लकडाउनका बाबजुद पनि हामीले अफ़िसिअल भिडियो बनाउन नसके पनि हजुर हरुको सांगीतिक तिर्खा मेटाउनका निमित्त यो नँया गीत माया मारेर हजुर माँझ लिएर आएका छौ आशा छ यहाँ हरुको माया साथ सपोर्ट र आशिर्वाद पाउने अपेक्षा लिएकाछौ जति सक्यो Like,Comments,share & Subscribe गरेर साथ दिनुहोला धन्यवाद
नयाँ तरिका नयाँ अभ्यास यो गीत सुन्दा आनन्द लाग्यो। बधाइ छ साथै सफलताको शुभकामना प्यारो भाइ नरेश खाती अनि समिक्षा बहिनि। सबैको मन मनमा अब माया मारेर....
सच्चिनै हजुर जति पटक सुनेपनी धित मर्दैन आखिर किन होला जब गित सुरुहुन थाल्छ तब म अर्कै दुनियामा पुग्छु। मेरो आग्रज आदरणीय नरेस खाति दाजुलाई यति मीठो शब्द सङ्गीत र आबाजकोलागी मेरो मुटुबाट न्यानो माया अनि समिक्षा नानू र सम्पूर्ण टिमहरुलाइ विशेष धन्यवाद दिन चाहन्छु है हजुर । #सानो अनि प्यारो मान्छे #सुनिल छिदाल 😍😍😍😍
घरमा कुरा चल्दैछ बिहेको ,के था मैले तिम्लाई मन दिएको ! Really Heart touching Song.I can't control my tear. salute all team. बधाई तथा सफलताको शुभकामना ।
झन्न टिकटक छ र पो यस्ता राम्रा गीत को बारे खोजी खोजी गरेर हेर्ने चलन आको छ! 💕💕💕💕🎤🎤🎤🎶🎶समीक्षा बैनी यरि सानै उमेर मा यस्तो गज्जब को स्वर! ! बधाइ छ सबै टिमलाइ! 💕💕💕😘😘😘 धेरै धेरै शुभकामना आगामी दिन को लागि!
साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला। अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।
बर्तमान उत्कृष्ट गायिकाहरु बिष्णु माझी र अन्जु पन्तलाई बिस्तापित गराउने भयो । सबै खालको गीतमा सुहाउने सुमधुर स्वरकि धनि समिक्षा अधिकारिलाई धेरै धेरै शुभकामना छ ।
Maile pani dancing with the stars MA Jyoti magar ra Lahure le to geet MA Perform gare Pachi yo geet khojera suneko... Ekdam ramro lagyo... Specially lyrics... Heart melting song❤❤❤
I never lesson this type of song on Nepal history .. 1st time Lessing the lokgeet .. make me cry .. may way the best both of you .. you guys such a great .. person .. respect from USA Dalles .. keep going
समिक्षाको कति मीठो स्वर अनि क्लिएर सुनिए छ गित साथै नरेशको स्वर पनि उत्तिकै राम्रो मीठो सुनिएछ दुबै जनाको स्वर मज्जाले मिलेको छ यो गितमा दुबै जनालाइ बधाइ छ
दिन दिनै सुन्दा पनि किन पुर्ण सन्तोष हुन नसकेको होला? झन झन सुन्न मन लाग्ने । कत्ती राम्रो स्वर के समिक्षा को, जति सुन्यो झन उत्ति सुन्न मन लागि रहने । सरस्वती नै बास बसेको छ उस्को स्वरमा ।
साहै मीठो गीत 🙏💖💙💚💜 उत्तरोत्तर प्रगतीको कामना गर्दछु । यति राम्रो गीत जति भ्युज आउन पर्ने हो त्यति नआएको जस्तो लाग्यो कतै ट्याग नपुगेको हो कि जस्तै lok dohori मात्र सर्च गर्दा हजुरको गीत देखिंदैन । ट्याग थपेमा अझै भ्युज बढ्ने निस्चित छ । 🙏🙏🙏🙏👏💜💚💖💙🌺💐
माया मारेर भन्याको गीत पनि धेरै उत्कृष्ट शब्द ले भरिएको गीत अति नै मिठो स्वर शब्दमा रचना गरिएको छ।राम्रो लाग्यो गायक गायीका लगायत सबै टीमलाई हार्दिक मंगलमय सुभकामना छ।
