Bhupu Pandey ft. Melina Mainali - Chhoto Chha Jindagi (छोटो छ जिन्दगी) • Usha Uppreti

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 มิ.ย. 2020
  • Explore the poignant narrative of migrant workers and economic immigrants from Nepal's far western region through the evocative strains of "Chhoto Chha Jindagi Photo Khichera Rakha" (छोटो छ जिन्दगी फोटो खिचेर राख). Penned by the talented Narayan Nepal, this soul-stirring composition sheds light on the challenges and aspirations of those who migrate to India in search of better livelihoods.
    Performed with heartfelt sincerity by Melina Mainali and myself, this musical masterpiece captures the essence of resilience amidst adversity. Its melodic structure, deeply rooted in the Raag "Megh Malhar," resonates with raw emotion and authenticity.
    Embark on a journey of introspection and empathy as you immerse yourself in the rich tapestry of experiences portrayed in "Chhoto Chha Jindagi Photo Khichera Rakha." Join us in celebrating the indomitable spirit of those who dare to dream of a brighter tomorrow amidst the challenges of today.
    #bhupupandey #melinamainali #ushaupreti #chhotochhajindagi
    ♪ Listen and Stream Full Song
    TikTok Official Audio: t.ly/YDmg
    Spotify : t.ly/58d3
    Apple Music : t.ly/Vbvk
    Amazon : t.ly/9umN
    TH-cam Music : t.ly/Fh76
    Deezer : t.ly/W7he
    and many more stores. (t.ly/EZPG)
    Download ring back tone with your Cell phone providers
    NTC - 0827340
    NCELL -70254826
    Smart -30112988
    Blessing From
    Mother : Shova Pandey
    Father: Prem Bahadur Pandey
    Introducing Vocal : Melina Mainali
    Audio Credits
    Vocal : Bhupu Pandey & Melina Mainali
    Lyrics : Narayan Nepal
    Compose, Music Arrangement : @bhupupandeymusic
    Audio Mixing, Mastering : Narendra Biyogi, Wave Studio Nepal
    Live Musicians
    Mohan Veena : Roshan Sharma
    Acoustic Guitar : Sanjeev Baraili
    Bass Guitar : Anup Das
    Violin : Rabin Karki
    Flute : Nirmal Singh
    Video Credits
    Kitchen : Laxmi Majhi, Binita Majhi
    Transport : Ganesh Pandey
    Production Controllers : Dilip Majhi (Nepal), Pawan Khadka (India)
    Light Management : Shiva Dhakal
    Technical Head : Rajendra Aryal
    Makeup : Urmila Lama
    Cast : Bhupu Pandey, Usha Upreti
    Cinematographer : Yogesh Dahal
    Visual Edit : Manoj Karki
    Color : Shyam Kunwar
    Creative Head, VFX, Publicity Designs, Distribution & Digital Asset Management : @pyaropawan
    Concept, Story, Producer : Bhupu Pandey
    Direction : Sagar Babu Bhatta
    A Joint production with @Keylight Motion Pictures , @Luminous Postworks & Sagar Babu Bhatta Production
    Shooting Location
    Tulta 6, Turmakhad Rural Municipality, Achham, Nepal
    Jaisalmer, Rajasthan, India
    Special Thanks
    Deepak Acharya
    Satiz Shrestha
    Shiva Pariyar
    Prabin Bhatta, BP Films Nepal
    Pandit. Kuber Subedi
    Anil Krishna Manandhar
    @sunilgirimusic
    Dipendra Timilsina
    Ramesh Pathak
    Binod Mainali
    Kamal Giri
    Shyam Dhakal
    Ratan Bahadur Nepali
    Rana Saud
    Kalam Budha
    Amar Majhi
    Narendra Bista
    Rajesh Aryal
    Gyan Chandi Ji (Rajasthan)
    Dungar Ram Ji (Rajasthan)
    Uttam Kuamar Karki
    Bhojraj Thapa
    Prakash Gurung
    Purna Bahadur Basnet
    Bimal Yogi
    Aadim KC
    Sita Rijal
    Hira Sharma Hamal
    Bikram Rana Magar
    Bijay Pun
    Om Prakash Gupta
    Shantaraj Bhandari
    Prakash Bista
    Ishwori Prasad Adhikari
    Madan Pokharel
    Suresh Pokharel
    Ghanashyam Pokharel
    Maniram Belbase
    Aman Nilsagar
    Surya Bhai
    CR Basnet
    Suman Bajagain
    Himmat Singh Chaisir
    Lyrics:
    जाऊ उमेर बेची सपना किनेर ल्याऊ
    यी आँसुका कलशको साइत गरेर जाऊ
    म हुँ प्रेमधागो चङ्गा भएर जाऊ
    हिमताल हुँ म तिम्रै
    तिमी गङ्गा भएर जाऊ
    छोटो छ जिन्दगी फोटो खिचेर राख
    छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख
    छोटो छ जिन्दगी फोटो खिचेर राख
    अन्तरा १
    धनको लिएर आशा मनको गर्यौ तमासा
    म मुनासरी रुँदै छु बुझ आँसुको यो भाषा
    परदेशको हुरीले निभ्ने हो कि प्राण सित्तै
    बरु फर्की आउ रित्तै मधुमास यो नबित्दै
    सय लाखको यो जुनी कौडीमा नफ्याँक
    छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख
    छोटो छ जिन्दगी फोटो खिचेर राख
    अन्तरा २
    तिर्खाहरु सँगाली पानी बनाउदै छु
    आफै जलेर हीराखानी बनाउँदै छु
    रित्तो छ आज बादल फर्किन्छ क्यै लिएर
    आँगन उज्यालिनेछ मुस्कान फैलिएर
    तबसम्म दिलको चाह दिलमै मिचेर राख
    छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख
    छोटो छ जिन्दगी फोटो खिचेर राख.....
    Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
    © & ℗ Bhupu Pandey, All Rights Reserved.
  • เพลง

ความคิดเห็น • 5K

  • @bhupupandeymusic
    @bhupupandeymusic  3 ปีที่แล้ว +1480

    दोहोर्‍याएर आउनुहुने को को हुनुहुन्छ ? सहभागी जनाउनुहोस् न है 🙂
    तपाईंहरूको हरेक प्रतिक्रिया पढेकोछु,व्यक्तिगत रुपमा सबैमा reply गर्न नसकेपनि हरेक कुरालाई आत्मसात गरेकोछु , धेरै हौसला मिलेकोछ, तपाईंहरूको अमुल्य सल्लाह सुझाव र माया पाउँदै जाउँ र म मेरो तर्फबाट फरक फरक स्वादमा विभिन्न गीति परिकार पस्कदै जानेछु । धेरै माया 💟 धन्यवाद 🙏

    • @nirmalakumal9836
      @nirmalakumal9836 3 ปีที่แล้ว +15

      Yakdam ramro banya ko raixa varkhar ramilo chha ko interview heyryrw yata search garyrw aako❤❤❤

    • @neptube8133
      @neptube8133 3 ปีที่แล้ว +18

      मैले १० चोटी सुनिसके सर
      मन छोयो सर घरको सम्झना आयो सर
      Thank you Bhupu Sir
      Love from Dubai❤

    • @sharmilagiri2893
      @sharmilagiri2893 3 ปีที่แล้ว +5

      nice song!

    • @deepakdhungana1494
      @deepakdhungana1494 3 ปีที่แล้ว +19

      म त दिनको एकपटक सुन्छु शब्द लेख्न काहा बाट आयो यस्तो मुटु नै Heart गराउने from saudi

    • @gauritamang8588
      @gauritamang8588 3 ปีที่แล้ว +4

      dami

  • @devgautam7
    @devgautam7 2 หลายเดือนก่อน +53

    पिरै पिर सुनेर यता आउने को को हुनुन्छ ❤ ?

  • @Melinamainalisinger
    @Melinamainalisinger 3 ปีที่แล้ว +897

    हजुरसबैको मायालाई आशिर्वाद स्वरुप लिएकी छु र यो माया, यो हौसला जीवनभर पाईरहुँ 🙂 🙏 साथै पहिलो गीतलाईनै यति धेरै माया दिनुभएकोमा हजुर सम्पुर्णलाई मनदेखि धन्यवाद र बिशेष धन्यवाद मेरा प्यारा दादाहरु भूपू पाण्डे,भोजराज थापा,नारायण नेपाल,सागरबाबु भट्ट र team भित्रका सम्पुर्ण 🙏🙏 । अब आउने गीतहरु पनि सुनिदिनुहोला है 🙂💟🙏

    • @tejbahadur7031
      @tejbahadur7031 3 ปีที่แล้ว +13

      arko naya sabdd ma dubai jana ko voice ko parkha e ma chhu

    • @dilligautam1106
      @dilligautam1106 3 ปีที่แล้ว +3

      Ramro sor xa bunu

    • @santoshnepaldangnarayanpur2798
      @santoshnepaldangnarayanpur2798 3 ปีที่แล้ว +3

      All the best nanu Ajhai Esari pargati gardai jhanu ma timilai mero tafabat kehi hune xa

    • @RameshAMagar
      @RameshAMagar 3 ปีที่แล้ว +3

      सुमधुर छ सृजना.......I love the song

    • @07esportslive
      @07esportslive 3 ปีที่แล้ว +2

      ❤❤❤

  • @nirajanshahi1563
    @nirajanshahi1563 3 หลายเดือนก่อน +22

    हुनत जिन्दगी चट्ट छ
    गित हेरेर फेरो यो गित सुन्ने हाजिर हौ 🖐️

    • @neeturai520
      @neeturai520 2 หลายเดือนก่อน

      M Pani ho hai

  • @rp_sapkota_official
    @rp_sapkota_official 2 ปีที่แล้ว +2

    यो गित सुनेर आँसु झार्ने को को हुनुहुन्छ नि??

