महायज्ञको उद्घाटन किन प्रचण्डबाट ? || TAMASOMA JYOTIRGAMAYA || TIKARAM YATRI || AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 พ.ค. 2019
  • नारायण पोखरेल स्मृति महायज्ञको उद्घाटन प्रचण्डबाट किन ? छोरा दिनबन्धुको जवाफ
    के शास्त्र घृणालार्ई प्रेममा बदल्न सक्ने सामर्थ्य राख्छ
    Presenter: Tikaram Yatri
    Guest: Dinbandhu Pokharel
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Research: Tej Prasad Wagle
    Editor: karun Basnet
    Camera: Amrit Sunwar, Jiwan Bhandari
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh / Bibek
    Make Up: Karishma Shahi Thakuri
    Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    TH-cam: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    © AP1HD 2019
    #TamasomaJyotirgamaya #tikaramyatri #dinbandhupokharel #annapurnamedianetwork #ap1hd
  • บันเทิง

ความคิดเห็น • 186

  • @nesthd
    @nesthd 5 ปีที่แล้ว +48

    नेपाल को एकमात्र आध्यनशिल पत्रकार टिकाराम यात्री
    र पन्डित दिनाबन्द्धु लाई पहिलो पटक देखदा खुशी लागेको छ

  • @quantumgaurab7169
    @quantumgaurab7169 5 ปีที่แล้ว +33

    आउँदो ५० बर्षमा सनातन धर्म आधा संसारमा मानिने र प्रचलनमा आउने निस्चित छ,
    यसका बैज्ञानीक ज्ञानमा उज्यालो छर्न सके, पैसाको भरमा धर्म को बेचबिखन पनि कम हुने थियो !

  • @basantoli05
    @basantoli05 5 ปีที่แล้ว +28

    केहि सिक्ने सिकाउने यो कार्यक्रम को लागि टिकाराम ज्यु लाई धन्यवाद !🙏🙏

  • @laxmiadhikari724
    @laxmiadhikari724 5 ปีที่แล้ว +6

    वेद र बुद्ध बिचमा विभेद ल्याउनेहरु प्रती कठोर बन्दै बुद्ध धर्मको बिकास गरौ र देशलाइ बौदिस्ट रास्ट्र घोसणा गरौ जस्ले नेपाललाइ बिस्वमा चिनाउन सक्छ र नेपाल निस्वको गन्तव्य देश बन्न सक्छ। वेद र बुद्धले मात्र मानव जातिको कल्याण गर्नसक्छ भन्ने कुरा बिस्वलाइ अवगत गराउनै पर्छ।

  • @rajubhandari6178
    @rajubhandari6178 5 ปีที่แล้ว +20

    टीका जि हजुरले यश Ap1HD मा चलाउनु हुने २ वटा कार्यक्रम म नियमित रुपले नछुटाई हेर्ने गर्छु तर हजुरको प्रस्तुति हेर्दाहेर्दै टाईम, समय बितेको थाहा नै हुदैन अति राम्रो सभ्य मिठास शब्द हरुले चलाउनु हुन्छ आज दिनबन्धु जि को मिठास बोली सुन्न पाउँदा यो कान र मन नै पबित्र भएको जस्तो महशुस गरे!!अब शदाब्ती पुरुष आदर्णीय सत्य मोहन जोशी ज्यु संगको अन्तर बार्ता सुन्ने ठूलो रहर छ टीका सर🙏🙏🇳🇵🇳🇵

  • @surendrakc7550
    @surendrakc7550 5 ปีที่แล้ว +2

    टिकाराम जि हजुरले दिनबन्धु जस्तो ब्यक्तिलाइ ल्याउनुहुन्छ र उनको भासामा भासा मिलाएर चेतना छर्ने काम गर्नुहुन्छ। तपाइलाइ मेरो हृदयदेखी प्रनाम छ। जसले अध्यात्मको शक्ति बुझेकोछ त्यसैले मात्र अध्यात्मिक ब्यक्तिलाइ मन्च दिन्छ। टिकाराम जस्तो पत्रकार अरुपनी जन्मिनेहो भने दिनबन्दु जस्तो ब्यक्तिले ज्ञानको ज्योति छर्न अझ सहज मन्च पाउनेथिय । दुबै जनालाइ धेरै धेरै धन्यबाद ।

