बालेनलाई घेरा हालेर वडाअध्क्षयले र्याखर्यख्ती पारेपछि सुनिता रिसले आगो: यो संसद होइन भन्दै थर्काए
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- #BalenShah#Sunitadangol#Onlinetvnepal
Guest : Balen Shah & Sunita Dangol
Camera/Edit : Saraoj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
सलाम छ हाम्रो मेयर बालेन् शाह तथा उपमेयर सुनिता डंगोल ज्यू लाई अरु त धन्यवाद दिने खालका छैन यो सबै लाई थाहा भएकै कुरा हो
उप मेयर नानिले यस्तो कम उमेरमा कति ज्ञानी कुरा गरेकि हुन ।धेरै धेरै धन्यवाद छ नानीलाई ।
मनै जित्यो उप मियार सुनिता डङ्गोल ज्यू ले🙏🙏 उग्रबादी हरुलाई राम्रो सङ्ग सम्झाउनु भयो।👌👌
मेयर बालेन उपमेयर सुनिता डंगोल जिन्दावाद ।
कतिमिठो शब्दमा छर्लङ्गपारी सम्झाउन सक्ने जनप्रतिनिधि भन्न १००% सकिने उपमेर ज्यु ❤❤❤🎉🎉🎉
❤❤
Tara kp ko puxar hunu chi naramro ho ni ta
स्याबास बैनी सुनिता तिमी छौं र त बालेन् सफल भएका छन्
ईमान्दार बालेन सर संग उपमेयर सुनिता जि को पनि महत्वपुर्ण भुमिका रहेकोमा मेयर उपमेयर दुइटैलाई सल्युटछ ❤❤🙏🙏🇳🇵🇳🇵
राम्री नेपाली छोरिको कति मिठो नरम बोली ❤❤❤❤❤ प्रमुख जि बालेन
बालेन सुनिता जिन्दाबाद।🎉
Balen jindabad ukhane hoina
उपमेयर ज्यु ले अर्काे पटक स्वतन्त्र लडेर जित्नुपर्छ,काठमाण्डाै का मेयर उपमेयर दुवैलाइ सलाम।।।
बालेन समर्थक को को हुनुहुन्छ ? ❤❤
Mayor Balen KTM Ko matra haina now he is 1brand. He is all over Nepal, and he is greatest than great yo team ma single Chan but also dagmagaunu bhayeko chaina,He is fire🔥.He deserve Nepal PM.And ramro kaam ko pani birodh garni manxe kasari manxe hunxa,hunai sakdaina,even पशु पनि भन्न सकिन्न र yesto badar minded भएको हरु sanga ladna अबो balen Czinping, kimjong huna जरुरी छ।
म पनि हु जय मेयर बालेन /हर्क
Balen samarthak hoina balen ko bichar samarthak ho mh pani
-Desh banau .-
@@maerdbigmystry ये भनेसी तपाई शिव पशुपतीलाई मन्नू हुन्न वहां को करुणामई अभूतपूर्ब शक्ति को अभिलाषी हो. 😮
अति राम्रो मार्ग दर्सन सन्देश को लागी हार्दिक धन्न्य्बाद उप मियेर ज्यु।🙏
❤❤दव्न्दको स्थाई समाधान गरओ।
याे उमेरमा यस्ताे विवेक उप मेयर सुनिता डङ्गाेल ज्यु लाख लाख धन्यवाद... दलका अन्य नेता ज्युहरुले यसरी बाेल्न सिके कति सुन्दर हुन्थ्यो हाेला याे देश🙏😊🙏
जय होस 🙋♂️
जय बालेन्द्र मेयर ज्यु हजुर दुबै जना लाई पशुपतिनाथको आशिर्वाद सदैव रहिरहोस🙏🇳🇵 ❤🎉🌻🌹🎉🪷🌺💐❣️👍
राजनेता बालेन सर तथा सुनीता बैनी ले अभियान चलाउनुपर्छ, भ्रष्ट नेता हरुको खेल नै समाप्त हुने गरी यो सिस्टम नै परिवर्तन गर्ने काम गरौं ।
बालेन सुनिता जय होस
Kati ramro
सुनिताकाे सपाेट र वडा अध्यक्षलाई सम्झाएकाे कुरामा नमन र धन्यवाद
वडाअध्क्षयहरुले बालेनलाई थर्काएपछि सुनिता रिसले आगो: बोल्दा पदीय मर्यादा ख्याल गरौँ, अराजक टिप्पणी राम्रो होइन (भिडियो)
th-cam.com/video/qJXTRlpTLow/w-d-xo.html
यत्ती बुझे हुन्छ अब अब को 84 मा पत्ता साप गर्नु पर्छ यो पार्टीका झोलेहरुलाइ
