New Nepali Teej Song 2079/2022 Pani Maruwa | पानी मरुवा | Tiwari Aama & Purkhe Ba Purshotam Bhandari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • Watch New Nepali Teej Song 2076 || पानी मरुवा || Tiwari Aama & Purkhe Ba only on Purkhe Ba's official TH-cam channel.
    Purushottam Bhandari 'Purkhe Ba' Presents :- New Nepali Teej Song
    #PaaniMaruwa
    #TiwariAama
    #PurkheBa
    #NewNepaliTeejSong2076
    🎶 Audio Credits:-
    Song:- Paani Maruwa पानी मरुवा
    Vocal:- Purushottam Bhandari (Purkhe Ba), Laxmi Tiwari (Tiwari Aama), Sukdev Adhikari & Sapana Gaha
    Lyrics:- Purushottam Bhandari (Purkhe Ba)
    Music nepali moulik teej vhaka
    Music Arranger:- Krishna Bhanja
    Recording Studio:- Malashree
    🎬️ Video Credits:-
    Director:- Purushottam Bhandari (Purkhe Ba)
    Cinematographer:- Bijay Pokharel
    Editor:- Nabin Gharti Magar
    Producer :- Ramu Chapagain
    Artists:- Purkhe Ba, Tiwari Aama, Yam Lal Pandey, Ashmi Gautam, Bhojlal Pandey, Madhu Pandey
    Post Production:- Adventure Entertainment
    © & ℗ Purkhe Ba, 2019
    Phone No:- 9857070397
    Social Links:-
    Facebook:- / purkhebaa
    TH-cam : / @purkhebaa
    All the Audio and Video rights of this Music Video is owned only by Purkha Ba.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 1.4K

  • @GangaBhusal-ABC
    @GangaBhusal-ABC 2 หลายเดือนก่อน +3

    माैलिक तिज गित❤❤❤❤❤

  • @rajendrabc4305
    @rajendrabc4305 5 ปีที่แล้ว +20

    तिज को गित भनेको त यस्तो पो हुनु पर्छ त तर आज भोलि को गित खै कस्तो कस्तो सम्मान छ पुर्खे बा र तिवारी आमा लाई !

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +1

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @shyamshahiofficial
    @shyamshahiofficial 5 ปีที่แล้ว +99

    तिज गित भनेको यस्तोपो हुनुपर्छ । मौलिकता विर्सिएर आधुनिकताको नाममा संस्कृतिहरु विकृत भईरहेकावेला यस्तो गित सुन्न पाउँदा क्या आनन्द हुने । सिर्जनशिल तिवारि आमा र पुर्खे बा लाई धेरै धेरै सुभकामना

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +1

      Thanks for your comment😘
      याे भिडियाे मन परे सेयर गरिदिनुहाेला😘

    • @basudevthapa2059
      @basudevthapa2059 4 ปีที่แล้ว +1

      🕉🌹🙏🇳🇵❤️🌞👍🏽🆗 तिज को मौलिक गित राम्रो छ अहिले का भड़कीला तिज गित गाउने नाच्ने ले सिक्नु होला धन्यवाद 🙏

    • @himalsapkota3002
      @himalsapkota3002 4 ปีที่แล้ว +1

      Dd

    • @krishnatandanchef529
      @krishnatandanchef529 2 ปีที่แล้ว

      @@PurkheBaa ddďďďyuu😆😙

  • @dhurvakunwar6175
    @dhurvakunwar6175 5 ปีที่แล้ว +16

    खोजेको जस्तै रोजेको जस्तै तीज को गीत बल्ल भेटियो पुरखे बा😍😍
    तीजको गीत भनेको एस्तोपो हो केरेनी

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @toprajmainali
    @toprajmainali 5 ปีที่แล้ว +146

    वा वा यो होनि तिज गित भनेको
    सफलताको शुभकामना छ पुर्खे बा लाई
    आमाको स्वर अत्यन्तै राम्रो लग्ने यता हजिर हौँ 👋👋👋👋👋👋👋👋👋👋👋👋

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +4

      धन्यवाद गित सेयर गरिदिनुहाला

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

    • @sashitamushyo7095
      @sashitamushyo7095 4 ปีที่แล้ว

      @@PurkheBaa the

  • @renukaghimire9908
    @renukaghimire9908 3 ปีที่แล้ว +2

    तिवारी. आमा. को. तिजगीत. कतिरामरो छ

  • @arjunpandey6944
    @arjunpandey6944 5 ปีที่แล้ว +27

    तिजमा रत्येउली का भाका बजेको बेला यो येथार्थ अनि तिजको बेदना भएको गित सुन्दा त मन नै खुशी लायो पुरुषोत्तम दाइ ....

