हेपेरै प्रश्न गरेपछि प्रचण्ड पड्किए, ज्ञानेन्द्र र रामहरिलाई झापड, सांसदलाई पाठ बढाए || Prachanda ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 335

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 3 หลายเดือนก่อน +42

    नेपाली आमाको जिउदो सन्तान मा ग्यानेन्द्र ज्यु

    • @Hamrokhabar957
      @Hamrokhabar957 3 หลายเดือนก่อน

      Sahi bhannu bhayo hajur le .
      th-cam.com/video/PSX7nmGLEzg/w-d-xo.htmlsi=AlcTMe_7B50ZOzxd

  • @GIRIJAKUNWAROFFICIAL112
    @GIRIJAKUNWAROFFICIAL112 3 หลายเดือนก่อน +4

    ज्ञानेन्द्र शाही जस्ता आतिला र हिम्मतवाला मान्छे छन् र हो मलाई राप्रपा मन पर्ने जय राष्ट्रबाद

  • @RajkumarStha-v3b
    @RajkumarStha-v3b 3 หลายเดือนก่อน +11

    रुसि सेनामा जानी नेपाली पनि तेस्तै हो यो कुरामा सरकार लाई के थाहा बरु पठाउने मान्छेलाइ कारबाही गर्न जरुरी छ

  • @फरकबाटोयुट्युबच्यानल
    @फरकबाटोयुट्युबच्यानल 3 หลายเดือนก่อน +60

    हिम्मतिलो नेपालीको छोरो ज्ञानेन्द्र शाहि ।।

    • @sureshtamang6055
      @sureshtamang6055 3 หลายเดือนก่อน +1

      Lado mug raute

    • @hdhhhs3950
      @hdhhhs3950 3 หลายเดือนก่อน

      साला आतंककारी को बोली ​@@sureshtamang6055

    • @hdhhhs3950
      @hdhhhs3950 3 หลายเดือนก่อน +4

      ​@@User-7-Nआतंककारी कस्तो बोल्छ हो

    • @trichandratri9283
      @trichandratri9283 3 หลายเดือนก่อน

      ​@@sureshtamang6055tero amma lai khayo 😂😂😂😂

  • @LalbahadurThapa-y7w
    @LalbahadurThapa-y7w 3 หลายเดือนก่อน +5

    सहि तर्क ज्ञानेन्द्र शाही ज्यु

  • @mahadevsharma4793
    @mahadevsharma4793 3 หลายเดือนก่อน +7

    आज प्रचण्डले बोलेका धेरै कुरा राम्रा छन् , कार्यनयन पक्ष हेर्न बाँकी छ ।

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke 3 หลายเดือนก่อน +25

    लुकेर बिदेस जानेलाइ कै गर्न सकिदैन ज्ञानेन्द्र जि

  • @bharatbaral820
    @bharatbaral820 3 หลายเดือนก่อน +31

    सरकारमा बसेका मन्त्रीहरूले मात्र प्र म र सरकार भएकाे अनुभूती हाेला चेतनाभया जयहाेस।

  • @baburajashrestha-l6u
    @baburajashrestha-l6u 3 หลายเดือนก่อน +1

    मुख भरिकाे जवाफ पाइस्

  • @DevnarayanSharma-u8n
    @DevnarayanSharma-u8n 3 หลายเดือนก่อน

    देश।र।जनताको।हित्मा।माखो।नमारे।पनि।देश।लुट्न।कोलागी।पनि।सरकार।र।प्रधानमन्त्री ।त।बन्नु।र।बनाउनु ।पर्यो।नि।त

