New Nepali Song 2080 Muglani ll Ganesh Adhikari & Shanti Shree Pariyar ll Ft. Sarika KC & Prakash
ฝัง
- เผยแพร่เมื่อ 10 ม.ค. 2024
- Prakash Sharma Presents :-
New Nepali Song 2080 Muglani मुग्लानी ll Ganesh Adhikari & Shanti Shree Pariyar ll Ft. Sarika KC & Prakash Sharma
---------------------------------------------
🎶 Audio Credits:-
♪ Song:- Muglani मुग्लानी
♪ Vocal:-
Ganesh Adhikari
Shanti shree Pariyar
♪ Lyrics:-
Ganesh Adhikari
♪ Music:-
Ganesh Adhikari
♪ Music Arranger:-
Binod Bajurali
♪ Recording Studio:-
Malashree
♪ Mixing:- Khadak Bajurali
♪ Recordist:-
Govinda Parajuli
Rajendra Bajurali
----------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Bishnu Bhattarai
🎬 Artists:-
Sarika KC
Prakash Sharma
Shivlal Bhusal
Kamal Bhusal
Rikhiram Banjade
Deepak Banjade
Iswar Bajade
🎬 Cinematographer/Drone:-
Bishnu Bhattarai
🎬 Edit/Color:-
Bishnu Bhattarai
🎬 MUA:-
Sagun Sharma
🎬 Camera Asst:-
Anil Paudel
🎬 Technical Team:-
Abiskar Aacharya
Anil Paudel
BP Ghimire
🎬 Equipment & Post Production:-
Abiral Films 9847153553
© Prakash Sharma, 2021
All Rights Reserved
----------------------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/2u0vatk7
Facebook:-
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - บันเทิง
सम्पूर्ण मेरा शुभचिन्तक भगवान रुपी दर्शक मनमुटु हरु नमस्कार म प्रकाश शर्मा फेरि पनि म हजुरहरु माझ नया काेसेली लिएर उपस्थित भइसकेकाे छु म अाफै साेएम प्रदेशी हु तर पनि प्रदेशी जिबनलाइ समेटि मेरै गाउघरलाइ समेटि निक्कै मार्मिक सबै काे मन छुने गित प्रकाश शर्मा युटुप च्यानल द्वारा हजुरहरुकाे सामु नया काेसेलीकाे रुपमा मुग्लानी साेचेझै कहिले पुग्लानी लिएर अाएकाे छु सबै जनाले माया गरि लाइक कमेन्ट सस्क्राइप सेयर गरिदिनु हाेला भन्ने अाशा अपिक्षा गरेकाे छु धन्यवाद 🙏🙏🙏🙏
Congratulations sir nice dherai ramro xa aaja samma na xutai Herne garxu hjrko geet
Congratulations 🎉🎉🎉🎉dai & team
1 hours ma 500 view ♥️😊
कविता
कसरी बिधाई गरौं तिमिलाई
यहाँ आँखा भरी आँसु छ
मध्यन्तर रातिमा
मन भरी वेदना छ
हृदय जलेकाे छ "यता"
गाेली चलेकाे छ " उता"
संगिन राेपिएछ क्यारे !!
युवा ढलाउनलाई
देश चलाउनालाई
"वा" गजब भएछ।।
म बेरोजगार हुँ
मात्र बेरोजगार
माम खाेजिरहेछु
काम खाेजिरहेछु
च्यात्तिएको मुटु बाेकेर
एक थाेपा राेजगार खाेजिरहेछु
रूकुम जाजरकोट बाट
सलाम छ एकपटक
राताे सलाम
यहाँ हामी संग
च्यातिएकाे मुटु छ
भत्किएको घर छ
त्यहीँ घरभित्र
क्या" गजबकाे राजनीति छ
" विवेद" छ
" असक्षता छ "
मेराे अनि तेराे छ
जलेकाे लासमा राजनीति
मुर्दा म नि राजनीति
एक टुक्रा त्रिपालमा राजनीति
"क्या" गजबकाे देश
"क्या " गजबकाे प्रतिनिधि ।।
2080-09-15 गते राति
सबै प्रदेशिमा मेलखानि आधारित गित
दिल्लीका चर्चित मोडल , कुशल र भलादमी व्यक्ति , विश्वासिलो सहयोगी सर Parkash Sharma को अभिनय र मिठो शब्द स्वर हुनुभएका सर Ganesh Adhikari ज्यु को “मुग्लानी” गित ले भावुक बनायो 😢 विशेष गरि सबै प्रदेशीले हेर्नै पर्ने गित बनेको छ । उहाको टिमलाई यति मर्मश्पर्शी गितको लागी धन्यावाद र सफलताको शुभकामना 🙏🏻🥰
Sarai ramro xa geet tesma parkash sharma ji ko ra sari ka kc .ko Abhinaye jhanai ramro so super congratulations all times ♥️❤️❤️♥️♥️❤️❤️♥️❤️♥️♥️❤️❤️❤️
Nikai marmik gett manai xhoyo hauu and badhai xha sabaijana lai ❤❤❤❤
मन पर्यो औधि नै!