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @celebrityvlogs5627
    @celebrityvlogs5627 5 ปีที่แล้ว +121

    पुर्खे बा को फ्यान जति यता हाजिर गरौ त😄😆

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว +44

    यो सालको सबैभन्दा मन परेको तिज गित..पुर्खे बा र तिवारी आमाको गित वा वावा...यस्तो पो तिज गित...चलोस वा नचलोस पछि सम्म चल्ने गित हुन यी।।

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +2

      धन्यवाद गित सेयर गरिदिनुहाेला

    • @gomnepali3138
      @gomnepali3138 5 ปีที่แล้ว +2

      कमसिकम जनम दिने आमालाई र बाउलाइ समझेर आउनु परनि

    • @gomnepali3138
      @gomnepali3138 5 ปีที่แล้ว +2

      पैसा भनदा त बाउ आमा नै हुन भने यता हा जिर हुनुस है

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 5 ปีที่แล้ว +1

      आहा राजा सहमत हजुरको भनाईमा मिस यु

    • @rasaadhikari7045
      @rasaadhikari7045 5 ปีที่แล้ว

      @@Tarakhola_Ramugckamal vu

  • @user-ow4mr7il8c
    @user-ow4mr7il8c 5 ปีที่แล้ว +17

    जति छोरी भए पनि हाम्रो तिज त रित्तै बरि लै
    कुनै पापी आएनन तिज मा उतै बसुन घित्तै बरि लै आहा मन छोयो

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @PrakashChand-he2jb
    @PrakashChand-he2jb 5 ปีที่แล้ว +8

    यस्तो गीत अाजसम्म वजारमा अायकाे छैन अति मर्मिक अति सुन्दर अति भावुक अासा छ अर्को यस्तै गीत लियर अाउनुहुने छ

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @kanchanbohora2316
    @kanchanbohora2316 5 ปีที่แล้ว +2

    यो तिज्को गित सुनेर आमा बाबा को याद्ले धेरै मन रुयो धेरै राम्रो र मार्मिक तिज गित छ धेरै सम्मन गर्दछु पुरुसोतम भन्दरी बा र तिवारी आमालाइ

    • @sukdevadhikari8815
      @sukdevadhikari8815 5 ปีที่แล้ว

      धन्यवाद

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @Ujawalgiri
    @Ujawalgiri 5 ปีที่แล้ว +28

    Yo honi teej song bhaneko

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @geetaranabhat6149
    @geetaranabhat6149 5 ปีที่แล้ว +36

    कति राम्रो गित मलाई सार्है मन पर्यो पुर्खा देखि को गित पो यो हो कति राम्रो छ मन नै छुने 😍😍😍😍😍

  • @pramikarokaya9886
    @pramikarokaya9886 5 ปีที่แล้ว +8

    ल बधाई छ सचै मन छोयो कति मर्मिक एक दम सस्कि्ति झल्किएको छ यो गित मा धेरै हुनु खानी भएसी बिर्सिन्छ्न छोरी ले पनि माइतीघर

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @maneelagaire2201
    @maneelagaire2201 5 ปีที่แล้ว +83

    यो सालको सबैभन्दा मन परेको तिज गित, हजुरामाको याद दिलायो

    • @purankckc7490
      @purankckc7490 5 ปีที่แล้ว +4

      Ho Ni hjr malai Ni last man paryo

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +1

      Thanks for your comment😘
      याे भिडियाे मन परे सेयर गरिदिनुहाेला😘

    • @aakashkc4561
      @aakashkc4561 4 ปีที่แล้ว

      @@purankckc7490 Pl
      P
      Ok

    • @aakashkc4561
      @aakashkc4561 4 ปีที่แล้ว

      L
      Please
      P

    • @pabitrakc3067
      @pabitrakc3067 3 ปีที่แล้ว

      @@purankckc7490
      mayaa

  • @prabinprominecraft7697
    @prabinprominecraft7697 5 ปีที่แล้ว +15

    आयो साचै मज्जाको गित

    • @pabitrahahahahahehehekc7101
      @pabitrahahahahahehehekc7101 5 ปีที่แล้ว

      भैंसी मराे रे बिचरा

    • @prabinprominecraft7697
      @prabinprominecraft7697 5 ปีที่แล้ว

      हो त है तिज को बेला त्यस्तो भएसी😒😒😒

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @meenaruchal9260
    @meenaruchal9260 5 ปีที่แล้ว +88