  • @khemrajkathayat5221
    @khemrajkathayat5221 3 หลายเดือนก่อน +2

    जुम्लाका जनता समस्य ज्युका तिउ छन

  • @uniee8301
    @uniee8301 3 หลายเดือนก่อน +4

    प्रचन्ड को जवाफ कडा आयो त साथिहरु।

    • @krishnahamal1922
      @krishnahamal1922 3 หลายเดือนก่อน

      केही ख्यास्नी होइन 😂 खाली बोल्नी मात्रै हो प्रचण्डे

  • @TekSaud-z1w
    @TekSaud-z1w 3 หลายเดือนก่อน

    घमण्ड गरेर केही हुदैन देश उभाे लागेकाे छैन

  • @DipendraPunmagar-t3h
    @DipendraPunmagar-t3h 3 หลายเดือนก่อน +3

    याे राऊटेलाई पनि ऊतै रुस तिर पठाईदेऊ सरकार लुकेर जानेलाई कस्ले राेक्ने ।

  • @homnathlamichhane739
    @homnathlamichhane739 3 หลายเดือนก่อน +15

    धर्म सस्कार र सस्कृतीको जगेर्ना अहिलेसम्मकै बढी जरुरी देखिन्छ ।।।

  • @bhanubaral4560
    @bhanubaral4560 3 หลายเดือนก่อน +24

    नेपाली नागरिक लाई रुसि सेनामा कस्ले पठायो , त्यस्लाइ पाता कस्नु पर्छ कि पर्दैन प्रम जि ?

  • @ghanashyampoudel9296
    @ghanashyampoudel9296 3 หลายเดือนก่อน +2

    प्र.म को गफ कडा आयो । जे भए पनि गफ सुनेर भए पनि मान्छेका दिन वित्दै छन्।

  • @birendragautam5445
    @birendragautam5445 3 หลายเดือนก่อน

    ब्रीटिस,भारतीय,सिङ्गपुर पुलिस
    जाने लाई रोक्न सकिन्छ।
    रसियन सेना लाई गाह्रो छ,किनकी यिनिहरु अबैध छन

  • @bhawanipaudel6992
    @bhawanipaudel6992 3 หลายเดือนก่อน

    गोरु भिर खोज्दै फडाल्छ र भिरबाट खसेर मर्छ भने मालिकको दोश हुँदैन ज्ञानेन्ड्रजी।

  • @HombahadurBhujel-x6l
    @HombahadurBhujel-x6l 3 หลายเดือนก่อน +39

    यो १७ हजार गरीब जनताका हत्यारा लाई जनताले छीटै बाइ गर्दैछन।

    • @BhagawatiThapa-w8y
      @BhagawatiThapa-w8y 3 หลายเดือนก่อน

      नाप्याे यस्ता भेडाहुल भएकाे ठाउमा😢😢

  • @padambiswakarma8042
    @padambiswakarma8042 3 หลายเดือนก่อน

    होइन ! प्रचण्ड त जब पहिलो पटक प्रधानमन्त्री बन्यो र त्यो गयो! अहिले त पुस्पकमल दाहाल भन्ने एक धनि मान्छे प्रधानमन्त्री छ!

  • @dhanlo218
    @dhanlo218 3 หลายเดือนก่อน +2

    माननीय ज्युहरुको दोहोरी टुक्का असाध्य राम्रो छ यसमा गितको लय मिलाएर गाउनु भयो भने अझै राम्रो होला जस्तो लाग्यो ! प्रतिपक्ष साम्सद ज्युहरु र सत्तापक्ष साम्सद ज्युहरु एक पटक रास्ट्रीय लोक दोहोरीमा भाग लिनु भए सबै जनताले सुन्न पाइन्थ्यो कि ?

    • @PurushottamKarku
      @PurushottamKarku 3 หลายเดือนก่อน

      सहि र सत्ते लेख लेखिएको मा धन्ने बात

  • @samarkham3375
    @samarkham3375 3 หลายเดือนก่อน

    नैतिक शिक्षा लागु गरौ रास्ट्र बनाउ।।

  • @yubrajpandey3948
    @yubrajpandey3948 3 หลายเดือนก่อน

    झटारो निरन्तर हानो भने फल झर्छ कि भन्ने सबै आशा एकदम हुदोरहेछ,ल।

  • @sundardhital4903
    @sundardhital4903 3 หลายเดือนก่อน +1

    जसले मनलाई आफ्नो बशमा राख्छ,उसका लागि मन नै सर्वश्रेष्ठ मित्र हो र जसले मनलाई आफ्नो बश मा राख्न सकेको छैन त्यसका लागि मन नै सबैभन्दा ठूलो शत्रु हो ।