गीत, संगीत, शव्द संयोजन साह्रै मीठो छ । समीक्षा बहिनी र नरेश भाइको स्वरको जादुले लठ्ठै बनायो । आगामी दिनमा पनि यस्तै गीत सुन्न र हेर्न पाइयोस्, शुभकामना ।
आहा!अत्यन्तै उत्कृष्ट लोक दोहोरी गीत समिक्षा अधिकारी &मेक्सम खाती साह्रै मिठो स्वर लाग्यो।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!जति सुने उति सुनी राख्न मन लग्ने गीत सुपर दुपर हिट होस् !!🙏🙏🇳🇵🇳🇵🇳🇵♥️♥️
समिछ्या बहिनिको भोइस पहिले अलि सानो हुदा भन्दा झन अहिले राम्रो सुनियाको छ उमेर बड्दै जादा कतै भोईस मा नि फरक किसिम को आवज आइ अलि ओझेलमा पर्छिन कि जस्तो लागेको थियो तर अहिले को उनको आवाजले उन्लाइ झन उच्च लेबल मा पुराउने छ भन्ने लागेको छ बहिनी लाई सफलताको सुभ कामना
Hi Manisha yes absolutely i agree with you Naresh's Voice also matching on this Melody Perfectly and thanks for Naresh you presenting such a Nice Nepalies Songs for us,
लकडाउनका बाबजुद पनि हामीले अफ़िसिअल भिडियो बनाउन नसके पनि हजुर हरुको सांगीतिक तिर्खा मेटाउनका निमित्त यो नँया गीत माया मारेर हजुर माँझ लिएर आएका छौ आशा छ यहाँ हरुको माया साथ सपोर्ट र आशिर्वाद पाउने अपेक्षा लिएकाछौ
जति सक्यो Like,Comments,share & Subscribe गरेर साथ दिनुहोला धन्यवाद
Allways dju 💓💓❤️🎤
So sweet song nd voice keep it up both of you 💕😍😍
Both of ur voice and lyrics 👌👌
नेपाली गीत संगीत मा नयाँ नयाँ शैली प्रयोग भएको देखेर खुशी लाग्छ राम्रो सृजना सृजित भएको छ सफलताको शुभकामना
Lukdown खुलेपछि official video ल्याउनु होला।
नमस्कार म समिक्षा अधिकारी
यो गीतलाई धेरै भन्दा धेरै माया गरिदिनु होला🙏🙏
So sweet song bunu
@Prajwal khatri thanku😊😊
सार्है राम्रो लाग्यो । मीठो स्वर यकान्त मा सुन्ने जस्तो ।
@@SamikshyaAdhikari suppop song mine dear best singer
has hjr....
Hjr le vannu vayo yastai huni x...
नयाँ तरिका नयाँ अभ्यास यो गीत सुन्दा आनन्द लाग्यो। बधाइ छ साथै सफलताको शुभकामना प्यारो भाइ नरेश खाती अनि समिक्षा बहिनि। सबैको मन मनमा अब माया मारेर....
अति रामरो गित छ नरेश भाइ अनि समीक्षा नानि कोअाबाज कोत म बयान गर्न सक्दिन
🙏🇳🇵🙏 जयनेपाल जय नेपाल जयनेपाल जयहिंद सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
सच्चिनै हजुर जति पटक सुनेपनी धित मर्दैन आखिर किन होला जब गित सुरुहुन थाल्छ तब म अर्कै दुनियामा पुग्छु। मेरो आग्रज आदरणीय नरेस खाति दाजुलाई यति मीठो शब्द सङ्गीत र आबाजकोलागी मेरो मुटुबाट न्यानो माया अनि समिक्षा नानू र सम्पूर्ण टिमहरुलाइ विशेष धन्यवाद दिन चाहन्छु है हजुर ।
#सानो अनि प्यारो मान्छे #सुनिल छिदाल 😍😍😍😍
यो गित सार्है राम्रो समिक्षा नानुको स्वर अति राम्रो
गितको साथै यो कविता पनि सुनेर प्रतिक्रिया दिनुहोला है
th-cam.com/video/XQtY0e7p3mo/w-d-xo.html
4
आजको दिनमा पनि सुन्दैछु ।❤😂
घरमा कुरा चल्दैछ बिहेको ,के था मैले तिम्लाई मन दिएको !