    हजुर अामा काे अाबज कति मिठाे हाे धेरै धेरै धन्यवाद अामा

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +8

      Thanks for your comment😘
      याे भिडियाे मन परे सेयर गरिदिनुहाेला😘

    • @rupakunwar7830
      @rupakunwar7830 3 ปีที่แล้ว

      Pppp

    • @rupakunwar7830
      @rupakunwar7830 3 ปีที่แล้ว

      @@PurkheBaa 0pp of0l 00p0p00000l pl lol 00p0p pop pop l lol lol lol lp0 of l my lol lol ll
      Ll0l l
      Ll9p

    • @amritdhungana
      @amritdhungana 3 ปีที่แล้ว +1

      @@PurkheBaa 1lzķk1ì 1

  • @hirathapa9116
    @hirathapa9116 5 ปีที่แล้ว +9

    सारै राम्रो गित हेर्दा हेर्दै आसु नै झरे😭😭😭😭

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @homnathpoudel1085
    @homnathpoudel1085 5 ปีที่แล้ว +23

    कति राम्रो पुर्खे सर।

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @rameshbaglung4046
    @rameshbaglung4046 5 ปีที่แล้ว +5

    आज भोलि का रतौली तिज गित ले गर्दा यस्ता गित हरु को महत्त्व हराउदै गको छ तिज गित भनेको यस्तो पो आहा मनै छोयो धेरै2 धन्यवाद सम्पुर्ण टिम लाइ

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @haripokhrel4808
    @haripokhrel4808 5 ปีที่แล้ว +48

    यस्ता बास्तबिक तीज गीतहरुले , अहिलेका उत्ताउला गीतसामू आफ्नो स्थान नपाउदा अत्यन्तै चित्त दुख्छ।।

    • @GN.creation
      @GN.creation 5 ปีที่แล้ว +1

      आहा सारै राम्रो गीत

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +1

      Thanks for your comment😘
      याे भिडियाे मन परे सेयर गरिदिनुहाेला😘

  • @sambhusakuntalaandshubham7270
    @sambhusakuntalaandshubham7270 5 ปีที่แล้ว +228

    viewer त तिग्रा देखाउने तीज गित को आउला !तर बास्तबिक मन त यस्ता गितले जित्छन।नब प्रतिभाले स्थान पायको बृद्द आमाले गायको यो गित प्रगतिको शिखर चुम्न सकोस् ।शुभकामना !!!

  • @bindrakhatri3609
    @bindrakhatri3609 5 ปีที่แล้ว +25

    Budi aama lai hit like garam hoi sapoile video herer...

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +2

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @shivapalpali7924
    @shivapalpali7924 5 ปีที่แล้ว +6

    अती राम्रो गित बदाई छ तिजको गित भनेको ऐस्तोपो होत सारै मन छोयो

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 5 ปีที่แล้ว +19

    ई आमा त राजनीतिक गित पनि गाउनु हुन्छ सारै मन पर्छ आमा लाई र पुर्खे बा लाई सलाम छ

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

    • @rukminagiri226
      @rukminagiri226 5 ปีที่แล้ว +2

      Akha nai rasayo geet la ..so marmik xa.

  • @sushilale9170
    @sushilale9170 5 ปีที่แล้ว +22

    ६० वर्षको उमेरमा पनि कति जोश हो हाम्रो रामपुरे तिवारी आमाको।आमाको आवाजमा दम छ।💕💕

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +1

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

    • @babita-hg8dt
      @babita-hg8dt 4 ปีที่แล้ว

      Rampur ho ki ghr kina rampure ama vannu vako hola janna man lago😘😘katti ramro geet tik took bat here soder aay ma yo song sunna youtube ma

  • @bijaypariyar3054
    @bijaypariyar3054 5 ปีที่แล้ว +5

    WaaaO yo po ho teej geet hajurko geet lai samman garxu sadai purkhe baaa

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @khumangm1998
    @khumangm1998 5 ปีที่แล้ว +33

    बस्तबिक तिज गित बल्ल हेर्न पाइयोस। धेरै राम्रो छ पुर्खेबा मन छोयो।

  • @RkK-x7k
    @RkK-x7k 2 วันที่ผ่านมา

    ल तिजको गित भनेको यस्तो हुनु पर्छ २० बर्षको तन्नेरी लाई नि मन पर्ने 🎉😍

  • @jiwanbhandari3938
    @jiwanbhandari3938 5 ปีที่แล้ว +8

    बहुत राम्रो गित पुरुषोत्तम सर ,कोरियामा भेट्न पाइन मिस यू

    • @gomnepali3138
      @gomnepali3138 5 ปีที่แล้ว +1

      म त मान्दिन भगवान् हुन बाउ आमा भनेको जेछ तितो मीठो घरमै भएको खानि हो

  • @user-sb3ll9gz5l
    @user-sb3ll9gz5l 5 ปีที่แล้ว +16

    वास्तवमा यो गित धेरै राम्रो छ र यकदम मन छोयो पुर्खे बा र तिवारि अामालाइ मेरो तर्फबाट धेरै-धेरै शुभकामना साङ्गितिक जिबनको यस्तै-यस्तै प्रतिभाहरू त्यसै मर्न दिन हुन्न है हौसला पुर्बक राम्रा-राम्रा कमेन्टहरू गरिदिनुहोला सम्पुर्णले.........

