पाका पुस्ताः प्रेम, यौवनदेखि जीवन-जगतका कुरासम्म | Tamasoma Jyotirgamaya | Tikaram Yatri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ส.ค. 2023
  • #tamasomajyotirgamaya #तमसो_मा_ज्योतिर्गमय #bhairabrisal
    #कुरा_सुन्नु _पाकाको #tikaramyatri
    Guest: - भैरव रिसाल- अग्रज पत्रकार
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    Connect With Me
    ▶Facebook: / tikaram.yatri
    ▶Instagram: / tikaramyatri
    ▶Twitter: / tikaramyatri
    ▶TH-cam: / @tikaramyatri
    ▶TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

ความคิดเห็น • 335

  • @tikaramyatri
    @tikaramyatri  6 หลายเดือนก่อน +1

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !

  • @mahendrasingh6183
    @mahendrasingh6183 11 หลายเดือนก่อน +104

    पश्चिम नेपालकाे कर्णाली र सुदुरपश्चिमका बुढापाका व्यक्तिहरुकाे कुरा पनि याे कार्यक्रममा सुन्न पाइयाेस यात्री सर ।

    • @Shrawan2057
      @Shrawan2057 11 หลายเดือนก่อน +5

      एकदम ।

    • @parwati9313
      @parwati9313 11 หลายเดือนก่อน +2

      अवश्य पनि।। मेरा पनि चाहना

    • @ajaykhatri2552
      @ajaykhatri2552 11 หลายเดือนก่อน +2

      Yes

    • @Shrawan2057
      @Shrawan2057 11 หลายเดือนก่อน +1

      ❣️

    • @tararijal2493
      @tararijal2493 10 หลายเดือนก่อน

      ,

  • @diwakarbashistha1035
    @diwakarbashistha1035 11 หลายเดือนก่อน +14

    यो किसिमको सुरुआत नै प्रशंशा योग्य छ जुन वर्तमानमा कथा, भविष्यमा सुन्दर इतिहास भएर बाँच्ने दस्तावेज ! डाँडामा पुगेका अन्य घामहरु ओझेल नपर्दै, शब्द चित्रमा कैद गरियोस् ♥️🙏

  • @sastikaregmi8065
    @sastikaregmi8065 10 หลายเดือนก่อน +3

    मेरो बुबा पनि 1985 कै हुनुहुन्छ कान चाहिँ यति मजाले सुन्नुहुन्न त हिडडुल र चोटिला गफ साह्रै मजाले गर्नुहुन्छ र स्मरण शत्ती अतिनै छ आफू 4 बर्ष भएदेखिका सबै कुरा नबिराइ गर्न सक्नुहुन्छ लाग्छ एउटा इतिहास नै मेरो बुवासग छ।राम्रो कार्यक्रम टीका सर 🙏

    • @rookaviruss9545
      @rookaviruss9545 3 หลายเดือนก่อน

      टिकाराम सरँग भेट गराउनु पर्यो

  • @diltamang2836
    @diltamang2836 11 หลายเดือนก่อน +7

    जिवन जिवन्त जस्ताे हुनुमा अाफैमा गैारवमय हुनुमा अाफैमा परिचित पात्रा लिएर अाउनु भयकाेमा युगान्त पुरुष माझ कुरा सुन्न पाउँदा खुसि लाग्छ जिवनकाे जवर भाटा उखन्न गर्न सहज हुन्छ जस्तै भैरब रिसाल ,,❤❤❤🎉🎉🎉

  • @KailashKoiral
    @KailashKoiral 9 หลายเดือนก่อน +1

    खुल्ला साेच उदार ज्ञान र अनुभवका खानी🎉

  • @yogendrakhatri6493
    @yogendrakhatri6493 10 หลายเดือนก่อน +1

    बौद्धिक पत्रकार तथा मेरो फ्यान पत्रकार टीकाराम सरप्रती हार्दिक नमन्🙏 एकदम अहिलेसम्म न उठेको विषयवस्तु उठान गर्नुभएको मा हार्दिक आभार ! निरन्तरता रहिरहोस ! अर्कोपटक भैरव रिसाल बा जस्तै विज्ञ र तागतिला हजुरबुबा को संवाद हेर्ने उत्सुकता बढेको छ । धन्यवाद ।

