गजल गायन भित्र यतिधेरै पृथक दृश्यहरुले ओतप्रोत हुनु नेपाली गजल गायनका लागि खुसीको संदेश हो अब नेपाली गजल गायन ले शिखर चुम्ने कुरामा दुईमत छैन दाजु थानेस्वर गौतम र प्रिय मन जीवन बि.क र सम्पुर्ण टिमलाई हार्दिक बधाई संगै सफलताको शुभकामना ❤️🙏❤️🙏
यति सरल शब्दमा पनि यति मिठो गजल बन्न सक्छ भन्ने राम्रो उदाहरण र स्वर संगीतको त के कुरा थानेश्वर गौतम एउटा यस्तो नाम हो जस्को प्रतिस्पर्धा कसैसँग हुदैन आफ्नो धार आफ्नो अलग पहिचान बधाई छ सम्पूर्ण टिमलाई
गजलका शब्दहरुले कति गहिरो भाव बोकेका छन् । अनि गायनमा रहेको निपुणता एवम् अभिनयको उस्तै जीवन्त प्रस्तुतिले यस भिडियोलाई सफल बनाउनेमा विश्वस्त हुन सकिन्छ । समस्त टीममा हार्दिक बधाई ।
जिन्दगीमा मेल खाने गित बनाउने सम्पूर्ण टिमलाई हिर्दय देखि नै नमन । तर यो गित लाई C R B T बनाउन न मिल्ने रहेछ मैले त CRBT बनाउन खोजेको थिय तर पनि ठिक छ दिनमा 10 पटक सुन्दा पनि धित मर्दैन ।Thank you
बिस्तारै चल्न ए जिन्दगी कैयौं गुण चुकाउन बाँकी छ अनगिन्ती पिडा मेटाउन बाँकी छ । रोएकालाई हसाउन बाँकी छ केही आधुरा काम बाँकी छ्न, केही काम अझै जरुरी छ्न। Heart Touching songs Aakha bat aashu nai rokiyan 🥺🥺🥺😭😭 congratulations all teams
Janani Nepal को प्रस्तुतिमा नयाँ गजल "तिम्रा यादहरु" जीवन बि.क.को शब्द, चर्चित गायक/सर्जक थानेश्वर गौतमको सङ्गीत र स्वर, रोहण नेपाली, अल्का सुवेदी, सलिना खत्री र सुरज पोखरेलको अभिनयको साथमा सार्वजनिक गरेका छौ, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला।
आहा कति मिठो स्वर सुनिरहूँजस्तो, कति मिठो लय, कति सुमधुर संगीत, कति ओजिला शब्द, कति गहिरो भाव, कति सुन्दर नृत्य, गीत र नृत्य सुहाउँदो पहिरन, कति जिवन्त अभिनय ! यस्ता पो गायक, गीतकार, संगीतकार अनि कलाकार ! मुख्य गायकज्यूलगायत सम्पूर्ण टिमलाई हार्दिक प्रणाम ! यो गजल नेपाली संगीतको एक अनमोल रत्न हो।
गजल गायन भित्र यतिधेरै पृथक दृश्यहरुले ओतप्रोत हुनु नेपाली गजल गायनका लागि खुसीको संदेश हो अब नेपाली गजल गायन ले शिखर चुम्ने कुरामा दुईमत छैन दाजु थानेस्वर गौतम र प्रिय मन जीवन बि.क र सम्पुर्ण टिमलाई हार्दिक बधाई संगै सफलताको शुभकामना
के भनेर म यो गीतको प्रशम्सा गरौ,, शब्द,लय,स्वर,सङ्गीत,नृत्य अभिनय एकदमै राम्रो लाग्यो मलाइ , एकपटक मा मन नभरिएर २/३ पटक सुने / हेरे ।धन्यबाद छ ,सम्पुर्ण टिमलाई शुभकामना।।
बहु चर्चित गायक तथा संगीतकार ज्यु र उत्कृष्ट शब्द सिर्जना गर्ने जीवन जी साथै उत्कृष्ट भिडियो निर्देशन रामजी सर लगायत लागि सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना
म दोहोरिको फ्यान घुम्टेमुनी कौलेनी साइली,छुट्नलाइ पो रैछ क्यारे लगायत धेरै गीत सुन्दा सुन्दै अब गजल हरु पनि पिर्यलाग्न थाली सके ठानेश्वोर दाइको आवाजमा जादुनै छ।
