बालेनलाई सम्झाउदै सुनिताले वडाध्यक्षहरुलाई थर्काइन, मनलाग्दी नबोल्न चेतावनी || Sunita Dangol

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 มิ.ย. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 74

  • @TechSolutionDeepakBohara
    @TechSolutionDeepakBohara 4 วันที่ผ่านมา +21

    उपप्रमुख सुनिताको भनाइ निकै नै जिम्मेवारीपूर्ण र ओजपूर्ण छ । यसबाट बालेनले पनि थोरै सिक्नुपर्छ । जन्मजात कोही सिकेर आउँदैन्, गर्दै सिक्दै जाने हो । अन्य नगरसभा सदस्य र कार्यपालिका सदस्यहरूको त कुरै नगराैँ । एक जना माओवादीबाट निर्वाचित महिला त निक्कै छुच्चो र उत्ताउलो लाग्यो । फेरी पनि जंगली प्रबृत्ति नै देखियो । आफूलाइ रूपान्तरण गर्नु जरूरी छ, बोल्ने अधिकार छ भन्दैमा जे जसरी जस्तो पनि बोल्नु उचित होइन् । बालेनको सहनशीलतालाइ सलाम । कम बोलेर, बढी सुनेर, बढी काम गरेरै सबैलाइ जवाफ दिदैँ जानु, चाँडै राष्ट्रको नेतृत्व लिनुपर्छ ।

  • @rameshworshukla1098
    @rameshworshukla1098 4 วันที่ผ่านมา +9

    काङ्ग्रेस ,एमाले र माओबादी मिलेर बालेनलाई हटाउन खोजेको स्पष्ट देखियो। उपप्रमुखको भुमिका राम्रो देखियो।

  • @harid.lelhak2690
    @harid.lelhak2690 4 วันที่ผ่านมา +3

    तपाईँ काे मानसिक परिपक्वता काे हार्दिक प्रशंसा गर्दै अभिवादन छ युवा उपप्रमुख बैनी ।🎈❤️🥰

  • @hamrofuture
    @hamrofuture 4 วันที่ผ่านมา +6

    धन्यवाद धेरै रआम्रओ बोल्नु भयो ऊप प्रमुख ज्युले ❤❤❤

  • @hemrai6340
    @hemrai6340 4 วันที่ผ่านมา +4

    ✍🏼✍🏼✍🏼 उत्कृष्ट सुनिता डँगोल को उक्ति र विचार 💘🙏🤣👌

  • @chandraprashadghimire3387
    @chandraprashadghimire3387 4 วันที่ผ่านมา +4

    जय सुनिता जिउ धन्यवाद ,

  • @mohanprasadacharya
    @mohanprasadacharya 4 วันที่ผ่านมา +4

    यि झोलेहरुको दिमागमा बिर्को लगाको छ त्यो राम्ररी समझाएर खोल्दिन पर्यो सुनिताजि ॥ काम गर्ने बालेनलाई काम गर्न दिनु पर्छ किनकि जनता परिवर्तन चाहान्छन् ॥

  • @krishnabahadurbist5152
    @krishnabahadurbist5152 4 วันที่ผ่านมา +7

    नगरप्रमुख लाई प्रख्यात बनाउने उपमेयर सुनिता डङ्गेल।

  • @jasmandarnal
    @jasmandarnal 4 วันที่ผ่านมา +2

    सन्तुलित बिचार र समवन्यकारि भुमिका ❤

  • @pralhadbista1467
    @pralhadbista1467 4 วันที่ผ่านมา +2

    ल बधाई छ सुनिता निक्कै diplomatic ....न यता न उता ।

  • @omkumarbamjan
    @omkumarbamjan 4 วันที่ผ่านมา +3

    उपमेयरबाट सिक्नुस मेयर ज्यु!

