गगन थापाः संघर्षदेखि सन्याससम्म || TAMASOMA JYOTIRGAMAYA || TIKARAM YATRI || AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • अमेरिकामा अध्ययनदेखि प्रधानमन्त्री बन्ने सपनासम्म
    Presenter: Tikaram Yatri
    Guest: Gagan Thapa
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Research: Tej Prasad Wagle
    Editor: karun Basnet
    Camera: Amrit Sunwar, Jiwan Bhandari
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh / Bibek
    Make Up: Karishma Shahi Thakuri
    Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    TH-cam: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    © AP1HD 2019
    #TamasomaJyotirgamaya #tikaramyatri #gaganthapa #annapurnamedianetwork #ap1hd

ความคิดเห็น • 260

  • @binodgnawali3345
    @binodgnawali3345 5 ปีที่แล้ว +64

    धेरै कुरा सिक्न र केही उर्जा थपिएको मौका पाइयो धन्यवाद गगन अनि टीका ज्यु हरूलाई 👌 गगन दाइलाई एकपटक सक्तिसालि प्रधानमन्त्री भएको हेर्ने मन छ ।

  • @surendrasapkota7362
    @surendrasapkota7362 5 ปีที่แล้ว +31

    धेरै नेपाली जनताले र नेपाली युवाले चाहेको नेता हो तपाइँ हाम्रो आशालाई निराशामा नबदल्दिनुहोला।

  • @rajubhandari6178
    @rajubhandari6178 5 ปีที่แล้ว +13

    धन्यवाद टीका जि आज गगन दाजु को अन्तरबार्ता सुन्न पाउँदा खुशी लाग्यो गगन दाजु जय नेपाल अब पाटि को फुल जिम्मेवारी हजुर सहित अरु युवा हरुले अगाडि बढाउनु पर्छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @upendrakuikel366
    @upendrakuikel366 5 ปีที่แล้ว +24

    No matter which party he belongs to he is the brightest we have in our Political Sky. May god bless him with positive thoughts and hopefully we get to see him lead our country with his inspiring and farsighted visions. Thank you Tika Sir for bringing him to the show, wonderful work.

  • @rajeskarki4977
    @rajeskarki4977 5 ปีที่แล้ว +14

    आज को बहसले राम्रो पाठ सिकयो ! ल है गगन जि नेपाली कांग्रेस तपाईहरु जस्तो नेता को हातमा छ ,

  • @gautamniroj
    @gautamniroj 5 ปีที่แล้ว +74

    Love him, hate him. You can't ignore him. He is one of the few dynamic leaders we have in our current political system. He has charisma, vision, and ability to articulate it. Not congress but have voted for him as he represent my constituency. We have faith in him.

    • @vasuboy20
      @vasuboy20 5 ปีที่แล้ว +1

      Niroj Gautam he got no guts to speak in his party for their wrongdoings... Courage is important of all virtues, my friend

    • @jhapaliithitoo5504
      @jhapaliithitoo5504 5 ปีที่แล้ว

      Khulkyooo. Bakhra chor ho yo . Eknumber ko bhrastaa neta. Chor party kalo congress ko ghatiya neta

    • @adhikarinarottam
      @adhikarinarottam 5 ปีที่แล้ว

      yes !

    • @gautamniroj
      @gautamniroj 5 ปีที่แล้ว

      @@jhapaliithitoo5504 can you prove it?

    • @kamalj8222
      @kamalj8222 4 ปีที่แล้ว

      Public bata attention paauna chunab ko belama fake bomb blast garaune ho yo

  • @vvinodbhandari3678
    @vvinodbhandari3678 5 ปีที่แล้ว +33

    जय नेपाल दाई सिक्नु पर्ने कुरा सबै बाट सिक्नु पर्छ ।सिकाइ भन्ने कुरा जो सुकै बाट सिक्दा हुन्छ तर decision आफ्नो हुनुपर्छ कस्त्यो कुरा लागु गर्नै भन्ने कुरा सिक्दै गर्नुस गगन दाई तपाइँका आगामी दिन सफल हुँदै जाउन्न