  • @GuruprasadKumalBulbul
    @GuruprasadKumalBulbul 4 ปีที่แล้ว +9

    अत्यन्तै मार्मिक गीत ।
    नारायण नेपाल सर नमन ।
    भिडियो अत्यन्तै राम्रो बनेको छ ।
    भुपु पाण्डे र मेलिना मैनालीकाे सुमधुर स्वरलाई अभिनयले अझै जीवन्त बनाएको छ ।
    भेषभुषामा पनि अति ख्याल गरिएको रहेछ । झण्डाबेल्ट, गाेल्डस्टार जुत्तादेखि लिएर हरेक कुरामा अतिसुक्ष्म ध्यान दिएर भिडियो बनाइएको रहेछ ।
    समग्रमा याे गीत तथा भिडियो निम्नवर्गीय नेपालीकाे जीवन्त कथा बनेकाे छ ।
    भुपु पाण्डेको याे प्रस्तुतीलाई सलाम गर्दै बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

    • @bhupupandeymusic
      @bhupupandeymusic  4 ปีที่แล้ว +1

      thank you so much !

    • @GuruprasadKumalBulbul
      @GuruprasadKumalBulbul 4 ปีที่แล้ว

      @@bhupupandeymusic welcome !

    • @narayannepal6653
      @narayannepal6653 4 ปีที่แล้ว

      प्रिय गजलकार भाइको यो सूक्ष्म अवलोकन र सकारात्मक समर्थनलाई अभिवादन !

    • @GuruprasadKumalBulbul
      @GuruprasadKumalBulbul 4 ปีที่แล้ว

      @@narayannepal6653 स्वागतम् सर ।

  • @surfacenepal
    @surfacenepal 3 ปีที่แล้ว +438

    युट्युबमा यी गायिकाको interview सुनेर गीत सुन्न आउने को को होलान त ?❤️❤️❤️

    • @ShresthaAnil5522
      @ShresthaAnil5522 3 ปีที่แล้ว

      Me

    • @bebprasabgaire5411
      @bebprasabgaire5411 3 ปีที่แล้ว

      सफलताको शुभकामना 💕💕💕👌

    • @k.pyakthunggamingnepal9678
      @k.pyakthunggamingnepal9678 3 ปีที่แล้ว +1

      म पनि बैनीको इन्टर भियु युटुब मा हेरेर गीत सुन्न यता आइपुगेको 🇳🇵🇳🇵🙏🙏👌👌👌👌👌👌👌

    • @dangithirthraj7330
      @dangithirthraj7330 3 ปีที่แล้ว

      Me

    • @manbahaduryesmali122
      @manbahaduryesmali122 3 ปีที่แล้ว

      me

  • @bishalvlogs212
    @bishalvlogs212 2 ปีที่แล้ว +4

    अपलोड भएको एक साल पछि मात्रै हेर्न अाउने म जस्ताहरू हाजिर गरौ 🥇😘

  • @bikiran1214
    @bikiran1214 2 หลายเดือนก่อน +7

    फेरि पनि यी दुई स्वरलाई एकसाथ सुन्न चाहान्छौँ हामी 💓💓💓

  • @bishnumilan2872
    @bishnumilan2872 4 ปีที่แล้ว +10

    भुपु पाण्डे मलाई अत्यन्तै मन पर्नै कलाकार तपाईं काे हरेक गित हरु सुन्छु म नारायण नेपाल काे उत्कृष्ट शब्दमा भुपु पाण्डे काे सँगित मा याे गित मा साच्चिकै यथार्थ चित्रण गरिए काे छ गित धेरै राम्रो छ सफलताको शुभकामना ❤️❤️🎻🎷🎸🎵🎵🎵🎵🎵🎶🎶🎶

  • @babeenthapa425
    @babeenthapa425 3 ปีที่แล้ว +61

    भोजराज दाई को भिडीयो हेरेर आउने जति यता हाजिर ✌️❤️🙌🏻

  • @ashokmahato4623
    @ashokmahato4623 2 หลายเดือนก่อน +4

    सयौ पटक सुन्ने जति यता हाजिर हुम ❤❤❤

  • @vojgurung7917
    @vojgurung7917 3 ปีที่แล้ว +24

    साँच्चै मन छोयो यो गीतले परदेशी र घर परिवारको यथार्थ चित्रण गरिएको छ गीतको शब्द स्वर अनि अभिनय साह्रै मार्मीक छ प्रदेशमा बसेर यस्तो भिडियो हेर्दा गाउँघर र अनि पियारीको सम्झनाले साँच्चै छाती चिरिदो रहेछ 😭😭😭!

  • @rockraudy2813
    @rockraudy2813 3 ปีที่แล้ว +143

    नेपालको नम्बर १ हुनेछ मेलिना नानी हेर्दै जानु भचेछ भने हेर्न पाउछ ।। समत भए हजिर गरुम ।।

  • @sureshnepali1207
    @sureshnepali1207 3 ปีที่แล้ว +28

    भोजराज थापा सरले लिएको इन्टरभ्यु हेरेर यता अाउने सबै हाजिर हुम त लु ।

    • @abiale8241
      @abiale8241 2 หลายเดือนก่อน

      Ma pani yr😅😅😅

  • @sigsom
    @sigsom 3 ปีที่แล้ว +184

    यो गीत लगातार २० पल्ट भन्दा धेरै हेर्ने / सुन्ने म मात्रै हो कि अरु पनि कोई छन्?
    शब्द, संगित र स्वरको कुरै नगरम् त्यो प्रशंसा गर्न मसँग उपयुक्त शब्द नै छैनन्।
    भिडियोमा त पुरै जीवन हालिदिनु भएको छ।
    त्यो कुखुराको डाँक सँगै सुरुहुने गाउँको दिनचर्या, त्यो मट्टितेल हालेर बाल्ने टुकि (धिब्री/धिप्री), त्यो गोल्डस्टार जुत्ता, त्यो ढोकामा राखेको साईतको कलश, छोराको बिदाईमा फुङ्ग उडेको आमाको अनुहार, बिदाईमा आमा(वुवा)लाई ढोग गरेर आशिर्वाद लिने त्यो हाम्रो संस्कार, लहलहाउँदै गरेका हरियो गहुँका बाला, त्यो ठूलो पीपलको रुख अनि आकाशी रंगको स्कुले ड्रेसमा बिद्यालय जाँदै गरेका केटाकेटी, आँफै खियाएर नदि तर्ने त्यो साँगुरो काठको डुंगा र काठको बहाना, त्यो अत्यन्तै वास्तविक लाग्ने पवन फोटो स्टुडियोको बोर्ड, त्यो रिलवाला याशिका क्यामरा, त्यो हातले बुनेको गलबन्दि, त्यो बसको छतमा चढेर गर्नुपर्ने भिरालो बाटोको कहालिलाग्दो कस्टकर यात्रा, त्यो दाउराको आगो बालेर ओदानमाथि बसालेको फलामको कराईमा पकाउँदै गरेको तरकारि, त्यो तरकारिमा राखेको नुनको ढिको, त्यो सुत्ने कोठाको भित्तामा टाँसेको (दर्पण छाँया) फिलिमको पोस्टर र उतापट्टि टुकिको छेउमा राखेको सिल्टेको कित्लि (सायद खानेपानी राखेको होला), त्यो काट्दै गरेको तोरि, र तोरिबारीको डिलमा बसेर खाँदै गरेको खाजा, त्यो माटाको गाग्रिमा स्टिलको अंखराले छोपेर राखेको खानेपानी, ती आकाशी रङ्को स्कुले ड्रेसमा चुँगि खेल्दै गरेका दुईटी नानीहरु, त्यो टिनको बाल्टि लिएर खोलामा लूगा धुन जान लागेका एक जोडि, रातोमाटो र कमेरोले लिपेको त्यो शुन्दर घर, मेलाबाट बेलुका फर्किँदा घाँस लिएर आउँदै गरेका ती खेतालाहरु, र त्यो पोल्टामा पट्याएर राखेको फोटो …..
    यी सबै कुराले नै भिडियोलाई जीवन्त बनाए जस्तो लाग्छ मलाई।म तराईमै हुर्केको भएपनि जति पल्ट यो गीत हेर्छु त्यति पल्ट आँफु जन्मेको गाउँमा पुग्छु।अझ पहाडतिरै हुर्केर बाध्यताबस बिदेशिएकालाई यो गीत हेर्दा कस्तो हुँदो हो? अन्दाज लगाउनुस्, बिदेशमा बसेर यो गीत हेर्दा घरको कति सम्झना आउँछ होला? सोच्छु “एउटै मान्छे गायन र अभिनयमा यति सार्हो निपुर्ण कसरि हुन सक्छ?” अन्तरआत्मा एउटै उत्तर दिन्छ - यो अभिनय होईन, म जस्ता थुप्रै भुईँ मान्छेहरुको वास्तविक जीवनको केबल प्रतिबिम्ब हो।
    सम्पूर्ण टिमको प्रयाश स्तुत्य छ!
    (अमेरिकाबाट सबैलाई नमन)

    • @bhupupandeymusic
      @bhupupandeymusic  3 ปีที่แล้ว +15

      aakha rasayo hajur ko yo shabda haru le, kati details ma hernu bhayechha...thank you so much som ji. safal banaidinu bhayo hamro kam lai..