  • @SantoshPandey-wu7mr
    @SantoshPandey-wu7mr 11 หลายเดือนก่อน +6

    अब एक पटक समय मिलाएर हजुरको आफ्नै हजुरबुबाको पनि औपचारिक कुरा सुन्ने इच्छा छ, गौरादह बासी भएकाले, आसपासको जिवनशैली, रहनसहन बुझिन्थ्यो!!🙏🙏

  • @arjunkhatri3550
    @arjunkhatri3550 10 หลายเดือนก่อน +1

    साह्रै चित्तबुझ्दो अनि मिठो कुराकानी लायो यैना हेरेजस्तो छर्लङ्ग स्पष्टता खुसी लायो हेर्दा मन आनन्दित भयो धन्यवाद

  • @SunilNiraula
    @SunilNiraula 10 หลายเดือนก่อน

    अनेक कुरा, सन्दर्भमा हुम्लाको विषय जोडिरहन्छ , एकपल्ट त्यहिको पुराना बासिन्दा पाका व्यक्तिबाट नै विगत र वर्तमानमा आएका त्यहाँका नयाँ परिवर्तन र दुख सुन्न पाए अझ ज्ञान बढाउन सकिन्छ कि भन्ने आशा राख्दछु l

  • @birbalrai4488
    @birbalrai4488 4 หลายเดือนก่อน

    वुबाहजुरको कुरा सुन्दा मन खुसि लाग्यो

  • @sumanpaudel3116
    @sumanpaudel3116 11 หลายเดือนก่อน +1

    आफुले चाहेको खालको अन्तरबार्ता लिन पाएको हुँदा पनि होला,
    टिका सर आफैमा निर्बन्ध र आनन्दित महशुस गर्नुभएको अनुभुत भयो.
    वरिष्ट अग्रज पत्रकार आदरणिय भैरव सरलाई हार्दिक नमन् 🙏🙏
    साःरै रमाइलो लाग्यो
    दूरदराजका नसुनिएका आवाज ल्याउनुहोला टिका सर
    कार्यक्रमले निरन्तरता पाओस शुभकामना ❤️❤️

  • @parwati9313
    @parwati9313 11 หลายเดือนก่อน +14

    एकदमै उत्कृष्ट कार्यक्रम।। जिउँदो इतिहास सुन्न पाउँदा खुसी लाग्यो।। हजुरबुबाको स्वास्थ्य लाभको कामना।।

  • @sunarnanu2380
    @sunarnanu2380 10 หลายเดือนก่อน +2

    यात्री सरको कार्यक्रम सारै मन पर्छ , कस्तो आनन्द लाग्यो यो कार्यक्रम सुनेर ! नियमित सुन्ने प्रयास गर्ने छु !

  • @phanindraneupane4381
    @phanindraneupane4381 11 หลายเดือนก่อน +8

    भैरब बुबा 🙏🙏 जिउदो इतिहास ❤️❤️🙏

  • @durgagautam4232
    @durgagautam4232 11 หลายเดือนก่อน +5

    एकदम उत्कृष्ट कार्यक्रम मन छोयो ❤अहिलेको पुस्ताले सुन्न छुटाउनै नमिल्ने यस्तै अर्गानिक बनोस शुभकामना छ।🙏बा को सु-स्वास्थको कामना 🙏🙏

  • @kalyanadhikari2032
    @kalyanadhikari2032 11 หลายเดือนก่อน +1

    टिकाराम यात्री नेपाली पत्रकारीताको क्षत्रमा एउटा फरक र मूर्धन्य प्रतीभा, पात्र, नक्षत्र भन्दा म सायदै गलत हुन्छु होला।❤❤
    यौ नौलो आयामको लागी आभार टिकाराम सर्।
    १०० औँ भाग झट्टै पुगोस्।❤️
    शुभकामना❤️❤️

  • @nirkumar2428
    @nirkumar2428 11 หลายเดือนก่อน +2

    गणेश रसिक लाई पनि सुन्न पाउँ ! टिकाराम जि, यात्रा जारी रहोस् ।

  • @gitaacharya5094
    @gitaacharya5094 10 หลายเดือนก่อน

    भैरव रिसाल बुवालाई स्वास्थ लाभको कामना! सय वर्ष पश्चात् पुनः अन्तरवार्ता हेर्न पाइयोस् ।ज्युदोँ इतिहासप्रती नमन!🙏

  • @rajkumarshrestha1965
    @rajkumarshrestha1965 10 หลายเดือนก่อน

    फेरी एकपटक अग्रज दिग्गज व्यक्तित्व द्वारा ईतिहासलाई नियाल्छे अवसर प्रदान गर्ने पत्रकार टीकाराम यात्रीलाई विशेष धन्यवाद!

