Passport Hariyo पासपोर्ट हरियो Ganesh Adhikari & Asmita Budhathoki New Lok Dohori Song 2076 Rajan bk
ฝัง
- เผยแพร่เมื่อ 3 ก.พ. 2020
- अङ्गगालोमा बेससी टासेर सुभयात्रा भन्देउन हाँसेर
CRBT:- 0819671
PRBT:- 70253955
Smart:- 10120184
Presenting New Nepali lok dohori song Passport Hariyo by Ganesh Adhikari & Asmita Budhathoki featuring Sarika KC & Rajan BK only on Jalkada Music's official TH-cam channel.
तमाम नेपाली को वास्तविक जिबनमा आधारित गीत पासपोर्ट हरियो
#Jalkadamusic #passporthariyo #GaneshAdhikari #AsmitaBudhathoki #NewLokDohori #Sarikakc #Rajanbk
----------------------------------------------
.
आशु ढीका वर्सीन थालेनी कती छीट्टै वासेको भालेनी
CRBT:- 0819668
PRBT:- 70253953
Smart:- 10120181
नछुटाईदेउ मायाको काख खाम्ला वरू नपुगे एक छाक
CRBT:- 0819670
PRBT:- 70253954
Smart:- 10120183
--------------------------------------------------
Jalkada Music Pvt. Ltd. Presents :- New Nepali Lok Dohori Song passport hariyo
🎶 Audio Credits:-
Song:- Passport Hariyo पासपोर्ट हरियो
Vocal:- Ganesh Adhikari & Asmita Budhathoki
Lyrics / Music:- Ganesh Adhikari
Music Arranger:- Binod Bajurali
Recordist:- Bimal Chhinal
Audio Mixing:- Khadak Bajurali
Recording Studio:- Malashree Studio
Audio/video:- Jalkada Music Pvt. Ltd.
----------------------------------------------
🎬️ Producer:-
Rajan BK
🎬️ Video Credits:-
Director:- Smriti Timilsina "Guruaama" 9841116267
Cinematographer:- Suresh Shrestha & Team
Drone Pilot:- Mahesh Mahara
Edit / Color:- Prabin Bhatta
Poster Design / Asst. Edit:- Uttam Kumar Karki
Artists:-
Sarika KC
Rajan BK
Khem Ba
Goma Neupane
Raju Duwa
Raju Bishwakarma
Keshab Bhusal
Technical Adviser:- Rajendra Aryal
MUA:- Animesh & Sarita
Transportation:- Raju Duwa
Post Production:- BP Films Nepal
Special Thanks:-
Bishnu Bhattarai
Lucky Dipak
-----------------------------------
Lyrics:-
अङ्गगालोमा बेससी टासेर सुभयात्रा भन्देउन हसेर,''पासपोर्ट हरीयो''
आशु ढीका वर्सीन थालेनी कती छीट्टै वासेको भालेनी ,''पासपोर्ट हरीयो''
नाङ्गो ढाक्न लुगा र भोजन जानै पर्छ प्रदेशमा खोजन "पासपोर्ट हरीयो"
कती सार्है गरम खै विन्ती र वरू घरखेत बेचेर रीन तीर, ''पासपोर्ट हरीयो''
पर्छ मेरो मुटुमा गाठो रुदा रुदै नछेक मुल बाटो ,
''पासपोर्ट हरीयो''
नछुटाईदेउ मायाको काख खाम्ला वरू नपुगे एक छाक,''पासपोर्ट हरीयो''
© Jalkada Music, 2020
-----------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/yd5tvqf4
Facebook:- tinyurl.com/y7zjuzdz
G+:- tinyurl.com/y99dzouk
Contact us at:- 9846887777
Don't forget to like, share & subscribe if you liked the video.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.d. - บันเทิง
हजुरहरु सबै मा बिशेष धन्यवाद हजुरहरु सबैले आफ्नो अमुल्य समय दिएर video हेरेर लाइक कमेन्ट शेयर गर्दिनु भाको छ हजुरहरु सबै लाई विशेष धन्यवाद यदि हाम्रो चेन्लमा subscribe गर्नु भाको छैन भने गर्दिनुहोला धन्यवाद
यहि गीतको लागि युटुबमा खोजेट सस्क्रराईब गरेको म त।
धेरै राम्रो छ सर बैनी ले पहिले गीत गाको छ तर येति मिठो कथा छ परदेसि को लागि सबै टिम लाई सुभ कामना छ धेरै राम्रो चलुस
हजुरहरु सबै मा बिशेष धन्यवाद हजुरहरु सबैले आफ्नो अमुल्य समय दिएर गीत सुनेर र भिडियो हेरेर लाइक कमेन्ट शेयर गर्दिनु भाको छ हजुरहरु सबै मा विशेष आभार छौ
Good shor manaii khaiyo
So nice song
टिकटक मा सुनेर यो गीत खोजीखोजी सुन्ने म मात्रै होकि अरुपनि होलान्😀😆
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला??