जिवन भाईको शब्द , थानेश्वर गौतमको संगित र आवाजमा आज रिलिज भएको गजल 'तिम्रा यादहरू' साच्चिकै नेपाली गजल गायन क्षेत्रमा याद दायिक बन्नेछ। शब्द , संगीत अनि उत्कृष्ट भिडियोको लागि सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना।
गित भनेकाे यस्ताे हुनुपर्छ जिबन्त कालजय जुनसुकै पिढि र पुस्तासम्म पनि चलिरहने चाहिरहने सुनिरहन सकिने कहिल्यै पुराना नहुने जिबन्त छन शब्द,लय आवाज... याे नहाेसकि दुइदिन एक महिना हिट त्यसपछि गुमगाम हामी सकियर गएपनि याे स्मरण रहाेस कि याे गित याे शब्द फलनाकाे हाे नाम निसाना कहिल्यै नमेटिउन जय गित सङ्गीत तिमिबिना अधुराे छाै हामि🙏🙏🙏
नेपालमा नेपाली संगीतमा अहिले सम्मकै फरक पन ल्याउने गायक संगीतकार थानेश्वर गौतम अनि जीवन जीको शब्द अहिले सर्बब्यापी छ ।बधाई अनि शुभकामना साधना र प्रतिभाले खारिएका गौतम जस्ता कलाकार हुने हो भने नेपाली संगीत कहाँ पुग्थ्यो तर अहिले उल्टो हुँदै गएको छ ।जे होस काम गरेर देखाउन सक्ने कलाकार लाई सलाम छ आगामी दिनमा हामिले गर्वगर्ने यस्तै गजल गीतहरु ल्याउनुहोला शुभकामना ।
अब बिस्तारै चिन्दै जान्छ थानेश्वर गौतम दाई लाई। मनी tiktok र इन्द्रेणी मार्फत चिनेर आको। गीत धेरै भाइरल र हामीले सुनेका थियौं तर थानेश्वर गौतम भनेर चिनेको थिएनौं अब हामी ले चिन्यौ थानेश्वर गौतम अब्बल गायक र नयाँ स्वाद को गीत गजल को सिर्जना गर्ने भनेर। नमन् छ थानेश्वर गौतम दाई।
सलाम छ जसले यस्ता शब्द हरु खोजेर , मन मुटु लाई छुने स्वर दिएर अनि त्यस्तै अभिनय गरेर यति राम्रो विडियो बनाउनु भयो,, अनि चोखो माया गर्ने मान्छे कसरी मायामा डुबेका हुन्छ भनी देखाएको छ
जिबन जि को म फ्यान नै हु उहाका गजलले मन छिया छिया पार्छन् र यस्मा निकै मेहनत देखिएको छ र दाजु थानेश्वोर गौताम को त के कुरा गर्नु र❤️उहाका पहिला पनि गीत ले राम्रो बजार पाको थियो र यो गीत ले पनि पाउने छ र अगामि दिनमा आउने यस्तै मिठा मिठा गीत हरु ले सम्पुर्ण नेपाली को मन जित्न सकोस,सफलता को शुभकामना सम्पुर्ण टिमलाइ❤️🙏🙏🙏🙏
बडो मजा आयो यो गीत सुन्दा!♥️ धेरै पटक सुनिसकेँ,अझै पनि सुनिरहुँ जस्तो लागिरहन्छ।गायक ज्यूको स्वर,गाउने शैली अनि भिडियो पनि उस्तै गजबको।आजसम्म कुनै गीतमा पनि कमेन्ट नगरेकी मैले यो गीत सारै मन परेर केही नभनी मनले मान्दै मानेन।☺️
2081 मा सुन्ने कोई हुनुहुन्छ।
हजुर कसै न कसैको जिन्दगीसँग मेल खाँडो लाग्छ मलाई त।
Me😢
Ma xu
Ma xu ❤😊
Ma xu❤😊
म त TikTok मा खुब viral भएर यता सुन्न आएको !
यति सुन्दर रचनामा कसरी यति थोरै भिउज के 🙄 मुटु छुने खालको शब्द अनि स्वर छ ! शुभकामना !!
Same ma Pani ta ho ni hajur
Ma ni achamma pare hajur
❤️🙏
yestai xa hamro samaj hjur alikati utaulo git vako vaye Kati views jaantheyo hola..yesto man mutu xuni gitlai Kaha Maya grxan ta
Same question sir..
