Muglani Khem Century New Nepali Song 2077| Shanti Shree Pariyar Ft.Sarika KC & Binod Bhandari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ธ.ค. 2020
  • ►©► Shubharambha Digital Music Pvt.Ltd
    Blessing
    LATE FATHER NETRA BAHADUR KUNWAR
    MOTHER PARBATI KUNWAR
    Suppoted BY
    I M E
    LOTTE CHOCO PIE
    ULTRA CLEAN LEMON
    LOTTE FRUITZ JELLY LOLLIPOPS
    LOTTE JELLIES
    Grateful
    PRITHIVI THAKALI
    CHANDRA SHARMA
    Special Thanks
    SUNDAR DHAKAL
    MALA KHANAL
    SUDHAN GYAWALI
    KIRAN PANERU
    KUMAR PANERU
    SANTOSH ACHARYA
    PUSPARAJ DHAKAL
    Song Name
    "MUGNALI"
    मुग्लानी
    Vocal
    KHEM CENTURY
    SHANTI SHREE PARIYAR
    Lyrics
    NETRA ARYAL
    Music
    KHEM CENTURY
    Arrange
    BINOD BAJURALI
    Mix / Master
    KHADAK BAJURALI
    Reordist
    RAJENDRA BAJURALI
    BIMAL CHHINAL
    Studio
    MALASHREE
    Madal
    KHARKA BUDHA
    Sarangi
    DHARMA RAJ GANDHARBA
    Basuri
    RATNA BK
    Artist
    KHEM CENTURY
    SARIKA KC
    BINOD BHANDARI
    SHAMBHU KUNWAR
    ISHWOR BABU BK
    Cinematographer/Drone
    NABARAJ UPRETI
    Edit/Color
    BIKASH GYAWALI
    Direction
    PRAKASH BHATTA
    Technical Adviser
    RAJENDRA ARYAL
    Audio / Video
    SHUBHARAMBHA DIGITAL MUSIC PVT.LTD
    9849141880
    ____________________________________________
    ✔ Email : Shambhukunwar67@gmail.com
    ►Audio/video : Shubharambha Digital Music Pvt. Ltd.
    ☎️ Phone, +9779849141880
    ►Subscribe us TH-cam
    / @shubharambhadigitalmusic
    ►Find us on Facebook :-
    / singershambhukunwar
    ►Twitter:- / shubharambha67
    ►Audio/Video Available Only On Shubharambha Digital Music Pvt. Ltd.
    ►All the Audio and Video rights of this Music Video is owned only by Shubharambha Digital Music Pvt. Ltd.
    Contact us at:- +9779849141880
    #Muglani
    #KhemCentury
    #SarikaKc
    #मुग्लान
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 1.6K

  • @ShubharambhaDigitalMusic
    @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +244

    नमस्कार, तपाईं हाम्रै समाज परिबेशको अन्तर कुनाहरुमा घट्ने यथार्थ तितो कथालाइ जस्ताको तस्तै हजुरहरु माझ "मुग्लानी" गीतको माध्यमबाट प्रस्तुत गर्ने जमर्को गरेका छौ l आशा छ हजुरहरुको माया, सदभाव, परेणा हामीले पाउने पूर्ण बिस्वाश गरेका छौ l गीत सुने पछी र हेरे पछी कस्तो लाग्छ हजुरहरुको मनका गुनाशाहरु कमेन्टमा प्रस्तुत गरिदिनु होला र मन परे लाइक शेयर अबस्य गर्नुहुने छ भन्ने आशा लिएका छौ l जय मुग्लानी !!!

    • @govindapaudel1346
      @govindapaudel1346 3 ปีที่แล้ว +9

      जय मुग्लानी ❤️❤️🚎🚎

    • @pramilabasnet502
      @pramilabasnet502 3 ปีที่แล้ว +5

      खेम सेन्चुरी को उत्कृष्ट श्वर भिडीयो राम्रो छ गितले कडोरौ करोड सफलता पाओस💖💖

    • @sanjusunar9886
      @sanjusunar9886 3 ปีที่แล้ว +1

      yati ramro geet ahile ssama sunyakai thina hola sayad💔💔😢😢

    • @rampokharel90
      @rampokharel90 3 ปีที่แล้ว +1

      Nice song

    • @basundharadevi2678
      @basundharadevi2678 3 ปีที่แล้ว +1

      ,i

  • @pradipgiriofficial6049
    @pradipgiriofficial6049 3 ปีที่แล้ว +259

    Khem century को फ्यान ले यता लाइक गरौ❤️🙏

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 3 ปีที่แล้ว +198

    मुटू छोयो गीत ले सम्पुर्ण टिमलाई हार्दिक बधाई।।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +2

