हजुरहरूले धेरै माया गर्दिनु भएको गीत रुँदै रुँदै तिम्रो शहर प्राविधिक कारण फेरि हाम्रो आफनै यूटूब च्यानल मार्फ़त रि अपलोड गरेका छौ आशा छ सबैले हेरेर शेयर गरेर साथ दिनुहुने छ धन्यवाद ❤😍😍😍❤
जीवन सोछे जस्तो रहेनछ, तर पनि हरेक परिस्थितिमा सम्झौता गर्नै पर्ने रहेछ, प्रदेशी यात्रा कसैको खुशी जोडिन्छ, कसैको खुशी दैवले खोसी दिन्छ स्विकार्नै पर्छ, यति मीठो गित सिर्जना गर्ने अनि उत्तिकै उत्कृष्ट अभिनय गर्ने सबै सबै कलाकार टिम प्रती हार्दिक सम्मान अनि सफलताको शुभकामना !!
जुनबेला मैलेपनि बिदेस यात्राको निर्णय गरेको थिएँ त्यो बेला रुदै रुदै धेरै पतक सुनेको थिय बिचमा पनि सुन्दै आएको अहिले पनि उत्तिकै मिठो लाग्छ ।। धन्यवाद सबैलाइ 💕 ❤️ Ranjita gurung ❤️❤️
नेपालि हरुको १ (पिडा )बाध्यता बिदेशी नु 😭😭 एस गित बाट जस्ता को तस्तै चित्रण गरेकोमा सर्जक , लगाएत सम्पुर्ण सबै lलाई एक्मुस्ट धेरै धेरै धन्यवाद । करिब १०० पटक भन्दा धेरै हेरे र सुने पनि , गित एकदम मर्मिक छ् ।धेरै मन छोयो 😭😭 बिदेश त गयको छैन तर यो दिन आउन भन्न सकिदैन 😭😭 कति पिडा हुन्छ होला जब आफनो जन्मदिने आमा , घरपरिवार लाई छोडेर बिदेश जान ! ...........😭😭😭😭🇳🇵🇳🇵 Mero favourite song des ko situation herda jahile yo geet sunxu ...
नेपालमै छु तर पनि पहिलो पटक हेर्दा आखामा आसु थाम्न सकिन किन कि म पनि परदेशी जीवन बिताएर आएको थिए। गीतमा देखाएको जे जति कथा छ त्यो सबै सत्य र जीवन्त छ।धन्यवाद सम्पुर्ण टीमलाई।
You have the potential to overcome every obstacle in the world, so never lose hope and keep shining. Happy birthday!You have the potential to overcome every obstacle in the world, so never lose hope and keep shining. Happy birthday!You have the potential to overcome every obstacle in the world, so never lose hope and keep shining. Happy birthday!