  • @देशभक्तनेपाली-ग3व
    @देशभक्तनेपाली-ग3व 5 หลายเดือนก่อน

    जनता र देशको आगी भरोसा एक मात्र पात्र गगन थापा 🙏❤

  • @samjhanabirsana7336
    @samjhanabirsana7336 5 ปีที่แล้ว +8

    एकपटक रमेश प्रसाईं लाई बोलाउनुस टीका सर । रमेश प्रसाईं बास्तबमै एउटा दुर्लभ ब्यक्ती हुन् ।सधै ठुला मान्छेको कुरा मात्र हैन कहिले काहीँ एक्स्ट्रा भुइमान्छे लाइ पनि स्थान दिउ ।उनी दृष्टिबिहिन भए पनि आम दृष्टि भएका हामी जस्ता मानिसले उनी बाट सिक्न सक्ने धेरै कुराहरु छन् ।

  • @kumardas6100
    @kumardas6100 5 ปีที่แล้ว +90

    ओलि प्रचण्डको मलद्वारलाई पनि हरिद्वार देख्नेहरुले गगन थापाको बिरोध गर्छन

    • @uttammalla6619
      @uttammalla6619 5 ปีที่แล้ว +2

      अहिलेको नेकपा र काङ्ग्रेस को मलद्वार चाटने जती सब दलाल देस्द्रोही हुन

    • @dineshacharya1229
      @dineshacharya1229 5 ปีที่แล้ว

      Kumar Das hami kunae party ko manxe hoina k bujhnus vane gagan thapa vanda ck raut ramro manxe ho nepali rajniti ma

    • @samrat1729
      @samrat1729 5 ปีที่แล้ว

      janis jatha yo katro agent vanne kuro paxi taha pauxas?

    • @kumardas6100
      @kumardas6100 5 ปีที่แล้ว

      @@dineshacharya1229हुन त हो

    • @subodhrawat1163
      @subodhrawat1163 5 ปีที่แล้ว

      Timile katai gaganko maldwarlai haridwar man6au teso vae.

  • @binodsaru2676
    @binodsaru2676 5 ปีที่แล้ว +39

    मलाई नेपाली काङ्ग्रेस मन पर्दैन तर गगन थापा मन पर्छ

    • @phurbadong8237
      @phurbadong8237 2 ปีที่แล้ว

      teso vaa tapai lai bakhra ko masu man parxa.😅

  • @shankarmahat508
    @shankarmahat508 5 ปีที่แล้ว +14

    म हजुरको परराष्ट्रनिती सम्बन्धी कुरा मा अति प्रभाबिती छु 🇳🇵🇳🇵🇳🇵

  • @prakashneupane2611
    @prakashneupane2611 5 ปีที่แล้ว +13

    Very Informative 👍 : Thank you Tikaram sir..!!

  • @yesiam8048
    @yesiam8048 5 ปีที่แล้ว +8

    भाबि प्रधानमन्त्री गगन थापा👏👏🙏🙏🙏

  • @maxgentle4377
    @maxgentle4377 5 ปีที่แล้ว +8

    गगन भनेको देशको भविष्य हो !

  • @gurungkanxa9381
    @gurungkanxa9381 5 ปีที่แล้ว

    अति राम्रो अन्तर्वार्ता, म एक स्वतन्त्र नेपाली नागरिक युद्धभूमिमा कार्यरत मजदुर हुँ। टिकाराम यात्री जि यो कार्यक्रमको हरेक भाग हेर्ने गर्छु राम्रो लाग्छ राम्रो राम्रो पहुना ल्याउनु हुन्छ, धन्यवाद। तर गगन कुमार थापा जि ले ५५ बर्षमै राजनितिबाट सन्यास लिन्छु भन्दा दुख लाग्यो किनकी नेपाली कांग्रेसको विधानमा संशोधन नगरे सम्म गगन थापा कहिले पनि प्रधान मन्त्री पदमा पुगिदैन ५५ बर्षामा। पार्टी कुनै पनि होस नेपाल र नेपाली जनतालाई केही दिनु पर्छ गर्नु पर्छ भन्ने नेतामा पर्छ जस्तो लाग्छ मलाइ। शेर बहादुर देउवा र रामचन्द्र पौडेल बाजेले राजनितिबाट सन्यास नलिए सम्म नेपाली कांग्रेस सुध्रीने वाला छैन है।