सहमत 👍️
सहासी नारी सुनिताको जय होस् ।
राम्रो लाग्यो मलाई🎉 Jaya balen Jaya sunita
बालेन र सुनिता डोङ्गल को स्वागत गर्नुपर्ने हुन्छ
अब को राज्निती मा सुनिता म्याम र बालेन सर जस्तो नेता नेपाल को ऊधारन्निय हुनुहुन्न्छ best up luck baalen sir
100हन्ड्रेट पर्सेन सही कुरा हजुरको
good job Sunita Dangolju
सबैले आआफ्नोपदको जिम्मेवारि बहन गरओ।
Kati mitho boleko sunita dongol🥰🥰
Jay ho balen shah n madam Sunita ❤❤go ahead
Correct 💯
💯 Jay Desh jay Nepal ❤ Jay balen ❤ Jay Sunita Jay jay
मेयर बालेन /उप-मेयर सुनिता जिन्दावाद
सहि कुरा सुनिता ।🇳🇵🇳🇵🇳🇵🌹🌷🌹
एकदम सहि कुरा गर्नु भयो उप मेयर सुनिता जिले।
उपमियर काे कुरा शहि छ मियर र उपमियर मिलेर माहानगर बनाउनु हाेला धन्यवाद
Good words MS Sunita ji
Jya balen sunita jindabad❤
उप मेयर लाई सलाम छ झोले हरूलाई मलाम
जय बालेन जय नेपाल
म मेयर को प्रसंघशक त थिएनै आज देखि उपमेयर जिउ को पनी आत्मासाथ प्रसंघशक भये. 🙏🌹❤
100%right kura garnu bhaiy ko xai sister salam xai 🇳🇵
जय नेपाल आमालाई जय युबालाइ र युबतिहरुलाइ जय होस पशुपतिनाथ मुक्तिनाथ रक्षागर बालेन लाइ ❤❤❤❤❤❤जय राजालाई साथ छ ❤❤
राम्रो सन्देशGood
बालेन सर जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏
जय बालेन सुनीता❤❤साथ छ
जय बालेन शव्ह 💐💐💐💐🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
क्याबात सुनिता ज्यु सलाम छ कति राम्रो बिचार ❤❤
Sunita je, ur view & knowledge is very high level, we Kathmandu inhabitants r happy having like u as co mayor. We expect that u will develop Kathmandu & Nepal
Balen sah lai Nepal ko raja bananu Nepal ko raja balen sah Jay nepal
Great Respect 🌹🌹✅
Great matter upmear sunita jee. Salute xa.🎉🎉🎉❤❤❤
Waao Jay sunita Jay Balen
wow Balen-Sunita combo is so complimentary, Balen has amazing tech skills/ strategies and vision and Sunita has amazing people skills and management!!
जयबसलेन्। जयसुनिता😮😮😮😮😮😮
उपमेयर नानी जुनसुकै ब्यवस्था रहे पनि एक दिन नेपालको प्रम अवस्य हुनेछिन ! अग्रिम बधाई छ । यो ठुलो ठुलो आवाज गरेर घोक्रो फुटने गरी भुकने वडा अध्यक्षको नाम के रहेछ ।
जय बालेन🇳🇵
Sahi kuro Right good 👍👍👍
Jay desh Jay Nepal🙏
कति मिथ्यो, Sunita ज्यु
Kti ramro kura garnu vhayo khusi lagyo Sunita ji
Sahi lagyo
धन्यवाद उप मेयर र मेयर लाई धन्यवाद
साहै मिठो बोली साहै मिठो भनाइ सुनिता ज्यु काे 👍
kati mitho bolnu hunxa sunita jee manxe pani ramri young soch pani ramro 🎉❤
Sunitadongl jinndabad
देश चलाउदै आउनु भयकाे सम्पुर्ण नेता ज्युहरु महानगरकाे उपप्र्मुखसङ्ग सिकेर देश चलाउन अगि बढदा राम्राे लाग्छ ।मेराे बिचार🎉🎉
Ati Uttam dherai ramro bolnu vayo sunita ji
उपमेेरको नाम किन अाउदै अाखिर उपमेलेनि तेतिकै काम गरेकिछिन सबैजन्ताले बुजनेकुराहो❤❤
Very matured and balanced leadership of Up Mayor jyu. All the best for her success!