      धेरै धेरै धन्यावाद सर प्रतिक्रियाको लागि आभारि छौ l

    • @birubk2454
      @birubk2454 3 ปีที่แล้ว +2

      Nice

    • @mayathapa8764
      @mayathapa8764 3 ปีที่แล้ว

      Khem vai hajurko sabai git sunda aasu aauxa kina

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +93

    हैन खेम सेन्चुरी को यो रियल झै अभीनयले सबैलाई रुवाउने भोके
    😘😘❤❤💖💖

    • @Bharat12331
      @Bharat12331 3 ปีที่แล้ว +2

      मेरो मन पर्ने बरिष्ठ कलाकार खेम सेन्चुरी ।।

    • @Bharat12331
      @Bharat12331 3 ปีที่แล้ว +4

      @@pramilabasnet502 मलाई थाहा छ प्रमिला जी हजुर पनी खेम सेन्चुरी सरको बिशिष्ट फ्रेन्ड हुनुहुन्छ ।
      मलाई त उहाँ जस्तो कलाकार नेपालमा अझै सम्म कोही छैन जस्तो लाग्छ।। हुन त हरेक कलाकारको आ आफ्नै स्थानमा महत्व छ।। तर मेरो बिचारमा खेम सेन्चुरी जस्तो मौलिकता ले पुर्णता भको अर्को कुनै कलाकार छैन।।। उहाँको टिमको कम्बिनेशन नै धेरै राम्रो छ।।

    • @Bharat12331
      @Bharat12331 3 ปีที่แล้ว +1

      प्रमिला जी फेसबुक मा हजुरको साथी बन्न मलाई ईच्छा छ। कृपया मिल्छ भने, हजुरको फेसबूक आईडी भनी दिनुहोस् न है। पिलिज माईन्ड नगर्नुहोस् है।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @user-yh7in4lk5f
    @user-yh7in4lk5f 3 ปีที่แล้ว +148

    खेम दाइ को फ्यान जति,हाजिर हुम तllll,super,song,❤️❤️🌹🌹

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +2

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

    • @laxmankaushal5144
      @laxmankaushal5144 3 ปีที่แล้ว +2

      यक दम राम्रो खेम दाइको सबै गित मन पर्छ

    • @thamansunar8370
      @thamansunar8370 3 ปีที่แล้ว +1

      Khem daii

    • @aljawarehalshabia5483
      @aljawarehalshabia5483 3 ปีที่แล้ว +1

      👍👌

    • @sonusunar7706
      @sonusunar7706 3 ปีที่แล้ว +1

      खेम दाजुको फ्यान म पनि हो 😘😘

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 3 ปีที่แล้ว +151

    मलाई असाध्यै मन परेको गीत सम्पूर्ण टिम लाई हार्दिक शुभकामना !

  • @barat6970
    @barat6970 3 ปีที่แล้ว +60

    यो गितले पकै पनि हामी मुग्लानीको जिबनमा मेल खायको हुनु पर्छ सुन्न आतुर छु

  • @ntrcreation6851
    @ntrcreation6851 3 ปีที่แล้ว +111

    नमस्कार म नेत्र अर्याल याे गीतकाे रचनाकार । हाम्राे समाज मा हुने तिताे र यथार्थ घटनामा अाधारित गीत मुग्लानी तपाइहरूकाे माझमा लिएर अाएका छाैं । कस्ताे लाग्छ प्रतिकृया दिनुहाेला है । तपाइहरूकाे माया र साथकाे खाँचाे छ ।

  • @harpalkhabar2305
    @harpalkhabar2305 3 ปีที่แล้ว +55

    एकदमै मन छुने गित सबै टिमलाइ बधाइ

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      तपाइको प्रतिक्रिया प्रति आभारी छौ l

  • @MalikaOnlinetv
    @MalikaOnlinetv 3 ปีที่แล้ว +31

    नेत्र दाइले गरेको कामलाई salute आहा सब्दले मन छोयो । खेम दाइको निकै उत्कृष्ट लय आहा स्वरमा जादु म गुल्मी बाट हुकुम थापा

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

    • @krishbhu7659
      @krishbhu7659 3 ปีที่แล้ว +1

      Dami dami badai xa oll tim sadai sadai yastai geet ko aasa garxu

    • @kushmaparbat6706
      @kushmaparbat6706 3 ปีที่แล้ว

      आहा कति राम्रो सन्देश गित

  • @anishdawadi6387
    @anishdawadi6387 3 ปีที่แล้ว +27

    #मुग्लानी
    नेपाली संगीतिक आकाशले प्रतीक्षा गरेको एउटा समय सान्दर्भिक सर्वो उत्कृष्ट सृजना भोलि बाट शुभारम्भ डिजिटल म्युजिक प्रा.लि. को युटुव बजार मार्फत सार्वजनिक हुँदै छ ।
    सम्पूर्ण टिमलाई अग्रिम बधाई तथा शुभकामना ।।❤️❤️❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ बाबा अब पालो साइलो को l