  • @padamkathayat3593
    @padamkathayat3593 3 ปีที่แล้ว +2

    मैले जुनदिनबाट टिकाराम सरको कार्यक्रम हेरे त्यो दिनदेखी सरको हरेको कार्यक्रम हेर्ने गरेको छु। एकचोटि डा. निर्मलमणि अधिकारी र मोहन रुम्बा लामालाई हेर्न मन छ यो कार्यक्रममा ।

  • @harikumarkhadka5362
    @harikumarkhadka5362 5 ปีที่แล้ว +7

    धन्यवाद टिकाराम सर र पण्डित ज्यू।। एकदमै मन्त्रमुध्न भएर हेरीयो समय बितेको पनी थाहै भएन पुर्वीय दर्शन उजागर गर्न यस्तै व्यत्तित्व बाट सम्भव छ। हाम्रो बिरासद रक्षाका निमित्त

  • @ramsharandulal827
    @ramsharandulal827 5 ปีที่แล้ว +6

    सनातन नै मनुस्यको पहिलो उज्यालो मार्ग हो सबैले बुज्न पर्ने हुन्छ ।दिन्बन्धु पोखरेल लाई मेरो नमन ,

  • @shivaacharya1386
    @shivaacharya1386 5 ปีที่แล้ว +15

    कति राम्रो बिचार छुवा छुत र हाम्रो गलत परम्परा मन्दिर मा बलि दिने जस्ता कुरा हटाइउनु पर्छ

  • @kiranadhikari5943
    @kiranadhikari5943 3 ปีที่แล้ว +1

    आध्यात्मिक ज्ञान सैदान्तिक भन्दा पनि व्यबहारिक बनाउनु तर्फ अन्तरमन लाई जागृत बनाउनु नै आध्यात्मिक ज्ञान को निरन्जन नीर आकार को मध्य को पहिलो खुड्किलो हो। पण्डित दिनबन्धु पोखरेल टिकाराम जी प्रती हार्दिक साधुवाद।

  • @Meenveen143
    @Meenveen143 5 ปีที่แล้ว +9

    सार्है मन पर्यो यो बहस, दलित भनेको अबुझ मानिस हरुले निर्माण गरेको भन्ने कुराको पुष्ठि भयो आज। धन्यवाद टिकाराम सर हजुर साच्चै नै उत्कृष्ट ब्याक्तित्व हुनुहुन्छ।

    • @bhaktabahadurparajuli1441
      @bhaktabahadurparajuli1441 5 ปีที่แล้ว +1

      खास्मा भन्नुपर्दा ईनिहरु बोलिमा मात्रै छुवाछुतको बिरोध गर्छन अरुलाई गर्नुहुदैन भनेर सिकाउछन तर खुदचाई आफ्नो घरमा छिर्न र छोएकोपनी खादैनन केही बाहाना बनाएर टार्छ्न खास समस्या याही छ !

  • @premdhakal2626
    @premdhakal2626 5 ปีที่แล้ว +5

    टिकाराम जि दिनबन्धु जि को कुराले मेरो मन छोयो दुबै जनालाई धनेबाद

  • @pokhrelbeg2695
    @pokhrelbeg2695 5 ปีที่แล้ว +2

    नेपाल को एकमात्र साहित्यिक शब्द प्रयोग गरेर प्रश्न सोध्ने टीकाराम यात्री जी सलाम छ
    र पण्डित दीनबन्धु जी को सटीक बोल्ने शैली एकदम राम्रो छ

  • @magarking1827
    @magarking1827 5 ปีที่แล้ว +6

    *यो कार्यक्रममा मन पर्ने टिकारामसरको प्रश्नगर्ने शैली अनि सबभन्दा बढी 3/4 पटक हेरेको episode म्यानमार बासी नेपाली सगको कुरा कानी अनि डा युबराज सग्रौलाको ईन्डिया चाइना जियोइकोनोमिक*