पहिलो पटक हेर्दा साह्रै रोएको म! धेरै राम्रो सत्य कथामा आधारित जस्तो एकदमै मार्मिक शब्द अती नै मिठो स्वर सफलताको शुभकामना दुईदाजुभाइ को एकदम मिलेको प्रेम सधैं यस्तै देख्न पाईयोस
शब्द शब्दमा पीडा त छदैछ अझ बढि नरेश भाईकाे अभिनय सर्वाेत्कृष्ट लाग्याे।परदेशी मुलुकमा एक्लै हेर्दै थिए आँसु कतिखेर खसेछ भावुक बनायाे स्तब्ध भए।यति मिठाे शब्द हरु सधैंभरि सरस्वती माता बाट प्रदान भैरहाेस सधैंभरि सफलताकाे शिखरमा पुगिरहनु शुभकामना ।सम्पुर्ण कलाकारहरुमा हृदय देखि सम्मान।
धेरैपटक हेरियो सुनियो कति पटक आँसु खसे पत्फै भएन , आफ्ना मुटुका टुक्राहरु अनि प्राण प्यारी अनि जन्म दिने आमा लाई छोडेर प्रदेशिने प्रदेशिहरुको यथार्थ कथा बोलेको छ । सम्पुर्ण टिम लाई बधाई ❤️💐
अति मार्मिक छ शब्द र भिडियो झनै कति कति उत्कृष्ट छ शब्द सङ्गित अनि गायक गायिका भिडियो खेल्ने कलाकार र रन्जिता बहिनी को भिडियो परिवार लाई बिसेस धन्यबाद तथा सफलता को सुभकामना छ
गीत त धेरै पहिले आएको हो तर युटुब मा राखेको 4 दिन भएछ यो गीत ले धेरै भन्दा धेरै को मन जितेको छ र अझै पनि युटुब मा साथ दिनु होला र सफल ता को सुभ कामना हाम्रो दंगाली गायक र पूर्ण कला बीसी दिदी र होल यूनिट लाई 🙏🙏🙏
नेपाल मा जत्ति संघर्ष गर्दा नी कि छेउ टूपो लागेन आखिर विदेश जाँदैन भन्ने घमण्ड तोडियो आज देखि मा वैदेशिक यात्रा को लागि आज भिसा लगाए आको छ तर आज देखि नै मन पेल्दै छ कसरी होला नेपाल छोडने भनेर 😭😭🎉🥀🎧
रुँदै रुँदै तिम्रो सहर भनेको यो गीत पनि उत्कृष्ट शब्द ले भरिएको अति नै मन छुने खालका शब्द ले सृजना गरिएको अति नै सुन्दर छ।यसमा समावेश गायक गायीका अभिनय गर्ने सबै लाई धेरै धेरै राम्रो लाग्यो सम्पूर्ण टीमलाई हार्दिक मंगलमय सुभकामना छ।
यो गित ले पारिबारिक वास्तविक बोकेको छ हेर्दा हेर्दै कति बेला अँखा बाट आँसु को धरा छुट्यो थाहा नै पायन मन मुटु नै चुडिय झै लाग्यो पर्देशी र को जिवनी मा मेल खाने यो गितले सबैलाई रुवाउछ र मिक्सम भाई र नरेश र पुर्ण कला बहिनी लगायत सम्पुर्ण टिम लाई यो दुखि प्रदेशी को तर्फबाट शुभकामना छ
मैले घर छोडेर प्रदेश आउदा यहि गीत गाउदै गाउदै घर छोडेर आएको पनि २ बर्ष हुन लागेछ ।।प्रदेश मा यो गित सुन्दा आँसु खसेको थाहै भएन 😢😢😢😢😢 अब चाडैं फर्किने छु आफ्नै गाउँ घर ❤❤❤❤❤❤❤❤❤
संगै खेलेको दाजु भाईको गित अनि अभिनयले सारै मन छियो ठ्याक्कै मन खाने बिसय बस्तु समर्पित जोदिय्को भिदियो छ अझै अगाडी पाइला लम्काई रहनु नरेश दाइ अनि मेक्सम भाई
I cried the first time I saw it! Very touching words as if based on a very good true story. Very sweet voice. Wish you success. The perfect love of two brothers. May you always see it like this.我第一次看到就哭了! 非常感人的文字,彷彿是根據一個非常好的真實故事改編的。 很甜美的聲音。 祝你成功。 兩兄弟的完美愛情。 願你永遠這樣看。😍😍
शब्द शब्दमा पीडा त छदैछ अझ बढि नरेश भाईकाे अभिनय सर्वाेत्कृष्ट लाग्याे।परदेशी मुलुकमा एक्लै हेर्दै थिए आँसु कतिखेर खसेछ भावुक बनायाे स्तब्ध भए।यति मिठाे शब्द हरु सधैंभरि सरस्वती माता बाट प्रदान भैरहाेस सधैंभरि सफलताकाे शिखरमा पुगिरहनु शुभकामना ।सम्पुर्ण कलाकारहरुमा हृदय देखि सम्मान। 3 Meksam Naresh Official