  • @binodmahato253
    @binodmahato253 4 วันที่ผ่านมา +2

    Very good speech sunita ma'am,3 carod janata ko Aawaj vaneko yo ho ni

  • @rautkeshav1480
    @rautkeshav1480 4 วันที่ผ่านมา +2

    सुनिता जि सन्सार भर्का युबा ले बालेन ले बोलेको ठिक भनेका छन ,तिमिले सिकाइरहनु नपर्ला कि

  • @biradhikari5466
    @biradhikari5466 4 วันที่ผ่านมา +2

    मित्रहरू सबै मिलेर माहानगर बनाउ देशैभरीकोलागी उदारहणबनौं हजुर नमस्कार ।

  • @krishnaacharya8332
    @krishnaacharya8332 4 วันที่ผ่านมา +19

    आज सुनिता डंगोलले मन जितिन । ओलि बाले कसरी बोल्नु पर्छ सुनिता बाट सिक्नु पर्यो । जय होस् ।

  • @ShankarPgaudel
    @ShankarPgaudel 4 วันที่ผ่านมา +4

    उपमेयरको कुरा खतराको संकेत हो। यसमा मेयर पनि वडाध्यक्षको लहै लहै मा लागुन र मेयरको लोकप्रियता गुम्दै जाओस भन्ने अासय हो।

  • @dibakarpant3390
    @dibakarpant3390 3 วันที่ผ่านมา +1

    " नेपाल जननी वन्दे " ।

  • @user-kq2yo3ie1r
    @user-kq2yo3ie1r 4 วันที่ผ่านมา +4

    Good speech .. ❤❤ Sunita Dangol 🎉🎉 mis.

  • @thinktank2988
    @thinktank2988 4 วันที่ผ่านมา +2

    Great personality you win heart ❤️

  • @seragolf
    @seragolf 3 วันที่ผ่านมา +1

    अति मिठो बोली।
    बालेन र वडा अध्यक्ष बिचमा दुबैको धम्की घमण्ड केही कम गर्न पर्छ।
    फरक मत भयो भन्दै बालेनले आगो 🔥 बाल्छु, यो चोर त्यो चोर भन्नु भन्दा काम मै सिमित भएको राम्रो।

  • @interfly2167
    @interfly2167 4 วันที่ผ่านมา +1

    Mature thinking good keep it up

  • @tirthalaljakibanjar8819
    @tirthalaljakibanjar8819 4 วันที่ผ่านมา +1

    सुनिता बहिनी सचेत ब्येक्ती हो ।

  • @UmapatiLamichhane
    @UmapatiLamichhane 4 วันที่ผ่านมา +1

    Kathmandu....................88.................❤❤....

  • @DhanrajBasnet-yn2pl
    @DhanrajBasnet-yn2pl 4 วันที่ผ่านมา +1

    अति राम्रो

  • @sitagurung3518
    @sitagurung3518 4 วันที่ผ่านมา

    Thank u up mayor Sunita donji ramro sujhab x

  • @rekhaadhikari2517
    @rekhaadhikari2517 4 วันที่ผ่านมา +1

    Excellent 🙏🙏

  • @user-vz4tb9xd4b
    @user-vz4tb9xd4b 4 วันที่ผ่านมา +1

    Wow! Super.....

  • @AbiTamang886
    @AbiTamang886 4 วันที่ผ่านมา +1

    We love Sunita dangol ❤

  • @urgenlama1337
    @urgenlama1337 4 วันที่ผ่านมา

    The end speech of the honourable Deputy Mayor Ms Dungol was superb and above the thinking of the crowd. She is so eloquent in expressing the core concepts of democracy and I think she is one of the best orators of Nepal. All my best wishes to her are the honourable Mayor of Kathmandu Municipal corporation for Development of Kathmandu.😢

  • @sanushrestha4958
    @sanushrestha4958 4 วันที่ผ่านมา +1

    you great sunita

  • @deepashrestha1680
    @deepashrestha1680 4 วันที่ผ่านมา +7

    प्रबचन सुन्दा आनन्द आउछ तर दलिय स्वार्थमा लिप्त भएका दलाल नेताहरुलाइ ठेगान लगाउन सत्यबादी हरिश चन्द्र बनेर हैन किम जोङ बनेर मात्र सकिन्छ।

    • @bhuwanshrestha156
      @bhuwanshrestha156 3 วันที่ผ่านมา +1

      बिकासको लागि हिटलर हुनै पर्छ ,प्रबचन त बाणि बिन्यीस मात्र हो।

  • @rohitniraula7437
    @rohitniraula7437 4 วันที่ผ่านมา +2

    नेपालमा बुद्ध बाणिले बिकास हुन्छ ?? जनताको नेता बुझ्न सक्ने क्षमता कति छ ?? सुनिताको बाणीले बिकास हुने भए हर्केले बालेनले रातभरी किन गाली खाइ खाइ यो पेशा मा आउनु ??अब अर्को पटकको मेयर सुनिता नै हो गरेर हेर्नू त एकपटक ।

  • @geetatiwari9843
    @geetatiwari9843 3 วันที่ผ่านมา

    Good 👍👍

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 3 วันที่ผ่านมา

    Ho ma bhakta ho , Balen ko bhakta.