  • @omcentury
    @omcentury 3 ปีที่แล้ว +19

    आहा मन परेको गीत आए छ
    सबै टिमलाई शुभकामना अनि हार्दिक बधाई
    ❤️😍

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      तपाइको प्रतिक्रिया प्रति आभारी छौ l

  • @rajkumarbc9818
    @rajkumarbc9818 3 ปีที่แล้ว +24

    खेम सेन्चुरी दाजु को voice सुनेपछि एकदम मन छुन्छ। Tiktok मा सुनेको थिए त्यही बेला देखि पर्खाइ मा थिए एकदम राम्रो लाग्यो♥️♥️♥️♥️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      तपाइको प्रतिक्रिया प्रति आभारी छौ l

  • @amitsunar2502
    @amitsunar2502 3 ปีที่แล้ว +18

    मेलोडी किंग आदरणीय दाई प्रिय दाई खेम सेन्चुरी हजुर लाई सलुट गर्न चाय तपाईंका सबै गीत हरू काल झैं छन मुग्लानी गीत तीतो सत्य एकदमै राम्रो लाग्यो सफलताको शुभकामना दाजु 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼💞💞

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @yagyabibashgotame9245
    @yagyabibashgotame9245 3 ปีที่แล้ว +29

    मलाइत आत्तुरी लागि सक्यो गीत हेर्नलाइ खेम सेन्चुरी सर र सान्तीश्री जि गित्त मलाइ 100%100 मन पर्छ🙏🙏😘😘😘

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

    • @pramilabasnet502
      @pramilabasnet502 3 ปีที่แล้ว

      👏

  • @mongoliyanjaya6216
    @mongoliyanjaya6216 3 ปีที่แล้ว +4

    नेत्र अर्याल दाई लाई बधाई छ।एकदम मिठो शब्द नेख्नु भाकोमा

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @nabarajuprety8720
    @nabarajuprety8720 3 ปีที่แล้ว +39

    नमस्कार म नबराज उप्रेती। म यो गीतको छायांकार । तपैहरुलाई हाम्रो टीमको काम कस्तो लाग्यो like, share, comment गर्दिनु होला

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि धन्यावाद l दादा हजुर

    • @bhuwankunwar2547
      @bhuwankunwar2547 3 ปีที่แล้ว

      @@ShubharambhaDigitalMusic a

    • @Pri-Tha_Mgr143
      @Pri-Tha_Mgr143 3 ปีที่แล้ว

      Excellent work 👍👏

  • @bishnusunar7527
    @bishnusunar7527 3 ปีที่แล้ว +34

    सारै राम्रो छ खेम सेन्चुरिकाे गित अभिनय मन परने जति एता हाजिर हुमत

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

    • @pramilabasnet502
      @pramilabasnet502 3 ปีที่แล้ว

      आहा खेम सेन्चुरी को अभिनय👏👏❣

  • @dipenlimbu4796
    @dipenlimbu4796 3 ปีที่แล้ว +27

    हामी प्रदेशी हरुको लागि 100% heart touching Song ( मुग्लान ) बनेको रहेछ, Congratulation and Best of luck all unit✍️🙏🙏🙏🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +2

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @lomanpariyar
    @lomanpariyar 3 ปีที่แล้ว +21

    आहा यो हो लोक गित खेम दाइ लोक गित का लागि हजुर सधै बाच्नु पर्छ।।।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      तपाइको प्रतिक्रिया प्रति आभारी छौ l

  • @lakesidetv4919
    @lakesidetv4919 3 ปีที่แล้ว +29

    lastko Twist chahi Aago Lagyo sir ji ! ..hait kya dami

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      उम् होर सर धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 3 ปีที่แล้ว +8

    *खेम सेञ्चुरी दाईकाे गीत धेरै मन पर्छ मलाई अनि तपाईहरूलाई पनि मन पर्छ हाेला भन्ने अाशा गरेकाे छु गित राम्राे छ बधाई छ*

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +2

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +10

    खेम सेन्चुरी को श्वर मा समय सान्दर्भिक अझ नेपाली जनजीवनमा मिल्दोजुल्दो (मुग्लानी ) गितले धेरै राम्रो छ अत्याधिक सफलता पाओस❤

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @nandalaltimilsina679
    @nandalaltimilsina679 3 ปีที่แล้ว +7