  • @kabirajsubedi3631
    @kabirajsubedi3631 11 หลายเดือนก่อน +15

    This episode will remain as a milestone in the history of your career .Please try to find some similar character from far east and west too.

  • @nayantimalsina1890
    @nayantimalsina1890 11 หลายเดือนก่อน +12

    अर्गानिक छलफल लाग्यो मिठो अनि नेपाल इतिहास सुन्न पाईयो। धन्यवाद छ नेपाल का पुर्ब पश्चिम र सुदुर सबै ठाउका यस्ता दिग्गज र इतिहास बोबेका ब्यक्तित्व को अनुभब जनतामाझ ल्याउने प्रयास सधै सफल रहोस् यात्री सरको।

  • @dipeshadhikari8747
    @dipeshadhikari8747 11 หลายเดือนก่อน +1

    मेरो हजुरबुबा हाल 98 बर्षको हुनुहुन्छ
    रेडियो सुन्न खुबीसँग मनपर्दैनन्
    2004सालमा नेपाल प्रहरीमा प्रवेश गर्नुभएको थियो।
    आज मैले यो कार्यक्रम सुनाउदा सार्है खुसी हुनभयो।
    धन्यबाद टिका सर

  • @maheshdahal7551
    @maheshdahal7551 11 หลายเดือนก่อน +11

    सलाम छ,,, दाइ,, तपाईं को यो प्रती,,,,अनि जिउँदो इतिहास प्रती नमन❤❤❤

  • @chamlingchamling7743
    @chamlingchamling7743 11 หลายเดือนก่อน +1

    अति रोचक कुरा सत्यतत्था जीवनको भोगाई प्रस्तुत गरिदिनु भयो म पनि २७ सालमा काठमान्डौ आउदा काठमान्डौको सागमा दिसा सिउरिएको हुन्थ्यौ साग चै लहलह कति राम्रो मिठो तर पानी प्रसस्त राम्रो धोएर खाईन्थ्यौ याद छ

  • @rudrapokharel
    @rudrapokharel 10 หลายเดือนก่อน +1

    उहिलेको पालामा मैले पनि सुन्ने गर्थे! बाजेको बोलिमा दम छ! एक पाठ पढेभन्दा कम लागेन! 🙏🙏 बाजेलाई सुस्वास्थको कामना😍😍

  • @sundardhital4903
    @sundardhital4903 11 หลายเดือนก่อน +12

    “आईने की क़ीमत भले ही हीरे से लाख गुना कम हो, पर इतना तय है हीरा पहनने के बाद लोग आईना ही ढूँढते हैं”
    जय श्री राम🙏

  • @KismatBk-ss3hn
    @KismatBk-ss3hn 11 หลายเดือนก่อน +1

    असाध्यै राम्रो । कुरा सुन्नु बुढाको आगो ताप्नु मुडाको ।

  • @basudevthapa2059
    @basudevthapa2059 10 หลายเดือนก่อน

    राम्रो सुन्न लायक कार्यक्रम सञ्चालन गर्नुभएको मा दुबै युवा पाका पत्रकार लाई सादुवाद ॐॐॐ जयहोस भिमेश्वर पहिला सुनेको अन्तरवार्ता मा भैरब कामरेड ले त्यहा जनसंख्या थियो मैले जनगणना गरेको हुँ भन्ने सुनेको थिएं सायद त्यो अन्तरवार्ता टिका जी ले खोजी नागरिक सामु ल्याउनु होला भन्नेमा बिस्वस्त छौ , यक कामरेड परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले कालापानी लिपुलेक २ बाक्सा सुन मा बेचेका हुन भनेका थिए कमाउनिष्ट हरु यस्तो विना प्रमाण को बिषय पनि ल्याउछन यस बारेमा टिका जी ले फटाहा कुरा गर्ने लाई पनि अन्तरवार्ता मा ल्याउनु होला बरिष्ठ पत्रकार भनाउँदा किसोर नेपाल भन्ने मनुवा ले राजा महेन्द्रले कोदारी राजमार्ग, पूर्ब पश्चिममा राजमार्ग खोलेर के भयो? भने यस्ता परिचालित १२ भाई मिडिया ले देश सखाप पारे का हुन मिडिया मा आयकै छ ३८००० नेपाली नेता भनाउँदा कर्मचारी, पत्रकार, सुरक्षा निकायका प्रमुखहरु अरू दलाल हरु मासिक रकम दुताबास बाट लिने गर्दछन् यस बारेमा पनि सुन्न पाय हुने थियो टिका जी ॐॐॐ जयहोस सम्भो, भैरब कामरेड हरू ले पनि अनुसासन मा रहन नसकेको बिषय सुनाई हाल्नु भयो यस्ता पाका लाई टिका टिप्पणीहरु नगरौ उहाँकाे स्वास्थ्य मा लाभ मिलोस ॐॐॐ जयहोस सम्भो