  • @ManRana-tt1fu
    @ManRana-tt1fu 3 หลายเดือนก่อน +12

    सरकार ले पठाको होर आफै जाने अनि सरकार ले जिम्मा लिनु पर्ने रुस मा युद्ध छ भने कुरा बिस्वमा सबैलाई थाहाछ। अनि त्यहा गएपछि मरिनछ भने थाहापाउँदापाउदै जाने अनि सरकार ले जिमा लिनु पर्छर ।भेडा हरुले जे भनेर आरोप लागयनि सरकार ले पहल गरनु पर्छ हाम्रो नेपाली दाजु भाइहुन किन यहा प्रचण्ड छ्न पहल गर्छन ❤

  • @hemshaky541
    @hemshaky541 3 หลายเดือนก่อน +8

    आखिर ज्यान मारा अपराधी गतिबिधिमा संलग्न बेक्तित्तो जो प्रधान मन्त्री बन्न लयेक्को थियो बा थियेन रास्त्रले भोग्नु परेको सन्कत आम जन्ताले भोग्नु परेको कस्तकर जिबले छर्लङ देखाईगो आखी जङली राज जो लुत तन्त्र बेथिती बिसंगती बिकृती रास्त्र दोहन गर्न ल्याई येको गणतन्त्र सायेद येसैको लागि होला ।❤

  • @milantamang3336
    @milantamang3336 3 หลายเดือนก่อน +1

    रोजगार भए पो नेपाल ल्याउन पनि ठिक हुन्छ फेरि बाध्यता ले जाने बिदेश नै हो प्रधानमन्त्री ज्यु ल्याएर मात्रै हुदैन रोजगारि सुनिस्चित गर्नु पर्यो

  • @bashudevpoudel5633
    @bashudevpoudel5633 3 หลายเดือนก่อน

    सांसद महोदय जीहरू राम्रो कुरा भन्दाखेरि तपाईँको पनि आभान जुन पार्टीको भएपनि राम्रो काम तपाईँहरूले गर्ने होइन राम्रो भन्दा ताली पिट्नुस्। सबै सांसद जी🎉❤❤❤❤🎉🎉हरू

  • @kamalchohanthapa
    @kamalchohanthapa 3 หลายเดือนก่อน +2

    Salam prachanda.you are great leader of Nepal.

  • @mohanchand2417
    @mohanchand2417 3 หลายเดือนก่อน

    रबिले मलेसियाक्को गृहमन्त्री सङ जिबि राइको बारेमा कुरा गरे भन्नुर रुसी सेनामा गएका नेपाली नागरिक सङ्ग राति बाह्र बजे कुरा गरे भन्नु दुबै जना पाखन्डि हुन

  • @muncaromania3053
    @muncaromania3053 3 หลายเดือนก่อน +2

    अब पनि ऋण लिदै जाने होभने कस्को बाउ र जजुर बा ले तिर्छ त?

  • @RamadeviPandey-c4y
    @RamadeviPandey-c4y 3 หลายเดือนก่อน

    Good job pm jiu

  • @GopalJBista
    @GopalJBista 3 หลายเดือนก่อน

    हप्तादिन भित्रै भन्दा भारत भ्रमण जाँदा फिर्ता गरें😊

  • @purushottamaryal6751
    @purushottamaryal6751 3 หลายเดือนก่อน +1

    सरकारले पठाइको त होइन भन्ने भनाइ सान्दर्भिक लागेन।

  • @binodshrestha4575
    @binodshrestha4575 3 หลายเดือนก่อน

    Good

  • @deep.deep143
    @deep.deep143 3 หลายเดือนก่อน +7

    देशको प्रमुख समश्या भनेकै काङ्ग्रेस एमाले मावबादी हो जति चाडो यिनिहरुलाइ लखट्यो उति चाडो मुलुकले शान्ती पाउछ🙏🙏

    • @alxra1_e909
      @alxra1_e909 3 หลายเดือนก่อน

      एउटा रबि दाइ पनि थपिएका छन्

    • @lokbahadurk.c.1999
      @lokbahadurk.c.1999 3 หลายเดือนก่อน

      100%

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 3 หลายเดือนก่อน

    सरकार कैलास सिरोहिया जस्ता बचाउन हेलिकप्टर तयारि बनाउन छ तर हुम्लाको सुत्केरी बचाउन हेलिकप्टर पथाउन सक्ने सरकार छैन अनि नागरिक को सरकार कहाँ छ?

