प्रचण्डका प्रिय बैकुण्ठ निलम्वितःपालो कांग्रेसी नेता मोहनबहादुर र ज्ञानेन्द्रबहादुरको।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 พ.ย. 2024

ความคิดเห็น • 560

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 หลายเดือนก่อน +137

    कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒
    देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख ☝️
    जनताले भोट नफेरेसम्म देशको मुहार फेरिन्न 🙅

    • @gamersmp3535
      @gamersmp3535 5 หลายเดือนก่อน +8

      अरू कोलाई दिने त ठाउँ पनि छैन

    • @shyamkunwar9242
      @shyamkunwar9242 5 หลายเดือนก่อน +5

      Hahaha dini kaslai sahakari ko balatkari lai

    • @BhagatP.m-ck6mp
      @BhagatP.m-ck6mp 5 หลายเดือนก่อน

      तिमी जस्तै भेडा होनि तिनी चोर दलाल लाई भोट दिने ​@@shyamkunwar9242

    • @BhagatP.m-ck6mp
      @BhagatP.m-ck6mp 5 หลายเดือนก่อน +2

      ​@@gamersmp3535रबि लाई भोट दियेर बहुमत को सरकार न बनाये सम्म देश बन सक्ने छैन

    • @sadajiban
      @sadajiban 5 หลายเดือนก่อน +1

      ​@@shyamkunwar9242तेरो बाउँ लाई दिने नि

  • @rameshtamang601
    @rameshtamang601 5 หลายเดือนก่อน +77

    यो प्रचण्डे भन्ने पापी देश द्रोहि नमरी कन देश उभो लाग्दै लाग्दै न।

    • @EvanAdhikari
      @EvanAdhikari 5 หลายเดือนก่อน +1

      ☝👈👈👉👍👍👌🙏💜

  • @sunilnep
    @sunilnep 5 หลายเดือนก่อน +135

    रविको नाम र फोटो बिना नेपालका मिडियाहरू चल्ने भएनन् अब। रविको नाम हाल्ने बित्तिकै भिुज पनि बढ्छ त्यसै भएर रविको नाम त जोड्नै पर्छ यत्रो फोटो राखेर 😂😂

    • @ekrajkc7811
      @ekrajkc7811 5 หลายเดือนก่อน +8

      Support garam Tara andha bhakta chahi na banekai ramro😂😂

    • @bbjr9406
      @bbjr9406 5 หลายเดือนก่อน +4

      सहकारी ठग को photo भनेको ?

    • @rameshlama
      @rameshlama 5 หลายเดือนก่อน +2

      😂😂सत्य कुरो😂😂 जय घण्टी

    • @brahmaputra7458
      @brahmaputra7458 5 หลายเดือนก่อน

      Ghanti ⛸👙👠☦🏁🏴󠁧󠁢󠁳󠁣󠁴󠁿🍆

    • @kapilnagarkoti9549
      @kapilnagarkoti9549 5 หลายเดือนก่อน +1

      Support garnu tara desh ko maya garne ho bhane party ra rabi ko jhola chai naboknu hai.

  • @KeshavKarki-d3x
    @KeshavKarki-d3x 5 หลายเดือนก่อน +100

    अब देखि काम नलाग्नी नेतालाई भोट् दिनिहरु जतिको घरमा भुकम्प आएर सबै लाई सखाप पारिदियोस हे भगवान म रहेपनि नरहेपनी,, कम नलाग्ने नेतालाई भोट् दिने जति सबैको घरमा भुकम्प आएर सबै परिवार लाई लग्दियोस जय नेपाल् ,,

    • @Saudimanepalii
      @Saudimanepalii 5 หลายเดือนก่อน +8

      कान्छा आखिर कस्लाई भोट दिँदा देश बन्छ भन्नु आखिर जनताले भोट प्रचण्ड लाई दिएको पनि होइन

    • @ajabsingh9163
      @ajabsingh9163 5 หลายเดือนก่อน

      ​@@SaudimanepaliiNo Vote wa Vote radda garne....

    • @penguinhairbeautysaloon1057
      @penguinhairbeautysaloon1057 5 หลายเดือนก่อน

      😊😊😊😊😊😊😊😊😊

    • @HomnathLamichhane-z1i
      @HomnathLamichhane-z1i 5 หลายเดือนก่อน +1

      परचनड,लाईभाेटदिनि,गाेरखालि,जनताकाे,सिरनिउरियेकाेछ,येसकाे,जिममा,बाबू,रामलाइ,जानछकि,जादेन,वनताले
      विश्लेषण,गरनि,बेलाभयेनर

    • @Tigerop140
      @Tigerop140 5 หลายเดือนก่อน

      Hi by use CT hi my CA by​@@Saudimanepalii

  • @deep.deep143
    @deep.deep143 5 หลายเดือนก่อน +174

    देशको प्रमुख समश्या भनेकै काङ्ग्रेस एमाले मावबादी हो जति चाडो यिनिहरुलाइ लखट्यो उति चाडो मुलुकले शान्ती पाउछ🙏🙏