Yo geet yesto bandiyo ki Dinma ekpatak naheri chitta bujhdaina yetartha chitran dekhiyeko xa😢😢😢😢😢 k garnu afno desh ko Maya le matrai na hudo rahexa badhyeta xa Naresh khati euta Lok industry ko Gem 💎 hunuhunxa testai Mathi meksham ra purnakala bc ko awaaj wa masterpiece 😢😢😢😢 hats off Naresh and meksham and entire team Dang ko shann samagra desh ko gahana ❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢
यो गित सहि सत्य घटना आधारित हो यो गित जो बिदेश भुमी काम गर्ने सबै नेपाली युबती हरु युबा हरु मन मुटु छोयो अति मार्मिक यो गित सुनेर मेरो मन रोयो धेरै राम्रो मिठो स्वर मार्मिक सबै नेपाली हरु मन छुने गित
जति सुन्यो उति सुनु जति हेर्यो उति हेरु लाग्ने शब्द संगीत स्वर अनि अभिनय को तालमेल यो गित सायद हाम्रो समाजको लागि युग गित बनेको छ (वैदेशिक रोजगार युग)धन्यवाद सम्पुर्णमा..
Yo geet pahila pani dherai sune ajhai pani gungunauxu but dherai ramro lagxa suni rahana man lagxa hijo matra man manai samjhi raheko thiya tara aaja feri video uplode vayaxa feri sunna paya khusi lagyo badhai meksham ji
आहा कति राम्रो समय सान्दर्भिक लोक गीत परदेशी हरु को मन मुटु मा बस्न सफल छ सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ?? तर यो गीत त धेरै पहिला को हो फेरी अपलोड भए छ खुशी लाग्यो????
Sarai man pareko geet ho hjur ma ekalai huda pariyar ko yd aauda sadhai suni rahani geet ho thanks all artes haru lai khas gari jasle yo geet lekheko daju lai dhary dhary badhai
हजुरहरूले धेरै माया गर्दिनु भएको गीत रुँदै रुँदै तिम्रो शहर प्राविधिक कारण फेरि हाम्रो आफनै यूटूब च्यानल मार्फ़त रि अपलोड गरेका छौ आशा छ सबैले हेरेर शेयर गरेर साथ दिनुहुने छ धन्यवाद ❤😍😍😍❤
Nice song
याे गित महिल्या कति खाेज्या थिया आज बल्ल भ्याटेयाे जति सुन्याे ऊति सुन्न मन लाक्नि गित धेरैई मन छुऊनि गित छ बदाई छ हजुर दाजु भाईलाई सुभ कामना
@@santoshpandit4552 kkkkkkķkķkkķķķķkķķķķkkkkkkkķķkķkķkkkķkkķkkkkkkkkkkkķķkkkkkķķkķkkkkkkkkkkkkkkkkkkkkkkkķkkkkkkkkķkkķkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkk kkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkk9
wow
तपाईहरुलाइ धेरै धेरै धन्यवाद !यो गीतले हामी प्रदेशिको मुटु छियाछिया बनाइ दियो ।सुप्रीम र टिकाले गायको सुनेको
साच्चिकै परिवार सँग टाढा हुनु पर्दा सारै गार्हो हुदो रहेछ यो गित सुन्दा धेरै रुन मन लाग्छ ❤❤❤❤❤❤❤
जीवन सोछे जस्तो रहेनछ, तर पनि हरेक परिस्थितिमा सम्झौता गर्नै पर्ने रहेछ, प्रदेशी यात्रा कसैको खुशी जोडिन्छ, कसैको खुशी दैवले खोसी दिन्छ स्विकार्नै पर्छ, यति मीठो गित सिर्जना गर्ने अनि उत्तिकै उत्कृष्ट अभिनय गर्ने सबै सबै कलाकार टिम प्रती हार्दिक सम्मान अनि सफलताको शुभकामना !!