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      Thanks for your comment😘
      याे भिडियाे मन परे सेयर गरिदिनुहाेला😘

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      Thanks for your comment😘
      याे भिडियाे मन परे सेयर गरिदिनुहाेला😘

  • @sureshpaudel2857
    @sureshpaudel2857 5 ปีที่แล้ว +3

    यस्तै हो तीज गीत भनेको ।धन्यवाद पुर्खेबा।अरु पनि यस्तै आऊन् शुभकामना।अनि तिवारी आमाको मीठो स्वर सधैँ यस्तै रहोस् ।आमा अरु पनि भाका छन् भने पुर्खेबा सँगै गाएर रेकर्ड गराउनुहोला है ।कला सधैँ जिउँदो रहिरहन्छ आमा।🙏🙏

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +1

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

    • @sureshpaudel2857
      @sureshpaudel2857 5 ปีที่แล้ว

      @@PurkheBaa फेसबुक अनि ग्रुपमा शेयर गरेको छु मैले ।सबैले राम्रो गीत आमाको र पुर्खेबाको भनेका छ्न्।

  • @samchilder6617
    @samchilder6617 4 ปีที่แล้ว +1

    Sarai man xoyo yo gitle dhannebad bua aamalai

    • @PurkheBaa
      @PurkheBaa  4 ปีที่แล้ว

      धन्यवाद हजुर मन परे सेयर गरिदिनुहाेला

  • @googleaccount9436
    @googleaccount9436 5 ปีที่แล้ว +5

    आहा कस्तो मौलिक गित्।।यस्तै यस्तै गित आउछ्न र त हाम्रो मौलिक सस्कृति को जगेर्ना हुन्छ्।।सफलताको शुभकामना पुर्खे बा अनि तिवारि आमालाइ

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @meeinnbikramshah3223
    @meeinnbikramshah3223 5 ปีที่แล้ว +4

    वास्तविक तिजको गित यसपाली पो सुन्न पाइयो। यो उमेरमा पनि कति मिठो स्वर हजुरआमाको

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 ปีที่แล้ว +63

    लाै अामालाइ बुढेसकालमा बलल सुटिङ तिर पहिले पहिले बैसमा याे कला गला बिचरा बलिदान भयछन ,, यहिले भय पनि बिचरा अामाले चानस पाउनु भयाे खुसि लागाे अामा 😘😘

    • @laxmishrestha1605
      @laxmishrestha1605 5 ปีที่แล้ว +2

      धेरै राम्रो अामा

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      Thanks for your comment😘
      याे भिडियाे मन परे सेयर गरिदिनुहाेला😘

    • @anitagiri7623
      @anitagiri7623 5 ปีที่แล้ว

      Kati ramro teej get mero na manai ruyao

    • @sushilakc9023
      @sushilakc9023 ปีที่แล้ว +1

      @@laxmishrestha1605 रछ

    • @sushilakc9023
      @sushilakc9023 ปีที่แล้ว

      @@laxmishrestha1605 शर

  • @bishnugulmeli9023
    @bishnugulmeli9023 5 ปีที่แล้ว +5

    राम्रो आमा को गित पोर सको गित पनि धेरै राम्रो थियो बधाइ छ आमा लाई

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +1

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @MINDARLAMI
    @MINDARLAMI 5 ปีที่แล้ว +6

    आमाको स्वर त कति दमदार बोल्ड रैछ नी । आमाको उमेरमा कस्तो थियो होला है ?