  • @user-su9pu8mu2l
    @user-su9pu8mu2l 10 หลายเดือนก่อน

    Hamro buwa aamale hamilai sunaune katha bhannu bho buwale hardik naman❤❤❤

  • @Sushmapariyar57765
    @Sushmapariyar57765 11 หลายเดือนก่อน +1

    इतिहास धेरै रोचक लाग्यो❤❤💞🙏बुवा

  • @kajipariyar5065
    @kajipariyar5065 11 หลายเดือนก่อน +1

    रमाइलो गफ 🙏🙏🙏🇳🇵

  • @Facttruth843
    @Facttruth843 11 หลายเดือนก่อน +2

    राम्रो कार्यक्रम शुरुवात गर्नु भएछ.. ( कुरा सुन्नु पाकाको ) सफलताको शुभकामना.. दूरदराजका पाकाहरु लाई पनि ठाउँ पाइयोस्.. 🙏

  • @lokendra.budha2052
    @lokendra.budha2052 11 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद टीकाराम सर 🙏🙏😇😇

  • @bandhughimire7047
    @bandhughimire7047 11 หลายเดือนก่อน

    धरानमा नेपाल संस्कृत विवश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष ९६ वर्ष पुग्नु भएका श्रध्येय गुरु प.पुरुषोत्तम भट्टराई हुनु हुन्छ । उहां वैदिक सनातन परम्पराका अद्वेता मात्र हैन पूर्वाञ्चल क्षेत्रकै बृहस्पतिका रूपमा स्वीकार्छु म चैं । तपाईंसॅंग उहांको जीवनको अन्तरङ्ग संवाद सुन्न मन छ । ❤

  • @ramprasain235
    @ramprasain235 11 หลายเดือนก่อน

    कर्पोरेट हाउसहरुले सेट गरेका सीमाहरु भत्किएका छन् , मानवीय संवेगका भाव उत्रिएका छन् अनि लुकेका कुराहरू फुकेका छन् ।
    हजुर-बा अनि नातिभाइलाई हार्दिक आभार।

  • @shalikramsubedi8296
    @shalikramsubedi8296 10 หลายเดือนก่อน

    सबैभन्दा उत्कृष्ट लाग्यो टीका जि यो कार्यक्रम मन मर्ने पत्रकार को मन पर्ने कार्यक्रम नेपाल को तीन मन पर्ने पत्रकार स्व बिजय लोहनी तपाईं र राजेन्द्र बानिया हुन मेरो

  • @chetansunar4478
    @chetansunar4478 10 หลายเดือนก่อน

    आहा! हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु यात्री सर म सुर्खेतको मान्छे खासगरी कर्णाली मेरै प्रदेश र छिमेकी सुदुरपश्चिमसमका कुराहरु, आदरणीय रिसालका नितान्त वैयक्तिक कुराहरु अझ निर्वन्धका साथ वोलैका कुराहरु सुनियो,हेरियो साह्रै खुसी लाग्यो आदरणीय रिसालज्यूलाई सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामनासहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना ढिलै भएपनि व्यक्त गर्दछु है।❤❤❤❤❤❤❤❤❤❤
    २०८०-०५-०७

  • @SugamGurung-vd3xr
    @SugamGurung-vd3xr 10 หลายเดือนก่อน

    मेरो एकदमै मन पर्ने कार्यक्रम र प्रस्तोता टिकराम सर।जिउदो ईतिहास सङको मीठो सम्बाद अत्यन्तै मजा आयो।धन्यवाद साथै जिउदो इतिहासलाइ स्वस्थ्य लाभको कामना।