    • @bishnugurung5655
      @bishnugurung5655 5 หลายเดือนก่อน +7

      100% sai ho yeo bhudo goru jati lai saglale badera raknu parcha aba shahglale badera narakhe eni bhudo goruharu le nachadne vayeo hariyeo ghas jhaljhali dekda dekdai k lai chados e bhudo goru haru

    • @bbjr9406
      @bbjr9406 5 หลายเดือนก่อน +7

      अनि तेरो बाउ सहकारी ठाग चाहिँ सरकार मा छ त खाते

    • @rajkumarbishowkarma3452
      @rajkumarbishowkarma3452 5 หลายเดือนก่อน +1

      😢y😢

    • @bhumichhetry229
      @bhumichhetry229 5 หลายเดือนก่อน +3

      @@bbjr9406 Ta khate le thagi bhanera huncha khate prove hunu pardaina ...

    • @srenee2585
      @srenee2585 5 หลายเดือนก่อน

      Tero bauble praman dinu pariyou ni sahakari dag vanera matra vayena proof kina badiyeko Ravi sita darayeka Tero bau haru ko jhutho arop ho sakchas vane proof dekha van jaa ​@@bbjr9406

  • @kbchauhan4261
    @kbchauhan4261 5 หลายเดือนก่อน +14

    बिरेन्द्र जैरु सरको मावाबादी पार्टी अध्यक्ष प्रचन्डको भ्रष्तचार प्रतिको प्रस्तुती र मुमाराम खनाल सरको बिष्लेशन सत्य र साँचो देश र देश भक्त जनताको बुलन्द आवाज हो, १७००० हत्या माथिको गोली भन्दा भ्रष्टचार प्रति त्यो भन्दा ठुलो हो यो बोली सम्पूर्ण देश भक्त जनताले सुनेर देश र जनतालाई बचाउनु पर्‍यो । भ्रष्टचारमा डुबेका यि ठूला दलहरुले देश र जनतालाई सक्ने परे ।

    • @KUSHAL.G8
      @KUSHAL.G8 5 หลายเดือนก่อน

      th-cam.com/video/KSR1R6J49GM/w-d-xo.htmlsi=lnHpFz8lEhF4Nn2C

  • @topkatwal
    @topkatwal 5 หลายเดือนก่อน +39

    भ्रष्टचारी लाई मृत्युदण्ड को कानून ल्याऊ।।

    • @KUSHAL.G8
      @KUSHAL.G8 5 หลายเดือนก่อน

      th-cam.com/video/KSR1R6J49GM/w-d-xo.htmlsi=lnHpFz8lEhF4Nn2C

  • @Birsinghtamang297
    @Birsinghtamang297 5 หลายเดือนก่อน +23

    नयाँबाट आशा नभए अब फेरि अर्को नयाँ पार्टी खोलेर तिनचार सिट जितेर देश चलाए हुन्छ बिरेन्द्र जैरु जी

  • @neerajshrestha9567
    @neerajshrestha9567 5 หลายเดือนก่อน +15

    नेपाल उधोँगती लाउने मुख्य जड नै प्रचण्ड हो।।

  • @khemrajuprety2122
    @khemrajuprety2122 5 หลายเดือนก่อน +8

    रवि प्रतिको सारै राम्रो विश्लेषण । जनताले धेरै आसा राकेको ब्यक्ती तर सबैको आसामाथी कुठाराघात भयो एस्तो गर्नु भन्दा बरु राजनिती मा न आएकै राम्रो थियो कमसे कम संचार जगतमा त उनको धेरै हैसीयत पनि थियो इज्जत पनि थियो सबै कुरो थियो अब त पतनको बाटो तिर लम्केको देखि सक्यो यहि पारा हो भने नेपालमा रबि लामिसाने भन्ने ब्यक्ती पनि थियो अरे भन्ने अवस्था न आउला भन्न सकिन्न😊

  • @kamalgahatraj9668
    @kamalgahatraj9668 5 หลายเดือนก่อน +7

    खनाल जि को रास्वपा लाइ लिएर दिएको सुझाव र उहाको पनि रास्वपा सँगको आसा एकदमै उचित, विचार योग्य लागो, धन्यवाद खनाल जि तपाईंको सकारात्मक सुझावको लागि।

    • @maniramshrestha9135
      @maniramshrestha9135 4 หลายเดือนก่อน

      यो देशको व्यथिती हटाउन चंडाल चौकड़ी को देहावसान न भए सम्म रवि ' बालेन ज्ञानेन्द्र हरु जति कराए पनि केहि पार पर्नेवाला छैन किन भने यिनीहरु जड़ा धेरै तलसम गरिएको छ । वैकुण्ठ अर्याल नमुनाहन्

  • @SMmusicStudio257
    @SMmusicStudio257 5 หลายเดือนก่อน +71

    मेरो देश कहिलै बन्नी भएन परिवार सग बस्ने पनि पाइएन 😢😢😢

    • @kcbharat5749
      @kcbharat5749 5 หลายเดือนก่อน +4

      कालो काँग्रेस लाई भोट हाल अनि पाउँछ झोले

    • @minbahaudrranabhat.9829
      @minbahaudrranabhat.9829 5 หลายเดือนก่อน +2

      Tei ta😥

    • @prakashkandelofficial
      @prakashkandelofficial 5 หลายเดือนก่อน +1

      @@kcbharat5749ko xa ta vote halne jasto sato congress 😅

  • @yammahat6958
    @yammahat6958 5 หลายเดือนก่อน +6

    प्रचंड जबसम्म बाच्छन तबसम्म देसले दुःख पाईरहन्छ, प्रचण्डक बाच्नुनै देसको बिडम्बना बिचरा नेपालीको ज़िंदगी??????