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 5 ปีที่แล้ว +9

    वा वा आज चाहिँ मनले चाहेको गुरु लाई ल्याउनु भएछ टिकरामा दाजु लाई धन्यवाद

  • @dadhiramgyawali4672
    @dadhiramgyawali4672 5 ปีที่แล้ว +2

    युवाहरूलाई एउटा् प्रोत्साहन गराउनेछ ।।। बेला बेला update गर्नु ग्पर्यो है टिकाराम जि

  • @nilamdahal4626
    @nilamdahal4626 5 ปีที่แล้ว +4

    गुरु लाई प्रणाम टिकाराम जिउलाइपनी प्रणाम

  • @magarking1827
    @magarking1827 5 ปีที่แล้ว +19

    *सक्नुहुन्छ भने एक पटक फेरि डा युबराज सग्रौला सग प्रागिग बहसको अपेक्षा छ*

  • @santoshthapayt888
    @santoshthapayt888 3 ปีที่แล้ว +2

    आफ्नै बाउको हत्यागरेर जिम्मा लिने लाई बाउकै नामको अनुस्ठानको उत्घाटनमा बोलाउनु किन ?किनकी?सक्ति र श्रोतको आबस्यकता प्राय सबैलाइ आबस्यक हुदोरहे छ,त्यो पनि होला?तर सोचछु देश बर्बात बनायको र बनाउनुमा धेरै बाहुन्हरुनै हुन मलाइ लाग्यो,र यो हदसम्म सत्य पनि साबित भैरहेको छ।

  • @prakashkandel1801
    @prakashkandel1801 5 ปีที่แล้ว +7

    टीकाराम यात्री जी एक पटक यो कार्यक्रममा मुक्तिनाथ बाबा लाई बोलाएर शालिग्राम र मुक्ति क्षेत्रको बारे जानकारी लिनुपाए कस्तो हुन्छ होला

  • @shyammishra9304
    @shyammishra9304 3 ปีที่แล้ว +2

    यस्ता खाले पण्डित हुनु र शास्त्रलाई यहाँ हरुले जस्तै गरि बुझाउने हो भने दलितहरू बाइबल खोज्दै जाने थिएनन्। जब एउटा बाउनले इङलिस र संस्कृत दुबै पढेको हुन्छ, तब वास्तविक कुरा बाहिर ल्याउँछ।

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 2 ปีที่แล้ว

    प दिनबन्दु ज्यू ले अध्यात्मवाद र भौतिकवादको बारेमा ब्याक्त गर्नु भयको धारणा ज्यादै सत्य र यथार्थपूर्ण लाग्यो। यस्तो जीवन उपयोगी विचारलाई हामीहरू सबैले आत्मा साथ गरी कर्मपथमा लाग्न सकेमा जीवन सफल र सार्थक बन्ने छ।हामीहरू सबैलाई सत्मार्गमा लाग्न श्री पशुपथिनाथ ले सद्बुदि दिउन। जय नेपाल ।

  • @krishnabhandari1219
    @krishnabhandari1219 5 ปีที่แล้ว +3

    टीकाराम जी काे सालिन सरल प्रतुती लाई सधैं नमन

  • @bishalghimire2601
    @bishalghimire2601 4 ปีที่แล้ว +2

    टीका
    राम दाइ लाई सबै कुराकाे ज्ञान छ😍😍

  • @ramprasad-tu9uy
    @ramprasad-tu9uy 5 ปีที่แล้ว +3

    सम्मान छ यहाको उच्च बिचारलाइ

  • @pokhrelbeg2695
    @pokhrelbeg2695 5 ปีที่แล้ว +22

    माओवादी पर्च्ण्डे र आलु राम ले घटाएको २०६२/२/२३ घटना कहिले बिर्सिने छैनौं

  • @nepaliyamrus
    @nepaliyamrus 5 ปีที่แล้ว +3

    अहिले सम्मको उत्कृष्ट अन्तर्वार्ता ।

  • @devrajkhanal6314
    @devrajkhanal6314 5 ปีที่แล้ว +1

    टीकारामजिको शैली र प्रस्तुति स्तरीय छ।नरम शैली गहन ,घोचिलो र पेचिलो प्रश्न ।

  • @devmayashrestha8562
    @devmayashrestha8562 3 ปีที่แล้ว +1

    सारै राम्रो कूरा सूनपाईयो

  • @hamrosamaj9206
    @hamrosamaj9206 5 ปีที่แล้ว +2

    बौद्धिक आध्यात्मिक अन्तर्वार्ता आनन्द लाग्यो ।

  • @dhirendrabahadurbista
    @dhirendrabahadurbista 3 ปีที่แล้ว +1

    तमसोमा ज्योतिगमयमा बाबा रामदेबको बिचार दर्शन होला कि ?