    जसको काधमा जिम्मेवारी छ, उसैलाई
    सोध्नुस रहर अनि वाध्यता बिच कति अन्तर छ भनेर।
    Best up luck team

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि आभारी छौ l

  • @gaganpokhrelofficial1118
    @gaganpokhrelofficial1118 3 ปีที่แล้ว +8

    आहै ❤️❤️ कती राम्रो अभिनय गीत अनी स्वर मा मार्मिक कथा बोकेको गीत मनै छोयो 💔💔💔 बधाई छ खेम सेन्चुरी दाई 👍😘😘

  • @bibasgiri2656
    @bibasgiri2656 3 ปีที่แล้ว +9

    आहा निकै मन छोयो बधाई छ नेत्र अर्याल दाजु, खेम सेन्चुरी दाइ , सान्तिश्री परियार दिदी , सारिका के सि लगायत यस गितको होल टिमलाई 💘💘💘💘

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @bipinthapa2441
    @bipinthapa2441 3 ปีที่แล้ว +9

    खेम सेन्चुरी एण्ड शान्ति श्री परियार को फ्यान जति याता हाजिर हुम है। गीत अति मिठो Heart touching सफलताको शुभकामना सम्पुर्ण कलाकार हरु लाई

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      आभारि छौ धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि l

  • @dsddxff2064
    @dsddxff2064 3 ปีที่แล้ว +5

    खेम सरको स्वरले त मुटु छिया छिया पार्छ होव सम्पुर्ण टिमलाइ बधाई एवम् शुभकामना

  • @aadeepranamagar2662
    @aadeepranamagar2662 3 ปีที่แล้ว +11

    खेम सेन्चुरी अनि शान्ती श्री परियारको fan जति यता हाजिर्✌️✌️❤️

  • @RajKumar-tx2eh
    @RajKumar-tx2eh 3 ปีที่แล้ว +3

    खिम दाजी छिटो के पक्कै पनि गित मार्मिक छ अहिले सम्म आयन त Tiktok तिर पनि सुनेको छैन आसा छ गित करोड कलब म पुगोस ल छिटो हेर्नु छ मलाई यो गित

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @rajukumarbk6319
    @rajukumarbk6319 3 ปีที่แล้ว +12

    शब्द ,स्वर ,लय सृजना कथा वस्तु छायांकन सबै अतिनै राम्रो लाग्यो।सफलताको शुभकामना सबैजना लाई।specially Khem, Shanti Shree and Netra ji .

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      आभारि छौ धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि l

    • @kusumkafle1031
      @kusumkafle1031 2 ปีที่แล้ว

      Mn chhoyo marmik6

  • @narayansunar1713
    @narayansunar1713 3 ปีที่แล้ว +7

    कलेजी रेटियो प्रत्येक शब्द र अभिनयले।सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      आभारि छौ धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि l

  • @kkbunu8983
    @kkbunu8983 3 ปีที่แล้ว +25

    उत्कृष्ट रचना सबैलाई रुहाउने गित

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @kajithapa9204
    @kajithapa9204 3 ปีที่แล้ว +8

    netra Aryal tapai mahan hunuhunxa heark sabda le mero mutu chunxa.khem ko vocal ra music ramro xa badhaii xa sab lai

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      तपाइको प्रतिक्रिया प्रति आभारी छौ l

  • @princejanak1708
    @princejanak1708 3 ปีที่แล้ว +8

    शान्ति श्री परियार को फेन जती यता हाजिर हुम त

  • @magicmandu7323
    @magicmandu7323 3 ปีที่แล้ว +18

    Khem Century is a genius, thumbs up!

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      तपाइको प्रतिक्रिया प्रति आभारी छौ l

  • @sagarkoirala5409
    @sagarkoirala5409 3 ปีที่แล้ว +3

    Best of luck all unite lai

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

    • @sagarkoirala5409
      @sagarkoirala5409 2 ปีที่แล้ว

      Feri sunna man lageyo dherai paxi 🥰

  • @pariindianrestaurant7712
    @pariindianrestaurant7712 3 ปีที่แล้ว +13

    कीन होर एस्ता गीत गाऊनी रुहाएर नै छाड्नी 🙏

  • @rajkumarbc3586
    @rajkumarbc3586 3 ปีที่แล้ว +2

    गित त अती नै मर्मस्पर्शी बनेछ। तर भिडियोमा उतारिएको जस्तै अडियोमा सुन्न मिल्ने शब्द भैदिएको भए सुनमा सुगन्ध हुनेथियो बधाई तथा सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई।❤️💐💐