  • @bharatdhamala8852
    @bharatdhamala8852 5 หลายเดือนก่อน +35

    रवी पतन हुँदै:मुमाराम😂😂😂😂
    ऊहाँ महाशय ले वीश्लेषण गर्दै आऊनु भएको के मीलेको छ र।
    नेपाल मा वीगार्ने नै कर्मचारी र वीद्वान हरू ले हो।
    आफ्नो स्वार्थ अनुरूप जनता लाई भ्रम छर्न खेती गर्छन्।
    आजभोली वीष्लेशक हरू को समय SKIP गरीन्छ।

    • @ManojGhimire82
      @ManojGhimire82 5 หลายเดือนก่อน +5

      मुमाराम आफै राजनिती पतन भएका स्वघोषित बिश्लेषक हुन यी गांउका कम्पाउन्डर जस्तैहुन जस्ले डाक्टर भनेर सबैरोगको आफैं उपचार गर्छ्न, लुजर हुन

    • @sharadkarki991
      @sharadkarki991 5 หลายเดือนก่อน +1

      Right

    • @razzkhadka3579
      @razzkhadka3579 5 หลายเดือนก่อน +1

      Yo bisay ma katai news xaena ta 😂😂😂

    • @bharatdhamala8852
      @bharatdhamala8852 5 หลายเดือนก่อน

      @@razzkhadka3579 टाईटल मा छ।सायद समय अपुग को कारण प्रसारण न भएको होला।

    • @jagateswori1514
      @jagateswori1514 5 หลายเดือนก่อน

      Rabi dai sarakar ma janudhayeko 100% right cha. Janata aba birodh sunna bhanda kaam gareko herna chahancha.

  • @BuddhirajSharma
    @BuddhirajSharma 5 หลายเดือนก่อน +4

    धन्यवाद।अति राम्राे सहि विश्लेषण।
    सबै काम राम्राे गर्न देशहितमा गर्न हामीहरुकाे नयाँ नेपाली इमान्दार स्वावलम्बि शक्तिकाे उदय अनिवार्य देखिन्छ।

  • @aniljoshi9493
    @aniljoshi9493 5 หลายเดือนก่อน +2

    राजनितिक बिष्लेशक खनालज्युको प्रष्ट बिचार र सही विश्लेषणको सर्हाना गर्दछु! प्रखर वक्ता! उहाँको बिष्लेशन बाट शिक्षा लिई सबै सही कार्य गर

  • @durbahakesh7395
    @durbahakesh7395 5 หลายเดือนก่อน +5

    कृपया यस्ता भ्रष्टाचारी हरु लाई एक पनि नछोडेर कानुनको कठघरामा मा उभ्याउनु नै नेपाल र नेपालीको हित काे पाटो हुनेछ,,।

  • @biren57
    @biren57 5 หลายเดือนก่อน +6

    बिरेन्द्रजी...लिलामणि देखि बैकुन्ठ सम्मको खुरापाती किसिमले मुख्य सचिबको नियूक्ति र पालोमा बसेका सिनियर सचिवको अवमुल्यन बारे छारष्ट पारेर जनतालाई सु सुचित गर्नु पर्यो ...

  • @alsonsharma1941
    @alsonsharma1941 5 หลายเดือนก่อน +21

    नेपाली समाज मुलत भ्रस्ट समाज हो र बिरेन्द्र जैरु पनि कुनै ना कुनै हिसाबले भ्रस्ट नै छ त्यसैले पार्टीको नाम जोडेर बद्नाम गर्नु भन्दा जो ब्यक्ती भ्रस्ट छ त्यो ब्यक्तीको बारेमा आवाज उठाएर दन्डित गर्नु पर्छ चाहे त्यो कांग्रेस एमाले माओबादी अथबा रास्वपा नै किना नहोस एत्ती कुराको सदबुद्दी बिरेन्द्र जैरु भन्ने मान्छेको छ की छैना?? किना समाजलाई सधै भ्रमित पार्न खोजेको??