  • @dbmalla1272
    @dbmalla1272 5 ปีที่แล้ว +2

    टिकाराम ज्यु लाई धन्यवाद !!

  • @onlineearningnepal4057
    @onlineearningnepal4057 4 ปีที่แล้ว +1

    अत्यन्तै राम्रो संवाद 💕💕

  • @jharananyaupane1004
    @jharananyaupane1004 2 ปีที่แล้ว +4

    21:06" One day Nepal will lead the world.. " so great guru ji.

  • @tilakthapa493
    @tilakthapa493 2 ปีที่แล้ว +2

    Pranam jai sadgurudev jaijai.jai Shree radhekrishna

  • @soccer_lovercool307
    @soccer_lovercool307 5 ปีที่แล้ว +4

    Tikaram Sir, I really want to see Bijaya Kumar Pandey Sir in your show as He can hardly be seen giving an Interview. There are few Journalists who can do deep Interview with him because of his personality, understanding of the subject matters. You and your program deserve Bijaya Kumar and vice-versa. As Bijaya Kumar Sir can speak in different matters from Journalism to Politics and on Spiritualty as well. There is none better than him in order to discuss on these various matters. Would be great to have him in this show.

  • @bijayabhusal8520
    @bijayabhusal8520 5 ปีที่แล้ว +3

    सम्बाद सहि लाग्यो //

  • @hamronepal9566
    @hamronepal9566 5 ปีที่แล้ว +1

    दिन बन्धु भाइ यहि हो मौका तिम्रा बाबुको हत्यारा को बदला लिने मौका । हामि छौं साथमा यहि यज्ञमा चट्ट ।

  • @byashdevsigdel6839
    @byashdevsigdel6839 5 ปีที่แล้ว +2

    56 मिनेत सम्वाद को समय गयको पतै पायियन। कति मिठो सम्वाद ।

  • @madanraaz420
    @madanraaz420 5 ปีที่แล้ว +2

    एकदमै राम्रो अन्तरवार्ता। तर उहा आध्यात्मिक भन्दा धेरै धार्मिक ब्यक्ति हुनुहुन्छ। धार्मिक ब्यक्तिहरुलाई सुनिरहदा आनन्द आउछ तर जब घर गएर बिचार गर्दा केहि हुदैन्। अब उहाले धर्म संगै अध्यात्मवाद संगै आगाडि बढाउनु पर्छ। र हामिले हिन्दु धर्म र हाम्रो संस्कार जोगाउन को लागि हामिले गरिरहेका कुराहरुलाई किन गरिरहेका छौ भनेर कारण सहित अगाडि ल्यायौ भने एकदमै राम्रो हुने छ। कसैले हाम्रो धर्म र संस्कार माथि आँच आउने क्रियाकलाप गर्ने आट गर्न सक्ने छैन्। हामि ले ढुंगा पुज्छौ तर किन पजिरहेका छौ भनेर कारण थाहा छैन्। अब यस्तै यस्तै धेरै धेरै कुराहरुमा सारा नेपालिलाई ज्ञान दिन आवश्यकता छ।

  • @basudevpuri9479
    @basudevpuri9479 5 ปีที่แล้ว +2

    मिठो सम्बाद।

  • @Lovely-sharma411
    @Lovely-sharma411 5 ปีที่แล้ว +1

    awesome programme ..thank you tika sir

  • @dilaghimire9471
    @dilaghimire9471 10 หลายเดือนก่อน

    धेरै राम्रो समबाद

  • @asitis3911
    @asitis3911 5 ปีที่แล้ว +2

    Tikaram sir is the best interviewer in entire nepali media,always comes with deep study in related subject.keep it up sir.