    • @sigsom
      @sigsom 3 ปีที่แล้ว +9

      @@bhupupandeymusic : काम नै यति राम्रो गर्नु भएको छ, प्रशंसा नगरि रहनै सकिएन। देश छाडेर बिदेशिएपछि, कुनै पनि गीतले अन्तरआत्मासम्म यति सार्हो छोएको थिएन। पहिले मलाई यो गीत सहजै बन्यो होला जस्तो लागेको थियो, जब तपाईँहरूले त्यो पवन फोटो स्टुडियोको बोर्ड काल्पनिक भएको बताउनु भयो (मैले यताबाट त्यो नंबरमा फोन गर्ने कोशिष गरेको थिएँ), तब मलाई अन्दाज भयो, यो गीतका लागि कति धेरै मेहेनत गर्नु भएको होला भन्ने, अनि मैले हरेक दृश्य उत्तिकै धेरै महत्व दिएर हेरें र मलाई लागेका कुरा लेखेको हुँ (म जस्तो एउटा सामान्य दर्शकले थाहा नपाउने अझ कति धेरै कुरा होलान्, म जान्दिन)।
      भविस्यमा पनि यस्तै उत्कृष्ट रचनाहरूका लागि अग्रिम शुभकामना ❤️❤️❤️

    • @bhupupandeymusic
      @bhupupandeymusic  3 ปีที่แล้ว +5

      @@sigsom ji dhanyavad kosis sadhai garirahane chhaun hajur haruko sath esai gari pairahu....

    • @Jaybsubedi
      @Jaybsubedi 3 ปีที่แล้ว +5

      हे इश्वर ! मालाई पनि येस्तै शब्दहरू लेखेर कसैको प्रशंसा गर्न आउनु नी । भावुक भएर झल्झली घर गाउँको याद आयो।

    • @khemrajbista2795
      @khemrajbista2795 3 ปีที่แล้ว +1

      Wow

  • @prakashneupane176
    @prakashneupane176 2 ปีที่แล้ว +5

    यो गित को सुटिङ तुर्माखाद गाउँपालीका ६ अछाम मा भएको रहेछ म तेहि को मान्छे हु मलाई आज थाहा भयो गितमा सुरुमा देखिएको घर आदरणीय मेरा गुरु अमर बहादुर माझी सरको हो उहाँको लागि यो गित साच्चै भयो उहाँको अकल्पनीय स्वर्गवास भयो पापी कोरोना ले लग्यो हामी रानिवन बासी अत्यन्तै दुखी छौ गित अत्यन्तै सुन्दर छ धन्यवाद टिमलाई त्यो दुर दराजमा पुग्नुभएछ ठाउँ अत्यन्तै सुन्दर छ फेरि पनि सुटिङ गर्ने प्रयत्न गर्नुहोला🙏🙏🙏🙏

    • @bhupupandeymusic
      @bhupupandeymusic  2 ปีที่แล้ว +1

      O ho k bhandai hunu hunchha hajur plz fb ma aaunu hos na 🙏

  • @bhimbahadursunar8333
    @bhimbahadursunar8333 4 ปีที่แล้ว +16

    नेपाली गित संगीतको क्षेत्रमा यति धेरै शक्तिशाली सृजना सम्भवत निकै लामो कालन्तर पछि आएको हुनुपर्दछ ।
    हो, यो गीतमा जस्तै गीतको शब्दमा ख्याल गरौं है संगितकर्मीहरु, नत्र त आम श्रोताको त के कुरा सर्जकले आफैंले आफ्नै सृजना पनि दोहोराएर सुन्न सकिएन भने बिचलित भइन्छ नि ।

    • @bhupupandeymusic
      @bhupupandeymusic  4 ปีที่แล้ว +1

      यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi

    • @sagarbabubhattaofficial4844
      @sagarbabubhattaofficial4844 4 ปีที่แล้ว +1

      Thank you so much. Keep loving, keep supporting❤🙏❤🙏

  • @fastlove7625
    @fastlove7625 4 ปีที่แล้ว +7

    यति राम्रो गित रचेर गाउने हजुर
    नेपालको नम्बर 1 पर्नु पर्छ यस्तो
    गित अज भोलि कहाँ सुन्न पाइन्छ र

    • @narayannepal6653
      @narayannepal6653 4 ปีที่แล้ว

      धन्यवाद मित्र !

    • @bhupupandeymusic
      @bhupupandeymusic  4 ปีที่แล้ว

      यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi

  • @sabitasunita5260
    @sabitasunita5260 2 ปีที่แล้ว +6

    हामी सगै भएकाले मैले यस प्रकारको अनुभव भोग्न नपरेपनि जति पनि गितमा देखाइएका तस्बिरहरू छन् ति मेरा जिवनमा आइपरे के गर्थे हुलाँ झै लागेर भक्कानिएँ । वयान गर्ने शब्दै पाइन।

    • @narayannepal6653
      @narayannepal6653 2 ปีที่แล้ว

      धन्यवाद हजुर !

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 3 ปีที่แล้ว +10

    आहा कति राम्रो गीत अनि क्या मिठो आवाज मेलिना बहिनी को म त शिशिर दाइको नया नया न्युज मा लिएको अन्तरबार्ता हेरेपछि खोज्दै आको एकदम मन पर्यो

  • @denilchaudharychaudhary9415
    @denilchaudharychaudhary9415 3 ปีที่แล้ว +63

    भगवान कस्सम ❤ मुटुले ठाउँ छोड्छ यो गीत सुन्न ठालेसि......कति साह्रो मन छुने शब्दहरू जोडेर गीत लेखेको यार ..

    • @narayannepal6653
      @narayannepal6653 3 ปีที่แล้ว

      सप्रेम धन्यवाद !

    • @pramodkahar839
      @pramodkahar839 3 ปีที่แล้ว

      हजुर लाई पनि मुरी मुरी धन्यवाद नारायण नेपाल सर अति मन छुने गितको लागि। हृदय देखिनै सलाम छ मेरो हजुर लाई।🙏🙏❤️

  • @priyabinughale7081
    @priyabinughale7081 4 ปีที่แล้ว +5

    शब्द संगीत को कुनै शब्द छैन बयान गर्नलाई
    त्यसमाथी अभिनयले सुनमा सुगन्ध भरिपुर्ण
    अनी ढाका टोपीमा सजिएको साथी कमल गिरी
    जी को झलक वारे सुपप शुभकामना all टिमलाई

    • @sagarbabubhattaofficial4844
      @sagarbabubhattaofficial4844 4 ปีที่แล้ว

      Thank you so much. keep loving

    • @bhupupandeymusic
      @bhupupandeymusic  4 ปีที่แล้ว +1

      यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi

    • @priyabinughale7081
      @priyabinughale7081 4 ปีที่แล้ว

      @@bhupupandeymusic अवस्य साथ सपोर्ट रही रहने छ

  • @madanthaquree381
    @madanthaquree381 2 ปีที่แล้ว +3

    Bhupu Pandey सबै भन्दा पैला हजुर लाई धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्द्छु किनकि कुनै पनि गित होस या फिलिम हेरन लाई कारण चाहिन्छ कुनै पनि गित या फिलिम ले कुनै कुराको बिसय बस्तु उठाएको हुनु पर्छ यो गित मा मैले तेहि पायो मेरो घर कालिकोट हो बिगत 18 बर्ष देखी म काठमाडौं बस्छु सायद म कर्णाली राजमार्ग नहिनेको भयो होला 15 बर्ष जति अछाम टुनिबगर राकम सबै ठाउँ याद गर्छु म किनकि त्यो ठाउँ केही विशेष छ म बुवा संघ सानो हुँदा धेरै चोटि हिनेको छु आज बुवा मेरो माज हुनुहुन तर मलाई बुवा सङ हिनेको याद अझै ताज छ bhupu Pandey हजुर गाडी चडेको ठाउँ राम्रोसँग थाहा छ जुन म बुवा सङ पैदल हिनेको थियो साच्चै म कुनै पनि गित को फ्यान थिएन तर हजुर को यो गित 1 मिनेट मात्र समय हुँदा पनि हेर्छु दिन मा ८०/९० पट्क हेर्छु साच्चै आगामी दिन हरुमा यस्तै यस्तै गीति आशा गर्छु हजुर को यो गितले गर्दा आज म गित सुने भएको छु हस धन्यवाद हजुर लाई आगामी दिन्को लागि शुभकामना 🏖️🏖️

    • @bhupupandeymusic
      @bhupupandeymusic  2 ปีที่แล้ว

      यो गीतको लागि यति धेरै मायाले भरिएको शब्दहरु पठाउनुभयो, माया कम नहोस हजुर 🙂 धन्यवाद 🙏🙏

    • @narayannepal6653
      @narayannepal6653 2 ปีที่แล้ว +1

      भूपूको विजयमा वर्तमानको जित छ ।

  • @surajpandey3726
    @surajpandey3726 3 ปีที่แล้ว +29

    दाजु मैले 30 भन्दा नि बढी repeat गरि गरि हेरेको गीत हो यो।।।🙏🙏🙏❤️❤️

  • @bhojrajthapa9864
    @bhojrajthapa9864 4 ปีที่แล้ว +85

    आहा ! नेपाली परिबेश झल्किने निकै मिठाे स्वर, शब्द र लयमा सजिएकाे गित र उस्तै राम्राे भिडियाे पनि । धेरै पछि नेपाली दर्शकहरूले यस गित मार्फत नयाँ स्वाद फेर्ने माैका पाएका छन् । मेराे धन्यवाद सगैँ शुभकामना छ पुरै टिमलाई ।