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद सर हजुरकाे अमुल्य मतमा
      अामा अहिले 60पुग्नु भाे

  • @laxmanbhandari40
    @laxmanbhandari40 5 ปีที่แล้ว +7

    Aama ta khatra hunxha ta

  • @liladharpandey1389
    @liladharpandey1389 5 ปีที่แล้ว +6

    Ati ramro x mama shreee

  • @bhimtimilsina831
    @bhimtimilsina831 5 ปีที่แล้ว +4

    सार्‍है मन पर्यो।।।यतार्थ समसामयिक घटना सन्देश मुलक मन छोयो।।।

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +1

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @PurkheBaa
    @PurkheBaa  5 ปีที่แล้ว +334

    नमस्कार म पुरुषोत्तम भन्डारी (पुर्खे बा) यस वर्षको तिजलाइ मध्यनजर गरि मैले पनि सानो प्रयास गरेको छु। मेरो र सामाजिक संजाल अत्यन्तै भाइरल हुनु भयकी बहोबृद्द तिवारी आमाको आवाजमा सामाजिक यथार्थपरक गित पानी मरुवा बजारमा ल्यायको छु । आसा छ मलाई माया गरि हौसला प्रदान गर्नको लागि गित अन्तिम सम्म हेरेर like,share,subscribe गर्नु हुनेछ। तपाईंको मायाले मलाई थप उत्साहित गराउने छ। जय गित जय संगीत

    • @sambhusakuntalaandshubham7270
      @sambhusakuntalaandshubham7270 5 ปีที่แล้ว +7

      तिज गित कस्तो हुनुपर्छ सिकाइदीनु भाछ दाइ सबै लाई ।best of luck

    • @bhattaraianu3473
      @bhattaraianu3473 5 ปีที่แล้ว +2

      Wow yesto po hunx ta teej song all the best

    • @jamunasharestha7968
      @jamunasharestha7968 5 ปีที่แล้ว +1

      Dherai ramro xa dai ystai pargati gardai janu

    • @parmeshworiphotostudio
      @parmeshworiphotostudio 5 ปีที่แล้ว +1

      Atyantai ramro ra marmik teej geet

    • @kamaalkar2916
      @kamaalkar2916 5 ปีที่แล้ว +1

      धन्न यसमा पनि एमाले को प्रचार गरेनछौ बुडा खुसी लाग्यो

  • @dadiramban5002
    @dadiramban5002 5 ปีที่แล้ว +2

    बल्ल तिज आज जस्तो लागेयो यो गित सिनेर ।। अति राम्रो छ ।।।।मैले त लगातार 5 पटक सुन्दा पनि अजै अजै सुनौ जस्तो छ ।।।nice song..

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @abiacharya1409
    @abiacharya1409 5 ปีที่แล้ว +5

    आमाका केही गितहरु फेसबुकमा देख्दा साह्रै मन छोएको थियो । यसपाली तिजमा एल्बम नै आएछ । यो गितबाट केही सन्देश जाओस् उत्ताउला गित गाउने हरुलाई ।

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @MohanRajAryalsyangja
    @MohanRajAryalsyangja 5 ปีที่แล้ว +3

    बास्तबिकता मा आधारित यो तिज गीत बहुत राम्रो छ । सबै ले एस्तो गीत को संरक्षण गर्नु पर्छ

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @shantikc311
    @shantikc311 5 ปีที่แล้ว +14

    सुन हाे सुन तिज गित कस्ताे हुन्छ कस्ताे गाउनु पर्छ सबैले बुझ

    • @rajukhadka1871
      @rajukhadka1871 5 ปีที่แล้ว +1

      Sai ho teej geet ta aasto hunu parcha very nic song man xuna geet

    • @rajukhadka1871
      @rajukhadka1871 5 ปีที่แล้ว

      Aaru la nekala ko teej song sabai ratauli geet yo ho ni ta teej geet bala paila ko samja ra saskati ko gagarna dharai ramro xa

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @s.rweddingbutwal1533
    @s.rweddingbutwal1533 5 ปีที่แล้ว +5

    Badai chh

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @BtlEntertainment
    @BtlEntertainment 5 ปีที่แล้ว +11

    Nikai marmik geet sunna paiyo

    • @basantashashipaudel8977
      @basantashashipaudel8977 5 ปีที่แล้ว

      Madhu pandey g

    • @netrabashyal4315
      @netrabashyal4315 5 ปีที่แล้ว +2

      सारै मार्मिक गित मन छुने लय पनि पुरानो सफलता को शुभकामना

    • @saraswatidhakal1381
      @saraswatidhakal1381 5 ปีที่แล้ว

      मन छोयो यो गीत ले

  • @ranjitkhatri1995
    @ranjitkhatri1995 5 ปีที่แล้ว +14

    येस्तो पो हुन्छ तीज गित

  • @balkrishnapokharel2409
    @balkrishnapokharel2409 5 ปีที่แล้ว +30

    योपोहो तीजगीत भनेको मेरोत मनैॆछोयो बदाइछ पुरखेबा

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +1

      Thanks for your comment😘
      याे भिडियाे मन परे सेयर गरिदिनुहाेला😘

  • @maniratnadhakal9669
    @maniratnadhakal9669 5 ปีที่แล้ว +2

    दामी छ पुर्खे बा यो गित सधै नेता का गित गाउनु हुन्थ्यो अहिले तिज गित ले तर बास्तबिक्ता छ

