बाईडेनको खोपीमा दलाई लामा, भिडन्तको संघारमा अमेरिका चीन, मोदी मिसिए, तिब्बतले तेस्रो विश्व युद्ध ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 มิ.ย. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    #dalailama #baiden #china #xijinping #yohotv #abc_check #menukashrestha
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 165

  • @maajagadamba553
    @maajagadamba553 3 วันที่ผ่านมา +22

    घायल शेर झै अमेरिका घाइते भई लाचार भई सक्दा सक्दा पनि हुंकार गर्न छाडेका छैन। गए दिन अमेरिकन शासक को ।अतः आफ्नो र अमेरिकन को विषय मा सोच होइन भने बाइड्न तिम्रै अगाडी अमेरिका टुक्रिए को हेर्ने छौं। कमिला को मृत्यु नजिक आये पछि प्वाँख उम्रेर आउँछ ख्याल गर आफ्नो देश र आफ्नो।

    • @Dhru987
      @Dhru987 2 วันที่ผ่านมา

      यस्तो कुरा भारतलाई भने राम्रो होला ।

    • @aimchamling7288
      @aimchamling7288 วันที่ผ่านมา

      100%

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 3 วันที่ผ่านมา +28

    संसारमा अशन्ती बनाउने अमेरिका

  • @loyemlimbu917
    @loyemlimbu917 2 วันที่ผ่านมา +9

    द्लै लामा अब तिब्ब्बती होइन तिबतियन ले दलै लाई भन्दा सि लाई धेरै मान्छ

    • @tlama4242
      @tlama4242 2 วันที่ผ่านมา

      Ho ra? 😂😂😂😂

  • @dhanaale7633
    @dhanaale7633 2 วันที่ผ่านมา +8

    देशको माया लाग्ने थियो भने दलाइ लामा मारे पनि देश छोडेर भाग्ने थिएन। वास्तवमा यो कुनै अवतारी लामा पनि होइन यति साह्रै अवतार नै लिने शक्ति भए भुत्रो खान देश छोडेर शरणार्थी जीवन विताउन अरुको देशमा मर्छ। अमेरिका र भारत मिलेर चिन जिस्काए पनि उस्को एउटा रौ पनि हल्लिदैन। केही नाप्दैन आखिर पहिले सक्ने भनेको भारत हो अब भारतको अरुणान्चल प्रदेश अमेरिकाले सुरक्षाको कारण देखाएर कृश्चियन देश बनाउछ र अमेरिकी सेनाको अधार सिविर राख्ने छ। भारत हेरेको हेरे हुने छ।

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 3 วันที่ผ่านมา +24

    सारा विश्व एक भएनी चिनलाई कुनै फरक पर्दैन

  • @milan.shahi.123
    @milan.shahi.123 2 วันที่ผ่านมา +5

    सबै देश मिलेर कुन दिन अमेरिकालाई नै सखाप पार्छन अनि थाहा पाउछ,,

  • @Beetweenall
    @Beetweenall 3 วันที่ผ่านมา +12

    China vanako china ho चाइना यक्लै काफि छ

  • @gurungbruce4636
    @gurungbruce4636 3 วันที่ผ่านมา +15

    धार्मिक खोल ओढ्ने अनि राजनिती को कुरा गर्ने यि आतंकबादी दलाई लामा भारत र अमेरिकाले किन पालिराखेको छ कुरा बुजिसक्नु छैना।

    • @user-jn9cm4ub6e
      @user-jn9cm4ub6e 2 วันที่ผ่านมา

      Tyo gu khane dima nalaga tero aukakay nabayeko manche nabol

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 วันที่ผ่านมา +3

    चिनलाई कसैले हल्लाउन सक्दैन ।
    जस्ले चिनलाई जिस्काउछ उ आफैँ
    सिधिन्छ ।

  • @sarijanbudha6070
    @sarijanbudha6070 3 วันที่ผ่านมา +23

    चिनले अब अमेरिका लाइ परमाणु बम हान्नु पर्छ ढीलाे भयाे अब विश्व १ नम्बर शक्ति राष्ट्र चिन हाे