  • @DayachandraShrestha
    @DayachandraShrestha 3 หลายเดือนก่อน

    प्रधानमन्त्री ज्यूले सम्पर्क गरेको होला तर लडाइँ भैरहंदा राति १२ बजे त होइन होला ।

  • @bikashsharma2887
    @bikashsharma2887 3 หลายเดือนก่อน

    ज्ञानेन्द्र शाही जिन्दावाद ।

  • @राज-ट6थ
    @राज-ट6थ 3 หลายเดือนก่อน

    यो मुला ओली भन्दा देउबा सजिलो होला ख्याल गरेस

  • @khojonlinetv7686
    @khojonlinetv7686 3 หลายเดือนก่อน

    Dr सुरेन्द्र के सि लाई किन नदियको प्रधानमन्त्री ज्यु राम्रो काम गर्ने लाई कहाँ ठाँउ छ र झोले हरुले पाउने हो राजदुत Dr kc लाई १ नम्बर किन नराख्ने को ?

  • @sunilpunk5574
    @sunilpunk5574 3 หลายเดือนก่อน

    Gaynendra sahi ❤❤❤

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 3 หลายเดือนก่อน

    रुसी सेनामा जाउ भनेको हाेन ?? ,,सरकारकाे धर्म हाे रुसमा गएका युवालाई उदार गर्नु ,,

  • @anjilashrestha8599
    @anjilashrestha8599 3 หลายเดือนก่อน

    चाेर डाकाहरु हाे रुसि सेनाकाे कुरा नगर ईलिगल रुपमा किन गएकाे हामी खाडिमा स्रमसुईक्रिति सरकारलाई ट्यक्स तिरेर अाउदा त याेहालत छ ।

  • @BhimLimbu-cj5rt
    @BhimLimbu-cj5rt 3 หลายเดือนก่อน

    ज्ञानेन्द्र प्रधानमन्त्री भये के चाइ गर्थयो र उहिहो खुट्टा तान्ने तेतिकै हुनछन कसैलेपनि नखोके हुनछ

  • @gopaldhojmalla6209
    @gopaldhojmalla6209 3 หลายเดือนก่อน

    नेपाल मा पर्दान मन्तिरी छर छ भने खै कहाँ छ जन्ता लेत मह्सुस गर्न नपायको तीस बर्स भै सकेयो

  • @Muskaan_for_You
    @Muskaan_for_You 3 หลายเดือนก่อน

    नेताहरु जति प्राय सबै भ्रस्ट छन् ...अनि लगानी सम्मेलन गरेर के गर्नु ? लगानी गर्न पनि कमिशन दिनु पार्ला !...फेरी यो देसमा कसले कुन र कसरी विस्वास गरेर लगानी गर्ला हौ ? बिस्वास नै लागेन ...

  • @binodbinu9596
    @binodbinu9596 3 หลายเดือนก่อน

    दार्चुला माहाकाली न पा 2का एक परिवार का 7जना रूस मा सम्पर्क बिहिन छन ती मध्ये एकजना कि आमालाइ बाजारामा भेटेको थिए।उहाको हालत दैनिय,थियो उहा धेरै दुखी हुनुहुन्थ्यो।उहाँ त्यो पीडा सहन नसकेर दुख ले मान्सिक चिन्ताले उहालाइ दीर्घकालीन रोगनै लागि सकेको रहेछ्न।उहाँमसङ कुरा गर्ने बेला पनि बिरामि नै हुनुहुन्थ्यो।।।।

