पछिल्लो समयमा निकै हसाउदै जडिया बन्दै लोक प्रीय बनेको गायक रबि भाइ र निकै मीठो स्वर को धनी अति मन पर्ने गायिका बेला बेला हराउनु हुन्छ र पो पिर लाउच सबैलाई शुभकामना।जति सुन्यो उति नै सुन्न र रुन मन लाग्यो कमला जि को भ्वाइस ले साह्रै मुटु हान्यो😢
यो गित सर्वाधिक सुन्ने मा एनालाइसिस भयो भने सायदै म भन्दा अरु नदेखाउला, , 21 औ शताब्दी कै अब्बल सिर्जना लाग्यो मलाई, , आभारि छु प्रविण जि, रवि जि गायिका र भुपेन जि मा, , यो मिठो संयोजन र समुह लाइ आगामि दिनमा यस्तै कालजयि सिर्जना को निम्ति शुभकामना ❤❤❤❤ यो गित रिलिज भय देखि हर दिन सुनेको छु तर मन भरिएयन ! अनेसास अध्यक्ष सुसन परियार बिसर्जन पोल्यान्ड ❤❤
नमस्कार म निसा भुजेल ,आज याे गित 10 पटक सुने अजै कति सुन्छु थाहा छैन ,याे गित काे शब्द ,साेर अनि लय ले मन छाेयकाे छ ,,हजुर हरुकाे याे टिम लाई लाखाै लाख सुभकामना ,अजै प्रगति काे सुभकामना ❤❤❤❤
हार्मो रवी दाई को स्वर आहा जती सुने पनि सुनौ सुनौ लाग्ने शुमधूर अब यो गीत लाई पनि छीट्टै करोड क्लव मा प्रवेश गराउनु पर्छ है सबै ले लाईक कमेन्ट सीएर गरौ है अनी हाम्रो म्याग्देली रवी दाई को फ्यान हरू कती छौ यता हाजीर गरौ है 🎉🎉🎉🎉🎉चरी बासै को गीत ले पनि छीट्टै सफलता को शीखर चुमोस अग्रीम शूभकामना ब्यक्त गर्दछु 🙏🙏🙏🪈🪈🫀🫀🤔🤔
नमस्कार म यस गितको निर्देशक, सामाजिक संञ्जालबाट बहुअपेक्षित सृजना चरी बाँसैमा। ३-४ दिन देखि झमझम परेका बर्खे झरिको समयमा काठमाण्डौको गुम्म कोठामा उकुसमुकुस हुदै बसिरहेको एक सर्जक तथा कलाकार रबि कार्की, घरको छतबाट शहर नियाल्दै पानीमा भिजेर गरेको सृजना हो । सृजन गरेको करिब एक बर्ष यसलाई पुर्णता दिने प्रयत्न स्वरुप सर्जक प्रविण खत्री ठुलेको शब्द रचना, रबि कार्की र कमला पोख्रेलको स्वरमा रहेको यस गित चरी बाँसैमा चर्चित कलाकार स्मारिका ढकाल र रबि कार्कीको अभिनयमा क्रियटिभ मिडिया प्रोडक्सनको सहकार्य हो । हामीले हाम्रो तर्फबाट यस सृजनालाई पुर्ण स्वरुप दिने कोशिस गरि तपाई समक्ष टक्रायका छौ । विश्वास छ तपाईको साथ र मायाँ पाउने छौ ।
हाम्रो धाैलागिरिकाे भित्र जन्मेर लाेक संगितमा एक उदाउदाे नक्षेत्र आदणिय दाजु रबि कार्कि र उहाँका सबै काेसेलि सफल साथै बिगतमा हेर्न र सुन्न पाईयाेस।।। जय लाेक संगित❤❤❤❤
याे संसारमा पिर त सबलाई परेछ पिर पर्दैमा खानुहुन्न हरेश अत्यन्तै उत्कृष्ट शब्द संगित ,अभिनय पनि मन पर्याे सम्पूर्ण टिमलाई सफलताकाे भब्य शुभकामना 🎉🎉 ब्यक्त गर्न चाहान्छु।
