बंगारा झार्छु भन्ने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 670

  • @AoneMediaTv
    @AoneMediaTv  3 ปีที่แล้ว +14

    Hari udashi लाई देश निकाला गर्ने, कालो मुसो दल्ने तयारी अब बंगरा झार्ने Sharmila waiba च्यालेन्ज
    th-cam.com/video/kwFGjWtrrzE/w-d-xo.html

  • @ganeshbabu2934
    @ganeshbabu2934 3 ปีที่แล้ว +62

    हरि उदासी र त्यो आमा र छोरा हरुलाई एकैपटक मिडियामा ल्याउनु पर्छ ?

  • @deepakpachhai8462
    @deepakpachhai8462 3 ปีที่แล้ว +49

    सबै जनालाई यकै ठाउमा राखेर interview लिनु पर्छ बच्चा हरु र आमा लाई पनि बोलायर

    • @newsnepal7361
      @newsnepal7361 3 ปีที่แล้ว +1

      Machikne chor

    • @bishnubrayntamang312
      @bishnubrayntamang312 3 ปีที่แล้ว

      @@newsnepal7361 👍️👍️👍️👍️👍️👍️👍️👍️

    • @crazygamerz3485
      @crazygamerz3485 3 ปีที่แล้ว

      दुईवटा सँगै राखेर सत्य तथ्य ल्याउनुपर्छ

    • @sisirrimal6992
      @sisirrimal6992 3 ปีที่แล้ว

      , aarule dhatepni sano xoraldtw dhateko hoina

  • @vishnurana7097
    @vishnurana7097 3 ปีที่แล้ว +57

    थुक्क पापी उदासी किन यस्तो उदास विरह लाग्दो नाम अंकित भएको छ भनेर आज पर्दाफास भयो। यस्तो पनि अभियानता हुन्छ जस्ले आफ्नै सन्तान परिवार लाई अन्याय गरेर कसरी अरुको न्याय गर्न सक्छ!

  • @khirashahi3382
    @khirashahi3382 3 ปีที่แล้ว +80

    यस्ताले अझै ग्यानेन्द्र शहिको बिरोध गर्ने

    • @neeshaneesha8566
      @neeshaneesha8566 3 ปีที่แล้ว

      xi xi

    • @karanpanta4856
      @karanpanta4856 3 ปีที่แล้ว

      Taso vaya hari udasi ji to bacha kasko ta

    • @karanpanta4856
      @karanpanta4856 3 ปีที่แล้ว

      Hari ko kura sunda asko budi ra 2 bachako bibaha darta vako rahinacha tasaela ma mati chu vanko

  • @birendranrl6396
    @birendranrl6396 3 ปีที่แล้ว +31

    याे हरि उदासि लाई कानपट्टि फुट्ने गरि दिनु पर्ने

  • @devrajvolgs5761
    @devrajvolgs5761 3 ปีที่แล้ว +15

    यसलाई भाटे कारबाही को माग गर्नु होला

  • @saugatkumal8249
    @saugatkumal8249 3 ปีที่แล้ว +52

    अब ४ वटाले १/१वटा बंगरा झारे पनी हरी उदासीको ४ वटा बंगरा झर्ने भो

  • @bikramtamang607
    @bikramtamang607 3 ปีที่แล้ว +11

    यो दम्नालाई त संतोष देउजाले ठिक पर्छ प्रमाण सहित बुडि मिदियामा अएको छ हैन भनेर डटिरहेको छ ....