हरेक शब्दले मन मुटु छाेयाे,
मन भक्कानेर अाशु बर्सियाे..
Real Story..Salute all Team..
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Thank you so much hajur
मेराे जिबनकाे कहाँनि को को हुनुहुन्छ म जस्तै मुगलानी हामी पा्रदेशिको जीवन यस्तै हो सहमत ले लाइक plz😭😭😭😭
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Thank you so much
हामी प्रदेसि को जिन्दगी यस्तै हो
Tik tok मा सुनेदेखि
लामो समयको प्रतीक्षा मा यति मिठो गित सुन्न पाइयो सम्पूर्ण टिमलाई शुभकामना 😍😍👏👏👍
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Dherai ramro ani marmik geet man paryo sampurnama suvakamana ma Iraq batw
kata kata man xiya xiya vo geet le tw nic xa
Instablaster
हरेक एक एक शब्दले मन छोयो। निकै उत्कृष्ट छन शब्दहरु 💕💕
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
Thank you so much
गणेश अधिकारी जि को भ्वाइस पन पर्ने जति यता हाजिर हुन त 🌹🌹🌹
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
निकै उत्कृष्ट शब्द घर छोडेको हप्ता दिन नहुदै यस्तो गित सुन्दा अासु थाम्नै गारो भो 😭😭😭😭😭😭😭
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Same to you 😭😭😭😭😭
@@JalkadaMusicPvtLtd साहेद यो गीत सुनेर ।न रुने कोहि पनि छैन होला
लय। स्वोर र शब्द सारै मन। छुने छ तर गाना अनुसरको vdo छैन
नाङ्गो ढाक्न लुगार भोजन जानै पर्छ प्रदेशमा मा खोज्न कति मिठो सब्द हरु म जस्ता कति प्रदेशि हरुको मन छुदै छ लाइक ठोकौ त
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
Super
Jalkada Music Pvt. Ltd.
m
Bolne sabddai xaina 😭😭😭😭😭😭😭😭
yo ta rely honi unai ko khusi ko lagi pardesh pasinxa ani dhoka hunxa ke garnu hani nepali ko badeyata
यो गित ले मनै छोयो हाल कतार बाट हेर्दै छु😪😪😪😪
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
Thank you so much
धेरै राम्रो लाग्यो गीत सुनेर घरको याद आयो पर्देशिको जिन्दगी कठै हेर्दा हेर्दै बस पनि आयो ✋✋✋✋✋✋अझै उन्नति प्रगति गर्दै जानु होला बधाई छ हजुरहरुलाई
Thank you so much
नमसाकार म पासपोर्ट हरीयो को गायक/सर्जक गणेश अधिकारी मेरो सबै श्रृजनाहरेलाई जस्तै यस्लाई पनी माया गरीदीनुहूनेछ भन्ने अपेक्षा गरेको छु। जस्तो लाग्छ त्यस्तै प्रतीक्रीया दीन नविर्सनुस है।जय पासपोर्ट हरीयो।।
Dai kya geet x waoo waoo what words ❤️❤️❤️❤️
हजुरलाई दुई हात जोडि नमन छ दाजु 🙏🙏❤️❤️
Geet jasto vidiyo bhayana bhai
Maya nagarne tw kurai hudaina ganesh sir ati mitho geet baneko xa.