    • @TajpuriyaPremKumar
      @TajpuriyaPremKumar 2 วันที่ผ่านมา +4

      Super power America tetikei vako hoina pagal jasto bolxa 😂

    • @kamalrai55
      @kamalrai55 2 วันที่ผ่านมา

      ​@@TajpuriyaPremKumartehit bhanya maancheharu yeti ekohoro sochko bhako chhki euta newsmaa ayeko kuraa dimagmaa lirakhch ani tyoi sabaibhandaa thulo ho bhanne manchh yasto manchema dui alag kuralai afno tarikaale eutai tarajuma rakhera tulana garne baudik chyamata hudain r tanashi bichar hunchh kinaki uniharuma sahi galat thaha nai hudain .r aruko swatantrataamaa dhawa bolne khalko hunchh .ajako dinma yo maanu parchh ki americako pramukh pratidandi chin ho chinko aarthik brididar herda r yahi gatima chalyobhane kehi dashakma america pachi parchh tara sainik shaktiko kura uthchh ni ajako jasto sthiti rahirahane ho bhane americalai bhetaun 100 barsa lagx kinaki kunai pani mahashaktilai siddhhayaun mahayudda nai hunuparchh natra itihas herda thaahaa hunchh r kasaile pani afno pratidandilai afubhanda aghi badhna nadin har koshis garch r ajko dinma americako defence budget duniyako 41% chh yasbat thaha hunchh ki hatiyar r prabidhima lagani chh bhanne kuraa

    • @tachnicalsupport3481
      @tachnicalsupport3481 2 วันที่ผ่านมา

      Haha😂

    • @user-on6lt7gy6n
      @user-on6lt7gy6n 2 วันที่ผ่านมา

      हा हा हा अमेरिका चिनको आगन मा पाइला राखी सक्यो अब छाती मा तेक्न मात्र बाकी छ हो चीन सक्तीसाली हुने भए अमेरिका लाई भगाइ सक्थ्यो

    • @chandragharti5341
      @chandragharti5341 2 วันที่ผ่านมา +1

      ​@@user-on6lt7gy6n Octopus Ka chhaura haru.

  • @SAUGATVLOG-gu7gu
    @SAUGATVLOG-gu7gu 2 วันที่ผ่านมา +4

    नेपाल का बुद्धिष्ट हरू तिब्बतिकरण तिर जाँदैछ र तिब्बतीयन हरू नेपाल का असली बुद्धिष्ट हरू लाई क्रिश्चियन बनाउँदैछन्,विदेशी लाई नागरिकता दिने विधयेक खारेज नगरे भबिस्य मा नेपाल भित्र इन्डियन र तिब्बतीयन को बाहुल्यता हुने पक्कै छ जसले नेपाल को अस्तित्व मेटिने छ नेपाली जनता बेलैमा सजग हुन जरुरी छ

  • @gurkhadurbarfeltham6787
    @gurkhadurbarfeltham6787 2 วันที่ผ่านมา +5

    यस्तो बुढो हुदा पनि sexual कान्डमा पर्छ धर्मको खोल ओढेका दलाइ लामा। जिन्दगी भारतको सरनमा अमेरिकाको गोटिभएरै जानेभो

  • @dambarjimi9628
    @dambarjimi9628 3 วันที่ผ่านมา +4

    अहिलेसम्म नै भारत अमेरिका अमेरिका बिरुद्द नै त थियो र दलाइ लामा कार्ड त ७० वर्ष देखि नै खेलिरहेको थियो ।

  • @ujjwalpaudel132
    @ujjwalpaudel132 2 วันที่ผ่านมา +2

    Tibet will be part of Nepal.

  • @Dhru987
    @Dhru987 2 วันที่ผ่านมา +2

    दलाई लामा कैले भारतको हत्केला मा कैले अमेरीकाको खोपीमा । दलाई लामा त शररार्थी नै हो ।भारतले यो भन् त्यो भन् भन्दा भन्ने मान्छे हो ।

  • @prakashpunmagar1889
    @prakashpunmagar1889 3 วันที่ผ่านมา +4

    China ❤❤❤

  • @reshamdangi8422
    @reshamdangi8422 2 วันที่ผ่านมา +3

    Jay china🎉🎉❤❤

  • @user-zu1nl5zb6b
    @user-zu1nl5zb6b 2 วันที่ผ่านมา +6

    वाइडेन ले साउथ एसियमा अशान्त मचाउन खोज्दैछ यो कुरा नेपाल ले बुझ्नु जरुरी छ

  • @user-xi7jn5fc8r
    @user-xi7jn5fc8r 3 วันที่ผ่านมา +3

    we want lipulekh limpiyadhura grater nepal❤❤

  • @HB-oc4td
    @HB-oc4td 3 วันที่ผ่านมา +9

    यो पेलोसी भन्ने बोक्सि मान्छे लडाउने बाहेक केहि गर्दैन ।

  • @hiraaj3694
    @hiraaj3694 2 วันที่ผ่านมา +4

    Dalai lama pani America jastai Ashanti chahancha,,bundha kahile Ashanti chahandaina.