  • @santoshghale7657
    @santoshghale7657 3 ปีที่แล้ว +11

    यो दमाई ठुलो कुरा गर्थे, अब ठिक हुन्छ

    • @nishamagar3609
      @nishamagar3609 3 ปีที่แล้ว

      Damai po ho

    • @santoshghale7657
      @santoshghale7657 3 ปีที่แล้ว

      @@nishamagar3609 हजुर हो परियार हो

  • @rayrai9880
    @rayrai9880 3 ปีที่แล้ว +1

    हरी उदासी तिमी त अभिन्ता नाम मा महा कलंक पो रैछ

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 3 ปีที่แล้ว +6

    यो हरी उदासी सरासर झुट बोलीरहेको छ श्रिमतिले ढाट्यो तर दुई बच्चाले किन हरि उदासी भन्छ अर्को कुरा डि एन ए टेष्ट गरेपछि सत्यतथ्य बाहिर आउछ।झुट्टो टिक्दैन सत्य डक्दैन।

  • @resammagar4481
    @resammagar4481 3 ปีที่แล้ว +26

    गल्ती गरेकै छ बोल्न डराई राखेको छ कलौटे

  • @sarurai8634
    @sarurai8634 3 ปีที่แล้ว +5

    यदि गल्ती हो भने हरिको बंगारा जनता ले झार्नेछ।

  • @kiranraibantawa9439
    @kiranraibantawa9439 3 ปีที่แล้ว +7

    अब बङ्गारा उल्टो हरिको झर्छ 🤛🤛🤛🤜🤜💪💪

  • @amritrana6770
    @amritrana6770 3 ปีที่แล้ว +8

    आफ्नो औकात देखाइस हरि

  • @sumumagar6267
    @sumumagar6267 3 ปีที่แล้ว +8

    जुनचाेर उसको ठुलाेसाेर भनेको यही हो मलाईतलाजपाे लागाे बाेलेकाे सुनेर

  • @yozzurai8186
    @yozzurai8186 3 ปีที่แล้ว +2

    यस्ले धेरै ठुलो कुरा गर्यो दुबै जनालाई face to face interview गराउनु पर्यो त्यो छोराहरु सहित लेउनु होला

  • @pujapuja2292
    @pujapuja2292 3 ปีที่แล้ว +3

    अज छइन भन्छस सुकुल गुन्डा बडि बकबक नगर तेराे थुतुनाेले सबैकुरा बताइ सकेकाे छ

  • @susanmagar5014
    @susanmagar5014 3 ปีที่แล้ว +22

    एस्लाई छोडनु हुदैन एस्को अस्सलि रुप ब्यागरावोन केहो छर्लङ्ग पार्नु पर्छ

  • @AoneMediaTv
    @AoneMediaTv  3 ปีที่แล้ว +11

    बंगारा झार्छु भन्ने #Hari_udashi को ४ वटा श्रीमती ? विवाद पछि #Hari_udashi मिडियामा
    th-cam.com/video/bWRinrjtOT8/w-d-xo.html

    • @rudrabahadur2992
      @rudrabahadur2992 3 ปีที่แล้ว +1

      ््

    • @kholidovan7111
      @kholidovan7111 3 ปีที่แล้ว +1

      हरि बोको रछ अचम्म लाग्यो

  • @yogendramahara9680
    @yogendramahara9680 3 ปีที่แล้ว +8

    यो सत्य बाहिर आउनु पर्यो

  • @obanaiiguro7990
    @obanaiiguro7990 3 ปีที่แล้ว +1

    तिम्रो 4 वटै बुडि अदालत उपस्थित भएर तिम्रो टुपि तान्यो भने चै के गर्छौनी हरि जि!

  • @himkumarmahatara7880
    @himkumarmahatara7880 3 ปีที่แล้ว +13

    यस्ता चोर के को ठुलो कुरो गर्छ परिवार को बिजोग पारेर यस्ता लाई जेल हाल्नु पर्छ

  • @rajandrajagarirajandrajaga1422
    @rajandrajagarirajandrajaga1422 3 ปีที่แล้ว +20