    • @bhupupandeymusic
      @bhupupandeymusic  4 ปีที่แล้ว +1

      यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi

    • @sagarbabubhattaofficial4844
      @sagarbabubhattaofficial4844 4 ปีที่แล้ว +1

      Thank you so much. Keep loving, keep supporting❤🙏❤🙏

    • @rautsankar8915
      @rautsankar8915 4 ปีที่แล้ว +2

      Bhojraj thapa and tika sanu ko tik tok herer youtube ma khojdei aayako sarei nei ramro lagyo song aba vag 2 ko parkhaima xu

    • @bipanakandel5637
      @bipanakandel5637 3 ปีที่แล้ว

      भोजराज दाइ साथी बन्दिनुस है

  • @aryanbc2159
    @aryanbc2159 4 ปีที่แล้ว +5

    तैन तुई गीत भाइरल हुन्छन्,,यति राम्रो गीत किन भाइरल हुँदैन,,सारै मन पर्यो 10 पटक हेरिसके अझै चित्त बुझेको छैन 🇳🇵🇳🇵👍👍👍💗💗

    • @sagarbabubhattaofficial4844
      @sagarbabubhattaofficial4844 4 ปีที่แล้ว

      Thank you so much. keep loving and keep supporting

    • @bhupupandeymusic
      @bhupupandeymusic  4 ปีที่แล้ว

      यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi

  • @singhalama
    @singhalama 10 หลายเดือนก่อน +5

    कति मार्मिक छ याे गित, यसका शब्दहरूले नीतिनिर्माताहरूलाइ छुँदैन भन्या? कहिले ढुक्ककाे जिन्दगी बाँच्ने हाे नेपाली जनताले विशेष गरि सुदुर पश्चिमेलीहरूले?

    • @user-cw4iy1dj4c
      @user-cw4iy1dj4c 10 หลายเดือนก่อน +2

      Jay 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 😅😅😅❤❤❤

    • @sandhyanepal2725
      @sandhyanepal2725 9 หลายเดือนก่อน +1

      धन्यवाद हजुर !

    • @narayannepal6653
      @narayannepal6653 8 หลายเดือนก่อน

      धन्यवाद !

  • @narayannepal6653
    @narayannepal6653 3 ปีที่แล้ว +27

    यस विरहगीतका बीस लाख विवेकी श्रोता-दर्शकरूलाई शतशत नमन !

  • @girendratamang7127
    @girendratamang7127 3 ปีที่แล้ว +12

    यति राम्रो गितले १ महिनामा 10M भिउज आउनु पर्ने तर 1M पनि अएको छैन दु:खद कुरा ।गल्ती के छ भने तपाईले आफ्नै youtube chhanel बाट यो गित लाई अघि बढाउन खोज्नु हो।।

  • @beepxanbohora9925
    @beepxanbohora9925 3 ปีที่แล้ว +80

    मेलिना मैनाली को मिठो स्वर मन पराउने हरु को- को होइसिन्छ एता हाजिर गरिसियो ल साथीहरु...👍️👍️🙏🙏🙏

  • @thebatmg917
    @thebatmg917 3 ปีที่แล้ว +9

    Voice of Nepal मा Melina Mainali लाई चिनेर फेरि यो गीत सुन्न आउनुहुने जतिले हजिर गर्सिस्योत!!👍🏾👍🏾

  • @ErBamJi
    @ErBamJi 3 ปีที่แล้ว +13

    विदेशी भूमिमा सपनाको नाममा पसीना बगाउने सब लाई सलाम।

  • @lokubhusal667
    @lokubhusal667 4 ปีที่แล้ว +141

    छोटो छ जिन्दगी फोटो खिचेर राख
    छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख
    छोटो छ जिन्दगी फोटो खिचेर राख ,❤❤
    सफलताको शुभकामना 😊😊

    • @UpdatingNEPAL
      @UpdatingNEPAL 4 ปีที่แล้ว +4

      फोटो छ जिन्दगी फोटो खिचेर राख
      छिट्टै फर्कि आउँछु म , मुटु थिचेर राख
      फोटो छ जिन्दगी फोटो खिचेर राख

    • @bhupupandeymusic
      @bhupupandeymusic  4 ปีที่แล้ว +6

      यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi

    • @lokubhusal667
      @lokubhusal667 4 ปีที่แล้ว +2

      ❤❤❤🔥

    • @sagarbabubhattaofficial4844
      @sagarbabubhattaofficial4844 4 ปีที่แล้ว +1

      Thank you So much

    • @basubasnet872
      @basubasnet872 3 ปีที่แล้ว +1

      छोटो छ जिन्दगी फोटो खिचेर राख
      छिटै फर्किआउछु म ,मुटु थिचेर राख💕

  • @angbomadan439
    @angbomadan439 3 ปีที่แล้ว +27

    ""तिर्खाहरु सङ्गाली पानी बनाउदै छु
    आफै जलेर हिरा खानी बनाउदै छु । हामी परदेशिको लागि यो दुई लाइन काफी छ😭🙏💕 परदेसि साथीहरू एता हाजिर गर्नुस है👇️👇️

    • @narayannepal6653
      @narayannepal6653 3 ปีที่แล้ว

      धन्यवाद प्रेरक अभिव्यक्तिलाई !🌹

  • @NepalimutuNp
    @NepalimutuNp 2 ปีที่แล้ว +2

    फोटोखिचेर..निकैराम्रो दु:ख सुखः आफ्नो पन्को माया जोडिएको।अब यस्को अर्को भाग पनि ल्याउनु पर्यो,जुनफोटो अनि सम्जनाको साहारा मा बसेकि उनिलाइ आफु ले बिछोडिन बाद्य भएको कार्लाइ पुरा गरेर प्यारि उनिसँग प्यारो भेट भएको अनि साथ्मा जिवनरमाइ बिताउदै गरेको ।शब्द दृष्य भावना समेटिएको। जयनेपाल🙏🙏

    • @narayannepal6653
      @narayannepal6653 2 ปีที่แล้ว

      धन्यवाद मित्र !

  • @shreeramghartimagar5531
    @shreeramghartimagar5531 3 ปีที่แล้ว +3

    हामी पर्देसी को मन्नमा किन होला चोत सायद समय नै होला क्यार ती भएर होला हामी पर्देसी दु खि जिन्दगीभर को चोत यो गित ले सारै मन्न छोयो है 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @shreeramghartimagar5531
      @shreeramghartimagar5531 3 ปีที่แล้ว +1

      यो गित ले सारै मन्न छोयो है हाल दुबई

    • @narayannepal6653
      @narayannepal6653 3 ปีที่แล้ว

      उत्साहका शब्दहरूलाई अभिवादन !

  • @ambikabasnet7954
    @ambikabasnet7954 3 ปีที่แล้ว +78

    धनको लिएर आशा मनको गरेउ तमशा
    म मुनासरी रुदैछु बुझ आशुको यो भाषा" एकदमै touching लाइन।😊😊

    • @narayannepal6653
      @narayannepal6653 3 ปีที่แล้ว

      धन्यवाद अम्बिका जी !

    • @krishnamalla681
      @krishnamalla681 3 ปีที่แล้ว

      @@narayannepal6653 77i0

  • @buddhisunar2444
    @buddhisunar2444 4 ปีที่แล้ว +7

    लौन यो कस्तो गीत लेराउनु भयो जति हेरे पनि सुने पनि धित नै मर्दैन। कम्तिमा हिजो बाट ऐले सम्म ५० चोटि हेरि सके होला अझै धित मरेको छैन। ल दाजु गितको गायक गायिका सर्जक र होल टिमलाई बधाई आगामी दिनमा यस्तै मन र कानलाई पबित्र बनाउने गित संगीत लेराउनु होला।मिले सम्म म यो गीतको कभर भिडियो बनाउने प्रयासमा जुटेको छु। जय गित जय संगीत

    • @narayannepal6653
      @narayannepal6653 4 ปีที่แล้ว +1

      धन्यवाद मित्र !

  • @sumitrabhandari6341
    @sumitrabhandari6341 ปีที่แล้ว +9

    हजारौं पटक हेर्दा पनि मन अघाएन हेरेरै दिन काट्न मन लाग्छ। हाल म ओमान छु मेरो मोबाइलको रिङ टोन पनि बनाइसकेको छु। शव्द शब्दमा मुटु छुन्छ । शब्द संकलन, संगीत , स्वर , साथै सबै भिडियो हरु आखामा घुमिरन्छ। तपाईंको सम्झना बाचुन्जेरी रहनेछ। 💗💗🇳🇵🇳🇵🌹🙏💗💗💗💗💗💗💗💗
    आगामी समयमा अझै उत्कृष्ट संगीत सुन्न र हेर्न पाइयोस् सदा सफलता देख्न पाइयोस् जय होस्💗💗💗💗💗💗💗🌹🙏🌹🙏👍️👍️💗💗👍️👍️

    • @narayannepal6653
      @narayannepal6653 ปีที่แล้ว +1

      तपाईंको मायाले हामीलाई अझै मनमोहक गीत लेखाओस् !धन्यवाद !

    • @gbmayalu1135
      @gbmayalu1135 ปีที่แล้ว

      @@narayannepal6653 अवश्य पनि💗💗💗👍️👍️

    • @bhupupandeymusic
      @bhupupandeymusic  ปีที่แล้ว

      Yo biswash kam nahos
      Sath support esai gari pairahu
      Hami sabai ko tarfa bata dherai dherai aabhar byakta gardachaun 🙏🙏

    • @narayannepal2020
      @narayannepal2020 5 หลายเดือนก่อน

      दिल खोलेर दिइएको प्रतिक्रियालाई सलाम छ !