  • @SmartNepal36
    @SmartNepal36 11 หลายเดือนก่อน +1

    एकदम रमाइलो , ज्ञानका कुरा ,इतिहास का कुरा सुन्दा अझै समय कम जस्तो भयो सुनिरहन मन लाग्यो। कार्यक्रम सफलता को अग्रिम सुभकामना🙏यस्तै ऐतिहासिक कुरा पुराना पाका कुरा सुनिरहन पाउ।धन्यवाद टिकाराम यात्री सर

  • @khanalramesh040
    @khanalramesh040 10 หลายเดือนก่อน

    फेरि खगेन्द्र संग्राैला लाई हेर्न मन लाग्यो कार्यक्रममा ल्याउन पर्याे बिबिध समसामयिक कुराहरू उहाबाट सुन्न पर्याे ।

  • @dhandhami884
    @dhandhami884 11 หลายเดือนก่อน +2

    धेरै धेरै धन्यवाद एक दमै राम्रो लाग्यो आगामि दिनमा पनि यस्तै रोचक प्रस्तुति हरु सुन्न पाईयोस शुभकामना ❤❤❤❤❤❤

  • @bharatdahal4956
    @bharatdahal4956 11 หลายเดือนก่อน +2

    भैरव दाइ । एउटा जिउदो इतिहास

  • @gsamtim7813
    @gsamtim7813 4 หลายเดือนก่อน +1

    Tika ji,
    You were brought up in jhapa. I know your house. You are my contemporary. I never forget our hagan gaudi. We used to call it Hagangaudi. I used to live in the same village where you lived.
    Now you sound as if you do not know hagan gaudi.
    This is called hypocrisy. Is not it?

  • @s.p.dhakal5213
    @s.p.dhakal5213 10 หลายเดือนก่อน

    यस्तै यस्तै जिउँदा इतिहासहरु सुन्दैजान पाइयोस् ।

  • @JSKarki-ux2dm
    @JSKarki-ux2dm 10 หลายเดือนก่อน

    अति उत्तम कुरा 🎉❤।

  • @indiradahal5964
    @indiradahal5964 10 หลายเดือนก่อน

    राम्रो कार्यको सुरुआतका लागि टिकाराम सरलाई बधाई । हाम्रा हजुबुवाका पालाका कुरा सुन्न पाउँदा आनन्द लाग्यो । निरन्तरताको कामना गर्छु ।

  • @UmeshKumar-np5zw
    @UmeshKumar-np5zw 10 หลายเดือนก่อน

    भैरव रिसाल !हजुर प्रती सम्मान ।

  • @prahladlamichhane3532
    @prahladlamichhane3532 11 หลายเดือนก่อน +1

    कार्यक्रम मज्जा आयो । खुला र खुलस्त । ढोंग र छोपछापविहीन । जस्ताको तस्तै ।...हो हामीले हेर्न/सुन्न खोजेको यस्तै हो । रिसालबा र यात्रीजीलाई धन्यवाद ।

  • @umitshrestha3255
    @umitshrestha3255 10 หลายเดือนก่อน +1

    Unbelievable. How come such an old age person is so conscious? ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dkllotus111
    @dkllotus111 11 หลายเดือนก่อน

    उहाँको स्वास्थ्यले साथ दिन्छ भने उहाँसँगको संवादले निरन्तरता पाओस् !! उहाँको भोगाई नयाँ पुस्तालाई मार्गदर्शन बन्छ !!!

  • @homchamlagain2056
    @homchamlagain2056 10 หลายเดือนก่อน

    दामी छ चम्लागाई बन्धु

  • @dilushahik.c2324
    @dilushahik.c2324 9 หลายเดือนก่อน

    एकदमै रसिलो अन्तरबार्ता,जिउदो इतिहास सुन्न पाइयो धन्यवाद टिकाराम यात्री ज्यु कति तह सम्म पुग्न सक्नु हुन्छ।

  • @mahendratiwari3735
    @mahendratiwari3735 10 หลายเดือนก่อน

    भोली आफुले भोग्न पाइन्छ या पाइन्न तर त्यही ९६ वर्षमा चैं अहिले नै पुगीयो !!!!! टिकाराम जी धन्यवाद !