  • @manoranjannepal1660
    @manoranjannepal1660 5 ปีที่แล้ว +17

    Teej geet vanko yesto hunu parxa vani like garam tew

    • @manoranjannepal1660
      @manoranjannepal1660 5 ปีที่แล้ว

      धन्यवाद Share garnu

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +1

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @shivapalpali7924
    @shivapalpali7924 5 ปีที่แล้ว +2

    वो गित भनेको नबर 1 मा छ 100/ कतिबराम्रो गित पुर्खे बा लाई अनि अामा लाई बदाई अनि सुबकामाना अरु पनि ऐस्तै गित लेऊनु होला

  • @dipakdhakal375
    @dipakdhakal375 5 ปีที่แล้ว +14

    आहा!! निकै राम्रो छ तिज गित

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @nishachhetri4756
    @nishachhetri4756 5 ปีที่แล้ว +4

    Kati ramro man nai chune o my god aaile samma kai geet ramro layo

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद गित सेयर गरिदिनुहाला

  • @shankardarnal9757
    @shankardarnal9757 2 ปีที่แล้ว

    मलाई तीज त खासै मन पर्दैन तर पनि यो गीत सारै राम्रो लाग्यो। हाम्रो अामा हरु ले घाँस दौरा गाउने भाका टुक्का छोरी आइन् भनेर गुनासो पोखेका कुरा हरु अनि छोरी पनि धनी भए माइती बिर्सन्छन् छोरा बुडी आयसी आमा वा बिर्सन्छन् यस्तै यस्तै छ हाम्रो बुझ्ने शैली bujao र भोगाइ हरु

  • @suvasbohara6123
    @suvasbohara6123 5 ปีที่แล้ว +3

    बल्ल एउटा तिजको गित आएछ बजारमा धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @puransubedi1196
    @puransubedi1196 5 ปีที่แล้ว +2

    ahile ko suparhit tij git yehi ho man xoyo

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @realsteel9960
    @realsteel9960 5 ปีที่แล้ว +5

    Yo honi hamro moulikta pir betha aapno katha sunaune mahan haritalika ko geet nice song sabei. Like ani share garidinu hola

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @user-qe8kp9ko9t
    @user-qe8kp9ko9t 5 ปีที่แล้ว +2

    बल धेरै बर्ष पछि तिज को सुन पाईयो धन्यवाद तिवारी आमा हजुर लाई कोटि कोटि धन्यवाद नमस्कार

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

    • @user-qe8kp9ko9t
      @user-qe8kp9ko9t 5 ปีที่แล้ว

      B

  • @sushilale9170
    @sushilale9170 5 ปีที่แล้ว +6

    आहा! मौलिक तिज गित।।💕💕

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @amitathapa169
    @amitathapa169 5 ปีที่แล้ว

    Kati ramro geet aamako Sarai runa manlagyo ma ta 4 patak here 4 patak nai roye thanku aama lai

  • @manikunwar8683
    @manikunwar8683 5 ปีที่แล้ว +3

    तीज गित यो पो हो

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +1

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @sabinarana6084
    @sabinarana6084 5 ปีที่แล้ว +1

    Purkhe ba ko ta sor ramro xa xa tara tiwari aama ko pani kati ramro ho akdam ramro sor geet xa man paryo

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @nakuldhakalnabin1344
    @nakuldhakalnabin1344 5 ปีที่แล้ว +45

    श्यर लाइक कमेन्ट सब्स्क्राइब सबै गरियो, अब एक सल्युट पुर्खे बा😅😁 ज्या गित त सकियो हेर्दा हेर्दै ।

    • @jawed.1429
      @jawed.1429 3 ปีที่แล้ว

      प।।।झज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञछो््पनोलप्टऽस
      सकिन्न ल

  • @siyamagar8293
    @siyamagar8293 4 ปีที่แล้ว

    बल्ल चित्त बुझेयो मलाई यो 2077सालको यो पो हो तिज गित अहिले सम्म को राम्रो गित पुर्खबा👍👍👍👍👍👍

    • @PurkheBaa
      @PurkheBaa  4 ปีที่แล้ว

      धन्यवाद सेयर गरििदनुहाेला

  • @saburasi
    @saburasi 5 ปีที่แล้ว +7

    तियारी आमा को गित यो साल आयेन भन्याथे आएछ धेरै खुशी लाग्यो अनि राम्रो पनि छ 😍😍😍

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @gahanashyam3842
    @gahanashyam3842 4 ปีที่แล้ว