  • @dipakaryal2198
    @dipakaryal2198 5 ปีที่แล้ว +10

    Gagan thapa को फ्यान जति हाजिर गरु

  • @kabirajhumagain4930
    @kabirajhumagain4930 5 ปีที่แล้ว +4

    Most lovable interview !!! Different Angle (Do The Same Act In Different Way) Tikaram Yatri You are Awesome !!!!!

  • @gunjsube7656
    @gunjsube7656 5 ปีที่แล้ว +4

    waaa interview....majja aayo....a combo of both host and guest who love transforming with knowledge !

  • @उदितखत्री
    @उदितखत्री 5 ปีที่แล้ว +3

    नेपाली काङ्ग्रेस को नेतृत्व गगन थापा ले लिनु पर्छ भन्ने को को हुनुहुन्छ

  • @sisno23
    @sisno23 5 ปีที่แล้ว +10

    this is lit !! host and the guest both are great !!

  • @kimbahadurthapa2483
    @kimbahadurthapa2483 5 ปีที่แล้ว +4

    देश ले मागेको युवा नेता

  • @GOATED-R7
    @GOATED-R7 5 ปีที่แล้ว

    एउटा भरपर्दो ,आशालाग्दो , स्पष्ट वक्ता ,धेरै नेपाली को आशा को केन्द्र ! एकपटक देश को नेतृत्व गरेको हेर्ने मन छ ,सायद धेरै नेपाली लाई छ ,उहाँ सङ्गको अन्तरबार्ता सुन्ने र हेर्ने अवसर को लागि टिकाराम ज्यू लाई धन्यवाद !!

  • @suryabhusal1527
    @suryabhusal1527 5 ปีที่แล้ว +15

    visionary leader 👍👍

  • @RamLal-uz7ds
    @RamLal-uz7ds 5 ปีที่แล้ว +6

    Gagan thapa future prime minister of Nepal I am always support with gagan sir

  • @narbahadurgharti609
    @narbahadurgharti609 5 ปีที่แล้ว +1

    जय नेपाल गगन जी हाम्रो देशका गफादी अध्यन नगर्ने तर चर्को भाषण गर्ने र झुटको पोको ख्याक्ने अल्चि नेताभनाउदा हरुको लागि गगन थापा बाट केही न केही सिकुन

  • @travelfood1291
    @travelfood1291 5 ปีที่แล้ว +15

    मलाई नेपाली कांग्रेस मन पर्दैन तर गगन थापा मन पर्छ

  • @swatantra8982
    @swatantra8982 3 ปีที่แล้ว +1

    Gagan thapa must be primeminister.

  • @mansingshahithakuri6902
    @mansingshahithakuri6902 5 ปีที่แล้ว +8

    जुन संगठन बाट प्रभावित भएको भए पनि राम्रो काम गर्ने काे विराेध गर्ने मान्छे अन्धा हुन्। अन्धाे गाेरु ले जहिले पनि हरियो मात्र देख्छ।

  •  5 ปีที่แล้ว +7

    Gagan dai you deserved everything 😊🙋‍♂️

  • @janakchhetri8071
    @janakchhetri8071 5 ปีที่แล้ว +41

    नागरिकता बारे बिरोध गर्नुको साटो एउटा भिडियोमा छोरीलाई देखाएर psychological black mail गर्दै ज्वाइ भान्जा भान्जी लाई समेत नागरिकता दिनु पर्छ भन्ने कुरामा जोड दिनु कुनै हालतमा ठिक भएन ।