  • @jamunakunwar8983
    @jamunakunwar8983 10 หลายเดือนก่อน

    एकदम मुल्यवान बार्तालाप।यस्तै जिउँदो ईतिहास हेर्न र सुन्न पाईयाेस अागामि कार्यक्रममा यात्रीसर

  • @prajapatipandey2599
    @prajapatipandey2599 11 หลายเดือนก่อน +2

    सुन्दै जादा अत्यन्तै मज्जा आयो, रिसाल ज्यु को सुसु-स्वास्थ्य र दिर्घायुको कामना

  • @parwati9313
    @parwati9313 11 หลายเดือนก่อน +4

    आदरणीय,उदारणीय व्यक्तिलाई नमन्।। राम्रो कार्यक्रम
    ❤❤❤❤❤❤

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 10 หลายเดือนก่อน

    भैरव गुरु माहा मानव हुनुहुन्छ ,जयहोस।

  • @merodaainepal2979
    @merodaainepal2979 10 หลายเดือนก่อน

    टिकाराम हजुरले गरेको प्रश्न धमलाको भन्दापनि कडा लाग्यो 😂 धेरै रमाइलो गफगाफ सुन्न पाइयो इतिहास बुझ्न पाइयो खुशी लाग्यो तर बुडाचै सेउसि हुन्😅 बुडा बुढि बाटोमा हिड्दा छाला खोप्ने काम पनि गरेछन🤣 अनि आर्को एउटा कुरो चाहिँ गजब लाग्यो ❤ नब्बे बर्षको हुदा सम्मपनि इन्जिनले काम गर्दो रहेछ 🙏

  • @rabindramoktan4859
    @rabindramoktan4859 10 หลายเดือนก่อน

    बडो गज्जव लाग्यो यो कार्यक्रम्। जयहोस टिकाराम जी।

  • @Roshan19939
    @Roshan19939 11 หลายเดือนก่อน +1

    ज्यादै राम्राे interview भैरव रिसाल र टीका जि काे❤❤

  • @Nepali_heart
    @Nepali_heart 10 หลายเดือนก่อน

    आहा! बहोत मजा लाग्यो पाका कुरा सुनेर धन्यवाद टिकाराम सर ❤पाका पात्र लाई खोज गरि उपस्थिति गराउनु भएकोमा 🙏

  • @krishnasiwakoti6678
    @krishnasiwakoti6678 10 หลายเดือนก่อน

    Interesting ❤राम्रो छ भाई।

  • @badrikalaacharya4037
    @badrikalaacharya4037 11 หลายเดือนก่อน

    १०० वर्ष पछिकाे अन्तरवार्ता पनि सुन्न पाउँ दुबैलाई नमन

  • @bimalregmi7026
    @bimalregmi7026 11 หลายเดือนก่อน

    राम्रो कुरा। जिबन निरस छ भन्ने मान्नेहरुले हेर्न र प्रेरणा लिन सक्छन्।

  • @65653514
    @65653514 11 หลายเดือนก่อน

    अतित को जनजीबन सामाजिक परिवेश आउदो पुस्ता लाई ईतिहासको राम्रो जानकारी हुनेछ ।🎉

  • @parbatineupane1547
    @parbatineupane1547 11 หลายเดือนก่อน

    राजु न्यौपाने:- देख्न मन लागेको थियो खुशी लाग्यो बुढा तगडै रैछन त टिका दाई 🙏

  • @kailashsunam7347
    @kailashsunam7347 11 หลายเดือนก่อน

    आदरणीय भैरव रिसाल छयानब्बे वर्षीय वृद्ध भएपनि क्रान्तिकारी चेतनाले लैस् हुनुहुँदो रहेछ । खुशी लाग्यो❤❤

  • @parsupandit9597
    @parsupandit9597 11 หลายเดือนก่อน

    टिकाराम सर हजुरका धेरै अंश हेरें सबै राम्रो लाग्छ योत अझ ज्युदो इतिहास ल्याउनु भयो अब १०० बर्सको हुँदा फेरि भन्ने आसय आयो तर मिल्छ भने जतिसक्दो छिटो अर्को अन्तरबार्ता लिएर पुर्णता दिनुहोस् एतिकैमात यो भाग अपुर्ण नै लाग्छ मानौं नुन बिनाको तरकारी जस्तो

