#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !
यो किसिमको सुरुआत नै प्रशंशा योग्य छ जुन वर्तमानमा कथा, भविष्यमा सुन्दर इतिहास भएर बाँच्ने दस्तावेज ! डाँडामा पुगेका अन्य घामहरु ओझेल नपर्दै, शब्द चित्रमा कैद गरियोस् ♥️🙏
अर्गानिक छलफल लाग्यो मिठो अनि नेपाल इतिहास सुन्न पाईयो। धन्यवाद छ नेपाल का पुर्ब पश्चिम र सुदुर सबै ठाउका यस्ता दिग्गज र इतिहास बोबेका ब्यक्तित्व को अनुभब जनतामाझ ल्याउने प्रयास सधै सफल रहोस् यात्री सरको।
मेरो बुबा पनि 1985 कै हुनुहुन्छ कान चाहिँ यति मजाले सुन्नुहुन्न त हिडडुल र चोटिला गफ साह्रै मजाले गर्नुहुन्छ र स्मरण शत्ती अतिनै छ आफू 4 बर्ष भएदेखिका सबै कुरा नबिराइ गर्न सक्नुहुन्छ लाग्छ एउटा इतिहास नै मेरो बुवासग छ।राम्रो कार्यक्रम टीका सर 🙏
बौद्धिक पत्रकार तथा मेरो फ्यान पत्रकार टीकाराम सरप्रती हार्दिक नमन्🙏 एकदम अहिलेसम्म न उठेको विषयवस्तु उठान गर्नुभएको मा हार्दिक आभार ! निरन्तरता रहिरहोस ! अर्कोपटक भैरव रिसाल बा जस्तै विज्ञ र तागतिला हजुरबुबा को संवाद हेर्ने उत्सुकता बढेको छ । धन्यवाद ।
अति रोचक कुरा सत्यतत्था जीवनको भोगाई प्रस्तुत गरिदिनु भयो म पनि २७ सालमा काठमान्डौ आउदा काठमान्डौको सागमा दिसा सिउरिएको हुन्थ्यौ साग चै लहलह कति राम्रो मिठो तर पानी प्रसस्त राम्रो धोएर खाईन्थ्यौ याद छ
अनेक कुरा, सन्दर्भमा हुम्लाको विषय जोडिरहन्छ , एकपल्ट त्यहिको पुराना बासिन्दा पाका व्यक्तिबाट नै विगत र वर्तमानमा आएका त्यहाँका नयाँ परिवर्तन र दुख सुन्न पाए अझ ज्ञान बढाउन सकिन्छ कि भन्ने आशा राख्दछु l
एकदम रमाइलो , ज्ञानका कुरा ,इतिहास का कुरा सुन्दा अझै समय कम जस्तो भयो सुनिरहन मन लाग्यो। कार्यक्रम सफलता को अग्रिम सुभकामना🙏यस्तै ऐतिहासिक कुरा पुराना पाका कुरा सुनिरहन पाउ।धन्यवाद टिकाराम यात्री सर
सबैभन्दा उत्कृष्ट लाग्यो टीका जि यो कार्यक्रम मन मर्ने पत्रकार को मन पर्ने कार्यक्रम नेपाल को तीन मन पर्ने पत्रकार स्व बिजय लोहनी तपाईं र राजेन्द्र बानिया हुन मेरो
टिकाराम यात्री नेपाली पत्रकारीताको क्षत्रमा एउटा फरक र मूर्धन्य प्रतीभा, पात्र, नक्षत्र भन्दा म सायदै गलत हुन्छु होला।❤❤ यौ नौलो आयामको लागी आभार टिकाराम सर्। १०० औँ भाग झट्टै पुगोस्।❤️ शुभकामना❤️❤️
आफुले चाहेको खालको अन्तरबार्ता लिन पाएको हुँदा पनि होला, टिका सर आफैमा निर्बन्ध र आनन्दित महशुस गर्नुभएको अनुभुत भयो. वरिष्ट अग्रज पत्रकार आदरणिय भैरव सरलाई हार्दिक नमन् 🙏🙏 साःरै रमाइलो लाग्यो दूरदराजका नसुनिएका आवाज ल्याउनुहोला टिका सर कार्यक्रमले निरन्तरता पाओस शुभकामना ❤️❤️
जिवन जिवन्त जस्ताे हुनुमा अाफैमा गैारवमय हुनुमा अाफैमा परिचित पात्रा लिएर अाउनु भयकाेमा युगान्त पुरुष माझ कुरा सुन्न पाउँदा खुसि लाग्छ जिवनकाे जवर भाटा उखन्न गर्न सहज हुन्छ जस्तै भैरब रिसाल ,,❤❤❤🎉🎉🎉