  • @ManojRai-xh8sv
    @ManojRai-xh8sv 2 วันที่ผ่านมา +1

    त्यहिँ भएर नेपालमा MCC ले हिमाली जिल्लाहरूमा मिलिटरि एक्सरसाइज गरिरहेको छ, तर नेपाली मेडियामा आएकै छैन, किन कि त्यो खाले कानुन पास गरिसकेको छ।

  • @rajendraoli3755
    @rajendraoli3755 วันที่ผ่านมา

    यश बिसय मा नेपाल तटस्ट निउटल बस्नु पर्छ

  • @sherbahadurlingden2556
    @sherbahadurlingden2556 3 วันที่ผ่านมา +3

    यो धर्म गुरु धार्मिक गुरु हरु कसैको प्रयोग भएको था न पाउने पनी त्री दर्सी रे।होईन शक्ति छ भने प्रयोग गर न।के को म यो अवतार त्यो अवतार।बकबास।

  • @keshartamang560
    @keshartamang560 2 วันที่ผ่านมา +2

    अमेरिका छिट्टै दुनिया मा लज्जित हुनेछ.जाहा पनि टाङ अडाउनु पर्ने,

  • @alexkep7635
    @alexkep7635 2 วันที่ผ่านมา +2

    अमेरिकाले जबरजस्ती कब्जा गरेको हवाली,गुवाम ,पोर्तुरिको, क्यालिफोर्निया र टेक्सास छोड्नु पर्छ यदी स्वतन्त्र तिब्बत खोज्ने हो भने आफु नछाड्ने अरु लाई छाड भनेर हुन्छ।

  • @GaneshDhakal-uh4zp
    @GaneshDhakal-uh4zp 3 วันที่ผ่านมา +3

    काग्रेस की पुतली तिम्रा बाउ अमेरिका र आमा ईन्डिया ले चीन को केही भुत्ला पनि हललाउन सक्दैन् सक्ने भए पहिले नै युद्द गर्थ्यौं नसकेर गाडमा मुख लगाएर बस्ने थिएन यति पनि बुद्दी छैन खाली काग्रेस को पैसामा बोल्दे पुग्छ

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j 2 วันที่ผ่านมา +1

    ताईवान पैलईलिईसक्नुपर्ने अमेरिका जापान को खेलमैदान बन्दहुन्छ

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j 2 วันที่ผ่านมา +2

    दलेलामा भन्ने भतुवालेकेपाउछु भनेर अमेरिका को घुखादैहिडिरहेको छ

  • @krishnalamichhane905
    @krishnalamichhane905 3 วันที่ผ่านมา +4

    YO MUJI SUNGUR KO XAURO DALAI LAMA. LEY PAHILA BUDDHA BHAGWÀÑ INDIA MAA JANMEKO HO VANEKO THIYO😂😂😢😮😅😊

  • @ramkrishnatamang3764
    @ramkrishnatamang3764 2 วันที่ผ่านมา

    सब भन्दा पहिले भारतलाई सक्काउनु पर्छ चिनले

  • @UserUser-ew1rd
    @UserUser-ew1rd 2 วันที่ผ่านมา +1

    Dalai lama le feri tibbat paunu vaneko sadeko gula jastai ho Mero bicharma

  • @dipakbhattarai60
    @dipakbhattarai60 2 วันที่ผ่านมา +3

    चिन हाम्रो मित्र रास्ट्र हो । हामी सिङ्गो चिनको पक्षमा छौ । अमेरिकी साम्राज्यबाद सग डटेर लडौ !!

  • @nepali5847
    @nepali5847 2 วันที่ผ่านมา +1

    Khalistan country jindabad.
    Support from Gorkha country Nepal🇳🇵🇳🇵🇳🇵
    जय ग्रेटर नेपाल। जय ग्रेट खालिस्तान।
    Jay greater Nepal. Jay great Khalistan.