Really Heart touching Song.I can't control my tear.
salute all team.
बधाई तथा सफलताको शुभकामना ।
यो गित सार्है राम्रो समिक्षा नानुको स्वर अति राम्रो
गितको साथै यो कविता पनि सुनेर प्रतिक्रिया दिनुहोला है
th-cam.com/video/XQtY0e7p3mo/w-d-xo.html
Lovely song
🙏🇳🇵🙏 जय नेपाल जय हिंद सर🇳🇵🇳🇵🙏🙏🙏
अत्यन्तै मिठो गीत हार्दिक बधाई शुभकामना नरेश दाजी अनी सम्पूर्ण टिम प्रती
तपाईंको कामी दाइको छोरो पनि सारै हेरियो सारै राम्रो लाग्यो thanku so much we have been entertained even during lockdown
Khem ji,hajur le tayar gareka geet pani attyantai mitha xan @ Auta gayakar le arko Gayakar ko parsamsa gareko dekhda khusi laagyo👌👌👌 @ saarai mitho geet🌹 maya marera🌹 Hardik Shuvakamana Sampurna teem lai👍👍👍
Khem century ko sabda, music ra vocal pani ekdam ramro hunxan👍
This song also reminds me like yours ...
Both of you precious artists are really Best... 👍👍
Khem century one of the best singer ho
This song was recommended by my husband ❤️ who is in Saudi Arabia for our better future 😍.. I miss you maya ❤️❤️
Wow
Is he your husband who is singing with samikshya
Good...never forget ur lv stl hrd
"😍😍😍"
I also recommended it to my spouse it is really nice song
मुटु नै चसक्क भयाे।हृदय नै छाेयाे।आशु थाम्न सकिन।सफलताकाे धेरैधेरै शुभकामना दाजु।🙏🙏
धेरै राम्रो गित सुनिरहु लाग्ने Best of lock naresh da
यो गीत TikTok मा सुनेर यता आउने कोको हुनुहुन्छ ? सबैलाई नमस्ते है .....
Mapani ho daju
Ma xu
Ma pani ho tiktok ma hereko thiy samikxeya le po hoixa geet goko
mAh Pani
Me
घरमा कुरा चल्दै छ बिहेकाे ।
के था मैले तिमलाई मन दियकाे । मिठाे छ गित सफलताको सुभकामना सबै टिमलाई ।
Ho gani 😋😛🙃😝
Its song very nine
great song
🙏@@ganeshneupane9130 नमस्कारदीदी डायलॉग 🙏🙏🙏🙏🙏
🙏🙏@@ganeshneupane9130 नमस्कार दी 🙏🙏🙏🙏
2024 मा नी सुन्ने हरु को को छौ
झन्न टिकटक छ र पो यस्ता राम्रा गीत को बारे खोजी खोजी गरेर हेर्ने चलन आको छ! 💕💕💕💕🎤🎤🎤🎶🎶समीक्षा बैनी यरि सानै उमेर मा यस्तो गज्जब को स्वर! ! बधाइ छ सबै टिमलाइ! 💕💕💕😘😘😘 धेरै धेरै शुभकामना आगामी दिन को लागि!