मेरो हजुरबुबा हाल 98 बर्षको हुनुहुन्छ रेडियो सुन्न खुबीसँग मनपर्दैनन् 2004सालमा नेपाल प्रहरीमा प्रवेश गर्नुभएको थियो। आज मैले यो कार्यक्रम सुनाउदा सार्है खुसी हुनभयो। धन्यबाद टिका सर
टिकाराम सर हजुरका धेरै अंश हेरें सबै राम्रो लाग्छ योत अझ ज्युदो इतिहास ल्याउनु भयो अब १०० बर्सको हुँदा फेरि भन्ने आसय आयो तर मिल्छ भने जतिसक्दो छिटो अर्को अन्तरबार्ता लिएर पुर्णता दिनुहोस् एतिकैमात यो भाग अपुर्ण नै लाग्छ मानौं नुन बिनाको तरकारी जस्तो
कर्पोरेट हाउसहरुले सेट गरेका सीमाहरु भत्किएका छन् , मानवीय संवेगका भाव उत्रिएका छन् अनि लुकेका कुराहरू फुकेका छन् । हजुर-बा अनि नातिभाइलाई हार्दिक आभार।
आहा! हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु यात्री सर म सुर्खेतको मान्छे खासगरी कर्णाली मेरै प्रदेश र छिमेकी सुदुरपश्चिमसमका कुराहरु, आदरणीय रिसालका नितान्त वैयक्तिक कुराहरु अझ निर्वन्धका साथ वोलैका कुराहरु सुनियो,हेरियो साह्रै खुसी लाग्यो आदरणीय रिसालज्यूलाई सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामनासहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना ढिलै भएपनि व्यक्त गर्दछु है।❤❤❤❤❤❤❤❤❤❤ २०८०-०५-०७
राम्रो सुन्न लायक कार्यक्रम सञ्चालन गर्नुभएको मा दुबै युवा पाका पत्रकार लाई सादुवाद ॐॐॐ जयहोस भिमेश्वर पहिला सुनेको अन्तरवार्ता मा भैरब कामरेड ले त्यहा जनसंख्या थियो मैले जनगणना गरेको हुँ भन्ने सुनेको थिएं सायद त्यो अन्तरवार्ता टिका जी ले खोजी नागरिक सामु ल्याउनु होला भन्नेमा बिस्वस्त छौ , यक कामरेड परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले कालापानी लिपुलेक २ बाक्सा सुन मा बेचेका हुन भनेका थिए कमाउनिष्ट हरु यस्तो विना प्रमाण को बिषय पनि ल्याउछन यस बारेमा टिका जी ले फटाहा कुरा गर्ने लाई पनि अन्तरवार्ता मा ल्याउनु होला बरिष्ठ पत्रकार भनाउँदा किसोर नेपाल भन्ने मनुवा ले राजा महेन्द्रले कोदारी राजमार्ग, पूर्ब पश्चिममा राजमार्ग खोलेर के भयो? भने यस्ता परिचालित १२ भाई मिडिया ले देश सखाप पारे का हुन मिडिया मा आयकै छ ३८००० नेपाली नेता भनाउँदा कर्मचारी, पत्रकार, सुरक्षा निकायका प्रमुखहरु अरू दलाल हरु मासिक रकम दुताबास बाट लिने गर्दछन् यस बारेमा पनि सुन्न पाय हुने थियो टिका जी ॐॐॐ जयहोस सम्भो, भैरब कामरेड हरू ले पनि अनुसासन मा रहन नसकेको बिषय सुनाई हाल्नु भयो यस्ता पाका लाई टिका टिप्पणीहरु नगरौ उहाँकाे स्वास्थ्य मा लाभ मिलोस ॐॐॐ जयहोस सम्भो
टिका सर अति मनोरञ्जनात्मक कार्यक्रम तेसै माथी पाको पत्रकारसँग संगको प्रथम प्रस्तुति निकै रमाइलो लाग्यो धन्यवाद यसका लागि आगामी प्रस्तुति कहिले प्रसारण हुने हो जानकारी पनि पाउ है !