  • @sunilsunar631
    @sunilsunar631 3 ปีที่แล้ว +7

    दाजुको स्वरले मोहनी लगायो।आवजमा जादु नै छ। गीतलाई सफलताको सुभकामना।

  • @kwtkwt9275
    @kwtkwt9275 3 ปีที่แล้ว +8

    सारै मन छुने गित खेम भाइ काे सबै टिम काे सधै सफलता भैइरहाेस नमन छ

  • @basantab.c.7808
    @basantab.c.7808 3 ปีที่แล้ว +5

    यो शताब्दिकै उतकृष्ट गित सलाम छ दोय खेम दादा अनि नेत्र दादा सधै मौलिकता लाई निरन्तरता दिनु होला एकदिन सफलताको उदगम स्थान मा तपाईहरुको सिर्जनाको ईतिहास कोरिनेछ

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @gopalbishwakarma9137
    @gopalbishwakarma9137 3 ปีที่แล้ว +2

    गित ले मनमै छोयो धेरै राम्रो छ सम्पुर्ण टिमलाई सफलता को सुभकामाना बेक्त गर्न चाहान्छु !

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      आभारि छौ धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि l

  • @manbahadur1434
    @manbahadur1434 3 ปีที่แล้ว +2

    Super song good 👍 khem ji hajur lai dherahi dherahi badhai chha ñice video

  • @sashankchhetri2080
    @sashankchhetri2080 3 ปีที่แล้ว +6

    Waiting

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @laxmansunar1385
    @laxmansunar1385 3 ปีที่แล้ว +9

    खेम सेन्चुरी दाजु को फ्रेन जति हाजिर गरौत बरै😍😘😘❤️❤️🌹🥀🌱🌱🙏😍👌👌❤️𝗠𝗮𝗻𝗮𝗶 𝗸𝗵𝗶𝗻𝗻𝗮 𝗯𝗮𝗻𝗮𝘆𝗼 𝗕𝗮𝗿𝗮𝗶😭😭😭😭😭एक्छिन रोय मत /एति राम्रो सोरको धनी सर्जक खेम सेन्चुरी दाजु लाई बिदेसमा किन अफर दिदैना??😠😠😠आखिर किन?

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @shankarkadel
    @shankarkadel 3 ปีที่แล้ว +7

    शब्दशब्द अनि मित्र खेमको आवाजमै जादु छ सिदै मुटुमै हान्यो ..टिमलाई शुभकामना ❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि आभारी छौ l

  • @ramabidari3369
    @ramabidari3369 3 ปีที่แล้ว +3

    आहा कति राम्रो गीत हो यो 😍khem jee को music र सोर को त म पहिले देखि नै ठूलो fan थिएँ नै अव त अभिनय पनि दमदार हुँदैछ 😍 congrats 💐👏

  • @Bulbulenepal
    @Bulbulenepal 3 ปีที่แล้ว +3

    I am waiting

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @sunilpanta7673
    @sunilpanta7673 3 ปีที่แล้ว +5

    धेरै राम्रो छ सफलता को शुभ कामना होल टिम लाई

  • @magarpurna4361
    @magarpurna4361 3 ปีที่แล้ว +1

    सारै मार्मिक गित,नेत्र अर्यालको शब्द,खेम सेन्चुरी र शान्तिश्री परियारको स्वर असाध्यै राम्रो छ,हजुरहरुको सहकार्य एकदम राम्रो छ,आगामी दिनहरूमा यस्तै प्रस्तुति लिएर आउनु होला शुभकामना ।

  • @bdsmedia2159
    @bdsmedia2159 3 ปีที่แล้ว +10

    आहा मुटु नै छोयो सम्पुर्ण टिमलाई भव्य सफलताको सुभकामना🙏❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      तपाइको प्रतिक्रिया प्रति आभारी छौ l

  • @manojbk7152
    @manojbk7152 3 ปีที่แล้ว +8

    बधाई छ टिम लाई सफलताको शुभकामना
    रामो छ गित धेरै रामो

  • @laxmansunar1385
    @laxmansunar1385 3 ปีที่แล้ว +12

    एति राम्रो सोरको धनी सर्जक खेम सेन्चुरी दाजु लाई बिदेसमा किन अफर दिदैना??😠😠😠आखिर किन?