    • @yambahadur8334
      @yambahadur8334 5 หลายเดือนก่อน

      Eni 2kaudi ko patukar chatukar harule khali dineat desh bigriyo vatkiyo khattam vayo vaner youwa harulai nakaeatmak varam xarne nairaseta dukhi banaune anewol ma paridele ani youwa harulai bidesh jana badhe banaune afu patrakar vanauda lerune deshmoi basne vsko na vako vram xodne 3/4 lakh talab khane mojmasti garne

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 5 หลายเดือนก่อน +1

    भ्रष्टाचारी चोर दलाललाई अन्त्य गर्न साह्रै जरुरी छ यस्तो गद्दार बाट देशमा कहिले पनि देशमा सुसासन बिकास र समृद्धि हुदैन !!❣️🙏

  • @mamahajur121
    @mamahajur121 5 หลายเดือนก่อน +16

    नेपाली जन्ताको लागि लोकतन्त्र आएको होइनरहेछ ? भ्रष्टतन्त्र र लुटतन्त्रले देश र जनतालाई थिल्थिलो बनायो यो भ्रष्टाचारि तन्त्र कहिले अन्त हुने हो ? भ्रष्टाचारि सचिबको घरमा छोरा छोरी श्रीमति आफ्ना आफन्तहरुलाइ त्यो दुर्गन्धित अनुहार कसरी देखाउनु यी धर्तिका बोझ ? कठै मेरो देश ?

  • @DilBhadur456
    @DilBhadur456 5 หลายเดือนก่อน +8

    सिधा कुरा जनाता सगा नछुटाई हेर्छु। असादै मन पर्छ।

  • @RamKrishnaThapa-p3b
    @RamKrishnaThapa-p3b 5 หลายเดือนก่อน +5

    हे पसुपती नाथ सबै पापी हरुको सब न!स होस जयनारायण ❤😮

  • @SuryaBgahatrajSurya
    @SuryaBgahatrajSurya 5 หลายเดือนก่อน

    सम्पुर्ण राजनीतिक दलहरुकाे ग्रर्याड डिजाइन नै रविलाई पतन बनाउनु हाे यिनले बुझेनन

  • @kissnachhetri5034
    @kissnachhetri5034 5 หลายเดือนก่อน

    हामी सारा नेपालीलाई केवल एक शब्दमा सम्बोधन गर्न चाहान्छु...."विचरा हामी"....😒😒😒

  • @ramprasadshrestha3336
    @ramprasadshrestha3336 5 หลายเดือนก่อน

    पदमा बसिसकेपछि पदको मयार्द ख्यालमा राखेर अभिव्यक्ति राख्नुपर्छ। त्यो उदाहरण कसैले होइन, सोयम आफैले बनाउनुपर्छ आफू उदारणिय उदाहरण बन्न नसक्ने, मनमा जे-जे आयो बोल्ने, कपोलकल्पित कुरा र सुरक्षा सम्बन्धित कुरालाई ध्यानै नदिएर लोकप्रियता को लागि अभिव्यक्ति दिदै हिड्ने हो भने समाजमा अराजकता निमत्याउँछ पार्टी प्यारालाइसिस हुदै जान्छ ब्येत्ती पतन बाटोमा जान्छ जो रबि लामिछाने हुँदै छन

  • @sameerpm6433
    @sameerpm6433 5 หลายเดือนก่อน

    जवसम्म भाेट मासुभातमा सातिन्छ तवसम्म यस्तै हाे😢😢

  • @shivarimal8011
    @shivarimal8011 5 หลายเดือนก่อน +1

    सलाम छ महान पत्रकार सर लाई 🙏🙏🙏🙏❤️❤️❤️❤️परचनडे सरकार (मुरदाबाद👎️👎️👎️👎️👎️👎️👎️)राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजा सबैका साझा❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 5 หลายเดือนก่อน +4

    जति ठूलो अपराध /भ्रष्टाचार- पार्टी लाई उति धेरै कमीशन !त्यसैले हरेक ठूलो पार्टीले आफ्नो पार्टी र आफ्ना भ्रष्ट भ्रातृसंगठन जतिलाई पाल्न भ्रष्टाचार प्रवर्द्धनका अनन्त शृङ्खला !वाह तथाकथित अग्रगामी व्यवस्थाकाे बेजोड उपलब्धि !

  • @RamBahadur-k8q
    @RamBahadur-k8q 5 หลายเดือนก่อน

    नेपाल को राजनिती हेर्दा त घृणा लागेर आउन लाग्यो नेपाली हुँ भनेर गर्व लायक छैन अब जनता श्रीलंकामा जस्तो जाग्नु पर्छ यी हरेक राजनीतिक दलेहरुलाई देशबाटै लखेट्नु पर्छ

  • @bibaslama2262
    @bibaslama2262 5 หลายเดือนก่อน +18

    ए भाइ तिम्रो काम जनता प्रती भ्रम छर्नी मात्रै हो की राम्रो कामको तारिफ गर्नी पनी हो??एदि तिमीले एस्तै भ्रम मात्रै छर्नीकाम गर्यो भने तिमी पनी पुरानो दलहरु बाट परिचालित भएको ठहरीनेछ।

    • @yambahadur8334
      @yambahadur8334 5 หลายเดือนก่อน

      Vako navako antasanta samachar banayo youwa harulai purai nisash naireseta dukhi banayo vram xaryo ani bidesh jana badhe banayo aafu patrar vanauda haru 3/4 lakh talab khayo mojmosto garyo