यो गित सार्है राम्रो समिक्षा नानुको स्वर अति राम्रो
गितको साथै यो कविता पनि सुनेर प्रतिक्रिया दिनुहोला है
th-cam.com/video/XQtY0e7p3mo/w-d-xo.html
Nicr song
Sarai mitho git mn xuyo
🙏😀❤️ नमस्कार राम राम🙏🙏🙏🙏🙏🌼🌼🌼🌼🌼
समिक्षा अधिकार अनि नरेश दाजुको स्वर मा त झन बबाल भाको छ ,,
Jatti sunye pni m takdina 8 hours i passed my duty only listening this music great job guys keep going on ❣❣❣Belgium
Sem k
Same here,😍😍😍😍😍😍💞💞💞💞
Ashim Kc you are Right bro....!!!!😃😃😃😃😃😃👍👌
Malaie tw yesto geet tw manpardaina thiyo tara yo geet chai malaie dheraii man paro yo geet na suni ta din nai hudaina😘😍😍
Sahi ho ramro xa
वाह! ❤️ गित भनेको त यो पो हो. जति सुने पनि सुनौ सुनौ लाग्नी
Hello mare ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
💕💕💕💔💔💓💜💛💚💚💚💚💛💓💔💕💕💕💔💔💔💓💜💛💛💜💔💓💜💔💕💕💕💔💓💜💜💕💕💔💓💓👍👍👍👍👍👍👍👍👍👍👍😒😒😛😒😒😛😛😍😒😒😙
Mind blowing
घाम भन्दा नि जुनेली रात प्यारो हो
रात भन्दानी सानुको साथ प्यारो हो
कुन शब्दले बर्णन गरुँ यो कर्णपृय आवाज र उत्कृष्ट शब्दको।
Sarai ramro lagyo yakpatak sune pachi suniram lagne nice songs
22 million views ❤❤
@@NYX_SHADOWGAMERZ 🙏🙏🙏
मेक्सम दाइलाइ मिस गर्नेले हात उठाउं त 🖐🖐
🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️
🖐🖐
म पनि हजुर
Voice pani uhaa jastai xa ni hai
🖐🖐🖐🖐🖐
खायो, गितले संसार खायो।।।
टिकटक, देखि युट्युब, मोबाइल देखि रेडियो सम्म। बधाई छ दङ्गाली सर्जक नरेश खाती ब्रो।
Ho ho sahi ho malai ni lastai man paryo
🙏🇮🇳🙏 जय हिंद जय नेपालसर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏
सार्है राम्रो गित❤️❤️ यस्तै यस्तै गित निकाल्नु होला शुभकामना।
साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला।
अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।
बर्तमान उत्कृष्ट गायिकाहरु बिष्णु माझी र अन्जु पन्तलाई बिस्तापित गराउने भयो । सबै खालको गीतमा सुहाउने सुमधुर स्वरकि धनि समिक्षा अधिकारिलाई धेरै धेरै शुभकामना छ ।
agreed sure it will proved soon
ABA garauxe kand machhae kre
taitt nahune kura
अर्को जुनि भो मलाई चाहिदैन यो जुनिलाई छुटिन पादैन नजाउ न निरमाया एक्लै पारेर❤️❤️❤️❤️
सफलता को शुभकामना dada
Damii xa geet 👍👍👍
धेरै राम्रो गित सारै मन छोयो ।
अर्को जुनि भो मलाई चाहिदैन यो जुनिलाई छुटिन पाइदैन नजाउन नीर माया एक्लै पारेर्❤️😘😘❤️❤️
हाम्रो ज्योति बहिनि को (dancing with the star ) मा नाच हेरेर यो गित खोजी खोजि हेर्ने म पनि हो। तपाई हरु पनि हुनुहुन्छ भने like and comment गरुम
ma ni ho
me too
Mankai kura garnu bayo hjr
Maileni tahi dans harpaxinai yo song suneko ho dami dami
Maile pani dancing with the stars MA Jyoti magar ra Lahure le to geet MA Perform gare Pachi yo geet khojera suneko... Ekdam ramro lagyo... Specially lyrics... Heart melting song❤❤❤
शब्दको बयान गर्न सकिन मन मुटु छोयो सारै मीठो गोत आवाज Wow best wishes both of u 👏👏🇳🇵🇳🇵👏👏🇦🇪🇦🇪
बास्तवमा गीत धेरै राम्रो छ।धेरै समय पछि सुमधुर गीत सुन्न पाइयो।दुबैजना गायक गायिकालाइ Best of luck भन्न चाहन्छु।
i m neer pareyar very good song sister and brother imss you
Kati mitho shor X bhaini
अर्को जुनि भो बरु चाहिदैन हो
यो जुनि लाई छुटिन पैदैन हो 👌👌👌🙏
सरै राम्रो लाग्यो सफलता को शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
No words, only feel😍😍🥰
यो गितमा करोड भिउज भयको देख्न चाहानी को को हुनुहुन्छ ल छिटो यता हजिर गरम त
करोड क्रश भैसकेको छ एक महिना पछि
Vayo ta lu
Tiktok ma sunera geet herna aaunu vako ko ko hunu hunxa✋timi krishan ma timri radha ho timi mero mutu ko aadha ho wow💞💕
Ma pani
❤️❤️
स्वरकी सरस्वती धनी गाइका नानू र नरेश खातिको शब्द जति सुनेनी धित मर्दैन हो ।
😭😭😭😭😭😭😭😭😭
sem
😥😥😥😥
करोड क्लबमा मायाँ मारेर अझै मायाँ दिनुहोला धन्यवाद ||
⁰ù⁸⁶yý
Love dish song
love you song
' aaqq
Versatile singer Samikshya Adhikari, Always love to listen her heart touching voice,
समिक्षा एण्ड नरेश धेरै राम्रो गीत बनेको छ बधाई छ 👍🇬🇧
बधाई छ नरेश सर एउटा टुक्का त मलाइ मेल खायो"" आहा क्या मीठो गीत "" सफलताको शुभकामना नरेश सर अनि समिक्षा बैनी।।।
समयको माग अनुसार गाईयको छ ! गित अत्यन्त मार्मिक छ ! दुबै जनालाई सफलताको शुभकामना !