    Bastabik tij git yasto hunuprxa dhanyabdh tiwari ammlai

  • @anilsharma2991
    @anilsharma2991 5 ปีที่แล้ว +5

    Dherai ramro lagyo

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @rajeshthapa8973
    @rajeshthapa8973 5 ปีที่แล้ว

    बास्तबिक यथार्थ लाइ टपक्क टीपेर गायको यो तीज गीत बाआमाको बेदना सुनेर मनै भक्कानीयो तिबारी आमै अनी पुर्खे बालाइ सलाम

    • @madanrana7620
      @madanrana7620 5 ปีที่แล้ว

      Hit hit super hit tij yo po hota teejko geet

  • @pramisgc3714
    @pramisgc3714 5 ปีที่แล้ว +4

    अाहा कति राम्रो तीजगित मनै रुवायो😭😭

  • @surajsunar9932
    @surajsunar9932 5 ปีที่แล้ว

    Dherai ramro git yo honi tijko git vaneko

  • @babitaxettri3379
    @babitaxettri3379 5 ปีที่แล้ว +30

    वास्तविक घटना मा आधारित
    मर्मस्पर्शी गित 😢😢😢
    सफलता को शुभकामना कामना
    पुर्ख बा अनि तिवारी आमा लाई 😍😍

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +2

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

    • @laxmilohani2518
      @laxmilohani2518 4 ปีที่แล้ว

      @@PurkheBaa .88ikkbvcxza
      . gbn xcjo0pitx ĺppb 1kq 77

    • @nawarajchhetri1064
      @nawarajchhetri1064 2 ปีที่แล้ว +1

      U6

    • @anjandulal1779
      @anjandulal1779 2 ปีที่แล้ว

      कस्सम दाइ हजुर को यो प्रस्तुतिलाइ मैले मनै बाट हेरे ..❤️❤️❤️👌🙏❤️❤️❤️
      मन रोयो दाजै .. ❣️
      (पुर्खे बा)......🙏🙏🙏

    • @sunildhital9140
      @sunildhital9140 ปีที่แล้ว

      ​@@nawarajchhetri1064छछज्ञछस शअमअक्❤ंक्स्व्ब्क❤क्स ले ब्व!v c XvrfS🎉z

  • @manishapariyar4695
    @manishapariyar4695 2 ปีที่แล้ว

    Josili ra hasili aama ko yo Umer ma Kati hikmati wali aama . dherai ramro xa badai xa aama hjr lai.ani sampurna Tim lai dhanyabat 🙏🙏🌹🌹👸💘💜💘💜💘💜💘

  • @pokheranepal7842
    @pokheranepal7842 4 ปีที่แล้ว +15

    2077 सालमा याे गित हेर्ने जति यता हाजिर गरम त , अाहा कस्ताे माैलिक गित।।

  • @sumithapa6040
    @sumithapa6040 4 ปีที่แล้ว

    सत्य घटना मा अाधारित तिज गित पुर्खे बा

  • @kamalaban3294
    @kamalaban3294 5 ปีที่แล้ว +14

    Culture k ho yeha bata sikun .. teej song actually k ho . . ❤️ touching 💞💕👍🙏

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +1

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @user-si3un9zp2l
    @user-si3un9zp2l 5 ปีที่แล้ว +1

    सारै टिपिकल अति मन परो पुर्खे बा

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +1

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @safalsahayogicreation7258
    @safalsahayogicreation7258 5 ปีที่แล้ว +11

    Aahaaa man xoyo sabda git miss you purkhe baaa

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @ganeshpandey9689
    @ganeshpandey9689 5 ปีที่แล้ว +2

    Aaha yo honi teej song

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @minakshibhandari8290
    @minakshibhandari8290 5 ปีที่แล้ว +6

    Aaha nice song yo ho ni tew teej geet

    • @anilsharma2991
      @anilsharma2991 5 ปีที่แล้ว +2

      Hamle khojeko teej git balla yo hoo ....hamro society coulteral ma thulo chetanamulak xa yo teej song

  • @AmitSapkotaOfficial
    @AmitSapkotaOfficial 5 ปีที่แล้ว +2

    शुभकामना हजुरलाई

  • @krishnapunmagar9145
    @krishnapunmagar9145 5 ปีที่แล้ว +11

    पुरानो मौलिक तिज गित तिज आयजस्तोलाग्यो सफल्ता को सुभकामना सम्पुर्न टिमलाई

  • @Sv234vlog
    @Sv234vlog 4 ปีที่แล้ว +1

    Yesto po ho geet vanya,pratek sabda le maan chunx,Yethartha ani bastabik chan pratek geet ka sabda haru♥️♥️♥️
    Huge respect for for tiwari aama ani purkhe baa♥️