जुनबेला मैलेपनि बिदेस यात्राको निर्णय गरेको थिएँ त्यो बेला रुदै रुदै धेरै पतक सुनेको थिय बिचमा पनि सुन्दै आएको अहिले पनि उत्तिकै मिठो लाग्छ ।। धन्यवाद सबैलाइ 💕 ❤️ Ranjita gurung ❤️❤️
नेपालि हरुको १ (पिडा )बाध्यता बिदेशी नु 😭😭
एस गित बाट जस्ता को तस्तै चित्रण गरेकोमा सर्जक , लगाएत सम्पुर्ण सबै lलाई एक्मुस्ट धेरै धेरै धन्यवाद ।
करिब १०० पटक भन्दा धेरै हेरे र सुने पनि , गित
एकदम मर्मिक छ् ।धेरै मन छोयो 😭😭
बिदेश त गयको छैन तर यो दिन आउन भन्न सकिदैन 😭😭
कति पिडा हुन्छ होला जब आफनो जन्मदिने आमा , घरपरिवार लाई छोडेर बिदेश जान !
...........😭😭😭😭🇳🇵🇳🇵
Mero favourite song des ko situation herda jahile yo geet sunxu ...
नेपाली हरु को यथार्थ चित्रण गरिएको संगीत ! रचनाकार र गायक गायकी लाई सलाम छ !
Wow 😭😭😭😭😭😭
2025 मा आएर यो गित सुन्ने को को हुनुहुन्छ पर्देशी 😢😢
Ma tw ghan din ko 1 choti sunaxu sutana time maa😢😢
Ma❤❤❤❤
Ma xu ta hjr ❤️❤️😢😢
Ma❤
Ma
अहिले सम्मकै सबै-भन्दा मन परेको गीत झन परदेशमा छु।भित्री हृदयलाई छोयो।यो सुमधुर गीतले!मेक्सम सर र नरेस सरलाई हृदयदखि दुई हात जोडी 🙏🙏🙏नमन गर्दछु।😢🙏🇳🇵🇦🇪
❤
😢😢😢same to you
नेपालमै छु तर पनि पहिलो पटक हेर्दा आखामा आसु थाम्न सकिन किन कि म पनि परदेशी जीवन बिताएर आएको थिए। गीतमा देखाएको जे जति कथा छ त्यो सबै सत्य र जीवन्त छ।धन्यवाद सम्पुर्ण टीमलाई।
नरेसको अभिनयबाट धेरै प्रभावित भए। गीत त यसै मार्मिक नै रहेछ। हामी विदेशीलाई त झनै सुत्ने बेला रुवाउने साहारा दिनु भो।
Hi
You have the potential to overcome every obstacle in the world, so never lose hope and keep shining. Happy birthday!You have the potential to overcome every obstacle in the world, so never lose hope and keep shining. Happy birthday!You have the potential to overcome every obstacle in the world, so never lose hope and keep shining. Happy birthday!