कुरा सुन्नु पाकाको पहिलो शृङ्खला सुन्ने हेर्ने अवसर मिल्यो। असाध्यै खुशी लाग्यो। ज्युदो ईतिहास भैरव रिसाल्ज्युंको मुखारबिन्दबाट। पाकाको कुरा, यौनको कुरा अत्यन्तै राम्रो लाग्यो। बुबा प्रती नमन अनि कार्यक्रम प्रस्तोता यात्री भाईलाई धन्यवाद ।🙏🙏❤❤❤
यो कार्यक्रम सारै राम्रो प्रेरक अनि उहिलेका इतिहास अहिलेका पुस्ताले जान्न सुन्न पाउइने त्यो पनि किताब बाट होइन मुखाकार बाट नै जानेको भोगेको मान्छेको मुखबाट यातृजी को हरेक कार्यक्रम उत्कृष्ट नै हुन्छ अब केही फरक अनि रोचक र समाजलाई घोचक हुने बुढापाका त्यो पनि दलित समुदायमा ब्याक्तिलाई खोजेर ल्याउनु पर्यो टिकाराम यात्री जि अहिले 21सौ सताप्दिमा त काठमाडौ मा कोठा पाउन गारो छ जातकै कारण त्यो बेला कस्तो थियो होला राजाका पालामा जातिय भेदभाव के कस्तो थियो त्यो जान्न उत्सुक लाग्यो अनि त्यो बेला सरकारी जागिरमा पनि दलित समुदायलाई लिदैना थे भन्ने सुनिन्छ बुढापाकाको अन्भव कस्तो थियो होला अहिलेका पुस्ताले जान्नु आवेस्क हुन्छ होला *बद्लेको समाज *
This will be Yatri ji’s best visual archives of history & experiences for many years to come! Kudos! Love to see even more diverse portfolios of people from all around the world who had lived the history and experiences. For instance, people affected by cast system in early 70s 80s, affected by social injustice, political injustice and so on
यो नयाँ कार्यक्रम अति राम्रो लाग्यो । अब ताप्लेजुङ को बाजे जसले धरानबाट नुन बोकेको काहानी सुनाओस । अर्को पात्र कर्णालीको होस् जसले भोगेको हरिभुक्त दुख सुनाउन । अर्का पात्र भित्री तराइका हुन् जसले सुनाउन पुरानो तराइ र त्योबेलाको दु:ख यस्तै अरु अनेक प्रकारका पात्रहरुको भोगाइ सुन्न र बुझ्न मन छ ।।।।
टिकाराम हजुरले गरेको प्रश्न धमलाको भन्दापनि कडा लाग्यो 😂 धेरै रमाइलो गफगाफ सुन्न पाइयो इतिहास बुझ्न पाइयो खुशी लाग्यो तर बुडाचै सेउसि हुन्😅 बुडा बुढि बाटोमा हिड्दा छाला खोप्ने काम पनि गरेछन🤣 अनि आर्को एउटा कुरो चाहिँ गजब लाग्यो ❤ नब्बे बर्षको हुदा सम्मपनि इन्जिनले काम गर्दो रहेछ 🙏
बुढा सत्य बोल्छन जस्तो लाग्छ ९८% किन भने अव उमेरले नेटो काटेको अवस्था छ अनि कम्युनिष्ट नास्तिक भएकाले उनमा नचाहिने कुराको पनि मृग तृष्णा मेटीएको छैन , जस्तै यौन, पुस्तकै निकाल्ने कुरा भो आस्तिक भएर जिउनु पर्छ यौन कुन समयको आवाशेकता हो बुझिन्छ यौन भनेको लोभ गरीराख्ने चिज होईन एउटा समयमा डिटर्माईनेशन गर्ने काम हो अनि पुस्तक पनि निकाल्न त सक्नुहुन्छ पुराना कुरा भनि पनि सक्नुभो भैरव सरले डिजीटल युगमा कसले कागजी कुरा सुनिरहन्छ कागज पढ्न त झमेला जस्तो मान्छन आजको पुस्ता आधा घण्टामा भिडीयो न्युज द्वारा एउटा युग बुझाईदिन्छन यही प्प्रोग्राम म सुन्ने थिईँन यदी म बिदेश नभएको भए अझ रातीको काम नभएको भए अझ काममा पनि कानमा लगाएर अडियो सुन्न एल्लाउ नभएको भए अनि अव बुढाले आफ्नो उट्पट्याङ्ग गफ चैँ जे होस बाँडे ठिकै छ ,राम्रो ,लाग्यो जिवन भोगाई हो ह्युमरस पनि छ। र बाजेको अनुहार त अलि भक्तपुरको नेवार जातीको जस्तो छ के हो हावाले भेटेको हो? बाहुनको चेहेरा अलिक फरक लाग्ने क्या अरुकोत , वहाँको आमालाई प्रश्न उठाको होईन है यसो मनको कुरा पोखेको। कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको राम्रो छ उखान । धन्यवाद !
धरानमा नेपाल संस्कृत विवश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष ९६ वर्ष पुग्नु भएका श्रध्येय गुरु प.पुरुषोत्तम भट्टराई हुनु हुन्छ । उहां वैदिक सनातन परम्पराका अद्वेता मात्र हैन पूर्वाञ्चल क्षेत्रकै बृहस्पतिका रूपमा स्वीकार्छु म चैं । तपाईंसॅंग उहांको जीवनको अन्तरङ्ग संवाद सुन्न मन छ । ❤
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !
पश्चिम नेपालकाे कर्णाली र सुदुरपश्चिमका बुढापाका व्यक्तिहरुकाे कुरा पनि याे कार्यक्रममा सुन्न पाइयाेस यात्री सर ।
एकदम ।
अवश्य पनि।। मेरा पनि चाहना
Yes
❣️
,
यो किसिमको सुरुआत नै प्रशंशा योग्य छ जुन वर्तमानमा कथा, भविष्यमा सुन्दर इतिहास भएर बाँच्ने दस्तावेज ! डाँडामा पुगेका अन्य घामहरु ओझेल नपर्दै, शब्द चित्रमा कैद गरियोस् ♥️🙏
साह्रै चित्तबुझ्दो अनि मिठो कुराकानी लायो यैना हेरेजस्तो छर्लङ्ग स्पष्टता खुसी लायो हेर्दा मन आनन्दित भयो धन्यवाद
एकदमै उत्कृष्ट कार्यक्रम।। जिउँदो इतिहास सुन्न पाउँदा खुसी लाग्यो।। हजुरबुबाको स्वास्थ्य लाभको कामना।।
यात्री सरको कार्यक्रम सारै मन पर्छ , कस्तो आनन्द लाग्यो यो कार्यक्रम सुनेर ! नियमित सुन्ने प्रयास गर्ने छु !
अर्गानिक छलफल लाग्यो मिठो अनि नेपाल इतिहास सुन्न पाईयो। धन्यवाद छ नेपाल का पुर्ब पश्चिम र सुदुर सबै ठाउका यस्ता दिग्गज र इतिहास बोबेका ब्यक्तित्व को अनुभब जनतामाझ ल्याउने प्रयास सधै सफल रहोस् यात्री सरको।
फेरी एकपटक अग्रज दिग्गज व्यक्तित्व द्वारा ईतिहासलाई नियाल्छे अवसर प्रदान गर्ने पत्रकार टीकाराम यात्रीलाई विशेष धन्यवाद!
मेरो बुबा पनि 1985 कै हुनुहुन्छ कान चाहिँ यति मजाले सुन्नुहुन्न त हिडडुल र चोटिला गफ साह्रै मजाले गर्नुहुन्छ र स्मरण शत्ती अतिनै छ आफू 4 बर्ष भएदेखिका सबै कुरा नबिराइ गर्न सक्नुहुन्छ लाग्छ एउटा इतिहास नै मेरो बुवासग छ।राम्रो कार्यक्रम टीका सर 🙏
टिकाराम सरँग भेट गराउनु पर्यो
बौद्धिक पत्रकार तथा मेरो फ्यान पत्रकार टीकाराम सरप्रती हार्दिक नमन्🙏 एकदम अहिलेसम्म न उठेको विषयवस्तु उठान गर्नुभएको मा हार्दिक आभार ! निरन्तरता रहिरहोस ! अर्कोपटक भैरव रिसाल बा जस्तै विज्ञ र तागतिला हजुरबुबा को संवाद हेर्ने उत्सुकता बढेको छ । धन्यवाद ।
खुल्ला साेच उदार ज्ञान र अनुभवका खानी🎉
मेरो एकदमै मन पर्ने कार्यक्रम र प्रस्तोता टिकराम सर।जिउदो ईतिहास सङको मीठो सम्बाद अत्यन्तै मजा आयो।धन्यवाद साथै जिउदो इतिहासलाइ स्वस्थ्य लाभको कामना।
अति रोचक कुरा सत्यतत्था जीवनको भोगाई प्रस्तुत गरिदिनु भयो म पनि २७ सालमा काठमान्डौ आउदा काठमान्डौको सागमा दिसा सिउरिएको हुन्थ्यौ साग चै लहलह कति राम्रो मिठो तर पानी प्रसस्त राम्रो धोएर खाईन्थ्यौ याद छ
अनेक कुरा, सन्दर्भमा हुम्लाको विषय जोडिरहन्छ , एकपल्ट त्यहिको पुराना बासिन्दा पाका व्यक्तिबाट नै विगत र वर्तमानमा आएका त्यहाँका नयाँ परिवर्तन र दुख सुन्न पाए अझ ज्ञान बढाउन सकिन्छ कि भन्ने आशा राख्दछु l
राम्रो कार्यको सुरुआतका लागि टिकाराम सरलाई बधाई । हाम्रा हजुबुवाका पालाका कुरा सुन्न पाउँदा आनन्द लाग्यो । निरन्तरताको कामना गर्छु ।
एकदमै रसिलो अन्तरबार्ता,जिउदो इतिहास सुन्न पाइयो धन्यवाद टिकाराम यात्री ज्यु कति तह सम्म पुग्न सक्नु हुन्छ।
एकदम रमाइलो , ज्ञानका कुरा ,इतिहास का कुरा सुन्दा अझै समय कम जस्तो भयो सुनिरहन मन लाग्यो। कार्यक्रम सफलता को अग्रिम सुभकामना🙏यस्तै ऐतिहासिक कुरा पुराना पाका कुरा सुनिरहन पाउ।धन्यवाद टिकाराम यात्री सर
सबैभन्दा उत्कृष्ट लाग्यो टीका जि यो कार्यक्रम मन मर्ने पत्रकार को मन पर्ने कार्यक्रम नेपाल को तीन मन पर्ने पत्रकार स्व बिजय लोहनी तपाईं र राजेन्द्र बानिया हुन मेरो
टिकाराम यात्री नेपाली पत्रकारीताको क्षत्रमा एउटा फरक र मूर्धन्य प्रतीभा, पात्र, नक्षत्र भन्दा म सायदै गलत हुन्छु होला।❤❤
यौ नौलो आयामको लागी आभार टिकाराम सर्।
१०० औँ भाग झट्टै पुगोस्।❤️
शुभकामना❤️❤️
आफुले चाहेको खालको अन्तरबार्ता लिन पाएको हुँदा पनि होला,
टिका सर आफैमा निर्बन्ध र आनन्दित महशुस गर्नुभएको अनुभुत भयो.