  • @diamondavilasi6466
    @diamondavilasi6466 5 ปีที่แล้ว +1

    काङ्ग्रेस नेता मन पर्ने मात्र गगन थापा।

  • @suryatamang4875
    @suryatamang4875 5 ปีที่แล้ว +4

    प्रायः सबै राजनीतिक दलका नेताहरुको भनाई र व्यबहारबाट हामी जस्ता आम सर्बसाधारण जनताहरु निराश अनि साथसाथै आक्रोशित भैराखेको बर्तमान अबस्थामा गगन दाईबाट भने केही आशा गर्न सकिने ठाउँ देखिन्छ।

  • @sanjogstha6091
    @sanjogstha6091 5 ปีที่แล้ว +6

    Leader should always be dynamic and learner so that it will be breakthrough for the Nepalese politics

  • @madhubhai150
    @madhubhai150 5 ปีที่แล้ว +12

    Mero man parne netalai bolaunuvyxa khusilagyo jayanepal gagan thapa dai

  • @loveislife4671
    @loveislife4671 5 ปีที่แล้ว +9

    He is gagan thapa future prime minister of Nepal 🇳🇵

  • @lbb3011
    @lbb3011 5 ปีที่แล้ว +1

    लभ यु ब्रो 😍😍

  • @doctorsathi
    @doctorsathi 5 ปีที่แล้ว +4

    Mayabhi only word I can say about Mr Thapa.

  • @pravatadhikari4145
    @pravatadhikari4145 5 ปีที่แล้ว +2

    Great non political inspiring and mesmerizing talk,loved it

  • @TheCPJK
    @TheCPJK 5 ปีที่แล้ว +8

    नेकपामा कोइ छ एस्तो ब्यक्ती???

  • @dharmbhatt9976
    @dharmbhatt9976 5 หลายเดือนก่อน

    ग्रेट

  • @omprakashdevkota1360
    @omprakashdevkota1360 5 ปีที่แล้ว +3

    I wanted to tell you about your health maintainability, however, you addressed at the end of the program. My request to keep your health stable, you are public asset!

  • @shatisjangthapa6527
    @shatisjangthapa6527 5 ปีที่แล้ว +5

    Ma Congress ta hudai hoina Ra hune pani xaena, tara Nepal ma maile dekheko asha lagdo 1 neta ani Future ko Raj Neta ma Gagan Thapa hun . keep it up Gagan Thapa ji🇳🇵🇳🇵

  • @shishiradhikari3092
    @shishiradhikari3092 4 ปีที่แล้ว

    Great!!!

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 5 ปีที่แล้ว +2

    भिजनरी लीडर देश जनता मानब जातीको समृद्धि सुख शान्तिको लागी केही गर्नुहुन्छ भन्ने आशा छ ।
    पार्टी भन्दामाथी उठ्नुहुनेछ।

  • @loknathsubedi5751
    @loknathsubedi5751 5 ปีที่แล้ว

    नेपालका बीभीन्न छेत्रमा क्रियाकलाप ,कृयाशील ब्याक्तीतोहरु अभीब्याक्ती प्रष्टरुप ल्याउनु नै यो प्रोग्राम को सबैभन्दा राम्रो पक्ष लाग्छ ! जय नेपाल !!

  • @ranjitthapa4650
    @ranjitthapa4650 5 ปีที่แล้ว +8

    Motivational interview Gagaan thapa great 👍

  • @puntek7193
    @puntek7193 5 ปีที่แล้ว

    अनुकरणीय अन्तरबार्ता, धन्यबाद दुबै जनालाइ

  • @parashrokaya013
    @parashrokaya013 4 ปีที่แล้ว

    Nice talk 👍

  • @dolualemagar433
    @dolualemagar433 5 ปีที่แล้ว

    खुसी लाग्यो गगन थापा संगको अन्तर्वार्ता सुन्न पाउँदा। पार्टी फरक भएपनि गगन थापा अब पार्टी नेतृत्वमा आवस् भन्ने चाहाना छ।