पहिलो पटक हेर्दा साह्रै रोएको म! धेरै राम्रो सत्य कथामा आधारित जस्तो एकदमै मार्मिक शब्द अती नै मिठो स्वर सफलताको शुभकामना दुईदाजुभाइ को एकदम मिलेको प्रेम सधैं यस्तै देख्न पाईयोस
शब्द शब्दमा पीडा त छदैछ अझ बढि नरेश भाईकाे अभिनय सर्वाेत्कृष्ट लाग्याे।परदेशी मुलुकमा एक्लै हेर्दै थिए आँसु कतिखेर खसेछ भावुक बनायाे स्तब्ध भए।यति मिठाे शब्द हरु सधैंभरि सरस्वती माता बाट प्रदान भैरहाेस सधैंभरि सफलताकाे शिखरमा पुगिरहनु शुभकामना ।सम्पुर्ण कलाकारहरुमा हृदय देखि सम्मान।
कती बेला आँसु झरेको थानै भएन 😭😭
सम्पूर्ण टीम लाई बधाई
यो गित मन मुटुमा बसेको थियो ।
हमेशा बस्छ धेरै राम्रो छ
गीत सुन्दा नी शरीर जिरिङ हुन्छ झन् घर परिवार लाई छाडेर जाने दिन मा के हुने होला मेरो हालत😢😢
😢😢😢😢😢
😂😂😂😂😂
3:05
Sem😢😢😢😢
😢😢😢😢😢
हजुरहरुको यस्तै मन रुहाउने गितमा रन्जिता गुरुङ दिदिको अभिनय हेर्ने मन छ दाइ । मेरो आग्रह है यो
धेरैपटक हेरियो सुनियो कति पटक आँसु खसे पत्फै भएन , आफ्ना मुटुका टुक्राहरु अनि प्राण प्यारी अनि जन्म दिने आमा लाई छोडेर प्रदेशिने प्रदेशिहरुको यथार्थ कथा बोलेको छ । सम्पुर्ण टिम लाई बधाई ❤️💐
आसु झरेको पतैभयेना😭😭💔🌹🌹🙏🙏
😢
अति मार्मिक छ शब्द र भिडियो झनै कति कति उत्कृष्ट छ शब्द सङ्गित अनि गायक गायिका भिडियो खेल्ने कलाकार र रन्जिता बहिनी को भिडियो परिवार लाई बिसेस धन्यबाद तथा सफलता को सुभकामना छ
मलाई सारै मन पर्ने गीत त्यस्तो दिन कुनै छैन मलै यो गीत नसुनेको दिन , यश गीतका सम्पूर्ण टिम प्रति उच्च सम्मान
गीत त धेरै पहिले आएको हो तर युटुब मा राखेको 4 दिन भएछ यो गीत ले धेरै भन्दा धेरै को मन जितेको छ र अझै पनि युटुब मा साथ दिनु होला र सफल ता को सुभ कामना हाम्रो दंगाली गायक र पूर्ण कला बीसी दिदी र होल यूनिट लाई 🙏🙏🙏
आज भन्दा २ साल अगाडि घर बाट बिदेश आउने बेलामा यहि गित सुन्दै आको काठमाडौं सम्म सारै मन छोएको थियो
अत्यन्तै मार्मिक गित स्वर शब्द सबै उत्कृष्ट लाग्यो बधाई छ सम्पूर्ण लाई
मिठो अनि मनपरेको गित 💐 शुभकामना ब्रदर
नेपाल मा जत्ति संघर्ष गर्दा नी कि छेउ टूपो लागेन आखिर विदेश जाँदैन भन्ने घमण्ड तोडियो आज देखि मा वैदेशिक यात्रा को लागि आज भिसा लगाए आको छ तर आज देखि नै मन पेल्दै छ कसरी होला नेपाल छोडने भनेर 😭😭🎉🥀🎧
यो हाम्रो समाजको यथार्थता लाई गित मार्फत दर्साउन सफल भयको मा यो गितका सर्जक र गायक र गायीका पुर्नकला जि लाई धेरै धेरै बधाई छ
On
साच्चिकै मन छोयो
यो अभिनय ले
सबै पर्ति उच्च सम्मान छ्🌹🙏
मेरो जीवन मा यो गीत कहिले पनि पुरानो
लागेन । ❤❤❤
साह्रै मनै रुवायो आँसु नै थाम्न सकिन 😭😭यति मीठो गित पस्किनु भएकोमा धन्यवाद सम्पुर्ण टिमलाई