  • @dipakbhattarai60
    @dipakbhattarai60 2 วันที่ผ่านมา

    बालेन दाइ हाई हाई 🤣🤣

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 วันที่ผ่านมา +1

    योषेलमा अगर भारत सहमत भयोभनि नेपालि फौजलाई नेपालफिर्ताबोलाऊनुपर्छ अबधेरैभयो जबकि टिब्बतचिलाईचिन्लेदुषदियेकैछैनभनिकिन मोर्छतअमेरिकार भारत येस्तैहोभनि अमेरिका सिद्धिन्छ

  • @sagarpandey5207
    @sagarpandey5207 วันที่ผ่านมา

    नेपालले छिमेकी चीन सङ्ग स्वास्थकर सम्बन्ध राख्न सक्नुपर्छ ।

  • @manugurung9453
    @manugurung9453 3 วันที่ผ่านมา +1

    That is not only saying applying on life ...

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 วันที่ผ่านมา +1

    चिनलाईछुनुभनेको अमेरिकाको पतन्हो साथैसाथ किन सङ्गैसतिजान लाग्याछ भारतयोकुरो थाभयेन हुनसक्छ मोदिकोजानिबेलाभैसक्याछ माथि तेहिभयेरहोला देसैटुकराऊनषोज्याछ

  • @user-lz5it7vb4g
    @user-lz5it7vb4g 3 วันที่ผ่านมา +1

    American and America knows only this. Why united American don't want freedom?

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 วันที่ผ่านมา +1

    भारतलाईत चिन्लेमान्दैमान्दैनयेऊटाभुत्लोझैपनिमान्दैन अब अमेरिकालड्योभनिअमेरिकालाईपनि चिन्लेभेऊँछ चिनबोल्दैनऊल्लेगरेर देषाऊँछ

  • @mausamirai5946
    @mausamirai5946 2 วันที่ผ่านมา +1

    Purai world dalai lamalai sath diyenai ke hunna

  • @tashigyamtso9048
    @tashigyamtso9048 2 วันที่ผ่านมา

    जिवित देवता को पृकाशले राक्षश हरु कति छाटपटाउ छन् भन्न्ने चाही चीन लागयत् कोमिन गनॅ धेरै जसो यहा देखाउ छन्

  • @tulbahadur2412
    @tulbahadur2412 2 วันที่ผ่านมา +3

    Natak Aamerika Waiyat 😂😂😂

  • @pabitrakunal433
    @pabitrakunal433 2 วันที่ผ่านมา +3

    🌍🇨🇳🌍🇳🇵🌍🇨🇳🌍🇳🇵🌍🇨🇳

  • @indrasunuwar5966
    @indrasunuwar5966 วันที่ผ่านมา

    अमेरिक जहाँ गय पनि घेरा बन्दिमा परेको छ र उदाहरण मद्यपुर्ब युरोप कोरिया कुवा उत्तर कोरिया बाट प्रष्ट छ

  • @user-wo4ui6uf8d
    @user-wo4ui6uf8d 2 วันที่ผ่านมา

    Tibet nepaliko ho kinaki kailaas nepaliko ho!!!! 🎉🎉🎉🎉🎉🎉

  • @user-zd4hv6vq8f
    @user-zd4hv6vq8f วันที่ผ่านมา

    के अमेरिकी पुच्छर भए र तिब्बत आफ्नो बनाउन सक्लान त दलाई ,अब जान्नु दलाई लामा येक नेपाल को खत्रा हो

  • @LOS_CRIME2
    @LOS_CRIME2 3 วันที่ผ่านมา

    Good

  • @user-pf4hm1qc4b
    @user-pf4hm1qc4b 2 วันที่ผ่านมา +1

    Yo mouka ma nepal le Pani 1950 ko sandhi kharej ko mag garnu parxa

  • @SanDenzopa
    @SanDenzopa วันที่ผ่านมา

    doesn't matter for china can beat alone those country who challange china

  • @rajendraoli3755
    @rajendraoli3755 วันที่ผ่านมา

    तिबत एक देश हो सन् 1950 मा चिन ले तिबत लाई बिलय गरेको थियो त्यसै ले फिर्ता गर्नु पर्छ