  • @deepakdhakal8432
    @deepakdhakal8432 5 ปีที่แล้ว +1

    गगन दाइलाई एकपटक सक्तिसालि प्रधानमन्त्री भएको हेर्ने मन छ ।

  • @sachinudas8446
    @sachinudas8446 5 ปีที่แล้ว +1

    Deep Work: I really like the title and thought it might be a crucial subject to explore. After reading this book, I came to know how valuable the deep work is going to be in the future and how most of the shallow work will be either replaced or automated by systems.
    If you see the modern workplace and its design, it actually doesn't allow or encourage people to spend time for deep work. It's really sad. Most of the people are just busy doing the shallow work which makes deep work more valuable. As a consequence, the few who cultivate this skill, and then make it to the core of their working life, will thrive. If you don’t produce, you won’t thrive-no matter how skilled or talented you are. This line hit me so hard that it actually brought me here to write this newsletter so that i could feel i'm producing something.

  • @shailendrapradhan6123
    @shailendrapradhan6123 5 ปีที่แล้ว +8

    मैले पनि केही कुरा थाहा पाए , अब सिक्न पर्यो!

  • @rockflo9978
    @rockflo9978 5 ปีที่แล้ว +1

    ए बाबा विचार सिद्धान्त बोकेर राजनिति गर्ने लाई पो सिक्ने सिकाउने रहर हुन्छ सत्ता र व्यक्तिगत स्वार्थ पुरा गर्ने हनुमाने हरूलाई त चाकरिबाज नै सर्वस्व लाग्छ नि अपवाद बाहेक तपाईं भन्दा पछिल्लो पुस्ताका नेता कोई नेता हुन् ति त सबै हनुमाने हुन

  • @tapanrajbhandari3890
    @tapanrajbhandari3890 5 ปีที่แล้ว +4

    I think, Niroj Gautam has made such a very beautiful comment about Gagan Thapa “hate him, love him, but we can’t ignore him” !!
    Still, many Nepali People Love Nepali Congress, because this Party has given a born of so many intellectual & talent persons and leaders such as BP Koirala, Subarna Samsher, Ganesh Man SINGH, Krishna Pd. Bhattarai, GP Koirala, so and
    So since it’s establish/founded. Even there were many martyrs in this party against RANA regime, Panchyat and Gyanendra’s rule in the country, which was almost brutal & tyranny !! Even now, we could see such a very beautiful leaders like Gagan Thapa, Pradip Poudel, Dhan Bdr Gurung, Chandra Bhandari, Biswa Prakash Sharma so & so in this Nepali Congress Party. So, the current
    President Mr. Sher Bdr Deuba must give them the
    Right “JOB” to promote and safeguard this Party for betterment of this country, then the future generations will appreciate to you President and other young & younger NC Leaders..!! Jaya Nepal

  • @AbhishekPandey-kh5uv
    @AbhishekPandey-kh5uv 5 ปีที่แล้ว

    Extremely loved thee last five minutes apart from totally agreeing with the rest of the talk

  • @kamalbastola4918
    @kamalbastola4918 5 ปีที่แล้ว +1

    Great leader our future 😍😍

  • @タパアカシュ
    @タパアカシュ 5 ปีที่แล้ว +3

    Thanks for updates as best leaders trust me you will be the best leading PM nearly future but I’m not involved in any party just favorites individuals politicians who really may changed the our future !
    God bless sir

  • @gunakarnaunyal3393
    @gunakarnaunyal3393 5 ปีที่แล้ว +5

    gagan daaju I always follow ur interview but nowadays ur interview very less.plz give more interview and more information about politics

  • @Sedona129
    @Sedona129 5 ปีที่แล้ว +2

    गगन थापा आशा र भरोसा लाग्दो नेता ।

  • @SnowLandTenzin
    @SnowLandTenzin 5 ปีที่แล้ว

    गगन थापा जी तपाईहरु कार्यकारी राष्ट्रपतिको सपोर्ट गर्नु पर्यो।

  • @bronesh1
    @bronesh1 5 ปีที่แล้ว

    This is an informative, very interesting and extremely important discussion for everyone aspiring to better in life. Well done!