निकै मार्मिक गित अाखा चिम्लेर सुन्दा त साच्चिकै मनै अान्नद पनि भावुक पनि यस्तै यस्तै गित सुन्दै गुनगुनाउदै वर्षा मासमा रुज्दै भिज्दै उकालि अाेरालि खेत बारिमा काम गरेकाे याद मन र यी अखामा झलझलि घुमि ,रहयाे सफलताको शुभकामना रबि दाजु लगायत सम्पूर्ण टिम प्रर्ति अाभारि छु। बिरानाे मुलुक साउदि अरब देखि
नमस्कार ❤️🎼🎤🙏म गायक रबि कार्की चरि बासैमा गीत लियर आयका छौ कस्तो लाग्छ प्रतिक्रिया दिनुहोस् 🎼❤️🙏
Congratulation dai hjur ko voice sarai ramroo xa 🎉🎉🎉🎉
गित अति सुन्दर बनेकाे छ। कराेड क्लबमा पुगाेस, मस्तै शुभकामना छ मित्र
सारै राम्रो छ।।🙏🙏
आहा बधाई छ राजा ❤❤❤🎉🎉🎉
अच्म्मै मीठो 😢❤❤❤❤
पछिल्लो समयमा निकै हसाउदै जडिया बन्दै लोक प्रीय बनेको गायक रबि भाइ र निकै मीठो स्वर को धनी अति मन पर्ने गायिका बेला बेला हराउनु हुन्छ र पो पिर लाउच सबैलाई शुभकामना।जति सुन्यो उति नै सुन्न र रुन मन लाग्यो कमला जि को भ्वाइस ले साह्रै मुटु हान्यो😢
यो गित सर्वाधिक सुन्ने मा एनालाइसिस भयो भने सायदै म भन्दा अरु नदेखाउला, , 21 औ शताब्दी कै अब्बल सिर्जना लाग्यो मलाई, , आभारि छु प्रविण जि, रवि जि गायिका र भुपेन जि मा, , यो मिठो संयोजन र समुह लाइ आगामि दिनमा यस्तै कालजयि सिर्जना को निम्ति शुभकामना ❤❤❤❤ यो गित रिलिज भय देखि हर दिन सुनेको छु तर मन भरिएयन !
अनेसास अध्यक्ष
सुसन परियार बिसर्जन
पोल्यान्ड ❤❤
अत्यन्तै मार्मिक गीत मलाई असाध्यै मन पर्यो अझै सफलताको शुभकामना रवि भाइ 👍️👍️👍️
Yo sansar ma pir ta sablai parex..
Pir pareni khana hunna haresha....❤❤❤aahaa.....
आहा! मनहृदय पनी छोयो र थुप्रै आनन्द पनी आयो अडियो भिदियो दुवै कती राम्रो!!!
💐💐 बधाई होल टिमलाई
Ati mitho organic lok git chha badhai chha rabi & kamala pokhrel ,smart kamala Dhakal ,rabi ko act damodar chha shuvakamana
याे हाे नि लाेक गित❤❤❤❤
Rabi karkiji dherai badhai xa
निकै मिठो गीत ।। सम्पूर्ण टिमलाई बधाइ तथा शुभकामना..💖💖
नमस्कार म निसा भुजेल ,आज याे गित 10 पटक सुने अजै कति सुन्छु थाहा छैन ,याे गित काे शब्द ,साेर अनि लय ले मन छाेयकाे छ ,,हजुर हरुकाे याे टिम लाई लाखाै लाख सुभकामना ,अजै प्रगति काे सुभकामना ❤❤❤❤
साँच्चै प्रशंसनीय शृजना, रबिजि आहा कमला जी को स्वर।
हार्दिक बधाई तथा उत्तरोत्तर साँगितिक प्रगतिको लागि अनन्त शुभकामना यहाँहरुलाइ।
आहा कति मिथो गित मन नै सितल हुनि सुन्दा नि बदाइ छ राबि दाइ न अल तिम लाइ
आहा कति मिठो गीत सफलताको शुभकामना
Yak dam Mitho bhaka .❤😘😘😘
उत्कृष्ट छ स्वार शब्द चयन सम्मान छ होल टिम लाई साथै शुभकामना ❤❤❤
Aaha Kati ramro git jati suneni suni rahu lagne❤❤❤❤
कति मिठो गित सफलताको शुभकामना।।।