    • @PurkheBaa
      @PurkheBaa  4 ปีที่แล้ว

      Tq soo much geet sgear gardinuhola

  • @bishnugulmeli9023
    @bishnugulmeli9023 5 ปีที่แล้ว +3

    मेरो घर गुल्मी हो आमा हल्ल कुवेत छु राम्रो लकछ हजुर को गित कुवेत देखि हेर्दै छु

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +1

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @milanadhikari4218
    @milanadhikari4218 5 ปีที่แล้ว +5

    अाहा कति राम्रो तिज गित 🙏🙏🙏♥️♥️♥️

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @NepaliLoughingTom
    @NepaliLoughingTom 5 ปีที่แล้ว

    Marmik teej geet...

  • @pitambaracharya
    @pitambaracharya 5 ปีที่แล้ว +5

    वा !!! पुर्खे बा र तिवरी आमाको तीज गीत साह्रै मीठो तर कान्छी छोरी भन्दा साँइली छोरी तरुनी किन होला🐸🐸🐸🐸🐸

    • @girikunwar1126
      @girikunwar1126 5 ปีที่แล้ว +1

      Ab get ho kasko xori batule ka honan tehi vyr ho

    • @pitambaracharya
      @pitambaracharya 5 ปีที่แล้ว

      @@girikunwar1126 जि हो हुन त तर नियालेर हेर्चन नि त हजुर राम्रो लागेपछि होइन र ? कति मेहनत ले बनाउनुभएको सृजना खोट लगाउन खोजेको त होइन तर सुहाउँदो हुनुपर्ने भन्ने मात्रै हो हजुर

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +1

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

    • @pitambaracharya
      @pitambaracharya 5 ปีที่แล้ว

      पुर्खे बा पुर्खेनी आमा( जमुना भन्डारी) लाई पनि भिडियो मा कुनै स्थान दिनुपर्ने थियो नि बिचारा........

  • @ritikawagle2424
    @ritikawagle2424 5 ปีที่แล้ว +1

    Aha yo ni balla tij git

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @anishadhakal9539
    @anishadhakal9539 5 ปีที่แล้ว +7

    😍😍

  • @bishnuparsad2830
    @bishnuparsad2830 5 ปีที่แล้ว

    बा आज सम्म तिज गित गाउने छोरामान्छेलाइ पानी मरुवा भन्थे तर यो गित मार्मीक छ आँखा रसायो यस्यो पो तिज गित हाम्रो नेपाली कलचर मिठास माया नेपाली भाबाना वा सलुट छ ।यहाहरुलाइ तिजको शुभकामना यस्तै यस्तै गित निकालनु होला सबैलाई रुबाउनु भयो यो गित सुन्ने जतिलाइ

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @andyneupane9718
    @andyneupane9718 5 ปีที่แล้ว +4

    Dherai ramro samaya sandarbik cha teej geet yestai hunu parcha time frame siat amildo juldo

  • @barshaaryal7990
    @barshaaryal7990 5 ปีที่แล้ว

    Real teej song vaneko esto hunxa😍😍

  • @sagardarji8555
    @sagardarji8555 5 ปีที่แล้ว +5

    राम्रो छ मौलिक छन्द ,, यस्तै होस सम्पुर्ण गित

  • @meenaruchal9260
    @meenaruchal9260 5 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो तिज गित लियर अाउनु भकाे रहेछ बधाई छ हजुर दादा लाई धेरै धेरै धन्यवाद याे तिज गितकाे लाई😍😍😍😌😌🌹🌹🌹🌹🌹

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว +1

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @siwanisaroj5399
    @siwanisaroj5399 5 ปีที่แล้ว +3

    This called original teej geet ....really this song is heartouching.i can't control my tears😔😔😔

  • @Bharatthapa6244
    @Bharatthapa6244 ปีที่แล้ว +2

    राम्रो गीत रछ ।

  • @premaryalmalika2gulmi626
    @premaryalmalika2gulmi626 5 ปีที่แล้ว +4

    यो पो हो तिज गीत।। अनि सफल्ता मिलोस।धनेबाद

    • @PurkheBaa
      @PurkheBaa  5 ปีที่แล้ว

      धन्यवाद !गित सेयर गरिदिनुहाेला।

  • @prabingautam5177
    @prabingautam5177 25 วันที่ผ่านมา

    waooo yesto po teej geet