Yesto ramro song gauni Nani Timi k vayo aile I know is all about luck any way good luck baini
अबको 10 दिन पछि यो भिदियो को भिउज 20 मिलियन गएको हेर्न चाहाने हरु यता आउनु होला है ।
Good
ok agreed and best of luck for entire team
5 days 1 million ❤️❤️❤️
Thank you so much for agree with me.
Good
मन छोयो❤️❤️❤️
आहा कति मिठो शब्द, संगीत अनि स्वर👌👌
वाउ छुट्टै सन्सार मा पुगे म यो गीत सुनेर Well done guys
Ma pine sam
I love this song so much and frequently listen it, love from Cambodia 🇰🇭
What the hack your doing at Cambodia?
What kind of question is this? Damn stupid thoughts
I never lesson this type of song on Nepal history ..
1st time Lessing the lokgeet .. make me cry .. may way the best both of you .. you guys such a great .. person .. respect from USA Dalles .. keep going
Supop song
I think that was super I like both are so nice song all the best for life
Lesson hoina ni
Listen ho ani listening
टिक टक म योगित सुनेर यता आउनी कोको हुनुहुन्छ् साथिबनम है✋✋✋✋✋
म नि
Ma ni TikTok mai sunera yeta aako
tik tok हेरेर आएको वाहित रहेछ यो गित
😂😂✋✋✋✋
Me
Tiktok ma sunera yata aauni haru cai yata hajir garama ta😊😊😘❤️katI ramro geet ho k manai xuni😘❤️dharai nai ramro xa ho geet😘❤️👌
Ma
Me 2
Saraie ramro x song Jan 💋💋💋💋💕💕💕💞💞💞💌
गीतकै भाव अनुशार नै सत्य जोडिमा परिणत भए पनि होस। अलिबडि नरेशजिको मुख बनावटी देखियो। स्वर लय र गायकी मन दिएर गाएको गीत हो। किप इटअप फर इवर !
Wow, केही लेखिन, खोट लाउने ठाउँ पाइन। बयान गर्ने म सङ्ग शब्द छैन।
समिक्षाको कति मीठो स्वर अनि क्लिएर सुनिए छ गित साथै नरेशको स्वर पनि उत्तिकै राम्रो मीठो सुनिएछ दुबै जनाको स्वर मज्जाले मिलेको छ यो गितमा दुबै जनालाइ बधाइ छ
अहिले सम्मकै सबै भन्दा सर्वोत्कृष्ट लोकदोहोरी गीत बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई🙏❤❤
आहा निकै मार्मिक गीत साथै मेरो जिबनमा ठयाक्कै मेल खाएको छ सबै लाई हृदय देखि नै नमन भन्न चाहन्छु।।