अती मिथो गित रबि राजा म बिन्दास मगर ।।।सफलताको सुभकामना मेरो राजा अनि all tim👍️👍️❤️💞💐💐💐
धेरै पछी सांगीतिक वजार मा सांगीतिक माहोल बनाउन सफल गित का सर्जक रवि कार्की सर लाई सांगीतिक नमन साथै करोड कल्व को शुभकामना।।
कति रामो गित लेख्नू भयछ मनै छुने
कसम गित मिठो छ यार रबि दाई , बिदेश को सांगेतिक यात्रा चाडैं होस
ramro xa babu safaltako suvakamana
अति नै मार्मिक छ गित , गित सुन्दा सुन्दै अाशु झरेको थाहै भएन , सफलताको शुभकामना रबि दाजु लगाएत सम्पुर्ण टिमलाई ❤😍
❤🙏🙏💐🎼
Aati mitho geet daii parti samman xa 🙏🙏
कति राम्रो गीत 10चोटि हेरे r पनि अझै सुन्न हेर्न मन् लाग्ने सम्पूर्ण टीम लाई बधाई छ ❤❤
Aaha rabi sir kasto gau gharko yaad aayo gai bastu ani aafno man pareko maya sanga ghumeko tq rabi sir❤❤❤
कति अर्गानिक गीत हो के रवि भाई। बधाई तथा शुभकामना छ। जति सुने पनि सुनम सुनम लाग्ने मिठो गीत ❤❤❤❤
🙏
राम्मरो छ🎉🎉
मन छुने शब्द एउटा नारीको जिबन भोगाई उत्कृत छायाँन्कन भुपेन दादा मन छोयो ❤❤❤सम्पूर्ण टिमलाई सफलताको शुभकामना
❤❤❤❤yk damai ramro xa sir
आहा दाजु अत्यन्तै मौलिकता भारियको छ ।आखा भरी आसुको समुन्द्र छल्कीदा छल्किदै मुटु भक्कानियो।सुभकामना यो टिमलाई ।
अति राम्रो मार्मिक तथा गाउले परिवेश को यथार्थता धेरै राम्रो छ शुभकामना
आहा समय सान्दर्भिक गित शुभकामाना रबी लागायत सम्पूर्ण टिमलाई ।
Darari badai cha rabi dai
अति राम्रो छ गीत सफलताको शुभकामना छ❤
आहा❤❤❤❤
धेरै राम्रो छ
गित सार्है मन छुने खालको बनेको रहेछ सम्पुरण टिमलाई शुभकामना🙏❤️
कस्तो गोरु चराएको याद आयो 😮😮
चस्स छोयो, शुभकामना टिम
यति मिठो सिर्जना सबैले माया गरिदिनुस है❤
Sarai ramro x
गित राम्रो छ, लय राम्रो छ , स्वर राम्रो छ। रवि भाइलाई यस्तै राम्रा गित लिएर आउन शुभ कामना छ
❤❤❤❤❤ Dami chh 👌👌👌
गीत मार्मिक छ सफलताको शुभकामना रवि भाइ लगायत सम्पुर्ण team लाइ🎉🎉🎉
आहा आती मार्मिक गीत 😢❤जिन्दगी पनि` A' "अ "वर्गको परेछ
कहिले _आनन्द🤗
कहिले _आहा 😍
कहिले _अईया 😢
कहिले _अत्याशलाग्ने🥺
नेपाली समाजको यथार्थ चित्रण ❤🥺
निकै मिठो गित।। सम्पूर्ण टीमलाई बधाई तथा सफलताको सुभकामना
Dhiari ramro xa
सारै राम्रो गित मनै छुने र मनै रुने 👌👌❤️❤️
म्याग्देली गायक तथा श्रजक लोक गायक रवि कार्की ज्यू लाई सम्मान तथा शुभकामना।।।
चरी पासैमा अब बसम र कस्को आसैमा😢😢 सारै मन छोयो गितले बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏🙏
Ummk hai😢😢😢😢😢
मिठो लाग्यो🎉
कति मिठो गित सफलता को शुभकामाना❤
Dherai ramro, samaya sandharbik. Khusi lagyo RABI ji.