  • @user-qd6df3ym6p
    @user-qd6df3ym6p 2 วันที่ผ่านมา

    ए भात मारा छेत्री,बाहुन सरकार हाम्ले पनि भित्र, भित्रै अाणबिक हतियार बनाउनुपर्छ नत्र भने नेपाल लाई हानछ ईन्डियाले एक दिन यो पक्का छ,लेखेर राखे हुन्छ,किन ईन्डिया अमेरिका को नजिक हुँदैछ,कुरा बुज छेतरि बाहुन हो ,तिमि हरु छौ नेपाल चलाउने,भोलि को दिन मा नेपाल लाई ईन्डिया ले खेदाई खेदाई हानछ

  • @Kushallama293
    @Kushallama293 2 วันที่ผ่านมา +1

    पुर्ब राजदुत को प्रतिकृिया सठिक छन अमेरिकी नजर ले हामि नेपाली ले चिन लाई हर्न हुन्न अमेरिका लडाउनुर भिडाउनमा माहीर छ बिस्वलाई हाम्रा नेता तथा नैतिक्ता गण होशियारी रहनु जरुरी छ अमेरिकाका को Mcc निति पनी ईनै भित्र पर्छ भन्ने कुरा पनी धेरै बिस्लेशक ज्यु हरु ले भन्नुमा पनी सठीक छ धन्येबाद हिरण्ये लाल श्रेष्ठ ज्यु सलाम छ 🙏🌹🌹🌹

  • @rahmbaniya2579
    @rahmbaniya2579 2 วันที่ผ่านมา +1

    Yo sab amerika shidhini bato ho amerikako time khatam

  • @rambdrkunwar5806
    @rambdrkunwar5806 วันที่ผ่านมา

    दलाइ लामा को दलाली प्रर्बीधी ले गर्दा जन्ता लाइ दुख दीने छ।दुइ माहासक्ती बिच युध्द भयो भने साना राष्ट ले एक को साथ दिनेछन् परिस्थितिको दास बन्ने छैन्न

  • @bikashgyawali1208
    @bikashgyawali1208 3 วันที่ผ่านมา +2

    Why to free tibet if India does not free Sikkim and other captured states😂

    • @TajpuriyaPremKumar
      @TajpuriyaPremKumar 2 วันที่ผ่านมา

      Sikkim ko manxe haru Nepal ko manxe vanda 10 guna Khusi xa bujhis 😂

  • @manugurung9453
    @manugurung9453 3 วันที่ผ่านมา +1

    Tibet kehi huna sakdainan usa tyeti kai karai rahako ho bishvo lai thaha 6 ...

  • @rajendraoli3755
    @rajendraoli3755 วันที่ผ่านมา

    चिन ले तिबत फिर्ता गर्नु पर्छ किन भने तिबत एक देश को चिन ले तिबत बिलय गरायको हो

  • @user-te9jv5hr6x
    @user-te9jv5hr6x 3 วันที่ผ่านมา

    Samachar Sahi lago

  • @manugurung9453
    @manugurung9453 3 วันที่ผ่านมา +1

    Taiwan china le linu par6 tyo usa ko birta hoina ki u direct ladnu ..

  • @user-iy5lz6jx4s
    @user-iy5lz6jx4s 3 วันที่ผ่านมา +1

    India ra china ladai jitne china 😂😂😂😂

  • @SubashRai-cv3fp
    @SubashRai-cv3fp วันที่ผ่านมา

    इन्डियालाइ चिनले ध्वस्त पार्नु पर्छ ताइवान आफै तर्सिन्छ आफै सरणमा आउँछ,

  • @khabarnepalnepal1610
    @khabarnepalnepal1610 2 วันที่ผ่านมา +1

    Dalle lama lai aba america tirai lakhetnu parxa.

  • @Rajkumar-oo6bv
    @Rajkumar-oo6bv 2 วันที่ผ่านมา +1

    america ko rajdhani new york haina

  • @aimchamling7288
    @aimchamling7288 วันที่ผ่านมา

    दलाइ लामा सि काे लागी थ्रेट हैन उल्टै अमेरीका काे गला काे पासाे पनी हुन सक्छ चाल उल्टाे भयाे भने

  • @deepatamang3475
    @deepatamang3475 2 วันที่ผ่านมา +3

    Putin is one of the great leader.