  • @pradipanjan1179
    @pradipanjan1179 3 ปีที่แล้ว +2

    हामी सबै नेपालिकाे यथार्थ काहानि सारै मनछुने गित जति पटक हेरेपनि चित्त नबुझ्ने सफलताकाे शुभ कामना सबै टिम लाई ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @Crazyboy-wc7pr
    @Crazyboy-wc7pr 3 ปีที่แล้ว +5

    आहा असाधै राम्रो मन छुयो ani Khem century dai and Sariko didi ft yekdam ramro chha hai

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      आभारि छौ धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि l

  • @user-sq8wc8ke3e
    @user-sq8wc8ke3e 3 ปีที่แล้ว +2

    मत मन थाम्नै सकिन भिडियाे हेर्दा हेर्दै गहभरि अाँसु अायाे बिचरा हाम्राे जिन्दगि मनले नचाहादा नचाहदै पनि मुटुकाे टुक्रा सग छुटिन पर्नि धिकार छ जिन्दगि 😭😭😭😭 khem daju लगायत all team best of luck 😍😍💝💝💝💝💝

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @dsddxff2064
    @dsddxff2064 3 ปีที่แล้ว +2

    नमस्कार खेम सर हजुरको हरेक गीतले सारै मन छुन्छ रुन्छ हजुरलाइ धेरै धेरै बधाई एवम् शुभकामना अनि हजुरलाइ respect गर्छु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @laxman6663
    @laxman6663 3 ปีที่แล้ว +12

    Hoina ho khem ra netra le aago balni vaye ho...haittt

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

    • @harishsharma8
      @harishsharma8 3 ปีที่แล้ว

      Malai pani testai lagyo. Bada mitho chha sabda,laya, swor, taal. Tarif yogye chha. Best of lock to all of them.

  • @binodsunar6010
    @binodsunar6010 3 ปีที่แล้ว +3

    सार्है नै मन छोयो हजुर। एकान्तमा बसेर सुन्दा थाहै नपाइ आँसु नै झर्यो । बधाई छ सम्पूर्ण टिमलाइ । सधै प्रगति र उन्नति देख्न पाउ । यहि छ सुभकामना ।

  • @sunilbhusal7983
    @sunilbhusal7983 3 ปีที่แล้ว +2

    लाखौं प्रदेशिको पिडा समेटिएको लोक गित बनाउनु भएकोमा सम्पुर्ण टिललाई सलाम छ।🙏🌹🙏🌹💐💐

  • @bkumar39248
    @bkumar39248 3 ปีที่แล้ว +2

    मनै छोयो हजुर धेरै मिठो सोङ्ग दाजु हजुर वोइस 👌👌

  • @janakbk2489
    @janakbk2489 3 ปีที่แล้ว +4

    Heart touching song ! Thanks for both khem sir and shanti madam!

  • @tejassinjali4190
    @tejassinjali4190 3 ปีที่แล้ว +4

    best of lock khem century and congregation whole teem khem ji man paraune hajir humt yeta ❣️❣️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @weonehamigaule4076
    @weonehamigaule4076 3 ปีที่แล้ว +2

    सिङ्गो सरकार पनि खाडी को रिमिटेन्स ले चलेछ र हरेक गीत र कलाकार पनि खाडी मुलुक को काहानी ले अनि खाडी का दर्शकलेनै चलेछ भन्दा फरक नपर्लाकी
    Nice song all the best al tim लाई 🙏👌

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      आभारि छौ धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि l

  • @ashishrana8087
    @ashishrana8087 3 ปีที่แล้ว +3

    Khem daju ani santi diju best of lock

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @user-ot9yr8im2j
    @user-ot9yr8im2j 3 ปีที่แล้ว +26

    Netra aryal ko sbda khem senturyko shor sangit vaye paxi git tesai ramro

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @wannapha9147
    @wannapha9147 3 ปีที่แล้ว +10

    खेम सेन्चुरि र सान्ति श्री दिदि को फ्यान यता म तिर आउनु है

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @pankhurivines2392
    @pankhurivines2392 3 ปีที่แล้ว +1

    Iam trying to make people happy ..
    Heart touchin.

  • @bikendra4747
    @bikendra4747 3 ปีที่แล้ว +1

    यो गीत मैले युटुबमा आए देखि सुनी रहेको छु र आज सम्म सुनेर कमेट गरेको छु यो गीतका रचनाकार र सङ्गीत भर्ने अनि स्वर दिनेलाई संमान छ ,छोरा मान्छे किन परदेशिएको हुन्छ र छोरी मान्छे अथवा घर थाम्ने मान्छेको चाहाना के हुन्छ प्रष्ट छ अरु बोलिन 😘😘

  • @madhusudangandharva6616
    @madhusudangandharva6616 3 ปีที่แล้ว +5

    Purano git ko jhalko aaayo dai very nice song badhai chaa khem dai sambhu dai and whole entire team❤️🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @sumansingh1059
    @sumansingh1059 3 ปีที่แล้ว +6

    Ya vagawan katibela aauni hola khem dajuko geet .pakkai Pani naya chij xa .jadumaya xa...chakitai parne vaiyo.but xito sunna paiyos..