wow गीत पनि मन्छुनी छ भोईस पनि सुप्प्प्र छ दुबै जाना को
धेरै धेरै बधाई यो मिठो गित लाई 😘😘😘
Thank you so much
हरेक शब्द शब्दले मन छोयो।।अति अति मिठो गीत्😍
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
आहा कति राम्रो गीत ।
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
गणेश अधिकारी को फ्यान जति Hit like
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
म
Mani ho😍😍
I am also
Super
यो गीत पनि सालको पात टपरी = को भाईरल होस मेरो कामना
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
यक्दमै राम्रो छ दाजु गणेश अधिकारी र अस्मिता बुढाथोकी को आवाजमा गाउनुभयको जति सुन्दापनी कहिले नपुग्ने म पश्चिम्को भयपनी सारै मन पर्यो
यो पर्धेसी को गित्त्ले झन आजरात्भरी रुने बनायो so nice gong
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला?
Yastai ho yo jindagi👉💔💔💔💔😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
नाङ्गो ढाक्न लुगा र भोजन जानैपर्छ। प्रदेशमा खोजन कति मार्मिक
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
नछुटाइदेउ मायाको काख खाम्ला बरु नपुगे एक छाक आहा कति मीठो हो के शब्द पनि।।
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Thank you so much hajur
कहिले सम्म हामी यस्तो गित सुनेर रूनु पर्ने होला कठै नेपालीको जिन्दगी
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
कति मिठो गित छ मलाई कति हो कति मन पर्छ
@@govindaregmi5940 g
@@govindaregmi5940 z
@@JalkadaMusicPvtLtd woo88wdro
समय सान्दर्भिक गित यस्ता सर्जक तथा कलाकारहरू लाई उत्तरउत्तर प्रगतिको शुभकामना।।।
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
नेपाली लोक गीत को क्षत्रमा एक चर्चित आवाज हो गणेश अधिकारी। धन्यबाद छ तपाईँ लाई मेरो तर्फ बाट अनि भिडियोले एक दमै गितसग मेल खायो छ। सलाम सबै सहक्रमीहरुलाई म प्रदेशको तर्फबाट 🙏🙏🙏
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
🔴💟🇳🇵यति राम्रा गीत पनि बन्न सक्दा रैछन लाखौ परदेशि परिवारको आबाज बोलेको गीत रैछ पासपोर्ट हरियो गणेश अधिकारी सहित सम्पुर्ण टिमलाई बधाई।🔴💟🇳🇵
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
💘💘💕💔🌹
1m+ views ko parkhai thya dilalai vaya Pani sampurna team lai tharai tharai suvakamana🎶🎵🎼🏆🎤❣️❣️❣️
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
एथार्थ कथा प्रदेशिको समेटिएको गित अनि शब्द लय र नब गाइका बहिनिको असाध्यै राम्रो स्वरमा यो अति मार्मिक छ गित गाइका बहिनीलाई शुभकामना आगामी दिनहरुमा गितसंगीतलाई निरन्त्रता दिइरहनु
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
सारै राम्रो गितको लागि सम्पूर्णमा आभार व्यक्त गर्दै भब्य सफलताको सुभकामना ।
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
@@JalkadaMusicPvtLtd गरि सकेको हजुर आउदा साथ
नेपालीहरुको बास्तविक कहानी हो हजुर गीत संगीतमा प्रस्तुत गरेका भाबनाहरु बधाई छ देशको अमुल्य गहनाहरुलाई।जय गित जय संगीत💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
@@JalkadaMusicPvtLtd5:09 5:10
मार्मिक छ ,गित पासपोर्ट हरियो मन छाेयाे,हामी नेपाली हरु
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
साच्चिकै घर बाट निस्किदा यो गित सुनियो भनी मुटु भकानिन छ 😭😭😭😭😭😭😭😭
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Ho ni hjr
हाम्रो सत्यता लुकेको गित बास्तममा नै कस्तो शब्द नाङो ढाकन लुगा र भोजन जानै पर्छ मुग्लान घर धान्न
Sarahi man xoyo hi
Honi hjr
गणेश दाइ को गित मन पर्ने जति यता हाजिर हुम है ।सारै मिठो गित छ दाइ ।झन सोर को त कुरै नगरम ।सफल ता को कामना ।
.धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
Ma ta Ganesh Adhikari ko fun pariyo pasport hariyo
Thank you so much hajur