रुँदै रुँदै तिम्रो सहर भनेको यो गीत पनि उत्कृष्ट शब्द ले भरिएको अति नै मन छुने खालका शब्द ले सृजना गरिएको अति नै सुन्दर छ।यसमा समावेश गायक गायीका अभिनय गर्ने सबै लाई धेरै धेरै राम्रो लाग्यो सम्पूर्ण टीमलाई हार्दिक मंगलमय सुभकामना छ।
ᒪG
समय र परिस्थिति ले धेरै रुवाउनी रोइछ❤❤❤❤❤❤❤❤आँखा भरी आँसु अनि मन भोरि माया लियर कति दिन बाचौलार।😢😢😢😢😢😢
आँसु नरोकिने गित 😢❤️
आहाँ कति राम्रो हो गित सम्पूर्ण टिमलाई सफलता को कामना छ है 🙏🙏🙏🙏
Umm
@@ratnashobharawat5361 qqwaa.qq
महिले त अहिलेसम्म 10000 पटक भन्दा पनि बढी हेरिसकेको छु
मन मुटु छुनि गीत धेरै धेरै बधाई सम्पुर्णमा।
यो गित ले पारिबारिक वास्तविक बोकेको छ हेर्दा हेर्दै कति बेला अँखा बाट आँसु को धरा छुट्यो थाहा नै पायन मन मुटु नै चुडिय झै लाग्यो पर्देशी र को जिवनी मा मेल खाने यो गितले सबैलाई रुवाउछ र मिक्सम भाई र नरेश र पुर्ण कला बहिनी लगायत सम्पुर्ण टिम लाई यो दुखि प्रदेशी को तर्फबाट शुभकामना छ
मैले घर छोडेर प्रदेश आउदा यहि गीत गाउदै गाउदै घर छोडेर आएको पनि २ बर्ष हुन लागेछ ।।प्रदेश मा यो गित सुन्दा आँसु खसेको थाहै भएन 😢😢😢😢😢 अब चाडैं फर्किने छु आफ्नै गाउँ घर ❤❤❤❤❤❤❤❤❤
जब यो गीत सुन्छु अनि भिदियो हेर्छु नि कत्ति खेर आशु झर्छ पत्ता हुँदैन keep it up
संगै खेलेको दाजु भाईको गित अनि अभिनयले सारै मन छियो ठ्याक्कै मन खाने बिसय बस्तु समर्पित जोदिय्को भिदियो छ अझै अगाडी पाइला लम्काई रहनु नरेश दाइ अनि मेक्सम भाई
दिन को एक पटक सुन्छु यो गित , सारै मन पर्छ।धन्यवाद छ यो गित को गाएक अनि संकलन कर्तालाइ💘💘🌺🌺🌺🌺
Same
दाजु हरु र सम्पूर्ण कलाकार हरु ❤️🤗मा धेरै माया मलाई मन परेको भिडियो
I cried the first time I saw it! Very touching words as if based on a very good true story. Very sweet voice. Wish you success. The perfect love of two brothers. May you always see it like this.我第一次看到就哭了! 非常感人的文字,彷彿是根據一個非常好的真實故事改編的。 很甜美的聲音。 祝你成功。 兩兄弟的完美愛情。 願你永遠這樣看。😍😍
Once upon a time it’s song breaks my heart…….. no words for this creative 😘😘😘😘
सारै मन छुने सब्द हरेक सब्दाले हामी लाखौं पर्देसीको बेदानाको प्रतीनीध्तो गरेको छ्💔😭
शब्द शब्दमा पीडा त छदैछ अझ बढि नरेश भाईकाे अभिनय सर्वाेत्कृष्ट लाग्याे।परदेशी मुलुकमा एक्लै हेर्दै थिए आँसु कतिखेर खसेछ भावुक बनायाे स्तब्ध भए।यति मिठाे शब्द हरु सधैंभरि सरस्वती माता बाट प्रदान भैरहाेस सधैंभरि सफलताकाे शिखरमा पुगिरहनु शुभकामना ।सम्पुर्ण कलाकारहरुमा हृदय देखि सम्मान।
3
Meksam Naresh Official
Mero best of the best song Kati mitho geet lekheko Naresh khati sir