    • @tmng457
      @tmng457 5 หลายเดือนก่อน

      ​@@yambahadur8334hera maobadi ko jholeharuko mutu polya

  • @Sabitripandey-fn3tz
    @Sabitripandey-fn3tz 5 หลายเดือนก่อน

    जबसम्म काङ्ग्रेस एमाले र माओबादी पतन नभएसम्म देश बन्दैन बन्दैन यिनिहरुलाइ हटाउनै पर्छ

  • @buddhimantandukar7015
    @buddhimantandukar7015 5 หลายเดือนก่อน +3

    देशमा भष्ट्राचार वेथिती वेरोजगार युवाहरु अथतन्त्र यस्तो अवस्थामा ल्याउने प्रचण्डको नेतृत्वमा सरकार ले हो

  • @baburamwagle3872
    @baburamwagle3872 5 หลายเดือนก่อน +4

    कांग्रेस ,एमाले ,माओवादी देश बिकासको बाधक हुन।

  • @Muskaan_for_You
    @Muskaan_for_You 5 หลายเดือนก่อน

    छोरी , बुहारी , ज्वाई बोकेर हिड्ने ले देस कदापी बनाउन सक्दैनन् जुन तेस्को ज्वलन्त उदाहरण त् प्रचण्ड बाट जनताले झल् झली देखि सकेका छन् ........

  • @nkedarnkedar1303
    @nkedarnkedar1303 5 หลายเดือนก่อน

    रबी भनेको आजको आवस्यक हो,तेहि भएर उसैको गुणगान गाउने गरिन्छ ।

  • @deepubro123
    @deepubro123 5 หลายเดือนก่อน +1

    Namaskar 🙏🏻🙏🏻🙏🏻🙏🏻 Birendra jairu ji

  • @dinadayaldinadayaldhakal4804
    @dinadayaldinadayaldhakal4804 5 หลายเดือนก่อน

    देश रित्याए भास्नु प्रचण्ड लगायत नेताहरुको उद्दयोग ठहरियो ...😮

  • @nabinchy48
    @nabinchy48 5 หลายเดือนก่อน +3

    प्रचण्ड लाइ हटाउनुपर्छ

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 5 หลายเดือนก่อน

    राम्रो कुरा हो,,,देस मा पैसा अब किन ,डलर चलाउने पो त,काठमाडौं ,युरोप बन्यो ,पुर्ब , पच्चिम सिङापुर बन्यो भन्ने हरु तपाइँ हरु नै हो,,हिजो ,,समाचार मा बालेन बालेन भन्नू भो,नेपाली नागरिक बिदेशीयेको देख्नु भयेन,,शहर बजार का कर्मसिल नेपाली गरिब नागरिक मान्छे मान्नु भयेन,,अहिले बिरोध गरेर के काम,,,बरु बेल्चा हान्न कतार तिर नै आउने पो होकि।।।

  • @palden74
    @palden74 5 หลายเดือนก่อน

    होइन एउटा कुरा बुझ्नु नसकेको नेपालीहरू। कर्वाचिया जस्तो आफै भोकमारी देशमा के खोज्नु आउनु खोज्छौ? पोलेन, साइप्रोस्, करवाचिया भनेको त पूर्वी युरोप हो। त्यहीँकै जनताहरू पश्चिम युरोप तिर सस्तोमा काम गर्न आउँछ। यहाँका सस्तो कामदारहरू भनेका नै तिनीहरू हुन्।

  • @ramkumarsurkheti123
    @ramkumarsurkheti123 5 หลายเดือนก่อน +7

    नयाँ पुराना सबै दल एऊटै हुन् । कसैबाट नेपालीहरुले आशा नगर्दा हुनेभयो ।

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw 5 หลายเดือนก่อน +2

    Good news❤❤❤❤❤

  • @dibakarpant3390
    @dibakarpant3390 5 หลายเดือนก่อน

    नैतिकता बिनाकोको राजनीति ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनताको लागि दु:खद अनी दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !

  • @baag712
    @baag712 5 หลายเดือนก่อน

    Nepali Congress ,AMALE AND MAOOBADI मन नपर्न अनी भगवान आएर देस बनाईदिनुहुन OPTION मा RSP नभय कुन पार्टीलाई रोजने । This question is for host Birendra and गूखा ख़ानल सरलाई।

  • @hdhhhs3950
    @hdhhhs3950 5 หลายเดือนก่อน

    आतंककारी प्रचण्डेले देशै सक्काइदिनेछ अनि मात्रै सत्त छोड्ने छ त्यो आतंककारीलाई

  • @arunbelbase12
    @arunbelbase12 5 หลายเดือนก่อน

    केही आसा थियो रबि माथि🤔के अब त्यो आसा निरासा मा परिवर्तन गरेकै हो त्🤔☝️🤔पछिल्लो अभिव्यक्ति मलेसियामा लुकेर बसेको जि बि राई भन्दै पक्राउ गर्न को साटो हामिले पत्तो पायौ छिटो भाग भने झै सार्बजनिक गर्ने☝️🤔☝️सन्कास्पद हुँदै छ रबि को राजनिती छबि☝️🤔☝️