गीत सुनेर म यक दम भाबुक भय हृदय देखि नाइ धन्यवाद छ वास्तविक लाई गीत मार्फत उतार्नु भयको सर्जक पर्ती साथै आउने दिन को लागि पनि सफता को सुभ कामन
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
अस्मिताकाे स्वर अनि गणेश दाईकाे लय शब्दले म जसताे कयै पर्देशिकाे मन राेयाेहाेला,
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
Yss
सारिका के सि को फ्यान जति यता हाजिर गरम
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
म त एकदम ठुलो फ्यान,,,सारीका को
Ko bime
Super like subscribe
Me
हामी नेपालिहरुको वाद्यता र तितो याथार्थलाई निकै मर्माकि लयमा गरियको यो गित जति सुनेपनि धित पुग्दैन
वाह क्या कर्णपृय गित
गणेश जि थप सफलताको शुभकामना
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
यो गीत र शब्द सुन्दा सारै मन छोयो यो भनेको हरेक नेपाली हरुमा बितिरहिको बास्ताबिक कथा पनि हो
👌👌👌
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
Nice sog
एस्तेई हो हामी परदेसी हरुको जिबन के गरनी हामरेई देसमा सानो तिनो जागिर पाएनी आफ़नेई परिवारमा रमाउदा हुम
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
अत्यन्तै मर्मस्पर्शी लोक गीत पासपोर्ट हरियो एकदमै उत्कृष्ट हाम्रो जिबन संग मेल खाने गीत जति सुने उति सुनिराख्न मन पर्छ सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!🙏🙏
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
@@JalkadaMusicPvtLtd ग्ग्ग्ग्ग्ग्ग्ग्ग्ग्ग्ग्ग्ग्ग्ग्ग।घ
।घ
।।।।
।
।
।
।
।
।
।
।
।
।
Sam purna tim lai धन्यवाद छ निकै मिठो गीत छ र मोडेल सारिका को Abhinay nai utikai ramro xa
Thank you so much
Thank you so much
Thank you so much
Wwww Dami raixa ni gita maile tw aaj sune ko 😭😭😭😭😭👌
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
विदेशिएका युवाहरुकाे मनमा बस्न अत्यधिक सफल गीत। सारै मन छाेयाे। 🙏🙏🙏
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
बधाई छ
यति बुझियो passport hariyo भाग २ पक्का आउँछ भने जति लाइक गर्नुहोस् 👉🔔💯💟🌹
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला !
धेरै मन परेको गीत निर्देशन गर्न दिनुभयकोमा मोडेल राजन जि सर्जक गायक गणेश अधिकारी जि लाइ धन्यवाद दिन चाहन्छु साथै सल्लाह सुझाब पाउ है हजुर
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
🔴💟गीतको शब्द लय अनि भाबमा कहि खोट लाउने शब्द भेटिएन तर भिडियोमा अलि मेहनत नगरियको होकि त्यति न्याएँ देखियन तर सारिकाको अभिनयको कदर गर्नै पर्छ।🔴💟
धेरै मन छूने गित 😭😭😭😭😭😭
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला??
Damii xa yo song
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
धेरै प्रतीक्षापछि गीत सुन्न हेर्न पाइयो, आहा कति मीठो गीत 😍 सबै टीमलाई शुभकामना 👏
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
अायो अायो बधाइ छ सबै टिमलाइ
Varenace
कसलाई रहर हुन्छ र परिस्थिति बस बाध्य हुनु पर्छ प्रवासी बन
मार्मिक शब्द हरु 😥😥
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला?
लगभग साठी लाख मानिसको बास्तबिकता उतार्नु भको रहेछ आँसु आयो गायिका को स्वर मा भिन्नै दम छ
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला?
पासपोर्ट हरियो कस्तो दिनमा परदेशि मायाको सिरैमा सिन्दुर भरियो 😭😭एकदमै मनछुने गीत , सफलता शुभकामना सम्पूर्ण टीमलाई
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Thank u mithooo comments ko lagi dheraii
Saraee mitho lokgeet
अाहा कति मिठो गित😍😥हरेक प्रदेशीको मन चसक्क पारी दिने😍😥
Thank you so much
@@JalkadaMusicPvtLtd ep88wdeo
Wooo89wdro88wdeoo
Wo8
Wop8
प्रिय तनहुँ बासी चितवन बासी र बारा बासी आम आमाबुबा दाजुभाइ दिदीबहिनी हरु यो देशको भविष्य नै तपाईं हरुको हातमा छ भोड् घण्टी मा हाल्नु होला🥰🥰good job Rabi sir best of luck
Thank you
धेरै राम्रो मार्मिक गित छ. हामी नेपाली को कथा यस्तै छ.