  • @jharananyaupane1004
    @jharananyaupane1004 ปีที่แล้ว

    गुरु ज्युसँग अर्को episode हेर्ने मन छ टिकाराम सर । खै किन मन नै अघाएन।

  • @mankumarlimbu7560
    @mankumarlimbu7560 3 ปีที่แล้ว +1

    Thanks to both and all team

  • @mayaisrael7734
    @mayaisrael7734 5 ปีที่แล้ว +3

    Jae hos

  • @guruprasad231
    @guruprasad231 5 ปีที่แล้ว +1

    सहि लाग्यो यो सम्बाद

  • @nepalidude
    @nepalidude 3 ปีที่แล้ว +2

    "एक दिन नेपालले विश्वलाई नेतृत्व गर्नेछ |" के कुरामा, गुरु?

  • @jayarajawasthi1948
    @jayarajawasthi1948 5 ปีที่แล้ว +2

    जय होस्

  • @dipaksharma1737
    @dipaksharma1737 5 ปีที่แล้ว +2

    Tekaram je,
    hajur ko karyakaram ko ma neyamet darsakhu sarbapartham hajur ra guru guru parte naman 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

  • @ramrajmainali2757
    @ramrajmainali2757 5 ปีที่แล้ว +1

    splendid performance keep it up.

  • @chandrapokhrel3964
    @chandrapokhrel3964 5 ปีที่แล้ว +1

    Enlightening.

  • @harmanaryal8737
    @harmanaryal8737 3 ปีที่แล้ว +2

    Tika Ram jee, I was expecting some scientific explanations about the importance of following the Hindu rituals, such as Shraddha, Nwaran, and Funeral karmas. Maybe next time. Thanks to both of you.

  • @khibamishra2302
    @khibamishra2302 5 ปีที่แล้ว +2

    अानन्दित संबाद

  • @ramkumarthapa703
    @ramkumarthapa703 2 ปีที่แล้ว

    गुरु महाराज नमस्कार हजुर को गिता क्षान निमियत सुन्छु हजुर को बुबा को पनि भागबत कथा सुन्दा सारै मन परछ

  • @sitaadhikari1819
    @sitaadhikari1819 2 ปีที่แล้ว

    Koti koti namaskar hajurharu lai....

  • @kapilgyawali5534
    @kapilgyawali5534 5 ปีที่แล้ว +6

    भौतिकतावादले मात्रै साम्यवाद सम्भब छैन
    अत्यन्तै अनुकरनिया विचार

  • @bishwabandhupurush1406
    @bishwabandhupurush1406 5 ปีที่แล้ว

    वाउ बिषय बस्तु नै कति उत्कृष्ट

  • @laxmangc9710
    @laxmangc9710 5 ปีที่แล้ว

    Excellent guru ji.

  • @sunitapant3828
    @sunitapant3828 3 ปีที่แล้ว

    Guruji lai naman

  • @shreepaudel895
    @shreepaudel895 3 ปีที่แล้ว

    Aadhyatmik bahas man parxa tikaram sir ko

  • @nishansapkota3703
    @nishansapkota3703 5 ปีที่แล้ว +1

    Mero favourite tika ram yatri sir ko jay hos

  • @aryankarki7900
    @aryankarki7900 5 ปีที่แล้ว

    Great

  • @Akshara_mission
    @Akshara_mission 5 ปีที่แล้ว +19

    Yatri sir is better practical balanced and comprehensive than Pandit jee!

  • @minagurung4526
    @minagurung4526 3 ปีที่แล้ว +2

    He is having intellectual personality. How he is delivering his intellectuality that is highly talented. Somebody speaks english in Nepali program please watch this program.