वरिष्ट अग्रज पत्रकार आदरणिय भैरव सरलाई हार्दिक नमन् 🙏🙏
साःरै रमाइलो लाग्यो
दूरदराजका नसुनिएका आवाज ल्याउनुहोला टिका सर
कार्यक्रमले निरन्तरता पाओस शुभकामना ❤️❤️
असाध्यै राम्रो । कुरा सुन्नु बुढाको आगो ताप्नु मुडाको ।
सबैभन्दा उत्कृष्ट लाग्यो अन्तरकुन्तरका कुरा सुनेर अत्यन्तै खुशि लाग्यो खुला तथा सुचनामुलक अन्तरबार्ता पुन यस्ता ब्याक्तित्व हरुको कुरा सुन्न पाँउ ।
जिवन जिवन्त जस्ताे हुनुमा अाफैमा गैारवमय हुनुमा अाफैमा परिचित पात्रा लिएर अाउनु भयकाेमा युगान्त पुरुष माझ कुरा सुन्न पाउँदा खुसि लाग्छ जिवनकाे जवर भाटा उखन्न गर्न सहज हुन्छ जस्तै भैरब रिसाल ,,❤❤❤🎉🎉🎉
बडो गज्जव लाग्यो यो कार्यक्रम्। जयहोस टिकाराम जी।
एकदम उत्कृष्ट कार्यक्रम मन छोयो ❤अहिलेको पुस्ताले सुन्न छुटाउनै नमिल्ने यस्तै अर्गानिक बनोस शुभकामना छ।🙏बा को सु-स्वास्थको कामना 🙏🙏
आहा! बहोत मजा लाग्यो पाका कुरा सुनेर धन्यवाद टिकाराम सर ❤पाका पात्र लाई खोज गरि उपस्थिति गराउनु भएकोमा 🙏
सलाम छ,,, दाइ,, तपाईं को यो प्रती,,,,अनि जिउँदो इतिहास प्रती नमन❤❤❤
मेरो हजुरबुबा हाल 98 बर्षको हुनुहुन्छ
रेडियो सुन्न खुबीसँग मनपर्दैनन्
2004सालमा नेपाल प्रहरीमा प्रवेश गर्नुभएको थियो।
आज मैले यो कार्यक्रम सुनाउदा सार्है खुसी हुनभयो।
धन्यबाद टिका सर
टिकाराम सर हजुरका धेरै अंश हेरें सबै राम्रो लाग्छ योत अझ ज्युदो इतिहास ल्याउनु भयो अब १०० बर्सको हुँदा फेरि भन्ने आसय आयो तर मिल्छ भने जतिसक्दो छिटो अर्को अन्तरबार्ता लिएर पुर्णता दिनुहोस् एतिकैमात यो भाग अपुर्ण नै लाग्छ मानौं नुन बिनाको तरकारी जस्तो
रमाइलो गफ 🙏🙏🙏🇳🇵
कर्पोरेट हाउसहरुले सेट गरेका सीमाहरु भत्किएका छन् , मानवीय संवेगका भाव उत्रिएका छन् अनि लुकेका कुराहरू फुकेका छन् ।
हजुर-बा अनि नातिभाइलाई हार्दिक आभार।
सरल , ज्ञानवर्धक अन्तर्वार्ता लाग्यो मलाई
लगातार धेरै ओटा अन्तर्वार्ता हेर्न पाए हुन्थ्यो।
साह्रै रमाइलो।
अर्को भाग पनि छिट्टै हेर्न पाए हुन्थ्यो
एकदमै राम्रो लाग्यो, सुरुवात राम्रो छ
टिकाराम सर तपाईलाई एउटा कुरा सोध्न मन लागेको थियो
सुन्दै जादा अत्यन्तै मज्जा आयो, रिसाल ज्यु को सुसु-स्वास्थ्य र दिर्घायुको कामना
भैरव रिसाल बुवालाई स्वास्थ लाभको कामना! सय वर्ष पश्चात् पुनः अन्तरवार्ता हेर्न पाइयोस् ।ज्युदोँ इतिहासप्रती नमन!🙏
सुरुवात राम्रो छ।बुढा पाखाको कुरा सुन्न पाईयोस।कार्यक्रम लाई निरन्तरता दिनुहोला शुभकामना छ। यात्री जि।
आहा! हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु यात्री सर म सुर्खेतको मान्छे खासगरी कर्णाली मेरै प्रदेश र छिमेकी सुदुरपश्चिमसमका कुराहरु, आदरणीय रिसालका नितान्त वैयक्तिक कुराहरु अझ निर्वन्धका साथ वोलैका कुराहरु सुनियो,हेरियो साह्रै खुसी लाग्यो आदरणीय रिसालज्यूलाई सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामनासहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना ढिलै भएपनि व्यक्त गर्दछु है।❤❤❤❤❤❤❤❤❤❤