❤❤❤❤Maulik geet ramro lagyo safalta ko suvakamana rabi ji lagayat sampurna teem Lai ❤❤❤❤
हार्मो रवी दाई को स्वर आहा जती सुने पनि सुनौ सुनौ लाग्ने शुमधूर अब यो गीत लाई पनि छीट्टै करोड क्लव मा प्रवेश गराउनु पर्छ है सबै ले लाईक कमेन्ट सीएर गरौ है अनी हाम्रो म्याग्देली रवी दाई को फ्यान हरू कती छौ यता हाजीर गरौ है 🎉🎉🎉🎉🎉चरी बासै को गीत ले पनि छीट्टै सफलता को शीखर चुमोस अग्रीम शूभकामना ब्यक्त गर्दछु 🙏🙏🙏🪈🪈🫀🫀🤔🤔
राम्रो लाग्यो❤
आहा कति मिठो मर्मस्पर्शि गीत सफलता को शुभकामना सम्पुर्ण टिम लाई 💞💞💖💖💖
साह्रै राम्रो छ बदाइ छ ❤❤❤
निकै नै मिठो छ गीत, बधाई छ अल टिम ❤❤
सारै राम्रो ❤❤❤❤🎉🎉🎉🎉 बधाई छ दाजु रबि दाजु
बेजाेड सिर्जनाकाे लागि आत्मिय मित्रद्वय प्रविन खत्री"ठूले" र रवि कार्कीप्रति हार्दिक नमन।
सफलता को सुभकामना सर हजुर लाई ❤️❤️ धेरै राम्रो छ सबै को मन मुटु मा अबस्य बस्ने छ यो गित 🙏🙏🙏🙏❤️
Congratulations mero dai ❤❤
नमस्कार म यस गितको निर्देशक,
सामाजिक संञ्जालबाट बहुअपेक्षित सृजना चरी बाँसैमा।
३-४ दिन देखि झमझम परेका बर्खे झरिको समयमा काठमाण्डौको गुम्म कोठामा उकुसमुकुस हुदै बसिरहेको एक सर्जक तथा कलाकार रबि कार्की, घरको छतबाट शहर नियाल्दै पानीमा भिजेर गरेको सृजना हो । सृजन गरेको करिब एक बर्ष यसलाई पुर्णता दिने प्रयत्न स्वरुप सर्जक प्रविण खत्री ठुलेको शब्द रचना, रबि कार्की र कमला पोख्रेलको स्वरमा रहेको यस गित चरी बाँसैमा चर्चित कलाकार स्मारिका ढकाल र रबि कार्कीको अभिनयमा क्रियटिभ मिडिया प्रोडक्सनको सहकार्य हो । हामीले हाम्रो तर्फबाट यस सृजनालाई पुर्ण स्वरुप दिने कोशिस गरि तपाई समक्ष टक्रायका छौ । विश्वास छ तपाईको साथ र मायाँ पाउने छौ ।
😅😅😊😊😊😊😅😊😊😅
😊😊😊😊
😊
😅❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😅
😅
❤❤❤❤❤ कति राम्रो हो
Wa wa kati ramro geet jati sunam ghan ghan sun man lagdo keep it up
निकै नै मर्मस्पर्शी गीत, सार्है राम्रो लाग्यो तर यस्तै पिडामा परेकालाई रुवाउने खालको रहेछ...बधाई होल टीम लाई पूर्ण सफलताको कामना...
Sarai ramro geet hajur ❤
हाम्रो धाैलागिरिकाे भित्र जन्मेर लाेक संगितमा एक उदाउदाे नक्षेत्र आदणिय दाजु रबि कार्कि र उहाँका सबै काेसेलि सफल साथै बिगतमा हेर्न र सुन्न पाईयाेस।।। जय लाेक संगित❤❤❤❤
प्रत्येक शब्द शब्द मा अर्थ भएको गित 😥अति नै मन छोयो सफलता को शुभकामना ❤❤
अभिनय हो भनेर जान्दा जान्दै मन शब्दले धेरै रूवायो😢😢😢😢
साह्रै मर्मस्पर्शी शब्द लयमा नेपाली दिदीबहिनीहरुको यथार्थ अवस्थालाई समेट्नु भएकोमा हार्दिक बधाई र भव्य सफलताको शुभकामना रवी भाइ!