  • @deepagyawali2656
    @deepagyawali2656 5 หลายเดือนก่อน +1

    हजुर सरकारी कागज,पत्र त नियम बने एकरूपता हुन्छ तर नेपाल टेलिकम,विधुत,लाइसन दिने विभाग,सरकारी अस्पतालको टिकट काउन्टर , वार्ड नगरमा पाटीका कर्मचारी र जि प्रशासनमा नागरिकता,पासपोट,परिचय पत्र वितरण विभाग हो यहा रहने कर्मचारीको थुतुनो सच्चाए हुन्छ

  • @nepalitube8750
    @nepalitube8750 5 หลายเดือนก่อน

    नयाँले पनि भाग खोज्नु सही हो तर नयाँले गर्ने कामको लेखाजोखा जनताले गरिरहेका छन ,पदमा नजाने हो भने काम कसरी हुन सक्छ र ,रासपा लाई चौतफी घेरा बन्दी छ ,बचेर काम गर्नु पर्ने अवश्था छ ,अहिले सम्म रासपा सत्तामा जाँदा भ्रष्टाचार गरेको भने सुनिएको छैन

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 5 หลายเดือนก่อน +4

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @gyankc4949
    @gyankc4949 5 หลายเดือนก่อน +2

    रबीको छबी काम्लामा सातु बनेर पोखिंदै रास्वपा

  • @reshamtamang6019
    @reshamtamang6019 5 หลายเดือนก่อน +1

    Damdar prastuti❤

  • @DhanPrasad-i7y
    @DhanPrasad-i7y 5 หลายเดือนก่อน

    #भाँरमें जाँय,, धेरैभयो!! प्रगती थोरै भयो!! यौता उद्ध्योग् संचालन् गर्नुकै लागि, किटाब बेचर हिन्नुपर्ने,, कति लाज्मर्दो भयो!! अरब, हैनाकी खरबौ रकम् हरु मीलीजुली पोकापार्ने!!

  • @gokulbk241
    @gokulbk241 5 หลายเดือนก่อน +7

    जय रबि सर ।।
    जय देश ।।।

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 5 หลายเดือนก่อน

    अव रविलाई घरजवाई वनायाेभने झन उथपुथलहुन्छ

  • @BupendraSubedi
    @BupendraSubedi 5 หลายเดือนก่อน +2

    100 percent sate ho sir

  • @prembahadurtamangwaiba3749
    @prembahadurtamangwaiba3749 5 หลายเดือนก่อน

    रबि पतन हुनु भने को यो देश पतन हुनु हो किन भने अहिले सम्म पुरना पार्टी पुराना दल हरुले के गरे ३२ बर्ष मा यो कुरा बुज्नु छ नेपाली जनताले अब को ८४ मा रासोपा को २ तिहै मत आउनु पर्छ अनि मात्र यो देश को जए हुन्छ ।

  • @RaamBahadur-kk2cn
    @RaamBahadur-kk2cn 5 หลายเดือนก่อน +2

    बल्ल थाहा भो रवि कस्तो छ भनि??? मैले त पत्रकार गर्ने समय मै भनेको थिए रवि ,एक अवसर बादी

  • @tejkc7263
    @tejkc7263 5 หลายเดือนก่อน +1

    Very good n real comment Muma Ram sir

  • @ganagabhadaur2353
    @ganagabhadaur2353 5 หลายเดือนก่อน

    ने पालको आदिवासी जनजाति दलित अलपसँखयक मतुवाली किराति हरुले काग्रेस एमाले माओबादी लाइ भोट दिन निषेध गरौ

  • @RamBahadur-k8q
    @RamBahadur-k8q 5 หลายเดือนก่อน

    रवि लामिछानेले धेरै बोल्छन् त्यसरी नै काम गरेर देखाउनु पर्छ बोल्ने हैन काम गरेर देखाउनुपर्छ १००% सहि बोल्नु भो मुमाराम खनाल सर ले

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 5 หลายเดือนก่อน

    WOW समय सान्दर्भिक रबि को पदलोभ को कारण रास्वोपा खरानी को मार्ग मा छ

  • @RambhadurBhandari-v5w
    @RambhadurBhandari-v5w 5 หลายเดือนก่อน +1

    बिजय गच्छदार अनि किृसन सिटौला अारजु राणा

  • @bhimsenphuyal8268
    @bhimsenphuyal8268 5 หลายเดือนก่อน

    हो रबी सर जुन हीजो हामीलाई जुन बीस्वास थीयो आज त्यो बीस्वास मा कमी आउन थाल्यो हो तपाईलाई पद मा मात्र पुराउन जनता ले मत दीयका पक्कै होईन हो तपाईलाई काम गर्न कसैले रोकेको छ भने जनता माझ भनुहोस हैन भने हामीलाई सोच्न बाध्य हुने छ