    हेर्न यो मूजी को मूख

  • @balbirdarji452
    @balbirdarji452 3 ปีที่แล้ว +1

    बङ्गरा झार्छु भन्दै भन्दा ४ वति बुदि भाको जस्तै लाग्यो कुरा सुन्दा गल्ती छ है

  • @daulatbamthakuree4006
    @daulatbamthakuree4006 3 ปีที่แล้ว +30

    अब कस्को बाङ्गगारा कस्ले झार्छ
    थाहा हुन्छ अदालत को कुरा न गर भाइ

  • @saraswatithapa2725
    @saraswatithapa2725 3 ปีที่แล้ว +1

    राम्राे न राम्राे कुरा बाहिर ल्याउने त पत्रकार काे दाईत्ताे हाे हरि उदासि जियु यस्ताे घमन्ड छाडि दिनु तेसैमा भलाे हाेला

  • @kalpuneps687
    @kalpuneps687 3 ปีที่แล้ว +1

    Hari daile Sahi Kura garnuhunx.
    👇

  • @keshavbhatta5807
    @keshavbhatta5807 3 ปีที่แล้ว +1

    पीडित ले न्याय पाउनु पर्छ ,,,,,?

  • @OppoAe-ul7de
    @OppoAe-ul7de 3 ปีที่แล้ว +4

    बल्ल आफ्नै पर्दाफास हुँदै छ मुसाले झै थुपारेको रहेछ

  • @rajkarki355
    @rajkarki355 3 ปีที่แล้ว +1

    हरी उदास भने व्याक्ति समाज को कीरा हो यसलाई समाज बाट समाप्त गर्नु पर्छ।

  • @supriyagrg3261
    @supriyagrg3261 3 ปีที่แล้ว +4

    यो हरि उदासी को आधा मात्र होला गिदि

    • @nirgurung1480
      @nirgurung1480 3 ปีที่แล้ว

      ठोक्नु सालेलाइ बोल्ने तरिका पनि के हो कालो डोन

  • @radhikagiri6647
    @radhikagiri6647 3 ปีที่แล้ว +1

    हरि दाइ हजुर ले पत्रकारहरु लाई अल्लि हेपेर बोल्नु भएको जस्तो लागेव दाइ आज हजुर ले you tube बे भन्नू भयो दु:ख लागेव हजुर लाई थाहा छ यही you tube बे ले गर्दा कति राम्रो भएको छ हाम्रो नेपाल मा please दाइ बोल्दा अलि बिचार गर्नुस. हजुरले आफ्नो कुरा बिस्तारै राख्न सक्नु हुन्छ ठुलो स्वर ले बोल्लदै मा केहि हुदैन.आज हजुर को video हेरेर अचम्म लागेव.

  • @namratarawat5240
    @namratarawat5240 3 ปีที่แล้ว +11

    किन सन्ताेस सरकाे बिपश्क्षे बाेल्छ बनेकाेत यसकाे पनि ४अाेटा श्रीमती रहेछन् र भाेलिकादिनमा सन्ताेस सर मेरै खेदाे खन्छन् भनेर पाे नकारातमक बाेल्द रहेछन्😆😆😆😆

    • @chandragurung2848
      @chandragurung2848 3 ปีที่แล้ว

      हो सहि हो 😷😆🤣🤣

    • @seadristyavlog
      @seadristyavlog 3 ปีที่แล้ว

      Yah ho taye tha paux vanera yo santosh dai Lai Nana thari vandai hideko ho... Ajha Jo chor usko thulo sawar...

  • @प्रिन्सनेपाली
    @प्रिन्सनेपाली 3 ปีที่แล้ว +5

    यो चोर पहिला देखि नै ठिक लाग्दैनथ्यो मसाने पोल्दा पोल्दै मसानघाट बाट निक्लेर आएको थोप्डा बोकेर फुर्ति हेर यस्को बोलाई हेर यस्लाई चड्कन लगाउने कोहि छैन यार 😡😡

  • @tonagurung2661
    @tonagurung2661 3 ปีที่แล้ว +1

    बंगारा अब तिम्रो झर्ने बेला भो हरि उदासी

  • @tikadevi8690
    @tikadevi8690 3 ปีที่แล้ว +4

    साले मत ईमानदारी होला भनेको त आफु त खुलकेको रहेछ अरुको दात झारछु रे अब काम छैन उदासी