  • @pravhatdip28
    @pravhatdip28 5 ปีที่แล้ว +1

    केही दिन अगाडि मात्र एउटा धार्मिक पर्बमा श्रीलंका का विभिन्न मन्दिरहरूमा प्रार्थना गर्ने क्रममा विभिन्न ठाउँमा गरी श्रीलंकामा तीनसय भन्दा माथि निर्दोष नागरिकले आफ्नो अमूल्य ज्यान गुमाउन पर्यो, पाँच सय भन्दा माथि नागरिकहरु घाइते हुनपुगे, आज विश्व इतिहास साक्षी छ जति पनी आतंकवादी हमला भएका छन् यस्तै धार्मिक पर्वहरूमा भएका छन्। जहिले पनि एकले अर्कोलाई टार्गेट गरिरहेका हुन्छन्।
    डर लागेर आउँछ हाम्रो देशमा पनि धर्म परिवर्तन कुरै नबुझी एउटा फेसन जस्तै भएको छ, र भोलिका दिनमा यस्ता घटनाहरु कतै हाम्रो देशमा पनि हुने त होइनन् भनेर मनमा डर लागेर आउँछ।।
    धर्म जति प्रकारले माने पनी भागबान भनेका संसारमा एउटै मात्र छन्, पुज्ने तरिका मात्र फरक हुन।
    यो संसारका सृष्टी कर्ता एउटै हुन्, यो सृष्ठी एउटै हो ढुङ्गा माटो पानी हावाले बनेको छ। संसारमा कुनै पनि धर्ममा हत्या हिंसा अपमान गर्न सिकाइएको छैन।। र छुट पनी दिएका छैनन।।
    सबै धर्मले नित्यकर्म गर्न एकअर्कामा माया प्रेम स्नेह सम्मान सहयोग आपसी सदभाव कायम गर्न सिकाएको छ।। फरक यति मात्र हो की हामीले कुन धर्मलाई कसरी बुझिरहेका छौं, कुनै पनि धर्म प्रति कस्तो किसिमको दृष्टिकोण राख्छौं, कसरी आफ्नो जीवनमा प्रयोग गरिरहेका छौँ भन्नेमा फरक पर्छ।।।
    किन हामी क्षणिक लोवप्रलोभन मा परेर हाम्रा आउने भावी सन्ततिहरु को भविष्य लाई खतरामा पार्दै छौँ ???
    बरु आफ्नै पुरानो धर्म संस्कार संस्कृतिमा भएका केही कमी कमजोरी विकिर्ती कुरितिलाई सच्याएर आफ्ना पुर्खाहरूले हजारौं वर्षौंदेखि मान्दै आएको धर्म संस्कार संस्कृति आपसी सदभावलाई संरक्षण गरी अझै बलियो बनाई अझै बलियो भई अगी बढ्नु नै सबै भन्दा राम्रो हो जस्तो लाग्छ मलाई आजको युगमा।।।।

  • @sitaadhikari1819
    @sitaadhikari1819 2 ปีที่แล้ว

    Jaya hos

  • @me2000
    @me2000 5 ปีที่แล้ว +1

    यात्री जी अब तपाइको काम येही तपर्तुइया स्त्रीलम्पट दिन बन्दु जस्ता पातकी लाइ मात्र बोलाउने होकी सताप्दी पुरुष सत्यमोहन जोशी लाइ पनि बोलाउने हो । मै हुँ भन्ने घमण्ड अलि त्याग्नु पर्यो।

  • @hemrajgautam7127
    @hemrajgautam7127 5 ปีที่แล้ว +2

    एकदम राम्रो बहस

  • @dineshrai5009
    @dineshrai5009 5 ปีที่แล้ว

    टिकाराम यात्री एक कुशल कार्यक्रम सन्चालक हुन। उनको बिद्यता अनि उनको ज्ञानको बिराटताको सिमा सायद छैन। उनको नियमिय दर्शक हु म। तर पनि उनि पुर्वाग्रहि लाग्दछ। उनको हरेक पटकको अतिथि अपवाद बाहेक एकै समुदाय खस आर्य बाट हुने गर्द्छ। चाहे ती अतिथी उनका प्रिय हुन या बिपरित ध्रुवका। रोचक कुरा उनले धार्मिक बिषयमा हिन्दु धर्म दर्शन अनि भाषा साहित्यमा खस आर्य बाहेक यो मुलुकमा मुन्दुमी जीवन दर्शन अनि सङ्गै बौद्ध महाज्ञानको बिश्वब्यापी प्रभावलाई जानी जानी बद्नियतपुर्ण तरिकाले बिर्सिने गर्छन्, तसर्थ उनी सधै एकाङ्की लाग्दछ। जस्को मनोबैज्ञानिक अर्थ यो मुलुकमा अपवाद बाहेक खस आर्य ब्राह्मणहरु मात्रै देश सञ्चालक अनि बौद्धिक हुन भन्ने संदेश दिन खोजिएको आभास हुन्छ। फेरिपनी यति भनी रहदा उनी सङ्ग खन्डन गर्ने अनेकौं तर्कना हुनेछ। किनभने मलाई राम्रो सङ्ग थाहा छ उनको बौद्धिकता अनि तर्क क्षमताको।।