  • @Narayangaming105
    @Narayangaming105 5 หลายเดือนก่อน

    भष्ट्रचारी बड़े देश मा अब बालेन् जस्तै अझै नागरिक चाइएको छ अनि मात्र देश को मुहार फेर्न सकिन्छ । जाग नेपाली जनताहरू

  • @rkathayat.official
    @rkathayat.official 5 หลายเดือนก่อน

    अहिलेसम्मकै कडा आलोचना❤

  • @Dhanyvad68
    @Dhanyvad68 5 หลายเดือนก่อน +2

    नेपालमा अहीले १०% जति पनि राजनीतिमा नलागेका मतदाता छैन। सबै काम को तलास मा बहीर छन। बाकी ९०% झोलेहरूले यही भ्रष्टे बुढा काम नलाग्ने नेतालाईनै जीताउछन्।

  • @prembdrgurung5318
    @prembdrgurung5318 5 หลายเดือนก่อน +2

    प्रतेक ब्याक्ती काे आ आफ्नो बिचार बिष्लेशण हुनछ।। याे लाेक तान्त्रिक समयमा सबैले आफ्नो बिचार हरू राख्न पाइन्छ।।
    सहि र गलत के हाे अब तपाई हामीले छुट्टयाउने हाे🙏🙏

  • @SekharYadav-hq7uk
    @SekharYadav-hq7uk 5 หลายเดือนก่อน

    Nic

  • @bhattarai1953
    @bhattarai1953 5 หลายเดือนก่อน +1

    गिरीबन्धू टी स्टेट, ललिता निवास जग्गा काण्ड, वाईड बडी, न्यारो बडी, महाकाली सन्धी, एमसीसी, नक्कली भूटानी शरणार्थी, गोकर्ण रिसोर्ट, टेरामक्स काण्ड, नेपाल ट्रष्टको संपत्ती, सहकारी, बैँक ठगी, म्यानपावर दलाल, ई सब काण्ड छानबीन गर्न कुनै दल र एनजिओ, आईएनजिओ मा नगाँसीएका , भ्रष्टाचारमा न मुछिएका स्वतन्त्र प्रबूद्ध ब्यक्तीहरुको एउटा अति शक्तीशाली शक्तीसाली आयोग गठन गरेर त्यो आयोग बाट दोसि ठहर भएकाको संपत्ती जफत गरी तिनलाई मृत्यु दण्ड वा आजीवन कैद हाल्नुपर्छ । यो आयोग लाई प्रधानमन्त्री को निर्देशन समेत मान्न कर नलाग्ने बनाउनुपर्छ । मोटरले ठक्कर दिएर सडकमा घाईते भएर छट्पटिएको कुकुर जस्तो सरकारले के आयोग गठन गर्न सक्थ्यो र ?

  • @bimalthapa8576
    @bimalthapa8576 5 หลายเดือนก่อน +1

    जनता नै अघि सर्ने होइन जनता नै भेंडा छन म प्रधानमन्त्री नभएसम्म बाहुन हरु देश बेच्ने बाहेक अरु केही गर्ने संकेत देखिँदैन

  • @Muskaan_for_You
    @Muskaan_for_You 5 หลายเดือนก่อน

    प्रचण्ड ले छानेको मान्छे नै भ्रस्ट छ भने यसको नैतिकताको आधारमा प्रचन्डले राजिनामा दिनु पर्छ ...........उनको पनि संलग्न छ कि भन्ने अनुमान गर्न सकिन्छ ........नत्र भ्रस्ट छ भन्दा भन्दै किन नियुक्ति गरेको ? नियुक्ति गर्नुपन्रे आधार के ?

  • @TankaPanta-h3p
    @TankaPanta-h3p 5 หลายเดือนก่อน

    योब्यबस्थामा देश सुधार हैन पतन मात्र हुॅदैजान्छ। हुॅदैछ। यो ब्यबस्था नढले सम्म त देश डुब्छ नेता खरब पती।

  • @DevindraRokaya-lb6qv
    @DevindraRokaya-lb6qv 5 หลายเดือนก่อน +2

    सबैजनाले एक एक लाईक गरौ यश भिडियो लाई

  • @dabalbudha381
    @dabalbudha381 5 หลายเดือนก่อน

    जब सम्म माओवादी सुन्ने मा आउँदैन तब सम्म यो देश विकास हुन्छ भन्नु मुर्खता मात्र हो 😢

  • @prazolmoktan5072
    @prazolmoktan5072 5 หลายเดือนก่อน

    यि मुमा मामा काका राम हरु सबै ८४ सम्म. रवि ले सखाप पर्छ सिर्फ बालेन र रवि सुनिता एक हुनु पर्छ. रवि बालेन आगो हो निभाउने आफै खरानी हुन्छ. रवि र बालेन कै पाला मा एमाले काङ्रेस. माओबादी को अन्त्य हुन्छ 👍👍👍👍👍✌️✌️🇳🇵🇳🇵🇰🇼

  • @RamBahadur-k8q
    @RamBahadur-k8q 5 หลายเดือนก่อน

    यो जादु नम्बर भनेको नै भारत होला भारत कै ईशारामा चल्ने नेपाल कै नेताहरु हुन

  • @nareshdhau
    @nareshdhau 5 หลายเดือนก่อน

    घुसखोर भ्रस्ताचारिलाई कारवाही नहुने देश कुन हो ?