  • @bhandari.ramjee
    @bhandari.ramjee 3 ปีที่แล้ว +7

    प्रत्यक शब्दहरु वजनदार अनि अतुलनिय, यति सुमधुर गीतको लागि मुरी मुरी धन्यवाद! आगामी दिनमा पनि तपाईका यस्तै सिर्जना सुन्न पाइयोस् !
    “समाजवाद उन्मुख” मेरो देशमा उमेर बेच्दै सपना किनेर ल्याउन आँशुका कलाशको साइत गरेर हिड्न अभिसप्त तमाम युवाहरुको चित्रण, शब्द कति सटिक कति पेचिला ! केहि समय देखि यो गीत नसुनेका दिन छैनन्, शब्द शब्द केलाउंदै सुन्छु, गायकीको प्रत्यक कम्पन महसुस गर्दै सुन्छु, कलाकारका हरेक भाव नियाल्दै सुन्छु ।
    केहि पहिले “तीनपाते - देखेर तिमीलाई” अनि अहिले यो गीत लाजवाफ!

    • @narayannepal6653
      @narayannepal6653 3 ปีที่แล้ว

      धन्यवाद पारखी मित्र !

  • @acharyaramji9254
    @acharyaramji9254 4 ปีที่แล้ว +6

    निकै मार्मिक र मर्मस्पर्शी गित रहेछ! विदेसिएका नेपाली यूवाको मुटु छुने गित रहरले भन्दा पनि बाध्यताले जानुपर्ने हजारौं युवा को मनछुने गित❤️❤️👍👍

    • @bhupupandeymusic
      @bhupupandeymusic  4 ปีที่แล้ว

      यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi

  • @kubersubedi1395
    @kubersubedi1395 4 ปีที่แล้ว +22

    अत्यन्तै मार्मिक परिवार प्रेम र मन छुने शब्दहरु संग
    "छाेटाेछ जिन्दगी फाेटाे खेचेर राख" यति नै काफी थियाे तर यश गित संगीत,छांयङ्कनले मन मस्तीक छुने भईदियाे, गीत संगितकाे छेत्रमा अमर उर्जा दिने
    यश गितले संगीत र शब्दले जिवनकाे हरे परिस्थिती र प्रेम र परिवार लाई माया स्नेह गर्न सकिन्छ भन्ने भाव गराइ दियाे,भुपु पाण्डे सहित यसका सम्पुर्ण टिमलाई धन्यबाद।

    • @bhupupandeymusic
      @bhupupandeymusic  4 ปีที่แล้ว

      यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi

    • @sagarbabubhattaofficial4844
      @sagarbabubhattaofficial4844 4 ปีที่แล้ว

      Thank you so much. Keep loving, keep supporting❤🙏❤🙏

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 2 หลายเดือนก่อน +3

    अब फेरि यी मेलिना मैनाली बहिनी कहाँ होलिन ? यस्तो स्वर गाएब कसरी भो खै उनी ! यस्तो स्वर को भणडारहरु तपाईं हरुको नै हो है नेपाली गित क्षेत्र अनुरोध छ यस्तै गितको प्रतीक्षामा हामी रहनेछौ। मेलिना र भुपुजिको स्वरमा हेर्ने चाहाना छ अब 🎉🎉🎉🎉🎉❤❤❤अघि बढ्नुस भुपुजी हामिलाइ थाहा छ तपाईं मात्तिनु हुन्न किनकी तपाईं भित्र धेरै ठूलो धैर्यता रहेछ हामिले हेरिसक्यौ इन्टर्भिउ 2/3 ओटा। तपाईंको बारेमा केही लेख्न मन लागिहाल्छ गित सुन्दा सुन्दै लेख्छु यार। मीठो साथी मेरो तपाईं अनि तपाईंको गित 🎉🎉❤❤

  • @kamaljalan182
    @kamaljalan182 2 ปีที่แล้ว +3

    उज्यालोमा तपाईको अन्तर्वार्ता सुने पछि बल्ल आज यो भिडियो हेर्ने मौका जुर्‍यो यति मीठो गित र भिडियो हेर्न छुटाएको रहेछु पछुतो लाग्यो अहिले ।

  • @ruparana8561
    @ruparana8561 4 ปีที่แล้ว +8

    छोटो छ जिन्दगी फोटो खिचेर राख ।कति मन छुनि गीत धेरै चोटि हेरिसके साच्चै जिन्दगी छोटो छ त्यही भएर आफू सग जे छ त्यहीँ मा खुसी भएर सगै बस्ने ।😍😘

    • @bhupupandeymusic
      @bhupupandeymusic  4 ปีที่แล้ว

      यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi

    • @narayannepal6653
      @narayannepal6653 4 ปีที่แล้ว

      हो, रूपाजी ! मायाका लागि धन्यवाद !

  • @tapashyalama5781
    @tapashyalama5781 4 ปีที่แล้ว +15

    जबसम्म यस्तो संगित सर्जकहरू जीवीत रहिरहन्छ
    तबसम्म नेपाली गीत संगित अमर रहिरहन्छ ,एकदमै हृदय स्पर्श गीत ❤️❤️❤️❤️

    • @bhupupandeymusic
      @bhupupandeymusic  4 ปีที่แล้ว +1

      यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi

  • @mahanandaghimire7806
    @mahanandaghimire7806 2 ปีที่แล้ว +1

    जे बास्तबिकता भन्दा बाहिर बाच्न चाहान्छ मानिस ,तर के गर्ने दुख ,बिबिध समस्या भबिस्य को चिन्ताले माया गर्ने मान्छे परिवार बिच बिछोड हुन बाध्य बनाउछ!धेरै राम्रो गित

  • @bidhyamagar1773
    @bidhyamagar1773 3 ปีที่แล้ว +162

    यो गीत सुनेर रुने म मात्र अरु पनि छम 👌😭😭

  • @bikashshrestha6290
    @bikashshrestha6290 4 ปีที่แล้ว +34

    वाह ! कति मनपर्‍यो भनेर भन्ने मेरो कुनै पनि निश्चित शब्द नै छैन । यस्तो गहन र प्रत्येक टुक्कामा कुनै न कुनै मन छुने किसिमका शब्दहरुको माला गाँसी एउटा अत्ति उत्तम गीत रचना गर्ने रचनाकार अझै पनि रहेछ मेरो देशमा । शब्द मात्र कहाँ होर आवाज त्यस्तै सुनिरहुँ जस्तै लाग्ने र अभिनयको साथ साथै छायांकन पनि गित सुहाउँदो र वास्तविक जिबनलाई उजागर गरेजस्तै लाग्ने किसिमको छ ।
    - "सम्पुर्ण टिमलाई सफलताको शुभकामना"
    अरुलाई मन पर्छ या पर्दैन तर मलाई भने सुनिरहुँ/हेरिरहुँ जस्तै लागिरहन्छ !

    • @bikashshrestha6290
      @bikashshrestha6290 4 ปีที่แล้ว +1

      Thank you !
      And,
      Best of luck....! For Making Team.

    • @climatechangeandagroadviso1822
      @climatechangeandagroadviso1822 4 ปีที่แล้ว

      th-cam.com/video/G4wNyQufsAM/w-d-xo.html
      Yo geet ko bhab pani ustai lagyo

    • @bikashshrestha6290
      @bikashshrestha6290 4 ปีที่แล้ว +1

      @@climatechangeandagroadviso1822 ठिकै छ गीत ! तर पनि कतिपय गीतहरु एकै पटक सुन्दैमा पनि मनमा कसरी स्पर्श गर्छ थाहै नहुदो रहेछ । अर्को पाटोमा भने त्यो गीतमा रहेको आवाज र गायन कला, प्रीय कलाकारहरुको अभिनय शैली त छँदै छ त्यसमा पनि छायांकनको तरिकाले छुट्टै किसिमको प्रभाव पारेको हुन्छ जस्तो लाग्छ मलाई ! म यो क्षेत्रमा अब्बल भनि आफुलाई बयान गर्न खोजेको त होइन, तर हुन्छ नि हरेक मान्छेको मनमा हरेक कुरा प्रती एउटा न एउटा सकारात्मक या नकारात्मक प्रतिक्रिया त उब्जिन्छ नै तर कसैले ब्यक्त गर्दछ भने कसैले गर्दैन ।
      पुराना पुराना गीतहरु हेर्दा त्यसको तुलनामा वर्तमानका गीत संगीतहरुले संभवत लामो समयसम्म त्यति सफलता हासिल गर्न नसकेको जस्तो देखिन्छ । त्यसको कारण भने माथिकै कुराहरुमा केही संकुचित गरेकोले होकि जस्तो लाग्छ । बढी उत्ताउला र समाजलाई अपच खालको शब्द तथा अभिनय भएको गीत संगित भन्दा साधारण र शब्दले मागेको जस्तो ब्यवहारिक किसिमका अभिनय भएमा त्यसलाई आम स्रोताहरु त्यसै पनि खोजी खोजी हेर्छन् । यस "छोटो छ जिन्दगी" बोलको गितमा मैले सबै कुराहरु पटक पटक हेरें तर कमि कमजोरी भने छ जस्तो लागेन । सायद यस गीतले संगित बजारमा छुट्टै किसिमको सफलता हात पार्नेछ भन्नेमा विश्व्स्त छु ।
      फेरि पनि 'Bhupu Pandey' दाजु लगाएत गीत निर्माण गर्ने सम्पुर्ण टिमलाई हृदयदेखिको सफलताको शुभकामना ।
      Thank you,
      - Bikash Shrestha, Gorkha