आयो सबैको मन को तिर्सना😍
heart touching song😢😢
आहा😢
भव्य सफलताको सुभकामना सम्पुर्ण टिमलाई❤️❤️
😘😘जय गीत जय सँगित्💕💕😘
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
@@JalkadaMusicPvtLtd हस हुन्छ नि😘😘
Ho ni hjr
हामि प्रदेशि को जिबन यस्तै हो यो गित ले कैले नरोको मान्छे म आज यो गितले धेरै मन रोयो यो गित को सम्पुर्न टिम लाई धेरै धेरै बधाईछ👌
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
नछुटाईदेउ मायाको काख खाम्ला बरू नपुगे एकछाक यो भन्ने शब्द हर श्रीमान्-श्रीमतीमा होस् अनि उदाउदी गायिका अस्मीताको अस्ती भर्खर इन्टरभिउ हेरे जस्तो लाग्छ ऐले यो गित सुन्न पाउँदा मनै मगन भो
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
आजा भोलि का गीतहरू किन सबै उस्तै,उस्तै लाग्छ?मलाईत यो गीत को video गाउने धाचा "कपलु कोरेर" जस्तै लाग्यो
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
एउटा निकै दुख को कुरा यति राम्रो शब्द संगितमा रहेको यो मार्मिक गित treding १ मा गर्नु पर्ने 🙏🏼😭😭🙏🏼
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला !
मन छुने गीत😍😍 बधाई छ सम्पूर्ण टिमलाई।
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
ओखो यो गित त सायेद हामिजस्ता को लागित निकै मार्महिक बनेकोछ गनेश अधिकारी लाई धेरै धेरै आभार बेक्त गर्न चाहान्छु आगामी दिन हरुम पनि येस्तै येस्तै सिर्जना को लहरो लागोस
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
Kati mithoo geet k din ma 20 choti suninxa wowowoo gadesh dai astai astai marmik geet nikalnu hai sadhai
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
धेरै दिनको प्रखाइ पछि आज सुनियो गीत। निकै मनछुने यथार्थ चित्रण गरिएको छ गीत। सफलताको शुभकामना सम्पूर्ण टिमलाई।😍😍👍
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
@@JalkadaMusicPvtLtdusectykohu
ल बधाई छ जिल्ला बासी चेली लाई यो गित संगै आगामी दिन हरु मा पनि एक सफल गाईका को रुप मा चिन्न र स्वर सुन्न पाईयोस शुभकामना छ।
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
शाचिकै भावुक बनायो योगितले
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
हरेक शब्दले मेरो मन छोयो. आंसु आयो. पास्पोर्ट हरियो का होल युनिट् टिम् लाइ बधाई छ 🙏
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
स्वोरको धनी अस्मिता दिदी र गणेश अधिकारी दाइ गित अति राम्रो छ
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Ok
यो गित बनाउने मान्छे लाई फासि दिनु पर्छ किन भने हामी परदेशी हरु को मन रुहाएको छ
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला !
हामी जस्तै प्रदेशी को लागि मन छुने गीत कता कता आँसु पो झरेछ ल बधाइ छ अस्मिता र गणेश जि लाई सधै भरी यस्तै यस्तै गीत लियर आउनु होला
.धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
कति राम्रो गीत गाउनुभएको धेरै धेरै धन्यवाद जति सुने पनि सुन मन लाग्छ
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
Super no 1 songs तर मेरो b४मा यो गीत =अरु गीत को दाँजोमा यो गीतको लेवल नं. १ मा छ हजुर
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
सत्य र यथार्थ मा आधारित कति बेला आखा बाट आशु बर्सियो थाहै पाईन जब गित सकियो आखा आशुले भिझिसकेको रैछ गणेश सर सफलता को शुभकामना यो भन्दा के दिन सक्छ र यो अभागी प्रदेशिले
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
सारै मन छोयो प्रदेशी हरुको लागि बनाउँनु भाको रछ मैले चाहि आँसु थाम्न सकीन मेरो तर्फ बाट धेरै धेरै शुभकामना छ यो टीमलाई
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला??