  • @sankarkhadka4371
    @sankarkhadka4371 5 ปีที่แล้ว +1

    🙏🙏

  • @himalayanviagra6255
    @himalayanviagra6255 5 ปีที่แล้ว +10

    हत्यारा अपराधी प्रचन्डेको हातबाट पबित्र महायज्ञको उद्घाटन हुनु समस्त हिन्दु बैदिक सनातन धर्मावलम्बीहरुको अपमान हो।

  • @arjunbishowkarma574
    @arjunbishowkarma574 2 ปีที่แล้ว

    Nice analysis pokhareal guru

  • @hemrajgautam7127
    @hemrajgautam7127 5 ปีที่แล้ว +16

    कलियुगका राक्षसहरुले नारायण पोखरेल मारेकोमा ग्लानी अनुभव गर्लान र!

  • @bhusalnavaraj2058
    @bhusalnavaraj2058 5 ปีที่แล้ว

    Ommm👏👏👏🇳🇵🇳🇵

  • @rockflo9978
    @rockflo9978 5 ปีที่แล้ว +11

    Is it possible to bring exking ganendra on this show?

  • @shyamshrestha9368
    @shyamshrestha9368 5 ปีที่แล้ว +3

    One day Nepal will lead the world 🙏🏻

  • @surendrakc7550
    @surendrakc7550 5 ปีที่แล้ว +1

    38:35 सहि भन्नुभो पानीमा स्मरण शक्ति वा चेतना छ आज बिज्ञानले पनि प्रमानित गरिसकेको छ।

  • @kulbahadur1914
    @kulbahadur1914 4 ปีที่แล้ว

    सरै राम्रो अंतरबरता धनेबात Ap 1hd

  • @rockflo9978
    @rockflo9978 5 ปีที่แล้ว +7

    पिताको हत्यारा लाई कारबाही माग गरिन यति सुनेपछि पुग्यो

  • @nepalidude
    @nepalidude 3 ปีที่แล้ว

    पण्डित जी, अपराधको दोषीलाई माफ दिनु तपाईंको महानता होला, तर उसलाई कानूनी कारवाही नहोस भन्नु कानूनी राजको खिल्ली उडाउनु होइन र? तपाईंले स्वबिबेकले दोषी माथि कारवाही नहोस भन्नुभयो, तर नेपालमा डर, धाक धम्कि दिएर पीडितहरूलाई अपराधी बिरुद्ध गवाही दिन दुरुत्साहित गरिन्छ | अनि पैसाको खेलमा न्याय किन्ने काम हुन्छ | लाखौँ शिष्यहरू भएको तपाईं जस्तो बुज्रुक व्यक्तिले अपराधीलाई उन्मुक्ति दिने कथन दिए पछि देशको न्याय प्रणालीले के संदेश पाउँछ? अपराधका पीडितहरूले यसलाई कसरी बुझ्ने?

  • @damodarbhandari1264
    @damodarbhandari1264 5 ปีที่แล้ว

    Good

  • @LekhNathDhakal
    @LekhNathDhakal 5 ปีที่แล้ว +1

    अध्यात्मिकता र भौतिकताको समानान्तरण रुपमा सँगै अगाडि बढाउनुपर्छ भन्ने कुराको अर्थ के होला ?