नेपालमा गजलको नयाँ आयाम ल्याउने नै थानेश्वर गौतम हो मेरो बेस्ट सिंगर ।
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
महान नेपाली गजल गायक श्री गौतम जी, लाई उच्च सम्मान को साथ अधिक सफलताको शुभकामना छ
🎉🎉
एस्तो भारी गित किन Trending मा आउदैनन? Thaneshwor ji ko big fan🙋♂️❣️❣️
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
५० पटक भन्दा बढी हेरिसके तर अझै धित मरेको छैन
धेरै धेरै धन्यवाद थानेश्वर जी
यस्तै गीतहरू प्रस्तुत गर्दै जानु होला शुभकामाना छ।
Thank u ❤️🙏
आहा । तिम्रा थादहरु मलाई भेटेर जान्छन । बधाई छ आदरणीय दाई थानेश्वर गौतम लगाएत सबै टिमलाई ।
गजल गायन भित्र यतिधेरै पृथक दृश्यहरुले ओतप्रोत हुनु नेपाली गजल गायनका लागि खुसीको संदेश हो अब नेपाली गजल गायन ले शिखर चुम्ने कुरामा दुईमत छैन दाजु थानेस्वर गौतम र प्रिय मन जीवन बि.क र सम्पुर्ण टिमलाई हार्दिक बधाई संगै सफलताको शुभकामना ❤️🙏❤️🙏
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
Sahi vannu vo
पुग्न खोज्थे घरी घरी तिम्रो समीपमा
अन्जान कोहि आउछन लखेटेर जान्छन 💔🙏 really heart touching line😭
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
😐😭
Wawww
यस्तै छन बाडहरु…..
😢
टिकटक बाट आको म।।।।
यति सरल शब्दमा पनि यति मिठो गजल बन्न सक्छ भन्ने राम्रो उदाहरण र स्वर संगीतको त के कुरा थानेश्वर गौतम एउटा यस्तो नाम हो जस्को प्रतिस्पर्धा कसैसँग हुदैन आफ्नो धार आफ्नो अलग पहिचान बधाई छ सम्पूर्ण टिमलाई
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
गजलका शब्दहरुले कति गहिरो भाव बोकेका छन् । अनि गायनमा रहेको निपुणता एवम् अभिनयको उस्तै जीवन्त प्रस्तुतिले यस भिडियोलाई सफल बनाउनेमा विश्वस्त हुन सकिन्छ । समस्त टीममा हार्दिक बधाई ।
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
Beautiful song indeed " many t
CONGRATULATIONS 🎊 👏 💐 🥳
🤔❤️❤️❤️❤️
बुझ्ने मान्छेले बुझिहाल्छन।💖
Hota
जिन्दगीमा मेल खाने गित बनाउने सम्पूर्ण टिमलाई हिर्दय देखि नै नमन । तर यो गित लाई C R B T बनाउन न मिल्ने रहेछ मैले त CRBT बनाउन खोजेको थिय तर पनि ठिक छ दिनमा 10 पटक सुन्दा पनि धित मर्दैन ।Thank you
Sem ho hjr😢😢
बिस्तारै चल्न ए जिन्दगी
कैयौं गुण चुकाउन बाँकी छ
अनगिन्ती पिडा मेटाउन बाँकी छ ।
रोएकालाई हसाउन बाँकी छ
केही आधुरा काम बाँकी छ्न,
केही काम अझै जरुरी छ्न।
Heart Touching songs Aakha bat aashu nai rokiyan 🥺🥺🥺😭😭 congratulations all teams
तिम्रा यादहरू मलाई भेटेर जान्छन 🤗🤗😍 कति मिठा छन यी शब्दहरू ।।
एकदम राम्रो टिकटकमा सुनेर आको म टिकटकमा सुनेर आउने यता
तिम्रा यादहरु मलाइ भेटेर जान्छ्न ❤️❤️heart touching song😢❤️
बधाई छ यति मिठो स्वर संगीतका धनी थानेस्वर गौतम जि अनि उस्तै मिठो शब्द लेखन जीवन बिके जि लगाएत सम्पुर्ण टिमलाई❤️🙏🙏❣️❣️😍😍
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
यस्तो पो हो त बास्तबिकता सङ्गितको। एकदमै मिठो सब्द अनि थानेसोर सर को एकदमै भाबुक्ताका साथ गाएको गित एकदमै राम्रो छ।
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
प्रकाश सुवेदी बाजे काे बागिन देखि सिधै यता आउने काे काे छाै
तिम्रा यादहरू मलाई भेटेर जान्छन !