२०८०-०५-०७
राम्रो कुरा। जिबन निरस छ भन्ने मान्नेहरुले हेर्न र प्रेरणा लिन सक्छन्।
कार्यक्रम मज्जा आयो । खुला र खुलस्त । ढोंग र छोपछापविहीन । जस्ताको तस्तै ।...हो हामीले हेर्न/सुन्न खोजेको यस्तै हो । रिसालबा र यात्रीजीलाई धन्यवाद ।
यस प्रकारको संवादको निरन्तरताको लागि धेरै धेरै शुभकामना ।
इतिहास धेरै रोचक लाग्यो❤❤💞🙏बुवा
धेरै धेरै धन्यवाद टीकाराम सर 🙏🙏😇😇
ऐतिहासिक अन्तरवार्ता
धन्यवाद टीकाराम जी लाई🙏
यस्तै यस्तै जिउँदा इतिहासहरु सुन्दैजान पाइयोस् ।
राम्रो सुन्न लायक कार्यक्रम सञ्चालन गर्नुभएको मा दुबै युवा पाका पत्रकार लाई सादुवाद ॐॐॐ जयहोस भिमेश्वर पहिला सुनेको अन्तरवार्ता मा भैरब कामरेड ले त्यहा जनसंख्या थियो मैले जनगणना गरेको हुँ भन्ने सुनेको थिएं सायद त्यो अन्तरवार्ता टिका जी ले खोजी नागरिक सामु ल्याउनु होला भन्नेमा बिस्वस्त छौ , यक कामरेड परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले कालापानी लिपुलेक २ बाक्सा सुन मा बेचेका हुन भनेका थिए कमाउनिष्ट हरु यस्तो विना प्रमाण को बिषय पनि ल्याउछन यस बारेमा टिका जी ले फटाहा कुरा गर्ने लाई पनि अन्तरवार्ता मा ल्याउनु होला बरिष्ठ पत्रकार भनाउँदा किसोर नेपाल भन्ने मनुवा ले राजा महेन्द्रले कोदारी राजमार्ग, पूर्ब पश्चिममा राजमार्ग खोलेर के भयो? भने यस्ता परिचालित १२ भाई मिडिया ले देश सखाप पारे का हुन मिडिया मा आयकै छ ३८००० नेपाली नेता भनाउँदा कर्मचारी, पत्रकार, सुरक्षा निकायका प्रमुखहरु अरू दलाल हरु मासिक रकम दुताबास बाट लिने गर्दछन् यस बारेमा पनि सुन्न पाय हुने थियो टिका जी ॐॐॐ जयहोस सम्भो, भैरब कामरेड हरू ले पनि अनुसासन मा रहन नसकेको बिषय सुनाई हाल्नु भयो यस्ता पाका लाई टिका टिप्पणीहरु नगरौ उहाँकाे स्वास्थ्य मा लाभ मिलोस ॐॐॐ जयहोस सम्भो
धेरै धेरै धन्यवाद एक दमै राम्रो लाग्यो आगामि दिनमा पनि यस्तै रोचक प्रस्तुति हरु सुन्न पाईयोस शुभकामना ❤❤❤❤❤❤
This episode will remain as a milestone in the history of your career .Please try to find some similar character from far east and west too.
राम्रो कार्यक्रम शुरुवात गर्नु भएछ.. ( कुरा सुन्नु पाकाको ) सफलताको शुभकामना.. दूरदराजका पाकाहरु लाई पनि ठाउँ पाइयोस्.. 🙏
फेरि खगेन्द्र संग्राैला लाई हेर्न मन लाग्यो कार्यक्रममा ल्याउन पर्याे बिबिध समसामयिक कुराहरू उहाबाट सुन्न पर्याे ।
टिका सर अति मनोरञ्जनात्मक कार्यक्रम तेसै माथी पाको पत्रकारसँग संगको प्रथम प्रस्तुति निकै रमाइलो लाग्यो धन्यवाद यसका लागि आगामी प्रस्तुति कहिले प्रसारण हुने हो जानकारी पनि पाउ है !