  • @jitendrabasnet9945
    @jitendrabasnet9945 3 หลายเดือนก่อน

    Kura thik xa hjr ko ma bhojpur bat

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 3 หลายเดือนก่อน

    शाही जुम्ली मात्रै जिउँदो सांसद रहें छ यहाँ जन्ता को कुरा राख्ने

  • @kcnarayan187
    @kcnarayan187 3 หลายเดือนก่อน

    प्रश्न त ढाडनै कुत्कुत्याउने गरि राखेछन त ग्यानेन्द् शाहिले/

  • @Vivid-official
    @Vivid-official 3 หลายเดือนก่อน

    Pm❤❤

  • @DeutiEnterprise
    @DeutiEnterprise 3 หลายเดือนก่อน

    गृह मन्त्रीले जिबिलाई ल्यए जस्तै हो पर्धान मन्त्रीले रुसी सेनामl भएकाहरुलाई ।

  • @shivadhakal3000
    @shivadhakal3000 3 หลายเดือนก่อน +14

    प्रचण्ड सरकार भारतीय गुलाम हो चिनलाई घेर्न र नेपाल लाई पछि पार्ने बिषयमा प्रचण्ड को ठुलो हात छ

  • @daimandawasthi2953
    @daimandawasthi2953 3 หลายเดือนก่อน

    जय ज्ञान बहादुर शाहि सहि कुरो गर्नु भयो

  • @KumarMagar-q4e
    @KumarMagar-q4e 3 หลายเดือนก่อน

    Nepalma pm chahi xa Tara janta chahi khadima!!!! 😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮

  • @BijayKumar-gj1oe
    @BijayKumar-gj1oe 3 หลายเดือนก่อน +1

    Chhathu cag r Lobhi mukhiya. Sem pardon mantri

  • @kanjoklama8719
    @kanjoklama8719 3 หลายเดือนก่อน

    विदेशतिर धकेल्ने विकर्षणको जिम्मेवारी तत्व र कारक को हुन !

  • @DeepResearcher366
    @DeepResearcher366 3 หลายเดือนก่อน

    prachanda ta aru vandaa thik xa

  • @kanchhagurung5148
    @kanchhagurung5148 3 หลายเดือนก่อน +3

    Comreet laal salaam.real hero looktantra ta garnatantra ko comreet.✊✊✊✊✊✊✊✊✊✊

  • @bhimbahadurkhadka1124
    @bhimbahadurkhadka1124 3 หลายเดือนก่อน

    Mantriharu bhagne bhayakale sansad hunuhunxaki bhaner khanu bhayokama thanku ,

  • @surendrasitaula5368
    @surendrasitaula5368 3 หลายเดือนก่อน

    जे हेास प्रचण्ड लाई दर्हेा दनक दियेा जुम्लि भाई ले 🤣🤣

  • @lalitrana9358
    @lalitrana9358 3 หลายเดือนก่อน

    अवैधानिक तरिकाले गऐकालाइ मुखले भने जस्तै सजिलो तरिकाले ल्याउन सहज छ र ज्ञानबहादुर।

  • @sandeshupreti1869
    @sandeshupreti1869 3 หลายเดือนก่อน

    oho YOHO television ta maubadi le po chalako raicha ta.....COngress ko Kantipur... Maubadi ko YOHO..... la badhai cha jyanmara media

  • @chhakkabahadurshahi4973
    @chhakkabahadurshahi4973 3 หลายเดือนก่อน +2

    Great PM

  • @SureshRokaya-e2t
    @SureshRokaya-e2t 3 หลายเดือนก่อน

    प्रचन्ड लाई भैसि गोठमा छ

  • @dabalbudha381
    @dabalbudha381 3 หลายเดือนก่อน +2

    Good luck gyanendra Sahi 🙏

  • @basyaldhana
    @basyaldhana 3 หลายเดือนก่อน

    Poltish ninayak bhauprativa vhayaka janata or rastra premi nayak🙏gyanedra shahi 🌏🏃‍♂🇳🇵