🙏
मलाई अति मनपर्ने एकमात्र लोकगायक रबि कार्की । अझै यस्तै मनमोहक सङ्गीत सुन्न पाम । सधै भगवान दाहिने हुन।
आहा कति मिठो गीत सुनी रहन मन लाग्ने
ramro xa vai
अतिनै मार्मिक, मुटु नै चस्काउने शब्द,लय र स्वरमा सजिएको छ!सल्युट,सबै टिमलाई!!!!
गीत संगै भिडियो हेर्दा त सचिकै मेरो लागि बनेको छ जस्तो लाग्यो धेरै धेरै धन्यवाद सम्पुर्ण इउनिट लाई 🙏🙏🙏 😭🙏🙏
हाम्रो कला गला का धनी रबि कार्कि प्रति उच्च सम्मान अति उत्कृष्ट गित अाहा❤️❤️❤️❤️❤️
Congratulations sabai tem lai❤❤🎉🎉🎉🎉
सफलताको शुभकामना रवि कार्की दाइ ❤🎉🎉
Wow 🙏🙏 मन छुने सारै मिठो गित ल्याउनु भयो ।
Aaha katti mithoo Geet ❤
आहा अत्यन्तै मौलिकताले भरिएको गित शुभकामना गितमा आबद्ध सम्पुर्ण टिम्प्रती।🎊🎈🎉🌺
❤🎉🙏🙏
याे संसारमा पिर त सबलाई परेछ पिर पर्दैमा खानुहुन्न हरेश अत्यन्तै उत्कृष्ट शब्द संगित ,अभिनय पनि मन पर्याे सम्पूर्ण टिमलाई सफलताकाे भब्य शुभकामना 🎉🎉 ब्यक्त गर्न चाहान्छु।
दामि छ गित सफलताको शूभकामना
निकै मार्मिक गित अाखा चिम्लेर सुन्दा त साच्चिकै मनै अान्नद पनि भावुक पनि यस्तै यस्तै गित सुन्दै गुनगुनाउदै वर्षा मासमा रुज्दै भिज्दै उकालि अाेरालि खेत बारिमा काम गरेकाे याद मन र यी अखामा झलझलि घुमि ,रहयाे सफलताको शुभकामना रबि दाजु लगायत सम्पूर्ण टिम प्रर्ति अाभारि छु। बिरानाे मुलुक साउदि अरब देखि
हाम्रो नेपाली कला साहित्यको सधैं सम्मान गरौँ 🇳🇵🇳🇵❤️❤️❤️🙏💐💐🙏🙏💐💐🙏🙏🙏🙏🙏
भन्दा गफ लाए जस्तो होला 20 पटक सुन्दा पनि धित मरेन उत्कृष्ट लाग्यो । शुभकामना ❤🙏🎵❤
रबि दाइ कति मिठो गित हो यस्तो सफल ताको शुभकामना ❤❤❤❤
सफलताको सुभकामना❤
बहुप्रतिभासाली गायक सर्जक प्रीय रबि कार्की दाजु प्रबिण दाजु लगाएत यस मीठो गित मा सहकार्य गर्नु हुने सम्पुर्ण लाई करोडौं क्लब को सुभ कामना ❤🎉😮
❤❤❤❤❤❤😢😢😢😢😢😢
wow badai suvakamana all temlai🎉🎉🎉❤❤❤
Congratulations brother new song best of luck 👍👍👍👍❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
कुनै कुनै गित त आफ्नो लागि नहि मेल खादो रैछ न त घर को साथ न त मा😌😌😌यो सब्द ले धेरै मन छोयो ❤ सुभकामना सबै टिम लाई ❤❤❤❤
कति मिठो गित सफलताको शुभकामना सबै टिम लाई ❤❤❤🎉🎉🙏🙏
कस्तो मेरो जीवन संग मेल खाने गित 🎤🎶 जति हुने पनि सुनिरहु लाग्ने 😭😭
अति मिठो गीत सम्पुर्ण टिम लाई
सफलताको धेरै शुभकामना छ
परिबेस पनि यस्तै छ अति राम्रो गीत सफल्ताको शुभकामना ❤❤🎉🎉❤❤
Wow 😢😢 Congratulations 👏 all tim 🎉