टिका राम यात्रीको कुरा सुन्नु पाकाको असाध्दे मन पर्यो।
❤❤❤
यस्तो कुरा वा सम्वाद गर्ने भए हाम्रो हजुरबुबा हुनुहुन्छ । १ नम्बर❤
भैरव रिसाल !हजुर प्रती सम्मान ।
हाम्रो तिर पनि जानुहोस त यात्री जि कति रमाइला अनुभव पाइन्छन्। रुकुम तिर्। भैरब रिसाल बाजे 🙏
गणेश रसिक लाई पनि सुन्न पाउँ ! टिकाराम जि, यात्रा जारी रहोस् ।
कुरासुन्नु बुढाको भनेको तेसै कहाँ हो र कस्तो राम्रो ऐतिहासिक जान्करि एउटा सम्पुर्ण सङ्रग्रालय नमन बुवा हजुर
कुरा सुन्नु पाकाको पहिलो शृङ्खला सुन्ने हेर्ने अवसर मिल्यो। असाध्यै खुशी लाग्यो। ज्युदो ईतिहास भैरव रिसाल्ज्युंको मुखारबिन्दबाट। पाकाको कुरा, यौनको कुरा अत्यन्तै राम्रो लाग्यो। बुबा प्रती नमन अनि कार्यक्रम प्रस्तोता यात्री भाईलाई धन्यवाद ।🙏🙏❤❤❤
ईतिहास बाेकेका पात्रहरु तपाईंको कार्यक्रममा परिरहाेस् शुभकामना !
यो कार्यक्रम सारै राम्रो प्रेरक अनि उहिलेका इतिहास अहिलेका पुस्ताले जान्न सुन्न पाउइने त्यो पनि किताब बाट होइन मुखाकार बाट नै जानेको भोगेको मान्छेको मुखबाट यातृजी को हरेक कार्यक्रम उत्कृष्ट नै हुन्छ अब केही फरक अनि रोचक र समाजलाई घोचक हुने बुढापाका त्यो पनि दलित समुदायमा ब्याक्तिलाई खोजेर ल्याउनु पर्यो टिकाराम यात्री जि अहिले 21सौ सताप्दिमा त काठमाडौ मा कोठा पाउन गारो छ जातकै कारण त्यो बेला कस्तो थियो होला राजाका पालामा जातिय भेदभाव के कस्तो थियो त्यो जान्न उत्सुक लाग्यो अनि त्यो बेला सरकारी जागिरमा पनि दलित समुदायलाई लिदैना थे भन्ने सुनिन्छ बुढापाकाको अन्भव कस्तो थियो होला अहिलेका पुस्ताले जान्नु आवेस्क हुन्छ होला *बद्लेको समाज *
This will be Yatri ji’s best visual archives of history & experiences for many years to come! Kudos!
Love to see even more diverse portfolios of people from all around the world who had lived the history and experiences. For instance, people affected by cast system in early 70s 80s, affected by social injustice, political injustice and so on
जिउदो इतिहास,उत्कृष्ट कार्यक्रम धन्यबाद यात्री सर हजुरबा पुस्ताका बा को कुराले मन छोयो।
जिउँदो इतिहास । नमन ।
भैरब बुबा 🙏🙏 जिउदो इतिहास ❤️❤️🙏
Interesting ❤राम्रो छ भाई।
अत्यन्तै प्रेरणादायी साथै अबको एक कार्यक्रम हजुरकै हजुरबुबाको पनि बनाए आभारी हुन्थे सर
आदरणीय,उदारणीय व्यक्तिलाई नमन्।। राम्रो कार्यक्रम
❤❤❤❤❤❤
अतित को जनजीबन सामाजिक परिवेश आउदो पुस्ता लाई ईतिहासको राम्रो जानकारी हुनेछ ।🎉
धेरै राम्रो लाग्यो ।
घुस्याहा बुडो भ्रस्टाचार त इन्कै पाला देखि सिकाएका भएको रैछ नि😂😂
भैरव दाइ । एउटा जिउदो इतिहास
Thank you Tikaram ji.....अझ सुनिरहु जस्तो लाग्यो❤❤
हजुरबालाई यो यू टूब बाटै सलाम!