अरे वाह क्या बात.....
यो मिठो गजल गीत सुन्ने अवसरका लागि आदरणीय दाजु प्रकाश पाठक प्रती आभारी छु😍😍😍 thankyou दा....
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
दिज्जु नमन
Janani Nepal को प्रस्तुतिमा नयाँ गजल "तिम्रा यादहरु" जीवन बि.क.को शब्द, चर्चित गायक/सर्जक थानेश्वर गौतमको सङ्गीत र स्वर, रोहण नेपाली, अल्का सुवेदी, सलिना खत्री र सुरज पोखरेलको अभिनयको साथमा सार्वजनिक गरेका छौ, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला।
Congratulations jiban ji 🎈🎊🎉All off you💖💖💖💝💝💞💞💞💞👏👏🙏🙏🙏🙏
Super se ve upperrrrrrrrrrr🥰🥰🥰🥰🥰🥰🙏🙏🙏🙏🙏
Wow so nice and beautifully presented song really like it keep it up hajur bless you all and thank you for
Wow nice song really enjoyed thanks to all
Nice👍
स्वर शब्दका खानी थानेश्वर गौतमका हरेक प्रस्तुतिले साह्रै मन छुने गर्दछ , सम्मान छ हजुरलाइ🙏🙏
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
super 👍️ बागिना मा प्रकाश सुबेदिको रिपोर्टिङ पछि हेर्न आको 👍️ एति राम्रो गित किन भ्युज जादैन ? बुस्ट गर्न पर्यो अलि ।
कुन शब्द मा बयान गरू यो गीतको निशब्द भए मत।
यो गितले मेरो जिबनमा मेल खायो 😢😢 अति राम्रो छ यो गित
आहा कति मिठो स्वर सुनिरहूँजस्तो, कति मिठो लय, कति सुमधुर संगीत, कति ओजिला शब्द, कति गहिरो भाव, कति सुन्दर नृत्य, गीत र नृत्य सुहाउँदो पहिरन, कति जिवन्त अभिनय ! यस्ता पो गायक, गीतकार, संगीतकार अनि कलाकार ! मुख्य गायकज्यूलगायत सम्पूर्ण टिमलाई हार्दिक प्रणाम ! यो गजल नेपाली संगीतको एक अनमोल रत्न हो।
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
गजल गायन भित्र यतिधेरै पृथक दृश्यहरुले ओतप्रोत हुनु नेपाली गजल गायनका लागि खुसीको संदेश हो अब नेपाली गजल गायन ले शिखर चुम्ने कुरामा दुईमत छैन दाजु थानेस्वर गौतम र प्रिय मन जीवन बि.क र सम्पुर्ण टिमलाई हार्दिक बधाई संगै सफलताको शुभकामना
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
मैले आज सम्म सुनेको सम्पुर्ण गितहरु भन्दा अति उत्कृष्ट अनि सार्है मन छुने छ यो
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
धेरै धेरै राम्रो एकान्त मा सुनी रहु जस्तो
तिम्रा यादहरू मलाई भेटेर जान्छन् !!!😪😪
गितको सर्जक तथा सबै टिमलाई सफलताको शुभकामना!!
मन छोयो❤
Sarai man paryo kati mitha sabdahharu aaha❤️❤️❤️
के भनेर म यो गीतको प्रशम्सा गरौ,, शब्द,लय,स्वर,सङ्गीत,नृत्य अभिनय एकदमै राम्रो लाग्यो मलाइ , एकपटक मा मन नभरिएर २/३ पटक सुने / हेरे ।धन्यबाद छ ,सम्पुर्ण टिमलाई शुभकामना।।
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
मिठो गजल ।।सुनिरहु जस्तो।
आहा!
क्या सुनिराखौ लाग्ने शब्द हरु
उत्कृष्ट गजल थानेश्वर गौतम ज्यु😍😍
तिम्रा यादहरु मलाई भेटेर जान्छन
सपनीमा आई मुटु रेटेर जान्छन.......