    • @sandhyanepal2725
      @sandhyanepal2725 4 ปีที่แล้ว +1

      धन्यवाद हजुर

    • @bhupupandeymusic
      @bhupupandeymusic  4 ปีที่แล้ว

      यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 3 ปีที่แล้ว +104

    शिशिर दाजु संगको कुराकानी सुने पछि म यता आको है मेलिनाको पनि स्वर राम्रो छ।। अनि उषाको अभिनयको त के कुरा गर्नु हो मुटुमै हान्छ।।👌👌👌👌

    • @rameshkarki468
      @rameshkarki468 3 ปีที่แล้ว

      Wow yasto ramro song. Kasto mutu ma xoyo ab ko palo dai ko

  • @premsharma7287
    @premsharma7287 2 ปีที่แล้ว +5

    सुन्दर गित हजुर राम्रो आज उज्यालो फलैचामा सुने राम्रो लाग्यो बधाई छ हजुर लाई सफलताको शुभकामना शुभेच्छा

  • @asmitaacharya9741
    @asmitaacharya9741 ปีที่แล้ว +6

    अच्युत घिमिरे सरसँगकाे ईन्टरभ्युमा पहिलाेपल्ट सुुनेदेखि हरेक दाेस्राे दिनमा सयाैंचाेटी सुनेर पनि धित नमर्ने यस्तो उत्कृष्ट शब्द संगीत र प्रस्तुति अहिले विरलै देख्न पाइन्छ ! यस्तै कालजयी सिर्जना अरुपनि सुन्न पाइयोस् धेरै शुभकामना 👍🎊

    • @narayannepal6653
      @narayannepal6653 ปีที่แล้ว

      हार्दिक धन्यवाद मित्र !

  • @pritadhungana5498
    @pritadhungana5498 3 ปีที่แล้ว +130

    धन को लियर आसा
    मन को गरेउ तमासा
    म मुना सरि रुदै छु
    बुझ मन यो भासा
    यो लाइन ले मलाइ !एकदम भावुक बनायो जति पटक सुन्छु तेति पटक आँसु झर्छ्न💘

    • @sureshlama5538
      @sureshlama5538 3 ปีที่แล้ว +2

      I am also same sis

    • @chandradev112
      @chandradev112 3 ปีที่แล้ว +1

      really hor , न रुनु है म छु नि

    • @pritadhungana5498
      @pritadhungana5498 3 ปีที่แล้ว +1

      Chandra DEV कयौ पटक

    • @chandradev112
      @chandradev112 3 ปีที่แล้ว +1

      @@pritadhungana5498 बिचरी है , मार्मिक छ नि तेहि भएर , हजुर लाई मात्र होईन हामी सबैलाई नै

    • @narayannepal6653
      @narayannepal6653 3 ปีที่แล้ว +2

      धन्यवाद भावुक श्रोता प्रतीक्षा जी !

  • @tigerxreturn5603
    @tigerxreturn5603 4 ปีที่แล้ว +192

    tiktok मा छोटो भाग सुनेर youtube मा खोज्दै आएको थिए साच्चै कति मन छुने गित रहेछ😔😔🙏

    • @bhupupandeymusic
      @bhupupandeymusic  4 ปีที่แล้ว +7

      यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi

    • @abhagishankarofficial7420
      @abhagishankarofficial7420 3 ปีที่แล้ว +1

      Same me....

    • @sandhyaneupane5507
      @sandhyaneupane5507 3 ปีที่แล้ว +1

      ma pani kati patak herisake man thaksae thakdaena

    • @prannathmgr3195
      @prannathmgr3195 3 ปีที่แล้ว

      Same here..

  • @BhojRijal
    @BhojRijal 3 ปีที่แล้ว +8

    its heart touching तिर्खाहरु सङ्गाली पानी बनाउदै छु
    आफै जलेर हिरा खानी बनाउदै छु ।

  • @rupakmaharjan9192
    @rupakmaharjan9192 2 ปีที่แล้ว +2

    शब्द चयन तेस्तै राम्रो त्यसमाथि संगीतको त कुरै नगरौं। शब्द र संगीत संगै बगेका ति स्वरहरूले मन्त्र मुग्ध पारी दियो। समाजको परिवेशमा भैरहेको बाध्यकारी घटनालाई यो गितले सबै माझ उजागर गराई लोकप्रिय बढाई दियो।👍👍👍

  • @RameshRamesh-eq9fk
    @RameshRamesh-eq9fk 3 ปีที่แล้ว +7

    अाज मेलिना नानीको अन्तरवार्ता हेरेर पो थाहा पाएको यति मिठो गित रछ भिडियो पनि एकदमै राम्रो रहेछ👌👌👌

  • @SingerRajuAdhikariofficial
    @SingerRajuAdhikariofficial 4 ปีที่แล้ว +44

    जीबन्त अभिनयले भरिएको मर्मस्पर्शी शब्द,संगीत र कलात्मक निखारिएको आवाजमा सजिएको कालजयी गीत नेपाली संगीत जगतले पाएको छ! उत्कृष्ट छायांकन सुन्दर निर्देशनले सुनमा सुगन्ध थपेको छ 💕💕💕 सर्बप्रिय गायक भुपु जी लगायत सम्पूर्ण टिमलाई बधाई छ 💐💐

    • @climatechangeandagroadviso1822
      @climatechangeandagroadviso1822 4 ปีที่แล้ว

      th-cam.com/video/G4wNyQufsAM/w-d-xo.html

    • @bhupupandeymusic
      @bhupupandeymusic  4 ปีที่แล้ว +1

      यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi

    • @sagarbabubhattaofficial4844
      @sagarbabubhattaofficial4844 4 ปีที่แล้ว

      Thank you so much. Keep loving, keep supporting❤🙏❤🙏

  • @dilbahadurrajbanshi7026
    @dilbahadurrajbanshi7026 3 ปีที่แล้ว +12

    धेरै धेरै राम्रो लाग्यो बहिनी को गीत धेरै अगाडि बढ्नु नानु मेरो आसिरबाद मनी बिदेश मै छु नानु गित सुनेर आँसु झार्दै सुने🇳🇵🇳🇵👍😭😭

  • @dhaneshorchaudhary837
    @dhaneshorchaudhary837 ปีที่แล้ว +7

    मुटु चसक हुन्छ यो गित सुन्दा पनि!
    क गर्नु हामी पर्देशी को कथा 🙏🙏🙏

    • @narayannepal6653
      @narayannepal6653 ปีที่แล้ว

      धन्यवाद धनेश्वरजी !

  • @ankitbhandari4684
    @ankitbhandari4684 4 ปีที่แล้ว +49

    जाउ उमेर बेची सपना किनेर ल्याउ,यी आँसुको कलशको साइत गरेर जाउ!!!
    आहा मर्मस्पर्शी 🌺सफलताको शुभकामना दाइ!

    • @bhupupandeymusic
      @bhupupandeymusic  4 ปีที่แล้ว

      यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi

  • @madalsansar7597
    @madalsansar7597 4 ปีที่แล้ว +13

    Waooooooo धेरै सुन्दर सब्दहरुको मिश्रण अनि, यथार्थ चित्रन कोरियको मार्मिक गित अझै भन्नू पर्दा निखारियको सुरिलो आवाज को लागि भुपी पाण्डे लगायत सम्पुर्ण टिम लाई उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

  • @ujjwolkc9141
    @ujjwolkc9141 ปีที่แล้ว +11

    म भारतीय डिफेन्स मा कार्यरत एक जवान हु। म दुई महिना को छुट्टि लिएर घर आएको थिएँ। बैशाख जेठ को महिना थियो। बुडा बुडी आलि खन्दै थियौं जब मैले यो गित मेरी बुडी को मोबाइल मा सुने नि मलाई हाजिर मा आउन मन लागेन र म एक महिना ओभर रेष्ट गरे। त्यस को सजाए आज सम्म पनि भोगिरहेको छु।। २०७८ साल को कुरा हो यो

    • @bhupupandeymusic
      @bhupupandeymusic  ปีที่แล้ว +3

      Dhanyavad sir kasto yadgaar samyog banecha 🙂🙏

    • @narayannepal6653
      @narayannepal6653 ปีที่แล้ว

      गीतप्रति तपाईंको ममतालाई हार्दिक सम्मान !

    • @durgapandey2864
      @durgapandey2864 ปีที่แล้ว

      झझगगजड

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 2 หลายเดือนก่อน +2

    यो गित त मैले हेरेकै रहेनछ आर्टिस्ट खबरको इन्टर्भिउ मा यो गित गाएको सुनेर भुपुजिको यो गित पनि सुने वाउ , यस्तो चिज कसरी लुकेको भन्या हैट भुपुजी अघि बड्नुस साच्चै स्वर पनि कस्तो दाम्मी होउ सुनिल गिरिको जस्तो तर बोल्ड दाम्मी ❤❤❤❤❤🎉🎉🎉ब्रो यो गित सुन्न म ढिलो भएको रछु ।।🎉🎉🎉

  • @uniquenepalitv9322
    @uniquenepalitv9322 4 ปีที่แล้ว +7

    जाऊ उमेर बेची सपना किनेर ल्याऊ
    यी आँसुका कलशको साइत गरेर जाऊ
    म हुँ प्रेमधागो चङ्गा भएर जाऊ
    ------------------------------------
    छोटो छ जिन्दगी फोटो खिचेर राख
    छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख
    शब्द शब्दले मन छोयो, भावुक बनायो । सर्बप्रिय गायक भुपु जी लगायत सम्पूर्ण टिमलाई बधाई छ 💐💐

    • @narayannepal6653
      @narayannepal6653 4 ปีที่แล้ว +1

      धन्यवाद धन्यवाद !!