टिकटकमा निकै हिट भएको गित, बल्ल आज ओरिजिनल भिडियो हेरेँ ।
Ma lastai rouyo
गाउले परिभेसको गीत सारै मन पर्यो चाडै करोड क्रस गरोस सुभकामना
😂
Very nice song 👍
सबाईको मन मुटुमा बस्न सफल गित ❤️❤️💗💗
अति नै मीठो भाखा❣️❣️सम्पुर्ण टिमलाई धेरै२ बधाई🙏👏👏
Yo git sunda Ananda auxa derai ramro git swar pani Kati mitho
Zzz,🌍🌎🌏🌐🗺️🗾🏔️⛰️🌋🗻🏕️🏖️🏚️🏝️🏜️🏞️🏟️🏛️🏗️🏘️🏚️🏠🏞️🏟️🏛️🏗️🏘️🏚️🏠🏡🏢🏣🏤🏥🏦🏨🏩🏪🏫🏬🏭🏯🏰💒🗼🗽⛪🕌🕍⛩️🕋⛲⛺🌁🌃🏙️🌄🌅🌆🌇🌉🌇♨️🌌🎠🎡🎢💈🎪🚂🚂🚃🚄🚅🚞🚒
,,,,,,,🔇🔈🔉🔊📢📢📣📯🔔🔔🔔🔔🔔🔔🔔🔕🎼🎵🎶🎚️🎙️🎛️🎤🎧📻🎷🚱🚸⛔🚫🚳🏘️🏚️🏠🌍🌎🌏🌐🗾🗾🏔️🏔️🌋🌋🏕️🏜️🏝️🏟️🏡🏡🏬🏡🏢🏪🏪🏪🏪🏪🏫🏬🏢🏡🏢🏡🏡🏫🏤🏩💒🏪🏯🏯🚌🚓🚋🚆🚞🚍🚎🚎⛽⛽🚧🛴🚲🚜🛤️🛑🍏🍎🍇🍋🥥🌞🌖🌥️🌦️🌊☃️⛄⛄🌊⛄⚡⛄☄️🌊❄️☃️☄️🔥
,,,,,,🏁🚩🎌🎌🏳️🏳️🌈🇦🇨🇦🇩🇦🇪🇦🇫🇦🇬🇦🇹🇦🇱🇦🇲🇦🇴🇦🇶🇦🇷🇦🇸🇦🇹🇦🇺🇦🇽🇦🇿🇧🇬🇧🇷🇧🇭🇧🇸🇧🇦🇧🇮🇧🇹🇧🇧🇧🇯🇧🇼🇧🇩🇧🇲🇧🇾🇧🇪🇧🇳🇧🇿🇧🇫🇧🇴🇨🇦🇨🇨🇨🇱🇨🇼🇨🇩🇨🇲🇨🇽🇨🇫🇨🇳🇨🇾🇨🇬🇨🇴🇨🇿🇨🇭🇨🇷🇩🇪🇨🇮🇨🇺🇨🇩🇨🇬🇨🇮🇨🇬
,,,🇩🇯☯️♈🔯♈♈☦️✝️♈☦️☪️☪️☪️☯️✡️☯️☦️🔝☸️☯️🔝🔁🔀🔁🔀🔂🔂
वाउ जति सुने पनि धित मरेन मेरो त
अग्रिम शुभकामना सम्पूर्ण टीम लाई
Love you all
दिन दिनै सुन्दा पनि किन पुर्ण सन्तोष हुन नसकेको होला? झन झन सुन्न मन लाग्ने । कत्ती राम्रो स्वर के समिक्षा को, जति सुन्यो झन उत्ति सुन्न मन लागि रहने । सरस्वती नै बास बसेको छ उस्को स्वरमा ।
SO Very Nice Song 👌😍👍😍
WHAT is your name
हाे त
*\ew
साहै मीठो गीत 🙏💖💙💚💜 उत्तरोत्तर प्रगतीको कामना गर्दछु । यति राम्रो गीत जति भ्युज आउन पर्ने हो त्यति नआएको जस्तो लाग्यो कतै ट्याग नपुगेको हो कि जस्तै lok dohori मात्र सर्च गर्दा हजुरको गीत देखिंदैन । ट्याग थपेमा अझै भ्युज बढ्ने निस्चित छ । 🙏🙏🙏🙏👏💜💚💖💙🌺💐
जति सुन्यो उति सुन्न मन लाग्ने यो गीत मलाई मात्र हो कि अरु लाई नि तेस्तै हुन्छ ? Like गरेर बताईदिनु हुन्छ भन्ने कुरामा आशाबादी छु | ✌✌
malai pani dherai suni rahanu man lagxa sathi
Ramailo cha
same bro
Mali pani testai hunxa
So sweet voice 😍😍❤️
यस्ता गितको कुनै आयु हुदैन।
इतिहास रच्ने यस्ता गितको रचना र गायन ऐतिहासिक व्यक्तित्व हरूले मात्र गर्न सक्छन्।
.m
new nepali move
एकदम सहि भन्नुभयो हजुर ।कालजिवी गित