  • @tejrai6393
    @tejrai6393 5 ปีที่แล้ว +1

    dherai nepalile aasa gareko neta hunuhunxa daju .dherai ramro kam garne kosis garnus hai

  • @dagenlimbu4357
    @dagenlimbu4357 4 ปีที่แล้ว

    तमसोमा ज्योतिर्गमय ,, Gagan Thapa ❤️

  • @chakrathapa
    @chakrathapa 5 ปีที่แล้ว

    उत्कृष्ट सम्बाद

  • @jhalakkunwar2079
    @jhalakkunwar2079 5 ปีที่แล้ว +2

    jay nepal dai you r great

  • @kailashgooddancerkancha4916
    @kailashgooddancerkancha4916 5 ปีที่แล้ว +5

    दाजु नागरित विधेक सम्म्धी कुरा उठाउनु परो तपाईले ल दाजु

  • @ombasnet2222
    @ombasnet2222 5 ปีที่แล้ว

    सिक्नु पर्ने कुरा सबै बाट सिक्नु पर्छ

  • @Akshara_mission
    @Akshara_mission 5 ปีที่แล้ว +4

    Thanks Yatri sir! meaningful!

  • @balaramsubedi2262
    @balaramsubedi2262 5 ปีที่แล้ว

    १००% सही कुरा गर्नु भयो गगन जी ले ।

  • @simonsuman3358
    @simonsuman3358 5 ปีที่แล้ว +3

    "If someone listens other openings, and try to solve problems accordingly.... he automatically becomes liberal...". I liked it...

  • @BharatDhamiG
    @BharatDhamiG 5 ปีที่แล้ว

    महँगो नेता हुन गगन थापा 😂😂

  • @hombahadurthapamagar2112
    @hombahadurthapamagar2112 5 ปีที่แล้ว +1

    Jaya Nepal 🇳🇵🇳🇵🇳🇵 GAGAN sir.

  • @bibektimsina1431
    @bibektimsina1431 5 ปีที่แล้ว +3

    रबि लामिछानेलाई नि बोलाउनु होस ।

  • @damodargautam3722
    @damodargautam3722 5 ปีที่แล้ว +1

    शायद धेरै नेपाली ले भोट् दिन्छन होला गगन थापा लाई कांग्रेसले प्रधानमन्त्रीमा आउदो चुनाव माँ सिफ़ारिस गर्यो भने तर उहाँको कार्यकाल बाट नेपाली जनताले गर्न अपेक्ष्या पनी अली बढ़ी नै हुनेछ

  • @vasuboy20
    @vasuboy20 5 ปีที่แล้ว +2

    No doubt he is one of well educated and has vast knowledge in various things in politics. But what he lacks is courage to speak inside his own party.. Congress had various courageous leader involved in revolutionary process of nation.. It is time that Gagan should take leadership to revolutionize his party now and come in power!! Courage is all he needs to do good for his nation which he seem to lack when he is inside his party affairs.

  • @shyamacharya167
    @shyamacharya167 5 ปีที่แล้ว

    "समाजका धेरै मानिसहरूसँग भेटघाट हेलमेल गर्ने मानिस आँफै सहिष्णु भै हाल्छ । त्यस्तो ब्यक्तिले समस्या सृजना नगरी समस्या समाधान गर्छ ।"

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 ปีที่แล้ว

    घुमाउने घरमा कति दिन मन भुलाउने हो !
    जीवन रोजगार के गरी कसरी बचाउने हो !
    काम राम्रो सित गरी कैले खान पाउने हो !
    देशलाई गोलचक्रमा फसाई पैसा कमाउने हो !
    छोड विचार नितिका कुरा मादल बजाई नचाउने हो !