    • @bhupupandeymusic
      @bhupupandeymusic  4 ปีที่แล้ว

      यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi

  • @washmopidkarnali3025
    @washmopidkarnali3025 4 ปีที่แล้ว +9

    नारायण नेपाल सरको रचनाहरु अति उत्कृष्ठ हुनेमा शंकै छैन । तथापि रचनाकारले रचना गर्दा कल्पना गरेको परिवेश तथा सरोकारवाला एवम् लक्षित समूहमा पुराउन खोजेको सन्देशलाई बोध गरी जस्ताको तस्तै उतार्न सक्ने संगीत, स्वर तथा जीवन्त अभिनय कमै सिर्जनाहरुमा मात्र पाईन्छ । यी सबै दृष्टिकोणबाट हेर्दा यो भिडियो अत्यन्त मर्मस्पर्शी तथा उत्कृष्ठ छ । यसमा संलग्न सबै महानुभावहरुमा हार्दिक बधाई छ ।

    • @narayannepal6653
      @narayannepal6653 4 ปีที่แล้ว

      हार्दिक धन्यवाद मित्र !

  • @lokrajrana3
    @lokrajrana3 3 ปีที่แล้ว +4

    अती मन छुने शब्द अनी सँगित र मठो आवाज धेरै धेरै धन्वाद भुपु सरलाई अती आनन्द आउछ यो गित सुन्दा परदेशमा।।।आँसु बगायर मन हलुका कहिले सम्म बनाउने नेपाली हरुले।।।युवाहरु आफ्नै देशमा कहिले स्वरोजगार हुने।।।।।।।।

    • @narayannepal6653
      @narayannepal6653 3 ปีที่แล้ว

      प्रश्न जटिल छ । गीतलाई माया दिएकोमा धन्यवाद !

  • @devishrestha6722
    @devishrestha6722 2 ปีที่แล้ว +6

    यो गित पनि कति राम्रो जति सुने पनि सुनिरहु झै लाग्ने गित भनेको त माया प्रेम भन्दा पनि यस्तो गाउदा चै सारै मन छुन्छ सबैको wawawa❣️❣️❣️❣️❣️❣️ most so sweetness songg......!#love it❣️❣️❤️❤️💖💖💖💞💞💞💞💞💞💞

    • @narayannepal6653
      @narayannepal6653 2 ปีที่แล้ว

      धन्यवाद हजुर !

  • @basantabhandari3385
    @basantabhandari3385 3 ปีที่แล้ว +9

    छोटो छ जिन्दगी फोटो खिचेर राख ।
    अत्यन्तै मन छोयो यो गितले ।
    आँखा बाटा आँसु झर्यो ।
    हाम्रै दैलेख, अछामका केहि सिनहरु राखिएको ।
    अत्यन्तै मार्मिक गित ।
    एक पटक फेरी सुनौँ सबैले ।

  • @user-od8ob2zy2k
    @user-od8ob2zy2k 4 ปีที่แล้ว +25

    आफैले कसैलाई दिएको त्यही बचनलाइ याद गरायो यो गितले । मेरै लागि गाइएको गित ,स्वर ,अनि मेरै लागी लेखिएका शब्द जस्तो हुन जस्तो महसुस गरायो

    • @narayannepal6653
      @narayannepal6653 4 ปีที่แล้ว

      हो, यो तपाईंकै लाग हो ।

    • @narayannepal6653
      @narayannepal6653 4 ปีที่แล้ว

      समान पीडा भएका सब‌ैका लागि हो यो गीत ।

  • @thamansharma1159
    @thamansharma1159 2 ปีที่แล้ว +7

    अहिले सम्मकै सबैभन्दा उत्कृष्ठ शब्द मन मुटु छोयो

    • @narayannepal6653
      @narayannepal6653 ปีที่แล้ว

      धन्यवाद यो उच्च मूल्याङ्कनका लागि !

  • @dharambasnet2371
    @dharambasnet2371 3 ปีที่แล้ว +9

    द भ्वाईस अफ् नेपालमा मेलिना बैनिको यात्रा अझै राम्रो हुँदै जाअोस् यहि छ कामना हामी सबैको 😍🙏🙏🙏🙏

  • @ntraz8083
    @ntraz8083 4 ปีที่แล้ว +14

    परदेश मा भएर होकि सरै मिठो लग्यो
    यति सम्म मन छुनी न सोच्नु हो गारो बनाउनी रहेछ एक्लो मिर मिरेमा।। धन्यवाद प्रकाश दाई

  • @sabinpariyar3097
    @sabinpariyar3097 3 ปีที่แล้ว +62

    शिशिर सग को ईन्टरभिउ हेरे पछि यो गित हेर्न आउनुहुने साथिहरु हाजिर गरुम है।।
    म चही अइले कतार बाट हेर्दै छु।।
    राम्रै लाग्यो गित संगीत । अल द बेस्ट मेलिना मैनाली र भुपु पान्डे ।।
    उशा उप्रेती लाई धेरै माया।।

  • @jeetbahadur1392
    @jeetbahadur1392 3 ปีที่แล้ว +1

    नेपाली मुग्लानिको वास्तविक पिडालाइ गितलहरमा जस्ताको तस्तै गुनगनाइदिनुभएकोमा हार्दिक धन्यवाद

  • @ramitabk3303
    @ramitabk3303 ปีที่แล้ว +2

    सारै मन छुने गित रैछ मन पर्यो हजुरलाई सुभकामना अझै राम्रो राम्रो गित ल्याऊनु है 🙏🙏🙏

  • @ShresathaRam
    @ShresathaRam 3 ปีที่แล้ว +179

    २ वर्ष अगाडी म जुम्लाको गोठिज्यूला बाट फर्किदा एउटा जोडी (सायद श्रीमान - श्रीमती हुनुपर्छ) सुर्खेतको बस चढे र उनीहरुको बिदाइमा एक जना बुढी आमा आउनुभएको थियो आखा भरि आसु लिएर
    सायद त्यो जोडी भारत तिर रोजगारीको लागि जान लागेको हुनुपर्छ किनकि परिस्थिति नै त्यस्तै थियो
    धेरै पछि सम्म पनि ति जोडीलाई हेरिराखे, उनीहरुको अनुहारमा एक प्रकारले सन्नाटा थियो दुख देखिन्थ्यो अनि विवशता पनि
    यो गीतको दृश्य हेर्दा त्यो पलको धेरै याद आयो, म काम विशेषले गएको थिए तयसैले कुनै क्यामेरा थिएन यदि भएको भए सायद कैद गर्थे होला तर यो आखामा अझै पनि त्यो दृश्य झल्झली आउछ
    यो गित तिनै जोडीहरुमा समर्पित भए जस्तो लाग्छ
    धेरै धेरै धन्यवाद

    • @narayannepal6653
      @narayannepal6653 3 ปีที่แล้ว +4

      धन्यवाद प्रिय मित्र !

    • @anbitgaming1606
      @anbitgaming1606 3 ปีที่แล้ว +2

      Tapieyo yo lakhiela sarie bhabuka .banyo malie really heart touch

    • @dhwoj02
      @dhwoj02 3 ปีที่แล้ว +2

      😍😓😘

    • @Lalitsingh-oz5tl
      @Lalitsingh-oz5tl 3 ปีที่แล้ว +1

      TOUCHING

    • @Rajendrasagar_03
      @Rajendrasagar_03 3 ปีที่แล้ว +1

      Wow 😭❤️ 🙏😘

  • @Prozza.
    @Prozza. 4 ปีที่แล้ว +22

    कति मिठो शब्द, लय, भाका त्यस्तै कति राम्रो अभिनय छायांकन। हरेक कुराले भरिपुर्ण। त्यसैले त पटक पटक हेर्न मन लाग्छ। धन्यवाद तथा बधाई सपुर्ण परिवारलाई यति मिठो गीतको सृजना गर्नु भएको मा। शुभकामना गीतले मेरो जस्तै सबैको मन जितोस। पहिलो गीत होला यति धेरै मन परेको अनि धेरै पटक हेरेको मैले। 😍😍😍😍😍

  • @ankitgurung4075
    @ankitgurung4075 2 ปีที่แล้ว +1

    मेलिना मैनालीको dayheart fan म। अनि सुन्दरताको त कुरै नगरम ।अति सुन्दरी हुनुहुन्छ। song पनि एकदम मिठो छ

  • @Lifeafterretirement..25
    @Lifeafterretirement..25 2 ปีที่แล้ว +5

    बियोगको वेदनालाई अतिनै मिठो तरिकाले पस्कनु भएको रहेछ।
    साच्चिकै मनछुने गीत ।।

    • @narayannepal6653
      @narayannepal6653 2 ปีที่แล้ว

      धन्यवाद हजुर !

  • @bimalshrestha7538
    @bimalshrestha7538 4 ปีที่แล้ว +14

    "सय लाखको यो जुनी कौडिमा नफ्याक"
    * सय लाखको जुनी भन्नाले अाफ्नो परिवार सङ्ग बस्न पाउदाको खुसि सय लाख बराबर हुन्छ र देशका लागि विदेशमा कमाएको दुई लाख भन्दा देशमा कमाएको बिस हजार सय लाख बराबर हुन्छ।
    यसरी गितको अधिकाम्स सब्द, भावना र दृष्य अधिकाम्स नेपालीको यथार्थ जीवन पर्दामा उतारेको यो पहिलो गित हो ।

  • @fastlove7625
    @fastlove7625 4 ปีที่แล้ว +143

    हिजो बाट हेर्न सुरु गरेको 1000 चोटि हेरि सके हेर्दै छु राम्रो छ दाजु

    • @narayannepal6653
      @narayannepal6653 4 ปีที่แล้ว +3

      हो र ? यो संख्या अतिरञ्जित हो कि !