  • @aishathapa9765
    @aishathapa9765 3 ปีที่แล้ว +1

    Sai ho sai ho hjr 🙏

  • @kiranraibantawa9439
    @kiranraibantawa9439 3 ปีที่แล้ว +7

    यो मिडिया तिर आएर अन्याको लागि जति पनि बोल्नेहरु छन तिनीहरु सबै 3/2 बिबाह गरेर अन्य गर्नेहरु मात्रै रैछ पुन्यको पनि हाल तेई

  • @arjunpm5120
    @arjunpm5120 3 ปีที่แล้ว +7

    साला हरि उदासी हिरो बन्दै हिडेको छ उता बिचारा श्रीमती दुई छोरा को बिजोग बनाई राखेको रहेछ मुला ले आफ्नो श्रीमती नागरिकता र दुइ छोरा लाई जन्म दर्ता नगराई कस्तो पापी बाउ रहेछ थुक्क त्यरो जिन्दगी दुई बच्चा र श्रीमती लाई कति दबाब मा राखेको रहेछ

  • @anitamagar3774
    @anitamagar3774 3 ปีที่แล้ว +2

    होला बुढिलाई रूने गराइएको दादा रामरार छोरा ले बुक पाको छैन भनछन

  • @bishnugurung6298
    @bishnugurung6298 3 ปีที่แล้ว +4

    एउटा स्वास्नी त दुईटा छोरा लिएर रुदै आयो त !

  • @saugatrijal482
    @saugatrijal482 3 ปีที่แล้ว +1

    सामाजीक अभियन्ता को काम श्रीमती वटुल्ने मात्र हो र हरि जि😁😁

  • @alinaaalinaa6658
    @alinaaalinaa6658 3 ปีที่แล้ว +2

    दुबैलाई सङगै राखेर कुरागरन परछ

  • @manjukarki8491
    @manjukarki8491 3 ปีที่แล้ว +4

    थुक्क पागल कुरा सुन्दा,, नि गोलि ठोकेर मार्दिम झै बुढी खान नपायर रुदै मिडियामा आउनी पोइको घमण्ड थुक्क तेरो जुनि

  • @Shiva-ko7wh
    @Shiva-ko7wh 3 ปีที่แล้ว +1

    यो मान्छे फटाहा रहेछ है , बिचरा ती महिला हरि उदासी मेरो पति हो भनेर रुदै छिन ।यदि यो मान्छे गलत हो भने महिला सघ ,महिला काउन्सिल मिलेर कानुनी कारबाही गर्नुस है।

  • @ckshrestha3123
    @ckshrestha3123 3 ปีที่แล้ว +1

    त हरि दमाई होस नि अझै सामाजिक सन्जालमा आएर ठूलो कुरा गर्छस मोज गर्ने बेलामा गरिस र कुकुरले जस्तो बिहे गरेर छोराछोरी जन्माइस र बिजोग बनाएर राखेको छस त दमाइले ठूलो गल्ती गरेको छस तैले सजाय पाउनु नै पर्छ

  • @ruthraranaruthra7019
    @ruthraranaruthra7019 3 ปีที่แล้ว +6

    हरि,उदासिकाे4,वटा,वुडि,हाे

  • @ishanpardasiofficialchanne2567
    @ishanpardasiofficialchanne2567 3 ปีที่แล้ว +1

    अब हरि परिवारको टाउको समाउनु बाहेक अरु नहोला ।पिडित युवतीले न्याय त लिएर छोड्छ।दिनुनि पर्छ।

  • @kamalroka7340
    @kamalroka7340 3 ปีที่แล้ว +13

    चोरले मचोरहो भन्छ बादर बाठोभयो भनी आफनो गेडाअाफाई मोरछ यदि नभए यलेसिदाई फोन गरथेयो चोरले कहिले म चोर भन्दैन