गणेश अधिकारी ब्राण्ड साथै प्रकाश जी को अभिनय ले नि मन लुट्यो!
यति मिठो सोरको धनि जति सुने सुनि रहन मन लाग्नि गणेश सर सान्ति श्री दिदि लाइ नमस्ते नमन म रोसनिको तर्फबाट 🙏🎊
आँसुको भेल ओरालो बगि
नरोउ सानू यस्तै हो जिन्दगी
मुग्लानी.........
गीत अत्यन्तै मार्मिक र मर्मस्पर्शी छ।
सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई।
नेपाली लोक सङ्गितको एक पृथक, अदृतिय, अदभुत क्षमता भएको गणेश दाइका हरेक सृजनाले हरेकको मन, मुटु र हृदय छुएकै हुन्छ।समाजको यथार्थ मुल भाव बोकेका ती सृजनाले जहिले पनि नेपाली समाजको उठान र उदृत गरेको हुन्छ बधाइ छ दादा हजुर यो गितले करोडको भिउज पाहोस❤❤❤❤
पर्देसीको मनछुने गीत ❤❤❤
एक दमै मन् छुने गित भारत मा बसेर पनि नेपाली मन् - भावना कहिले टाढा नहोस् हजुरलाई आउने सबै गित मा यस्तै राम्रो पर्स्तुती को सफलता को लाखौ सुभकामना प्रकाश सर, - सबैले यो गित लाई धेरै भन्दा धेरै माया गर्दिनु होला साथ सपोर्ट गर्दिनु हो्ला 1 हप्ता 10 दिन् मा यो गित को भिउस् 1 Millions पुर्याउनु पर्छ है धन्यवाद सबै गीतमा रहनुहुने टिम लाई 🙏🏻🙏🏻
sarai ramro song banaunu vayeko rahexa safaltako suvakama hjr lagayet sabai team lai...
धेरै राम्रो ।।।❤❤❤❤❤
आहा कती राम्रो गीत सून्दा सारै मन रोयो 😢😢😢 सूमधूर स्वर का चर्चित कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ ❤❤❤❤
शुभकामना गणेश अधिकारी दाजु लगायत टिमलाई 🎉❤
भेरै राम्राे पस्तुति छ शुभकामना
Trending trending guys, 😘😘😘😘💞💞💞
एकदमै राम्रो गीत❤❤❤❤❤❤
Dai situation anusaar dherai marmik baneko xu. LOVED IT❤
धेरै राम्रो छ सब्द स्वर अभिनय सफलता को शुभकामना प्यारो माइती गाउँ को यो भिडियो अनि आफ्नै दादा अनि बुवा हरु को अभिनय🙏🙏सबै जना ले यो गित लाई धेरै माया गरिदिनु होला है त
dherai ramro prakas daju and sarika diju arghakhanchi bata dherai maya xa hai
Yakdam ramro xa hoii ❤dai
गायक/गायिका भाई-बैनीको आवाज कति सार्है सुमधुर, हार्दिक शुभकामना टीमलाई
Dherai ramro xa video❤
Aafnai Gau thau ko maulikta boleko geet Lai sab le Maya gardenuhola 💞🙏 parkas dai dherai ramro xa abhinaye,
Thanku❤❤❤
❤❤❤❤❤❤❤❤❤ wow great song 👏 love it ❤❤❤❤❤
Nikai marmik geet badai xa all tim lai ❤❤❤❤❤
धेरै मन परेको गित ❤
आहा गनेश अधिकारी को प्रस्तुति असाध्य राम्रो छ
पटकपटक सुनेपनि धित मरेन❤ क्या बेजोड शब्द लय स्वर❤❤
एक्दमै राम्रो गीत 😂😂❤❤❤❤❤❤😂😂😂😂😂😂❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😢😢😮😮😅
1 hours ma 76 like
Cmt 25
Congratulations 🎉🥳
आहा अती दामी छहै सुपरहिट गीत सबै लाई धन्यवाद🙏💕
सुभकामना 🎉
आहा अति नै मार्मिक सम्पूर्ण टीम प्रति हार्दिक बधाई ❤❤❤🎉
आहा आतीं रामरो छः नी हजूर यों गाना सहीं ता मॉडलिंग पनी हजार्ड दुबई जाना को ❤❤❤👌👌
Nice song
Badhai xa all time lai
Such a heart touching song...keep it up muglani team.... congratulations we will get Million soon...🎉🎉❤❤❤
मनै थामन सकीयन यो गीत ले त बधाई छ है प्रकाश शर्मा दादा लाई अनी सारिका दीदी लाई नी 👌👌♥️♥️♥️🙏🙏😢😢😢😢
त्यसै त गणेश अधिकारीको big फ्यान परियो , कथा बस्तु पनि उत्तिकै मार्मिक ,
राम्रै गर्छु भन्दा नि गाल आउँछ ,
तिमि पहिले आउँछौ कि काल आउछ , आहा 👏
मलाई मन पर्ने कलाकार गणेश अधिकारी हुन उन् का हरेक गीत मा वास्तविक घटना समतेर बनाएको हुन्छ अग्रिम सुभ कामना सम्पूर्ण टीमलाई अनि गणेश अधिकारी सर लाई
Dherai ramro lageo Git ani Acting, sabai pardeshi ko jiban sanga mel khane khalo Git banaunu vako ma thanks, feri pani yestai Git haru ko partikshya ma xau.