  • @himalshrestha3807
    @himalshrestha3807 3 หลายเดือนก่อน

    भर्ती भको लाई फिर्ता बोलाउने होइन भोरु रूस बाट पैसा पठाउन को लागि सजिलो छैन् त्यसैले पैसा पठाउनु लाई सजिलो बनाइदिनु होला। मनी ट्रान्सफर खोलिदिनु होला म हाल रूस बाट

  • @yagyajaishi4437
    @yagyajaishi4437 3 หลายเดือนก่อน

    छेपारो प्रविधिले दादागिरी आम नागरिकले बुझिसके प्रचण्डे।

  • @ranbahadurbk148
    @ranbahadurbk148 3 หลายเดือนก่อน

    भारतीय नागरिक पनि रूसीसेनाामा फसेका छन् भारतले पनि आजको भोलि लिन सकेको छैन प्रयास जारि छ रहिते कादास हरू कुरा बुज

  • @anjilashrestha8599
    @anjilashrestha8599 3 หลายเดือนก่อน

    लुकेर किन गएकाे रुसि सेनामा ।

  • @ChandramanKulung
    @ChandramanKulung 3 หลายเดือนก่อน +1

    बाहिर भाको बेलामा मात्रै रछ आफु बने पछि त रबिकै हालत हुने त होनि

  • @prakashkafle4119
    @prakashkafle4119 3 หลายเดือนก่อน

    P...m..salam

  • @homnathlamichhane739
    @homnathlamichhane739 3 หลายเดือนก่อน +2

    ॐॐॐ सेना आओ देश बचाओ ॐॐॐ

  • @FunnyDancers-vu5um
    @FunnyDancers-vu5um 3 หลายเดือนก่อน +1

    Verry good gyanedra sahi nepal ko asal bekti jay gyanedra sir salam xa

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 3 หลายเดือนก่อน

    यदि ज्ञानेन्द्र साही नेपाल को प्रधानमन्त्री भयो भनी प्रचण्ड ले 3 चोटि प्रधानमन्त्री हुदा काम गर्न न सकेको 6 महिना मा काम गरेर देखाउने छ 100%ज्ञानेन्द्र साहिले

  • @UmeshChy-yf3hl
    @UmeshChy-yf3hl 3 หลายเดือนก่อน

    🎉🎉

  • @Neplpol69
    @Neplpol69 3 หลายเดือนก่อน +1

    Great gyanendra shahi

  • @binodshrestha1639
    @binodshrestha1639 3 หลายเดือนก่อน

    नेपाल मा प्रधानमन्त्री छ। तर यो खाते किन छ। के काम को लागि छ?

  • @SudipUperati
    @SudipUperati 3 หลายเดือนก่อน

    Wowsers 🎉🎉😂😂

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 3 หลายเดือนก่อน

    म चै मान्दिन यस्लाइ प्रधानमन्त्री नागरिक भयको कारण।20 खर्ब क्यान्तोन्मेन मा भ्रष्टाचार गरेर देश लाई पैलो पटक अर्थतन्त्र कमजोर पार्ने धमिरा कसरी प्रधानमन्त्री भयो?

  • @Changes_143
    @Changes_143 3 หลายเดือนก่อน

    लाज शर्म बेचेर जनता को रगत पसिना खाने उडुस हो यो प्रचण्ड खाते , लाज छैन हाँस्छ बस्छ अनी अरबौ पैसा जम्मा गरेछ यसलाई त नाङ्गो जार बनाउन पर्ने हो ।।।

  • @dadhiraj240
    @dadhiraj240 3 หลายเดือนก่อน

    एउटा कुरा pm लाई भन्न चहान्छु-नेपाल भित्रैका collage campus हरुमा पढाई ढिलो र परिक्षा पनि निक्कै ढिलो नै गरिएको छ किन ?

  • @bikashthapamagar8536
    @bikashthapamagar8536 3 หลายเดือนก่อน

    Pm prachanda ❤❤❤❤

  • @roshansunar4364
    @roshansunar4364 3 หลายเดือนก่อน +3

    Yo gyane Bichara, jana yudha kalma kattu launa pani sikeko thienae 😂,prachand ko k ho, Gyane lai k tha 🤣! Gyane ta panchayat mai xa 🤣!