    • @samrinlama3642
      @samrinlama3642 3 ปีที่แล้ว

      Rip 😠😠😠😠😠😠😠😠😠😠

  • @tiktokvideo8589
    @tiktokvideo8589 3 ปีที่แล้ว +21

    Hari udashi chor ho

  • @kamalroka7340
    @kamalroka7340 3 ปีที่แล้ว +15

    अरूलाई भए बङगाडा झाडदिन्छु भन्तो अहिलेता कुन्तो कालो मान्छे झन्कालो भयो हरिउदाछे को अउकत देखेयो अरूको खालटो खन्ने मान्छेको अाजा अाफनो खालटो खन्नेयो

  • @premkhadka4247
    @premkhadka4247 3 ปีที่แล้ว +3

    Aaruko Kura garda hune aafno aauda ... Lzmo Kura garne woit gar Hari

  • @khomurasaili
    @khomurasaili 3 ปีที่แล้ว +2

    गल्ती चाई गरेको जस्तो देखियो।उदासी को चेहरा ले नै बताएको छ।

  • @aishathapa9765
    @aishathapa9765 3 ปีที่แล้ว +2

    Kura t sai garnu hunxa hari udasi dai le 👍👍👍🙏🙏🙏😁😁🤣🤣

  • @laxmibista3127
    @laxmibista3127 3 ปีที่แล้ว +1

    छोरो सर्लकै हरि उदासि जस्तै रैछ😁😁

  • @sandeeppariyar8531
    @sandeeppariyar8531 3 ปีที่แล้ว +1

    Harry udashe ko bangara jarn parxa

  • @phullafamagar5115
    @phullafamagar5115 3 ปีที่แล้ว +2

    यस्ता सङ्ग मुसा जस्तो लस्कर भएर आउने आइमाई हरु पनि रोगी स्याल झै रहेछन बरै।जामा लाउने-

  • @kamalsolti4691
    @kamalsolti4691 3 ปีที่แล้ว +3

    हरि उदाशी परियार ले अरुको लाइफ मा गएर बङरा झार्छु भन्नी ले ४ वता बुढी राखनी यो जस्तो खाते अरु को होला

  • @harirokaya3310
    @harirokaya3310 3 ปีที่แล้ว +1

    हुनत मेरो नाम पनि हरि हो तर यो हरि चाइ फटा रहेछ आज चस्मा कता राखेछ्न त दाइ ले

  • @krishnamagar6066
    @krishnamagar6066 3 ปีที่แล้ว +2

    बाङ्रा झार्नु पर्छ अब यस्को

  • @jyotitamang8008
    @jyotitamang8008 3 ปีที่แล้ว +1

    यसताे शीत जाने राडिहरू कसताे हाेला

  • @purnakiranbohara8052
    @purnakiranbohara8052 3 ปีที่แล้ว +1

    Sahi ho

  • @dalbahadurmithe8366
    @dalbahadurmithe8366 3 ปีที่แล้ว +1

    पहिला बुरिछोरा छोरिहरुलाइ राम्रो सग राखेर फुर्किनी बाहिर

  • @kpsmayalu3144
    @kpsmayalu3144 3 ปีที่แล้ว +1

    हरी उदासी समाजको लागि पागल हो भन्ने सबैलाई था छ

  • @tilokkhatri2375
    @tilokkhatri2375 3 ปีที่แล้ว +1

    Wow

  • @anuragjoshi47
    @anuragjoshi47 3 ปีที่แล้ว +1

    nice content!