Unbelievable. How come such an old age person is so conscious? ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो नयाँ कार्यक्रम अति राम्रो लाग्यो । अब ताप्लेजुङ को बाजे जसले धरानबाट नुन बोकेको काहानी सुनाओस । अर्को पात्र कर्णालीको होस् जसले भोगेको हरिभुक्त दुख सुनाउन । अर्का पात्र भित्री तराइका हुन् जसले सुनाउन पुरानो तराइ र त्योबेलाको दु:ख यस्तै अरु अनेक प्रकारका पात्रहरुको भोगाइ सुन्न र बुझ्न मन छ ।।।।
१०० वर्ष पछिकाे अन्तरवार्ता पनि सुन्न पाउँ दुबैलाई नमन
ज्यादै राम्राे interview भैरव रिसाल र टीका जि काे❤❤
कति मिठो अर्गानिक कुरा ❤ टिकाराम सरलाई नमन🙏
वुबाहजुरको कुरा सुन्दा मन खुसि लाग्यो
एकदम मुल्यवान बार्तालाप।यस्तै जिउँदो ईतिहास हेर्न र सुन्न पाईयाेस अागामि कार्यक्रममा यात्रीसर
Respect for an institution, Bhairav Risal ji. Thanks Tikaram ji!
अति उत्तम कुरा 🎉❤।
यात्रीजीको प्रश्न सोध्ने शैली (सरलता एवम् मिठासता) मलाई बेजोड लाग्छ ।
राजु न्यौपाने:- देख्न मन लागेको थियो खुशी लाग्यो बुढा तगडै रैछन त टिका दाई 🙏
राम्रो लागो धेरै कुरा बुज्यो
उपयुक्त व्यक्तिको छनोट!
जन्मदिनकाे शुभकामना हजुरबा लाई साथै यात्रिसर लाई पनि शिरनिहुराई ढाेग छ
गज्जब
वाह ..!! बहुत मज्जा आयो ।।
टिकाराम हजुरले गरेको प्रश्न धमलाको भन्दापनि कडा लाग्यो 😂 धेरै रमाइलो गफगाफ सुन्न पाइयो इतिहास बुझ्न पाइयो खुशी लाग्यो तर बुडाचै सेउसि हुन्😅 बुडा बुढि बाटोमा हिड्दा छाला खोप्ने काम पनि गरेछन🤣 अनि आर्को एउटा कुरो चाहिँ गजब लाग्यो ❤ नब्बे बर्षको हुदा सम्मपनि इन्जिनले काम गर्दो रहेछ 🙏
बुढा सत्य बोल्छन जस्तो लाग्छ ९८% किन भने अव उमेरले नेटो काटेको अवस्था छ अनि कम्युनिष्ट नास्तिक भएकाले उनमा नचाहिने कुराको पनि मृग तृष्णा मेटीएको छैन , जस्तै यौन, पुस्तकै निकाल्ने कुरा भो आस्तिक भएर जिउनु पर्छ यौन कुन समयको आवाशेकता हो बुझिन्छ यौन भनेको लोभ गरीराख्ने चिज होईन एउटा समयमा डिटर्माईनेशन गर्ने काम हो अनि पुस्तक पनि निकाल्न त सक्नुहुन्छ पुराना कुरा भनि पनि सक्नुभो भैरव सरले डिजीटल युगमा कसले कागजी कुरा सुनिरहन्छ कागज पढ्न त झमेला जस्तो मान्छन आजको पुस्ता आधा घण्टामा भिडीयो न्युज द्वारा एउटा युग बुझाईदिन्छन यही प्प्रोग्राम म सुन्ने थिईँन यदी म बिदेश नभएको भए अझ रातीको काम नभएको भए अझ काममा पनि कानमा लगाएर अडियो सुन्न एल्लाउ नभएको भए अनि अव बुढाले आफ्नो उट्पट्याङ्ग गफ चैँ जे होस बाँडे ठिकै छ ,राम्रो ,लाग्यो जिवन भोगाई हो ह्युमरस पनि छ। र बाजेको अनुहार त अलि भक्तपुरको नेवार जातीको जस्तो छ के हो हावाले भेटेको हो? बाहुनको चेहेरा अलिक फरक लाग्ने क्या अरुकोत , वहाँको आमालाई प्रश्न उठाको होईन है यसो मनको कुरा पोखेको। कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको राम्रो छ उखान । धन्यवाद !
सारै राम्रो लागो कुरा सुन्दा❤
भैरव गुरु माहा मानव हुनुहुन्छ ,जयहोस।
धरानमा नेपाल संस्कृत विवश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष ९६ वर्ष पुग्नु भएका श्रध्येय गुरु प.पुरुषोत्तम भट्टराई हुनु हुन्छ । उहां वैदिक सनातन परम्पराका अद्वेता मात्र हैन पूर्वाञ्चल क्षेत्रकै बृहस्पतिका रूपमा स्वीकार्छु म चैं । तपाईंसॅंग उहांको जीवनको अन्तरङ्ग संवाद सुन्न मन छ । ❤
Saraieramro interview Ava dekhi yesto interview linu paryo Tikaram sir,
दामी छ चम्लागाई बन्धु
कति उत्कृस्ट छ छ,,
Dherai kura siknu payem ,thank u
हार्दिक नमन भैरब बुवा हजुर 🙏, हजुरको सुस्वास्थ र दिर्घायुको कामना गर्दछु |