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @jhalakdc836
    @jhalakdc836 3 ปีที่แล้ว +2

    Sachai muglaniko jibanma aadharit geet baneko xa best of luck all teams lai

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +3

    खेम सेन्चुरी को त्यो उत्कृष्ट श्वर र अभिनय यो वर्ष कै उतकृष्ट गित बन्नेछ 👏👏❤❤

  • @darpanrabin5239
    @darpanrabin5239 3 ปีที่แล้ว +3

    सारै मिठाे गित,मार्मिक सान्दर्भिक मन छाेयाे खेम दाजु,सलाम सम्पुर्ण टिमलाई

  • @Lem-Tamme
    @Lem-Tamme 3 ปีที่แล้ว +3

    Khem ra shanti shree matching voice.

  • @sureshsharki2279
    @sureshsharki2279 3 ปีที่แล้ว +1

    यो जोडि जो खेम सेन्चुरी र नेत्र अर्यालको ,जुनसुकै गित बनोस बडो दर्दानक मुटुनै चुडाल्ने गरि आउन्छन,आहा गितले चसक्कै मन छोयो ,हामि प्रदेशको पिड😭😭😭😭गित एकदमै राम्रो बनेको छ हार्दिक बधाई सप्पै जनालाई always i keep you in my heart mr khem @netra sir

  • @omcentury
    @omcentury 3 ปีที่แล้ว +30

    खेम दाइको अभिनयले रुहायो
    दाइ दुखी भएको देख्दा कस्तो न मजा लाग्यो 😓😓

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      तपाइको प्रतिक्रिया प्रति आभारी छौ l

  • @Som_Shrestha1991
    @Som_Shrestha1991 3 ปีที่แล้ว +4

    मन छुने शब्द ✒️ संगीत 🎶
    समाजमा हुने गरेका यथार्थ घटनालाई लोकभाकामा समेटिएको छ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @adhurojivan6844
    @adhurojivan6844 3 ปีที่แล้ว +2

    Sarai Mitho Git Everything Mileko Xa Herda Herdai Aakha Rasaye😰

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि धन्यावाद l

  • @birmansunar7778
    @birmansunar7778 3 ปีที่แล้ว +2

    सबै गित न छुतायर म सदैब सुनिरहेको हुन्छ खेम दाइ को दाइलाइ सलाम

  • @narayanbhujel5194
    @narayanbhujel5194 3 ปีที่แล้ว +3

    Best wishes shambhu sir khem sir and the team.....jyanai jurunga bhayo...

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @mahendraxattri413
    @mahendraxattri413 3 ปีที่แล้ว +4

    अति नै मार्मिक गित मेरो त मनै नै छुयाे याे गित सुन्दा हामीहरु पर्देशी काे लागि धेरै मार्मिक गित याे गितलाई माया गर्नुहने साथीहरू यता हाजिरी हु

  • @ramasamrit
    @ramasamrit 3 ปีที่แล้ว

    सोर र म्युजिक को त ठूलो fan थिएँ aba अभिनय पनि दमदार हुँदैछ यसमा कति जीवन्त अभिनय khem century को 🙏😊 congrats💐 👏👍

  • @keshabmagar3054
    @keshabmagar3054 3 ปีที่แล้ว +2

    Wawawawa❤️❤️❤️❤️mutu nai touch garxa testai sabda ani song specially khem daju ra shanti didi ko voice le nai har manxeko mutu xoyko xa badhai xa yo geet ko lagi dada ra didi lai nai❤️❤️❤️

  • @vivashgaire7783
    @vivashgaire7783 3 ปีที่แล้ว +11

    अजै बाकी छ १ मिनेट म पनि डिउटी जानी बेला भयो आयो है अब त

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @ashokpradhan-ke5ec
    @ashokpradhan-ke5ec ปีที่แล้ว

    आजका आम नेपाली युवा दम्पतिको बाध्यता यथार्थ जिन्दगी "मुङ्लाने" ! सुन्दर प्रस्तुती !

  • @motiprasadpun36
    @motiprasadpun36 3 ปีที่แล้ว +1

    गीत भनेको वास्तबमै एस्तै सबैको मन छुने हुनुपर्छ। जो गीत सुनेपछी बारम्बार सुनिरहन मन लगिरहोस। यो गीतले वास्तबमै लाखौ लाख ती बिदेशिएका र बिदेशिन लगेका ती युवाहरुलाइ स्वदेशमै मेहनत र परिश्रम गर्न अभिप्रेरित गरेको छ। यो गीतले ती लाखौ लाख युवाहरुको शरिरको रौ थादो त बनाएको त छनै साथै उनीहरुलाइ बिदेश जानू भन्दा पहिले धेरै कुरा सोच्न बाध्य बनाउनेछ। Very good video song. I am really really impressed by this song. I congrates to the all team of mugalaan especially to khem dada and shanti bahini and all the video team.