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
Maan ma xoyo👊👊👊
निकै नै भावुक शब्द अनि अदभुत स्वर उत्कृष्ट रचना 🙏🙏❤️
आहा नि निकै मार्मिक अनि सुनिरहु जस्तो सिर्जना सफलताको सुभकामना थानेश्वर दाजु
आहा यो गजल सारै राम्रो लाग्यो प्यारो दाजु थानेस्वर गौतम को सुभकामना सम्पुर्ण टिममा
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
खोट लगाउने कहि कतै ठाउ छैन।wow wow wow & just wowwoo
अति सुन्दर !! कर्नप्रिय् !! मिठो !!! जति सुने पनि सुनिरहन मन लाग्यो !!! बधाई !!छ पुरै टिमलाई ।
धेरै राम्रो लाग्यो ।
आवश्यकता परेको बेला साथ दिन नसक्ने ले
भोलि साथ दिन्छु भन्ने आश्वासन पनि नदिउन ।।।😏
कसरि बयान गरु मा यो मर्मस्पर्सी शब्द र आवाजको, दाजु हजुर ले जुनै पनि गित गाउनु हुन्छ त्यो सबैजनाको मनमुटुमा बस्न सफल हुन्छ।
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
जब यस्ता गहकिला सब्दार्थ गजल सङ्गित सुन्न थाल्छु मत आर्कै सन्सार मा पो हराउछु पागलै पो हुन्छु दुनियाइ बेग्लै लाग्न थाल्छ गहिराई मै पो दुब्छु सुनी रह्स्न्छु समय बितेको त पत्तै पो हुदैन
तिम्रा यादहरु मलाई भेटेर जान्छन 😍
शब्दलाई ब्याख्या गर्ने अर्को कुनै तेस्तो शब्द छैन,तेस्तै भिडियो पनि।धेरै धेरै बधाई तथा शुभकामना सम्पुर्ण team लाई ।🙏🙏❤️❤️
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
Thank u so much ❤️🙏
Wowo😢😢
बहु चर्चित गायक तथा संगीतकार ज्यु र उत्कृष्ट शब्द सिर्जना गर्ने जीवन जी साथै उत्कृष्ट भिडियो निर्देशन रामजी सर लगायत लागि सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना
धेरै धेरै धन्यवाद अनि मिठो माया
Thank u so much 🙏❤️
यति मिठो गितको views भएन है 😍 कम्तिमा 1M पुर्याउनु पर्यो 😍😍😍😊🙈
निकै मर्मस्पर्शी गीत गजल उत्तिकै उत्कृष्ट भिडियो बधाई अनि शुभकामना थानेश्वर गौतम जी लगायत समस्त टिममा (थम्मन थापा सन्देश)
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
Thank u ❤️🙏
म दोहोरिको फ्यान घुम्टेमुनी कौलेनी साइली,छुट्नलाइ पो रैछ क्यारे लगायत धेरै गीत सुन्दा सुन्दै अब गजल हरु पनि पिर्यलाग्न थाली सके ठानेश्वोर दाइको आवाजमा जादुनै छ।
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
नेपालको अहिले सम्मकै फरक र एक गर्व गर्नलायक गजल अनि गायक थानेश्वर गौतम ।नेपालले यस्तो गायक र गीत पाउनु गर्वको कुरा हो ।
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
तिम्रा यादहरु मलाई भेटेर ज़ान्छन ।
आहा क्या मर्मस्पर्शी शब्द सम्पूर्ण टिमलाई बधाई👏 तथा शुभकामना
तिम्रा यादहरु मलाई भेटेर जान्छन् 😍😴😴😴😴
10 choti sunda pani ajhai sunau sunau lagxa malai yo geet
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
गित राम्रो रैछ सारै मन परो
जिवन भाईको शब्द , थानेश्वर गौतमको संगित र आवाजमा आज रिलिज भएको गजल 'तिम्रा यादहरू' साच्चिकै नेपाली गजल गायन क्षेत्रमा याद दायिक बन्नेछ। शब्द , संगीत अनि उत्कृष्ट भिडियोको लागि सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना।
Umm
Jati sunea pani sunirahu lagyo yo git wah kya damii ❤
तिम्रा यादहरू मलाई भेटेर जान्छन् !!!😪😪
गितको सर्जक तथा सबै टिमलाई सफलताको शुभकामना!!
