cg2p 9 วันที่ผ่านมา

    😅😅 👍👍

  • @Jiyagannu
    @Jiyagannu 9 วันที่ผ่านมา

    रबि❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @sagarrimal296
    @sagarrimal296 9 วันที่ผ่านมา +1

    हो🎉🎉🎉🎉🎉😅😅