  • @manikhadka6613
    @manikhadka6613 11 หลายเดือนก่อน

    हामी भन्छौ नेपाल मा कुनै बिकाश भएन म भन्छु बिकास भएको छ तर अव्यवस्थित भयो । हैन भने य केही दशक अगाडि मात्र पनि नेपाल निकै काहाली लाग्दो भुगोल थियो भन्ने भैरब सर का कुरा ले नि प्रष्ट पार्छ।

  • @bhaktaraut5931
    @bhaktaraut5931 11 หลายเดือนก่อน +1

    टिकाराम यात्री पनि रसिक हुनुहुदो रहेछ।😂😂
    साह्रै राम्रो कार्यक्रम ।

  • @GopalJBista
    @GopalJBista 11 หลายเดือนก่อน

    हाम्रो तिर पनि जानुहोस त यात्री जि कति रमाइला अनुभव पाइन्छन्। रुकुम तिर्। भैरब रिसाल बाजे 🙏

  • @deepakpandey437
    @deepakpandey437 10 หลายเดือนก่อน

    सरल , ज्ञानवर्धक अन्तर्वार्ता लाग्यो मलाई

  • @TheRAM639
    @TheRAM639 11 หลายเดือนก่อน

    लगातार धेरै ओटा अन्तर्वार्ता हेर्न पाए हुन्थ्यो।
    साह्रै रमाइलो।
    अर्को भाग पनि छिट्टै हेर्न पाए हुन्थ्यो

  • @yashodharayamajhi6237
    @yashodharayamajhi6237 10 หลายเดือนก่อน

    धेरै राम्रो कार्यक्रम

  • @bishnupaneru8927
    @bishnupaneru8927 11 หลายเดือนก่อน +3

    Respect for an institution, Bhairav Risal ji. Thanks Tikaram ji!

  • @xitiz_pari
    @xitiz_pari 11 หลายเดือนก่อน +1

    राम्रो कामको सुरुवात गर्नुभएको छ शुभकामना छ आगामी दिनहरुमा पनि यस्तै विशेष कुराकानी सुन्न पाइयोस् 🙏

  • @razdharam1220
    @razdharam1220 11 หลายเดือนก่อน

    खान पान रहन सहन पनि सोधेको भए अझ झन् राम्रो हुन्थ्यो , बिलाशितामा बाचिरहेका लागि प्रेरणा बथ्यो कि । दाजु 😍

  • @purushottamaryal9258
    @purushottamaryal9258 10 หลายเดือนก่อน

    श्री भैरव रिजाल लाई नमस्कार
    2044 साल, हामी IDS मा संगै काम गरेका थियौ संझना छ, हजुर लाइ ?