मन छोयो
थानेस जि को स्वर को फ्यान म
गित भनेकाे यस्ताे हुनुपर्छ जिबन्त कालजय जुनसुकै पिढि र पुस्तासम्म पनि चलिरहने चाहिरहने सुनिरहन सकिने कहिल्यै पुराना नहुने जिबन्त छन शब्द,लय आवाज... याे नहाेसकि दुइदिन एक महिना हिट त्यसपछि गुमगाम हामी सकियर गएपनि याे स्मरण रहाेस कि याे गित याे शब्द फलनाकाे हाे नाम निसाना कहिल्यै नमेटिउन जय गित सङ्गीत तिमिबिना अधुराे छाै हामि🙏🙏🙏
आहा कति राम्रो गजल । लेखकलाई सलाम छ । उस्तै मिठो गायक क्या दमदार छ
बधाई छ दाजु नया कोसेली फरक कोसेली
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
गित सगित भनेको यसतो हुनु पछ
निकै उत्कृष्ट गायन अनि गजल पनि । मेटेर भन्ने काफिया दोहोरिएको वाहेक अरु सबै उत्कृष्ट छ शब्द चयन ।
काफिया दोहोरिनु हुन्न भन्ने मानसिकताबाट अब बाहिरिनु जरुरी छ
यस्ताे लाग्छकि यो गीत मेराे लागी बनाएको हो।
अति मिठो सोवर शब्द। 💞
थानेश्रर दाजुका प्राय गित मेरो जिवनमा ठ्याक्कै मिल्दो हुन्छ यिनै सुनेर मन हलुका हुन्छ😍🙏😍
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
पुग्न खोज्थे घरी घरी तीम्रो समीपमा
अन्जान कोही ॲाउछन लखेटेर जान्छन 🙏🙏🙏🙏🙏🙏
Badhai xa Chora jiban bk ❤️lagayet sampurna team lai safalta ko suvakama ❤️I’m proud of my son yesari nai sadhai aagadi badnu
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
धेरै समय पछी मीठों ग़ज़ल सुन्न पाईओ
धन्यबाद ठानेशोर दाई
तपाईको अथक मेहनत र संघर्स को फल मिठो छ
आशा छ अर्कों पनी एस्तै सुन्दर मसाला आऊने छ
Good luck
नेपालमा नेपाली संगीतमा अहिले सम्मकै फरक पन ल्याउने गायक संगीतकार थानेश्वर गौतम अनि जीवन जीको शब्द अहिले सर्बब्यापी छ ।बधाई अनि शुभकामना साधना र प्रतिभाले खारिएका गौतम जस्ता कलाकार हुने हो भने नेपाली संगीत कहाँ पुग्थ्यो तर अहिले उल्टो हुँदै गएको छ ।जे होस काम गरेर देखाउन सक्ने कलाकार लाई सलाम छ आगामी दिनमा हामिले गर्वगर्ने यस्तै गजल गीतहरु ल्याउनुहोला शुभकामना ।
Thank u ❤️🙏
अब बिस्तारै चिन्दै जान्छ थानेश्वर गौतम दाई लाई। मनी tiktok र इन्द्रेणी मार्फत चिनेर आको। गीत धेरै भाइरल र हामीले सुनेका थियौं तर थानेश्वर गौतम भनेर चिनेको थिएनौं अब हामी ले चिन्यौ थानेश्वर गौतम अब्बल गायक र नयाँ स्वाद को गीत गजल को सिर्जना गर्ने भनेर। नमन् छ थानेश्वर गौतम दाई।
धेरै राम्रो दैनिक समय मिलेसम्म सुनिराखेको हुन्छु 🇳🇵🇳🇵🇳🇵
वा वा वा थानेश्वर जी, लेखन को लागि जीवन जी, यो हो नी तरिका
It’s 12:40am;bed time;headphone and this song…..what a song thank you entire team
waw ati ramro ...
मैले,कै,शब्द,भेटेन,के,लेखु,,र,कसरी,बयान,गरु,जैले,अासु,मात्र ,अाउछ,,,य,निस्ठुरि,माया,मलाई ,जस्तो ,उस्लाई,न,रुहाउनु,हाेई,,,
लाग्छ कयाै कहानि मेरै लागि काेरिएका हुन😪
आहा ! कति सुन्दर मेरो बचपने मायाको याद दिलायो।
सरलै सरलताले भरिपूर्ण भएको गायन संगित आहा!