केही कमी छैन यो भिडियोमा ।। आहा ।।
अति मिठास गित भिडियो सबै पक्ष ।। शुभकामना 😘😘
निशब्द भए मेक्सन सर कुन सब्द ले बयान गरौ ।।।
हाल कतार देखि
हामी परदेशी को लागि एकदमहत्वपूर्ण छ यो गीत अनि भीडीयो।Miss you sampurna टिमलाई।।
thank you so much
पहिले जति पटक हेर्यो उति पटक रुदै हेरेको गित
हो यो आज पनि फेरि रुवायो
राजा मलाई अती मन परेको
गित हो यो फेरी यस्तै नया सिर्जाना बनाउनु 💞👌
Yo geet yesto bandiyo ki Dinma ekpatak naheri chitta bujhdaina yetartha chitran dekhiyeko xa😢😢😢😢😢 k garnu afno desh ko Maya le matrai na hudo rahexa badhyeta xa Naresh khati euta Lok industry ko Gem 💎 hunuhunxa testai Mathi meksham ra purnakala bc ko awaaj wa masterpiece 😢😢😢😢 hats off Naresh and meksham and entire team Dang ko shann samagra desh ko gahana ❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢
सारै मनरूने गित रयछ हामी प्रदेसी काे लाई यस्तै कथा यस्तै कथा ब्याथा हरू सङगा जाेरिन्छ याे गित सुनेर मेराे आँखा बाट आँसु झर्या
आज फेरि रुवायो
आहा एक्दमै मन छुयो हजुरको गितले तपाईको आवाजमा जादु छ😘😘😘😘😘😘😘😘😘😘😘🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मन छोयो आँखा रशायो वाउउउउउ कति मार्मिक गित हजुर लाई सम्मान छ नरेश जि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕💞💞💞💘💘💘
2074 म यो गित सुनेर धुरुकै रोयको मान्छे आज प्रदेश छु ।साहेत यता आउदा यो गित सुनेको भय मन सम्हाल्ना गारो हुने थियो
धेरै राम्रो गीत पर्देशी कहानी
धेरै मिठाे दाेहरी धेरै राम्राे गित Beautiful song
यात्रा को क्रम म यो गित ले कति रुबाय को छ मलाई अति मामिक शब्द ले जति सुन्दा नि रुबाउ छ
अति मीठो गीत हजुर लाई उच्च सम्मान जय होस् सबै जना काे
एक दम राम्रो छ मन छोयो गूड्
यो गित सहि सत्य घटना आधारित हो यो गित जो बिदेश भुमी काम गर्ने सबै नेपाली युबती हरु युबा हरु मन मुटु छोयो अति मार्मिक यो गित सुनेर मेरो मन रोयो धेरै राम्रो मिठो स्वर मार्मिक सबै नेपाली हरु मन छुने गित
Hami Nepali haruko Bastabik yatharta katha ma aadharit..man xoyo 👍😍😍 nice Sung
साहेद मैले पहिले पटक होला धेरै पटक सुनेको
मलाई त गित हेर्दा हेर्दा अाखामा भरि अाशु अायाे😭😭😭😭
धेरै राम्रो र सबै नेपाली को मन छुन सफल भयको छ यश गितले यसै पनि परदेशि लाई धेरै मन परेको छ सम्पुर्ण टिमलाई धेरै धेरै नमन
Dherai Ramro xa 💞💞💞💞💞💞💞
एस्तो बिजोग हैट
जति सुन्यो उति सुनु जति हेर्यो उति हेरु लाग्ने शब्द संगीत स्वर अनि अभिनय को तालमेल यो गित सायद हाम्रो समाजको लागि युग गित बनेको छ (वैदेशिक रोजगार युग)धन्यवाद सम्पुर्णमा..