    • @adityapariyar3739
      @adityapariyar3739 3 ปีที่แล้ว +1

      Ho vanya geet ko laya swar sabda wah arkai duniya Ma lagxa vanya ....ahile ko samaya Ma sappai vanda sunne geet banya xa 😎❤️❤️🙏

    • @karimatamangkarimatamang3131
      @karimatamangkarimatamang3131 3 ปีที่แล้ว +1

      Same dada

    • @dineshmahara2049
      @dineshmahara2049 3 ปีที่แล้ว +1

      1000 choti 🤔🤔

  • @JeevanAlley
    @JeevanAlley 3 ปีที่แล้ว +4

    5:15 देख्नुभयो थम्स अप् र नेपाली नमस्कार !
    कहानी मनछुने ,लक्ष्मी प्रसाद देवकोटाको मुनामदनको कहानी याद दिलायो ,हामी नेपालीलाई उहिल्यै देखी यही सिकाउदै आईरहेको छ धन कमाउन विदेशनै जानु पर्छ,कति सपनाहरु उतै विलिन जान्छन !आखिर यो कहिले सम्म होला?

    • @narayannepal6653
      @narayannepal6653 3 ปีที่แล้ว +1

      चिन्ता जायज छ । यसको जवाफ सायद सरकारहरूले दिन सक्दैनन् !

  • @anandgautamnirdos9694
    @anandgautamnirdos9694 2 ปีที่แล้ว +8

    I have no more words how this songs capture real scenario of new married couple where husband left their home, beautiful new wife and her beloved by searching good future to feed their empty stomach. I salute all team.

    • @narayannepal6653
      @narayannepal6653 2 ปีที่แล้ว

      धन्यवाद हजुर !

  • @saraswoti2589
    @saraswoti2589 4 ปีที่แล้ว +7

    नेपाली को पिडा जताततै यस्तै छ के गर्नु धेरै धेरै राम्रो छ गित देखि video अनि कथा ❤️❤️

  • @kamalgiri3317
    @kamalgiri3317 4 ปีที่แล้ว +11

    प्रदेश जानु पर्ने अवस्था भएका र प्रदेशमा भएका युवाहरूको कथालाई चित्रण गर्दै तयार पारिएको गीत सारै राम्रो लाग्छ जति सुनेयो उति सुन्न मन लाग्छ । शब्द ,स्वर, सङ्गीत अनि Music video पनि राम्रो बने को छ । music video ma ३०/४० बर्ष पहिलेका युवालाई देखाउन खोजिएको छ ।सारै राम्रो गीत। अनि सफलता को शुभकामना ।

  • @user-bc8xm4mb9n
    @user-bc8xm4mb9n 2 ปีที่แล้ว +5

    भिडियो र त्यसका कलाकारहरु पनि गीत सुहाउदो कस्तो टिपिकल।फोटो खिच्ने तरीका पुरानो टिपिकल।साँखुको बसमा यो गीत बजिरहेको थियो सुन्दा धेरै प्रभाव पार्‍यो।घर गएर युटुवमा सर्च गरेर सुनी।

  • @ashokrapal869
    @ashokrapal869 ปีที่แล้ว +3

    गीत अतिनै मार्मिक छ पर्देसी हरुकोलागी। हरेक रात यो गीत नसुनी सुत्न मन लाउदैन। team लाई धेरैनै बधाई छ।

    • @narayannepal6653
      @narayannepal6653 ปีที่แล้ว +1

      धन्यवाद अशोकजी !

    • @narayannepal2020
      @narayannepal2020 5 หลายเดือนก่อน +1

      ❤❤धन्यवाद :❤

  • @dharmadarshan8528
    @dharmadarshan8528 4 ปีที่แล้ว +71

    गीत संगित शब्द र दृष्यले अाज अांखामा अांसु अायेकाे सायद मेराे जिवनमा पहिलाे पटकनै हाेला, स्तब्ध बनायाे "छाेटाे छ जिन्दगी फाेटाे खिचेर राख" गायक तथा भाइ भुपु पाण्डेकाे याे गित र शब्द र भिडियाेकाे परिकल्पनाले मन छाेयाे परिवार संग टाढा न हुंदात पीडा हुने, परिवार वाट टाढा हुनेहरुलाई मन छुने याे गित संगित अमर रहाेस।

    • @climatechangeandagroadviso1822
      @climatechangeandagroadviso1822 4 ปีที่แล้ว

      th-cam.com/video/G4wNyQufsAM/w-d-xo.html

    • @bhupupandeymusic
      @bhupupandeymusic  4 ปีที่แล้ว +3

      यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi

  • @laxmirokaya1583
    @laxmirokaya1583 4 ปีที่แล้ว +8

    याे गितकाे सेरोफेरोमा रहेर Heart Touching नेपाली चलचित्र बनाउनुपर्छ ल । वाउ,,वाउ,, मार्मिक शब्द , जिबन्त अभिनय , हामी सुदूरपश्चिममाहरुकाे वास्तविक कथा । जय हाेस । सफलताको करोडौं शुभकामना ,,,,,

  • @munabhatta5634
    @munabhatta5634 2 ปีที่แล้ว +1

    हरेक शब्दमा मुटु छेडने तिर सुनिरहु जस्तो सङ्गित मनै छुने स्वोर wow 😯 आखानै ओभानो हुन न दिने भिडियो । जति हेरेनी कम लाग्यो। 😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘

  • @tukmaanmagar4515
    @tukmaanmagar4515 2 ปีที่แล้ว +3

    सलूट छ यस गीत र सम्राट भिडियो बनाउने महान हस्ती लाई 👏👏👏 ★★★★
    यस १० मिनेटको सांगितले सबै नेपाली समाझ र श्रम भोगाई का मर्म पीड़ा सबै समेटेको छ ।।।
    तनमन र हिर्दयबात सलूट नमन 👏👏👏
    जय सोभिमानी मेरो संगीत नेपाली 💐💐💐💐💐💐💐💐💐💐💐💐💐

    • @narayannepal6653
      @narayannepal6653 2 ปีที่แล้ว

      धन्यवाद हजुर !

  • @vinodvinod5389
    @vinodvinod5389 3 ปีที่แล้ว +26

    येस्तो गीत मैले कैले पनि सुनको थिएन
    प्रदेशी काे पीडा लाई लिएर बनाउनु भएको मा भूपू पाण्डे लाई,👍👍👍👍💘💘💘💘💘💘💘💘 अनि मेलिना सिस

  • @bikramshrestha5200
    @bikramshrestha5200 3 ปีที่แล้ว +10

    धेरै भन्दा धेरै राम्रो छ र मन छुने पनि ,
    सायद 20 21 ले छुएर पर्देशी हुनु लागेर होला
    सायद देश छोडेर जानू पर्ने डरले होला,
    भुपु दादा तपाई एक underrated गायक हो ,धेरै ले नचिन्लान तर चिन्ने जति हजुरको फ्यान हरुले तपाईंको स्वरमा जादु छ हरकोहिलाई लठ्ठ, मार्मिक र मनोरञ्जन गराउन सक्नुहुन्छ भन्ने छन , 🔥
    धेरै धेरै माया, सम्झना र आगामी दिन हरुमा अगृम शुभकामना सम्पुर्ण टिमलाई 🌹💕❤️

  • @surajthapa7121
    @surajthapa7121 2 ปีที่แล้ว +2

    यो गीत निकाल्नु भको नी वर्ष भाई सक्यो कुनै पनि दिन छैन् होला न सुनेको हामी पर्देसीहरु को लागि मन मुटु मा बस्न सफल र १०० पछि पनि यो गीत सुन्ने नेपाली ले भन्छन् की कस्तो समय थियो होला यस्तो गीत बन्ने 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @narayannepal6653
      @narayannepal6653 2 ปีที่แล้ว

      धन्यवाद हजुर !

  • @bidhyapoudel2782
    @bidhyapoudel2782 3 ปีที่แล้ว +6

    मैले औधी सुनेको गित निकै मर्मस्पर्शी र सुन्दा पनि आनन्द लाग्ने गित अब छिट्टै छोटो छ जिन्दगी २ को पर्खाइमा छु।😊❤️

  • @DevikaMagar
    @DevikaMagar 4 ปีที่แล้ว +17

    छोटो छ जिन्दगी फोटो खिचेर राख
    छिट्टै फर्की आउछु म मुटु थिचेर राख !
    #हैट_गीत_पनि
    के सारो लेख्न सकेको नारायण नेपाल सर ।
    मुटु नै हल्लियो भन्या !
    दङ्गालीहरु साह्रै प्रतिभावान् !!

  • @GeniusMusic
    @GeniusMusic 4 ปีที่แล้ว +41

    छोटो छ जिन्दगी फोटो खिचेर राख
    छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख ।
    अति नै राम्रो गीत सफलताको धेरै धेरै शुभकामना ।

  • @pradeepkunwar436
    @pradeepkunwar436 3 ปีที่แล้ว +2

    छोटो छ जिन्दगि, फोटो खिचेर राख. छिट्टै आउछु फर्केर मुटु थिचेर राख. Heart touching song. अग्रिम सुभकामना एस्तै गित हरु को लागि.