समिक्षा बहिनि र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद अति राम्रो लाग्यो👍️👏👏👏👏👏👌👌👌👌👌
माया मारेर भन्याको गीत पनि धेरै उत्कृष्ट शब्द ले भरिएको गीत अति नै मिठो स्वर शब्दमा रचना गरिएको छ।राम्रो लाग्यो गायक गायीका लगायत सबै टीमलाई हार्दिक मंगलमय सुभकामना छ।
Bahini❤️ Samikshya adhikari😍
Pokhara ki chhori😘 ko
#Fan🖐️ le hajir garau ta.😊
Although samiksha baini is very young, she has such a matured and powerful voice ❤️ dherai dherai Maya baini Lai❤️
Yeah💯❤❤
I feel that too
Tiktok ma herer Yata aaune koko hunuhunx
🤚🤚🤚
✋✋👋👋👋🙏🙏
Ma pani ho🤣🤣😘😘
Me
Ma ni ho
यति मीठो आवाज को धनी आफैं मा सरस्वती को बरद पुत्री !बहिनी
अल्लारे मा गल्ती गरेउ खयर केहि छैन हिम्मत नहार पौल जि लाई पछुतो हुनेछ्😭
एति राम्रो गित ल्यएकोमा हजुरलाई धन्यवाद तथा सुभाकामाना एस्तै गरि अर्को भाग २ पानि आउँछ भान्ने आश गरेकी छु ।
एक दम मन पर्यो है सोलो लोक गीत ।
धेरै धेरै बधाई अनि शुभकामना भाई र बैनी लाई
4:21 तिमि कृष्ण म तिम्री राधा हो ।
तिमी मेरो मुटुको आधा हो ।😍😍
We're very happy banu
राम्रो शब्द
यो गित सार्है राम्रो समिक्षा नानुको स्वर अति राम्रो
गितको साथै यो कविता पनि सुनेर प्रतिक्रिया दिनुहोला है
th-cam.com/video/XQtY0e7p3mo/w-d-xo.html
गीत, संगीत, शव्द संयोजन साह्रै मीठो छ । समीक्षा बहिनी र नरेश भाइको स्वरको जादुले लठ्ठै बनायो । आगामी दिनमा पनि यस्तै गीत सुन्न र हेर्न पाइयोस्, शुभकामना ।
कुन फुसकेत होला यस्तो राम्रो गित लाई पनि दिस लाईक गर्ने सायद नेपाली राष्ट्रिय भाषा नबुझ्ने मानब होला त्यो
Samikshya....my classmate 😍😍
Being Such a young girl and my best friend,has such a matured and energetic voice... proud to be her classmate 😍😍😍🙂😊
समिक्षा नानिको स्वर चैं हो के , अन्जु पन्त र मेलिना राइलाई पनि पछि पार्छिन 1000% 🌹🌷🌹
यो गीत मा अलि चाईनी भन्दा धेरै देखिन्छ त्😚😋😋😃🤣
पछि पाछिन हीईना उसताउसतै छ
RAMRO CHHA TARA TINIHARULAI PACHHI PARNE KURA ALIK UPAYUKTA HUDAINA KI?