सारेेेेे मारमिक शब्द भए काे गित बधाई छ सबै टिमलाई
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला??
कमेन्ट नगरी मनै मानेन !! आहा निशब्द बनायो हामी परदेशि हरु लाई !!करोडौं करोड शुभकामना छ ganesh dai ,, सबै टिम लाई !!
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Ho ni hjr
नाङ्गो ढाक्न भोजन💕💕जानै पर्छ पर्देशमा
खोजन
वाव कती राम्रो टुक्का
with #पर्देशी जतिले यात हाजिर गरुम त लु
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
Has
बधाई छ राम्रो छ परदेशी को
भावना मा बानाईको छ बबाल छ साउदी अर्ब बाट हेर्दै छु 👌👌👌
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
Aaha koti mitho geet ❤️❤️
साह्रै राम्रो गीत भिडियो बनेको रहेछ सफलताको सुभकामना
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
ahaa kati mitho aawaj ani kati ramro sabda malai ta jatti sune tetti sunna mangxa 👌👌👌👍
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
धेरै राम्राे लाग्याे
निकै मन छोयो सफलता अबस्री मिल्ने छ अनि नया प्रतिभा अस्मिता नानी लाई धेरै शुभकामना अति मिठो आबज छ
Thank you so much
Umm
रुन मन लाग्छ यार गित सुन्दा झन बिदेस मा हुनि लाई झन
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Ho ni hjr
Sarai man xoyo yo geet le ramro xw
Ao git sundta hami Sabi pardish Jani r ghrr ma basni Sabi ko man ryao Dari ramro xa malita jati suno autni Sunnam sunnm lxa
@@rameshghemire7285 ho ni hjr
Dtherai. Ramro. Xa. Hjur. Saflta. Ko. Subkamna. Hjurlai
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
निकै मार्मिक गित असाध्यै मन पर्यो
गीत सुनेर रुने हरु यता हाजीर गरम त 😭😭😭☝️☝️
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
😭😭😭😭
हो
Ma pani r0ya
Me
नया कलाकार हाम्री अर्घाखाँची कि चेलिको स्वर गित राम्रो लाग्यो। सफलता पनि हात पर्न सफल भयो अरु राम्रो गित गाउदै जानू बधाई छ
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
Soi xa nani ko sworr
I love this song
Thank you so much all miss you
सारै नै मार्मिक छ गीत सारै मन छोयो
सम्पूर्ण टीम लाई हार्दिक शुभकामना 🙏🏿❣️❣️🥀🥀
superduper love it💕
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Thank you so much
आहा धेरै उत्कुर्स्ट लय शब्द अनि कति राम्रो आवाज बधाई साथै सफल्थाको शुभकामना
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Congratulations mitho git ko lagi
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
I am from India ,Sarai Dil chune geet ,real situation real Nepali ko bhawana vako Sarai ramro abinay ,thanks to all the team of this song,
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
Khasaile bujhlaara asto geet
Sabai swarthisansahr xa atinai
Maarmik song
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
सार्है मन पर्यो।यस्तै छ नेपालीको विदेशीने लाखैको जीबनी।के गर्नु नेपालमा रोजगारी छैना।
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?
Sachi Sarai ramro gid
एक दमै पर्देशी काे मन रुहाउने song छ
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
Ho ni hjr
Kati mitho laya sabda so nice sung
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला??
कसम मैले 199 फेर हेर्दा पनि धीत नमर्ने गीत रहीछ सार्है मन पर्यो अति नै उत्कृष्ट शब्द लय स्वर जती बयान गरे पनि कम हुन्छ सबै यूनीट लाई सगरमाथाको शिखर चुम्न सकोस भन्ने शूभकामना छ
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
अति मिठो गीत अति मिठो गीत Love u ganesh adhikari
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला
अाहा कति मिठो शब्द लय स्वर गितले सफलता हासिल गरोस
Deraiii ramro x yo geet😥😥
धन्यवाद मिठो कमेन्ट को लागी शेयर गर्दै जानू होला ?