  • @mohanchand2417
    @mohanchand2417 5 หลายเดือนก่อน +1

    आतंककारीलाई समाल्न रबि आएको छ्त।

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 5 หลายเดือนก่อน +1

    प्रधान मन्त्री मा साँच्चै जादू रहिछ जस्तो लाग्यो किनकि दुई ठूला पार्टी हुँदा पनि 32 सीट वाला दलहरूले चलाई राखेका छन् जनताको भोट को के कदर भयोर?

  • @Aasika202
    @Aasika202 5 หลายเดือนก่อน

    बालेन सर आउने हो भनी रबि पनि जेल जालान यो पक्का हो अब बालेन सर ले पार्टी खोल्न माग गर्दछु

  • @Muskaan_for_You
    @Muskaan_for_You 5 หลายเดือนก่อน

    एक बोरा कुहेको आलुमा रबि भन्ने अर्का राम्रो आलु पसे पछी उनि पनि कुहिन के बेर र ......! लोभले लाभ , लाभले बिलाप हुने बा !

  • @rambahadurbk5547
    @rambahadurbk5547 5 หลายเดือนก่อน

    प्रचन्ड को राजनिति समाप्त नभए सम्म देशमा केहि हुदैन

  • @nepaltoday1978
    @nepaltoday1978 5 หลายเดือนก่อน

    रविको नाम जेमा पनि नमुछ।

  • @tarathapa7424
    @tarathapa7424 5 หลายเดือนก่อน

    Right news,

  • @gcpashupati
    @gcpashupati 5 หลายเดือนก่อน

    छिट्टै गृहमन्त्री बन्ने लक्षण छ है

  • @mohanprasaddahal6242
    @mohanprasaddahal6242 5 หลายเดือนก่อน

    गजबको कुरा सुने 6:35 , त्यो के भने बैंक ले झुकाएको झुलाएकै गर्यो ऋण दिएन बरु खर्च गरायो भनेको पो सुनेको छु।

  • @Saudimanepalii
    @Saudimanepalii 5 หลายเดือนก่อน +2

    न प्रचन्ड ठीक न रबि आखिर को हो यो देश समृद्धि बनाउने

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 5 หลายเดือนก่อน +1

    नयाँ पुराना पाटी एउटै चोर हुन यिनिहरु बाट आस लिनु बेकार छ,राजा लेऊ नु पर्छ अब, पार्टी खारेज हुनुपर्छ

  • @GoodMorningGulmi
    @GoodMorningGulmi 5 หลายเดือนก่อน +1

    good ❤❤❤

  • @indragurung1512
    @indragurung1512 5 หลายเดือนก่อน +12

    Rabi patan hoina bihani ko gham jastai sadhai udai rahanxa. Rabi dai jindabad 🔔

  • @bishnushrestha8522
    @bishnushrestha8522 5 หลายเดือนก่อน

    सिधा कुरा सर ले यति धेरै नकरात्मक प्रधान मन्त्री को बिरुद्ध मा बोल्दा हजुर ले वाह वाह त पाउनुहुन्छ तर देश के हुन्छ हजुर। सरकार प्रमुख लाइ यति धेरै भन्नु जायज नै होला। आबो कम्तिमा 2084 सम्म त धैर्य गर्नै पर्छ।

  • @Krishan-iw1sp
    @Krishan-iw1sp 5 หลายเดือนก่อน +1

    U r right jaipur sir.

  • @hamalthakuripasupati6809
    @hamalthakuripasupati6809 5 หลายเดือนก่อน

    सहिकुरा दाजु😊

  • @rajgiri7533
    @rajgiri7533 5 หลายเดือนก่อน +2

    अब सल्यान, रोल्पा, रुकुम बाट पनि सिस्नोपानी लाउनु पर्छ।

  • @bipinbasnet5939
    @bipinbasnet5939 5 หลายเดือนก่อน

    सकोट गुमारम खनाल जी हजुरलाई सही विश्लेषण गर्नु भो आहा

  • @DhanMagar-jc2om
    @DhanMagar-jc2om 5 หลายเดือนก่อน

    Good luck 🙏

  • @ManiraiManirai-qh3sf
    @ManiraiManirai-qh3sf 5 หลายเดือนก่อน

    कुन‌ दिन‌ सिधाकुरा जनता संग को स्टाफ हरू पनी बिदेश जान्छन होला ❤❤अनी हामी लाई कस्ले समाचार सुनाउछन देठाउछन

  • @subadamber4400
    @subadamber4400 5 หลายเดือนก่อน

    🔔💪💪

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 5 หลายเดือนก่อน +3

    जब सम्म यो खाते मुजि नेता हरु लाई सिधै गोलि नथोके सम्म देश बन्दैन !!