  • @bhekbahadurrana413
    @bhekbahadurrana413 3 หลายเดือนก่อน

    लडाइँ को बेला मोर्चा मा हुदा कसरी फोन भयो गफादी प्रधानमन्त्री !

  • @ReikiHealing-fb8rp
    @ReikiHealing-fb8rp 3 หลายเดือนก่อน

    I don't like the jaundiced title. What do you mean by 'Badhae'?

  • @dineshkumaradhikari2436
    @dineshkumaradhikari2436 3 หลายเดือนก่อน

    १०० मा १०० कुनै दिन होईन चाडैं ज्ञानेन्द्र शाही प्रधानमन्त्री हुने भए ।
    प्रचण्ड को भनाइ अनुसार

  • @premrawat1773
    @premrawat1773 3 หลายเดือนก่อน

    17000 को खुनमा होलीखेल्ने परीवारको उद्दारमा भयको प्रधानमन्त्री

  • @rambdrkatwal
    @rambdrkatwal 3 หลายเดือนก่อน

    थुक्क झाेले प्ररधान मन्त्रि भयर जेपायाे तेहिनग जनताकाेअबिमत बुझेर गर्नुस त्रिभुवन बिस्बिद्वयालयमा प्रधान मन्त्रि ज्यु तेसलाई राजनिति नगरनु गिनारभयाे त्यहिकाे सकुलपति कुलपति नै हुनेबेबस्था गरेर जानुस ताकि भाेलि राजाकाे साशनमा पनि सजिलाे हाेस ताकि तिमिले केहिगरसक्दैनौ ।।तिमिहरुले नेपाल यकिकरण गरेरकाे भापाे थाहपाउथेउ तिमिहरु सिरिप उखान भन्ने हाे उखाने खै उखानेले करकालाे बन्चराले काट्ने ले कति काटाे करकालाि

  • @hemdhakal9837
    @hemdhakal9837 3 หลายเดือนก่อน

    Cantonment ko file kahiley kholni?

  • @abinvesmskyofficialy7142
    @abinvesmskyofficialy7142 3 หลายเดือนก่อน

    तेसो भय phone number भनुम त लु। फोन मा बोलेको भय।

  • @ChandarbahadurLama
    @ChandarbahadurLama 3 หลายเดือนก่อน

    ग्यानेन्द्र शाहि ले सोधेको प्रस्न चही बेकार छ।कि न कि त्यो हाम्रो नेपाली दाजु भाइ रुसि सेनामा जादा अबैध तरिकाले जानू भएर गल्ती गर्नु भएको हो त्यसै कारण सरकार ले प्रोसेस गर्नु नसकेको होला भन्ने लाग्छ मलाई।

  • @Neplpol69
    @Neplpol69 3 หลายเดือนก่อน +1

    17000 le k paath padhauni???

  • @BaidhanathMahato-n5z
    @BaidhanathMahato-n5z 3 หลายเดือนก่อน

    🎉

  • @ALEEGURUNG-i2i
    @ALEEGURUNG-i2i 3 หลายเดือนก่อน

    जैले " गम्बिर " कुरा , भेट्घाट्, अनि चिन्ता मात्र भयो भन्छ , हैजा ले सिन्को भाचेको छैन । मोज गर मोज , अन्तिम नै हो , अब को बाकी दिन हरु टपरे बाउन को सुखद छैन भन्ने कुरा सहजै बुज्न सकिन्छ । बिन लादेन को अन्त भएको कसरी हो थाहा छ होलानी ? तेस्तै तेस्तै हुन्छ जस्तो लाग्छ यो मान्छे को । । पाप को पैसा के को लागी जम्मा गरेको होला कुन्नी !!!

  • @meerkajibaniya6637
    @meerkajibaniya6637 3 หลายเดือนก่อน

    Kahile ko video halyo hau lagani samelan bhancch ta samelan t asti bhako hoin

  • @nonalims
    @nonalims 3 หลายเดือนก่อน

    yo gyanedra bhanney manchhey nakratmak kura garera wae wae batulna khub janeyko rahey chha