हार्दिक श्रद्धाञ्जली पागल वडा अध्यक्षहरु😡😡😡
सलुट छ उपमेयर ज्यु !!!
नमस्कार ,देश को राजधानी भनेको देशमा भएको हरेक अङ्गको प्रमुख तथा देश चलाउने डुबाउने स्थान हो....
जहाँ पनि निहुँ खोच्छ कस्तो नेता जिताउने जन्ता ?
Sunita ji jai hos. 100000% support cha mero
उपमेयर सुनिता जि को कुरा सार्है चित्त बुझ्यो
Good Sunitaa Medam👍️🇳🇵❤️
Balen saha jindabat🙏🇳🇵🇳🇵
बालेन समर्थक हामी सबै नेपाली जानता एक जुट हुनै पर्छ जय जय नेपाल
Good job
नातिनि जस्ताे उपमेयरले सुझाप दिदा कस्ताे लाग्छ यी वडा अध्यक्षलाई
Sunita ji tapai balenlai sath dinu ho s tapai saafal hunuhunu
उप मेयर ज्यू सलाम तपाईको नरम मिठो बोलीले रीषले उग्ररूप हरू लाइ नौनी घ्यू बनाउने courage and power of speech लाइ 🫡❤️ परशुरामको रीष श्रीरामले शान्त बनाएको जस्तै रीषले नरम बोलीले जीत्ने मन वाव धेरैधेर धन्यवाद👏👏👏👏👏
जय सुनीता जय बालेन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गतिलाृे मान्छे लाई त यी झाेले कहाँ काम गर्न दिन्छन् र , अब युवा, युवती जाग्ने बेला अायाे , जय युवा
Balen Sunita jaiho❤❤❤
कति राम्रो बिचार सुनिता जिको बोलिमा दम छ।वा !वा!खुशी लाग्यो
Balen sunita jindabad
देश चलाउदै आउनु भयकाे सम्पुर्ण नेता ज्युहरु महानगरकाे उपप्र्मुखसङ्ग सिकेर देश चलाउन अगि बढदा राम्राे दाग्छ ।मेराे बिचार
सहि भन्नु भयो
sunita ❤ good leader
सही कुरा हो सुनीता❤❤❤
बधाई छ सुनिता जि🎉
ए चाेर नेता हाे अब त नेपालकाे लागि याे कुराबाट शिक है
सुनिता डंगोल को कतिराम्रो भनाइ छ सदस्य हरु चाहिँ सब्य भयर बोल्न जरुरी छ सबै मिलेर आफ्नो देश बनाउने तिर लाग्नु पर्छ त म भनेर घमण्ड गर्नु राम्रो होइन पदको घमण्ड गर्नु पनि राम्रो होइन ।। जय देश जय नेपाल राम्रो ब्याक्ती नै हाम्रो हो र राम्रो हो ।
उपमेर सुनिता जि को कुरा धेरै राम्रो हो ❤❤❤❤
Dherai dherai dherai ramro advice upamehar Sunita Dangol jiu hajur jasto sahasi ra bujhne sabai yuba mahilama hunu jarurix hajurharu mehar Balen Saha jiu ra Sunita jiulai Nepal ra Nepali jantako lagi vagawan shree Pasupatinaathle dinu vayeko bardan ho jasto lagx malai hamro 7pradeshmai hajur haruko jasto soch bokeko yuba netaharu 2/2 jana gari sabai pradeshma hune ho vane deshko situation good hune thiyo !
झगडामा झुलाएर जनताको मतको कदर नगर्ने नेताले यी दुई जना काठमाडौं का युवा मेयर र उपमेयर सिक्नुपर्याे 🙏🙏
सुनिता जि तपाइँले अोलिको झोला कहिले बिसाउनु हुन्छ जय बालेन
ठिक्क बनुबयो सुनिता मैटमले 🎉🙏