  • @poudelprakash5367
    @poudelprakash5367 5 ปีที่แล้ว

    म चै आज हेर्दैछु

  • @pashupatineoupaney2948
    @pashupatineoupaney2948 5 ปีที่แล้ว +4

    my daughter who is 6 yrs old and going school in 0. sclass (before going to 1st grade) has every day GOGA classes in school in DK

  • @PrimeSubbhuFF77
    @PrimeSubbhuFF77 5 ปีที่แล้ว

    Tika ram yatri sir ko prasna rakhne tarika ekdamai ramro cha

  • @mahendrapaudel2115
    @mahendrapaudel2115 5 ปีที่แล้ว +5

    प्रचण्ड जस्तो १७०००को हत्यारा बाउअामाको किरिया समेत नगर्ने मान्छेलाइ अाउदा दिनहरुमा यस्ता धार्मिक कार्यक्रममा ल्याउदा सज्जन धर्माबलम्बिहरुको मन दुख्न सक्छ !कुनै लोभ लालच नगरि ज्येष्ठ नागरिकबाट गराउदा ठिक हुन्छ किन कि नेपालका सबै पार्टिका नेताहरु प्राय रगतमा लत्पतियेका छन र होलिवाइनले उन्मत्त छन,धर्मलाइ अफिम भन्नेहरु र धर्मलाइ डलरमा बेच्नेहरुलाइ सकभर धार्मिक कार्यक्रममा नबोलाउनु नै उपयुक्त हुन्छ!!हत्यारालाइ कार्यबाहि त तिमिले नमागे पनि नेपालिहरुले र न्यायले त मागिरहन्छ !!

  • @shivaacharya1386
    @shivaacharya1386 5 ปีที่แล้ว +6

    छुवा छुत लाई हामी कायम राखे पूरा चर्ज ले ओगटेने पक्का छ येस्लाइ समयमा मा सुधार गर्नुपर्छ

  • @tilakkhatri9211
    @tilakkhatri9211 3 ปีที่แล้ว +2

    Malai ta lagyo bau marne katai yahi choro ta hoina...!! Kinaki jasle bau maryo.usailai swagat garchha chorole bhane pakkai pani dal me kuch kala hai....anyway ko marera ra mariyara kasailai pharak pardaina, pharak yati parchha aafu bhanda janne manchhe agadi chha bhane pachadi ko vealue k hi hudaina pheri pani bau khayara choro le opportunity pako dekhe maile... Yo mero nitanta yaklo bujhai ho. Still miss Narayan pokhrel.....no one can take Narayan pokhrel position...

  • @nskandel
    @nskandel 5 ปีที่แล้ว

    Hare Krishna hare Krishna Krishna Krishna hare hare hare ram hare ram ram ram hare hare************

  • @jethodai5947
    @jethodai5947 5 ปีที่แล้ว +5

    यहाँ त दलालहरूले भनाै इसाई मेसनरीहरूले धर्मनिरपेक्ष जबरजस्ती लादेर हाम्राे सबैकाे धर्म र संस्कृतकाे सनातन माथी प्रहार ठूलै छ बेलैमा यस तर्फ साेच्ने समय अाएकाे छ

  • @utsargabhattarai2886
    @utsargabhattarai2886 5 ปีที่แล้ว +1

    वक्ताको आफैले भनेको अगाडी र पछडीका कुरा हरु बाझीएका छन

  • @dhurbagyawali7261
    @dhurbagyawali7261 5 ปีที่แล้ว +1

    बिचार असल लाग्यो

  • @baraljawad
    @baraljawad 5 ปีที่แล้ว

    आत्म सन्तुष्टि दिने एक मात्रैआध्यात्मिक दर्शन हो

  • @ajitkunwar8556
    @ajitkunwar8556 5 ปีที่แล้ว +2

    माफ गर तर नभुल!

  • @madhavdai1
    @madhavdai1 5 ปีที่แล้ว +1

    Tika ram ji le yuta prasna gareko vaye ramro hunthyo kunai thau ma prabachan gare bapat dakchina katti linu hunthyo vanera

  • @Prizma990
    @Prizma990 4 ปีที่แล้ว +1

    Swami bibekananda lai bolaunu la tikaram gi

  • @nirusapkota4881
    @nirusapkota4881 3 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