  • @rautkeshav1480
    @rautkeshav1480 4 วันที่ผ่านมา +1

    बलेन किन सछिने, तेहि कुरा केपि ,पुर्ब प्रदान मन्त्री लेभन्दा केही नहुने ,के पि ले गिरिबन्दुको जग्गा काङ्रे् ले 70 बिगा खायो भनेको होइन ,भिजोल छ! बालेन किन लेखेन नहुन

  • @AnimeDragon-021
    @AnimeDragon-021 4 วันที่ผ่านมา +1

    i love u 😍

  • @kritiprasadpayango
    @kritiprasadpayango 4 วันที่ผ่านมา

    Her opinion is good logic, yes, Jay Kathmandu.

  • @tararai9642
    @tararai9642 4 วันที่ผ่านมา

    Kati raamro bhanaai

  • @kishangurung4328
    @kishangurung4328 4 วันที่ผ่านมา

    I love u mam

  • @chetranabhat9281
    @chetranabhat9281 4 วันที่ผ่านมา +4

    सुनिताले यदि देशकाे माया छ भने पाटी बाट राजिनामा दिएर बालेन शाह लाई सपाेट गर्न अनुराेध गर्दछु।

  • @rajendrakhatri5281
    @rajendrakhatri5281 4 วันที่ผ่านมา +1

    सहि कुरा उप प,मुख ज,यु।

  • @kishangurung4328
    @kishangurung4328 4 วันที่ผ่านมา

    My lady

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 4 วันที่ผ่านมา

    माफियाको झोलेहरूलाई काण्डै पुग्यो ,बास्तवमा सुनिता जतिको प्रतिनिधि को सोंच हुने हो भने जुन सुकै दलको पनि स्विकार्य हुन्छ,कमसेकम सुनिता जतिको ब्यक्तीत्व लाई उम्मेदवार बनायर दल आफै धन्य हुन पुगे ,अरू माफियाका झोलेहरूले कमसेकम आफ्नै उपमेयर बाट सिकुन,,,आज बालेनले पनि केही त पक्कै जानकारीमा राख्नै पर्ने बनाउन सुनिता को सालिनता सफल भयको छ।हिजो सम्मै बालेनको अगाडी सुनिता केटा केटी देखिने जस्तो ,,,तर आज त्यो भ्रम रहेछ भने कुरा सुनिता ले ब्यबहारले सालिन शैलिले प्रमाणित गरिदियको छ,देशै हाक्न सक्ने गरी शालिन छनक दिन सफल रहे,, दुखद कुरा सुनिता जस्तो उपमेयर को वडाअध्यछ जस्ले आफु लाई बार बार जनताले चुनेर पठायको,बोल्नपाउने अधिकार का स्व घोषित योध्दा ,,,फिल्डमा आफ्नै संस्थाले रोपेका बाचिसकेका विरूवा
    निमोठियर बालेन सायमी प्रति रोष ब्यक्त गर्नु ,
    आजको बिश्वब्यापी तपक्रम सतर्कता दिईरहेको
    समयमा ,बिश्व अपराध गरेर पनि पश्चाताप गर्नु को सत्ता ,गौरब गरेर मुर्खता प्रदर्शन जलिरहेको मा मुर्दाबाद!!!!!

    • @anandajuwa6172
      @anandajuwa6172 4 วันที่ผ่านมา

      😮

    • @anandajuwa6172
      @anandajuwa6172 4 วันที่ผ่านมา

      😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮

  • @kishangurung4328
    @kishangurung4328 4 วันที่ผ่านมา

    She is the one

  • @somsingar1304
    @somsingar1304 4 วันที่ผ่านมา

    She is right ..... this is political culture...

  • @prakashtmg748
    @prakashtmg748 4 วันที่ผ่านมา +3

    एमालेले दबाब दिन थाले? तिमीलाइ जनता भन्दा एमाले प्यारो भयो होइन त? आख्रीमा एमालेले चलाएरै छाडे होइन त?

