संगीत, साधना र समर्पणका त्रिवेणी- पुष्पन | Tamasoma Jyotirgamaya | AP1HD
ฝัง
- เผยแพร่เมื่อ 1 ต.ค. 2024
- Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Puspan Pradhan
Researcher: Sarose Gautam
Editor: Subin Dahal
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
Pramod Koirala
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►TH-cam: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#TamasomaJyotirgamaya #PuspanPradhan
#TikaramYatri #AP1HD #annapurnamedianetwork
मेरो मन पर्ने गायक मलाई त आफ्नै देश को लाग्छ संसार भरीको नेपाली हरु
धेरै भावुक लाग्यो,उहाको एकाग्रता र इमानदारिता लोभलाग्दो छ तर पनि अझै यथार्थ जीवनमा आउनुपर्छ।
पुष्पन प्रधान को ❤अति सुन्दर कला र गला प्रति नमन खुसी लाग्यो धन्यबाद यस्तै क्रार्यक्रम सुन्न पाईरहोस कामन टिकाराम ज्यू🕉️🙏🏻🇳🇵
पुस्पन प्रधान ।❤❤
नामै काफी ❤
एक like
❤❤❤❤दुबै पक्षलाई हार्दिक धन्यवाद🎉🎉🎉🎉वार्तालाप सुनेर मनै आनंदित लाग्यो❤❤❤❤अझै उन्नति प्रगति हुँदै जाओस् शुभ कामना पुष्पपन जि🎉🎉🎉🎉🎉भौगोलिक्ताले हामी भिन्न भिन्नै देशको भए पनि आत्मिक्ताले हामी एक अर्काको परिपुरक हौं❤❤❤❤❤सिक्किम,दार्जीलिङ,आदि ठाउँहरु पनि नेपालकै जमिन हो बस अहिले केही दुरि कायम भएको मात्रै हो❤❤❤❤❤❤
कति गहिराइमा डुबाई दिनु भयो
हेर्दा हेर्दै सुन्दा सुन्दै आँखा पानीले भरिय गला अबरुद्ध भए
यही हजुरको क्षमता होला यस्तै मेरो चाहना होला
सायद
सायद
सायद
🙏🏾🙏🏾🙏🏾
💐💐💐
❣️❣️❣️
देश के नै होर, रगतले कोरेका धर्साको सिमा न हो । त्यो सिमाको बन्धन नाघ्ने भाषा र संगीत नै त रैछ । कुनै बेला नेपाली पहीचान बोकेको तर बाध्यताले विदेशी हुनुपर्दा आफ्नो अस्तित्वको लागि सायद हरेक भुतपुर्व नेपालीको मनमा बिद्रोहको भावना जन्मिदो हो ।❤😢
धेरै भावुक अनि ❤ देश प्रेमी अन्तरवार्ता साबित हुनेछ
मलाई नेपाली गित जगतको असाध्यै मन पर्ने गायक पुस्पन सर❤❤❤❤😂
पुष्पन प्रधानलाई ल्याउनु भएकोमा धेरै धन्यवाद। पुष्पनको गुरु संगीतको हो कि अध्यात्मिक हो ? मैले सुन्न छुटाएँ कि ?
*_पुष्पन प्रधान_** ज्युको स्वर संगीत र आजको अन्तर्वार्ता एकदमै राम्रो।*
Namste Tika ram Sir हजुरले चलाउने यो कार्यकम म नियमित हेर्ने गर्छु जिवन जिउने कला देखि अरू धेरै कुरा हरू सिक्न पाएका छौं अती राम्राे सँग चलाउनु भएको छ सलाम छ हजुरलाई साथै पात्र पनि अति नै मार्गनिर्देशक हुने ल्याउनु हुन्छ आध्यात्मिक पात्र हरुलाई बढी प्रथामिकता दिनू राम्रा कलाकारहरुलाई प्रथामिकता दिनु हाेला हुनत दिनू भएकै छ र पनि अब आउने दिनमा पनियसरि नै जानु हाेला जून पात्रहरू बाट देश विदेशमा वस्ने सम्पूर्ण नेपाली ले देशकाे माया अनी जिवन जिउने कला नै आध्यात्मिक मार्ग हो भन्ने कुराको बोध होस् र पुराना पोलिटिकल हरुलाई नल्याउँदा हुन्छ उनीहरु बाट खास केही सिकिन्छ जस्तो लाग्दैन देशकाे हालत देखेर
अत्यन्तै सरल प्रस्तुति मार्मिक सुर भएको गायक पुष्पन प्रधान सर र टिकाराम सरको सौहार्दपूर्ण अन्तर्वार्ता हेर्न सुन्न पाउँदा खुशी लागेको छ।
his love towards the Nepali Language is so much praiseworthy................... we love you pushpan!