  • @dilippaudel1396
    @dilippaudel1396 2 วันที่ผ่านมา +1

    China is great

  • @kamaltamang8739
    @kamaltamang8739 2 วันที่ผ่านมา

    प्लित निजि

  • @homnathlamichhane739
    @homnathlamichhane739 2 วันที่ผ่านมา

    Rio

  • @kirawa2045
    @kirawa2045 วันที่ผ่านมา

    Tibet ko karan war vayo vane paila dhutopitho hune npl ho mero bicharma😢

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 3 วันที่ผ่านมา +2

    १) लाखौंको संख्यामा रहेका सहकारी पीडितहरुलाई छिटोभन्दा छिटो न्याय देउ सरकार ।
    २) सहकारी ठग संचालक तथा प्रबन्ध निर्देशक र तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गर्ने कानुन बनाउ सरकार ।
    ३) सहकारी ठगहरु लगायत तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गरि सहकारी पीडित बचतकरताहरुको सावाँ ब्याज फिर्ता गर्ने कानुन बनाउ सरकार ।
    ४) सहकारी पीडितहरुको बचतको सावाँ ब्याज फिर्ता नभएसम्म सम्पुर्ण ठगहरुलाई धरौटीमा नछाड्ने गरि कानुन बनाउ सरकार ।
    ५) सहकारी पीडितहरुको सावाँ ब्याज फिर्ता गर्न लिलाम गरेको सम्पत्ति तथा सहकारीमा भएको सम्पत्तिले अपुग भएमा बाँकी रकम नेपाल सरकारले फिर्ता गर्ने कानुन बनाइ फिर्ता गर सरकार ।

  • @brickrai3127
    @brickrai3127 3 วันที่ผ่านมา +1

    Khalistaan lai india le birseyko jasto cha north east , south india lai birseko jasto cha voli tibet maa testo kei vayo vaney india tukra tukra huneycha America pani yei chaahanchann tara india le bujhcha bujhdaina herau lov le laav laav le bilaav China lai choderah Russia le india lai saath dinncha vanerah nasochdaa ni huncha

  • @sonamshalung6687
    @sonamshalung6687 2 วันที่ผ่านมา

    It seems to me the TV Anchor promoting China’s interests .

  • @sushilbhandarisushil
    @sushilbhandarisushil 3 วันที่ผ่านมา +1

    K indiale sikkima kashmir, lai ajada garna saxa.sakadaina bhane chainale kasari tibbatlai swatantra garxa.

  • @user-tn4iu7tb4x
    @user-tn4iu7tb4x 2 วันที่ผ่านมา

    नेपालमा उठेका जय मंगोल भन्नेहरु यहि मिसनमा उठाएको हो आँधो गोरुहरुलाई

  • @minbahadurthapa7939
    @minbahadurthapa7939 2 วันที่ผ่านมา

    India ko under ma hunthyo bhani Bihari/U.P state ko jasto haalat hunthyo hola China le high facilities diyeko chha

  • @rahmbaniya2579
    @rahmbaniya2579 2 วันที่ผ่านมา +1

    Tibat chinko ho tauko futaye pani kasaile kehi garna sakdaina

  • @homnathlamichhane739
    @homnathlamichhane739 2 วันที่ผ่านมา

    Rip

  • @user-hi9bi1fd2o
    @user-hi9bi1fd2o 2 วันที่ผ่านมา

    Tibyat ek swatantra ho.
    China Le sahayog ko nam ma luteko ho tibyat Lai.

  • @jotrana7096
    @jotrana7096 3 วันที่ผ่านมา

    Tibet Nepal ko hunu parcha

  • @sonamshalung6687
    @sonamshalung6687 2 วันที่ผ่านมา

    हिरन्यालाल चिनको कामलाग्ने मान्छे हुन। सबैलाई थाहा छ ।

  • @indrasunuwar5966
    @indrasunuwar5966 วันที่ผ่านมา

    यो चेन अमेरिकन फुन्ड्मा चलेको जस्तो छ

  • @mr.skeletonman375
    @mr.skeletonman375 2 วันที่ผ่านมา +1

    Yo dalai lama budho pahni kahile matra murcha hola yaar.😂😂😂😂😂

  • @surajadhikari2640
    @surajadhikari2640 วันที่ผ่านมา

    अमेरिका र भारत चीन को सफलता देखि जलेका छ्न ! कसरी हुन्छ चीन लाई डिस्टर्ब गरेर पछाडी पार्ने योजना हो ! चीन सङ न भारत ले सक्छ न अमेरिका ले नै सक्छ ? दलाइ लामा लाई खेलौना बनाएर खेलाइ रहेका छ्न । अमीरिका सिद्दिने मेलो गर्दैछ ।।