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
Dherai pachi utkrista gazal sunna paiyo...Nepali music industry ma.... Thanks to Thanashowr and the entire team.
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
तीम्रा यादहरु मलाइ भेटेर जान्छन!!! सर्जक को रचनाले गहिरो भाब बोकेको छ बधाइ छ सम्पुर्ण टिमलाइ ।🌹🌹🌹🌹🌹🌹🌹🌹
आहा मन छुने शब्द धन्यबाद थानेश्वर दाजु लगायत सम्पुर्ण टिम लाई यत्ती मिठो गजल को सौभाग्य जो जुराईदिनु भयो❤️
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
धेरै मिठास गजल आगामि दिनहरुमा अझै धेरै मिठा गितहरु ल्याउन सकुन सफताकाे शुभकामना
Malai pani man paryo❤️
झ्याप माेडमा सुनेकाे भुपुकाे याद बेस्कन आयाे, माेरी २ सन्ताकी जिँउदा भगवान भाकिछिन् अनि उनकि श्रीमानका प्यारी पनि 🤗🤗🤗🤗🤗
धेरै धेरै धन्यवाद थानेश्वर जी।
जति सुनेनी धित मर्दैन त ❤️
Badhai xa xora jiban bk😘 lagayat sampurma team laii safalta ko dheroii suvakama😍😍😍
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
सलाम छ जसले यस्ता शब्द हरु खोजेर , मन मुटु लाई छुने स्वर दिएर अनि त्यस्तै अभिनय गरेर यति राम्रो विडियो बनाउनु भयो,,
अनि चोखो माया गर्ने मान्छे कसरी मायामा डुबेका हुन्छ भनी देखाएको छ
Thank u ❤️🙏
थानेश्वर सर को गित न सुने सम्म निद्रा नै लाग्दैन । अझै पनि यस्तै प्रतिभाहरु आउनेछ्न र हामी जस्तो युवा युवतिहरुको धडकन मा सदावहार गुन्जिरहने छ्न ।
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
आहा what a s weety song म न छोयो आहा सफलता को शुभकामना छ थानेशोर दाजु लगायत सम्पुर्ण तिम लाइ
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
उत्कृष्ट लय शब्द वहाँ सफलताको कामना टिम लाई
जिबन जि को म फ्यान नै हु उहाका गजलले मन छिया छिया पार्छन् र यस्मा निकै मेहनत देखिएको छ र दाजु थानेश्वोर गौताम को त के कुरा गर्नु र❤️उहाका पहिला पनि गीत ले राम्रो बजार पाको थियो र यो गीत ले पनि पाउने छ र अगामि दिनमा आउने यस्तै मिठा मिठा गीत हरु ले सम्पुर्ण नेपाली को मन जित्न सकोस,सफलता को शुभकामना सम्पुर्ण टिमलाइ❤️🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
लामो लेख्छन् कहानी पिरतीको
पढ्नै समेत नपाई मेटेर जान्छन्
तिम्रा यादहरु मलाई भेटेर जान्छन्
सपनीमा आई मुटु रेटेर जान्छन् ।❤️❤️
अाहा निकै उत्कृष्ट गजल साथै उस्तै मिठो आवाज अनि उस्तै भिडियो ,जीवन गुरु लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
कुनै शब्द छैन लेख्न 🥰🥰🥰
बडो मजा आयो यो गीत सुन्दा!♥️
धेरै पटक सुनिसकेँ,अझै पनि सुनिरहुँ जस्तो लागिरहन्छ।गायक ज्यूको स्वर,गाउने शैली अनि भिडियो पनि उस्तै गजबको।आजसम्म कुनै गीतमा पनि कमेन्ट नगरेकी मैले यो गीत सारै मन परेर केही नभनी मनले मान्दै मानेन।☺️
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
Thank u so much ❤️🙏
Waw kati man paryo paryo sir hajur ko aabaj ma yo git kati sut gareko xa thank you hajur lai Ra yo git rachana garne sir lai dhanyebad ❤️❤️❤️
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
साच्चै 😭😰रुदा रुदै सिरानी भीजेको पतो नै भएन गीत सुनेर कति मर्मिक छ्😭😭
Wa wa wa wa wa….I always watch this video before going to bed but it is still not full.Thank you to all the teams for making such a sweet song.
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
Wooooow thaneswaor ji ko swar nai mitho jhan tesmathi geet ko sabd ta jhanai mitho शुभकामना