DEAR Tamasoma Jyotirgamaya | AP1HD TV ADMINISTRATON ,CAN YOU ALSO RESEARCH / REPORT ON DAILY LOST OF CHILDREN FROM HOMES IN NEPAL , DAILY 15 NEPALESE CHILDREN HAVE BEEN DISSAPEARING FROM THEIR HOMES ,BELOW 17 YEARS AGE AND MAILY THE GIRLS CHILDREN. THANK YOU
नेपाली भासा साहित्य सस्कृती को लागि आदरणीय पुस्पन प्रधान ज्युले गर्नुभयको र गर्न खोज्नुभयको साहसी कार्यलाइ सलुट गर्दछु।
बिग फ्यान पुष्पन दाजु।
मेरो मन मस्तिष्क रहनि🎉🎉🎉 गायक फल भएको बिक्ष हो 🙏🙏🙏🙏🙏
Puspan Pradhan is gem 💎🥰❤️😍
मन पर्यो यो अन्तवार्ता पनि..।।🌺🌺🙏🙏🌺🌺🙏
Best interview’ tq yatri &pushpan jii
नमस्कार म आए हेर्न 😍🙏
Babako maya bataunuvayo dherai dhanyabad
“जिसका मन मस्त है, उसके पास समस्त है”
जय श्री राम🙏
nepali bol muji 😡
आज बाट अझ प्रिय पुस्पन प्रधान!
हरेक नेपालीभाषीले गर्व गर्ने नाम पुष्पन प्रधान !
यस्तो महान गायक र महान होस्ट टिका रामा जी को धेरै राम्रो छ।
Kati sundar Nepali sabda ❤ bachan kati safa
सधै उच्च साथ सम्मान पुष्पन जी❤🙏👌👏
खुब सुन्दर मननिय अन्तर्वार्ता ❤
भारतीय मुलका नेपाली भाषी गायक
Ekdam ramro manchhelai lyaunu vo, dhanyabaad
Very humble and down to the earth ❤❤❤❤❤
Wow.. so down to earth 💐Jay hos hajur haru ko🌞🌠✌️
Malai pahila anterwarta herna akchhi lagthyo tara ahile tikaram jiuko anterwarta gerda dherai galti gare jasti lagyo
.ahile 3/4 dunma lagatar dinma 2/3 wata anterwarta heriraheko chhu. Maile hrne matra hoin share pabi gareko chhu afantajanma. Yi anterwartabat athiko jiwanko bhgaibat ,bicharbat arule pani prerana liwos bhaner.tikaram jilai dhanyabad sathai sampurna athiti jiulai.
Real gayak
Dherai dherai Maya Ani wartalab ko lagi pani best.
Tikaram sir ko ahile samma ko best geust and best singer yeti ananda aaucha tapaika ti sabda ra puspan ji ka ti sabda man nai ananda banayo salute cha tapai 2jana lai nai
Sanskari gayak🙏🙏
❤❤❤दाजु
My favourite singer
Best enterveiw
He is my best friend plus idol
Malai sabai vanda man parne gayak ho puspan ❤❤
Lot's of love Pushpan dai.
पुस्पन प्रधान जो अति मन पर्छ
Good singer 🎉
❤❤❤❤
अति मन पर्यो, यती कति मन पर्यो भन्न नसकिने अवस्था छ , तपाईँ दोयोलाई सधैं सम्झी रहनेछु 🧘♂️🙏🙏
fav singer
❤❤
🙏🙏🙏🙏
Best Interview, Thank You Yatri Dai & Pushpan Pradhan.
Pushpan Dai Naman❤❤❤❤❤
my favorite❤❤❤❤❤❤❤
Very talented singer 💐
Wow wow ❤❤❤
Puspan is great man❤🙏
❤❤❤❤❤ puspan
🙏🙏🙏
मलाई मनपर्ने गायक मध्ये एक हुन् पुष्पन प्रधान❤🙏
Asadhyai ramro kam
Mn parne kalakar ho puspan ji .
Uhako geet dherai patak suneko xu . Mero naman dubai janalai.
मन पर्यो
Yasari yeti ramro man khusi hune interview garidinu bhakoma dherai dhanyabad. Nepali bhasa kati ramro cha. Ani tika jiko ni Nepali aatti ramro.
❤️❤️❤️❤️❤️🙏🙏🙏
Ma ta stabdha Vaya . 🙏🙏🙏🙏🙏🙏
amazing interview
Salute 🫡
Nice interview
mero manparne kalaakar
Legendary singer
Na heri like ❤