कम्म्तिमा नियो गित मैले ५० पटक हेरेको छु मन छुयो
Yo geet pahila pani dherai sune ajhai pani gungunauxu but dherai ramro lagxa suni rahana man lagxa hijo matra man manai samjhi raheko thiya tara aaja feri video uplode vayaxa feri sunna paya khusi lagyo badhai meksham ji
आहा कति राम्रो समय सान्दर्भिक लोक गीत परदेशी हरु को मन मुटु मा बस्न सफल छ सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ??
तर यो गीत त धेरै पहिला को हो फेरी अपलोड भए छ खुशी लाग्यो????
मन छियाछिय
बनायो ।
धेरै राम्रो छ।।
पुर्णकला सिस को सोर मा त जादु नै छ।
हाल कतार देखि
ढीलो भए पनि भिडियो हेरियो । साह्रै मार्मिक र रुवाउने कथा। ❤😢
एकदमै राम्रो छ यो गित मनै छोयो मेरो ऊ
Dami Xa Hajur
sarhai rhiday xune sabda sanggit, sarai ramro sirjana,,😊😊❤❤❤❤😢😢😢😢🙏🙏🌹🌹🤷🤷 amazing creation ❤❤
यो गीत जतिपटक सुन्यो तेती पटक रुन्छु म यो प्रदेशी भूमिबाट😢😢😢
पर्देसिनु हामि नेपालिहरुकाे रहर हैन बाध्यता र परिस्थित हाे अति मार्मिक गित ..💞💞
सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🌺🌹❤️🙏गीतमा जस्तै रूँदारूँदै सकियो गीत पनि 😭😭😭
Sarai man pareko geet ho hjur ma ekalai huda pariyar ko yd aauda sadhai suni rahani geet ho thanks all artes haru lai khas gari jasle yo geet lekheko daju lai dhary dhary badhai
गीत धेरै राम्रो छ तर यस्को भाग 2 निकाल्दा झन धेरै राम्रो हुन्थ्यो जस्तो लाग्यो मेरो बिचार मा
Bidesh aako 2 mahina vayo mero xoro janmiyako 6 week jati vayo yo video le jhan emotional garayo.
अाहा सारै मन परेकाे गीत ❤️❤️❤️❤️
गार्हो छ हो हामी प्रदेशीहरुलाई । रुदै रुदै घर छोडेको पनि 4 बर्ष भैसकेछ। फेरि ती दिनहरु झस्काइदियो 😥😥
जति सुन्यो त्यति सुन्न मन लाग्ने मन छुने भिडियो गित 😭😭
साञ्चीकै मार्मिक गीत छ हामी नेपाली दाजु भाई दिदी बईनी को जीबनमा मेलखाने गीत😢
कति रुवाउछ यो गित ले निकैनै मार्मिक छ यो गित महिले त 100000भनदा पनि बडि हेरिसके होला
यो गित ले सरै मन रोयो मेरो यो गित सुनेरा मेरो गाउँ घर ममि बुबा को याद धेरै आयो अज्जै येस्तै गित ल्यौनु होला है मेक्सम दाइ
मुटु छुने गित
अति मन छुने गित रैछ सारै बच्चाको याद आ़यो झन बिदेमा हुने त किन नरुनु र 😭😭😭🙏🙏
Dhannya badh sampurna team lai kati mittoo geeth
कति बेला आसु झर्यो थाहै पाईन सम्पुर्ण टिमलाई बधाई
Dami cha
कति मार्मिक गीत मुटु भक्कानियाे गीत सुनेर के गर्नु बाध्यता यस्तै छ सबैकाे यथार्थ परक गीत ।
आहा कति मर्मिक र सन्देश मुलक ,सायद बिदेसमा नै भयर होला आँसु झरेको पतै भयन🙏🙏🙏
aaha kati mitho geet karodaun ko shubha kamana sampurnama
हृदय फुटाउने गीत र भिडियो❤❤❤❤
मनै थाम्न गारो भयो यो गित सुनेर 😢😭सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद❤🙏