    • @miketyson8565
      @miketyson8565 4 วันที่ผ่านมา

      Kasari thapaayoe yaemaalae ho bhanaera

  • @Dhirendra-te9gh
    @Dhirendra-te9gh 4 วันที่ผ่านมา

    उप​मेय​र​जु य​ह​लाई ह​र्दिक ध​न्य​बाद​ र​ स्य​लुट​ छ​। याहाकोको यो स​ल्ल​हा सुनौलो अक्सेर​मा लेख​नु प​र्ने अभिब्य​क्ति दिनु भ​यो । न​म​स्ते।

  • @binodkhulal
    @binodkhulal 3 วันที่ผ่านมา

    GOOD JOB, AAFNO MAT RAKHNA SATHAA TYO FATAHA VAIHALNE AAJA KO TRENDS GALAT XA?

  • @harimaharjan468
    @harimaharjan468 4 วันที่ผ่านมา

    उपमेयरले सुझाब दिएकाे त राम्रो लाग्याे।तर त्याे सुझाब सुन्दा अर्काे सुझाक एउटा हिन्दी फिलिम हिराे सनिदेवलकाे दाईलग याद अायाे (जानवरकाे मारने के लिए जानवर नै बन्नु परता बाबुजि।)

  • @tilakkarki2729
    @tilakkarki2729 4 วันที่ผ่านมา +1

    Cĥinikaji jasta jholeharu le kan kholera sunun

  • @binashrestha4497
    @binashrestha4497 3 วันที่ผ่านมา

    त्यही बिगारेर र भत्काएर मावोबादीले अहिले सम्म प्रधानमन्त्री पडकाई रहेको छ के गर्नु

  • @manbhadurpoudel9223
    @manbhadurpoudel9223 4 วันที่ผ่านมา

    Yo patyko ghole harulai Sarai pidavayachha.bichara kangres amale mawobadi ko kati man dukheko raichha.balenko kurale.yaha bata ispasta hunchhaki sahi ra galat k ho vanera chutauna sakne wada parmukha aani desko lagi sahiko pachihidchu paryle sahilai pani galatvan Vanda aafno bicharlai dabayar mathikai aadesh manneharu dherai raichan.

  • @anitamali9796
    @anitamali9796 4 วันที่ผ่านมา

    जे भने पनि सुनिता 🎉 र बालेन 🎉 थिक अरु त झोले ने हुन । जस्ले पार्तिको नाम लिएर भनेको सुन्दा😂😂😂😂😂😂

  • @miketyson8565
    @miketyson8565 4 วันที่ผ่านมา

    Sabai jaanaa sallaa garaera milaera kaam garyoe bhanae sajiloe hunchha

  • @lovelyphoto4310
    @lovelyphoto4310 4 วันที่ผ่านมา +1

    Lut Tantar

  • @nandatilija
    @nandatilija 4 วันที่ผ่านมา

    अबको काठमाडौं महानगरपालिका को मियर एक मात्रै सुनिता दङ्गोल ❤❤कान खोल बालेन साहा😅😅

    • @capirarai4709
      @capirarai4709 4 วันที่ผ่านมา

      No 👎

    • @birajnepali2119
      @birajnepali2119 4 วันที่ผ่านมา

      घण्टा कान खोल्ने?

  • @sheshashah3728
    @sheshashah3728 4 วันที่ผ่านมา +2

    Be advised : whatever our KMC mayor Er Balen post in social media they are based in facts finding also without doing his research on facts finding regarding that subject He never gives his views !
    So don’t bring your party’s smell or run after party’s interest! So be in the interests of the people of this city be in the interest of this nation alright not your parties !
    Chetena Vahaya jai Balen

    • @capirarai4709
      @capirarai4709 4 วันที่ผ่านมา

      Agreed 👍💯💯💯% Balen mathi ,0.5%pani dought xina. whatever he does . He does with evidence and for the welfare of the country

  • @kcss4175
    @kcss4175 4 วันที่ผ่านมา

    12 Vai makuri

  • @boharan1234
    @boharan1234 3 วันที่ผ่านมา

    You just shut up yaar

  • @sureshpun5832
    @sureshpun5832 4 วันที่ผ่านมา

    Wow wow good job sister

  • @upendraprasadmainali3894
    @upendraprasadmainali3894 4 วันที่ผ่านมา +1

    बालेन एण्ड सुनिता एक हुन ।