गणेश अधिकारी ज्यु पनि मेरो रोजाईमा पर्ने गाएकमा पर्नुहुन्छ , शान्तिश्री त भैहाल्नुभयो । राम्रो गितहरु छन तपाईहरुले गाएका । अझै सफलताको कामना छ सम्पुर्ण टिमलाई ।
Wow prakash sharma❤❤❤
Dheri ramro geet❤❤❤
aahaa kati ramro ❤❤
Aaha❤❤❤❤
Ekdam moi ramro x song 🙏oll united Lai big Congratulations 👏👋🇳🇵
Geet ramro x best of luck
आहा अति नै मार्मिक सम्पूर्ण प्रति हार्दिक बधाई ❤❤❤
धेरै राम्रो दाजु ❤❤❤
नमस्ते 🙏🙏प्रकास सर हजुर्को जुन गित आयनि यस्तै मार्मिक हुन्छ सबोइको बाध्यता परिस्थिति लाइ समेटेर हजुर्को प्रस्तुति जति हेरेनि धित न मर्ने आज म पनि यो पर्देसि मरु भुमि अभागि गायिका रोसनि भुजेल कतार देखि हेर्दै छु अत्यन्तै मार्मिक गित छ सम्पुर्ण टिम लाइ सुभकामना🎊
🎉❤🎉❤🎉 ल बधाई तथा शुभ कामना छ हाम्रो सेरो फेरो लाई समिटिय को र देसले भोगेको पिणा पनि समिटियको भाका ले मनछोयको छ यो भिडियोले सफल्ता पावस 🎉❤🎉❤🎉❤🎉❤
आहा❤❤❤❤
BABAL ❤❤❤PRAKASH SHARMA❤❤❤
🎉बधाई छ ganesh dai ❤
आहा निकै मन छूने गीत तेसै माथी प्रकश शर्मा अनी सरिका k c दिदी को अविनय हार्दिक बधाई सम्पूर्ण टीमहरु लाई हजूर लाई विश्वओले चिनोहोस है सफलता को सुभकामना छ ❤️❤️👌👌👌🙏🙏🙏
Geet ramro xa hai sathi marmaki lagyo
आहा सर नीकै नै मार्मीक मीठो स्याट गीत 🎶मनै रूवायो 😭😭सारै मन छूयो सर हजूर लगायत
अल कलाकार टीम मा हार्दिक बधाई छ मनैदे खी माया नीठो सम्झना छ 🙏🏼🥰❤️
Congratulations dai ❤
Aaha dherai ramro geet Mero jiban ma Mel khane raix😢😢😢
हाम्रो समाजमा घट्ने वास्तविक घटना आधारित भिडियो शब्द पनि त्यस्तै मार्मिक शुभकामना समपूर्ण टिमलाई
मिठो गिद गुडलक ईन्टायर टिम 🎉💐💐💐❤️
Asadhi man chune song badhai xa🎉🎉🎉🎉
Katti mitho git baneko rahix har nepaliko katha betha bokko x 20 tukka vako vyni huntheyo jasto jati sune Pani npugni MN xoto safaltako jamana gardaxu sabae timlae tq ❤❤❤❤❤❤
आसुनै आयो हजुर यो गीत सुनेर मुग्लानी हुनाले होकी क्याहो धेरै धेरै शुभकामना प्रगति को
आहा मुग्लानि को हरेक सब्द ले मन छोयो सम्पुर्ण टिमलाइ सफल्ताको सुभाकाम्ना 🙏🙏हाल साउदि अरेबिया बाट हेर्दै छु🙏🙏
आहा सारै मार्मिक 😢 सबै टीम लाई हार्दिक मङ्गलमय शुभकामना 🎉🙏🫶
आहा नी अति नै मार्मिरीक गित त्यस माथि प्रकाश दाई को एकदमै राम्रो अभिनय सबै जना लाई बधाई तथा सफलता को शुभ कामना ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
Ramro xa daju❤
आहा धेरै राम्रो