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      आहा धेरै राम्रो प्रतिक्रिया दिनु भएको मन छोयो हजुरको यो शब्दले, आभारि छौ धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि l

  • @anishapoudel2881
    @anishapoudel2881 3 ปีที่แล้ว +21

    Best of luck all team

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @kamalasunar3237
    @kamalasunar3237 3 ปีที่แล้ว +4

    Derai ramro geet xa best off luck all teem 💕💕

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      आभारि छौ धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि l

  • @preamrajbisuwkarmdailekhi6893
    @preamrajbisuwkarmdailekhi6893 2 ปีที่แล้ว

    मार्मिक शब्द ले यो मेरो न्यानो मुटुलाई छिया,छिया बनायो विशेष गरि खेम सेन्चुरि दाजुलाई लगाएत सम्पुर्ण टिम लाई ह्रूदय देखि नमन छ ।।

  • @shyamrana6211
    @shyamrana6211 3 ปีที่แล้ว +2

    😢😢दादा र दिजुकाे म साहारै फ्यान हामी त प्रदेशि भुमिमा छौ । साहरै भित्री आत्मा छोयो यो गितले ।❤️❤️❤️❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि आभारी छौ l

  • @isharana8695
    @isharana8695 3 ปีที่แล้ว +3

    Khem kale vaiko git n act sunda n herdai masta thiyo aja balla dhit mare cmt👌👌👌💞💞💞

  • @MalikaOnlinetv
    @MalikaOnlinetv 3 ปีที่แล้ว +4

    खेम दाइ , सान्ती श्री दिदी अनि नेत्र दाइको फ्यान यता हाजिर हौ त

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि आभारि छौ l

  • @krish_bart
    @krish_bart 3 หลายเดือนก่อน

    अति मार्मिक गीत्। खेम सेन्चुरी को यस्तो गीत हरू ले साचै मन छुन्छ्। साह्रै वास्तविक र सान्दर्भिक अभिनय्। शुभकामना ❤😢

  • @dilkumarbudhathoki7072
    @dilkumarbudhathoki7072 3 ปีที่แล้ว +2

    यस्तै यस्तै गीतहरुले हो हामी प्रदेशिहरुको मन रुवाउने अनि बास्तबिकता बोक्ने,हार्दिक बधाई अनि अपार माया अनि सफलताको सुभकामना छ विशेषगरि गीतका सर्जक,नेत्र अर्याल,सङीतकार खेम सेन्चुरीलाई,,!!

  • @rajendravfxcreationtrick4161
    @rajendravfxcreationtrick4161 3 ปีที่แล้ว +4

    यो प्रदेशिको मन छोयो हार्दिक बधाई तथा सफलता को शुभकामना सम्पूर्ण टिमलाई 🙏❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि धन्यावाद l

  • @sujansaru5179
    @sujansaru5179 3 ปีที่แล้ว +6

    Khem century best guys in music history legend

  • @hevhsy216
    @hevhsy216 3 ปีที่แล้ว

    मेरो त मन मुटुमा छुरा रोपियो यो गितको शब्द र भिडियो को तस्बिर ले यसले परदेशि को जिबनमा धेरै सङ मेलखायो वास्तविक यथार्थ यहि हो सबै टिमलाई धेरै धेरै धन्यवाद दिन चाहान छु♥️♥️♥️💞💞👩‍❤️‍👩👫👫👫👫🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @chhabipunmagar8786
    @chhabipunmagar8786 3 ปีที่แล้ว

    सारै राम्रो गित मन छुयो ।हाम्रो गाउँ समाजमा घटिरहेको घटनालाई साच्चिकै जस्ताको तेस्तै यो गित ले देखाएको छ अति सुन्दर सब्द हरु मन छुने ती टुक्काका लाईन हरु मनै चसक्क बनाई दिन्छ अनि नै राम्रो छ । कहिलेकाही त दिक्क लाग्छ यो परदेशी जिन्दगी । के गर्नु सोचे जस्तो नहुदोरहेछ । के भन्नौउ र खै धोका दिने लाई , चाहे मान्छेले, होस चाहे पैसाले होस , चाहे प्रस्थितिले होस । यस्तै हो सबै भन्दा मुख्य कारण त हाम्रो देश हो बिकास नभए र होनि ! भएको भएत हाम्रो देश मा रोजगार भएको भए र पाएको भएत अलि राम्रो हुने थियो । ओके । धेरै भएछ गित सारै राम्रो छ सबै टिमहरु लाई धेरै धेरै धन्यवाद छ