  • @startubenepal4927
    @startubenepal4927 10 หลายเดือนก่อน

    साॅंच्चिकै कुरा सुन्नु पाकाको।

  • @toyapoudel5331
    @toyapoudel5331 11 หลายเดือนก่อน

    टिका राम यात्रीको कुरा सुन्नु पाकाको असाध्दे मन पर्यो।

  • @prithakdahal67
    @prithakdahal67 11 หลายเดือนก่อน

    वाह ..!! बहुत मज्जा आयो ।।

  • @dilutamang7619
    @dilutamang7619 11 หลายเดือนก่อน

    हार्दिक नमन भैरब बुवा हजुर 🙏, हजुरको सुस्वास्थ र दिर्घायुको कामना गर्दछु |

  • @bhagawatidhakal43
    @bhagawatidhakal43 11 หลายเดือนก่อน

    मस्तिष्क एकदम फटाहा रैछ नी😂❤👌 अग्रज पत्रकार भैरव रिसाल!!,

  • @biswasgr143
    @biswasgr143 11 หลายเดือนก่อน

    यो कार्यक्रम सारै राम्रो प्रेरक अनि उहिलेका इतिहास अहिलेका पुस्ताले जान्न सुन्न पाउइने त्यो पनि किताब बाट होइन मुखाकार बाट नै जानेको भोगेको मान्छेको मुखबाट यातृजी को हरेक कार्यक्रम उत्कृष्ट नै हुन्छ अब केही फरक अनि रोचक र समाजलाई घोचक हुने बुढापाका त्यो पनि दलित समुदायमा ब्याक्तिलाई खोजेर ल्याउनु पर्यो टिकाराम यात्री जि अहिले 21सौ सताप्दिमा त काठमाडौ मा कोठा पाउन गारो छ जातकै कारण त्यो बेला कस्तो थियो होला राजाका पालामा जातिय भेदभाव के कस्तो थियो त्यो जान्न उत्सुक लाग्यो अनि त्यो बेला सरकारी जागिरमा पनि दलित समुदायलाई लिदैना थे भन्ने सुनिन्छ बुढापाकाको अन्भव कस्तो थियो होला अहिलेका पुस्ताले जान्नु आवेस्क हुन्छ होला *बद्लेको समाज *

  • @hikmatsapkota9974
    @hikmatsapkota9974 11 หลายเดือนก่อน

    बुढाका सबै कुरा एकदमै मन पर्यो तर धर्म मान्दिन्न भन्ने चै पटक्कै मन परेन है

  • @pusparajkhitawada2835
    @pusparajkhitawada2835 10 หลายเดือนก่อน

    यात्रीजीको प्रश्न सोध्ने शैली (सरलता एवम् मिठासता) मलाई बेजोड लाग्छ ।

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 10 หลายเดือนก่อน

    राम्रो लागो धेरै कुरा बुज्यो

  • @geetachand2944
    @geetachand2944 11 หลายเดือนก่อน

    Mitho kura kani thank you tikaram sir 🙏

  • @dipendrabhandari1468
    @dipendrabhandari1468 11 หลายเดือนก่อน +1

    What a program! Well done Tikaram ji! Looking forward to watching/hearing many more insightful stories from these kinds of personalities

  • @sushilghimire6944
    @sushilghimire6944 11 หลายเดือนก่อน

    यो नयाँ कार्यक्रम अति राम्रो लाग्यो । अब ताप्लेजुङ को बाजे जसले धरानबाट नुन बोकेको काहानी सुनाओस । अर्को पात्र कर्णालीको होस् जसले भोगेको हरिभुक्त दुख सुनाउन । अर्का पात्र भित्री तराइका हुन् जसले सुनाउन पुरानो तराइ र त्योबेलाको दु:ख यस्तै अरु अनेक प्रकारका पात्रहरुको भोगाइ सुन्न र बुझ्न मन छ ।।।।

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 11 หลายเดือนก่อน

    हाव पुरानो गफ सुन्दा छुट्टै अान्नद अाउने 🙏

  • @parshuniroula9380
    @parshuniroula9380 11 หลายเดือนก่อน

    यात्री जी नमन ❤❤❤❤ जिउदो भगवान ल्याइदिनु भो

  • @manojtamu
    @manojtamu 10 หลายเดือนก่อน

    ऐतिहासिक अन्तरवार्ता
    धन्यवाद टीकाराम जी लाई🙏

  • @pabitranepali7680
    @pabitranepali7680 11 หลายเดือนก่อน +3

    कति मिठो अर्गानिक कुरा ❤ टिकाराम सरलाई नमन🙏

  • @nirmalagurung3186
    @nirmalagurung3186 11 หลายเดือนก่อน

    Kasto gajabko interview tika ji ra uhako umer satha sathai esmarar ra uhako bolne tarika uhalai herda ahileko hami 40/45ko umerma hos gumai shake jasto po lagyo jamana 1rs.chamal 24 mana yo kaliyugma aipugda sunda pani hajarau barsha agadi jastopo lagyo ❤❤❤buwalai shawastha lavko kamna

  • @prakashkhadka4857
    @prakashkhadka4857 11 หลายเดือนก่อน +1

    अत्यन्तै प्रेरणादायी साथै अबको एक कार्यक्रम हजुरकै हजुरबुबाको पनि बनाए आभारी हुन्थे सर

  • @omprakashacharya7091
    @omprakashacharya7091 10 หลายเดือนก่อน

    Excellent!Living history of mankind.

  • @purushottampokharel_
    @purushottampokharel_ 11 หลายเดือนก่อน

    यस्तो कुरा वा सम्वाद गर्ने भए हाम्रो हजुरबुबा हुनुहुन्छ । १ नम्बर❤

  • @gitaadhikari5828
    @gitaadhikari5828 11 หลายเดือนก่อน

    Khushi lagyo aagami dinharuma ni yestaii bektito bat kura sunn paiyos