  • @physicogamer7442
    @physicogamer7442 3 ปีที่แล้ว +3

    Daro faseo bichara Hari udasi😢😢😢

  • @chettamu2325
    @chettamu2325 3 ปีที่แล้ว +1

    नामै काफी छ अरुको आङ को जुम्रा देख्ने आफ्नो चाहिँ भैंसी नदेख्ने 😀😀😀हरि उदासी पत्रकार को स्याखी झार्छु भन्ने आज अब तेरो बङ्गरा कस्ले झार्छ फिल्म चाहिँ दरो हिट हुनेभो 😀😀😀😀

  • @News100-r7p
    @News100-r7p 3 ปีที่แล้ว +3

    यो हरि भन्ने खाते एक नम्बर डाका रहेछ । थुक्क एस्को अनुहार हेरौ त।चोर साला

    • @khatribharat9460
      @khatribharat9460 3 ปีที่แล้ว

      पागल त छन पागल भयो बिचरा

  • @dipsikashrestha1537
    @dipsikashrestha1537 3 ปีที่แล้ว +1

    Yes ko chai jharnu parni Bangara mero aagadi aij

  • @amritthapa7398
    @amritthapa7398 3 ปีที่แล้ว +1

    हरि उदासिन लगत छ छैन पछि थाहा होला तर दुई चार जना ठगहरूले पैसा कमाउ धन्दा नगरोस

  • @bhimachhantel2913
    @bhimachhantel2913 3 ปีที่แล้ว +1

    दुनिया को छोरिको जिन्दगी मा खेलखेलदैछस है फटाहा

  • @bibektamang238
    @bibektamang238 3 ปีที่แล้ว +1

    यो खाते धेरै नै हिरो भाइरको छ उल्टो उस्को भङ्गर जर्नु पर्छ मोर्ने बेला धेरै नै हिरो भनिरको छ

  • @dambarkumar4720
    @dambarkumar4720 3 ปีที่แล้ว +1

    यो kalaute लाई कारबाही गर्नु पर्छ ।

  • @abishekkarki5574
    @abishekkarki5574 3 ปีที่แล้ว +4

    हरि उदासी एउटा हावा मन्छे हो !!!

    • @sudipkarki9424
      @sudipkarki9424 3 ปีที่แล้ว

      Hari sar b4 garer bolnu hola parmad navayar ta parmad khojnu hudaixa tapaiko bepar hor budi ra xora xori 😭😭😭😭😭

  • @khagendraraee9186
    @khagendraraee9186 3 ปีที่แล้ว +5

    एस्तै हुन्छ समाज सेबि 4 वाटा बुरि बिहे गरने

  • @loklimbu5252
    @loklimbu5252 3 ปีที่แล้ว +2

    👊Tero Banggara Jharnai Parne Rahechha Maile👊

  • @malikaonline
    @malikaonline 3 ปีที่แล้ว +2

    अनुहार त ठ्याक्कै मिल्छ त बच्चा को हरि उदासी सङ्ग

    • @nishamagar3609
      @nishamagar3609 3 ปีที่แล้ว

      Xora haru ko anuhar mile ko xa

  • @amarbishwokarma7841
    @amarbishwokarma7841 3 ปีที่แล้ว +1

    👊👊👊👊👊👊👊

  • @rameshsubedi894
    @rameshsubedi894 3 ปีที่แล้ว +1

    रबि लामिछानेकाे नाम् नलि है हरि रबि भनेकाे भगवान् हुन् कसैले रबिकाे नाम् नलिदा राम्रो हाेला तहिले हेरेकाे छत मर्माण चाेर

  • @newnews6976
    @newnews6976 3 ปีที่แล้ว +1

    थर्काउने कुरा मात्रै गरे जित्ने ।

  • @kholidovan7111
    @kholidovan7111 3 ปีที่แล้ว +2

    थुक्क कलौटे केटि फसाउदेइ पेट बोकाउदेइ हिडदो रछ अझेइ अभियेन्ता रे अझै बिहे दर्ता नगरेर कानुनी बाटो रे

  • @gangashrestha8179
    @gangashrestha8179 3 ปีที่แล้ว +1

    हरि उदासी लाई प्र्यन्क हानेजस्तो छ

  • @surendrakhadka1115
    @surendrakhadka1115 3 ปีที่แล้ว +1

    एस्को अनुहार देख्दै पारो ककस्को तात्छ हौ साथीहरु.....