@@khamale3787 Yes You Are Right Brother ... We have to Respect Senior
Melina anju sang compare garnu mildaina waha harule aafno name bat xap basali saknu bhayeko xa
धेरै लामो समय पछि नेपाली संगीतले एउटा सदाबहार गीत पायो।। 🙂 सायद यो ७० को दशक ले पाएको को एक मात्र सदाबहार गीत हो यो।
आहा कति राम्रो गीत ५ चोटि सुनिसके ❤️❤️
maile ta 10 chote
यो समीक्षा को आवाज त Bishnu माझि को जस्तो khuleko कति मीठो
मैले नि यहि कमेन्त गर्ने सोच्दै थिय तर तपाइले पहिले नै लेखी सक्नु भय छ
Malai panii yo geet yekdam man paryo wow heart touching geet
आहा!अत्यन्तै उत्कृष्ट लोक दोहोरी गीत समिक्षा अधिकारी &मेक्सम खाती साह्रै मिठो स्वर लाग्यो।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!जति सुने उति सुनी राख्न मन लग्ने गीत सुपर दुपर हिट होस् !!🙏🙏🇳🇵🇳🇵🇳🇵♥️♥️
सार्है मिठो गित सफलताको शुभकामना
Who came here after Jyoti Magar's performance in dancing with star??🖑🖑
Me
Me
Mee
✋
Me too
#wow 😲 really one of the best nepali song 🎶 एक पटक सुने पछी सुनम-सुनम हुने !! Plz like if u agree ❤️
सार्है उत्कृष्ट गीत । अझ सफलताको शुभकामना छ यो टिमको सबै जनालाई 😍🙏🙏
Wow heart touching music and voice Naresh ji and team.. Congratulations and more eager to listen such type of masterpiece in coming days😍😍
Wow
Mero jindagi ma mel khane song 😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤
आहा!कति राम्रो गित मनै छोयो।।👌👌
Lovely song ❤️
समीक्षा नानु ले लोक भाका पनि अति मीठो स्वरमा गाउनु भो धेरै खुशी लाग्यो
Jjh u loopl
समिछ्या बहिनिको भोइस पहिले अलि सानो हुदा भन्दा झन अहिले राम्रो सुनियाको छ उमेर बड्दै जादा कतै भोईस मा नि फरक किसिम को आवज आइ अलि ओझेलमा पर्छिन कि जस्तो लागेको थियो तर अहिले को उनको आवाजले उन्लाइ झन उच्च लेबल मा पुराउने छ भन्ने लागेको छ बहिनी लाई सफलताको सुभ कामना
agreed with your view
🙏🪷🙏 नमस्कार दी दीदीलाइव🙏🙏🙏🙏🙏
अति नै मर्मस्पर्शी गायन। बधाई तथा शुभकामना यहाँ हरूलाई।
एक दमैमन पर्यो ! अग्रिम बधाई तथा शुभकामना Entire Team लाई यो भोडियो मन पर्यो भने याहाँ Like गर्नु होला । मलाई पनि support गर्नु होला ।
Bakwas .. afnai channel banunu ni ..
grate दादा
Yes 100% beautiful song Puja जि मेरोनी मन छुयो यो गित ले सरै राम्रो छ । I'm from Afg .
s man xune geet badhai xa dubai jana lai
मेरो च्यानललाई SUBSCRIBE गरेर म संग पनि जोडिन सक्नु हुन्छ ।
यो गीत दिनमा एक चोटी सुन्न आउने यता हाजिर गरम है
me
2 palta sunxu
Very nice Nepali geet
Nice
Ma xu
Why is people taking about samikshya’s voice only the voice of naresh Is even soothing. Become a huge fan after listening to them both 😍
samikshya is a child below 16 years and having such beautiful voice without vocal training
Hi Manisha yes absolutely i agree with you Naresh's Voice also matching on this Melody Perfectly and thanks for Naresh you presenting such a Nice Nepalies Songs for us,
जति सुनेनी सुनुझै लाग्नी गित ❤
Tiktok ma dekher hereyko ✋✋. Aaha kati mitho sabdh ❤️💝😢
She is just 14 years but what a matured voice jst love it❤️
Auto tune
🤘🤘🤘
She is 18 years old
She's 17
शब्द स्वर सारै राम्रो मिठो,तर बसेर गोलो भएर गाएको भए अझै झन् राम्रो हुन्थियो नेपाली पारामा 🙏🇳🇵🇶🇦
lockdown hajur lockdown 🙏🤣🤣🤣
lokpop styal ni sathi👍👍
धेरै मन परेको गित❤❤
लकडाउनका बीचमा अति सुमधुर गीतकाे अवसर पाइयाे। बधाइ सम्पूर्ण टिमलाइ।
Tiktok dekher yata tir vagne m matrai ho ki aru pni yata hajir grum❤️❤️
😍😍😘😘❤❤
गित जति राम्राे छ त्यहि अनुसार बाहिरि दृष्य लिएकाे भए -सुनमा सुघन्ध हुनेथियाे😍
सुस्मा
कति राम्राे स्वर छ किन अरुकाे लै लैमा लागेर जिन्दगी लाई धरापमा पारेकाे हाेला
Magic in her voice🔥🔥Samikshya baini👍♥️♥️Truely mature voice👍love this song❤️❤️
यो गित सुनेर रुने जति यता ,हाजिर गरुम त😓😓
Yo geet sunera mero breakup pxi feri love pareyo
यो गीतमा कती मीथा शब्दहरु छन जती सुने पनि सुन्न मन लाक्ने .
Who is listening this song on 2025❤