  • @bikasstha7440
    @bikasstha7440 5 ปีที่แล้ว +5

    म पार्टी लाइ नराम्रो भन्दिन पार्टी चलाउने नेता हुन नराम्रो काङ्ग्रेस अहिले त्यही नेता को कारण ओझेल मा छ र यस्मा प्रकाश पार्ने नेता हुन गगन थापा मलाई उहाँ त्यो बेला मन पर्यो जब इन्स्योरेन्स हरेक नेपाली लाई भनेर सुरु गर्नु भयो ।

  • @surajlama9506
    @surajlama9506 5 ปีที่แล้ว

    Gagan sir hjr nepal desh ko shan ho

  • @chankhathapa5623
    @chankhathapa5623 5 ปีที่แล้ว

    गगन थापा जस्तो मान्छे एकपटक देसको प्रधानमन्त्री बन्नु पर्छ।।

  • @sarojjalan3540
    @sarojjalan3540 ปีที่แล้ว

    ❤❤❤dai❤

  • @sabinarayantamang4296
    @sabinarayantamang4296 5 ปีที่แล้ว

    गगन थापाको सोच नै एकदमै सहि छ।।।।।।।।

  • @tarsingpun5804
    @tarsingpun5804 4 ปีที่แล้ว

    Gagan is good political leader

  • @lkc2679
    @lkc2679 5 ปีที่แล้ว +2

    अब पुरानो कांग्रेस बाट निस्क गगन दाइ काम छैन चोरको साछी बिरालो नबन अब

  • @rameshshresta1871
    @rameshshresta1871 5 ปีที่แล้ว

    very interesting dialogs!

  • @karnasunam5942
    @karnasunam5942 5 ปีที่แล้ว

    thank you yatir jii ati ramro patra bolaunu vayo

  • @bishowpanta9756
    @bishowpanta9756 5 ปีที่แล้ว

    genuine interview !

  • @सागरमोक्तान
    @सागरमोक्तान 5 ปีที่แล้ว

    गगन ज्यु को सब्द नै मिठो लाग्छ

  • @promotionalgiftchabahil8560
    @promotionalgiftchabahil8560 3 ปีที่แล้ว

    Wide horizontal knowledge

  • @kajikaji7224
    @kajikaji7224 5 ปีที่แล้ว

    Being a non politician i would say learning helps in every prospect of life

  • @dipsanthapa9367
    @dipsanthapa9367 5 ปีที่แล้ว +2

    अब नेपाली कांग्रेसलाई गगन जिका तहको नेताले सुदृढीकरणको काम नगरे ,पेलेर अघि नआए लुप्त हुनेछ,लेखेर राख्नुस,जाबो 2,4 जना टाउकेलाइ यत्रो कांग्रेस पछी लाग्नुको कारण प्रष्ट वा भनौ छर्लङ्ग छ।फाल यो सब शासक बुढा सबै पार्टी पार्टीबाट,,,

  • @dammarkunwar9758
    @dammarkunwar9758 5 ปีที่แล้ว +1

    Great leader

  • @RatnaLimbu
    @RatnaLimbu 5 ปีที่แล้ว

    Great Dai Gagan!!

  • @rameshpokharel
    @rameshpokharel 5 ปีที่แล้ว +2

    It doesn't make sense to over-hype his short term crash course at Harvard while there are so many Nepalis engaged in life long impacting research and study across the world.

  • @lokmagar179
    @lokmagar179 5 ปีที่แล้ว

    जय नेपाल गगन दाइ

  • @mysongs9208
    @mysongs9208 5 ปีที่แล้ว +12

    Gagan thapa ek matra pratipakchhya ho ?

  • @davidbasnet5619
    @davidbasnet5619 5 ปีที่แล้ว +1

    Tika ji , Gagan Dai ko Vision ma Nepal kata jan6 ta ali question na puge ko ho ki??

  • @nirmanihumagai163
    @nirmanihumagai163 5 ปีที่แล้ว

    असल नेता मा हुनुपर्ने गुण छ।गगन मा ।

  • @princethapa1650
    @princethapa1650 5 ปีที่แล้ว

    नेपाली काङ्ग्रेस को सरै भयेन हो रास्ट्र देश देशभक्त नागरिकता को बारेमा भुमिका खेल्न नसक्नु काङ्ग्रेस लाई असफल मात्र होइन दीर्घकालीन रुप्मै प्रभाव हुन्छ महिला जनजाति भन्दै देश लाई नागरिक्ता बेच्नु भनेको देश बेच्नु हो नेपाली काङ्ग्रेस कानमा तेल्हालेर बसेकाले बिचर गर्न आग्रह गर्छु