कुनै कुनै गीत सुन्दा मन मा आनन्द आउँछ त्यो मध्ये यो पनि एक नीकै मन छुने शब्द स्वर संगीत सबै मीलेको छ वाह ! धेरै राम्रो लाग्यो आगामी दीन हरु मा पनि यस्तै उत्कृष्ट सुन्न पाईयोस ! साथै धेरै बधाई छ सम्पुर्ण मा
निद्रा प्यारो उठनु बेलाको माया प्यारो छुट्नु बेला पहिलो सब्द अति मार्मिक छ मलाइ भाबुक बनायो गीत को सब्द शब्दले best of luck all entire team 🙏🙏 now watching from kuwait
मुग्लानिहरुको मन कटक्कै खाने गित मुग्लानी राह्रै मीठो छ। सफलताको शुभकामना 🎉🎉
Gulmi ko lok song ko ekka ganesh adhikari dai❤❤
आहा साच्ची मीठो प्रस्तुती ❣️
गणेस जि को गीतले त सारै मन छुन्छ हजुर बधाइ छ यो टिमलाइ सफलताको
आहा कति राम्रो गित प्याराे दाजु काे सबै टिम लाख हादिक बधाइ छ! ❤❤❤❤😊
मेराे मुग्लानि साेचेझै कहिले पुग्लानि यकदमै मनछुने गित शब्द लय सुन्दासुन्दै मनै थामियन😭 miss you mero muglani पर्खि बसेकाे छु छिटै फर्कि अाउनु ल❤
Ati ramro
आहा कति मीठो शब्द गायक गायिका को दुबेैको सोरको प्यान हो म पनि सफल्ताको सुभकामना सबै टिमलाई👌👌👌👌
बधाई छ❤️❤️
सलाम,छ,सबैलाई बधाई छ,,सारै,मार्मिक ❤❤❤😂😂😂🎉🎉🎉😢😮😅😊
आहा मार्मिक गित❤❤
ramro xa ❤❤
आहा मार्मिक गित अनि गणेश दाजु र सान्ति दिजु साेर सबैई टिम लाई सफल्ताकाे शुभकामना ❤️❤️🎵🎶
अति मर्म स्पर्शी गित मन छोयो धेरैमा धेरै सफलताको शुभकामना
Very nice song 😍
Safaltako shubhakamana❤❤❤❤❤❤
Safaltako kamana ganes g
एकदम मन छुने भाका धेरै राम्रो छ
बधाई छ pasupati दाइ लाई यति मर्मिक गीत निकनु भको मा
Jati suneni mn navarine kati marmik geet..
समय सान्धर्विक छ गित अभिनय ! मुग्लानी वीडियो सॉन्ग टिम लाई एकमुस्ट धन्यवाद । ❤❤❤
ल बदाई छ दाइ लगाएतकाे टिम लाई यसै गरि धेरै प्रगति गर्नु ❤️❤️
बधाई छ सम्पूर्ण म
अति मार्मिक❤❤❤😢😢
Great daju🎉
निद्रा प्यारो उठने बेलाको
माया प्यारो छुटने बेलाको, मत मुग्लानी
----------------------------------------------------------------
धेरै धेरै बधाइ अनि शुभ कामना प्रिय दाजु हिरो Parkash Sharma साथै सम्पुर्ण परदेशी टीम ❤️ हामी प्रदेसी हरुले हेर्न❤❤❤❤
सारै राम्रो छ गित त्यसैमा प्रकाश शर्मा
र सारिका केशि को अभिनय झनै राम्रो छ
सम्पुर्णा टिम लाई हार्दिक बधाई छ 👏👏🎊🎉Miss you parkash dai♥️
😢wow kati ramro man xuti get sapaltako suvakmna sampurna timli li 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵सुरज परियार हल मलेशिया देखि हेर्दै छु
Ganesh dada ko sabai geet dherai ramro hunxa aasram geet pani dherai ramro thiyo mero ani bishnu didi ko sor ma but darsak le maya garnu vayena 😭😭😭