  • @bishwomaskey8142
    @bishwomaskey8142 3 วันที่ผ่านมา +1

    Free Tibet free Sikkim free nepali land occupied by india

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 3 วันที่ผ่านมา

      Nepal Police should regulate this type of Comment which is against policy of Nepal, Since Nepal supports "One China Policy"

  • @user-zd4hv6vq8f
    @user-zd4hv6vq8f วันที่ผ่านมา

    अहिले सम्म नेपाल ले चिन्न सकेन के येस्ता साले नेता आफ्नो को अर्को को पराई बुझ्न्
    सक्दैन ?सक्दैन भने मिर्तु खोजेर बस!

  • @omsen4341
    @omsen4341 2 วันที่ผ่านมา

    China maotsetung nepal@tibbat KO pida*dukh.

  • @manbahadur5487
    @manbahadur5487 วันที่ผ่านมา

    अमेरिका विश्वमा शान्ति चाहाने देश होईन? आफ्नै देशको फाइदा अमेरिकाको चुनावको स्वार्थ ! भारतलाई चिनको दरले दोक्ला चरित्र। रसिया जस्तै चिनको विदेशी रकममा सिल्द गरी दलैलाई युक्रेन जस्तै चाल।

  • @user-op2pu6ix5b
    @user-op2pu6ix5b 2 วันที่ผ่านมา

    Nepali and Chinese people are same 😂

  • @dilliramgiri524
    @dilliramgiri524 วันที่ผ่านมา

    gumako vhumi indiala nepalma firta dinxa

  • @indrasunuwar5966
    @indrasunuwar5966 วันที่ผ่านมา

    चीन लाई केहि फरक पर्दैन भारत जस्तो लक्ष्यबिहिन देस र अमेरिका जस्तो ओरालो लगेको मृगले केहि सीप लाग्दैन

  • @ganagabhadaur2353
    @ganagabhadaur2353 2 วันที่ผ่านมา

    अबजसरि अमेरिका ले जापानमा बम खसा तेसै गरि चिनलेउतरकोरियाले अमेरिका धोसत पार्ने छ हेर्दै जानु अमेरिकी सामराजय बादि निति पुजिबादमा मात्र अडेको छ

  • @sommayashrestha9762
    @sommayashrestha9762 3 วันที่ผ่านมา

    O America Bharat le Kabja gare ko Nepal ko vumi bare kina Boldaina Bhart Lai Dzbab dinu paro

  • @tekgurung8000
    @tekgurung8000 3 วันที่ผ่านมา +1

    Hawa news dinxaaa

  • @Krishan-iw1sp
    @Krishan-iw1sp วันที่ผ่านมา

    Tibbat le nepal sangako udda hare paxi barsik 50 hajar nepal lai aajiwan bujhai rahene sartama ghuda tekeko thiyo tara durbhagge kehi barsa paxi tibbat le nepal lai ukta rakam bujhauna nasake paxi tibbat xadera bharat tarfa bhageko ho chinko k dos ?

  • @madanadhikari5050
    @madanadhikari5050 3 วันที่ผ่านมา

    Timiharule swagat garne bitikai terrist chokho hun6?

  • @niharikalama
    @niharikalama 3 วันที่ผ่านมา

    Boudha bharma jati bujekoxa India,n American pipulle bujekoxa dalai lama kahile Pani hingsa chahinna santiko Pratik ho lama npls jhole patrakarle tyo hingsa nasochda hunxa

  • @aaypd9693
    @aaypd9693 2 วันที่ผ่านมา

    Yoho tv ko headline 3rd grade youtuber ko jasto lagchabkaile tah. Jibram jasta patrakar haru vayeko Chanel k vaka.

  • @VV-vo6xm
    @VV-vo6xm 2 วันที่ผ่านมา

    यसता चाईनाको विरुद्धमा नेपालको भूमिमा वसेर समाचार नबनाउनु होला तपाईलाइ त अमेरिकाले वचाउला हामि जसतालाई कसले वचाउने ? जिवरामजी watch out about your every news son ?