  • @sonima2713
    @sonima2713 3 ปีที่แล้ว +1

    ठुलो सोरले बोलेर मात्रै हुदैन सर त्यो 2छोरा र बुदिलाइ नियाय दिनुस सकिओ

  • @r.kchannel1034
    @r.kchannel1034 3 ปีที่แล้ว +26

    Yo pagal lai aba karbahi garnu parchha

    • @manjukarki6365
      @manjukarki6365 3 ปีที่แล้ว

      Sala khate hari udasi khelauna choxa

  • @Arun_Chamling
    @Arun_Chamling 3 ปีที่แล้ว +2

    Kasto hoina vanxa ho..
    Navako kura budi ra xora xori le bauko name vanna sakxa??

  • @chandamalla100
    @chandamalla100 3 ปีที่แล้ว +1

    कुरै टुलो ठूलो हरि उदासिको बाफ रे बाफ यस्को चुरिफुरी हेर्नुहोस सबैले , कत्रो घमण्ड ,हासै लाग्छ

  • @safalthapa7116
    @safalthapa7116 3 ปีที่แล้ว +3

    यो सामाजिक अभियान्ता भनाउदाहरुले जति वता बिहे गरेरा बिचल्ली बनाउदा पनि अरुले बोल्न नपाउने होरा

  • @sanivideossongs
    @sanivideossongs 3 ปีที่แล้ว +1

    उदासिलाई कारबाही गर सरकार मेरो श्रीमती हो होइन पनि भन्न नसक्ने त्यसो भए यसैको श्रीमती हो र बोल्ने बेला नी डराउँदै छ थुक्क कुकुर यस्तो मान्छेलाई कारबाही छिट्टै देख्न पाउँ।

  • @taprajbhatta2071
    @taprajbhatta2071 3 ปีที่แล้ว +2

    येस्को पनि बाङ्गारा झार्नु पर्छ

  • @jemunabasnet2696
    @jemunabasnet2696 3 ปีที่แล้ว +1

    यो बोल्दा पहिला नै सख थियो किनकी यो बारबार आर्काको बेज़ेट गर्छु भन्दा आफ्नो बेज़ेट भको पता पायन आफ्नो औकात दिखायो छिद्रों बानी ले दुख पायो

  • @rajankharel3855
    @rajankharel3855 3 ปีที่แล้ว +1

    देश बनाउछु देश बनाउछु भन्थीयो तर सोझो महिला लाई फसाएर बच्चा पो दर्जन बनाएछ 😀😂

    • @susmapandey8998
      @susmapandey8998 3 ปีที่แล้ว +1

      यस्ता मुजिले के को देस बनाउने हौ साथि हो।को हो र यो यसको backround के हो???

  • @dipakmagar1491
    @dipakmagar1491 3 ปีที่แล้ว +1

    m.g मुर्खाता गर्नु पनि एउता तरिका हुन्छ नि,,

  • @narayankarki2478
    @narayankarki2478 3 ปีที่แล้ว +1

    अब हरि उदासीको पनि बङगारा झर्ने भयो समाजमा gaata फैलाउने आफु सोझो भन्ने

  • @nabinkatiwada708
    @nabinkatiwada708 3 ปีที่แล้ว +1

    यसकाे नाम हरि उदासिहै श्रीमती उदासिभन्नुपर्छअब

  • @manthapa9340
    @manthapa9340 3 ปีที่แล้ว +1

    Highly appreciate to AONE MEDIA and Journalists Silwal sir for right questions. I hope Hari Udasi will be in court/ Jail. And his wife needs justice. . We hate his the way how he is using words. He is not higher thn law.

    • @AoneMediaTv
      @AoneMediaTv  3 ปีที่แล้ว +2

      धन्यवाद सर

    • @manthapa9340
      @manthapa9340 3 ปีที่แล้ว

      @@AoneMediaTv 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @rojanlama9914
    @rojanlama9914 3 ปีที่แล้ว +1

    day by day सबै तेरो कर्तुत हरु सबै बाहिर आउनेछ